मेयर बालेन्द्र शाहको हरेक पाइलामा साथ दिने देशवाशी अनि अझै भन्ने हो भनी काठमाडौंलाई सफा अनि शुन्दर बनाउन लागि पर्नु हुने हरेक श्रमजनहरुलाई मनै देखि नमस्कार । 👏🙏
यसरि फोहोर फाल्ने ब्यक्तिहरु लाई कडाईका साथ कार्वाही र जरिवाना तिर्न लगाउनुपर्यो सि.सि क्यामेरा राख्नु पर्छ। सम्पूर्ण सहयोगी सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵
सलुत छ। तिखो किला रा सिसा होला। होस गरेर गर्न गरनु होस। चोट पछि निको हुनु होस स ज्यानको सेफ गरेर गर्नु होस। नोगेन मेयर साव युवाहरु लाइ काम र माम अनि दाम दिनु भो अत्यन्त खुसी लाग्यो।
खोलामा प्लास्टिक जन्य फोहोर फाल्नेलाई 500 देखि 1000 रु, सम्मको जरिवाना गरे मात्र फोहोर फाल्न बन्द हुन सक्छ । विशेष गरेर यो फोहोर फाल्ने काम भने झोलेहरुकै कर्तुत भएजस्तो लाग्यो । सुन्दर र सफा शहर बनाउने योजनाको लागि बालेनजीलाई मुरिमुरी धन्यबाद एवं शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पशुपतिनाथ मेयर बालेन शाहा लाई हाम्रो देश नेपाल को प्रधानमन्त्री बनाइदिनुहोस्🙏🏾🙏🏾
pasupatinath le hoina nepali janata le banaunu parxa 😊
@@hiphop266right brother
@@hiphop266right brother
बालेनकाे जस्ताे साेच ,भिजन देशको माया भएकाे तीन देखि पाँच जना मन्त्री भयाे भने नेपालीले सुख पाउँछ ।
मेयर बालेन्द्र शाहको हरेक पाइलामा साथ दिने देशवाशी अनि अझै भन्ने हो भनी काठमाडौंलाई सफा अनि शुन्दर बनाउन लागि पर्नु हुने हरेक श्रमजनहरुलाई मनै देखि नमस्कार । 👏🙏
बालेन मेयर लाई देश को साचिकै चिन्ता छ अरु सबै देश लुटने हुन
यति सफा गर्दा पनि यदि कसैले फोहोरमैला खोलामा ( नदिमा ) फालेमा कम्तीमा 2 लाख जरिवाना साथमा 6 महिना अनिवार्य जेल हुनुपर्छ ।
Kathmandu ma dasne aaune jati sabaile khola ma disa, pisab phakeka chhan kaskas lai sajay dine hola 🤣 dhal bebsthapan garne ho ki....
बालेन सर धेरै धेरै प्रगतिको शुभकामना 🙏🙏👌🎉
हो प्रत्यक्ष निर्वाचन हुन पर्छ आ-आफ्नो लाइ सत्तामा लग्ने काम मात्रै भको छ
श्रमदाता हरु ज्यु हरु लाई स्यालुट छ 🙏🙏🙏🙏🙏🙏❤️❤️
एकदमै राम्रो काम बालेन सर को जय होस् म साउदी अरब बाट हेर्दै धन्यवाद
Lu hai mero bhote mero hune xa balen bro lai.❤❤❤❤❤❤you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हो नि हाम्रो हिरा जस्तो देशलाई,किरा जस्तो बनाए ,देश शोषक हरुले, धन्यवाद छ हाम्रो बालेन शाह ज्यु लाई र सर सफाई मा साथ दिई खटिनु भयको सम्पूर्ण मा 🙏🙏🙏
Good job Sagar vai
यसै गरी राम्रो कार्य हरु हुदै जाओस मेरो देशमा हे भगवान 🙏🙏
Sahi ho good job
Good luck balen sir Jay Nepal 🇳🇵 ❤🎉🎉🙏🙏🙏
यसरि फोहोर फाल्ने ब्यक्तिहरु लाई कडाईका साथ कार्वाही र जरिवाना तिर्न लगाउनुपर्यो सि.सि क्यामेरा राख्नु पर्छ। सम्पूर्ण सहयोगी सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵
Khadijanalairoknebalendrasahlaijyakarchhtestonetalainmskargrchhaudesmaijntabhyamahrkhmprihonechhjyanepaljindabadbalensah
Jay Balen Jay Jay
जय जय होस हाम्रो बालेन मेर साब को काम प्रती सालम छ्🙏
Outstanding work by these worker. Salute to you all!
Mayor Balen & team plus श्रमदाता हरु🙏🙏
सलुत छ।
तिखो किला रा सिसा होला।
होस गरेर गर्न गरनु होस।
चोट पछि निको हुनु होस स
ज्यानको सेफ गरेर गर्नु होस।
नोगेन मेयर साव युवाहरु लाइ काम र माम अनि दाम दिनु भो
अत्यन्त खुसी लाग्यो।
Wow great job . Ho Ho bolera bhandaa garera dekhawne Balen ko team dhanyabaad haamro aashis laagos.
