कतारको राजा स्वागत गर्न बालेनले सडक टल्काए,रातैभरी जेट चलाए, राजाले देख्ने खोलैभरी टोली, बगैंचा सजाए

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #balen #balenshah #qatar #qatarking #balenqatarking #balenshahnews #qataramir
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 245

  • @rajmaathur3281
    @rajmaathur3281 5 месяцев назад +15

    आफ्नाे जड्याहा बाबुलाई तथानाम गाली गलाेज गरेर छिमेकीकाे बाबुलाई नमस्कार है काका ज्यु भने जस्ताे मात्र हाे याे।

  • @dependralamichhane4727
    @dependralamichhane4727 5 месяцев назад +22

    आफ्नो राजा फाले अब अर्को देशको राजा शीत फेरि के भन्नी हुन लाजपचेका नेताहरु,राजा भएको देश हेर र सोध कसरी हुन्छ बिकास ।

  • @razzpahadi4682
    @razzpahadi4682 5 месяцев назад +49

    बालेन ज्यूको कदमले गर्दा सरसफाइमा चाहिँ नेपालको अलिकति भनेपनि नाक जोगिएला!! विदेशिएका नेपालीहरुको जय होस्,, जय बालेन🇳🇵🇳🇵💪💪🙏🙏

  • @bharatgurung2495
    @bharatgurung2495 5 месяцев назад +59

    म नौ बर्षा देखि कतार मा कामगरी राखेको छु आज कतार जस्तो बिकासित देश को राजा हाम्रो देश जानुभयो हामी नेपाली लाई यहाँ सम्मान गर्छ त्यहाँ पनि राजा लाई कुनै किसिम स्वागत म कमी नहोस् मेरो सरकार 🙏🙏🙏

    • @BinodPoudel508
      @BinodPoudel508 5 месяцев назад

      🙏🙏🙏🙏

    • @sishirvlogs4788
      @sishirvlogs4788 5 месяцев назад

      Yasarinai raza haru aaya vani nepal cahi bikash hune teyaxa🤣
      Yastai plan baru garibi ka lagi gariko vaya hunteyoki vanni mero bhanai🥺💔bichara mero desh nepal aama kahilai kusi vayana😭💔💔

    • @Narjun2008
      @Narjun2008 5 месяцев назад

      Qatar ma kaam deara Kamaeko paisa Remittance gardinxa Nepal ma..Nepal Ka Neta haru le Ghar..Jagga ma Mahango Tax lagaera majja le Neta haru le kaam Nagari Khana palkeka cha..

  • @nishashrestha7509
    @nishashrestha7509 5 месяцев назад +20

    आफ्नो राजा नचिन्ने अरु देशको राजा चिन्ने कठै मेरो देश 🙏🇳🇵😂

  • @bharatgurung2495
    @bharatgurung2495 5 месяцев назад +22

    मेरो सरकारले कतार को शेख तमीम लाई मन लोभीने गरी स्वागत होश र हामी कतार बस्ने ले यहाँ भन्नु पागोस धन्यवाद मेरो देश मेरो सरकार 🙏🙏🙏

  • @skmina2750
    @skmina2750 5 месяцев назад +18

    फेरि भिक माङ्ने होला चोर हरुले

  • @लिम्बु-ल8ढ
    @लिम्बु-ल8ढ 5 месяцев назад +12

    राजाभनेका देशका एउटा गहनाहुन। देश सुहाउछ राश्ट्र सुहाउछ । जन्ता हरुमा उत्साह जोस जांगर बद्छ

  • @quickphoto6319
    @quickphoto6319 5 месяцев назад +46

    नेपाल को राजा लाई फालेर कतार को राजा लाई स्वागत गर्ने हाम्रा देस का नेता।

    • @Foodie_8888
      @Foodie_8888 5 месяцев назад +2

      arey muji 6/7 lakhs nepali lai rojgar diyeko xa ati garda k hunxa muji and tero raja le k gareko xa?

