नयाँ घर भाग - २ | Rabin Vs TIka बिहेको दोस्रो दिन के भयो? रबिन अबेर सम्म सुतेपछि Sangeet Mala Dohori

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Special Thanks
    Prime TV HD
    नयाँ घर:
    भाग -2
    Song: Utha Sanu Ujyalo Bhayo
    Singers
    ★ Tika Sanu
    ★ Rabin Lamichhane
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    RUclips: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 738

  • @TikaSanu
    @TikaSanu  2 года назад +260

    नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा मिठो सम्झना छ ।
    हाम्रो कार्यक्रम सङ्गित माला कस्तो लाग्दैछ ? ?
    आज पनि हामी ले नयाँ कार्यक्रम लियर आयका छौ , कृपया हेरेर प्रतिक्रिया दिनुहोला । धन्यवाद !

    • @manojdahal5180
      @manojdahal5180 2 года назад +2

      Sanu
      i love you big fan ❤❤❤

    • @TikaSanu
      @TikaSanu  2 года назад +5

      @@manojdahal5180 धन्यवाद हजुर।

    • @asmitakhandal3245
      @asmitakhandal3245 2 года назад +3

      Wow tika deju ko big fan ho la ma

    • @humabk7264
      @humabk7264 2 года назад +13

      खुब रमाइलो छ है हेरेर आनन्द लिनुहोस।

    • @sangitasharma9689
      @sangitasharma9689 2 года назад +2

      तपाईंको कार्यक्रम अति उत्तम छ त्यसैमा टिकुलिको हसिलो मुहारले मनै लोभ्याउछ।

  • @kamalchandofficial728
    @kamalchandofficial728 2 года назад +87

    उठसानू बिहान भयो भाले बास्यो उज्यालो भयो साहारै नै मनपर्ने भाकाको गितमा टिकासानु र रबिन लामीछानेको दोहोरी सुनेर आनन्द आयो भन्ने जती एता हाजिर हम त 🙏

    • @sushilathapa2785
      @sushilathapa2785 2 года назад

      Aty Ramro layo Satha maa jaty suno suni rahu launy Aanand Aayo very nice song Tika sanu sis vs Raven daju ko 🙏🌟🌟🌟💖💖💖💖🌹🏆

    • @gitagaire1071
      @gitagaire1071 2 года назад

      Man panrni bhai bahini ko geet

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 года назад

      Tq

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +74

    हैन कति राम्रो अनि मार्मिक गितका टुक्का भनेकी हुन टीका sister ले दोहोरी गितको त साच्चिकै queen नै हुन धन्यवाद दुबै कलाकारलाइ❤️❤️❤️

  • @khemsaritadanai808
    @khemsaritadanai808 2 года назад +2

    तिमी छोरा सुहाउछ घाम हेर्नी।
    म त बुहारी घरधन्दा काम हेर्नी।।
    वाह! टीका बैनी
    सार्है मन पर्यो।।
    नेपाली समाजको चरित्र विश्लेषण हरेक टुक्कामा । बयान गर्ने शब्दै छैन। धेरै धेरै धन्यबाद बहुआयमिक प्रतिभाकी धनी बैनी टीका र सम्पुर्ण कलाकरहरु सबै जनालाइ🙏

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +47

    अाहा अाज फेरि रविन दाइ को र टीका दिदी को दोहोरी सुन।पायो धेरै धेरै सुभकामना।छ हेरन को परखाईमा छु🙏🙏👌👌❤️❤️🇳🇵

  • @kamalsargam
    @kamalsargam 2 года назад +25

    हेर्न आतुर भएर बस्ने म मात्रै त हैन नि?

