Sobit Rana Magar
Sobit Rana Magar
  • Видео 35
  • Просмотров 282 892
जुरेन दिन भएन गाउने काम, एकदिन कसो नजुर्ला हेर्दै जाम !!!
जुरेन दिन भएन गाउने काम, एकदिन कसो नजुर्ला हेर्दै जाम !!!
समयले बिल्कुलै साथ दिएको छैन, अत्यन्त प्रतिकुल अबस्थाको कारणले गीत गाएर सुनाउन पाएको छैन । जसोतसो सारङ्गीको धुन सम्म राख्न सकेको छु त्यो पनि यसपाली ज्यादै ढिलो भयो तसर्थ म मेरा समस्त शुभचिन्तकहरु प्रती क्षमा चाहन्छु । गाउँछु गाउँछु भन्दै ढाँटेको जस्तो भई राखेको छ । मन भरी उत्कट चाहना हुँदा हुँदै पनि परिस्थिती अनुकुल नहुँदा मेरो सम्पूर्ण प्रयास बिफल भई रहेको छ सायद अस्थित्वको यहि चाहाना होला भनी चित्त बुझाएको छु तर हिम्मत हारेको छैन । फेरि पनि म कुन मुखले भनुँ प्रतीक्षा गर्नुहोस् म गाउँछु गीत भनेर तर यतीबेला मसँग अरु कुनै बिकल्प छैन धर्यताका साथ प्रतीक्षा गर्नुहोस् भन्नू बाहेक !🙏🙏🙏🙏😭😭😭😭आशा छ मेरो मजबुरीलाई अन्यथा लिनुहुन्न होला भनेर !
Просмотров: 2 090

