आखिर किन यति धेरै शक्तिशाली भयो त म्यानमा'रको से'ना ? || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 161

  • @chandralama8061
    @chandralama8061 Год назад +23

    सुकी यूरोपियनहरुको गोट्टी भएदेखी म्यानमारमा सेनाले हस्तक्षेप गर्नुपरेको कुरा स्पष्ट देखिन्छ👍👍👍राष्ट्र हितको लागि यो कदम सहि नै छ👍👍

    • @sumankhatri9623
      @sumankhatri9623 Год назад

      Kuro sahi ho dhamadham burma ka afim US lai supply handine ani😂😂😂

    • @dhurbathapa6793
      @dhurbathapa6793 Год назад +1

      सहमत

    • @rose57757
      @rose57757 Год назад +2

      सुकी यूरोपियनहरुको गोट्टी भएदेखी म्यानमारमा सेनाले हस्तक्षेप गर्नुपरेको कुरा स्पष्ट देखिन्छ👍👍👍राष्ट्र हितको लागि यो कदम सहि नै छ👍👍

    • @rose57757
      @rose57757 Год назад +1

      सुकी यूरोपियनहरुको गोट्टी भएदेखी म्यानमारमा सेनाले हस्तक्षेप गर्नुपरेको कुरा स्पष्ट देखिन्छ👍👍👍राष्ट्र हितको लागि यो कदम सहि नै छ👍👍

    • @चारआँखे
      @चारआँखे 10 месяцев назад

      😂😂..

  • @manojrai2738
    @manojrai2738 Год назад +26

    शक्तिशालि त भयो तर त्याहाको सेना आखिर किन उस्कै देश बिकाश भएको देख्न र हेर्न चाहदैन ? त्यसको पनि एपिसोड हेर्न पाए अझ आभारि भइनेथियाै ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    बर्माको सेना नेपालको जस्तो पश्चिमाको तलुवा चाटने खुट्टा चाट्ट्ने नभएर देशभक्त भएर हो❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rahulbista6295
    @rahulbista6295 Год назад +1

    एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो को लागी विश्व घटना Channel परिवार लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @BimalGautam-v3k
    @BimalGautam-v3k Год назад +12

    प्रतेक दिनको नियमित साथि हरु ❤❤❤❤🎉🎉🎉 हाजिर गर्ने हैन त!!!!???❤❤❤🎉🎉

  • @dangichhetri-pm7jx
    @dangichhetri-pm7jx Год назад +2

    सुकी युरोपेली संघको गोटि हुन र त्यो थाहा पाए देखि सेना ले सत्ता कब्जा गरेको हो

  • @SaduSaduramKapri
    @SaduSaduramKapri Год назад +1

    जस्ले जे भने नि सुकि राम्रै नेता प्रधानमन्त्री हुन सक्नी सक्षम पनि थिइन तर यो सेना को हात मा सरकार जानु ठिक होइन जुन कुनै देश मा।येत्रो बहुमत आउदा नि के हो एस्तो ?

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Год назад +2

    जे गरेको छ ठिक गरेको छ तिहा सेना ले

  • @sanjoghamal5401
    @sanjoghamal5401 Год назад +3

    यो सत्ता जबसम्म चाइनामा सिजीग पिग हुन्छ तब सम्म हुन्छ

    • @rose57757
      @rose57757 Год назад

      यो सत्ता जबसम्म चाइनामा सिजीग पिग हुन्छ तब सम्म हुन्छ

    • @rose57757
      @rose57757 Год назад

      यो सत्ता जबसम्म चाइनामा सिजीग पिग हुन्छ तब सम्म हुन्छ

    • @rose57757
      @rose57757 Год назад

      how

    • @rose57757
      @rose57757 Год назад

      kasari

  • @tejtamang8862
    @tejtamang8862 Год назад +2

    एक हिसाबले भन्ने हो भने सेना भन्ने चीज महा भाईरस हो

  • @sandimanasku3744
    @sandimanasku3744 Год назад +5

    म्यॉनमारमा सैनिकले शॉसन सत्ता ऑफ्नो हॉतमा नलिएर...
    नेपाल जस्तै पश्चिमा शैलिको प्रजातन्त्र, लोकतन्त्र लॉधिएको भए बर्तमॉनमा नेपाल जस्तै अस्तित्व नै मॉसिने हॉलत हुने थियो...😂

