आजको इपिसोड अहिले सम्मको उत्कुष्ट र विशेष लाग्यो । नेपाली कला क्षेत्रका दिग्गज महान मह जोडी दाईहरुलाई ल्याएकोमा यस कार्यक्रमलार्ई धेरै धेरै धन्यबाद ।🙏👏👏👏👏
मदन सर र हरि सर साच्चै नै नेपालको गहना नै हुनुहुन्छ बच्चा देखि नै उहाहरुको नाटक हेरेर हुर्केको आज आएर मदन सरलाई देख्दा सच्चिकै आँखा बाट आँसु नै आयो बुढेसकाल सबैलाई लाग्छ तर किनकिन पहिलाकै अवस्था देख्न पाए हुन्थ्यो जस्तो लाग्ने यो जोडीलाई म मरेर जादा सम्म केही नहोस् मेरो आयु पनि लागुस सधै यो जोडी लाई देख्न पाइराखु धेरै सम्मान छ हजुर हरुलाई 🙏🙏🥰🥰🥰
आजको कार्यक्रम विशेष मन पर्यो । यसको मतलब पहिलाको मन परेको थिएन भन्न खोजेको होइन । तर यस्तै गयो भने इन्डियन कमेडिलाइ पनि फलप खुवाउछ । आज गौडेल र श्रेष्ठको बबाल आयो । keep it up bro
I couldn’t stop my tears from rolling down when The legend Madan Krishna Sir said The legend Hari Bhansha Sir is the secret of his energy. Huge huge respect to the Maha Jodi. 🙏 and though it’s a phase of everyone’s life but it’s sad to see our legendary iconic stars getting old🥺
Surbesur,Laalpurjaa,15 gatey,Laxmi,Dashai,Madan Bahadur Hari Bahadur etc etc etc....these Legends created magic for us and never ever hurt sentiments of any.....
यस episode मा मह जोडी लागि देख्न पाउँदा सारै खुशी लाग्यो अब नयाँ episode मा चर्चित सिरियल सकिगोनी का जिग्री र पाण्डे सोल्टी लाई देख्न पाउ भन्ने जति यता हाजिर है 🙏 Best of luck all Tim👍👍
One of the best episodes. Though it's a comedy program, I cried in some parts of the show. Hats off to all the comedians, and may God always bless our "MAHA" Jodi.
महजोडीको मित्रता देखेर निकै खुशी लाग्छ र wish गर्छु मेरो पनि यस्तै साथी भइदिए हुन्थ्यो। महजोडीको हास्यव्यङ्ग्य र अभिनय अद्वितीय छ।one piece.न पहिले न भोलि सदाबहार हिट छ। समसामयिक, चेतनामूलक, रमाइलो अभिनय।
Ajako prastuti Mexam , Hari Bahadur Ra Madan shrestha ko act sarai ramro Mexam ko Melo baba paxiko bejod act ajai dekhe Congrats Mexam yesari nai act gara❤️
13:41 सहि कुरा। ड्युटी सकेर घर आएपछि सुत्ने बेलामा होस् या बिदाको दिन स-परिवार संगै बसेर होस् या साथीभाइको जमघट हुंदा टिभिमा अत्याधिक हेरिने कार्यक्रम यहि हो यता अस्ट्रेलियातिर।
Big salute to our living legends Madan Sir and Hari Sir. Huge respect to you both🙏 Comedy ko kings haru kaile aaunu huncha hola bhanne parkhaai ma thiye, finally fulfilled😊 Thank you CCWC team. 🙏 As always, keep up the good work. 👏
One of the best of the best of the best of the bestest episode I've ever watched in my life... Laughter with tears....love u both living legends and Pradip bro.... Lots of love from DENMARK ....
Wow...Thanks to comedy club champion for this MahaPurush episode...you all were fanatastic ....this time mexom gaudel...you characterised so well... Kailash..you are one of the backbones of this show..