    • @turkish_drama4K
      @turkish_drama4K 5 месяцев назад +1

      Ma pani Comment reply din nai aako thiye bt yasto bad word use garera reply dinu mirkh ko pahichan ho 😎

    • @tvfun2.05
      @tvfun2.05 5 месяцев назад +2

      Nepal ko raja qatar ko raja jasto huna paryo ni

    • @commentator6477
      @commentator6477 5 месяцев назад

      हाम्रो राजा लाई नी जनताले मान्छन्, केही ले मात्र हो गाली गर्ने , विशेष गरेर मिसनरी का दूत हरुले।

    • @puskarshrestha4490
      @puskarshrestha4490 5 месяцев назад

      Qatar bata raja aayo vanera hoina Qatar pramukh vanera swagat gareko ho ni ta.. rastrapati nai vaye ni swagat ta garnai paryo ni..

  • @rojitmayan4552
    @rojitmayan4552 5 месяцев назад +16

    कतार को राजाले हामी नेपाली हरु को पनि इजत गरेक छ

  • @ZafarAli-v9q
    @ZafarAli-v9q 5 месяцев назад +13

    लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉❤छ।

  • @sharada5383
    @sharada5383 5 месяцев назад +6

    नेपालको जनताहरूलाई काम दिएकै हो।
    तर
    मजदुरी गरे बापत तलब दिन नसकेर मृत बाकस पनि पठाउँने गर्छ।

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 5 месяцев назад +19

    आफ्नै देेशको राजा लाई बेबस्था गर्ने, अरू देशको राजा आउदा यत्रो नाटक किन गर्नु पर्ने.?

    • @veermalathapamala5021
      @veermalathapamala5021 5 месяцев назад +1

      नेपाल को राजा ज्ञानेन्द्र, आफनाई दाजु रा उहा को जम्माई परिवार को हत्यारा हो ता तेस्तो अपराधी हरु को किन स्वागत गर्ने ता 😖😖😖😖😖😖😖

    • @PremTamu-h3p
      @PremTamu-h3p 5 месяцев назад

      नेपालको राजा ज्ञयानेन्द्र एक आफ्नै दाजुको बङ्सनास हत्यारा हो राजसत्तामा हुँदा त्यतिनै खेर ईराक मा 12जना नेपाली को अपहरण पछि हत्या भयो तर नेपाल को तर्फबाट राजगद्दी मा रहेको राजाले छुताउने कुनै पहल गरेन भने त्यस्ता राजा लाई किन वास्ता गर्ने?हिजो पारस साह राजकुमार हुँदा ktm को कलेज बाट कयौं बुबाआमाको छोरी चेलीबेटी लाई जबर्जस्ति यौन गर्थ्यो त्यही त्यस्तो लाई जय जयकार गर्ने साले खाते हरुको दिमाग कहिले आउछ तर कटार राजा ले त हामी नेपाली झन्डै 4लाख 75हजार लाई कतार देशमा रोजगार दिएको छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 месяцев назад +6

    कतार राजा लाई हार्दिक बधाई टक्र्याउँदछु शुभकामना छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐ

  • @sushil7567
    @sushil7567 5 месяцев назад +6

    ❤❤❤❤❤❤❤जय नेपाल आमालाई जय युबालाइ र बालेन लाइ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 5 месяцев назад +3

    हे भगवान कतारको राजाले हाम्रो राजालाइ भेटेर जाउन यो प्रचन्ड लाई नभेटे हुन्छ

  • @omprakashmore4528
    @omprakashmore4528 5 месяцев назад +7

    कतार को राजा प्रतेक महीना आओस ।
    हामी काठमांडू वसिलाई फायदा हुन्छ।

    • @pramodsapkota927
      @pramodsapkota927 5 месяцев назад

      तेरिमा मुजि फाइदा हुन्छ रे बाटो मा हिड्ने लाई कति सास्ती छ तलाई था छ्🤬😈

  • @mrnepal5176
    @mrnepal5176 5 месяцев назад +1

    बालेन मुजी धोतीलाई पनि अर्को देशको राजा आउने भनेपछि सफा गर्नुपर्ने रहेछ। त्यो भन्दा अगाडि जस्ताको तस्तै छ काठमाडौँ। तैले चुनाव जितेको कति भयो अनि अहिलेसम्म के गरिस् ?

  • @jayaram65
    @jayaram65 5 месяцев назад +2

    नेपल का नेताहरु भनेको चोर फटा डाका हुन खाडी ले हाम्रो परिबार पालेको छ नेपाल ले हैन 😡😡

  • @balkrishnalamichhane8774
    @balkrishnalamichhane8774 5 месяцев назад +1

    देशको राजा मारेर बेदेशी राजा आउदा सम्मान गर्ने आतंककारी हुन सवागत गर्नुपर्छ तर ....माटोलाई घृणा कीन ?

