यसरी सीले आफ्ना विरोधी पन्छाएर तेस्रो पटक चीनका राष्ट्रपति बने || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • यसरी सीले आफ्ना विरोधी पन्छाएर तेस्रो पटक चीनका राष्ट्रपति बने
    ➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 179

  • @roshanpoudel4946
    @roshanpoudel4946 3 месяца назад +7

    लोकतन्त्रको नारा जति लगाएपनि देशको विकास गर्न राष्ट्रवादी निरंकुश शासक चाहिन्छ

  • @rabeensubba9598
    @rabeensubba9598 Год назад +23

    सीजिङ पिङ जस्तो नेता हाम्रो देशमा जन्मेका भए इतिहास बेग्लै हुने थियो।

    • @amarthapa7972
      @amarthapa7972 Год назад

      NEPAL MA TA DAKA JUKA HARU MATRAI XA KAMAI LOOTI KATI MARI KHANI DAKAHARU MATRAI XA

  • @kailashoffical6993
    @kailashoffical6993 Год назад +11

    👉️ चिन जिन्दावाद ❤️💞❤️🙏🙏🙏🙏
    👇️

  • @koshbahadurbaraghare9218
    @koshbahadurbaraghare9218 Год назад +36

    सि जिनपिङ जस्तै नेता हाम्रो नेपालमा अत्यन्तै जरुरी छ ❤❤❤

    • @ghisingpawan4787
      @ghisingpawan4787 Год назад +1

      खाचो छ तर काह्ह बाट लाउने

    • @veshrajpoudel2872
      @veshrajpoudel2872 Год назад +1

      😊

    • @padamshahi8839
      @padamshahi8839 Год назад +8

      सि जिनपिङ जस्तै नेता होइन चिनियाँ जनता जस्तै हुनु आवश्यक छ

    • @DeepMusic50
      @DeepMusic50 Год назад +5

      हर्क साम्पाङ्ग लाइ बनाउ सि जिं जस्तै

    • @magarpaul9770
      @magarpaul9770 Год назад

      ❤Ek dam sahi 🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳

  • @santoshrai7698
    @santoshrai7698 Год назад +9

    राम्रो मानछेलाइ सबैले राम्रो भनछन सि जिङ पिङ जस्तो नेताको खाचो छ नेपालमा

  • @hemrajbhattraiamir
    @hemrajbhattraiamir Год назад +25

    नमस्कार सर,मैले हजुरहरु को दैनिकी ज्ञान मुलक भिडियो हेर्नै गर्छु। तर म आज एउटा जिज्ञासा ल्याएर आएको छु। आशा छ उत्तर पाउनेछु मलाई नेपाल मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को स्थापना कहिले किन र कसरी भयो। यसको सुरुआत को नाम काम र जिम्मेवारी र अहिलेको पनि, आजसम्म गरेका काम को बारेमा जान्ने इच्छा जागेको थियो। आशा छ यसबारे जानकारी मुलक भिडियो बनाउनुहुनेछ। म एउटा विद्यार्थी हुँ मैले केही शिक्षा मात्र लिनखोजेको हुँ।

    • @aawasbalamimagar7556
      @aawasbalamimagar7556 Год назад

      Y😊

    • @aawasbalamimagar7556
      @aawasbalamimagar7556 Год назад

      Tttttttttttttggtggtg btbbbbbbbtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbttttttttttttttttttttttgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbtttttttttttttttttttrgt.httttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttgtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt........grrrrrrrrrrrrrr grrrrrrrrrrrrrrrrrr rrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrrrrrrrrrrrrrrrrgggtrrrr.grrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr grrbrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrr.ttttttttttttttttttttttttttt.tgtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt.ttttttttttt.tttttrrtggthhli,i,uuu\\kk\ly\u\u\lu\uui,प?ँउ?लउँँँंल्ँंउलुउईओंओउँँँँँँंउउंईँओ?ओ??*i***?,ँँँँ,ँँँँँँँँक😊प्प्प्प्प्प्प्प्प्प😢😢पप्र प😢ओ