    • @sabinakholaula7052
      @sabinakholaula7052 2 года назад

      मपनि हुके दाजै

    • @humabk7264
      @humabk7264 2 года назад

      अब हेर्नू आइसक्यो।

    • @bishnusunar945
      @bishnusunar945 2 года назад

      @@humabk7264 mata herdai xu sis

    • @pokhrelom464
      @pokhrelom464 2 года назад

      Aaunu paryo hjr lai dekhna paiyena

  • @rabinkumar2785
    @rabinkumar2785 2 года назад +4

    अति धेरै रमाइलो छ नयाँ घर २ रबिन ज्यु ,टीका बहिनीलाई सफलताको शुभकामना ।।

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +28

    धेरै धेरै शुभकामना भाग 2को लागि दिउँसो प्राइम टेलिभिजन बाट हेरियो साह्रै राम्रो लाग्यो अबको पालोमा सुनिता र मानसिंह को भाग दुई ल्याउनु परयो टिका जि सालको पात बोलमा है..…पोखराबाट

  • @sabusmarika3937
    @sabusmarika3937 2 года назад +9

    सिन्दुर पो लगाउनु भएको कति सुहाएको म त झुक्किएको कहिले बिहे भएछ भनेर🙈❤️big congratulations tika ji for your incoming days in Lok Sangit🥀💞

  • @suryajoti3031
    @suryajoti3031 2 года назад +64

    टिकासानु ले शन्द चै निकाल्ने हुन साह्रै तगडा जुन प्रसंगमा पनि रुवाउने हँसाउने सबै विदामा दिमागलाई 🤗😍🙏मान्नै पर्छ

  • @rambishmakarma1053
    @rambishmakarma1053 2 года назад +11

    जोडी सुहाउदो रहेछ यतीकै पछिल्लो समयमा टीका सानुलै लाईभ दोहोरीको रानी भनेको रैनछ सफलताको कामना 💐💐💐💐🙏🙏🙏🙏

  • @urmilatiwari9009
    @urmilatiwari9009 2 года назад +4

    मैले आफ्नै बिहेको दिन सम्झे सबै कुरा मेरो रबिन दाइले गाउदा मेरो बुडा ले मलाई भनेको जस्तो लाग्यो र टीका सानू ले गाउदा म आफै मा फिल गरिराको थिय धेरै राम्रो लाग्यो

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +4

    सारै राम्राे दाेहाेरी अग्रिम शुभकामना सबै कलाकार हरुमा बुवा ले सारै राम्रो अभिनय गर्नु हुदाे रहेछ ।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +35

    देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु

  • @narendrabishwakarma9028
    @narendrabishwakarma9028 2 года назад +2

    साचैकै दोहोरी भनेको यस्तो हुनपर्दछ जब यो गीत सुन्दा अँखा रसायर आउँछ नि

  • @mugasubedi8761
    @mugasubedi8761 2 года назад +30

    प्रत्यक्ष दोहोरीका कलाकारहरूलाई म त आशुकवि भन्न रुचाउँछु !! कति सुन्दरी हुन् टीका बैनी !

  • @dipakdipak9303
    @dipakdipak9303 2 года назад +2

    यक दम राम्रो छ टिका दिदि दाेहाेरि हजुर लाई मेराे तर्फ बाट धेरै धेरै शुभकामना है दिदि 💕💕💕💕🙏🙏🌹🌹💕💕💕🌷

  • @sunitadangol5247
    @sunitadangol5247 2 года назад +9

    धेरै धेरै शुभकामना भाग दुई को लागि रबि दाई र टिका नानी लाई 😍😍👌👌

  • @purnabahadur7080
    @purnabahadur7080 2 года назад +12

    अति सुन्दर अभिनय गर्ने कुनै पनि अभिनय मा सुहाउने अनि हरेक भिडियो मा खेल्न सुहाउने कन्फिडन भयकी गायकी मा नि अब्बल भयकी खोट लगाउने ठाउँ नै छैना ।प्रदेश मा छ्न्देल हेरिन्छ कमाउन्झेल अनि हेर्न पाइन्छ पाइन्न । माया सधै रहने छ कलाकार को सम्मन गर्ने छु।

  • @alishanisha6091
    @alishanisha6091 2 года назад +3

    ❤️❤️🙏🙏❤️❤️अत्ति रमाइलो संगीत माला सबै कलाकारहरु मा मेरो नमन्💗💗टीका सानू जि हकिकत मा कहिले बेहुली बन्ने होलि🤗 Love you dear ❤️❤️

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 2 года назад +13

    धेरै रमाइलो टीका बहिनी र रविन भाइ काे दाेहाेरि जुन तरिकाले पनि गाउन सकनि क्षमता भएको कला र गला भएको कलाकार धेरै धेरै धनयबाद ❤️❤️🙏

