फुर्सद भए एक नजर लाईदिस्यो, म बजाउँछु हजुर गीत गाईदिस्यो !!!
HTML-код
- Опубликовано: 2 окт 2024
- समय अनुकुल हुँदै गर्ला सकारात्मक सोंचका साथ सारङ्गी बजाउँदैछु । कहिँ कतै गल्ती तथा कमी कमजोरी भए मलाई भन्नुहोला साथै मन पर्यो राम्रो लाग्यो भने सेयर गरि दिनुहोला ।
Osho naman pravhu 🙏🙏
प्रणाम !🙏🙏🙏🙏
Dheraii ramro x sobit ji
धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏💚💙💜♥️💖
सोबित भाई नमस्कार
सदाझैँ अतिनै सुन्दर अनि कर्णपृय लाग्यो ।भाईले सारङगीलाई नयाँ पहिचान दिएजस्तो लाग्यो, भाईको सारङ्गी बजाउने शैलि नयाँ अनि पृथक छ ।
शेयरिङकोलागि धन्यवाद ।
धेरै धेरै धन्यबाद दाजु 🙏 हजुरले सही ठम्याउनुभो दाजु यो चाहिँ अलि नयाँ तरिकाले बजाउने कोसिस हो दाजु मेरो जे होस् मन पराई दिनुभो साह्रै खुशी छु । आगामी दिनमा पनि हजुरहरुको साथ सपोर्ट र मायाको अपेक्षा गर्दछु ।🙏🙏🙏🙏🙏🙏
अतिनहि मिठाे लायाे गाित पनिभयतझनमिठाे हुनिथियाे
दाइ नमस्कार है सारै मिठो धुन दाई
धन्यबाद ! 🙏🙏🙏
जय गुरु
कति राम्रो बजाउनु भाको हजुर
भिडियोमा नजर लाउदैछु
हजुरको सारङ्गिमा मैले गित गाउदैछु ।
धेरै धेरै धन्यबाद सुर्य सर 🙏🙏🙏🙏💚💙♥️💜💖
Dami xa hajur
धन्यबाद हजुर्🙏🙏🙏
सुनदासुनदइ एघारा बजयाे बाइबाइ भाेलि भेट हुमला
Sarai mitho dajai yasto kala kaha bata paunu vo dajai❤️👌👍️
धन्यबाद भाई🙏🙏
एकदम मिठास पूर्ण सारङ्गीको धुन तर यसमा Sobit भाइको आफ्नै स्वर पनि सुन्न आतुर छौँ भाइ !
कृपया गरि !
हस् दाजु धन्यबाद 🙏🙏गीत पनि गाउने तारतम्य मिलाउँदैछु सम्भवत छिट्टै गाउनेछु, प्रतीक्षा गर्दै गर्नुहोला !🙏🙏🙏
Geet gaunu hunnata lato hoki k ho? voice sunna paye hunthyo
गाउँछु गाउँछु सिक्दैछु गाउनलाई 🙏🙏🙏🙏🙏
Mitho bhun sir!
धन्यबाद सर्🙏🙏
एकदमै मिठो लाग्यो सोवित जी😍❤️
धन्यबाद्🙏🙏🙏🙏
very nice sobit sir
Thank you sir🙏🙏🙏
Vir good i like
So nice
Thank you 🙏🙏
👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏
Nice songs
धेरै राम्राे लाग्याे
हस् धन्यवाद 🙏🙏🙏
Dai yo sarangi ko Kati parcha hola ?
त्यो सारङ्गी त अरुले लगी सक्यो भाई 🙏🙏🙏
Hajur ko whatsapp number pau na dai
Hajur sanga vako sabai vanda ramro Sarangi’ kun cha hola dai ?
@@rajeshgandharba302 मसँग अहिले एउटा कटहरको सारङ्गी छ राम्रो तर अलि ठूलो छ अस्तिनै खुल्दुलीमा देख्नु भएको थियो नि त्यही साईजको हो तर त्यो भन्दा राम्रो छ त्यसको ब्याग सहित पच्चिस हजार पर्छ धेरै हाई स्केलमा जाँदैन तर लो स्केलमा मीठो बज्छ ।
Kati me to dhoni bhai
धन्यबाद दाजु🙏🙏🙏
Very nice👍
Thank you sir🙏🙏🙏
So Nice
Thank you🙏
Dami
धन्यवाद !!!🙏🙏🙏
Dami xa Dai
धन्यबाद भाई🙏🙏🙏
👌👌👌🙏
धन्यबाद 🙏🙏🙏