चिज र निर्जलाको बिहेको कुरा छिनियो । Suman Pariyar, Tika Sanu, Chij Gurung & Nirjala Gurung Dohori

Поделиться
HTML-код
  • Опубликовано: 29 июл 2023
  • #sangeetmala
    #chijgurung
    #nirjalagurung
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Original Song: Jhalko Lali Othako
    ➤ Singer - Milan Lama & Devi Gharti Magar
    ➤ Lyrics - Milan Lama
    ➤ Music - Milan Lama
    Original Video Link: • Jhalko Lali Othako - M...
    ======================================
    Live Dohori Singer
    ★ Chij Gurung
    ★ Suman Pariyar
    ★ Tika Sanu
    ★ Nirjla Gurung
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    RUclips:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 836

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +18

    छोरा छोरीको बिहेको सन्दर्भमा समाजमा हुने कुराकानीको प्रसंग, मौलिक परिवेश र भावमा बहुचर्चित एवं लोकप्रिय सांगितिक व्यक्तित्वहरुले मन्द ठट्यौली पारामा गाउनु भएको यो दोहोरी असाध्यै राम्रो लाग्यो ! दोहोरीले समाजको चालचलन, बोली ब्यबहार र परिवेश जस्तो छ त्यस्तै पारामा कथावस्तु पस्केको छ । कुनै गाउँ ठाउँमा यो प्रसंगमा प्रतक्ष्यदर्शी बनिरहेझै लाग्छ दोहोरी हेर्दा र सुन्दा । त्यसैले त प्रस्तुति जीवन्त छ !
    यति सुन्दर, रोमान्टिक तथा कलात्मक प्रस्तुतिको लागि सबै आदरणीय कलाकारहरु तथा सम्बद्ध सबैलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!

  • @suraksha4172
    @suraksha4172 Год назад +6

    आजलो दोहोरी त भसकै रमाईलो भयो टीका सानू बहिनीको अझै उत्तर उत्तर प्रगतीको कामना दुई हात जोडी भगवान संग बिन्ती गर्छु ।

  • @yamunakandel5066
    @yamunakandel5066 Год назад +5

    my favourite चिज ,सुमन, टीका,निर्जला ।चिज र सुमन ले असाध्यै रमाइलो भयाे

  • @4co2se7c
    @4co2se7c Год назад +4

    आहा कती रमाई लो गित लिएर आनूभो टिका जि धेरै धेरै शुभ कमना माउशुली लाई love you ❤❤❤🎉हुमा लाई माया छ 🎉🎉🎉🎉❤❤अनिता अनू भारत गुजरात

  • @sher.b.rai12
    @sher.b.rai12 Год назад +41

    अति सुन्दर दाेहाेरि गायक चिज भाइ र निरजला बैनिकाे रियल जाेडि भकाे देख्न पाउ शुभ कामना ❤❤🙏

  • @tenjisherpa8130
    @tenjisherpa8130 Год назад +6

    धेरै रमाइलो भयो दोहोरी हेरेर सुनेर मज्जा आयो❤❤❤❤

  • @milanxetri3120
    @milanxetri3120 Год назад +3

    Wowowoowowoowowoowow धेरै राम्रो❤ मोत टीका जी को फ्यान नैं हो। है सुमन दा.अनि निर्जला . जी . सबै wowow❤

  • @rabikumar349
    @rabikumar349 Год назад +47

    मैले केहि लेखिन हाँस्दा हास्दा सकियो फ़ेरि अर्को भाग पिलिज पनि हेर्न पाइयोस् यो ग्रुप को

  • @bimalaparajuli5988
    @bimalaparajuli5988 Год назад +6

    अब यसको अर्को भाग चाहियो ल टीका दिदी अनि अर्को भागमा हजुरको र अस्मिताको दोहोरी ल्याउनुन दिदी पिलिज 🙏🙏🙏❤️❤️❤️

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Год назад +4

    वा कडा दोहोरी सर्‍र सम्पुर्ण मा मीठो सम्झना मन पर्ने कलाकार जम घट

  • @santkumarrana9650
    @santkumarrana9650 Год назад +4

    सुमनले प्रसंग लम्ब्याउदै थियो तर टिकाले छिट्टै प्रसंग लाई समतिहाल्यौ टिका बाठो छ गाउनलाइ गुड लक