  • @rupakdangal6473
    @rupakdangal6473 Год назад +1

    आफ्नु देश पश्चिमा दलालको अखडा भएपछि म्यानमार शैनिकले जे गरे त्यो ठिक गरे

  • @CmCm-d5j
    @CmCm-d5j Год назад +6

    अबको केही समयमा नेपालको हालत पनी यस्तै हो

    • @rose57757
      @rose57757 Год назад

      अबको केही समयमा नेपालको हालत पनी यस्तै हो

    • @rose57757
      @rose57757 Год назад +1

      अबको केही समयमा नेपालको हालत पनी यस्तै हो

    • @anis.niraula
      @anis.niraula Год назад

      ​@@rose57757lu badhai xa nani Ctrl C + V garna sikixou

  • @dhurbathapa6793
    @dhurbathapa6793 Год назад +1

    यो सब गडबडी को अवस्था सीर्जना गर्ने पश्चिमा को भुमीका ब्याख्या नगरी सतही र बाहिर देखीने घटनाक्रम बारे चर्चा गरेर बास्तबिकता माथी पर्दा हाल्न खोज्नु हो ।

  • @shantirai8251
    @shantirai8251 Год назад

    यिनि शक्तिसालि बुहारिलाइ सलामि छ र नेालमा पनि प्रचण्डका छाेरि रेनु दाहालले पनि यस्तै अवस्था भित्रय्याउने छिन र बेलैमा चेतना जागाेस नेपालि राजनिति पार्टका....दलहरुले..

  • @Hiphop-t2l
    @Hiphop-t2l Год назад +2

    Dherai paxi aj pradsa vayo🎉❤😊

  • @amitagurung1765
    @amitagurung1765 Год назад +1

    म्यानमारमा सैनिक शासन गर्नुको एउटै कारण जस्तो लाग्छ।
    आङसाँग सुकि लोकतन्त्रवादी भएता पनि कम्युनिस्ट बिचार राख्ने राष्ट्र माथी साम्राज्यवाद अमेरिकाको पकड बाट अलग राख्न त्यहाँ सैनिक शासन बाध्या थियो।
    यदि आङसाँग सुकिलाई साम्राज्यवादी अमेरिकाले साथ नदिएको भए सहित यो अबस्था आउने थिएन होला।।
    अब हेर्दै जानू होला नेपालमा लोकतन्त्रको खोल ओड्नेहरु आफ्नो देश र जनताको हितमा नभएर साम्राज्यवादी अमेरिका र बिस्तारवादी ईण्डियाको चाकरी सुत्रमा बाँधिएको हुँदा नेपालको अबस्था झनै दिनानु दिन खतरा स्थितिमा लगि रहेको छ।
    म्यानमारमा त बरु देश बचाउन सेना कसैको हितमा थिएन र देशलाई लुट्न बाट बचाउन सफल भाको छ।
    नेपालमा सबै बाहि्य शक्तिको पकडमा गैई सकेको छ। तेसैले न सेनाले नै बचाउन सक्छ अरु दल र पार्टीको कुरा नगरौं।

  • @RajBahadurThami
    @RajBahadurThami Год назад

    हजुरको स्वार च्वाँक लोपलाग्दो ❤️❤️🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад

    आजको समाचार पश्चिमा को निर्देशनमा बनाएको जस्तो लाग्यो !!!!

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Год назад +8

    सुकिको पार्टीलाई त्यति धेरै जनमत हुदा पनि सेनाले सत्ता कब्जा गर्नु दुखद कुरा हो ! जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन !
    भिडियो राम्रो लाग्यो❤

    • @rose57757
      @rose57757 Год назад

      सुकिको पार्टीलाई त्यति धेरै जनमत हुदा पनि सेनाले सत्ता कब्जा गर्नु दुखद कुरा हो ! जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन !
      भिडियो राम्रो लाग्यो❤

    • @rose57757
      @rose57757 Год назад

      सुकिको पार्टीलाई त्यति धेरै जनमत हुदा पनि सेनाले सत्ता कब्जा गर्नु दुखद कुरा हो ! जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन !
      भिडियो राम्रो लाग्यो❤

