Wah hajur Wah uttam Aatti uttam Sundar Nepali Nepal ko chhori cheli ko bichar🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦜 dhara Aatti uttam mithoo🏞️🎄🌺🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦜 sundar Sor bhaka Nanu🏞️🎄🌺🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🐦 dhanne bad shubha kamana xa 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦃
हुनत सारङ्गी धेरै महनत गरेर सिकेको होला त्यति सहज छैन । सारै मिठो धुन बज्यो । यस्तै बजाउन जानेत साझ र बिहान कुनै सान्त ठाँउमा बसेर बजाइरहनु जस्तो लाघ्छ ।
hoina ho Robit sir kati mitho bajaunu vako ho . Sir maile pani Sarangi banauxu tara tapaiko jasto ramro sor Aaudaina kina ho tapailai vetne man xa phon no dinuna sir la
Sir ji ma indin ma xu yanha sarangi paudaina maile kathmandu bata magako hu. Ali ramro sur diyana sir ju yo hajurko sarangi ko string ko dital dinu hos pilese
हजुर सारङ्गी आफै बनाउने हुँदा आकार प्रकार विभिन्न खालको बनाई राख्न मन लाग्छ । मूल्य चाहिँ काठ अनि मेहनत हेरी फरक फरक हुन्छ । खासमा भन्नै पर्दा अहिलेको अबश्थामा पन्ध्र हजार देखि पैंतिस हजार सम्मको छन् तर छिट्टै सो भन्दा सस्तो र सो भन्दा महङ्गो राम्रो दुबै खाले बनाउने तैयारी गर्दैछु । हजुरलाई पनि चाहिएको छ भने सम्पर्कमा रहँदै गर्नुहोला म सस्तो देखि राम्रो र महङ्गो विभिन्न किसिमको सारङ्गी बनाउनेछु । रह्यो कुरो तारको ट्युनिङ्ग कसरी गर्ने भन्ने त्यो चाहिँ सारङ्गी हेरि फरक फरक किसिमले गरिन्छ जस्तै सा प सा प , प सा प रे , म सा प रे, प सा सा प गरेर मिलाईन्छ । बुझ्नु भएन भने म कुनै दिन लाईभमा हजुरलाई देखाउने छु । धन्यबाद 🙏🙏🙏
धेरै धेरै धन्यबाद हजुर 🙏 सारङ्गी सिक्न उत्सुक हुनुहुँदो रहेछ भनेर साह्रै खुशी लाग्यो । हजुर कहाँबाट हुनुहुन्छ ? काठमाण्डू तिर हुनुहुन्छ भने म सिकाई दिन सक्छु नंबर 9851086152
म तनहुँमा बस्छु सर तर अहिले काठमाण्डुमा छु । सारङ्गी यहिँ छ हजुरलाई कस्तो मन पर्छ अहिले मसँग सिसौ साज र कटहरको काठको सारङ्गी छन् । हजुर मेसेन्जरमा आउनुस् sobit rana मेरो नाम सर्च गर्नुहोला भेटिएन भने 9851086152 मेरो नं हो ।
हजुर तनहुँ कुन ठाउँबाट हो सर ? म पनि प्राय: तनहुँ मै हुन्छु मेरो भानु मा पर्यो रानागाउँ । हजुरलाई असाध्यै सिक्ने मन छ भने म हल्का गाईड गरीदिन सक्छु र सारङ्गी पनि बनाउँछु मैले बनाएको सारङ्गी मैले फेसबुकमा राखेको छु मेरो फेसबुक पेजमा गएर हेर्नसक्नु हुन्छ ।🙏🙏
