प्रचण्ड जी को पोइसा पक्कै स्विच बैंक मा हुनु पर्छ भन्ने अनुमान आयो,त्यहाँ माओ बादी कमरेड मिस्टर दिल निसानी लाई होटल खोल्ने अनुमति दिनु भा छ भन्ने खबर फेसबुक ले भन्छन्।
धन्यवाद सधै को जस्तै यो भिडियो पनि राम्रो लाग्यो अब अर्को भिडियो हुण्डी कारोबार को बारेमा जनता लाई सचेत बनाउन पर्ने देखियो हामी जनता सधै नेता लाई मात्र गर्ने तर हाम्रो सहयोग ले नै भ्रष्टाचार गरेको कालो धन सेतो हुने गर्दछ
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
विश्व बैंक , अन्तराष्ट्रिय मुद्रा कोष जस्ता सम्पति शुद्धिकरण तथा बैंकिङ प्रणाली को नियमन गर्ने निकाय ले स्विस बैंक लाई किन निगरानी गर्दैन , किन स्विस बैंक प्रति सबै संघ संस्था हरु चुप लागेर बसेका छन् ? स्विस बैंक लाई कहिले कसैले निगरानी नगर्नु को कारण के हो ?
विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा काेषहरुले सम्पत्ति सुध्दिकरणकाे नियम त्यस बेेैंकमा किन लगाउदैनन् ? यदि स्वीस सरकारले सम्पत्ति सुध्दिकरणकाे अन्तर्राष्ट्रिय नियम विरुद्ध काम गरेकाे हाे भने किन यसलाई अरु देशका बैंकलाई जसरी कालाे सुचिमा राखिदैन हाेला ?
जसले स्विस बैंक मा पैसा राख्यो उसले पायो लाभ के यो त सरासर गयर कानुनी अनौठो बैक होईन र यो त बाठा बलियो पहुँच वाल ले जे गरे पनि हुन्छ भने कुरा को प्रष्ट देखियो के यो नै हो न्याय नियम कानुन भनेको अनि स्विस बैक मा त पैसा राख्छ संसार को नेता देखि धनढय ब्यापारी हरु ले तर जब अमेरिक युरोपेली विरुद्ध बोल्यो युद्ध चर्कियो भने सबै पैसा बन्द रोक लगाइ दिन्छ जुन अहिले रुस ले भोगि रहेको छ
स्विस बैंक भन्ने मात्र हो ,अमेरिकी लगायत नेटो राष्ट्रको बैंक हो,यसबाट यी देशहरुले आयस्रोत गरेका छन्।नाम मात्र स्विस हो।यसको सुरक्षा सबै नेटो राष्ट्रले गर्दै आएका छन्।
But something surprises me here. If Swiss bank don't discloses any information about account holder to anyone even law enforcement or legal authority, then how you (Bishwo Ghatana) as a journalist got all those information about Bin Laden not having any banking activities for 7 years and then they closed his account and so on?
पूँजीवाद को बारेमा पनि भन्नु पर्यो,सरकारले सुको लगानी नगरिकन "अरुण तेस्रो" 900MW जलविद्युत परयोजनाले ४०अर्ब को व्यापार घाटा घटाउँछ। यही मोडेलमा अरु आयोजना पनि बनाए हुन्छ। अब दलाल वामपन्थीहरुको कुरा सुन्ने होइन। सरकार संग तलब भत्ता खुवाउने पैसा नभाको बेलामा।
😮😮ABA NEPAL KA NETA HARU KO SABAI PAISA DUBNE VAYO. KINAKI YO MULA HARU KO KUNAI SARKARI DATA HUDAINA. KHEL BALLA SURU VAYO . LOOV LE LAAV . LAAV LE BILAP. KANTA BIJOG. KHAU KHUDO NETA HO .😂😂😢😢
प्रचण्ड जी को पोइसा पक्कै स्विच बैंक मा हुनु पर्छ भन्ने अनुमान आयो,त्यहाँ माओ बादी कमरेड मिस्टर दिल निसानी लाई होटल खोल्ने अनुमति दिनु भा छ भन्ने खबर फेसबुक ले भन्छन्।
जानकारी राम्रो लाग्यो। अजै यस्तै खबर प्रसारण गर्नु होला। नमस्ते म हजुरको विश्व घटना को साथी। Best of lock Sir
आजको भिडियो सारै ज्ञानमुलक रैछ ।
धन्यवाद सधै को जस्तै यो भिडियो पनि राम्रो लाग्यो अब अर्को भिडियो हुण्डी कारोबार को बारेमा जनता लाई सचेत बनाउन पर्ने देखियो हामी जनता सधै नेता लाई मात्र गर्ने तर हाम्रो सहयोग ले नै भ्रष्टाचार गरेको कालो धन सेतो हुने गर्दछ
विश्व का गरिब राष्ट्र कै प्रमुख हरुले भ्रष्टाचार गरेर लुकाउने बैंक हो अन्तर्राष्ट्रिय न्यायालय ले किन कारबाही गर्दैन।?
