🙏धन्यबाद ! सिकाउने भन्ने अहिले नै त सोंचेको छैन सर पछि हेरुँ के हुन्छ । अहिले सिकाउने भन्दा पनि महत्वपूर्ण काम बाँकी छन् पहिले मेरो बेष्ट दिउँ भन्ने हो । सिकाउन त मैले आफैले सिकेको छैन के सिकाउनु । फेरि पनि बेसिक भिडियो भने अबश्य हाल्न सक्छु तर केही समय पर्खिनु पर्ला सायद ।🙏🙏
Wow Nice dhun joei sab
धन्यवाद जेठू🙏🙏🙏
ATI Mitho Dhun
धन्यबाद हजुर्🙏🙏🙏🙏🙏
दलित समुदायको विशाल सस्कृति
सारै मीठो धुन
दाइ नमस्कार सारै मिठाे धुन दाजु/सधै एस्तै मिठाे धुन सुन्न पाईयाेस/दाजु
धन्यबाद भाई🙏🙏🙏
धेरै राम्राे चित्त बुझ्याे भावुक भइयाे मनै छायाे ।
धेरै धेरै धन्यवाद हजुर्🙏🙏🙏🙏
जीवनको वास्तविकता मा आधारित धुन
धेरै धेरै धन्यबाद हजुर 🙏🙏🙏💚💙💜💖💙
La Venaju Kuwait ma Bserani Aafno ssesurali gau dekh na pai Dhannya bad Ramro dhun xa venaju wow
हस् धन्यबाद्🙏🙏🙏
वाउ कति दामी धुन सुनिरहन मन लाग्ने यो धुनमा गित पनि गाको भा झन राम्रो हुनि थियो
धेरै धेरै धन्यबाद 🙏🙏बिस्तारै गीत पनि गाउने छु तयारी गर्दैछु प्रतीक्षा गर्नुहोला ।🙏🙏🙏
Kathi ramro dhun hajur kahilya naastaos
धन्यबाद 🙏🙏🙏🙏
Kati mitho dhun sir ... git kurda sakkiyo sir ...
धेरै धेरै धन्यबाद सर गीत केही समय पछि आउँछ सर अहिलेलाई धुन मात्र हो सर्🙏🙏🙏🙏
Namaskar dai kasto ramailo lagyo
🙏नमस्कार भाई ! धेरै धेरै धन्यबाद !🙏🙏🙏🙏
दामि छसर
आफ्नै गाउँ आफ्नै ठाउँ आहा कति रमाइलो।अनि त्यो सारङ्गी को धुन ।कति मिठो congratulations दाजु
धेरै धेरै धन्यबाद बैनी🙏🙏🙏🙏💜💙💚💖
Sonja Lama
यस्तो सुन्दर पारम्परिक गीत🌺
धन्यबाद हजुर्🙏🙏🙏🙏💙💖💚💜
Kati mitho dhun and very very beautiful place handsome bro♥️
Thank you sister 🙏🙏🙏🙏💙💖💚
Sup gaule daji bachha dekhi ko fan sobit sagar nachinne ko ny hola ra tho area ma
धन्यबाद भाई🙏
ati mitho dhun lageyo Sobit vai
धेरै धेरै धन्यबाद दाजु🙏🙏🙏
MeroDai ❤️🤟🤟🤟👌👌
धन्यबाद भाई🙏🙏🙏💜💙💚💖
Very lovely music 🎉
well done...God bless u always
Thank you very much daju🙏🙏🙏🙏🙏
Kasto aananda aaune sarangiko dhun sunirahu jasto lagne♡♡♡♡♡
धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏💚💖💙💜
Ky mitho dhunn
धन्यबाद हजुर्🙏🙏🙏
Thanks for sharing this beautiful presentation sir. I was waiting for your great presentation.
Thank you very much 🙏🙏🙏🙏🙏
धेरै राम्रो । अति सुन्दर नेपाली मेलोडी सन्सारलाइ जित्न सक्ने छ । बिडम्बना नेपालीले गिटार बोकेर हिडछन्। सारो मिठो धुन्। हजुरले सिकाउनु हुन्छ कि नाइ?