Видео

मलाई पनि रहर छ गाउनलाई, भ्याको छैन रोधीघर आउनलाई, अहिलेलाई धुन मात्र ल !
Просмотров 2,7 тыс.2 года назад
सारङ्गीको धुन बाहेक अरु पस्किन सकिन माफी चाहन्छु । समय र परिस्थिती अनुकुल भयो भने अबश्य गीतहरु लिएर आउनेछु । मेरा शुभचिन्तकहरुलाई धर्यधारण गरि प्रतीक्षा गरीदिनुहुन म बिनम्र अनुरोध गर्दछु ।🙏🙏🙏🙏
जबसम्म तिमी सुन्छौ तबसम्म बजाई रहन्छु, तिम्ले वास्ता नगरे पनि दिलभित्र सजाई रहन्छु !
Просмотров 2,1 тыс.2 года назад
समयको अन्तरालमा हरेक कुरामा परेबर्तन हुँदो रहेछ । हिजो जानेको थिईन तर रहर अत्यधिक थियो, आज थोरै भए पनि जानेको छु तर कता कता रहर मर्दै गएको हो कि जस्तो लाग्न थालेको छ । मलाई सारङ्गीसँग टाढा बनाउन खोजे जस्तो छ समयले तर कसैले सुन्न चाहे सम्म बजाई रहन्छु म ।
लुकी लुकी सारङ्गी सुन्छौ कि ? पुरानो याद आएर रुन्छौ कि ? सारङ्गी रेटेर, गल्ती भए माफ माग्छु भेटेर !!
Просмотров 9 тыс.2 года назад
Sobit Rana Magar लुकी लुकी सारङ्गी सुन्छौ कि ? पुरानो याद आएर रुन्छौ कि ? सारङ्गी रेटेर, गल्ती भए माफ माग्छु भेटेर !!!
प्राय: एक्लै बजाउँदै बस्छु ! अलिकती रहर, अलिकती बाध्यता, अलिकती नियती !
Просмотров 6 тыс.2 года назад
Sobit Rana Magar प्राय: एक्लै बजाउँदै बस्छु । अलिकती रहर, अलिकती बाध्यता, अलिकती नियती !
Nepali Sarangi Instrumental स्याउ बारीमा नेपाली सारंगी .......
Просмотров 9262 года назад
Nepali Sarangi Instrumental स्याउ बारीमा नेपाली सारंगी .......सारंगीको मिठो धुन !!! ruclips.net/video/aVwNW7FZufQ/видео.html ruclips.net/video/3ZWYA3mbwrM/видео.html ruclips.net/video/xmaiEb_OP_U/видео.html
सारङ्गी बोकेर काठमाण्डूको सेरोफेरो घुम्दैछु !!!
Просмотров 1,5 тыс.2 года назад
Sobit Rana Magar दंशैको फुर्सदमा काठमाण्डुको घुमघाम !!!
Sarangi Music and Harlem River of USA/ Harlem नदीको किनारमा बसेर नेपाली सारंगी............
Просмотров 5052 года назад
Sobit Rana Magar Beautiful Sarangi music and american lake !!!
सारङ्गीको धुन सुन्दै हेरौं बाग्मती र नैकाप Sobit Rana Magar playing Sarangi in Kathmandu
Просмотров 3193 года назад
सारङ्गी बजाउँदै काठमाण्डुको थापाथली पुलबाट अनि नैकाप चोक तथा नैकाप गढी अनि साकुरा पार्कको केही झलक देखाउने कोसिस गरेको छु । आशा छ मन पराउनुहुन्छ भनेर धन्यबाद 🙏💜💙💖💚💘💞
beautiful melody of Nepal Sarangi सारङ्गीको धुनमा नाचौ आउनुस्
Просмотров 6 тыс.3 года назад
Sobit Rana Magar beautiful melody of Nepal Sarangi !!
सम्झी सम्झी सारङ्गी बजाउँदै, निष्ठूरीलाई दिल भित्र सजाउँदै !! Sobit Rana Magar
Просмотров 9193 года назад
फेरि पनि सारङ्गी बजाउँदै, निष्ठूरीलाई दिल भित्र सजाउँदै !!!
बजाएँ सारङ्गी सुन्छौकी भनेर, गीत गाउन सकिन रुन्छौ कि भनेर Sobit Rana Magar
Просмотров 9593 года назад
💜💙💚💖सँधै सामसुङ्गको जेफो प्लसले रेकर्ड गरेको अडियो यसपाली अलि राम्रो मोबाईलले रेकर्ड गरेको हुँ कस्तो छ कृपया साउण्ड कस्तो छ प्रतिकृया पाए आभारी हुने थिएँ 🙏 काठमाण्डुको आकासे पुलबाट देखिने दृष्य सारङ्गीको धुन सुन्दै हेर्नुहुन्छ कि ? विशेष गरि रत्नपार्क सुन्धारा र न्युरोड गेटको पुलबाट खिचिएको दृष्यहरु हुन् । Sobit Rana Magar with Sarangi music in Kathmandu !!!
यस्तो पनि हेरौं न Different Dimension Different Views: Niagara Falls, by Sobit Rana Magar Part-III
Просмотров 1,7 тыс.3 года назад
Niagara Falls-New York, USA. Best Relaxing Nepali Sarangi Instrumental Part-III By Sobit Rana Magar सारङ्गीको धुन सँगै मनोरम दृष्यको अनुपम स्वाद लिंदै यस भिडियोबाट भरपूर मनोरञ्जन गर्नुहुनेछ भन्ने उत्कट अभिलाषाका साथ यो भिडियो पेश गरेका छौं । कृपया यहाँहरुको अमूल्य सुझाव तथा सल्लाह अनि माया प्रेमको अभावमा अगाडि बढ्न कठिन छ । त्यसैले हजुरलाई चित्त नबुझेका र मन नपरेका कुराहरु मलाई भनी दिनुभए तथा ह...