😊ppp😊p😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
धन पैशाले मात्तिदै छ दुनिया एक दिन सबै नेपाल जस्तो महाकंगाल बन्नु पर्छ
स्पष्ट रुपमा भिडियो राम्रो छ ❤😊🎉
Janis khatey pakhey mugi
महत्तोपूर्ण जानकारीको लागी धन्यवाद❤❤🎉
यो बैंक डुबेको भए राम्रो हुने थियो ।कालो धन ।
यो पनि धेरै पहिला हेरिसकेको पुरानो भिडियो पुनः uplod रहेछ
एकदमै राम्रो एपिसोड
दामोदर छ ह कथा 👌👌👌👌
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
I love it.
Keep it up bishow ghatana team.
विश्व घ१ना च्यानल ले सबै भारतिय विडियो लाई नेपाली मा अनुवाद गरेर same to same पेश गर्छ 😆😆😆
राम्रो
Let's start the show with sweet voice
Thanks sir रोचक जानकारी।
Ani swiss bank maa chai swiss mudra mai deposit hunxa ? Ani currency exchange kasari garxa swiss bank le foreign currency😊
विश्व बैंक , अन्तराष्ट्रिय मुद्रा कोष जस्ता सम्पति शुद्धिकरण तथा बैंकिङ प्रणाली को नियमन गर्ने निकाय ले स्विस बैंक लाई किन निगरानी गर्दैन , किन स्विस बैंक प्रति सबै संघ संस्था हरु चुप लागेर बसेका छन् ?
स्विस बैंक लाई कहिले कसैले निगरानी नगर्नु को कारण के हो ?
मेरो प्रशन पनि यहि छ 🙏
excellent
Good job bro thanks 4 video.
Amazing
हो हो हो अब कुनै नेताले स्विच बैंकमा भएको नेपालिको पैसा वापस ल्याउछु भनेर भाषन गर्यो भने गालामा झ्याम हान्दिने हो
Aja ko video सब से राम्रो❤❤
एक दम राम्रो सल्लाह सुझाव
good information
Best
ati raamro
Outstanding information 😮
Very intelligence innovation
interesting video
विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा काेषहरुले सम्पत्ति सुध्दिकरणकाे नियम त्यस बेेैंकमा किन लगाउदैनन् ? यदि स्वीस सरकारले सम्पत्ति सुध्दिकरणकाे अन्तर्राष्ट्रिय नियम विरुद्ध काम गरेकाे हाे भने किन यसलाई अरु देशका बैंकलाई जसरी कालाे सुचिमा राखिदैन हाेला ?
राजनिति हो
I was thinking same 😂
नेताहरू ले पनि आफ्नो कालो धन लुकाउने ठाउँ चाइयो नि😂😂😂
यो सबै अमेरिकी लगायत नेटो को लगानीमा खोलेको बैंक होला नाम मात्र स्विस बैंक हो ।
अमेरिकाले स्विस बैन्कलाई सम्रक्षण गर्छ त्यो बापत कमिसन लिन्छ त्य्सैले स्विजरल्यान्डको सर्कार बलियो बनेको छ!
जसले स्विस बैंक मा पैसा राख्यो उसले पायो लाभ के यो त सरासर गयर कानुनी अनौठो बैक होईन र यो त बाठा बलियो पहुँच वाल ले जे गरे पनि हुन्छ भने कुरा को प्रष्ट देखियो के यो नै हो न्याय नियम कानुन भनेको अनि स्विस बैक मा त पैसा राख्छ संसार को नेता देखि धनढय ब्यापारी हरु ले तर जब अमेरिक युरोपेली विरुद्ध बोल्यो युद्ध चर्कियो भने सबै पैसा बन्द रोक लगाइ दिन्छ जुन अहिले रुस ले भोगि रहेको छ
Gajjab
Ramro lagyo sir
thanks for information .
