यस्तो पनि हेरौं न Different Dimension Different Views: Niagara Falls, by Sobit Rana Magar Part-III
HTML-код
- Опубликовано: 2 окт 2024
- Niagara Falls-New York, USA. Best Relaxing Nepali Sarangi Instrumental Part-III By Sobit Rana Magar
सारङ्गीको धुन सँगै मनोरम दृष्यको अनुपम स्वाद लिंदै यस भिडियोबाट भरपूर मनोरञ्जन गर्नुहुनेछ भन्ने उत्कट अभिलाषाका साथ यो भिडियो पेश गरेका छौं । कृपया यहाँहरुको अमूल्य सुझाव तथा सल्लाह अनि माया प्रेमको अभावमा अगाडि बढ्न कठिन छ । त्यसैले हजुरलाई चित्त नबुझेका र मन नपरेका कुराहरु मलाई भनी दिनुभए तथा हजुरलाई मन परेका कुरा अरुलाई सेयर गरीदिनु भए अत्यन्त आभारी हुनेछौं । धन्यबाद 🙏🙏🙏💚💙💜💖
अति मिठो धुनकोसाथमा सुन्दर दृश्यावलोकनकोलागि धेरै धन्यवाद सोबित भाई ।
धेरै धेरै धन्यबाद दाजु🙏🙏🙏🙏💚💙💜💖
very nice
Thank you🙏🙏🙏
wow very nice
Thank you so much🙏🙏💚💙💜💖
So beautiful lafa g🙏.
Thank you lafa🙏🙏🙏