listen to the music and be fresh !!!
Просмотров 2383 года назад
लकडाउन पछि स्वयम्भू र बौद्ध को एक झलक । आहात नाद देखि अनाहत नाद सम्मको यात्रामा सहभागी होऔं । बाहिरी संगीत सुनेर शान्त हुनुहोस् बिस्तारै भित्री संगीत अर्थात् ॐकार सुनेर मुक्ती पाउनुहोस् । सारङ्गीको धुन मार्फत् संसार देखि अध्यात्मसम्म जोड्ने मेरो प्रयास हमेसा जारी रहने छ ।
यस्तो पो हेर्ने त Niagara Falls, USA. with Sarangi by Sobit Rana Magar, part - II
Просмотров 13 тыс.3 года назад
यस्तो पो हेर्ने त Niagara Falls, USA. with Sarangi by Sobit Rana Magar, part - II
के तपाईंले हेर्नुभयो ? Niagara Falls, USA with Sarangi played by Sobit Rana Magar
Просмотров 4,8 тыс.3 года назад
के तपाईंले हेर्नुभयो ? Niagara Falls, USA with Sarangi played by Sobit Rana Magar
I am going to show near by surrounding with my Sarangi music !!!
Просмотров 3583 года назад
I am going to show near by surrounding with my Sarangi music !!!
फुर्सद भए एक नजर लाईदिस्यो, म बजाउँछु हजुर गीत गाईदिस्यो !!!
Просмотров 5 тыс.3 года назад
फुर्सद भए एक नजर लाईदिस्यो, म बजाउँछु हजुर गीत गाईदिस्यो !!!
कोरोनाले सबै ठाउँ बन्दछ, पटक पटक धुन सुन्नु भन्दछ, नभन्नु है सानू, सारा कुरा बन्द भए के गरेर खानु ?🤔
Просмотров 2,1 тыс.3 года назад
कोरोनाले सबै ठाउँ बन्दछ, पटक पटक धुन सुन्नु भन्दछ, नभन्नु है सानू, सारा कुरा बन्द भए के गरेर खानु ?🤔
धुन सुन्नुस् अनि संसार भुल्नुस् ! Listen to this masterpiece and be in peace !
Просмотров 33 тыс.3 года назад
धुन सुन्नुस् अनि संसार भुल्नुस् ! Listen to this masterpiece and be in peace !
सुनिस्यो न सारङ्गीको धुन, हजुरकै लागि बजाएको हुँ ! कसम ! सोबित राना मगर
Просмотров 2,6 тыс.3 года назад
सुनिस्यो न सारङ्गीको धुन, हजुरकै लागि बजाएको हुँ ! कसम ! सोबित राना मगर
सुन्दिनौ तिमीले थाहा छ मलाई तैपनि बजाउँछु, निष्ठूरीलाई मै लाकाट हुनाले दिल भित्रै सजाउँछु
Просмотров 7 тыс.3 года назад
सुन्दिनौ तिमीले थाहा छ मलाई तैपनि बजाउँछु, निष्ठूरीलाई मै लाकाट हुनाले दिल भित्रै सजाउँछु
दुई हात जोडी बिन्ती छ सानू एउटा धुन नसुनी नजानु 🙏
Просмотров 11 тыс.3 года назад
दुई हात जोडी बिन्ती छ सानू एउटा धुन नसुनी नजानु 🙏
न बिगत संझेर पश्चाताप, न भबिष्यको चिन्ता, बर्तमान केबल आनन्दै आनन्द !
Просмотров 2 тыс.3 года назад
न बिगत संझेर पश्चाताप, न भबिष्यको चिन्ता, बर्तमान केबल आनन्दै आनन्द !
आदि कवि भानुभक्त आचार्यको शालिकलाई सारङ्गीको धुन सुनाउँदै
Просмотров 1,4 тыс.3 года назад
आदि कवि भानुभक्त आचार्यको शालिकलाई सारङ्गीको धुन सुनाउँदै
साँच्चै शान्ती चाहिया भा मनमा, आउनुस् एकछिन घुम्न जाम बनमा Sobit Rana Magar playing Sarangi
Просмотров 9363 года назад
साँच्चै शान्ती चाहिया भा मनमा, आउनुस् एकछिन घुम्न जाम बनमा Sobit Rana Magar playing Sarangi
एक्लै भएँ साथ दिन आउन, मन छ मलाई भेटेरै सुनाउन, सारङ्गी रेटेर, एउटा गीत नसुनाई भा छैन तिमीलाई भेटेर
Просмотров 9 тыс.3 года назад
एक्लै भएँ साथ दिन आउन, मन छ मलाई भेटेरै सुनाउन, सारङ्गी रेटेर, एउटा गीत नसुनाई भा छैन तिमीलाई भेटेर
के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।
Просмотров 17 тыс.3 года назад
के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।
न म हिजो थिएँ न म रहन्छु भोलि, किन दुखाउँ म कसैलाई नमिठो बोली Sobit Rana Magar with new Sarangi
Просмотров 5 тыс.3 года назад
न म हिजो थिएँ न म रहन्छु भोलि, किन दुखाउँ म कसैलाई नमिठो बोली Sobit Rana Magar with new Sarangi
एउटा धुन सुनन सानू, मरी जानू के छ र लैजानु Sobit Rana magar playing Sarangi to heal the broken heart
Просмотров 40 тыс.3 года назад
एउटा धुन सुनन सानू, मरी जानू के छ र लैजानु Sobit Rana magar playing Sarangi to heal the broken heart