आजको कार्यक्रम धेरै राम्रो होला सायद ।नेपाल एक चर्चित कलाकार दोय मदन कृष्ण र हरि बंश आचार्य अर्थात (म ह ) जोडी अनि एक चर्चित फिल्म डिरेक्टर अनि कमेडी चेन्पियनाका एक अशाल जज प्रदीप भट्टराई को आगमन भएको छ। ❤️🙏🙏🙏🙏🙏🙏
नमस्कार म गायिका जुनु रिजाल्🙏🙏🙏नेपाली कला जगतका हिरा हाम्रो प्यारो मदन दाइ अनि हरि दाइहरुलाइ हार्दिक नमन्🙏🙏माहापुरुष बास्तबमै राम्रो रहेछ हेर्न नछुटाउंनु होला😊😊
This is the only one show in nepal jun chai aile samma nachhutai herine ra full min enjoy garne program ho..tq whole team..aja bata jhan yo program uchcha vayeko chha kina ki aaja living legends aaunu vayeko chha...महपूरुष laai hererai dherai comedian haru lai energy mileko dekhinchha...waha haru ajhai 5/6 dasak samma herna paaiyos...subhakaamana
नमस्कार म मलेसिया बाट🙏🙏 नेपाल ईलाम सर्बप्रथम मह जोडी श्री मदन कृष्ण श्रेष्ठ र हरिबंश आचर्य प्रति नमन र ढोग गरे विशेष उहाँहरु नै हास्यकलाकारको सिखर हुनुहुन्छ र दिपा श्री निरौलाको comady club champne मा उहाँहरुको उपस्थिति ले झनै विशेष देखिएको छ ! यसै गरि यो टिम अगाडी लम्किरहोस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
एकदमै रमाइलो लाग्यो कार्य कम 👌👌 अगाडि अज रमाइलो हूदै जावोस सफलता को सबै लाइ शूभ कामना दिपा दिदि सदै नै राम्री देखिनू हुन्छ आज पनि देखिनू भएको छ महापूरूस फिल्म मैले पनि हेरे जति सोचेको थिएँ तेति त पाइन तर पनि ठीकै छ मह जोडिको म पनि फ्यान हो 🙏🙏🙏🙏❤️❤️❤️👍👍👍
कमेडी च्याम्पियनका बादसाह होइन होला दिपाश्री मेडम ? समग्र हास्यव्यंग र कलाकारिता जगत का बादसाह हुनुहुन्छ आदरणीय सम्मानित कलाकार हरिबंश आचार्य र मदकृष्ण श्रेष्ठ ,हजुरको शब्द मिलेन दिपाजी ,,
Kailash Karki ko performance was at top, aru 2 ta pani damiii nae thyo. Very entertaining 👏 what else I will expect as a viewer sabai xa k aja ko episode ma. Best episode yet 👏 👌 Keep it up guys
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
जय देश 🇳🇵जय नेपाल 🇳🇵 Thank you comedy champion for bringing Madan sir and Hari Bansa sir❣️❣️ We love them very much. We love comedy club with champion ❣️❣️
आज जस्तो यो ऐतिहासिक भाग मा सुमन दाइले जसरि पनि समय मिलाउनु पर्थ्यो दुख लाग्यो।सुमन दाइको बिग फ्यान रमाइलोत भयो आज तर सुमन दाइ बिना यो सो कता कता अधुरो महसुस हुन्छ। सबैलाइ सम्मान साथै अत्यन्तै सम्मानिय आदरनिय मह हजुरहरुली पनि मनै देखि नमन सुभकामना
सबै को मन मुटुमा बस्न सफल मह जोडी लाई हिर्दय देखि नै उच्च सम्मान व्यक्त गर्दै सम्सामयिक बिषय वस्तु लाई टपक्क टिपेर प्रहार गर्नु भएकोमा सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , फुलन्देको आमा भएको भए अझै रौनक थपिन्थ्यो !
