रबिन र टिकाको धुमधामसँग भयो बिहे, वैवााहिक जिवनको सुरुवात | नयाँ घर- १,Rabin Lamichhane Vs Tika Sanu

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Special Thanks
    Prime TV HD
    नयाँ घर:
    भाग - १
    Song: Rato Baruko
    Bhaka\Thego: Kamal Kumar BK
    Singers
    ★ Tika Sanu
    ★ Rabin Lamichhane
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    RUclips: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 1,1 тыс.

  • @TikaSanu
    @TikaSanu  2 года назад +472

    नमस्कार म्पुर्ण आदरणीय दर्सक स्रोताहरुमा मिठो सम्झना छ !
    हामि ले अब दोहोरि लाइ पनि फरक तरिका ले प्रस्तुत गर्दैछौ । गिति नाटक धाराबाहिक भाग भाग गरेर राख्दैछौ नया घर भाग 1 अन्तिम सम्म हेरेर प्रतिक्रीया दिनुहोला है हजुर ?

    • @sangitalamsal1674
      @sangitalamsal1674 2 года назад +11

      ramro lago tika sis best of luck !!

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 года назад +3

      Derai ramro xa didi

    • @dineshrao7689
      @dineshrao7689 2 года назад +5

      एम दम रमाइलो टीका बहिनी 💗💗💗💗💗💗

    • @biswasgr143
      @biswasgr143 2 года назад +8

      टीका सानू बैनी को हरेक पर्स्तुती नया र उत्कृष्ट हुन्छ आज को कार्यक्रम एकदमै राम्रो लाग्यो शब्द हरु पनि एकदमै राम्रो छान्नुभयो बधाई छ टीका बैनी अझै उत्कृष्ट सृजना सुन्न र हेर्न पाइरहम सधै भरी

    • @manbrokaya8883
      @manbrokaya8883 2 года назад +4

      एक दम राम्रो छ धन्यवाद

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +21

    टिका सानु युटुब च्यानल बाट आएका हरेक प्रस्तुति नछुटाएर हेर्ने जति यता हाजिर है❣️❣️❣️❣️

  • @user-ur8iq1ne7g
    @user-ur8iq1ne7g 2 года назад +39

    धेरै धेरै राम्रो छ रबिन दाई र टिका दिदिको जोडि अब त यस्को भाग २ पनि आउनु पर्छ भन्ने ले यता लाईक गरौ है
    जय गित 🇳🇵🇳🇵
    जय संगित🇳🇵🇳🇵🇳🇵
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @soniyatamang6097
    @soniyatamang6097 2 года назад +15

    वावो दामी ,,,,
    झल्को आउने भो आज दिन्को
    टीका सानु बन्दिनु रबिन्को💟💟रातो बरुको ,,तिमी रबिनकै हैन अरुको

  • @shivasiwaskoti9810
    @shivasiwaskoti9810 2 года назад +2

    टिका बहिनि टुक्काहरु सुन्दासुन्दै कति छिटो गित सक्कियो।

  • @indranepali5451
    @indranepali5451 2 года назад +3

    आहा !

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +2

    नमस्कार सबैजना लाई । दुबई देखि हेर्न सुरु गरे है

  • @khyamnpoudel8555
    @khyamnpoudel8555 2 года назад +4

    yesta jaw

  • @YMAGAR
    @YMAGAR 2 года назад +2

    ताली! दामी हजुर

  • @geneshabhatt1870
    @geneshabhatt1870 2 года назад +18

    टिकाजिकाे छिटै रियल मा बिबाह हेर्न पाईयाेस्।

  • @rinasubedi2825
    @rinasubedi2825 2 года назад +2

    Ahaa❤️❤️❤️❤️❤️❤️❤️

  • @amarbahadur38
    @amarbahadur38 2 года назад +7

    आहा टीका सानू कति 👌👌 देखिनु भको
    हजुरहरुको दोहोरी 👍️👍️

  • @D.B.Bishwokarma
    @D.B.Bishwokarma 2 года назад +1

    टीका सानु र रबिन को जोडी मनपराउने जति हाजिर हुम ।।

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +6

    आहा कति राम्रो देखिये को video झन कति राम्रो होला हेर्न प्रतीक्षा मा छुम है

  • @purnabudha1686
    @purnabudha1686 2 года назад +2

    कस्तो जोडी मिलेको

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +23

    बेहुला बहुलिकाे जाेडि कति राम्रो हाे रियलमा पनि देखिन पाईयाेस 🙏😍😍😍😍😍

  • @mayakhatri8140
    @mayakhatri8140 2 года назад +2

    अरु सबै यक्दम राम्रो छ मात्रै यौटा कुरा दुलाहा दुलही सङै बसेर गाको भय आझै सुनम सुगन्द हुनेथियो सिस