मैले अर्काको गीत बजाउने गरेको छैन कपी राईटको झन्झटमा नलागुँकी भनेर । पहिले एक चोटि हल्का मिल्न जाँदा पनि नमिठो गाली र धम्की सुन्नु पर्यो अनि तत्काल भिडियो हटाउँदा निकै समस्या भयो सरी हजुर बरु म टिक्टक तिर या फेसबुक तिर हाल्ने कोसिस गरौँला धन्यबाद 🙏🙏🙏🙏
Do you wana buy this instrument ? It is called Sarangi traditional musical instrument of Nepal, I make it . If you further more intrested please call me my no. Is +977-9851086152 or message me
🙏नमस्कार ! अनि कमेन्टको लागी धन्यबाद सर तर अहिले सिकाउनको लगी मेरो अबस्था अनुकुल छैन सर माफ गर्नुहोला कुनै दिन समय मिल्यो भने हल्का गाईड गर्न सक्छु ।🙏🙏🙏
सारै मीठो धुन छ सर मनै छुने
धन्यबाद्🙏
sarai mitho dhun jati suneni sunsm sunam
धेरै धेरै धन्यबाद हजुर्🙏🙏🙏🙏🙏
Ahaaaaaaa kati mithas ho yo sarangi ko sur kati gitarka kati sitarka tar xan yo sarangi ma sir
यसमा यसमा दुईवोटा गिटार दुईवोटा सितारका तार छन् सर्🙏🙏🙏
@@sobitranamagar7417 ok sir kati number ka kata kata patti xan sir mero sarangi ma setting bhaina
सितारको तीन नंबर घोरमा त्यस्तै गिटारको तीन नंवर र दुई नंबर क्रमस सोरमा र अन्यमा तिख चाहिँ सितारको झाला राख्ने वा ईलेक्ट्रीक गिटारको एक नंबर हो सर
Wah hajur Wah uttam Aatti uttam Sundar Nepali Nepal ko chhori cheli ko bichar🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦜 dhara Aatti uttam mithoo🏞️🎄🌺🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦜 sundar Sor bhaka Nanu🏞️🎄🌺🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🐦 dhanne bad shubha kamana xa 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🇳🇵🙏🌹🌹🦃
Wah, dammi xa. Euta Rana-magar को chhora ले etti ramro sarangi को dhun बजाउन sipalu ! Uk bata dohoryai-teheryai sunne garda xu. Shubha rahun Rana ji
एकदम मन छोयो। म पनी एक दम रुची राख्ने मान्छे हू यत्ती सम्म बजाउन सक्ने गरि सिकाइदीने कोई भैदिए पचास हजार दिन्थे।
गुरु नमस्ते🙏🙏🙏🙏🌹🌹🌹
नमस्कार 🙏🙏🙏🙏
Hero number one of the world,
Thank you so much🙏🙏🙏🙏
Sobit ji very nice . Wow ! Lovely
Thanks a lot🙏🙏🙏
आहा गजब अति सुन्दर ।
धेरै धेरै धन्यबाद हजुर्🙏🙏🙏🙏
Sarangi bikrima horw dada dherai chha t
हजुर ! यी सबै बिक्रीकै लागि हुन् नानी 🙏🙏
Pp & kun thau ma hola hajur ?
great dhun bhaldanda ko hamro daju
धन्यबाद भाई🙏🙏🙏🙏
एकदम मिठास सर धुन
धन्यबाद सर 🙏🙏🙏
Heart touching melody...
Thank you so much🙏🙏🙏🙏
Dammi
🙏धेरै धेरै धन्यबाद्🙏
Omg kasto pyaro hu. Jai hos kati ramro bajako ni ta pravu
धन्यबाद हजुर्🙏🙏🙏🙏
Wow, can't wait to visit your place to buy one of them.