    • @rose57757
      @rose57757 Год назад

      सुकिको पार्टीलाई त्यति धेरै जनमत हुदा पनि सेनाले सत्ता कब्जा गर्नु दुखद कुरा हो ! जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन !
      भिडियो राम्रो लाग्यो❤

    • @rose57757
      @rose57757 Год назад

      sarai chitta bhujdo kura garnu vayo

    • @rose57757
      @rose57757 Год назад

      जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन ! yo word ramro lagyo

  • @rajiblalchan9066
    @rajiblalchan9066 Год назад +1

    cia दलालहरुलाइ ठिक गर्यो सेनाले 👍️

  • @birbahadursunari4196
    @birbahadursunari4196 Год назад +1

    hait

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf Год назад +4

    🙏🙏 नमो बुद्धाय

    • @rose57757
      @rose57757 Год назад

      🙏🙏 नमो बुद्धाय

  • @suryashrestha6007
    @suryashrestha6007 Год назад

    भ्रष्ट नेताहरूको हातमा देश दिनु भन्दा रास्ट्रवादी सेनाको शासन नै ठिक छ ।

  • @debendrapariyar3427
    @debendrapariyar3427 Год назад +5

    बर्मा मा सैनिक शासन नै ठिक छ पार्टी का दलाल हरु ले देश चलायो भने क्स्तो हुँदो रहेछ भन्ने कुरा नेपाल मा २०४७ साल देखि अहिले सम्न छर्लङ्ग देखियो

  • @rose57757
    @rose57757 Год назад

    जनमत बिनाको शासन कदापि जनप्रिय हुन सक्दैन !

  • @arjunkhanal9610
    @arjunkhanal9610 Год назад

    राम्रो लागो ।

  • @sanjoghamal5401
    @sanjoghamal5401 Год назад +3

    यो चीम्से चिमरे हरू गोरे भन्दा निर्दयी हुन्छ हो

  • @amarlama335
    @amarlama335 Год назад +4

    आजको दु:ख त घटना सुनेर धेरै दु:खि भएको छु नेपालमा पनि यस्तै भयो भने नेपाल दुई टुक्रा हुनेछ हाम्रो देश ❣️❤️❣️❣️🙏🙏🙏

    • @rose57757
      @rose57757 Год назад

      आजको दु:ख त घटना सुनेर धेरै दु:खि भएको छु नेपालमा पनि यस्तै भयो भने नेपाल दुई टुक्रा हुनेछ हाम्रो देश ❣❤❣❣🙏🙏

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 Год назад +3

    ❤❤❤❤❤

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад

    आजको विश्लेषण अत्यन्तै दुःखदायी लाग्यो😥😥😥🙏🇳🇵

  • @rabindrakadel4356
    @rabindrakadel4356 Год назад +1

    ठिक गरो नेपाल को सेना त मरेको स्याल नै हो । नेपाल मा तु सैनिक कु भए 90% जनता को समर्थन सेना लाई हुनेछ ।

  • @bishaljamkatel848
    @bishaljamkatel848 Год назад +4

    राम्रो लाग्छ मलाई म पोल्यान्ड बाट ❤❤जय नेपाल

    • @rose57757
      @rose57757 Год назад

      अबको केही समयमा नेपालको हालत पनी यस्तै हो

    • @rose57757
      @rose57757 Год назад

      how to apply in poland

    • @rose57757
      @rose57757 Год назад

      plz tell me

    • @rose57757
      @rose57757 Год назад

      hi

    • @rose57757
      @rose57757 Год назад

      kasari apply garne ho poland ma

  • @मौसमरावतसुर्खेत

    अझै उग्र छ म्यानमारमा

  • @mohongrg6100
    @mohongrg6100 Год назад

    पश्चिमा लाेकतन्त्र लाई आत्मासात गरेर देश टुक्र्याएर सार्बभाैमता गुमाउनु भन्दा सैनिक सत्ता नै ठिक छ!