  • @chitraroka8612
    @chitraroka8612 2 года назад +12

    मनपनेजाेडिगित सुन पाइयाे धेरै खुसिलागाे

  • @lovelytulashi
    @lovelytulashi 2 года назад +1

    साच्चैको बेहुलु भयको कहिले हेर्न पाउने हो बेहुलि हुनु सारै सुहाउने रैछ मन छुने दोहोरी

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +8

    साँच्चिकै जस्तो लाग्याे !
    रमाइलो लाग्याे !!!
    नयाँ परिकल्पनाकाे लागि टिकालाई धेरै धन्यवाद छ !
    टिकाकाे रियलमा पनि यस्तै बेहुली बनेकाे हेर्ने रहर छ !! शुभकामना छ !!!

  • @subashdost8753
    @subashdost8753 2 года назад +2

    आहा भोलि सम्म ट्रेन्डिङ्गमा परोस

  • @kashirampanday423
    @kashirampanday423 2 года назад +7

    धेरै राम्रो छ टिका बहिनी रबिन दाई यो जोडीले बिहेगर्दा कसोहोला

  • @bishnusbahadur2011
    @bishnusbahadur2011 2 года назад +1

    धेरै धेरै दामि लागो दोहोरी झन टीका के सारो राम्री भकि हौ के बेहुलीमा रविन त ठिक ठिकै देखिनु भको थियो टीका बेहुली हुदा मनै चसक्का हुनि पाउने कस्ले हो अरुता मुख मठाउने बस्ने मात्रै हो दामि लागो दोहोरी 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌

  • @teksapkota628
    @teksapkota628 2 года назад +7

    Wow 🤩 wow congratulations ,,Sarai Mon paryo geet,,real b.a vayeko jasto lagyo

  • @balaranimuisc
    @balaranimuisc 2 года назад +2

    Dherai ramro lagyo hai sathi haru

  • @aminadhakal8633
    @aminadhakal8633 2 года назад +11

    रमाइलो लाग्यो एकदमै राम्रो छ

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +1

    Wow tika rabin

  • @durgakarki6711
    @durgakarki6711 2 года назад +10

    Really really heart touch good luck tika sanu sister

  • @uttamparki4274
    @uttamparki4274 2 года назад +2

    awesome awesome

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 2 года назад +5

    टीकालाई साच्चिकै यसरी घुम्टो ओढेको हेर्न पाउने कहिले हो कुन्नि !
    बुढी कन्या भै सक्यो हुनत ,सम्झी सम्झी पर्ने छ रुन त।

  • @lisnoentertainment2100
    @lisnoentertainment2100 2 года назад +8

    रबिन भाई र टिका बैनी को दोहोरी सारै मन पर्यो दुबैलाई र संपूर्ण टिमलाई बधाई का साथ धेरै धेरै शुभकामना ।

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +1

    Kati ramailo

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +22

    संगित माला टिम लगायत सबैलाई नमस्कार छ।
    अाहा कति सुहाएकाे हाे,रबिन जि र टीका सानू बेउला ,बेउली काे याे रुपमा जाेडी निकै राम्रो छ ।दुवै जनाको सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार कडा छ,ल बधाई तथा सफलताको शुभकामना छ।हाल मलेसिया बाट,,,,,

  • @juwarimedia2201
    @juwarimedia2201 2 года назад +1

    अति रमाइलो दोहोरी 😍😍

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 года назад +4

    धेरै राम्रो बेहुली बेहुला काे अभिनय र तेत्तीनै राम्रो गित बनेको छ बधाई छ टीका सानू रबिन भाइ लगायत सम्पुर्ण टिमलाई 👍️👍️