🙏धन्यबाद ! सिकाउने भन्ने अहिले नै त सोंचेको छैन सर पछि हेरुँ के हुन्छ । अहिले सिकाउने भन्दा पनि महत्वपूर्ण काम बाँकी छन् पहिले मेरो बेष्ट दिउँ भन्ने हो । सिकाउन त मैले आफैले सिकेको छैन के सिकाउनु । फेरि पनि बेसिक भिडियो भने अबश्य हाल्न सक्छु तर केही समय पर्खिनु पर्ला सायद ।🙏🙏
Wooo wooo nicee 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Thank you🙏
@@sobitranamagar7417 geet pani gayara sarangi bajaunu parayo
@@dikmankc3297 धन्यबाद! म कोसिस गर्दैछु 🙏🙏🙏🙏
Well done! sumadhur dhwai ko lagi Babu Sobit, please keep it up always, may God bless you always, with hearty Suvkamana! Love Baje
धेरै धेरै धन्यबाद प्रणाम 🙏बाजे । हजुरहरुको आशीर्वाद र मायाले नै म अगाडि बढ्न सकेको हुँ !🙏🙏🙏🙏
So heart touching ....thank you bhai...
धन्यबाद दाजु🙏🙏🙏
साँच्चै सुन्दर धुन ।।।
धेरै धेरै धन्यबाद हजुर्🙏🙏🙏🙏
धेरै मिठो धुन हजुर सर
धन्यबाद सर्🙏🙏🙏
Wow sir ji very nice👍👍👍 u
Thank you sir🙏
Hajur.sarai.ramro.kasari.siknea.hola
🙏धन्यबाद ! हजुर कहाँबाट हो । नजिकै भए त म सिकाई दिन्थें अब टाढा हो भने देखि कुनै दिन भेट भएमा सिकाई दिउँला । म तनहुँबाट हो हजुर कहँबाट हो सर ?🙏🙏🙏
Wow nice bro ❤️❤️❤️
Thank you so much🙏🙏💖💙💚💜
Keep it up dai
हस् धन्यबाद्🙏🙏🙏
nice
Thank you !!!
Wow
Thank you 🙏🙏
👌👌👌
Thank you🙏🙏🙏
great daju
धन्यबाद भाई🙏🙏
Great 💖💖💖💖💖💖
Thank you 🙏🙏🙏
Awesome mind blowing❤️👍
Thank you so much 🙏🙏🙏🙏🙏🙏
नमस्कार सर सारङ्गि को धुनमा राजुपरिवार दाजुको दुराडाडे दाइ माया मार्यो र भन्देउ मायालाइ भन्ने गित बजाउनु plz plz
हुन्छ तर अर्काको गीत बजाउन के के गर्नु पर्छ मलाई थाहा छैन म बुज्छु र मिल्ने रैछ भने बजाउँछु नि🙏🙏हस् धन्यबाद!
अति राम्रो धुन दाई मादल को रेकड गर्ने याप को नाम कुन हो कृपया लेख्दिनुन 🙏🌹
🙏धन्यबाद भाइ ! voice recorder बाट रेकर्ड गरेको हो भाई । अनि यसको एक वा केही आबर्तन् मात्र सेलेक्ट गरि बजाउँदा लुपको काम गर्छ ।🙏🙏🙏
😘😘😘😘
🙏🙏🙏
धन्यवाद 🙏🙏🙏
नमस्ते गरु हामी पनि सिकौ न सारङ्गि कहाँ छ स्कुल
सर यो मिउजिक दाउनलोद गर्न पाउछ होला यो बात त धेरै गित बजाउन सकिन्छ होला नि
Nice play sir watching from hong kong .i also used to play some sarangi i want to buy from you how i contact you if i visit nepal next time thank you
Thank you soo much sir i will contact you
kalako khani daji kunai shabda xaina
धेरै धेरै धन्यबाद भाइ🙏🙏🙏
दाजी नमस्कार🙏 first looks mai hjr Ko fan bhaya ma hjr sanga bhetna chahanxu Yadi milxa bhane
हजुर कहाँबाट हो ? अहिले कोरोनाको कारणले भेटघाट त्यति सहज छैन बिस्तारै खोप लाए पछि भेटौँला ।🙏
म जापान बाटहो दाजी, हजुर नेपाल कुन ठाउॅंमा बस्नुहुन्छ?
@@karkiishwor1644 म अहिले काठमाण्डु मा छु
@@sobitranamagar7417 k maa contract garna sakinxa holaa daji hame haru
मेसेन्जरमा आउनु न
facebook.com/sobit.muskan