    • @aawasbalamimagar7556
      @aawasbalamimagar7556 Год назад

      ऊर्जा ओओ

    • @aawasbalamimagar7556
      @aawasbalamimagar7556 Год назад

      ऊर्जा ओओ्😊

    • @aawasbalamimagar7556
      @aawasbalamimagar7556 Год назад

      प्😊पइ,????,,???ओ??,,,ओभर इ?ई????ऊओ?ओओओऊओ्

  • @DeepMusic50
    @DeepMusic50 Год назад +2

    वाह नेता होस त यस्तो ।। यति राम्रो काम गरेपछि को जान्छ बिरुद्ध मा ।। नेपालका कम्युनिष्ट हरु त छ्या छ्या नामै कलंकित र बदनाम गरे ।।
    माओ भम्दा महान बन्दै छन सिजिङ।।

  • @manojrai6578
    @manojrai6578 Год назад +2

    सर्वोच्च नेता जस्तो सुकै होस्, तर उसको देशको अवस्था कहाँ, र जनताले कतिको बिस्वास गरेको छ, त्यसमा भर पर्छ, आजको चाइनाको एक दसक भित्रको प्रगति हेर्दा, टेक्नोलोजिमा सुपरपावर अमेरिका भन्दा अगाडि बडिसकेको छ। चाइनाको सहर अमेरिकाको भन्दा एडभान्स, रोड हरेक यातायातको सुविधा चिनमनै देखिन्छ गरिबि घटाएर ०.७ मा पुर्याएको छ मानविय बिकास र गरिबिलाइ प्राथमिकता दिएको देखिन्छ यो हरेक प्रगति हेर्दा लाग्छ जिडङपिङ यो सन्सार कै मानवीय बिकासको लागि आवश्यक देखिन्छ। कुनै तानासाहि देखिदैन धनि मान्छे हरु को लागी चाहिँ तानासाहि देखिए होला किनकि कर छलि भ्रष्टाचार गर्न नपाउँदा धन भएको मान्छेको हरेक प्रोपोगान्डा हुने मात्र

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 11 месяцев назад +4

    यस्तै नेता भए मात्र नेपाल समृद्ध हुन्छ

  • @sharada5383
    @sharada5383 Год назад +3

    चिनको बिकाशलेनै बोल्छ,
    तेस्राे पल्ट किन जिङ्पिङ आएको भनि।

  • @gokulsubedi2586
    @gokulsubedi2586 Год назад +17

    BISHWO GHATANA को हरेक episode मन पर्ने हाजिर गरम ❤

  • @gokulsubedi2586
    @gokulsubedi2586 Год назад +12

    C चिङ पिङ❤

  • @aslamimagyar6303
    @aslamimagyar6303 Год назад +1

    अहिलेसम्म नेपाल र नेपालीको हितको निम्ति कुनचाहिँ नेता सफल छ त ? अहिलेसम्मकै नेपालको कुनचाहिँ नेता राष्ट्रवादी थिए ? जसले राष्ट्र भित्र र अन्तर्राष्ट्रिय रुपमा राष्ट्र हितको काम गरे।

    • @BinodBc-ey8vt
      @BinodBc-ey8vt Год назад

      best of the best sir

    • @aslamimagyar6303
      @aslamimagyar6303 7 месяцев назад

      🤸🤸‍♂️🤸‍♀️🤸🤸‍♂️🤸‍♀️😂😂😂

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 Год назад +15

    यस्तै नेता हाम्रो देशमा पनि अत्यन्तै जरुरी छ❤

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 Год назад

      नेपालमा पनि छ ! शेरे पाँच पटक प्रधानमन्त्री बन्यो, छविलाल दाहाल तीन पटक र गिरिजा चोर

    • @purushottamadhikari2094
      @purushottamadhikari2094 Год назад

      ​@@dalbahadurgahamagar1912 😂😂😂😂😂

    • @Subashnyan
      @Subashnyan Год назад

      😊नेपाललाई communist देश बनाऊनु पर्छ लु😅😊😮😢😂

    • @bijayshrestha7231
      @bijayshrestha7231 Год назад

      इन्डिया ले जन्माएका नेता हरु कसरी सि जिन पिङ्ग जस्ता हुन्छन र ? नेपाल को सत्ता भारत को हात मा छ सबैले जानेको कुरा हो