  • @madanbasnetbasnet9360
    @madanbasnetbasnet9360 Год назад +2

    दर्शन नम्स्कार सम्पुर्ण मा अति रमाइलो सुन्दर भिदियो ❤

  • @shivakandel6194
    @shivakandel6194 Год назад +5

    निर्जला र चिजको अर्को इपिसोडमा बिबहा गराइदेउ टिका ❤❤

  • @chandrabahadur.
    @chandrabahadur. Год назад +9

    हाल को नब गाईका निर्जला top १ मै छिन चिज को सोल्टीनि टीका सानू टिम लाई 🙏💖धन्यवाद

  • @basantarana837
    @basantarana837 Год назад +10

    सुमन को अभिनय राम्रो लागो ❤ गीत को शब्द नि आति daami

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +8

    अति राम्रो प्रसुति धन्यवाद ।

  • @ashusunar9782
    @ashusunar9782 Год назад +2

    संगित माला किप्रस्तुता सानू हजुर मा हार्दिक 🙏नमन छ संगित माला लाई माया गरि यति मिठाे दाेहाेरि पस्किनु भाकाे चिज रनिर्जला ले पुरानाे भाका मा धेरै राम्राे छ टुक्का पनि मन छुनि छ अहिलेका जलदा बल्दा गायकार लगायत सबै कलाकार मा मेराे प्रगति काे शुभ कामना छ 🙏🌹

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 Год назад +1

    एकसे एक कलाकारहरू बडो रमाइलो लाग्यो धेरै धेरै धन्यवाद टीका सानू अर्को भागको प्रत्येक्षमा छु ल ।

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g Год назад +24

    धेरै राम्रो छ गीत बधाई छ ❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +8

    दामी दामी अति मार्मिक दोहोरी all team member lai salut !

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Год назад +4

    चिज गुरूङ र निरजला काे बिवाह काे कुरा निस्क्याे ❤❤❤❤❤अति रामाे दाेहाेरि यी दुई काे जाेडि पनि छित्तै बिवाह बन्दन परे देख्न पाउ

  • @chakgurung3175
    @chakgurung3175 Год назад +4

    ओहो आज त बबालै हुने भयो , सफलताको शुभकामना छ।

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +13

    अति राम्रो गीत शोर र गाउँ घर याद आयो शुभकामना छ

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Год назад +5

    धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई

  • @parwatiairee6298
    @parwatiairee6298 Год назад +1

    धेरै रमाईलाे लाग्याे हजुरहरूकाे दाेहाेरी सुनेर सारै मन पर्छ सधै हेर्ने गर्छु ❤❤❤

  • @SuryaBhai-fu8oo
    @SuryaBhai-fu8oo Год назад +1

    साह्रै राम्रो लाग्यो मन पर्या 4 जना कलाकार एकै स्टेजमा देख्दा झनै त रमाईलो ब्यङ्गेय ब्यङ्येले बिरामी परेर सुतेको नि हाॕसोले थोरै मनोरंज्जन दियो धन्यबाद हजुरहरुलाई फेरी अर्को भाग लियर आउन अनुरोध गर्छौ हाल गुजरात देखि हेर्दै छू ल |

  • @DdLimbu
    @DdLimbu Год назад +8

    दोहोरी अत्तिनै मिठो रमाइलो तर छोटाे सुन्दा सुन्दै सकियो ।अब चिज सर र निर्जला बहिनिको दम्दार रमाइलो दोहोरी चाहियो है ।सम्पुर्ण लाई सलाम धन्यवाद 🙏🙏🌷🌷💕💕💖💖❤️🙏🙏

  • @indirapaudel4341
    @indirapaudel4341 Год назад +3

    सालिन तरिकामा कडा प्रहार सुमन को बिग फ्यान ❣️❣️

  • @brooklyn1673
    @brooklyn1673 Год назад +2

    अजै पार्ट 2 पनि आउन पर्यो❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤
    Long Live Tika Sanu Ji and Sangitmala family.
    ❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Год назад +2

    दुबैको मन मिलेदेखि राम्रै काम बन्छ चिज गुरुड़ र निर्जलाको बिहे भा हेर्ने मनछ झल्को लालिओठको••••।

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Год назад +10

    🎉❤ल बधाई छ अनि शुभ कामना❤🎉

  • @ramkajithapa5005
    @ramkajithapa5005 Год назад +6

    ल आज को दोहोरी बड काइड्दा लाग्यो धरै धेरै बधाइ छ

    • @rijalsanjeeb4212
      @rijalsanjeeb4212 Месяц назад

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮

    • @user-kg9ru6gq1z
      @user-kg9ru6gq1z 17 дней назад

      😢4

  • @user-wr1oi2ni3p
    @user-wr1oi2ni3p Год назад +1

    😂😂❤❤ रमाइलो दोहोरी सबैलाई सम्मान 🙏🙏🤣🤣❤️❤️

  • @HarkaAle-td1xo
    @HarkaAle-td1xo Год назад +2

    Bishes Suman sir lai dherai dhanyabad kan kam sunne acting Sarai ramro lagyo hasera.