  • @jiturana-em7wn
    @jiturana-em7wn 2 года назад

    सारै रमाईलाे शमय बिते काे पतै पायन 💐💐कामै गरन बिरसेछु बिरानाे देशमा।।❤️❤️❤️

  • @kamalbahadurkamal5144
    @kamalbahadurkamal5144 2 года назад +6

    आहा कती रमाइलो दोहोरी 💃💃🕺💃🕺💃🕺

  • @pabitratikhatr8088
    @pabitratikhatr8088 2 года назад

    आहा कति सुन्दर

  • @padamkumar1620
    @padamkumar1620 2 года назад +3

    अति रमाइलो दोहरी

  • @prakashtham9384
    @prakashtham9384 2 года назад

    Dohori Akdam ramro xa bicha bichama huma bahini sarhai lajaunubhaxa kura bujher hola.dherai maya xa huma bahinilai

  • @KamalKumarBK
    @KamalKumarBK 2 года назад +30

    लाखाै लाख दर्शक श्राेताकाे मनमनमा बस्न सफल प्रखर लाेक तथा दाेहाेरि गायक / गायीका कलाकार द्वय टीका सानू र रबिन लामिछाने काे दाेहाेरि आफैमा उत्कृष्ट हुन्छ । अनि टीका सानुले सुरु गर्नुभयकाे संगितमाला कार्यक्रम भित्रकाे नयाँ घर दाेहाेरि सिरियलमा मेराे सृजनालाई पहिलाे भागमै समेट्नु भयकाेमा धन्याबाद सँगै सफलताकाे शुभकामना ।

  • @Reshamsunuwar
    @Reshamsunuwar 2 года назад +1

    लौ रविन र टिकासानुलाई बधाई दिन आएको त दोहोरीमा मात्रै रैछ विवाह त हा हा हा

  • @bishnulamichhane.2319
    @bishnulamichhane.2319 2 года назад +4

    रबिन दाई टिकालाई छिटै गोरखा लेराऊनु है
    जोडि जमछ

  • @narayankc2040
    @narayankc2040 2 года назад +2

    यस्तै परिभेश मा कहिले देख्न पाइन्छ।टीका सानू को

  • @ankitatamang4144
    @ankitatamang4144 2 года назад +10

    धेरै धेरै राम्रो छ गित

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 года назад

    वाव टिका सानुजिलाइ दुलही हुदा कति धेरै राम्री देखिएको

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +57

    धेरै धेरै राम्रो गित जति हेरे पनि नागाउनी
    धन्य टीका sister yo सफलताको सिखर चुमोस अग्रिम सुभकामना,

  • @crazysagarvlogs5530
    @crazysagarvlogs5530 2 года назад +2

    Wow nice video

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 года назад +11

    Doharima nayapan, Kati meetho geet Raja/Rani (Behula/Behuli) ko, Thankyou Tika & Rabin

  • @kamalapartel9957
    @kamalapartel9957 2 года назад +1

    राराे छ सबै टिमइ👍️👍️👍️👍️👍️

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 2 года назад +16

    धेरै राम्राे छ 1 नम्मरमा पराेस सुभकामना ।।

  • @Durga803
    @Durga803 2 года назад +2

    अाहा धेरै रमाइलो गित

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 года назад +10

    टीका बैनी बिबाहामा दाइ भयसी भाउजू हुन पर्नी होईन र कता छुट्टाउनु भयो भाउजुलाई अझ रमाइलो हुन्थ्यो,बधाई छ सम्पुर्ण टिमलाई

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 года назад

    अति रमाइलो छ्नी लोक भाका सभैलाइ शुभकामना ,,

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 2 года назад +5

    सारै मिठो गीत
    धन्यबाद मनोरंजन दिएको मा
    अब टिका सानु संगै विहे गर्दा धेरै राम्रो हुन्थ्यो
    जोडी गजब को 👌