  • @damodarsharma9536
    @damodarsharma9536 5 месяцев назад +1

    Raja bhaneko saamanti ho bhanne haru aaja bideshi rajako khuttaa maa lampasaar pareka chan. laaj chaina.

  • @KupaharShrestha
    @KupaharShrestha 5 месяцев назад +1

    आफ्नै राजालाइ त बचाउन नसक्ने दरबारभित्रै सेनाको के बिश्वास भो र दुश्मनले चाह्यो भने इजिली अत्त्याक गर्न सक्छ बाटोमा त । कतारको राजालाइ येति विधि मान्नु को कारन चाइ के हो यो भत्तुवा नेताहरुको । तेइ नेपाली कामदार नलैजाला फेरि रेमिट्यान्स नाआउला फेरि भनेर हो र अचम्म

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 5 месяцев назад +1

    Ugly cables and wires in bunches and crossing roads like cowebs has to be managed any way. It's so irritating, insulting and reflects our civics sense.

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 5 месяцев назад +1

    सार्बजनिक बिदा दिएकोमा घोर बिरोध गर्छु

  • @UR_Great
    @UR_Great 5 месяцев назад +1

    कतारी राजालाई उपत्यकाका नदी कोरीडोर देखाउनु पर्ने भए यी नदीहरू सफा हुन्थे कि? कोरिडोरको बाटोहरू बन्थे कि ?
    आफ्नो नागरिकले दुःख पाए पाओस, पाहुनाको आँखामा छारो हालेर भए पनि ईज्जत जोगाउ सरकार । अब जोगाउन बाँकी त खासै केही बाँकी छैन...!

  • @BasudevRamdam
    @BasudevRamdam 5 месяцев назад +2

    hjr.ko eeuta words.sarai ramro.lagyo mero.afno.manche jasto j bhayepani neta sabhapati bhayepani malai matlab chaina ma.afnai duniya ma.ramako.chu yo.bhanda sarai ramro.lagyo ❤

  • @sajanpulamimagar2006
    @sajanpulamimagar2006 5 месяцев назад +1

    kathmandu safa huna tw raja rastrapati haru aanu parne raixa hai welcoe ko lagi

  • @tashisangmo4065
    @tashisangmo4065 5 месяцев назад +1

    Balen ji ko time lai dherai dherai dhanebadh 👍👍👍👍👍👍👍💪💪💪💪💪

  • @chanrdashova4150
    @chanrdashova4150 5 месяцев назад +1

    अाकाशे बिजुलि तारले गर्दा राजधानी फाेहर देखिन्छ के गर्नु चिटिक्क पारेर ।

  • @narayankhadka_uf2zu
    @narayankhadka_uf2zu 5 месяцев назад +2

    स्वागत गर्नु राम्रो हो विशिष्ट बेक्तिको आगमन हुनु लाखौयुवाहरूलाई रोजगारी दिने मुलुक हो।।

  • @DeepakNauwag
    @DeepakNauwag 5 месяцев назад +1

    बिदेसी राजा लाई हाई हाई सोदेसी राजालाई बाई बाई😂😂😂😂😂

  • @nandasofiya4089
    @nandasofiya4089 5 месяцев назад +2

    Good respect garnu Par6 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 5 месяцев назад +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @drsushilabaidya
    @drsushilabaidya 5 месяцев назад +1

    shankhamul ko khola 100 meter bhitrako ghar samma ganauchha, yo pani safa garnu ;paryo ni natra jati ramrari swagat gare ni Quatau ko king ko nakh samma napugosh, Balenji le yeslai ni dhyana puraunush, sab ramro hundai chha. dhanyabad

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 месяцев назад +1

    येभेँडाहो अरुदेसकोराजालाईखुट्टामाढोग्दा आफ्नो देसको राजालाई पनि चिन्नुपर्छ हेरत रामचन्देर्लेत खुट्टोछोद्दैनछोडेको कतिबेरढोग्छहँ