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 2 года назад +8

    ☘️🌺💞💓💕बहिनी जोडी कहिल्यै नछुटोस् बैवाहिकको धेरै धेरै शुभकामना 🙏🙏🌺🌺🍀☘️🥀🌹

  • @manumagar2580
    @manumagar2580 2 года назад +1

    येक्दम राम्रो लाग्यो टीका बैनी लाई धन्यवाद 🌹

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +9

    आहा कति मीठो दोहोरी।
    धन्यवाद टीका दिदी
    यसै गरि रमाइलो दोहोरी सधै हेर्न र सुन्न पाइयोस।
    कति रार्मी भको दिदी।

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 2 года назад +13

    भाग 2पनि हेरियो सारै रमाइलो लाग्यो भाग 3पनि हेर्न पाइयोस हजुरहरु को प्रसंसा जति गरेनी कमै हुन्छ सफलताको शुभकामन

  • @ramsinghbkofficial1276
    @ramsinghbkofficial1276 2 года назад +7

    हे भगवान कति राम्रो गाको हो कति मिठा शब्द चयन ।

  • @milanbist9862
    @milanbist9862 2 года назад +30

    म अहिले मलेसिया बाट हेरिरछु लाईभ
    यो दोहोरी गीत मलाई धेरै मन पर्यो
    टीका सिस लाई हार्दिक शुभकामना छ🌹❤️🙏🙏🙏

  • @vishnupatel3272
    @vishnupatel3272 2 года назад +1

    टीका बनु म त हजुर ठूलो फेन हो सथै रबिन भाइ लाई पनि सुभकामना अति सुन्दर गित

  • @devghimire3588
    @devghimire3588 2 года назад +15

    मलाई यो जोडी सह्रो मान पर्न्नी के दुई यक भाय झन कस्त्यो हुन्थ्यो होला होइ भनेर भान्न नमिल्न्नी 😄😄😄😄🎤🎤🎤🎤💕💕💕

  • @shivasapkota9255
    @shivasapkota9255 2 года назад +2

    Yo geet panche baja ma vako vaye ta dherai ramailo hun thiyo tika ji tar yo pani dherai ramro xa🙏🙏

  • @rampariyar8179
    @rampariyar8179 2 года назад +4

    साच्चै नि मार्मिक छ यो दोहोरी यति राम्रो छ कि सब्दहरु केभनु रातीको डिउटी थिए धेरै कुरो सोचेको बेला मा यसो फोन खोलेको त टीका जि अनि रबिन जि को गित आको रैछ सारै मन परो मलेशिया बाट हेरे❤️❤️👍️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +7

    आहा मेरा प्रिय प्यारा दाजु दिदि बिहे पछिकाे भाग 2 आयाे है ।। धेरै धेरै बधाई अनि शुभकामना ❣️❣️🙏

  • @pushpaoli1192
    @pushpaoli1192 2 года назад +1

    हजुर म धेरै टाढा सल्यान बाट रबिन र टिका को लाइभ दोहोरी को बिशेष फेन हु म हेर्दै छु यो दोहोरी पनि ❤️आहा कति राम्रो जिबन इस्पर्सि गित टिका सानु र रबिन लामिछाने को जोडि लाइ
    हार्दिक बधाई तथा शुभकामन

  • @govindagharti2286
    @govindagharti2286 2 года назад +11

    नया घर,भाग एक र दुइ गित संगित धेरै राम्रो छ,दुबै भाइ,बैनी लाइ धन्यवाद 🙏राम्रो कला 👍

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 2 года назад +5

    अति नै रोमान्टिक र ब्यवहारिक देश भित्र-बाहिर बस्ने सबैले मन पराई दिउन सनम्र निवेदन!!!