Thank you sir 🙏 wel-come 🙏🙏🙏
Wow dami mitho sarangiko dhun❤❤❤❤❤❤❤
धन्यबाद हजुर्🙏🙏🙏
@@sobitranamagar7417 aauta sarangilai kati parcha hola
पच्चिस हजार देखि पचहत्तर हजार सम्म पर्छ सर मैले बनाएको🙏🙏
सारै राम्रो धुन सम्मान हजुरलाई! हजुरको कलालाई 🙏
सारंगी देखादाँ खेरि मपनी लींऊ लींऊ झै लाग्यो क़ती राम्रोहो
धन्यबाद्🙏
malai man parne baja sarangi
धेरै धेरै धन्यबाद्🙏🙏🙏🙏
I am in Dubai
एकदमै मीठो धुन सारङीको ❤❤❤❤
चुपचापसंग सुन्दै जादा धुन भित्रै हराएको आभाष भयो ।
एकदमै मिठो धुन 🙏🙏
धन्यबाद भतिज 🙏🙏🙏
Ho ta suniram jasto vayo
हुनत सारङ्गी धेरै महनत गरेर सिकेको होला त्यति सहज छैन । सारै मिठो धुन बज्यो । यस्तै बजाउन जानेत साझ र बिहान कुनै सान्त ठाँउमा बसेर बजाइरहनु जस्तो लाघ्छ ।
धेरै धेरै धन्यबाद हजुर्🙏🙏🙏
कुडिक सेनाङ र मिगिन माह्रास्के सेहेच धुन छिक्च नाकोइ सर्👏
यही धुनसँगै हराउन मन लाग्यो ।
धेरै धेरै धन्यबाद हजुर मन पराई दिनु भएकोमा 🙏 आगामी दिनमा अरु भिडियो पनि हेरिदिनु होला भनी निबेदन गर्दछु 🙏🙏🙏🙏
First player of nepal
Kati parchh sar autai sarangi ko Kun tham ho tapai
Turture bajar tira suneko thiyo yo dhun
सुनी राछु रात र दिनम!!
नसुनी जान्थेर किन म !!कति मिठो धुन सर सधै सुनी राख्न पाउ💖💖💖💖💝💝💝💝
आँसु झर्ला कस्ले ख्याल गर्ला,
भै´गो धेरै नसुन्नु लप पर्ला 🤣😁😂🤩
Malai pni yauta sarangi chayako thiyoo kaha pauxa...ani price Kati parxa plz inform
कती मीठो धुन जती सुने पनी सुनी रन मन लायो🥰🥰🥰
धन्यबाद बैनी🙏
सैयैाँ पटक सुन्दा पनि अघाईन।❤❤❤❤❤❤❤❤❤❤
बजाऊँन नजानेपनी
सारै मीठो धून सोबित सर । कलाको खानी ।
धेरै धेरै धन्यबाद सर्🙏
Kati ramro dhun manai chhoyo 👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
धेरै धेरै धन्यबाद hajur🙏🙏
Hlw sir Malai ni 1ta cahiyeko xa, detail vanidinu saknu hunxa pls
So nice l want to learn plz
Thank you so much 🙏🙏🙏 how can I halp you ?
मलाइ सारङ्गी चाहियो दाइ कसरी सम्पर्क गरौ
Kati mitho sarangi player hunuhunx daju tapaiko aagami din haru ramro banos ujwal bhavisya ko subhakamana daji
🙏धेरै धेरै धन्यबाद भाई🙏🙏🙏🙏🙏🙏💙💖💚💜
Sobit sir very nice played I really enjoyed thank you hope you will upload more new vedios jaya sarangi
Thank you so much sir 🙏🙏 yes sure I must upload other more best videos please wait n c 🙏🙏
Lafa ji kun thau ma ho tapae?
@@manmagar7496 म तनहुँमा हो हजुर !