  • @bhagwatitiwari2300
    @bhagwatitiwari2300 2 года назад +1

    कति राम्रो सुहाएको जोडी रियल भए कस्तो होला

  • @Bisshnu
    @Bisshnu 2 года назад +3

    पर्खाइ मा थिए आज हेर्न पाइयो 👌🙇‍♀🎤

  • @sagarrana9775
    @sagarrana9775 2 года назад +2

    बधाई छ धेरै राम्रो लागयाे टिका जि

  • @bishnulamichhane.2319
    @bishnulamichhane.2319 2 года назад +6

    टिका र रबिनको जोडि रामरो सुहाऊछ

  • @fularakeshav2328
    @fularakeshav2328 2 года назад +2

    होर

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +7

    धेरै धेरै बधाई छ टीका बहिनी रा
    रबिन लामिछाने भाईलाई

  • @premchaulagain246
    @premchaulagain246 2 года назад +1

    टीका दि र रबिन दा दुबै जना लाइ शुभकामना छ training को 1 no मा परोस

  • @pungovinda5186
    @pungovinda5186 2 года назад +23

    आज टीका सानु बेहुली बनेकी देखना पाउदा नीकै राम्री रबिन सर त आऊ बस आडैमा बस भन्दा कति लजाको हेर गाठे
    अस्ति सारङ्गी संसार बाट सुनेको निकै मिठास शब्द हरु जब बिहे हुन्छ लजाउने बोल्ने शब्द हरु यही सेम मेरो याद पो आयाे
    सो संपूर्ण टिमलाई मनै देखि नै धेरै धेरै धन्यवाद सर्ब प्रथम त टिका र रबिन सर लै मिठो शब्द चयन को लागि 🙏🙏💞💞💞

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +24

    आहा कति सुन्दर प्रस्तुति धेरै राम्रो छ साच्चिकै को जोडी हेर्न पाए हुन्थ्यो कि

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 года назад +160

    दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनुहोस

    • @deepakpunmagar5709
      @deepakpunmagar5709 2 года назад +2

      Hunxa dada dharai ramaro xa

    • @parbatigaudel3439
      @parbatigaudel3439 2 года назад +2

      दोहोरी त सारै राम्रो छ 👍👍🥰

    • @kalpanapandey4149
      @kalpanapandey4149 2 года назад +1

      Idea right xa babu

    • @pradippuru2008
      @pradippuru2008 2 года назад +1

      Xada xi xi xi
      ...kasto xada yo rabin

    • @sushilaghimire4181
      @sushilaghimire4181 2 года назад +2

      सारै राम्रो छ्🙏🙏सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ🙏🙏💕💕💕

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +102

    मानसिङ भाईको यो गितको शब्दले मेरो मन साह्रै छोयो बधाई छ सम्पूर्ण कलाकार टिमहरू लाई.. पोखराबाट

  • @official-rg5dy
    @official-rg5dy 2 года назад +10

    अति मार्मिक टिका रबिन जि र खड्का जि को प्रस्तुति ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    हुमाले नि भेना पाइन् ,ल बधाई छ।।

  • @bbbbohora199
    @bbbbohora199 2 года назад +8

    संगित माला कार्यक्रम सन्चालिका टिका सानु को आजको प्रस्तुति अति रमाईलो लाग्यो सबै मा धेरै धेरै धन्यवाद छ ।

  • @naveenxettri5251
    @naveenxettri5251 2 года назад

    टिका दिज्जु धेरै माया अनि यसरी अघि बददेेे जानु क कैलालिको मान्छे हाल काठमान्डु बाट ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @padamshrestha2879
    @padamshrestha2879 2 года назад +3

    ल ल रमाइलो छ है👍️

  • @jitpuresailo6378
    @jitpuresailo6378 2 года назад +9

    कलाकार देशका शान हुन् । आदरणीय टिका सानुलगायत सम्पूर्ण कलाकारहरुलाई धन्यवाद।

  • @godawaribhujel6374
    @godawaribhujel6374 2 года назад +15

    गीत धेरै मनपरो तर धनमाया बहीनी खोईत के टीका नया❤️❤️❤️🌹😀

  • @dipakdipak9303
    @dipakdipak9303 2 года назад +1

    Wow wow tika Didi dami xa ni hjar 🙏🌷🌹🥀🌹🌷🌻🌻 शुभ कामाना टिका दिदि म मलेशिया देखि हेरदई छु ल 🙏🙏🙏🙏

  • @gameturbo8815
    @gameturbo8815 2 года назад +8

    निकै मिठो दोहोरी

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 2 года назад

    मिठी दोहोरी गित सबैलाई सम्मान र सुभकामना

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +38

    देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु

  • @ramanrai2275
    @ramanrai2275 2 года назад +1

    जतिपनी लाईब दोहरि का कलाकार हरुलाई मेरो संम्मान छ दोहरी गाउन लाई सरस्वोती ले बासगर्न पर्छ
    दोहरि गायक कलाकर हरुलाई मेरो सलाम छ ा
    यो कुरो बुज्नेलाई गहिरो छ न बुज्नेलाई पहिरो छ ा
    तर दोहोरी गाउन सजिलो छैन ‘’.?…