  • @amarthapa7972
    @amarthapa7972 Год назад +5

    Ms ❤Tika Sanu jee ko ❤hosting outstnding super ramro xa, 👌👍meetho words💌 multi talented💌 wish you all the best,💌 Beautiful Tika jee,❤ Ajako basai audhi Ramailo xa, ❤Tika jee 💌Chij,💌 Nirjala,💌 Suman 💌ani Aamita Dc ko💌 relay💌 dohori sunna paiyos huss❤Entire Team lai Many Thanks.🙏🙏🙏🙏🙏

  • @PunamXetri-zb7di
    @PunamXetri-zb7di Год назад +1

    वोव कति रमाइलो ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉✍️✍️✍️✍️कति हस्नु क्या म सुमन दाइ उफ्फ😂😂😂😂😂😂❤❤चिज दाइ कडा पो आयो सुर्ती पो फाल्नु रे😍😍😍😍😍😍🤭

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Год назад +1

    आहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्णमा दाेस्राे भाग पनि आवस

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Год назад +2

    साह्रै राम्रो अब बिहे भएको पनि हेर्न सुन्न पाउ भाग 2 मा

  • @rjnchapagain4695
    @rjnchapagain4695 Год назад +1

    अति रमाइलो धेरै धेरै बधाई छ सबै कलाकार हरुलाई ।

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 Год назад +1

    गज़ब छ अज को जोवारी बधाई छ सबै टिम लाई

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад

    अर्को भाग नि ल्याउन पर्छ होइ टीका जी ।खुबै मनोरञ्जन दिनु भयो सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान साथै संगीत माला कार्यक्रम को होल टिम लाई घन्यबाद ।मनोरञ्जन को लागि ................🎉🎉🎉🎉🎉

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +1

    सिरियलको अर्को भाग पनि आओस् टिका बैनी अत्यन्त राम्रो र मर्म स्पर्शी छ।

  • @LabiLama
    @LabiLama Год назад +3

    Jata suman dai tetai ramailo ❤❤❤❤❤

  • @user-zg4kj5dz6t
    @user-zg4kj5dz6t Год назад +15

    म नियमित हेर्ने गर्छु यस च्यानल बाट आउने दोहोरी गीत हरु आजको दोहरी झनै रमाइलो लाग्यो 🌷🌷एक्लै भए पनि बेस्करी हाँसेँ ।

  • @donalthapamagar9668
    @donalthapamagar9668 Год назад +2

    woow ma chij sir ra tika ji ko big fan aarko patni chadi halnu hola❤❤❤❤

  • @keshabkarki5531
    @keshabkarki5531 Год назад +5

    धेरै धेरै राम्रो छ धेरै शुभकामना छ ❤❤❤

  • @tulbahadur2186
    @tulbahadur2186 Год назад +1

    सुमन परियार र चिज सर को टुक्रा यकदम घत लाग्यो टीका सानू मिस 👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ

  • @lalbahadur3437
    @lalbahadur3437 Год назад +1

    धेरै राम्रो लाग्यो अर्को भागको प्रतीक्षा

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +9

    चारै जना लाइभ दोहोरीका बेस्ट एकै ठाउँ देख्दा खुसी लाग्यो आहा रमाइलो दोहोरी मीठो प्रस्तुति सबै मा एकमुस्ट धन्यवाद सफलताको सुभकामना।टीका sis ❤❤❤❤अर्को भाग छिटै ल्याउनु है।

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Год назад +5

    Wow my febret sangit mala❤❤❤❤❤

  • @sunitapoudel5385
    @sunitapoudel5385 Год назад +2

    यस्को भाग 2 चाहियो ❤❤दोहोरी पूरा भएन

  • @krishnabaral8480
    @krishnabaral8480 Год назад +1

    असाध्यै राम्रो लाग्यो ।धेरै धेरै धन्यवाद भाइ बहिनीलाई ❤❤😂😂?

  • @user-wb3cv2iq7c
    @user-wb3cv2iq7c Год назад +1

    धेरै राम्रो छ भाइ बैनि हरु👌👌👌

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Год назад +2

    Thankyou tika Sanu.
    आपको अफिसियल channel से त बिबहा को कुरा छिनियो।
    अब रियल मा कहिले???