    • @lokBist-xo9vm
      @lokBist-xo9vm 25 дней назад

      Hi TV​@@bijayshrestha7231

  • @dalbahadurthapa7292
    @dalbahadurthapa7292 Месяц назад

    पार्टी खराव छईन पार्टी का कार्यकर्ता खराव हुन बुढा नेतालाई पाखा लगाउनु पर्दैन अव आफै स्वर्गको घर नजिक पुगेका छन अव पारवा लगाउने नै भए राष्ट्र घाती र भ्रष्टचारी लाई पारवा लगाउन त

  • @bibishagurung5756
    @bibishagurung5756 Год назад +1

    नेपालले पनि केही सिक्ने होकी चीनका राष्ट्रपतिको जीवनी देखि

  • @aslamimagyar6303
    @aslamimagyar6303 7 месяцев назад

    नेपालीहरुले बिकास देख्ने त अरुको देशमा हलि हुन जादा मत्रै त हो। नेपाला अहिलेसम्म उहीँ जातभात,छुतअछुत, धर्मसर्मको आन्दोलन भैराछ। बिकासको कहिले होला ?

  • @TilakBahadurGurung-o8y
    @TilakBahadurGurung-o8y Год назад

    सी जिङपिङको अगाडि अरु कुनै नेताले पनि टाउको उठाएर सिधा नजर लगाउनै नसकिने भएपछि त आखिर चिनियाँ जनताले पनि बाध्य भएर बडामहाराजाधिराज भन्दै जिङ्पिङको खुट्टा त ढोग्नै पर्याे नि होईन र ? बिचरा चिनियाँ जनताहरू !

  • @ChandrenCk-i5t
    @ChandrenCk-i5t 4 месяца назад

    Lokam.chainayudekudeyarikunu.karananam.avideazimathinadathanpattI'll.lokathaniyamam.nadapakanam

  • @LokRijal
    @LokRijal 4 месяца назад +1

    नेपाल म पनि यस्तै सासक को जरुरत छ अनि मात्र नेपाल र नेपाली समृद्धि तर्फ लन्किन्छ

  • @NONE.UNKNOWN
    @NONE.UNKNOWN Год назад +1

    Xi Jing Ping & Putin are the great leader of this century.

  • @bishnusuwal3150
    @bishnusuwal3150 Год назад

    चीनको समाजवादी व्यवस्थाको बारेमा जानकारी नभएको पत्रुकार ।

  • @कोकिल
    @कोकिल Год назад +1

    देशको नेता हुनु त यस्तो सबैको हाई हाई हाम्रो देशको हालत देख्दा त काखमा गएर आत्माघाति बम पट्काएर एकै च्यान बनाउ जस्तो लाग्छ !

  • @bingurung9928
    @bingurung9928 2 дня назад

    Chaina ko Xi jinping ko Kam ko
    Bisaiye ma Tapain ko Media bata politic,s ko Kam & Uhan ko Bichar Dharana Rakhi Diye ko ma Dherai ,Badai , Namaste
    Desh Chalaune Netaa Xi Jinping jasto hunu parcha Nepal ma pani Future,s ma.
    💗💓👍🙏🙏👍💓💗

  • @budhatamang4591
    @budhatamang4591 Год назад +1

    एउटा देशमा शासन चाई एक दिलिएनै राम्रो
    तर
    देश र जनताको हितमा हुनु पर्यो
    उदाहरण को लागि छिमेकी देश चीन ।

  • @sahadevThapa
    @sahadevThapa Год назад +2

    kremlin माथि युक्रेनले ड्रोन हमला गरेर पुतिनको हत्या गर्ने कोशिस गरेकाे पुटिन काे आरोप छ! अब के होला 🤔🤔