यस कार्यक्रमको सम्पूर्ण टिम(आयोजक) प्रति मेरो गुनासो , नेपाली हाँस्य बिधा / क्षेत्रकै जन्म दाता भन्न रूचाए "मह" जोडी ( मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्य) उहाँहरूलाई नचिन्ने सायाद को होला र देश तथा बिदेशमा, सँसारको हरेक ठाउँमा -हरेक कुना-कुनामा उहाँहरूको फ्यानहरू छन्। उहाँहरूको हरेक भिडियोहरूमा ज्ञानबर्दक र मनोरन्जनयुक्त हुन्छन् । यस कार्यक्रममा अहिले सम्म धेरै अतिथिहरू आउनु भयो, सबै अतिथिहरूबाट हामीले मनोरन्जन र ज्ञानबर्दक कुराहरू सिक्ने मौका पायौ । सबै अतिथिहरूप्रति नमन गर्दछु । र सधै झै आज पनि यस कार्यक्रममा आउनु भएको अतिथि "मह जोडी", नेपालमा Comedy को जन्म दाता कमेडी नै कार्यक्रममा यसरी अतिथिको रूपमा निम्त्याएर सुक्खा र खाली हात मै कार्यक्रम अन्त्य भएको देख्दा दुख लाग्यो । उहाँहरूलाई मायाको चिनो/सम्मान स्वारूप उहाहरूलाई केही प्रदान गरिएको भए अझ उत्कृष्ट हुने थियो कि ।।। उहाँहरूलाई अरूको भन्दा अलि ठूलो र भिन्न सोफामा देख्न पाएको भए, भगवानको सम्मान हुने थियो कि ।।।। माफ गर्नु होला🙏 कतै मेरो सोच पनि सानो भएको हुन सक्छ, तर भगवानलाई सबै सरह एकै स्थानमा राखेको देख्दा पट्क्कै मन मानेन.... यस कार्यक्रमको परिकल्पनाकार म भएको भए, जिबित भगवानहरूलाई(मह जोडीहरूलाई) अतिथिको रूपमा निम्त्याउनु भन्दा पहिल्यै भगवानको आसन बनाउने थिए । भगवानको आराधना र आरति नै हुने थियो । धेरै मुल्यवान चिज नभएपनि कार्यक्रमको लोगो सहितको सम्मान पत्र र दोसल्ला प्रदान गर्ने थिए । कृपय नेपालको कमेडिको जन्मदाता भगवानहरूलाई जिवितमै चिनेर आरती गर्ने गर, समय बिते पछि फोटोमा पछुताउनु राम्रो हुँदैन ।
आजको इपिसोड अहिले सम्मको उत्कुष्ट र विशेष लाग्यो । नेपाली कला क्षेत्रका दिग्गज महान मह जोडी दाईहरुलाई ल्याएकोमा यस कार्यक्रमलार्ई धेरै धेरै धन्यबाद ।🙏👏👏👏👏
आज निकै खुशी लागिरहेको छ धेरै समय पछि मह जोडीलाई देख्न पाउँदा 🤘🤟🇳🇵👑💪💐🌺🌺🤟❤️❤️👏🙏🙏
सब परीवार एउटा यस्तो ब्याक्ती हुन्छ जसले गरिबीको रेखालाई पार गर्दै अगाडि बढाउने गर्दछ। मलाई आसा छ कि त्यो ब्याक्ती तपाईं नैं हूनूहून्छ ।❤️
Muli harkay
@@keshavrajpokhrel8323 tero bau aama ahile tyo raat samjera paxuto maa xa re... 🤣
@@keshavrajpokhrel8323 yo anpadh dalal vharstachari ko ho j pai bolxash
Harke dai le ni dialogue vetnu vo ta😮
मदन सर र हरि सर साच्चै नै नेपालको गहना नै हुनुहुन्छ बच्चा देखि नै उहाहरुको नाटक हेरेर हुर्केको आज आएर मदन सरलाई देख्दा सच्चिकै आँखा बाट आँसु नै आयो बुढेसकाल सबैलाई लाग्छ तर किनकिन पहिलाकै अवस्था देख्न पाए हुन्थ्यो जस्तो लाग्ने यो जोडीलाई म मरेर जादा सम्म केही नहोस् मेरो आयु पनि लागुस सधै यो जोडी लाई देख्न पाइराखु धेरै सम्मान छ हजुर हरुलाई 🙏🙏🥰🥰🥰
Tyahi ta... Uha haru ko agadi khutta mathi rakhera chai nabase hune Bhandari le
,
U are very right
Jay maha jodi...🙏🙏🙏🙏🙏
🙏🙏
आजको कार्यक्रम विशेष मन पर्यो । यसको मतलब पहिलाको मन परेको थिएन भन्न खोजेको होइन । तर यस्तै गयो भने इन्डियन कमेडिलाइ पनि फलप खुवाउछ । आज गौडेल र श्रेष्ठको बबाल आयो । keep it up bro
I couldn’t stop my tears from rolling down when The legend Madan Krishna Sir said The legend Hari Bhansha Sir is the secret of his energy. Huge huge respect to the Maha Jodi. 🙏 and though it’s a phase of everyone’s life but it’s sad to see our legendary iconic stars getting old🥺
मह जोडीलाई हार्दिक नमन मलाई सारै मनपर्ने कलाकार र मलाई मनपर्ने कार्यक्रम हेर्न पाउँदा सारै खुसी लाग्यो ।
Surbesur,Laalpurjaa,15 gatey,Laxmi,Dashai,Madan Bahadur Hari Bahadur etc etc etc....these Legends created magic for us and never ever hurt sentiments of any.....