  • @dorjelama2878
    @dorjelama2878 5 месяцев назад +1

    कतार को राजाले नेपालको खोला कति कालो कति गनाउने भन्छ होला

    • @sharada5383
      @sharada5383 5 месяцев назад

      😂😂😂😂😂😂😂😂

  • @VillageTV697
    @VillageTV697 5 месяцев назад +3

    स्वागतम कतारी राजा जय नेपाल ❤❤❤

  • @sushilmanandhar
    @sushilmanandhar 5 месяцев назад +2

    Dherai nepali lai rajgari dine raja lai bhabya swagat garnu parxa

  • @kiranpradhan8055
    @kiranpradhan8055 5 месяцев назад

    AFNO DESH RAJA MARERA BIDESH KO AAUDA YETRO SAMMAN SALA KHOLEY UNPADH GAWAAR BAHOONBAAD ATTANBADI KO TAMASHA AB JABA DESH KHAREJ HUDAINA....TABA SAMMA JHOLEY BHEDA HARU ATTANVADI NETA KO KHUB SEWA GAR HAI......JATI GALI GAREY PANI PRASAD SSMJHERA GU KHANE BHANNU KEHI CHAINA......❤❤😂😢😮😮❤❤❤❤❤❤🎉😢😮🎉😂❤❤❤❤❤❤😂🎉😢😮😮😅❤❤❤❤❤❤❤❤😂🎉😢😮😅❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤❤❤😂😢😢😮❤❤❤❤❤❤❤❤🎉😢😮😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😅❤❤❤❤❤❤❤❤😮😅😅😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂

  • @amarsaud8446
    @amarsaud8446 5 месяцев назад +2

    Good luck 🇳🇵 🙏 Nepal ❤️ 🙏 🙏🙏👑👑👑👑🥀🥀🥀🥀🥀🥀🥀

  • @Sumanlimbu7
    @Sumanlimbu7 4 месяца назад

    विश्वभरिका राष्ट्रपति राजाहरू नेपालमा आउँदा चाहिँ नेपाल विकास हुँदो रहेछ।

  • @milanrai3763
    @milanrai3763 5 месяцев назад

    यो सब स्टनबाजी हो।। केही फरक छैन।। होडिङबोर्ड टासेको बाहेक अझ कोटेस्वरमा जाम राखेर एर्पोटमा जाम खुल्ला देखाएर जनतालाइ सास्ती दिराछन।। अनेक जात्रा

  • @organicagro980
    @organicagro980 5 месяцев назад

    के हाम्रो देश सफा र स्वच्छ हुन लाई बाहिर देश बाट पाहुना नैं आउन पर्ने हो त !?????????¿¿¿

  • @lalitone6126
    @lalitone6126 5 месяцев назад

    जस्तो छ तेस्तै ओर्जिनल देखाउने हो किन नाटक

  • @yamthapa5005
    @yamthapa5005 5 месяцев назад

    तेरो बाउको केपि? तेरो बाउको शेरे! तेरो बाउको प्रचन्डे? रोज्न पठाएको जन्तु?? तलाई कुकुरको गुहु, भैसिको गुहु र मान्छेको गुहु खान पठाए कुन खान्छस?? कुन मन पर्छ ल भन जन्तु? तेरो दिमाग ठिक छ??

  • @krishnapaudel313
    @krishnapaudel313 5 месяцев назад

    पैला पैला बिदेशी हरुआउदा रातारात नक्कली सफाई हुन्थ्यो तर बालेन्ले भने सधैं सफाइ गराएका छन पाउना आएपनि नआएपनि सधै सफाछ माहानगर्

  • @madanadhikari5050
    @madanadhikari5050 5 месяцев назад

    कतार को राजा auda साफा garne 'निर्माण garne?अरू बेला banda?aso ganu dada लाई किंग्स बनाउनुपर्ने हो कि के हो?दिनैपिच्छे hid6an ganu dada दिनैपिच्छे सफाई r निर्माण hun6।

  • @rakeshthapa7293
    @rakeshthapa7293 5 месяцев назад

    आफ्नो राजालाई कपलक कुप्लुक खायेउ। अब अरु देशको राजालाई स्वागत गर्दै बस्दै गर्ने काम त् छ अब।

  • @PalsingNath
    @PalsingNath 5 месяцев назад

    यो रोड चिल्लो क्षणिक भन्दा बार्हैमास चिल्लो देख्न पाईयोस

  • @devguruheavydriver
    @devguruheavydriver 5 месяцев назад

    Balan bro ko kam ramro xa Bharat ko hoina Japan America Chinese Europe ko flo garna pare