Комментарии

  • @amritsigdel3449
    @amritsigdel3449 10 дней назад

    Super duper fun

  • @devinstewart2973
    @devinstewart2973 16 дней назад

    कस्तो मिठो धुन दाई ❤

  • @anilthapamagar25
    @anilthapamagar25 17 дней назад

    Ramro xw sir ❤❤❤❤❤

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 19 дней назад

    हजुर को कला लाई म सल्युत गर्दछु🙋‍♀️

  • @mangalrana-er6in
    @mangalrana-er6in 19 дней назад

    There's is so bad sound of background music of madal....if you don't mind could you reduce that sound and improve sarangi dhun only.....

  • @haribahadurbista9099
    @haribahadurbista9099 20 дней назад

    काहा छ हजुर को दोकान?

  • @dalbahadurgurung9537
    @dalbahadurgurung9537 20 дней назад

    Vir good i like

  • @kamalpun2406
    @kamalpun2406 22 дня назад

    सोभित जी नमस्कार तपाईलाई काहॉं भेट्न सकिन्छ ?

  • @ManojBc-rj5sp
    @ManojBc-rj5sp 23 дня назад

    कुन गित काे धुन हाे मलाइ थाहानै भयन तर मलाइ याे धुन ले सारै मन पर्याे 🙏🙏🙏🙏❤️❤️

  • @PhaliGurung
    @PhaliGurung 23 дня назад

    Wah, dammi xa. Euta Rana-magar को chhora ले etti ramro sarangi को dhun बजाउन sipalu ! Uk bata dohoryai-teheryai sunne garda xu. Shubha rahun Rana ji

  • @sanjalpun3680
    @sanjalpun3680 26 дней назад

    gajab Sir ❤❤❤❤

  • @debthadarai1702
    @debthadarai1702 26 дней назад

    बधाइछ रामो्कला सुनेरकला छाडनिमनछैन आँखामझलझलिछ बजाइपठाइराखनु बाइ बाइ मुरिमुरि धंनेबातछ

  • @DhanSher
    @DhanSher 28 дней назад

    dami❤❤❤❤❤❤

  • @adhyanrai8922
    @adhyanrai8922 28 дней назад

    मलाई हजुरको मोबाइल नम्बर सेन्ड गरिदिनु होस न दया गरेर।।

  • @kumarrana8234
    @kumarrana8234 Месяц назад

    Wow, beautiful kaka dhree

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 Месяц назад

    exlent sobit rana ji I like it sarangi dhoon ❤From lucknow up india.

  • @haribahadurbista9099
    @haribahadurbista9099 Месяц назад

    यो सारङ्गी कति देखि कति सम्म पर्छ सर?

  • @classicstation6075
    @classicstation6075 Месяц назад

    Aaha sarai ramro 🙏

  • @jayprakriti123
    @jayprakriti123 2 месяца назад

    हार्दिक शुभकामना तपाइको कला उत्कृष्ट

  • @kathmandunepal6797
    @kathmandunepal6797 2 месяца назад

    one of the best I have ever ever listen

  • @pinkuboruah6680
    @pinkuboruah6680 2 месяца назад

    Wow, so sweet tune, it touch my heart. God bless you brother.

  • @MagarLahure
    @MagarLahure 2 месяца назад

    Malai pani sarangi janna rahar xa 15 hajar halera kinera rakheko xu ahile samma kehi meso aako xaina kasari k gareraa sikne hola vaxu sikaidine kohi vaye dekhi samparka garinu hola plss sarangi ko dhun sunera pagal vaye maa thank you yati mitho dhunko lagi 😘😘😘😘😘 sabai le mero channel maa pani sathi bandinu hola

  • @shobhakarneupane7928
    @shobhakarneupane7928 2 месяца назад

    तपाइँको ठेगाना काहा हो ? भेट गर्ने इच्छा छ एउटा सारंगी तपाईं सङ्ग लिने बिचार छ कति पर्छ ?