  • @rabindrajiable
    @rabindrajiable Год назад

    म्यानमारको सेना बर्मेली जनाताको लागि सिर्फ भाईरस मात्र रहेछ क्यान्सर

  • @wayforthepeace1383
    @wayforthepeace1383 8 месяцев назад

    अपुरण भयो सेना लाइ अन्तरास्ट्रीय रुप मा कुन देस को स्मर्थन छ त्यो नि खुलाइ दीए राम्रो हुने

  • @rose57757
    @rose57757 Год назад

    perfect

  • @rose57757
    @rose57757 Год назад

    good

  • @krishnabtr5204
    @krishnabtr5204 11 месяцев назад +1

    I am from Myanmar Jai Nepal❤🇳🇵

  • @santoshthapa6472
    @santoshthapa6472 Год назад

    Kati ramro voice m niyamit sunxu herxu hjur video nikai jankari mulak x

  • @rose57757
    @rose57757 Год назад

    wow

  • @BhaktaLimbu-s8w
    @BhaktaLimbu-s8w Год назад +3

    Sar tapaiko voice sarai ramro lagxa

  • @jogilokman
    @jogilokman Год назад +2

    नेपाल मा पनि सेना ले यहि गर्नु पर्छ र बिदेसी को इसारामा चलने चोर नेता लाई जेल कोच्नु पर्छ जन्म कहित ।

  • @DanBahadurkhatri
    @DanBahadurkhatri Год назад

    नेपाल मा कहिले यस्तो होला बिकाउ नेपाली सेना नेपाल नेपाली सेना अदालत इसाई डलर मा बिक्री भाको छ

  • @amitadhikari517
    @amitadhikari517 Год назад +2

    ❤️❤️❤️❤️🔥💜💜

  • @बलकुमारश्रिनेथठकुरी

    यो बिदेशी शी्मान हुँदा को कारन हो एदि सुकि सो देसि पति भएको भए म्यानमार मा एसतो घटना हुनेथिएनन कुनै पनि देशमा आफ्नो राष्ट्रीय ताको बडी महत्व हुन्छ

    • @greaternepal23
      @greaternepal23 Год назад

      सत्ता हत्याउने चाल को सेनाको अरु भन्दा पनि

  • @rose57757
    @rose57757 Год назад

    wonderful

  • @RosanSilwal
    @RosanSilwal Год назад

    Nice

  • @kebalkarki6523
    @kebalkarki6523 Год назад +2

    जो देशलाई माया गर्छ बिदेशीको दलाल र गुलाम बन्दैन तेस्तो देशको सेना सक्तिसाली हुन्छ नै । म्यानमारको सेनाको जस्तो देशभक्ति नेपालको सेनाको भएको भय उहिले चोर भ्रष्ट नेता मारेर देशको चाबी आफ्नो हातमा लिन्थ्यो ।

  • @dhurbachettri5326
    @dhurbachettri5326 Год назад +1

    Yo hera ho m g kuputra haru

  • @sadajiban
    @sadajiban Год назад

    म्यानमारको सेना भारतीय इसारामा चलिरहेको हुन्छ

  • @Ale-108
    @Ale-108 Год назад

    तो फेस सधैं बर्मा हो र बर्मा नै रहन्छ।तानाशाह ले चलाउने देस कहिले बिकास हुदैन ।

  • @SAJJanSuDHa
    @SAJJanSuDHa Год назад

    Thank you for sharing 🙏💫🤞

  • @livelettobelivedontdestroy4625

    इण्डिया जस्तै म्यानमारलाई पनि ब्रिटेन सरकारले सन् 1885 देखि 1948 सम्म कब्जामा लिएर औपनिवेशिक तरिकाले शासन गरेको थियो । आजकल महाशक्ति मित्र-राष्ट्र चीनको सहयोगमा म्यानमारले ठूलो बिकास गरिरहेको छ । म्यानमारमा इण्डियाको जस्तो Over Population को समस्या छैन । त्यहाँका जनताहरूलाई खान लाउन अर्थात् गास , बास , कपासको समस्या छैन ।
    चीन सरकारले म्यानमारको समुन्द्र क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्पादन विकास गरी चीनमा निर्यात बिक्री कार्य भैरहेको छ । चीन सरकारद्वारा म्यानमारमा मात्र नभएर दक्षिण-पुर्बी ( लावस , भियतनाम , कम्बोडिया , थाइल्याण्ड , मलेसिया , सिंगापुर, इण्डोनेसिया आदि ) राष्ट्रहरूमा विश्वकै सबैभन्दा तिब्र गतिका रेल मार्ग सञ्जाल निर्माण कार्य सम्पन्न हुदैछ ।