मह को सुर बेसुर चलचित्रमा हरिबंशले निभाउनु भएको भूमिका दुरुस्तै उतार गर्न सफल हुनुभएको छ। धेरै बधाई छ । निक्कै मन पर्यो आजको episode
यस episode मा मह जोडी लागि देख्न पाउँदा सारै खुशी लाग्यो अब नयाँ episode मा चर्चित सिरियल सकिगोनी का जिग्री र पाण्डे सोल्टी लाई देख्न पाउ भन्ने जति यता हाजिर है 🙏
Best of luck all Tim👍👍
Jigri ta aauna vyaudainan hou ahile ta samsad ko chunab ma bg holan
yo kurama ma pani sahamat xu next episode ma jigrii ra pade solti lai herne thulo chahana xa
One of the best episodes. Though it's a comedy program, I cried in some parts of the show. Hats off to all the comedians, and may God always bless our "MAHA" Jodi.
कुनै शब्द नै छैन यति महान व्यक्तिहरू उपस्थित कार्यक्रम हेर्न पाउँदा। सधैं स्वस्थ रहनु। यही कामना।
Whenever i see Madan Sir Speaking..i don't know why my eyes are full of tears❤️
uha birami hunu hunxa tei vayera hola😢😢
मेक्सम र सन्तोष just nailed it💥💥💥💥
good luck guys for next episode🤙🤙🤙🤙
Awesome performance by Mexam Gaudel...Hats off to you 👏 🙌 😀 ❤️ 👍
महजोडीको मित्रता देखेर निकै खुशी लाग्छ र wish गर्छु मेरो पनि यस्तै साथी भइदिए हुन्थ्यो। महजोडीको हास्यव्यङ्ग्य र अभिनय अद्वितीय छ।one piece.न पहिले न भोलि सदाबहार हिट छ। समसामयिक, चेतनामूलक, रमाइलो अभिनय।
सन्ताेसकाे कमेडीले साच्चै मन छाेयाे । हरिबहादुर ए आफैलाइ पाे बाेलाएछु हजुर । वा वा जति बयान गरेपनि नपुग्ने । best of luck
आजको एपिसोड सिजनकै उत्कृष्ट, लाग्यो ।। Mexam is special in today episod
Ajako prastuti Mexam , Hari Bahadur Ra Madan shrestha ko act sarai ramro
Mexam ko Melo baba paxiko bejod act ajai dekhe Congrats Mexam yesari nai act gara❤️
13:41 सहि कुरा। ड्युटी सकेर घर आएपछि सुत्ने बेलामा होस् या बिदाको दिन स-परिवार संगै बसेर होस् या साथीभाइको जमघट हुंदा टिभिमा अत्याधिक हेरिने कार्यक्रम यहि हो यता अस्ट्रेलियातिर।
Big salute to our living legends Madan Sir and Hari Sir. Huge respect to you both🙏
Comedy ko kings haru kaile aaunu huncha hola bhanne parkhaai ma thiye, finally fulfilled😊
Thank you CCWC team. 🙏
As always, keep up the good work. 👏
One of the best of the best of the best of the bestest episode I've ever watched in my life... Laughter with tears....love u both living legends and Pradip bro.... Lots of love from DENMARK ....
Todays the best episode ever with Legends MOHA JODI ❣️🙏 ... Pradip Bhattarai sir hamilai chahine Manche ❣️😊 Suman karki is missed very badly ☹️
Wow...Thanks to comedy club champion for this MahaPurush episode...you all were fanatastic ....this time mexom gaudel...you characterised so well...
Kailash..you are one of the backbones of this show..
Mexum you nailed it..🤣🤣😂😂😁😁
एकदमै राम्रो छ महापुरुष चलचित्र सबजना हेर्न जाम । एकचोटी त
आजको कार्यक्रम धेरै राम्रो होला सायद ।नेपाल एक चर्चित कलाकार दोय मदन कृष्ण र हरि बंश आचार्य अर्थात (म ह ) जोडी अनि एक चर्चित फिल्म डिरेक्टर अनि कमेडी चेन्पियनाका एक अशाल जज प्रदीप भट्टराई को आगमन भएको छ। ❤️🙏🙏🙏🙏🙏🙏
मह जोडी भगवानहरु आउनुभएको रहेछ साह्रै खुशी लाग्यो भिडियो हेरेर
"Mahapurush" chalchìtra number one ani Comedy champion club hamilai pani no.1......ati ramro chha,Shubhkamana hajurharùĺai.