  • @tikasharma2055
    @tikasharma2055 2 года назад +4

    लोकदोहोरि फोहोरि भयो भन्निले यो दोहोरि सुनुस आहा दोहोरि होस त यस्तो मेरो मन पर्ने टिका र रबिन❤️❤️❤️❤️

  • @baburam8767
    @baburam8767 2 года назад +2

    Sangitmala ramro chha sabai kalakar lai subhakamna🙏🙏

  • @binishalove1930
    @binishalove1930 2 года назад +1

    मेरो तर्फ बाट चाइ आब टीका सानू।र रबिन दाइ अनि मन्सिन दाइ अनि माइत आको भाग 3लियर आउन दा धेरै राम्रो हुन्छ होल अ जस्तो लगे को धेरै जान मन पर्न हुन्छ आश छ

  • @prashantdangi3170
    @prashantdangi3170 2 года назад +4

    अति भन्दानि अति रमाईलो अाजको कार्यक्रम धन्यबाद टिका बहिनि लगायत अल टिम लाई💕💕

  • @ramitadc8471
    @ramitadc8471 2 года назад +2

    Best enjoing @ Hamro Dangali Shan TO whole Team& Tika Sanu dee best of luck cooming Days

  • @krishnaadhikari127
    @krishnaadhikari127 2 года назад +7

    लाइभ दोहोरी को राजा रानी को आहा कति सुन्दर प्रसुती जती सुन्यो उति सुन्न मन लाउने trenning 1 आवोस चांडो भन्दा चांडो शुभकामना

  • @kailashkc5599
    @kailashkc5599 2 года назад +3

    आहा कति मिठो दोहोरी प्रस्तुति सम्पूर्ण युनिट लाई हार्दिक धन्यवाद ।

  • @krishnadorjee2783
    @krishnadorjee2783 2 года назад +2

    धेरै राम्रो लाग्यो हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +4

    अाहा! कति रमाईलाे छ शब्दले बयान कम हुन्छ बहिनी र रबिन जि लाई कथाबस्तु अनुसार बधाई छ

  • @padamsinghvishvakarma2946
    @padamsinghvishvakarma2946 2 года назад

    ल धन्ने बाद बधाई छ कटुवाले काकाले त दाईनो ठुलै दमाह बजाएर थाके जस्तै छन भाग दुईको छायान धेरै राम्रो लाग्यो आकासका तारा देख्ने र झार्नेकाम त भाग 1 बेहुला बेहुली गीतमा भैसकेको थियो भाग दुईमा दुलहीले गर्नु पर्ने र सिक्नु पर्ने र सिके कै र अनुभब भ,एकै भ,ए पनी अन्जान हुनु हर बेहुला संग सबै कुरा सोद्ध पुच्छ गर्नु र सुजाब सलहा माग्नु र नयाँ दुलहनले घरको सबै कामको चाजोपाजो सबेरै ऊठेर मिलाऊनु र घरको परी बेस बुझ्नु बुझाई माग्नु आदी कुरा हरु नयाँ दुलहन या नया बेहुलीले गर्नु पर्छ भनेर नया बेहुला भन्दा नी अझा यो सर्य संदेश नयाँ बेहुलीलाई जान्छ एक दम राम्रो छ कलाकार गायक गायीका र गीत सर्जक र छ्याकन गर्ने सबै लाई र सबैसाथ दीनु हुने बाद्धे बाधक र ऊपस्थीत सम्पुरण सिंगो सिंग संगत माला टिम लाई नै बधाई तथा शुभ कामना छ है

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +3

    धेरै धेरै बधाई तथा हार्दिक शुभकामना छ भाग २ गित गाउँ नु भएकोमा ।

  • @hirurao7171
    @hirurao7171 2 года назад +3

    Dubai kalakar Sabai tim lai dhanebad xa 🙏🙏

  • @olitopbahadur7599
    @olitopbahadur7599 2 года назад +27

    धेरै राम्रो छ टिका बहिनि सफलता को शुभकामना

  • @premkatuwal8914
    @premkatuwal8914 2 года назад +5

    मेरो साह्रै मन पर्ने गित उठ सानु 🇳🇵🇳🇵🇳🇵🇳🇵
    त्यसैमा रबिन भाई र टिका सानु 🌈🌈🌈🌈
    साह्रै बबाल छ शब्दहरु अग्रिम शुभका्ना छ सम्पुण टिमलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @NabinMagar-22
    @NabinMagar-22 2 года назад +4

    अाहा निकै राम्राे दाेहाेरि
    समय सान्दर्भिक निकै मन छाेयाे । बधाई छ सबै टिम लाई

  • @surendrachand352
    @surendrachand352 2 года назад +2

    धेरै राम्रो छ दोहरी टीका सानू का दोहरी जो नि राम्रो लाग्छ love you tiku ...my favorite singer