  • @USAjaynepal
    @USAjaynepal 5 месяцев назад

    नेपालमा चै: चप्पलछापबाद काँठेवाद भ्रष्टबाद तस्करबाद भुमाफियाबाद कामचोरबाद नीर्लज्जबाद "बाँदरको हातमा नरिवल" झै यदुवंशी लडे झै छट्टूको पकडमा नेपाल र नेपाली जनता भए, दुःख कष्ट पिडा भोगे।हरि शरणम्। 😂😂😂

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 5 месяцев назад

    सार्वजनिक बिदा किन????दुर्गा प्रसाई लाई लिन पठाइदेउ,किन स्वगत गर्नुपर्यो र दुर्गा गयो पर्दैन की कसो हो भाई, कुरो बुझ्नु भो के😂😂😂

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 5 месяцев назад

    खोलो देखाउनु ,भित्री शहर को बाटो देखाउनु ,,बाटो मा फुल राख्नु एकदिन भयेनी,,हैत आफ्नो देसको राजा फाल्ने खाते गद्दतन्त्र बादी हु भन्ने हरु लाई अलिकति लाज लाग्नुपर्ने हो।।

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 месяцев назад +11

    नेपालको पनि राजा ल्याउ देश बचाउ ।।।

  • @ChandraPakhrin-h5o
    @ChandraPakhrin-h5o 5 месяцев назад +1

    We should have more these types of high profile visits - keeps city clean 🙏

  • @aitirai5866
    @aitirai5866 5 месяцев назад

    खसी बोका पाठा पाठी एक सालमा कति धोक्रो लिन्छु भन्यो त कतारिले ? झोले राष्त्रपति मन्तृहरुले

  • @lalitchhetri2637
    @lalitchhetri2637 5 месяцев назад +1

    नेपाल को लागि सहि भन्नू भयो!! जुन जोगि आये नि कानै चिरियेको

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld 5 месяцев назад

    थुक्क नेपाली नेताको बुद्धि जब आयाे तब चाहिँ सझाउने अरु दिन गरेको भए यति दुख्ख गर्नु पर्दैन थियोे नेपाली जनताले राम्रोसँग हिसाब सहित २०८४ मा देखाउने छन् नेपाली जनताको लागि गर्नुपर्दैन चुनाबकाे बेला ठुला ठुला कुरा गर्ने जितेर गएपछि आफू र आफन्तकाे लागि हामी जनताले जिताएर पठाएको हो यसकाे राम्रोसँग मुल्यांकन गरेका छन् नेपाली जनताले

  • @surajbhandari291
    @surajbhandari291 5 месяцев назад

    अरु त ठिकै हो सडक चाहि सडक विभागले बनाएको होला । यि पत्रुकार फेरि बालेनको अति झोले पर्छ । प्रश्न गर्छ अनि आफै बालेनको गुणगान गर्न थाल्छ । 😅😅 अरु राम्रो गर्ने ओअनि छन् तिनिलाइ नि सपोर्ट गर ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 месяцев назад +2

    ॐॐॐॐॐॐॐॐॐ

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu 5 месяцев назад

    आफ्नो देशको राजालाई मारेर अर्काको देशको राजालाई स्वागत गर्दा नेताहरुलाई कस्तो लाग्यो ता

  • @RomGurung-r9f
    @RomGurung-r9f 5 месяцев назад +1

    Hatts of Entire Team of Mayor Balendra Shah. 💫👌

  • @kedartimalsena2611
    @kedartimalsena2611 5 месяцев назад

    य नालायक हो 1 दिन आउने लाई देखाउन यश्रै तामझाम किन जसते छ तेस्तै देखाउन न जनता व युबा खाडी गयको चाही के हो

  • @Rushmarai4
    @Rushmarai4 5 месяцев назад

    Pahuna aauda safa garne tar aafu basne des dungdungti ganaune fohor ko dumping side banaune mero desh😢

  • @Yamada1970
    @Yamada1970 5 месяцев назад +1

    Qatar ko RAJA Lai 5 barsa jati Etai Nepal maa bas bhannu parla 🎉🎊🎉🇶🇦❤❤

  • @Gopisedhain
    @Gopisedhain 5 месяцев назад

    दास र दलालहरुकाे मालिक भक्तिकाे पराकाष्टा काठमाडौंका सडक सडकमा देखियाे । अब बलायति सेनामा भर्ना हुन नसकेका हजारौं पहिचानबादिहरु भारतले सेना भर्ना नलिदा निरास भयका थिय अब खाडिका मुलुकमा सरकारि चाेकिदारमा भर्ना हुन पाउने भय जस्ताे छ ।

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 5 месяцев назад

    Afhno desh Ko raja falera..bideshi raja Ko khutta dhogne bideshi gulaam haru..sun Ko kataura thapne bhikhari haru....