Good luck
Good
Please Recently अमेरिकाको बैंक डुब्नु को बारेमा भिडियो बनाउनु न
Informative❤
Nice
ramro
Wow kaya sweet voice❤
अनि त्यो ओसामा को खाता हो भनेर चै कसरी थाहा पायो अनेरिकाले र बन्द गर्न दबाव दिये। जिज्ञासा ।
साला नेपाली जनताको पैसा चोरेर यसरि जम्मा गर्ने हरु लाइ चैवाटो मा लगेर नाङ्गै पारेर बिजुली झड्का लगाउदै मार्नु पर्ने
Yesto rules haru ko kharej garnu parxa bank haru ko yesto rules le garda vrastachar garne haru maulaudai xa
Very good information🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Dami lagyo
👍👍👍
नेपाल जस्तो कंगाल देश 😢😢😢
10 लाख पैसा भए कस्ले स्विस बैंकमा खाता खोल्छ र?
यो बैंक को नाम स्वीस बैंक होइन ब्ल्याक बैंक हुनुपर्ने।
waiting ,count own start😂 i am from qatar❤❤❤❤
Nice 👍👍👍👍
I like your content, bro
स्विस बैंक भन्ने मात्र हो ,अमेरिकी लगायत नेटो राष्ट्रको बैंक हो,यसबाट यी देशहरुले आयस्रोत गरेका छन्।नाम मात्र स्विस हो।यसको सुरक्षा सबै नेटो राष्ट्रले गर्दै आएका छन्।
But something surprises me here. If Swiss bank don't discloses any information about account holder to anyone even law enforcement or legal authority, then how you (Bishwo Ghatana) as a journalist got all those information about Bin Laden not having any banking activities for 7 years and then they closed his account and so on?
Good evening brother.
नेपाल को बैंक कस्तो छ।
Nepali cricket ko barema vdo banaunu paryo
It’s a good video but Switzerland ko capital geneva kahilei pani thiyena.
Namaskar
जसरी अायाे त्यसरी नै उडाेस मलाई काम नलाग्ने पैसा जति😂
uff kahile kharcha garne hola aaba ta chinta lagna thaliyo
😊😊😊
👍👌👍👌
Hya bro hope you can understand 😊
Block gareko account ko paisa kasle lanxa
Yahi niyam aru desle kina yasto niyam banaaudainan t plz riplay??
Lol Swiss bank has his own military and defense equipment 😅😅 and also inteligent department
No dolar ,evro financial stateme and banking Switzerland 2023
🙏🙏🙏🙏🙏
👍️👍️👍️👍️👍️👍️👍️
Nepal neta haru ko kalo dhan Nepal lyaune yojana huna paryo
Aba 2 ota bank ta gai sakyo aba bistar yasko palo pani aaudai x
Sorry .. Swiss ko capital city Geneve hoiena Bern ho ..
😂😂😂😂😂😂
Prime minister's ko xa holaaa
Black money reserve bank
नेपाल जस्तो कङ्गाल देश😂😂😂😂😂😂
🤗🤗🇳🇵🇳🇵
Swiss bank Pani taat paltina lagyo bhanne news aairaxa ta 😅
Sabai luteko paisa matra yaha aaunxa. Switzerland pani loot des nai ho ramro bhae pani.....Deuwa prachande le pani dherai rakheka xan re!
Note bandi awasyak xa nepal ma ni
Swiss bank chori garna sakyo bhani chai dhani banine rahecha
पूँजीवाद को बारेमा पनि भन्नु पर्यो,सरकारले सुको लगानी नगरिकन "अरुण तेस्रो" 900MW जलविद्युत परयोजनाले ४०अर्ब को व्यापार घाटा घटाउँछ। यही मोडेलमा अरु आयोजना पनि बनाए हुन्छ। अब दलाल वामपन्थीहरुको कुरा सुन्ने होइन। सरकार संग तलब भत्ता खुवाउने पैसा नभाको बेलामा।
Nepal jasto kangaal😢😢
😢
Nepal jasto kangal desh 😅😅😅
Nepal jasto kangal dess I like it 😊
Pahilo nuclear bomb yehi desh ma hannu parcha
Swiss le fatai gareko
😑😑
Nepal jasto kangal desh😢
😮😮ABA NEPAL KA NETA HARU KO SABAI PAISA DUBNE VAYO. KINAKI YO MULA HARU KO KUNAI SARKARI DATA HUDAINA. KHEL BALLA SURU VAYO . LOOV LE LAAV . LAAV LE BILAP. KANTA BIJOG. KHAU KHUDO NETA HO .😂😂😢😢
9pp
Rip india
Thanks for information
❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