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 года назад +2

    अती रमाइलो गित सब्दा पनि असाधै मन छुने बधाइ छ सबै जना लाइ

  • @bishnukatuwal4387
    @bishnukatuwal4387 2 года назад +6

    टीका बहिनीहजुरलाई रातो टीका, रातो सिँदुर सिउँदोमा र साचैको बेहुली भएको देख्न पाऊ यही आशीर्वाद छ। सारै मार्मिक र मिठ्ठो शोवरमा लोक गीत प्रस्तुत गर्नु भयो। मलाई त मेरो मात्री भुमिको याद आउँछ। जय जय होस बहिनी।💕🙏🌹💕🌹💕🙏🌹💕 I love u so much Tika bhaini. Keep it up always tq. 🌹💕🌹💕🌹💕

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +9

    तपाईं कलाकार हरूको कला गितसँगित हेरेर हामी दर्शक स्रोताहरू सधा रम्नुपाउँ , सँगितिग यात्राले अझै सफलताको शिखर चुमोस् अग्रिम शुभकामना ,,,,

  • @padamshrestha2879
    @padamshrestha2879 2 года назад +23

    ल है रमाइलो छ टीका सानु को गित👍️

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 2 года назад +6

    धेरै धेरै शुभकामना आगामी दिनमा अझै सफलताको कामना 👌👌👍️👍️🙏🙏🙏♥️♥️♥️

  • @bikash_Offical490
    @bikash_Offical490 2 года назад +11

    कति मीठो स्वर अनि शब्द रबिन जि र टीका जि को ।जय गित जय सङ्गित।।

  • @homshrestha5522
    @homshrestha5522 2 года назад +16

    आहा कति सुन्दर दोहोरी गीत 👌👌🌺🌺🌹🌹🌻

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +4

    सङ्गित माला मा सबै जनालाइ धेरै धेरै धन्यवाद छ यति मिठो दोहोरि पस्किनु हुन्छ

  • @nishutamang2690
    @nishutamang2690 2 года назад +5

    always damii दोहोरो song ❤️❤️❤️💖🙏🙏mis you all ne tika sister 🙏❤️ all the best💟💟💟

  • @timetorelax6508
    @timetorelax6508 2 года назад

    सलाम बाईनी संगित क्रान्तिकारी को लागि! आफ्नो खुट्टामा आफैं उभिनु सक्षम भयौं सफलताले सधैं उच्च स्थान लिइरहोस

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +1

    यो लोकदोहोरीमा नयाँ दुलाहा दुलहीका शुरुआती दिनका कहानीहरु जीवन्त बनाउन यहाँहरुले सिर्जना गर्नु भएका टुक्काहरु यति सटिक र बुलन्द छन् कि सुन्दाखेरि यी दिनहरुबाट गुज्रेका जोडीहरु नतमस्तक बन्न पुग्छन् ! आफ्नै यथार्थ कथा कहानी पाएर उनीहरु चकित हुन पुग्छन् । यो हो जीवन्त कला भनेको ! यो नयाँ स्वरुपको लोकदोहोरीको परिकल्पना र सटिक प्रस्तुतिको लागि आदरणीय गायक गायिकालाई हार्दिक धन्यवाद तथा बधाई ! संयाजनको लागि संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक अभार !!

  • @ranbahadur3962
    @ranbahadur3962 2 года назад +3

    साचिकै दुहलाई जस्तो देखेको छ सारै मर्मिक टुक्का दुबै टोलि को बधाई छ

  • @manjusunr2031
    @manjusunr2031 2 года назад

    सारै रमाइलो लाग्यो😁😁😁बाजे कडा 🙏🙏🙏

  • @ramlaladhikari8715
    @ramlaladhikari8715 2 года назад +2

    धेरै राम्रो लाग्यो
    अरु अघिल्तिर पनि बढाउदै जानुहोला !