@@sobitranamagar7417 malai yeuta sarangi chahiyo mh nepal aaudei xu tapai ko number dinuna
@@rajhitang4051 नम्बरको लागि मेसेन्जरमा आउनुस् सर । मैले नंबर सार्बजनिक गरेर दिने गरेको छैन । 🙏🙏
Wow RUclips channel monetize vayxa tow hjur khai k vanu venaki juye
🙏🙏🙏🙏🙏
कति पर्छ दाजु एउटा सारङ्गी को
आहा आहा 👌🏻👌🏻👌🏻👌🏻
Wow very nice so like this f sarangi tune love u ......sarangi dun sobt sir
Thank you so much sir🙏🙏🙏
Wow amazing
मलाई पनि धेरै मन परो🙏🏻🙏🏻 दाजु हजुर
धेरै धेरै धन्यबाद भाई🙏🙏🙏
झोर्ले सोबित दाजी
कुत तालीम प्राप्त नाजाटास दाजी
सारँङ्गी ङाँक्ह़ये,
कर्मौ धनी आला दाजी नाको भगवाने ईधिन्च कला बर्दान याच्ह,
धन्यबाद भाई🙏🙏🙏
hoina ho Robit sir kati mitho bajaunu vako ho . Sir maile pani Sarangi banauxu tara tapaiko jasto ramro sor Aaudaina kina ho tapailai vetne man xa phon no dinuna sir la
धन्यबाद्🙏
Aha kati mitho dhoon sir aaj samma suneko thiyana
Sir ji ma indin ma xu yanha sarangi paudaina maile kathmandu bata magako hu. Ali ramro sur diyana sir ju yo hajurko sarangi ko string ko dital dinu hos pilese
Thank you sir🙏
uncle g ko prasamsa ko kunai sima xaina you are good gifted person woooow
Thank you so much bhatij🙏
What does it cost and does it match the story?
It is three hundred us dollar only plese .
daami xa dai.. aba afnai naya kisimko dhun haru create garnusna..
धन्यबाद भाइ 🙏 हस् म कोसिस गर्नेछु ।
अाहा कति मिथाे बजाउनु भाकाे मन पर्याे
धन्यबाद हजुर्🙏🙏🙏
हजुरको सारंगीको बनोट त छुटै आकारको रैछ कति पर्छ? र हजुरको तार त चारवटै भिन्दै श्वरको तुन्निंग कसरि हुन्छ? कृपया धन्यवाद हजुर सोवित राना जी
हजुर सारङ्गी आफै बनाउने हुँदा आकार प्रकार विभिन्न खालको बनाई राख्न मन लाग्छ । मूल्य चाहिँ काठ अनि मेहनत हेरी फरक फरक हुन्छ । खासमा भन्नै पर्दा अहिलेको अबश्थामा पन्ध्र हजार देखि पैंतिस हजार सम्मको छन् तर छिट्टै सो भन्दा सस्तो र सो भन्दा महङ्गो राम्रो दुबै खाले बनाउने तैयारी गर्दैछु । हजुरलाई पनि चाहिएको छ भने सम्पर्कमा रहँदै गर्नुहोला म सस्तो देखि राम्रो र महङ्गो विभिन्न किसिमको सारङ्गी बनाउनेछु । रह्यो कुरो तारको ट्युनिङ्ग कसरी गर्ने भन्ने त्यो चाहिँ सारङ्गी हेरि फरक फरक किसिमले गरिन्छ जस्तै सा प सा प , प सा प रे , म सा प रे, प सा सा प गरेर मिलाईन्छ । बुझ्नु भएन भने म कुनै दिन लाईभमा हजुरलाई देखाउने छु । धन्यबाद 🙏🙏🙏
@@sobitranamagar7417 Thaks so much for repling, Hajurko ekdam farak chha arooko bhanda ani aakarshk pani. Abasya pani!
