डा. बिष्णु मुर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको सङ्गीत, अन्जु विश्वकर्मा र श्रीधर अधिकारीको आवाज, मेरो र सुरक्षा ईटनीको अभिनयसहित नयाँ गीत "साइँला साइँली" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
येति मिठो गित छ अभिनय पनि तेस्तै सबै भन्दा समधुर आवाज भयेको यो गितम करोड भिउज मा जानू पर्ने थियो ।येसरी बुझ्न सकिन्छ यश समय सङ्गीत छेत्र अलि सुस्तायेको अनुभुती भयो।
आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मिठो सृजना को लागि❤️❤️❤️❤️🌺🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️🕺💃🤸🤸♀️👍️👍️👍️👍️👏👏👏👏
सबैमा न्यानो माया साथै हार्दिक आभार 🙏 म यश गीत साईला-साईलीको निर्देशक / कथा "जेरी भण्डारी " अहिलेको अवस्थामा यस्तो बिकृती बढ्दै छ त्यसैले हामीले भिडियो मार्फत आफुले जाने र सके जति जनचेतना दिने कोसिस गरेको छौ हजुरहरुलाई कस्तो लाग्छ पूरा भिडियो हेरेर सुझाब दिनु होला । ❤🙏
डा. बिष्णु मुर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको सङ्गीत, अन्जु विश्वकर्मा र श्रीधर अधिकारीको आवाज, मेरो र सुरक्षा ईटनीको अभिनयसहित नयाँ गीत "साइँला साइँली" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
🙏नमस्कार म गायिका anju bishwokarma मेरो नयाँ गीत आयको छ। सम्पुर्ण ले माया गरि दिनु होला🙏
Man xune voice anju Nani ko❤❤
Nice song
Congratulations 🎉❤❤🎉
Nice❤
❤❤❤ सारै राम्रो छ बैनि अजै अगाडि बड्दै जानू
दैलेखी बहिनीको संगित क्षेत्रमा भबिस्य उज्ज्वल छ सधै लगनशील भै लाग्नु निरन्तर एकदिन उचाइमा पुगेको हेर्न पाईयोस दैलेखी चेलिलाई ।
भाइरल अन्जु बहिनीको स्वर मलाई बबाल लाग्छ यति छोटो समयमा तमाम दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनुभएको मा हार्दिक बधाई छ
धेरै राम्रो गित
सुमधुर स्वर को धनि अन्जु बैनि लगायत सम्पूर्ण टिम लाइ शुभकामना छ 💋💋💋🙏🙏🙏🙏
Wow lok vaka ma pni remro lok adhunik ma pani suppar voice ❤❤
कति मिठो सोर हो बैनि तिम्रो
उत्कृष्ट प्रस्तुती हजुर,,,,
येति मिठो गित छ अभिनय पनि तेस्तै सबै भन्दा समधुर आवाज भयेको यो गितम करोड भिउज मा जानू पर्ने थियो ।येसरी बुझ्न सकिन्छ यश समय सङ्गीत छेत्र अलि सुस्तायेको अनुभुती भयो।
आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मिठो सृजना को लागि❤️❤️❤️❤️🌺🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️🕺💃🤸🤸♀️👍️👍️👍️👍️👏👏👏👏
सारै मीठो शब्द छ हजुर मनै छोयो ❤❤❤❤❤❤❤❤❤ अन्जु बहिनी लाई शुभकामना
मिठो गित शुभकामना मालिक❤😊
Dharai ramro chaa geet
उज्ज्वल भविस्यको शुभकामना ,!!!
Nice song♥️Congratulations all team♥️♥️♥️🎉🎉🎉🎉🌹♥️bises gari niroj vailai♥️♥️♥️All the best♥️♥️
congratulations team🎉❤
सारै मिठास संगीत स्वर नि संगीत अनुसार सुहाएको छ शब्द नि सरल मिठास आहा ! मन पर्यो अझ अभिनय जिवन्त लाग्यो । सबै टीमलाई बधाई ।
Mitho geet🎉🎉🎉🎉🎉🎉nice words🎉🎉🎉
सफलता को सुभकामना❤
हजुरहरुको माया, साथ अनि हौसलाको अपेक्षा सहित नयाँ गीत लियर आयेका छौ।आशा छ माया दिनु हुनेछ❤❤❤❤❤❤
Dami song badhaix anju nanu
Khayo khayo geet le .....🎉🎉shreedhar dai
Outstanding superb amazing thank you anju
आहा कति मिठो गित ❤❤सुनमसुनम जस्तो❤❤
Anju bhoni voice man xoyo ❤❤❤ best of luck anju❤
जन चेतनामुलक म्युजिक भिडियो बनिएको रहेछ एकदमै राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤
superb act by surakhsya itani.. Love ya ❤️
सफलता को शुभकामना ❤
Wow mostly awaited ...fantastic work done by surakshya itani loved it ....and beautiful lyrics by daju @DrBishnuMurti
सारै मिठाे स्वर अन्जुबैनि काे जति सुने पनि मन पूरा नहुने
Surakhya didi big fannnnnn😍😍😍 lots of love
Waiting for next part❤️
झन भन्दा झन मिठा गितहरु पाइराको छौ अन्जु तिम्रो इज्जत मान सम्मान मा कमि नहोस कमि हुने बाटो नदेखाउनु अनुशासित कलाकार बन्नु
Malai sarai ramro lagyo geet mitho geet manju sis
Wow 👌 kati mito voice ho ka wow ❤❤ super 😊 wow
आहा लुकेको कला कति मिठो सोरकि धनि अन्जु बिश्योकर्मा बैनि लाइ सबैले माया गरौ है❤
Suru ❤❤❤❤❤
सबैमा न्यानो माया साथै हार्दिक आभार 🙏 म यश गीत साईला-साईलीको निर्देशक / कथा "जेरी भण्डारी " अहिलेको अवस्थामा यस्तो बिकृती बढ्दै छ त्यसैले हामीले भिडियो मार्फत आफुले जाने र सके जति जनचेतना दिने कोसिस गरेको छौ हजुरहरुलाई कस्तो लाग्छ पूरा भिडियो हेरेर सुझाब दिनु होला । ❤🙏
Man chuyo ❤ geet le
Ramro srijana xa ajhai khyati prapta thula srijanakar le mauka dinu parne thiyo.