  • @lalitdhami9847
    @lalitdhami9847 Год назад

    सर नमस्ते 🙏🙏🙏🙏

  • @ramuthapa3528
    @ramuthapa3528 8 месяцев назад

    🙏🙏🙏🙏🙏🙏

  • @livelettobelivedontdestroy4625

    श्रीलंकामा ८० % भारतीय र पश्चिमी राष्ट्रहरूको ऋण लगानी गरेकोमा उक्त रकम दलालहरूले बाडफांड गरेको विकास चांहि नगरेको तर २० % चीनिया ऋण लगानी श्रीलंकामा हम्बनटोटा बन्दरगाह निर्माण र विकासमा भएका छन् । तरपनि भारतीय सरकार , पश्चिमी राष्ट्रहरूका सरकारहरू र दलाल मिडियाहरूले प्रोपोगंडा फैलाउने गरिरहेको छ । त्यस्तै म्यानमारको बारेमा पनि त्यही प्रोपोगंडा रबैया फैलाउने काम भैरहेको छ ।

  • @laxmiprasadbaraili6860
    @laxmiprasadbaraili6860 Год назад

    बेनिजर भुट्टो को बारेमा पनि भिडियो बनाउनु न

  • @yubrajbhatta2786
    @yubrajbhatta2786 Год назад +2

    Thik garooo suki paschima agent hun

  • @lubhookrishnapujaYatra
    @lubhookrishnapujaYatra Год назад

    सेनाले सही गर्यो की गलत सर भनि दिनु पर्यो

  • @semimasherma
    @semimasherma Год назад +2

    विदेशी झोले सुकी रहेछन

  • @santoshroka6894
    @santoshroka6894 Год назад +1

    Saudi ko kand pane leraunu na sir plzz

  • @madristahazzard1459
    @madristahazzard1459 Год назад

    राष्ट्र संघ मानव अधिकार् भनौदा हरु कता गएछ

  • @christiansamuelwizzrai4569
    @christiansamuelwizzrai4569 Год назад

    I wish all good with god ❤

  • @hemantasijapati6573
    @hemantasijapati6573 Год назад

    सुकि पश्चिमा पात्र भएर हाे

  • @ashokpandey7909
    @ashokpandey7909 Год назад +2

    Kina ho mali bisho ghatana harna man lagne

  • @LokendraRai-x6p
    @LokendraRai-x6p Год назад

    नेपालमा पनि सेनाले सरकार कब्जा गर्नु पर्ने हो तर नेपालको सेना नै भ्रष्टाचारको मुख्य अड्डा हो।

    • @rose57757
      @rose57757 Год назад

      नेपालमा पनि सेनाले सरकार कब्जा गर्नु पर्ने हो तर नेपालको सेना नै भ्रष्टाचारको मुख्य अड्डा हो।

    • @rose57757
      @rose57757 Год назад

      नेपालमा पनि सेनाले सरकार कब्जा गर्नु पर्ने हो तर नेपालको सेना नै भ्रष्टाचारको मुख्य अड्डा हो।

    • @rose57757
      @rose57757 Год назад +1

      thik vanu vayo

  • @ramkrishnatamang5719
    @ramkrishnatamang5719 Год назад +1

    Tamang vayara ho

  • @riyansatamang1016
    @riyansatamang1016 Год назад

    Jahile pani nirdosh garib nai marnu parne 😢😢😢

  • @SKB394
    @SKB394 Год назад +1

    Bhane pachi Nepal ko Panchayat kaal jastai raicha yeso bujhda.

  • @bipin_raut
    @bipin_raut Год назад +1

    Very sorry

  • @binutamang4093
    @binutamang4093 Год назад +1

    PC jasto newz hindi jasto ramro ramro dinu parxani

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa Год назад +2

    🇳🇵🇳🇵🇳🇵

  • @iiiinnnn
    @iiiinnnn Год назад

    सेनाको र राजाको शासन चाहनेले बर्मालाइ हेरे हुन्छ ।

    • @rose57757
      @rose57757 Год назад

      सेनाको र राजाको शासन चाहनेले बर्मालाइ हेरे हुन्छ ।

    • @rose57757
      @rose57757 Год назад

      सेनाको र राजाको शासन चाहनेले बर्मालाइ हेरे हुन्छ ।

  • @ajrodinansari5122
    @ajrodinansari5122 Год назад

    Ramro bha xa eh maymar ko janta mathi je eniharu rohagiya Muslim mathi je garyoh teskai parinam bhogira xan