Sobit bhai u r amazing sarangi player ......so melodious...thank you
Thank you so much daju🙏🙏🙏
अति राम्रो दाइ भिडियो अलि मज्जाको बनाउनु पर्यो म सहयोग गर्छु दाई
हस् धन्यबाद भाइ 🙏
अाहा कति राम्रो पतिभा बाहिर अाउनु पर्याे दाजु
🙏धन्यबाद हजुर 🙏🙏🙏🙏
हजुर को कला लाई सम्मान छ क्या दामी
धन्यबाद सर्🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍sherai mitho xa dhun hajur sarai man paro
धेरै धेरै धन्यबाद हजुर्🙏💜💚💖💙🙏💙💖💚💜🙏
Sobit rana sir namaskar
Hajurko phone no pauna sakinxa ki
यस्तै यस्तै अरु धुन हरु नि सुन्न पाईयोस है सर
हस् धन्यबाद 🙏अबश्य पाईन्छ सर 🙏🙏
तपाईं कहाँ एउटा सारङ्गी किन्न आउँ जस्तो लाग्यो, फोन नं र लोकेसन दिनुस्
Aaha dherai ramro xa sobit g sarangiko prise kati parxa hola?
It’s time for another beautiful video sir please. Eagerly waiting for another beautiful presentation.
🙏Thank you very much sir for remaining me . I will upload within tomorrow morning. 🙏🙏🙏🙏💙💖💚
म निक्कै हराए धुन भित्र
मलाई सारङ्ग्गी सिक्न मन छ
तपाइँको सम्पर्क नम्बर कमेन्टमा राखिदिनुभएमा आभारी रहने थिए
धेरै धेरै धन्यबाद हजुर 🙏 सारङ्गी सिक्न उत्सुक हुनुहुँदो रहेछ भनेर साह्रै खुशी लाग्यो । हजुर कहाँबाट हुनुहुन्छ ? काठमाण्डू तिर हुनुहुन्छ भने म सिकाई दिन सक्छु नंबर 9851086152
Dami
Mo ta yati ramro ta sakdina bajaunu
धन्यबाद भाइ कोसिस जारी राख्नु एक दिन अबस्य सकिन्छ ।🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮 good hjora
आहा जति जति सुन्यो उति सुन्ने मनको चाहाना बढ्यो सर
धेरै धेरै धन्यबाद सर 🙏🙏🙏
सर कुनठाउमा हो हजुको नम्बर पाईन्छकि सारङगि सिकने सारै धोकोछ अलिअलित अाउछ पुरै सपकनुछ
म तनहुँमा हो
Sound ramrati control garn dakine ra Mitho sound kun kath ko xa sissy saj ya khamari reply mi sir
सिसौ राम्रो हुन्छ
Meto sarangi bajaune thulo sok xa sir. Tara sakdaina. Yo hajurko sarangi lai kati parla prize sir please.
अति राम्रो कता भाइ हजुर को
धेरै धेरै धन्यबाद्🙏🙏🙏
म पनि सारङ्गीको ठूलो फ्यान हो सर,हजुर को tunema जादु नै छ
धेरै धेरै धन्यबाद सर हजुरलाई🙏🙏🙏🙏
अाहा हजुरकाे कलालाई सलाम गर्छु दाई😍
धन्यबाद भाई🙏🙏🙏
Hajur ko cantek nambar pam
आहा निकै मार्मिक लाग्यो सर।
धेरै धेरै धन्यबाद सर्🙏
आहा कति मीठो सर
धन्यबाद सर्🙏🙏
यो कुन थाउ म हो सर मलाई एक पिस साराङ्गी चाइएको थियो कसरी कन्त्याक गर्ने हाजुर्लै पिलिज रिप्ल्री दिनु होल
म तनहुँमा बस्छु सर तर अहिले काठमाण्डुमा छु । सारङ्गी यहिँ छ हजुरलाई कस्तो मन पर्छ अहिले मसँग सिसौ साज र कटहरको काठको सारङ्गी छन् । हजुर मेसेन्जरमा आउनुस् sobit rana मेरो नाम सर्च गर्नुहोला भेटिएन भने 9851086152 मेरो नं हो ।
ओहो!!..साह्रै मिठो धुन दाजु..आफ्नो माटो सम्झाउने धन्यवाद हजुर लाई..🙏🙏
धेरै धेरै धन्यबाद भाइ 🙏
आहा नि मेरो मन छोयो मलाई नि सिक्नु छ सर यस्तै बजाउन ।
धन्यबाद ! सर 🙏 हुन्छ सिक्नुस् म सकेको सहयोग गर्नेछु ।
Hajur ko sarangi ko price Kati hola sir?