,
मह जोडीको अगाडि मदन सर र हरि सर को आगो प्रस्तुति 🙏🙏❤️❤️
कति रमाइलो कमिडी सारै मन पर्यो सबै कलाकारहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
Such a humble moaha Maha Jodi.. i was great fan but after this show great respect also..love from india
The Performance of Santosh is Awesome....
nice, Keep it Up...
नमस्कार म गायिका जुनु रिजाल्🙏🙏🙏नेपाली कला जगतका हिरा हाम्रो प्यारो मदन दाइ अनि हरि दाइहरुलाइ हार्दिक नमन्🙏🙏माहापुरुष बास्तबमै राम्रो रहेछ हेर्न नछुटाउंनु होला😊😊
Suman karki as madan bahadur and santosh as hari bahadur is just wow... Long Life Living legends 🙏🙏
That is Sundar khanal, not Suman karki
This is the only one show in nepal jun chai aile samma nachhutai herine ra full min enjoy garne program ho..tq whole team..aja bata jhan yo program uchcha vayeko chha kina ki aaja living legends aaunu vayeko chha...महपूरुष laai hererai dherai comedian haru lai energy mileko dekhinchha...waha haru ajhai 5/6 dasak samma herna paaiyos...subhakaamana
It's great to see Legendary Comedian on Great Show Worth to Watch ! Time fly Don't even know that show was hour. Thank you 😊 🙏 ❤️
नमस्कार म मलेसिया बाट🙏🙏 नेपाल ईलाम
सर्बप्रथम मह जोडी श्री मदन कृष्ण श्रेष्ठ र हरिबंश आचर्य प्रति नमन र ढोग गरे विशेष उहाँहरु नै हास्यकलाकारको सिखर हुनुहुन्छ र दिपा श्री निरौलाको comady club champne मा उहाँहरुको उपस्थिति ले झनै विशेष देखिएको छ ! यसै गरि यो टिम अगाडी लम्किरहोस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
आज सम्मका Episode मध्येमा सबै भन्दा धेरै views यसैमा आउँछ होला, शुभकामना
म चै एउटै भाग नछुटाइ हेरिरा छु
नमस्कार बिसाल जि हाम्रो राष्ट्रिय सपुत मह जोडीलाई ल्यानु भयो सारै खुशी लाग्यो हरिवंशको क्यारिक्याचर त सारै मन पर्यो दुबै को। सबै मा हार्दिक नमन
एकदमै रमाइलो लाग्यो कार्य कम 👌👌 अगाडि अज रमाइलो हूदै जावोस सफलता को सबै लाइ शूभ कामना दिपा दिदि सदै नै राम्री देखिनू हुन्छ आज पनि देखिनू भएको छ महापूरूस फिल्म मैले पनि हेरे जति सोचेको थिएँ तेति त पाइन तर पनि ठीकै छ मह जोडिको म पनि फ्यान हो 🙏🙏🙏🙏❤️❤️❤️👍👍👍
Best episode ever. huge respect to maha jodi👏❣
कमेडी च्याम्पियनका बादसाह होइन होला दिपाश्री मेडम ? समग्र हास्यव्यंग र कलाकारिता जगत का बादसाह हुनुहुन्छ आदरणीय सम्मानित कलाकार हरिबंश आचार्य र मदकृष्ण श्रेष्ठ ,हजुरको शब्द मिलेन दिपाजी ,,
यो सो मा मह जोडी हेर्न पाउँदा बडो आनन्द र गर्व लागेर आयो
those who says only suman suman...plz appreciate all rest pple also. they r also doing equally great
Kailash Karki ko performance was at top, aru 2 ta pani damiii nae thyo. Very entertaining 👏 what else I will expect as a viewer sabai xa k aja ko episode ma. Best episode yet 👏 👌 Keep it up guys
मेरो सबैभन्दा बढी ठुलो कमेडी कला कार
धेरै बर्ष भयो नेपालको सान हरिबङ्स र मदन किष्ण भगवान नै हो
I am also from Australia and I watch each and every episode of this program
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
balen Aayo /harke aayo aba gopi hamal aauxa kun din🤣🤣🤣fake account banayera
Epic And Historic Episode...