Wawo anju bahini ko swor market pidcha yesari nai agadi badhnu lop you bunu❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 dherai ramro sanga bunu❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Geet dherai ramro lagyo
आहा उत्कृष्ट गित❤🎉
Wow nice song ...
Super act Surakshya and nice song and story ❤❤❤❤
Haina hamro mama Lai yesto yesto sabdha kasari lekhna aaucha so beautiful loved the song❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Woww niroj badhai xa
Nice intresting video 🎉
सफलता को शुभकामना सम्पुर्ण टिम लाई❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹
सफलता को शुभकामना सम्पुर्ण टिम लाई ❤
Congratulations 🎊 👏
Dherai ramro geet
Ani so sweet dherai मीठो baini ko voice
उज्जवल भविष्य को कामना
nice music video.
Great work @Shurakshya totally love it , you deserve a clap.
wow nice song and act ❤❤❤❤❤❤❤best wishes ❤❤❤❤
Ati metho xa sobda song get
Best of luck all team
Wow what a vocal!! No words ! Noly wow anju.
Aha kat ramro voice anju and morti ko vadai xa anju ❤❤❤❤
Dami s
Congratulations all team
सारै मिठो सुमधुर गीत सफलता की सुभ कामना❤🎉.....
स्टोरी राम्रो लाग्दै थियो लास्टमा जनचेतनाको लागि अरे .... भन्न जरुरी थिएन् भिडियो राम्रो लाग्यो
,,,wowow,,अति मिठो गित,,मेरो बहिनी अन्जुलाई बधाई छ
waiting ❤❤❤❤❤
सफलताको शुभकामना छ😊😊😊
Wow nice song ❤❤❤❤🎉🎉🎉
आहा मन छुने संगीत गीत स्वर सफलता को शुभकामना ❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎉🎉👏👏
Super xaa pargatiko kamana ❤❤❤🎉🎉🎉🎉
अति मीठो स्वर सुनौ सुनौ लाग्ने स्वर ❤️❤️❤️❤️
Nice song
Nice song congratulations all team🎉🎉🎉🎉🎉
❤
suru is love 🖤
Wow 😢😢😢 nice songs ❤❤❤
Sari mithyo get safaltako suvakamana Sabi timlaie ❤️❤️❤️🌹🌹🌹🌹🇳🇵🙏🙏
Jasto shor ma Pani geet gauna sakne partiva vaeki anju biswkrma safaltako kamana nani lai .👍👍❤️❤️❤️
Appreciate the Performance ❤️
Real story ❤❤❤❤outstanding song and act❤❤❤❤
Wowww❤
अब को देश को परिवेश , पैसाले आफ्नो पराई नचिन्ने भयो नेपाली ले अब 😊😊 0:54
wow❤❤❤❤
Wow so nice voice♥️♥️♥️♥️♥️
Kati ❤ramro song jati sune pni manko dit namarne ❤❤❤❤
very nice songs❤❤❤❤
Wow sweet voice ❤❤best luck ❤
हाम्रो नयाँ गितलाई माया गर्दिनुहोला है ❤️🎼
youtube.com/@Santilimbu2581?si=CiLfRnShMdLcfxMP
Congratulations 🎉🎈ekdamai ramro lagyo geet❤
🙏🙏 धेरै धेरै सम्मान छ हजुर हरु लाई ।
Nice song. Good luck all team lai sister Anju biskarma.
Wow nice song❤❤❤❤
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
Wow supper Dami 👌👌👍
Awesome voice Anju god bless you.
❤❤❤❤❤
नमस्कार म अन्जु विश्वकर्मा यो मेरो नया प्रस्तुति लाई पनि माया गर्दिनुस है।❤️🙏
कति मिठास आवाजमा
beautiful jodi
गज्जब
Anju boine ko geet sabai bhanda best lagyo malai yo chai ❤ ❤
Dami xa
❤❤❤❤❤ धेरै राम्रो छ
awsom sweet song anju sister your voice is best and best ❤❤❤❤❤❤❤