  • @bikeshthapa1410
    @bikeshthapa1410 2 года назад +4

    आहा कति मिठो गीत बधाई सम्पूर्णमा

  • @krishnadorjee2783
    @krishnadorjee2783 2 года назад +1

    टिका बेहूली बनेको कति सुहा को हो र बधाई छ

  • @binishalove1930
    @binishalove1930 2 года назад +3

    dhere ramro xa

  • @bishnubasnet2480
    @bishnubasnet2480 2 года назад +1

    राम्रो छ

  • @sanjitamagar4828
    @sanjitamagar4828 2 года назад +15

    आहा! कति सुन्दर देखनु भाको दिजु😘😘

  • @puspakalarai
    @puspakalarai 2 года назад +1

    कहिले होला साचै यो दिन आउने होला रबिन सर र टिका सानुको

  • @jyotishrestha8718
    @jyotishrestha8718 2 года назад +10

    मेरो मन पर्ने गायक रविन र गायिका टिकासानु उत्कृष्ट दोहोरी बधाई छ 👏👏👏👏

  • @indrakumarrai2295
    @indrakumarrai2295 2 года назад +2

    बेहुला र बेहुली को रमाइलो गफ गाफ दामी👌👌👌🌷🌷🌷🌹🌹🌹💐💐💐

  • @purnimagautam6932
    @purnimagautam6932 2 года назад +6

    आहा जहाँ टिका सानु त्यहाँ रमाईलो👌

  • @sujinaphuyal
    @sujinaphuyal 2 года назад +1

    Congratulation all

  • @rameshbhaisurkheti2628
    @rameshbhaisurkheti2628 2 года назад +9

    अति सुन्दरी देखे को छ बेउली को बेस मा टिका सानू जि 🙏👌

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 2 года назад +1

    आहा!! निकै राम्रो।

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 2 года назад +7

    अति रमाइलो लाग्यो बधाई बधाई छ अब भने लोक गित झन राम्रो हुदै गयो धन्यवाद छ हजुर हरु सबै टिम लाइ

  • @prashantdangi3170
    @prashantdangi3170 2 года назад +2

    अति रमाईलो दोहोरि रहेछ
    रेलमा कहिले देख्ना पाउने हो यो दिन टिका सिसलाई हाम्ले

  • @sanjayaroka9044
    @sanjayaroka9044 2 года назад +5

    धेरै राम्रो छ टीका दिदी अझै राम्रो राम्रो पर्स्तुती लिएर आउनु

  • @khimkc1344
    @khimkc1344 2 года назад +1

    सारै रमाई लाे दाेहरि लाग्याे नक्कलि बेहुला बेहुलि बनेकाे पनि कति सुहायकाे ।। अब चाडै रियल बेहुला बेहुलि देख्न पाईयाेस ।। लास्टै सुहायकाे छहै ।।

  • @dhanalama5593
    @dhanalama5593 2 года назад +15

    धेरै धेरै राम्रो छ भाई बहिनि लाई शुभकामना रबिन टीका

  • @sushmagiri4383
    @sushmagiri4383 2 года назад +2

    aaha kati ramro dekhiyako dulahi vayakoma tika baina 👌👌👌👌❤️❤️❤️❤️

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +6

    नक्लि बेउलि बन्दा नि यति राम्रि देखिनु भाछ साचिकै बेहुलि हुदा कस्ति दृखिनु हुन्छ होला टीका बैनि

  • @mohanb.7442
    @mohanb.7442 2 года назад +2

    Dherai ramro parstuti xa 2 tai ko safal prime tv ko ra Tika saanu ko paryaas good xa .

  • @dilursl9676
    @dilursl9676 2 года назад +5

    धेरै राम्रो अनि रमाइलो गित बधाई तथा शुभकामना 💐👌💝🌺🙏

  • @DileepKumar-xs5hm
    @DileepKumar-xs5hm 2 года назад +1

    Dami jodi suhayako xa real ma herna paya kasto hunthyo best tika baini ani rabin vai