जबसम्म तिमी सुन्छौ तबसम्म बजाई रहन्छु, तिम्ले वास्ता नगरे पनि दिलभित्र सजाई रहन्छु !

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • समयको अन्तरालमा हरेक कुरामा परेबर्तन हुँदो रहेछ । हिजो जानेको थिईन तर रहर अत्यधिक थियो, आज थोरै भए पनि जानेको छु तर कता कता रहर मर्दै गएको हो कि जस्तो लाग्न थालेको छ । मलाई सारङ्गीसँग टाढा बनाउन खोजे जस्तो छ समयले तर कसैले सुन्न चाहे सम्म बजाई रहन्छु म ।

Комментарии • 33

  • @manirai808
    @manirai808 2 года назад +2

    साह्रै राम्रो सुनिएको छ धुन त..👍👍👏👏✌✌

  • @himalthapa3430
    @himalthapa3430 2 года назад +1

    धेरै मिठाे धुन दाजु नमस्कार दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      धन्यबाद ! नमस्कार भाई🙏

  • @jangapunmagar4759
    @jangapunmagar4759 2 года назад +1

    सदाझैं अति सुन्दर सोबित भाई। सुनिरहुँ लागिरहने, शेयरिङकोलागि धन्यवाद भाई ।

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      धेरै धेरै धन्यबाद दाजु🙏🙏🙏🙏🙏

  • @subashgurung1144
    @subashgurung1144 2 года назад +1

    अति मिठो धुन सर

  • @dolrana8693
    @dolrana8693 2 года назад +1

    सार्है मीठो धुन सोबितज्यु ! हजुरको यो कला देखेर सुनेर मलाई पनि सारङ्गीप्रती सोख जागेर आएको छ के कसरी सिक्न सकिन्छ सम्भव भए सल्लाह सुझाबको अपेक्षा गरेको छु । हाल म दुवईमा छु नेपाल आउँदा जसरी नि भेट्ने इच्छा छ । हजुरको नम्बर लिएर राखेको छु। watsapp मा सम्पर्क गर्नेछु । तनहुँकै हुनुहुंदोरहेछ शिशिर थापा मार्फत जानकारी पाएँ सार्है गर्व लागेर आयो हजुरको सांरङ्गीप्रतिको लगाव त्याग तपस्या सुनेर । धन्यवाद ! जय सङ्गीत !!

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      धेरै धेरै धन्यबाद हजुर 🙏 नेपाल आउँदा भेटघाट गरौंला म सम्भव भए सम्म सिकाउने कोसिस गरौंला । 🙏🙏🙏🙏

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      हजुर बेच्छु सारङ्गी टुङ्गुना खैचडी जिम्बे डिजुरिडो बिनायो एलम्बर पनि बनाउँछु सर चाहिएमा भन्नुहोला ।

  • @premalsharma6630
    @premalsharma6630 2 года назад +1

    Sarai ramro dhun sobit ji ajhai Ramro sunna paiyos

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      हस् धन्यबाद धेरै धेरै🙏🙏🙏🙏

  • @kajiranabhat6321
    @kajiranabhat6321 2 года назад +1

    दाइलाइ नमस्कार ।

  • @mankumarkaucha2212
    @mankumarkaucha2212 2 года назад +1

    Mitho, dhilai vayeni Tiharko Subhakamana! Lafa g.

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      हस् धन्यबाद 🙏 हजुरलाई पनि शुभ कामना !!!

    • @rameshmalla5565
      @rameshmalla5565 2 года назад +1

      @@sobitranamagar7417 malai sarai sarangi sikna man la ko xa sobit g la kasari help me

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      हुन्छ नि तर हजुर कहाँ हुनुहुन्छ ? म काठमाण्डुमा हो ।

  • @deshkumarmaden3708
    @deshkumarmaden3708 2 года назад +1

    supper

  • @redlight2221
    @redlight2221 2 года назад

    अति मीठो सोबित सर ।

  • @dhakuthapa1523
    @dhakuthapa1523 2 года назад +1

    Ati Ramro xa vai

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @resamc-ris2936
    @resamc-ris2936 2 года назад

    nice

  • @rishiramkumar7360
    @rishiramkumar7360 2 года назад

    Very nice sound

  • @rajkumarshrestha2796
    @rajkumarshrestha2796 Год назад

    Superb mitra❤

  • @khagendrathapa6592
    @khagendrathapa6592 2 года назад

    Ali ramro bajauna sikam sir yo ta vayna jpt

    • @sobitranamagar7417
      @sobitranamagar7417  2 года назад

      हस् कोसिस गर्दैछु धन्यबाद्🙏🙏🙏