  • @magarat6360
    @magarat6360 Год назад

    बलराम मुलबासी लाइ सरनार्थी हिन्दु जनाधारी रा अमेरिकी ब्रिटिस समाचार समाचार पचुनुहुन्चा, अबको संसार मुलबासी जिउने घुमन्ते फिरन्ते काकासियन तगाधारी कासरी कुन दिनबाट रा आबा भोली यो हिन्दु खोल ओधेको बाउल्बास्य राइथको बौलौलामा राइथ। केही बताइदिनुस्ना।

  • @limbusuresh263
    @limbusuresh263 5 месяцев назад

    हाम्रो नेपालमा पनि एकजना सि जिनपिङ को कपि को जन्म हुनु पर्यो भगवान

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +2

    धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!
    धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
    अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +2

    चीन को रास्ट्रपति सि जिनपिङ ले धेरै राम्रो बिकास काम गर्नु भयको चीन लाई बिश्व को सुपर पावर सक्ति साली देश चीन बनाउनु भयो चीन सग मिलेर नेपाल को ठुलो बिकास को काम गर्नु राम्रो हुन्छ नेपाल को सच्चा मित्र चीन हो जय नेपाल आमा

  • @bholarawal875
    @bholarawal875 Год назад +5

    Original politics and politiance ❤

  • @bishnujoshi1938
    @bishnujoshi1938 Год назад +2

    The emperor of the world - Xi Jinping

  • @dipakgiri463
    @dipakgiri463 Год назад +1

    नेपालको खेलकुद क्षेत्रकाे भिडियो बनाउनु न

  • @creative_deepa2162
    @creative_deepa2162 Год назад

    Yo video bata k bujhiyo bhane jaha nepal Abikasit bhayeni yaha sabaule jayej najayej aafna mat rakhna paakai xan raaja samma hataye china ma chai yo kaam gariyo bhane Bhagwan lai pyaro 😮ya jail Ajha china ko kanun anusar Biriddha harulai Majburi ma gau basnuparxa eklai jatibela uuniharulai aafna santanko ya pariwarko dherai khacko hunxa.kati ta Suicide garxan😢 😢😢 rastra ko kanun baliyo hudaima ya bikashit desh hudaima Janta khusi hudainan yo chinako haal ho ek thaubata arko thau jada ni government ko permission 🙄 Dhanna ma nepalmai janme xu Rajniti asthir bhayeni seatantra ta chhu.

  • @narlimbu2400
    @narlimbu2400 Год назад +1

    Tapai ko video sadai suchana mulak ani rochok hunxa yestai video ko parkhai ma xa 👍🙏🙏🙏

  • @yambahadur8334
    @yambahadur8334 Год назад

    Vanesi hamro desh ko ukhane oli neta pani c koi Margama hideko raixa tesaile aafno birodi Jo sukai hos khattam parxa party batwnoi xedeko xa

  • @kiranmaharjan6461
    @kiranmaharjan6461 11 месяцев назад

    नेपालमा पनि यस्तो नेता जन्मिनु पर्र्यो

  • @NepalKtm-rz3wp
    @NepalKtm-rz3wp 7 месяцев назад

    Sejengping safal hunu Karan chabi ho,tyo bhane bhrastachar na garne garna Pani na dine Tara hamro deshma KP Oli ma bhrastachar gardaina garna dinna bhante jhan dherai unai le gareko chhan ani kasari safal Neeta bhanchha ta yo mukhye prsna chha.

  • @birugurung7800
    @birugurung7800 Год назад +1

    कम्युनिस्ट भए पनि यस्तो होस 🙏🙏🙏🙏

  • @NubaLimbu-z1s
    @NubaLimbu-z1s 17 дней назад

    पुण्य मनमा कालो राखेर नबोल

  • @golesamrat
    @golesamrat Год назад

  • @gambhirkafle3143
    @gambhirkafle3143 Год назад +1

    क्यान्टोन्मेन्टको घोटाला बारे पनि बृस्तृत रिपोर्ट बनाउनुहोला

    • @purushottamadhikari2094
      @purushottamadhikari2094 Год назад

      Tanka dahal lekhera search garnus 63k subscriber bhayeko ma tesma aaja aayeko xa

    • @Mr.sunshine977
      @Mr.sunshine977 Год назад

      Tero 7 pustale pani tyo ghotala bare khoji garna sakdaina...