❤❤
With some Kings Of Comedy🇳🇵🇳🇵❤❤
000000000000000000000000
Aaha Kati ramaelo vayo aaja hamro Adarniye Madan Krishna Shrestha jiu Ra Hari Bansha Acharya jiu prati Hardik Naman takryauna chahanchu🙏🙏
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️
मह जाेडिलाई उच्च सम्मान 🙏🙏साथै समसामयिक सान्दर्भिक उत्कृष्ट कमिडी सम्पूर्ण comedy club with champion का सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
1:00:45 epic comedy punchline 🙏🙏🙏
के भन्नू भन्ने सब्दनै छैन सबै झनाको बबाल प्र्स्तुती आगामी दिनमानी एस्तै पर्स्तुती हेर्न पाहियोस।best off lock
One of the best episode of this show....hats off to the team
Santosh and his partner was masterpiece
Best Episode of the comedy club history. Huge Respect to legends MAHA JODI.
@@@@@@@@@@@@@@@@@@@@@
राम्रो प्रसतुती । सफल नै छ अजै सफल होस शुभकामना camedy club
मह दाजुलाइ नमस्कार।। नेपालकोे एक मात्र उत्कृष्ट हास्य कलाकार मह जोडीको सुस्वास्थ्य र दीर्घायुको कामना।
म दिपा दिदिकाे फ्यान, त जस्ले पनि भन्छ । साच्चै म उहाँको हाँसाेकाे स्पेसल फ्यान, । उहाँ पनि महान नारी हाे ।
watching 2nd time .
Woooooou superb.
Watched movie also in Belgium. Thanku
जय देश 🇳🇵जय नेपाल 🇳🇵
Thank you comedy champion for bringing
Madan sir and Hari Bansa sir❣️❣️
We love them very much.
We love comedy club with champion ❣️❣️
Mexam totally rocked 🔥🔥
तर पढाउँने मिस थिई । Please respect for teacher . Any way fabulous comedy kaiash karki..great respect🙏🙏
dherai dherai suvakamana hajur haruko hole teamlai kai dina nasake pani hajurharulai tadha batai nai so much love from croatia
Loved it mexam...always ur fan
I’m also watching this show from Australia 🇦🇺 and I am in train 😂
Well said by deepa shree... comedy club just got complete... i will watch this eposide for eternity...
आज जस्तो यो ऐतिहासिक भाग मा सुमन दाइले जसरि पनि समय मिलाउनु पर्थ्यो दुख लाग्यो।सुमन दाइको बिग फ्यान रमाइलोत भयो आज तर सुमन दाइ बिना यो सो कता कता अधुरो महसुस हुन्छ। सबैलाइ सम्मान साथै अत्यन्तै सम्मानिय आदरनिय मह हजुरहरुली पनि मनै देखि नमन सुभकामना
साच्चै मैले नि त्यही भनेको यार्😌😌😯
One Of the finest performance from "sajjan shrestha "❤️
Aaj ta bishal bhandari Kati Hensome dekhiyeko😅
हेर न दिपा श्री सानो पल्टेको😄😄😄👏👏👏
Haribansa ani madan Krishna sir lai ni hasauna safal bhanesi it means a lot this show is going great 🥰
मह🙏🙏🙏💗💗💗
आजको कार्यक्रम सबै दामि👏👏👏
चिप्लो चिप्लो हरिबन्स जि को जिब्रो चिप्लो आमा भनेको पनि श्रीमती होरे त्यो हुन्छ कहिले हावा
कार्यक्रम रमाइलो लाग्यो। मह जोडिलाई सलाम।
जय होस् जय होस् जय होस् सबै को
धेरै खुशी लाग्यो आफू भन्दा ठूलो मान्छेलाई गरेको सस्कार विशाल दाजु❤️🙏🙏🙏🙏🙏🙏
मेकसम गौडेल : doing better....love/ reapect
सबै को मन मुटुमा बस्न सफल मह जोडी लाई हिर्दय देखि नै उच्च सम्मान व्यक्त गर्दै सम्सामयिक बिषय वस्तु लाई टपक्क टिपेर प्रहार गर्नु भएकोमा सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , फुलन्देको आमा भएको भए अझै रौनक थपिन्थ्यो !