  • @pratimashrestha7825
    @pratimashrestha7825 5 месяцев назад

    आफनो देस को राजा लाइ फालेर बिदेसि राजा को गुलाम गरेर भिग मागेर कति दिन चलछ अाफनो देस काे जनता मारा डाका हरु 😂😂😂😂😂😂😂

  • @bhaktikanxa1066
    @bhaktikanxa1066 5 месяцев назад

    महिनैपिच्छे हरेक देशका राजाहरु आइदिए विस्वको प्रदुसित शहरको लिस्टबात अलि तल झर्थ्यो कि 😮😮

  • @shaktighimire3214
    @shaktighimire3214 5 месяцев назад

    गणतन्त्र का दलाल हरु को नाक वालेन्न ले ज्वागाई दिनु पर्ने भो। सफा र हराभरा बनाएर देखाइ दिए।

  • @rikhubista6251
    @rikhubista6251 5 месяцев назад

    नेता झाई माने को होर बालेन लाई ,,, मोदि अाउदा मात्रै मोदि हिन्ने सडक पिच गरने नत्र मतलबै न गर्ने दलालि नेता झाई न मानौ न बालेन लाई ,, बालेन अाय देखि दिन रात न भनी अाफ्नो काम गरिराछन , कतार को राजा अाउस न अाउस बालेनलाई मतलब भयन बालेनलाई काठमाडौ सफा बनाउन छ यति हो

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 5 месяцев назад

    रबि ले सहकारी ठगने 2 नागरिकता 2 पासपोर्ट 2 बुढि र प्रचण्ड र केपि लाई बाेकने काम मात्र बाेके काे छ बालेन सर प्रधानमन्त्री हुन परछ कम बाेल्ने काम धेरै गर्ने

  • @kritiprasadpayango
    @kritiprasadpayango 5 месяцев назад +1

    o ho! sathi ko ekdam rammro bichar ko lagi dhannyabad xa.

  • @Sujan55Stha
    @Sujan55Stha 5 месяцев назад

    कस्तो कमल खड्का बेकुबलाई अन्तरवार्तामा लिएको होला।

  • @nc01sadh
    @nc01sadh 5 месяцев назад

    So much of plastic , wastage and dirty river. This is the reality of so called modern education in Nepal.
    Why not teach young kids about recycling and proper waste disposal, this is a practical education that would make a transformational difference all over Nepal. You need to teach kids about recycling and waste disposal from nursery, kindergarten, so that these kids can influence others as well to keep village, towns and cities clean. Seeing waste in the river is heartbreaking, especially when Hindu dharma has sacred importance of water.

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij 5 месяцев назад

    आफ्नो देश को राजा नमान्ने बिदेशी राजा आउदा यत्रो उमंग 😢

  • @reetakumarichand3472
    @reetakumarichand3472 5 месяцев назад +1

    Bhig magne sarkar

  • @NiranjanBajracharya-b1d
    @NiranjanBajracharya-b1d 5 месяцев назад

    Sabsey bada rupaiya.... Janata KO lagi Kam garney khahiley ho vatuwa haru....balen lai mattra dhanyabad

  • @DipakDikxenrai7199
    @DipakDikxenrai7199 5 месяцев назад

    के कतार को राजा आउदा मत्रा सरसफाई गर्ने होर अरु बेला चही गर्नु प्रर्दैन र महुदय

  • @Kumar-p8m
    @Kumar-p8m 5 месяцев назад

    Quarter latarar patar.tyo vanda hami dherai dhhani chhou nepali.