  • @dhanbahadurlimbu4736
    @dhanbahadurlimbu4736 7 месяцев назад

    good. morning. chinese. cjinping. in. the. world. best king. or tigar

  • @YamGauchan
    @YamGauchan 5 месяцев назад

    नेता होउस सिजिङ्ग पिङ्ग जस्तो

  • @BhimNidhhiPandey
    @BhimNidhhiPandey Год назад

    हाल म पनि चिनमा छु।महान नेता हुन सि जिनपिङ।बिश्व घटना सत्य तथ्यमा आधारित छ।

  • @gurungnarbahadur7435
    @gurungnarbahadur7435 Год назад +1

    Jin ping is the inspiration of world everybody should learn from him

  • @allinonechannelnepal3606
    @allinonechannelnepal3606 Год назад

    यो भिडियो मा एउटा गल्ती छ। चीन धेरै जनसंख्या भएको देश होइन। अहिले भारत सबैभन्दा बढी जनसंख्या भएको देश भएको छ।

  • @buddharajlimbu967
    @buddharajlimbu967 Год назад

    हाम्रो देशमा कहिले जन्मने हो।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job bro thanks 4 video. One time congrachulesan c. Jing ping.

  • @Subashnyan
    @Subashnyan Год назад +1

    He put most of opposition leaders in jail and gave death penalty some of them

  • @chandrabc1984
    @chandrabc1984 Год назад +1

    यस्तो नेता नेपाल ले कहिले पाउछ?😊

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад

    येस्तो नेता नेपालीका लागी अत्यन्तै आबश्यकता छ ताको नेपालका खाते नेताहरू ठेगान लाग्नेछन!!❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashoklohani2273
    @ashoklohani2273 5 месяцев назад

    सि जिन पिङ एक शाहासी नेता हुन

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 Год назад

    चाहे जस्तोसुकै चालवाज गरियोस् तर त्यसको लक्ष्य देश र जनताको समृद्धि का निमित्त होस् ।जो सबैलाई स्वीकार्य हुनेछ ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Год назад

    राम्राे नेता देशले पायाे भनी देश र जन्ताले दुखपाउन धेरै समय नलाग्नि रहेछ भनी उधार्न दियकाे छ जिनपिङबात

  • @ramshrestha4192
    @ramshrestha4192 7 месяцев назад

    Yeatai neta bhaye matra Nepal ma sambrd hunchha

  • @michealrai6756
    @michealrai6756 Год назад +1

    Aaafno desh ko Pilar ho yesto neta kahile paune hami le

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Год назад +1

    राजनेता सि जिनपिङ।

  • @Dhru987
    @Dhru987 Год назад

    Where is in nepal like xi jinping leader? Only like xi jinping do .

  • @mahakalgaming6856
    @mahakalgaming6856 Год назад

    हाम्रो देश को बुढा हरुलाई थेगान नलाऐ सम्म हाम्रो देश सुध्रिने तेस्तै हो साथि हरु

  • @gagandhami1041
    @gagandhami1041 9 месяцев назад

    जय जय चिन जय सिजिपिङ ❤❤❤😂🎉🇳🇵🇳🇵🇳🇵🙏

  • @usharai9772
    @usharai9772 5 месяцев назад

    Jaya Harakwaad🙏

  • @RajuSunar-q2c
    @RajuSunar-q2c 2 месяца назад

    अति राम्रो

  • @rajendra-2023
    @rajendra-2023 Год назад +1

    Amrika Chin bata afna brand haruka factory haru bistarai india tira shift gardai chha. Saed yesle dherai farak parna saxa Chin lai.