आजसम्मकै उत्कृष्ट एपिसोड।❣️❣️❣️👍️🙏👆️
Namaskar sampurnama/
nepalko camedy ka 2 hashti lai yo programma herna paiyo khusi lagyo dhanyabad
यस कार्यक्रमको सम्पूर्ण टिम(आयोजक) प्रति मेरो गुनासो
,
नेपाली हाँस्य बिधा / क्षेत्रकै जन्म दाता भन्न रूचाए "मह" जोडी ( मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्य) उहाँहरूलाई नचिन्ने सायाद को होला र देश तथा बिदेशमा, सँसारको हरेक ठाउँमा -हरेक कुना-कुनामा उहाँहरूको फ्यानहरू छन्। उहाँहरूको हरेक भिडियोहरूमा ज्ञानबर्दक र मनोरन्जनयुक्त हुन्छन् । यस कार्यक्रममा अहिले सम्म धेरै अतिथिहरू आउनु भयो, सबै अतिथिहरूबाट हामीले मनोरन्जन र ज्ञानबर्दक कुराहरू सिक्ने मौका पायौ । सबै अतिथिहरूप्रति नमन गर्दछु । र सधै झै आज पनि यस कार्यक्रममा आउनु भएको अतिथि "मह जोडी", नेपालमा Comedy को जन्म दाता
कमेडी नै कार्यक्रममा यसरी अतिथिको रूपमा निम्त्याएर सुक्खा र खाली हात मै कार्यक्रम अन्त्य भएको देख्दा दुख लाग्यो ।
उहाँहरूलाई मायाको चिनो/सम्मान स्वारूप उहाहरूलाई केही प्रदान गरिएको भए अझ उत्कृष्ट हुने थियो कि ।।।
उहाँहरूलाई अरूको भन्दा अलि ठूलो र भिन्न सोफामा देख्न पाएको भए, भगवानको सम्मान हुने थियो कि ।।।।
माफ गर्नु होला🙏 कतै मेरो सोच पनि सानो भएको हुन सक्छ, तर भगवानलाई सबै सरह एकै स्थानमा राखेको देख्दा पट्क्कै मन मानेन....
यस कार्यक्रमको परिकल्पनाकार म भएको भए, जिबित भगवानहरूलाई(मह जोडीहरूलाई) अतिथिको रूपमा निम्त्याउनु भन्दा पहिल्यै भगवानको आसन बनाउने थिए । भगवानको आराधना र आरति नै हुने थियो । धेरै मुल्यवान चिज नभएपनि कार्यक्रमको लोगो सहितको सम्मान पत्र र दोसल्ला प्रदान गर्ने थिए ।
कृपय नेपालको कमेडिको जन्मदाता भगवानहरूलाई जिवितमै चिनेर आरती गर्ने गर, समय बिते पछि फोटोमा पछुताउनु राम्रो हुँदैन ।
जबसम्म जीवन छ प्रेमले रहनुस् किनकी
त्यसपछि त फ्रेममा नै रहनु छ।🖼️😌😊
महाजोडी लाई ल्याउनु भएकोमा Thanku🤗
Namaskar Madan Dai ra Hari Dailai best of the episode 🙏💕
अति सुन्दर आज मज्जा आयो 😀😁😁
Ahile samma kai sabai vnda best episode lagyo 😍😍
Deepa shree taharaa buffaloes 🐃 Ho engeary sadai hunchha 🐃🐃♥️
Mexam dai hai aaja ko man of the episode😂😂
Wawawawa सारै हसाउनुहुन्छ हजुरहरुले
नमस्कार म महेन्द्र punjab india batw❤
Sundar khanal as Madankrishna is just wow. He did best. I enjoyed his performance.👌 👍
मह जोडी दिलभीत्र आखा बरी महा पुरुष
मदन राष्ट्रपति हरी प्रधानमंत्री हुनुस
awesome episode .. jhan suman vako vaya epic hunthiyo
comedy club with champians नियमित हेर्नुहुने जति यता हाजिर हुम है त ❤️❤️
मदन र हरिबहादुरकाे अभिनय गरेकेा सारै मजपर्याे
Aja mexam ko comedy dherai man paryo malai
Two living legends, "MAHA JODI" ❤️❤️❤️
अरबौ माँन्छेहरुमा ई दुई(मह) मिलने मान्छे 🫡💙❤️🔥
Madan sir and Hari sir lai mero pranam...jai ho.