Wowo Sundar hjur mitho🙏💐❤️👌👌
धेरै धेरै धन्यबाद हजुर्🙏🙏🙏🙏
You are amazing player of Sarangi
Thank you so much🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️❤️ wow jast wow daji🙏
Thank you bhai🙏🙏🙏💖💚💜💙
@@sobitranamagar7417 🙏🙏🙏❤️
Sir,
Top quality ko ma kun kath ,xala, size, and price and delivery services pauna hajur
❤❤❤
मेरो दाइलाइ नमन टक्राउछु।
धन्यबाद भाइ प्रणाम्🙏
Wow sir very nice sarangi dhun
Thank you 🙏🙏🙏
sir tanahun kun thauma painxa sarangi ? ani tanahuma sarangi kaslay sikauxa ra kaha xan locastion
हजुर तनहुँ कुन ठाउँबाट हो सर ? म पनि प्राय: तनहुँ मै हुन्छु मेरो भानु मा पर्यो रानागाउँ । हजुरलाई असाध्यै सिक्ने मन छ भने म हल्का गाईड गरीदिन सक्छु र सारङ्गी पनि बनाउँछु मैले बनाएको सारङ्गी मैले फेसबुकमा राखेको छु मेरो फेसबुक पेजमा गएर हेर्नसक्नु हुन्छ ।🙏🙏
🙏सर एकपटक बिमा कुमारी दिदी को स्वार्गलोग को धुन प्रयास गर्नु ल।👌👌
मैले अर्काको गीत बजाउने गरेको छैन कपी राईटको झन्झटमा नलागुँकी भनेर । पहिले एक चोटि हल्का मिल्न जाँदा पनि नमिठो गाली र धम्की सुन्नु पर्यो अनि तत्काल भिडियो हटाउँदा निकै समस्या भयो सरी हजुर बरु म टिक्टक तिर या फेसबुक तिर हाल्ने कोसिस गरौँला धन्यबाद 🙏🙏🙏🙏
यो सारङ्गी कति देखि कति सम्म पर्छ सर?
Can I have these?
Do you wana buy this instrument ? It is called Sarangi traditional musical instrument of Nepal, I make it . If you further more intrested please call me my no. Is +977-9851086152 or message me
Very nice
सोभित जी नमस्कार
तपाईलाई काहॉं भेट्न सकिन्छ ?
तपाइँको ठेगाना काहा हो ? भेट गर्ने इच्छा छ एउटा सारंगी तपाईं सङ्ग लिने बिचार छ कति पर्छ ?
Lafa hajur ko no. Kati ho i will buy and ask some techniq
धन्यवाद लाफा मेरो नंबर 9851086152
yo dai ko call num vaya send garnu na malai ne sarang sikna man x
भाइ मेरो नं 9851086152
So melodious, so sweet.
Thank you so much 🙏🙏
@@sobitranamagar7417 hajur ko contact paaun paye huntheo....sobit ji........
सिक्न पाइन्छ कि पाइदैन सर? मिठो धुन।
🙏नमस्कार ! अनि कमेन्टको लागी धन्यबाद सर तर अहिले सिकाउनको लगी मेरो अबस्था अनुकुल छैन सर माफ गर्नुहोला कुनै दिन समय मिल्यो भने हल्का गाईड गर्न सक्छु ।🙏🙏🙏
voice pani rakhna parne bhai nikai mitho dhun. shubhkamana !
🙏धन्यबाद दाजु म बिस्तारै गीत पनि राख्नेछु ।