  • @Naresh255
    @Naresh255 2 месяца назад

    आहा आहा 👌🏻👌🏻👌🏻👌🏻

  • @DashrathPun
    @DashrathPun 2 месяца назад

    अाहा ❤❤❤

  • @krishnagurung6112
    @krishnagurung6112 2 месяца назад

    सैयैाँ पटक सुन्दा पनि अघाईन।❤❤❤❤❤❤❤❤❤❤

  • @RajkumariBudha-i6z
    @RajkumariBudha-i6z 2 месяца назад

    plz plz

  • @RajkumariBudha-i6z
    @RajkumariBudha-i6z 2 месяца назад

    मलाई सिकाउनु परो सर सारंगी

  • @DipaksoniSoni-w5f
    @DipaksoniSoni-w5f 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮 good hjora

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    @कस्तो लाग्यो भाइको शब्द सिर्जना

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    दुरदुर कालिकोट बैगुनी मायाले यो मनमा पार्यो मलाई चोट।

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    मेरो घर पनि तनहुतिर हो दाई।

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    दाई मेरो कुरा हजुरले सुन्नुहोला है। म पनि हजुरसँग यस्तै सारङ्गी बजाउन सिक्छु।

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    मलाई पनि यस्तै सिकाइदिनु पर्यो दाई सारङ्गी बजाउनलाई

  • @SumanPhago-jg8fl
    @SumanPhago-jg8fl 3 месяца назад

    दाई हजुर मलाई पनि सिकाइदिनु पर्यो सारङ्गी सारङ्गी बजाउँछु।

  • @birendrarai9499
    @birendrarai9499 3 месяца назад

    Sir, Top quality ko ma kun kath ,xala, size, and price and delivery services pauna hajur ❤❤❤

  • @SujanPaharai
    @SujanPaharai 3 месяца назад

    कति धेरै मिठो धुन हो

  • @shobhakarneupane7928
    @shobhakarneupane7928 3 месяца назад

    Sobit ji tapaaiko sarangi dekda thik chha kati parchha bataaidinus

  • @umeshrijal6962
    @umeshrijal6962 3 месяца назад

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @chitragharti6811
    @chitragharti6811 4 месяца назад

    सर यो मिउजिक दाउनलोद गर्न पाउछ होला यो बात त धेरै गित बजाउन सकिन्छ होला नि

  • @teetekarelaa6064
    @teetekarelaa6064 4 месяца назад

    सारङ्गी सङ ट्याक को ताल के बाट बजाउनु भएको होला कति मिठो हजुर । सारै मार्मिक ।

  • @debthadarai1702
    @debthadarai1702 4 месяца назад

    बहुतै रामो्धुन तपाइको कलाकति समयलागेर सहिधुनमा आउनुभयो बधाइछ मतबहुतै खुसिछु

  • @krishnabk655
    @krishnabk655 4 месяца назад

    कति राम्राे धुन

  • @chitragharti6811
    @chitragharti6811 4 месяца назад

    सर F इस्केल बजाउदा बिचको दुइओता तार f हुन्छ भने मोतोर लास्तको सानो कुन हुनु पर्छ होला

  • @durgaale5185
    @durgaale5185 4 месяца назад

    अत्यन्तै मिठो

  • @NabarajBisural
    @NabarajBisural 4 месяца назад

    ❤❤ramro cxha Vai Suvakamana...

  • @HarkaMagar-rl6in
    @HarkaMagar-rl6in 4 месяца назад

    अती अती दामी ❤❤❤❤

  • @birendrarai9499
    @birendrarai9499 4 месяца назад

    Kaha Kasari hajurko sarangi paune hola sir.❤

  • @kulthapa3564
    @kulthapa3564 4 месяца назад

    रुनै मन लाग्यो लाफा

  • @kulthapa3564
    @kulthapa3564 4 месяца назад

    अति सुन्दर धुन लाफाको