मलाइ त सारै राम्रो लाग्छ बालेन सर❤❤
Safa rakhna na Jane ni please Hami fohor ni na garau...Balen sir Lai mutu Bada mero Namaskar...Ra hamro Dai haru KO Kuro sarai sahi layo..❤
जय हो बालेन भाइ धेरै धेरै शुभकामना 🙏🙏🙏
जो जस्ले फोहोर गर्छ या फालेको देखेमा हदै सम्मको कार्वाही हुनुपर्छ।
Dai ko kura ma 100 💯❤️% sahi ho niyam badalnu parxa
जय नेपाल
भ्रष्टाचार रकम र कर चुहेको रकम
मात्र बचाएर ति रकम ले
हजारौँलाइ रोजगारी दिन सकिन्छ।
परिवार को राहत मिल्छ।
जय मेयर बालेन ज्यु ❤❤❤❤❤❤❤सहि कुरा गर्नु भयो
खोलामा प्लास्टिक जन्य फोहोर फाल्नेलाई 500 देखि 1000 रु, सम्मको जरिवाना गरे मात्र फोहोर फाल्न बन्द हुन सक्छ । विशेष गरेर यो फोहोर फाल्ने काम भने झोलेहरुकै कर्तुत भएजस्तो लाग्यो । सुन्दर र सफा शहर बनाउने योजनाको लागि बालेनजीलाई मुरिमुरी धन्यबाद एवं शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Oho aba ma pani Qatar xodera Nepal farkinxu jay baalen jindabad baalen✊✊✊ 👍👌❤
कडा कारवाहि गर्नुपर्छ फोहर फाल्नेलाई ,जरिवाना ५०० / १००० हैन ५००००/१००००० राख्नुपर्छ ।
Woow ❤ बालेन् लाइ मन पराउने eta aau
बालेन सर प्र तेक बजारका घरबासिहरुलाई ढल खाेलामा फाल्न राेक्नुपछ । तबमा खाेलानाला सफा हुनेछ।
Good job balen sir ko❤❤❤❤❤
Dherai ramro . Khadi desh ma pni samundra ko chheu ma yestai kam t garauchhan .
फाेहर मा माेहर पाईन्छ।जय बालेन।🎉🎉🎉
Jaya Balen sir
Balen sir is always Great ❤❤❤
Jay balen sir jay mahanagar team 🎉
Dherai ramro raxa kasari sampark garni hola jagir ko lagi aawajpati 🎉🎉❤❤
Jay Nepal 🇳🇵💝🇳🇵💝 jay balen sir 🇳🇵🇳🇵💝🇳🇵❤❤🙏🙏🙏💐💐🌹🌹😍😍🇳🇵🇳🇵💝💝
Yo desh ko baliyo piller ho balen shah
अब युवा विदेश पलायन हुनबाट रोक्न र देश बिकाश गर्न प्रत्यक्ष निर्वाचन बाट बालेन शाह ज्यु लाई प्रधानमन्त्री बनाउन सक्यो भने मात्र हुन्छ ।
जय बालेन शाह ❤
Vary good job Balen Sir 🙏👌👌👌💞💞😍
फोहोर गर्ने लाई समायर प्रतिदीन १००० के जि फोहोर ७ दिन सम्मा जम्मा गराऊने र ५०,०००/जरिवाना हुनुपर्छ।फोहोरी ढनाढयाहरुलाई
जय बालेन
Meyor sir lai 🙏🙏🌹🌹 ? Hajur Lai thank 🙏🙏❤️♥️♥️♥️ !!
Very good job
Jay ho balen dai❤❤❤
Haami janata le Pani safa Sundar rakhnu par6,gud job all mahanagar team🎉🎉🎉
Well done sir hru😍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎈🎈🎈🎈🎈
Im big fan of balen sir ❤❤❤❤
Good job balen jee god bless you
अब बिदेश जान रोक्नै पर्छ
खोला को दाँया बाँया को ढल
सुचारु छ छैने, जाँच हुनुपर्छ।
ढल को वैज्ञानिक व्यवस्था र
लेबल मिलाउनु पर्नेछ।
Next prime minister we need Balen ❤️❤️🙏
Great job balen and the team .. jainepal
It’s relly very good work jya balen
👍👌💞💞🇳🇵🇳🇵🇳🇵
( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
Praise the Lord! Amen God bless you all❤️🙏
Good job balen sir .Go a head.
Good job
Wow dami👍
Jai Balen Sir 🙏
बालेन जत्तिको ब्यक्ती प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री भएको खण्डमा नेपालमा कानुनी राज्य सुशासन कायम हुनेथियो बिकास हुनेथियो अलिकति परिवर्तन हुनेथियो
१००%ठिक ।
गुड 🎉🎉🎉
yes balen sir❤❤
Good job balen sir
Yasto phohar safsafai le deshko arthhik àwastha lai kathi tewa pugchha yo ta vig haru le syabashi dinu parne ho.
Jay des jay balen jay mahanagar team
Best idea dajuko salute
very good job🎉🎉❤❤❤❤
Wah Balen🙏🙏
Great work 👏 👍
Balen sir jindabad
बालेन साहाको सरसफाइ छेत्र मा काम गरन कस्लाइ समपरक गरने
God job balen sir
Good gob balan daju
Super balan sar
Huge respect for mayor balen shah 🙏
Kam garne sir haru lai ramro din KO subha kamana cha.❤
सहि हाे
Balen is the best mayor ❤❤❤in my country Nepal 🇳🇵 lots of love ❤️ balen sir ❤
❤Good
गजव 🎉
Balen shaha 🙏🙏🙏🙏
Good job sathi ho. Alik afno health and safety ma pani Dhan dining hola.
Balen work is great ..❤❤❤
Right kura ho 100 %❤❤❤❤
Balen sir ❤️❤️🙏🙏🙏🙏
Good job 👍🏻👍🏻
जय बालेनदर 🎉
Nice balen ❤❤❤❤
Herdyyyy januuus k k bhetinchaaa balennn dai pooo hooo😊😊😊
Good balen sar
Good balen sir
Bole hero haru aae halchha