  • @Bashu-q6o
    @Bashu-q6o 5 месяцев назад

    Indoooooooooo europian protest attankabad gantantra nepal mission sikkim freee tibbat

  • @volapoudel3589
    @volapoudel3589 5 месяцев назад

    Indooooo europian attankabad gantantra nepal mission sikkim freeeee tibbat

  • @gauravchhantyal5986
    @gauravchhantyal5986 5 месяцев назад

    Nepali ko lagi aale dheri wages or sallery ko bare mah kura rakhnu parcha….stadium banauda ni kate dherae Nepali ko gyan gayo….sallery payment badhaunu parcha vanera anurodh garda thik hola

  • @gopalgharti2769
    @gopalgharti2769 5 месяцев назад

    Technology ko use garau fast ko lage ra 2 denko lage matra hoina sadai ko lage garau sarsafai Technology use garry ra

  • @abdulazizmiya6785
    @abdulazizmiya6785 5 месяцев назад +1

    ❤❤❤❤

  • @suniltamang4663
    @suniltamang4663 5 месяцев назад

    2081 ma raja awcha vantheio ahyo ta Qatar ko raja....ha ha ha . hamro pm aboard janda bafflo gift pawcha...hamro Nepal kati reach elephant 🐘🐘 gift diney harey.....😂😂😂😂😂 5:52

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 месяцев назад +1

    Huge respect for mayor balen shah 🙏

  • @gnrgaurav
    @gnrgaurav 5 месяцев назад

    Qatar KO naam ma Hataar..!! Pahuna auna agadi matra ghar safa garne bani chodau. Sadhai yehi speed ma kaam hos. Safa bhayeko Qatar ko Raja lai matra dekhauna lai hoina ... Hami sadhai yehi basne lai pani sar safai chaincha. Good Luck Balen Ji.

  • @amgproduction9744
    @amgproduction9744 5 месяцев назад

    sakxou bhane tehi khadima galti garer mritudand sajaya bhayeka nepali lai jiudai farkau kin ki nepali ho bidesh ma mritudand hun janmeko hoen

  • @GyanBahadurKatuwal-s1f
    @GyanBahadurKatuwal-s1f 5 месяцев назад

    यो आची खाने पुत्रकार

  • @KaitiTamang
    @KaitiTamang 5 месяцев назад

    K hudaii xa baprey yesta khatam nepal baru khatam vaye pani hunxa Total nai

  • @tilaksunuwar8126
    @tilaksunuwar8126 5 месяцев назад

    Nepal ko neta ta dherai bhukne tar natokne bhusiya kukurle ta baru tati chor dhapawu cha, Nepal ko neta ko kam chain

  • @Zunu99999
    @Zunu99999 5 месяцев назад

    Daily raja haru aunuporne 😂ratarat ktm clean hunetyo hola

  • @pscpreparationnepal9354
    @pscpreparationnepal9354 5 месяцев назад

    सधैं विदेशका राजा भ्रमणको लागि आउदै गरुन जसले गर्दा काठमाडौं मात्रै भएनी सफा रही रहोस्।

  • @Dalebudha777
    @Dalebudha777 5 месяцев назад

    Chor fatah haru ko desh ma estai ho desh ko janta lai dukha diyera aru desh ko raja aauda rw pm aauda ek din mai dekh banauna khojxa lagatar desh bikas garne ho vaney esto churi furi grnu pardaina chor sarkar ka bhatuwa niyam rip hamro desh ka chor neta haru😂😂😂

  • @abshort3035
    @abshort3035 5 месяцев назад

    Raja auni bayla matra safa garni aru bayla chai latala papa heray jhai baschan aru bayla ni yestai garu paryo ni taba balla huna cha ....

  • @shareetamallathapa8009
    @shareetamallathapa8009 5 месяцев назад

    Aafno desh ko rajpariwar ko hatya hune ani aaruko desh ko raja ko mansamman ma desh bhari sarbajanik bida...hoena yo mu.....neta haru lae laaj saram kehi lagdaena ki k ho..k khayera janmayo eniharuko aamae le....

  • @archanalimbu5617
    @archanalimbu5617 5 месяцев назад +1

    vary good job Balen Sir 🙏💞💞💞👌💐

  • @Uddav-w1r
    @Uddav-w1r 5 месяцев назад

    Black of Geatar Nepal vume and nepali sinik Kasmer pare sam utar lass pura ganga river kilasparbat mansarobar kadarnath bardeinth black of Nepal vume

  • @NB2-v9n
    @NB2-v9n 5 месяцев назад

    2082 ma raja aauxin bhanera bhanthya Nepal Ka bhabisya badile ho Rai x