    • @rose57757
      @rose57757 Год назад

      Ramro bha xa eh maymar ko janta mathi je eniharu rohagiya Muslim mathi je garyoh teskai parinam bhogira xan

    • @rose57757
      @rose57757 Год назад

      Ramro bha xa eh maymar ko janta mathi je eniharu rohagiya Muslim mathi je garyoh teskai parinam bhogira xan

    • @rose57757
      @rose57757 Год назад

      k gareko thyo ra muslim mathi

  • @Kabirajr967
    @Kabirajr967 Год назад +1

    साला बुदिमा सुगुरको लिदि घुसेको गु र गोबर न नचिन्ने

  • @santoshthapa1494
    @santoshthapa1494 Год назад +1

    Always knowledge full🙏

  • @BijayShahi-p7i
    @BijayShahi-p7i Год назад

    Nepali samaj nakaratmak bato tira gairacha... desh ko neta ko karan sainuk ku ra raja chahiraheko cha jun yakdam galat ho ... nepalma ganatanra dharnirpechata bhada ramro bewastha aru hunai sakdaina ... sachet banau nepali janata ...

  • @mabinangla41
    @mabinangla41 Год назад +1

    Bidesi hastxep vayer sena le ku gareko hola k?

  • @aryankarki7900
    @aryankarki7900 Год назад

    George soros????

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 Год назад +1

    Omg 35 barsako jel 😢😢😢 kathai 😢😢😢 sala kukur haru kin namareko k khate haru

  • @lalbahadurrai6630
    @lalbahadurrai6630 Год назад

    sir gautam buddha ko barema pani kei gyan dinu paro navaye dharma ko naam ma sakinxa Desh

  • @Arunstha761
    @Arunstha761 Год назад +1

    aaija tw comment virel hunxa ki mero ni 😂

  • @Limsvideo51
    @Limsvideo51 Год назад

    paschimko agent ho ang sang suki

  • @RigelYT4
    @RigelYT4 Год назад +1

    Comment padhaau vaneko ... khasaai interesting kasaiko lagena yar 😅

  • @rajeshsapkota3398
    @rajeshsapkota3398 Год назад +1

    Sansarkai sabai vanda fohori myanmar ka manchhe hunchhan.

  • @logicxmusic999
    @logicxmusic999 Год назад

    Oi ghatane jathaa kati add ho kati add ho 3 min mai 30 otaa add kati paisa chapna man vako

  • @DanBahadurkhatri
    @DanBahadurkhatri Год назад

    सुकि इसाई डलेरे हो

  • @sunilkhimding1287
    @sunilkhimding1287 Год назад

    aba suki ko chhora lai rastrapati banaunu parchha .

  • @chandranachhiring912
    @chandranachhiring912 Год назад +1

    Yo muji deshka nagarik pani avagi nai hun

  • @amitadhikari517
    @amitadhikari517 Год назад +2

    ❤️❤️❤️❤️🔥💜💜💌🕊️🕊️❣️❣️❣️

  • @yambahadur8334
    @yambahadur8334 7 месяцев назад

    Parjatantra loktantra mareko wa mariyako desh ma astai hunxa vai fute guhar lute

  • @khimgurung4512
    @khimgurung4512 Год назад +1

    Nepal ma pani sainik sasan garnu parne tara k sakthyo nepal ka jhole chip le ?

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt Год назад +1

    J garya Thik garya x hawa news kina banauxu ho mula

  • @bhismanrai8163
    @bhismanrai8163 Год назад

    मुर्दाबाद सेना म्यान्मार

  • @XitizRai-ij9we
    @XitizRai-ij9we Год назад

    Raja aunu aunu vanxas hera mug ho

  • @user-mgr.s
    @user-mgr.s 10 месяцев назад

    साला देस र जनतालाई माथि उठ्न नदिनी त्यही ज्ञानेन्द्र शाही सेना नै रैछ नि😡😡

  • @rose57757
    @rose57757 Год назад

    आजको दु:ख त घटना सुनेर धेरै दु:खि भएको छु नेपालमा पनि यस्तै भयो भने नेपाल दुई टुक्रा हुनेछ हाम्रो देश ❣❤❣❣🙏🙏

  • @tek7182
    @tek7182 Год назад +2

    ❤❤❤