  • @bishnubarakoti9970
    @bishnubarakoti9970 2 года назад +8

    म साउदी देखी हेर्दै छु टिका बुनु रबिन भाई लगायत सबै टिम लाई भाग २ सपलताको धेरै धेरै शुभ कामना छ

  • @sumankanxay7712
    @sumankanxay7712 2 года назад +2

    So nice song vhaga 2 ko dherai dhera suvha kamuna toka. Rabin lai nabar 3 ko waiting for 3 a.d..vhery best all tim lai

  • @suwasacharya511
    @suwasacharya511 2 года назад +3

    बुढा(कटुवाले काका)ले अभिनय गर्दा सीमाकाे ख्याल गर्न उपयुक्त हाेला । अरु सारै राम्राे छ ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +4

    जय संगित माला
    अाहा रबिन लामक्षाने जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो जाेडदार दामी छ,दुवै जना शब्दका खानी ,सफलताको शुभकामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,

  • @sabinakholaula7052
    @sabinakholaula7052 2 года назад +2

    मलाई यो जोडी सारै मन पर्छ मलाई नै होकि सबैलाई मनपर्छ साथी हो मनपर्ने जतीले लाइक गर्नुहोस् है अनि कुन ठाउगाउबाट हुनुहुन्छ नाम पनि बताउनुहोस् है म अहिले भारतको ब्यागलोर बाट हो जन्मघर नेपाल सुदुर बझांग टु कैलाली

  • @pratapsp4345
    @pratapsp4345 2 года назад +3

    धेरै धेरै राम्रो छ दोहोरी 🙏🙏

  • @Sitapanta-q1r
    @Sitapanta-q1r 2 года назад +3

    टीका सानू लाई र रबिन लामिछाने लाई त म कसरी बयान गराै हे भगवान कति राम्राे गित गाकाे हुन् अाफ्नै पाला सम्झेकाे मैले त

  • @mirathakuri7478
    @mirathakuri7478 2 года назад +2

    टीका दिदि को बिहे भोर 😊🙄 😍😍

  • @premsagarchudali2707
    @premsagarchudali2707 2 года назад +2

    भाग दुई हेर्ने सपना पनि पुरा भयो बधाई यबम शुभकामना राम्रो प्रस्तुति को लागि🙏🙏🙏

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +10

    यो जोडीले साँच्चिकै बिहे गरेको हेर्न काे काे आतुर हुनुहुन्छ।।🙏🙏🙏
    दोहोरि champion मा जानु पर्ने थियों tika र rabin शियोर champion हुने थिए यार🙏🙏👍👍🙏🙏

  • @user-rd6kr7xp1b
    @user-rd6kr7xp1b 2 года назад +12

    आहा!!कति रमाइलो भयो जय गित जय संगीत

  • @dineshrao7689
    @dineshrao7689 2 года назад +1

    धेरै राम्रो 💗💗💗💗💗💗

  • @devikc2852
    @devikc2852 2 года назад +4

    काली लाई सिन्दूरमा सजीए को देख्दा त धेरै यो गीत हेर्न र सुन्न मन लाग्ने के मूसी कती राम्री भकी आहा🥰🥰

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +2

    आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चर्चित गायक रविन लामिछाने र गाईका टीका सानू बिच बधाईछ जय गित जय सँगित🙏👌🎵❤️🎶🎤👌

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +2

    टिकालाइ त्यसै दोहोरीकि रानी भनेको कहाँ होर मान्नुपर्छ सानुलाइ यस्तो यस्तो टुक्का कता बाट आउँछ मलाइ त टीका बैनिको दोहोरी जति सुन्यो तेति सुन्न मन लाग्छ ।म त टिका बैनिको Big Fan होनि हजुर हाल मलेसिया बाट हेर्दै छु।सबैलाई सफलताको शुभकामना छ ल ।

  • @dhanbudha8985
    @dhanbudha8985 2 года назад +2

    आहा क्या मीठो दोहोरी ! समय सान्दर्भिक , अझै प्रगति हुँदै जावस, सम्पूर्ण टिमलाई बधाई छ।

  • @ganeshdevkota2287
    @ganeshdevkota2287 2 года назад +6

    धेरैधेरै रमाईलो दोहोरी भअको छ टिका दिदि र रबिन दाई को दोहोरि मलाई त यकदम मन पर्यो🙏