    • @Ex-Indian
      @Ex-Indian Год назад +2

      China ma nachaleko company haru China bata bahira jadaicha.... For example Samsung, Samsung ko user China ma 2% mattra cha....same to same jaha jaha China ko market ma value nabhako brand haru China bata bahira jadaicha...aru kei hoina

  • @bipulshakya4450
    @bipulshakya4450 Год назад

    sati le sarapeko desh ma ko aula ra khoi 😔

  • @AmmReet
    @AmmReet 6 месяцев назад

    bishow pita

  • @chudamani46
    @chudamani46 Год назад +1

    जिन ping hero of world 0:25

  • @norbulamajumli1768
    @norbulamajumli1768 Год назад

    great leader in china xi jinping❤❤❤❤

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +4

    Nice❤

  • @AjayaGurung-zh1qw
    @AjayaGurung-zh1qw 7 месяцев назад

    Nnice ramro satya ho

  • @KhadkaG859
    @KhadkaG859 Год назад

    रसिया यूक्रेन को बारेमा जानकारी पाउन सकिन्छ?

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 7 месяцев назад

    Thanks.jyojyo
    For.informention
    About.china.
    Keep.more

  • @AjayaGurung-zh1qw
    @AjayaGurung-zh1qw 7 месяцев назад

    Nice ramro ho !!!

  • @AlvinGorkha-ob9lp
    @AlvinGorkha-ob9lp Год назад

    Damii love you China from Pokhara gorkha Nepal 🇳🇵🇳🇵🇨🇳🇨🇳

  • @gopalbal6581
    @gopalbal6581 Год назад

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @himjungrana5517
    @himjungrana5517 7 месяцев назад

    🇳🇵🤝 🇨🇳

  • @sumangurung3509
    @sumangurung3509 Год назад

    68 78 statement gone wrong

  • @SandeepGhale639
    @SandeepGhale639 Год назад

    ❤❤❤❤❤❤❤❤

  • @ベラおしん
    @ベラおしん Год назад +1

    This channel research is 💯 right ❤ I live in Shanghai whatever he said it’s true

  • @shardagiri4996
    @shardagiri4996 Год назад +1

    Salam xi janta ko neta

  • @prakashbk636
    @prakashbk636 Год назад

    ❤❤❤

  • @pradipmagar5491
    @pradipmagar5491 Год назад

    ❤❤❤

  • @Bikash3240
    @Bikash3240 Год назад

    मलाई चै सि जिन पिङ निकै नै राम्रो लाग्दछ

  • @T-Druk3
    @T-Druk3 Год назад

    Bishwo Ghatana! your RUclips channel is one of my favourite and best on RUclips plat form.👏🥇☺️

  • @arjunkhanal9610
    @arjunkhanal9610 Год назад +1

    राम्रो लागो ।

  • @bhuidalnewa8448
    @bhuidalnewa8448 Месяц назад

    He is a good leader

  • @ghayal1979
    @ghayal1979 Год назад

    भ्रष्टाचार नै बिकासको क्यान्सर हो।

  • @milanbudhathoki8568
    @milanbudhathoki8568 29 дней назад

    म पनि एउटा सच्चा कम्युनिस् हो

  • @MrKhadka-nw4mr
    @MrKhadka-nw4mr Год назад

    एक दम राम्रो लाग्यो धन्यवाद छ हजुरलाई

  • @dipakawasthi6313
    @dipakawasthi6313 Год назад

    खप्तड बाबा को बारेमा केही बनाऊनु

  • @LadipmaRai-q9p
    @LadipmaRai-q9p 7 месяцев назад

    Very good party

  • @bharatpoudel8591
    @bharatpoudel8591 Год назад

    हाम्रो नेपालमा पनि यस्तै नेता चाहिन्छ

  • @RajkumarRana-c8m
    @RajkumarRana-c8m Месяц назад

    Nice

  • @bijayrai9767
    @bijayrai9767 Год назад +1

    👍🇨🇳❤️❤️

  • @norbulamajumli1768
    @norbulamajumli1768 Год назад

    great man

  • @manirai850
    @manirai850 2 месяца назад

    Waw!

  • @angchhewangsherpa3131
    @angchhewangsherpa3131 5 месяцев назад

    Good

  • @EyeTecyoutube
    @EyeTecyoutube Год назад

    Naver forget bishow ghatana 🎉

  • @chandragurung2567
    @chandragurung2567 Год назад

    Good 🎉

  • @sureshkc8122
    @sureshkc8122 Год назад

    Good hamro nepal pani yasti kanun banun ❤❤❤❤❤❤