  • @m.s6675
    @m.s6675 2 года назад +3

    कति राम्रो स्वर सुन्दरी टीकासानुको❤रबीनजी धन्यवाद

  • @Krishnakumar-ef2so
    @Krishnakumar-ef2so 2 года назад +1

    अाहा कति राम्रो गित सबेई टिमलाइ बधाइ छ फेरि भाक 3 पनि ल्याउनु न 🙏🙏🙏♥️♥️♥️🌹🌹

  • @kamalvishwakarma7208
    @kamalvishwakarma7208 2 года назад +2

    बधाई छ सम्पूर्ण कलाकारलाई

  • @luckybtr7543
    @luckybtr7543 2 года назад +20

    साह्रै सुहाउँदो जोडी ❤️❤️

  • @lilaria1879
    @lilaria1879 2 года назад +3

    टिका दिजु र रबिन दाइको दोहोरी कति राम्रो छ शुभ कामना छ उत्चा सम्मा गर्नु 💔💕💕💕💕💕💕💕

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад +4

    आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु टिका बुनु हजूरको सब्द ले मन छुन्छ हजुर सदै खुसी रहनु बुनु

  • @yogeshmagar8399
    @yogeshmagar8399 2 года назад +1

    अति मार्मिक मनछुने गीत उच्च सम्मान कलाकार दुबै जना लाई

  • @debendrasunar1073
    @debendrasunar1073 2 года назад +3

    बधाई छ है।।

  • @devikc2852
    @devikc2852 2 года назад +3

    आहा कती रमाईलो दोहोरी बधाई छ काली

  • @badalsunar9373
    @badalsunar9373 2 года назад +4

    नमस्कार सम्पुर्ण कलाकार टिमहरु मा अति रमाइलो र मीठो दोहोरी हार्दिक बधाई तथा शुभकामना हाम्रै दङाली चेली टीका सानू बहिनी लाई अझै प्रगती गरेको देख्न पाइयोस् ।धन्यवाद ।जय नेपाल् ।

  • @rambasnet7148
    @rambasnet7148 2 года назад +4

    कति सारै गहिराइ मा गयर गायको 👌👌👌सारै राम्रो जोड हो 💓💓💓

  • @bharatbahadurgc5038
    @bharatbahadurgc5038 2 года назад +2

    आहा जति सुने पनि सुनिरहु जस्तो भाग 2 पनि अति मार्मिक दोहोरी टीका बहिनी अग्रिम सुभकामना छ

  • @menukabhatta2897
    @menukabhatta2897 2 года назад +1

    Dislike गर्नेहरु पक्कै पनि नेपाली होईनन् आफुलाई कै नआउने अनि अरुको प्रगति पनि देख्न नसक्ने तेस्ताले दोहोरिनै किन हेर्नू पर्यो
    anyway Tika dd ani Rabin dai lai धेरैधेरै सम्मान छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +17

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WOW - WOW - WAO
    LOVELY , SWEET, SO BEAUTIFUL SONG AND WONDERFUL, ENTERTAINING, AMAZING SINGING.
    ALL FOLK DUETS SANG BY RABIN JI AND TIKA SANU JI ARE REALLY SUPERB.
    FOLK DUET KING AND QUEEN ARE AWESOME SINGERS.
    LOVELY HOSTING TIKA SANU JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @hastab.m6420
    @hastab.m6420 2 года назад +1

    आहा कति मीठो गीत शब्द पनि त्यतीनै मीठो दुवै जनाको मजा आयो

  • @biswasgr143
    @biswasgr143 2 года назад +1

    साबै कुरा राम्रो छ यो गितको तरा गित छोप्नेहरु अलमलिएका छ्न येति माझीएका गायकहरु पनि अलमलिएका छ्न

  • @jitbahadurolijit6242
    @jitbahadurolijit6242 2 года назад

    हजुरहरुको हजुरहरूको दोहोरी निकै मिठो लाग्यो अाखिरि भाग 3 को लागि हामी प्रतिक्षा बढ्नेछौं निकै मार्मिक छ हजुरलाई धेरै धेरै धन्यवाद मेरो घर पनि पश्चिम दाङ hansapur हो back dinu hola tika gi la byyyyyy

  • @shantishahi5393
    @shantishahi5393 2 года назад +3

    धेरै राम्रो छ । गित शुभकामना कार्यक्रम संगित मालामा