  • @khumthapa9460
    @khumthapa9460 Год назад +3

    Wah! Sarai mitho dohori...❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +41

    टीका बहिनी कति मज्जा लें सहज तरीका ले कार्यक्रम संन्चालन गर्नु हुन्छ अनि पो लाईक सेयर सब्सक्राइब गर्न मन लाग्छ नत्र कयौं लाइभ दोहोरिहरु हाइलाइट मा २/४ टुक्का सुनाएर सिदै गीत मात्र प्रस्तुत गर्छन। कलाकार र भाका सुन्दा सुन्न मन लाग्छ मन अमिलो पारेर।

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Год назад +1

      Sem to you❤️❤️❤️❤️

    • @chandrabahadurthapa2428
      @chandrabahadurthapa2428 11 месяцев назад

      Mithodohari

    • @bunuthapa1761
      @bunuthapa1761 7 месяцев назад

      दएएदएदएदएदसलललदउएएदलदॐलगलददॐदएदएललदललललदलोललएददए❤द लसएददददएएदललल एक ललससदलउललद लदल

  • @giriprasadgurung4612
    @giriprasadgurung4612 10 месяцев назад +1

    स्वर र शब्द सबैको एकदम राम्रो छ । बाध्यबादक साथिहरुको मेहनत पनि कम छैन । त्यो भन्दा बढी टीका बहिनिको मीठो उदघोषण लाग्यो । आजको बिषयबस्तु पनि एकदम रोचक लाग्यो । गाम्पाते कुदासाइ , योरोशिकु ओनेगाइसिमास ।

  • @malbsunar1239
    @malbsunar1239 Год назад +25

    सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई धेरै धन्यवाद आज पनि निकै रमालो गित प्ररतुत गरनु धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Год назад +1

    अर्को भाग को प्रतिक्षा मा छू।
    संगीत माला 🎉🎉

  • @baburamdawadi6456
    @baburamdawadi6456 Год назад

    ससुरा घोइरा परे ,ज्वाईं चाहीं लाटा , अभिनय मीठै लाग्यो दुवैको ।बधाई सबैमा ।

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Год назад +1

    आहा कति राम्रो दोहोरी रहेछ सानि सँगीतमाला सानिले चलाए पछि त कहाँ नराम्रो हुन्छ र सँगीतमाला सानिले चलाउने कार्यक्रम मलाई त असाध्यै मन पर्छ सबै लाई धेरै माया अनि मिठो सझना छ र सानिलाई मुटु भरि माया छ सानि

  • @user-uc8uh8bv8j
    @user-uc8uh8bv8j 2 месяца назад

    सारै राम्रो लाग्यो दोहोरी कडा छ सुमन दाइ को गित❤❤😅😅🎉🌹🌹👌👌🌹💞💞👌

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +1

    Hahahaha, kati mitho fantastic dohori song xa.Sampurnama Dherai Dherai Samman Tatha Suvakamana Xa.

  • @gurungkb80
    @gurungkb80 Год назад +7

    Dami dohori

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +37

    कति राम्रो दोहोरी आए छ निकै राम्रो लाग्यो

  • @DhalGc-qn5do
    @DhalGc-qn5do Год назад +10

    मुरि मुरि धन्नेबात टीका सानू जुनैसुकै कार्या क्रम पनि अतिनै राम्रो लाग्छ शुभकामना

  • @surajkhadka4695
    @surajkhadka4695 Год назад

    रमाईलो 😊भएको रहेछ सुभकामना

  • @ramnathchalise1783
    @ramnathchalise1783 Год назад +3

    Sabi teams lai badhai 🎉😢🎉😂🎉Nice song 🎵 👌 👍 👏 🙌 😊😅😮

  • @sunilbc3536
    @sunilbc3536 Год назад +1

    Dohori nikai ramro xa ..aba bhag 2 ko partichaya xu ...Sabai kalakar harulai samman xa 🌹🌹🌹

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Год назад +1

    सारै रमाइलो लागो शुभकामना ।

  • @sagarthapa9891
    @sagarthapa9891 Год назад +5

    Partixi ma xu ❤

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +4

    आहा कति राम्रो गित ।🎉🍎🙏🎋🎋🎋

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Месяц назад

    पुरै गित सुन्न सम्मनै हसाएर मार्यो कस्तो रमाइलो कलाकारहरूको जंकाभेट। धेरै रमाइलो भयो धन्यवाद सम्पुर्ण टीमालाई।

  • @chandraprasadl8294
    @chandraprasadl8294 Год назад +1

    आहा कतिराम्रो रिले दोहोरी गितपनी राम्रो लयपनी मिलेको रमाइलोपनी कलाहरु सबैलाइ स्वागत धन्न्यँबाद

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +54

    चिज र निर्जला बीच दोहोरीमा बिहेको कुरा चल्यो।दोहरी गायन कला कौशल प्रशंसनीय छ। दुबै जना बीच वास्तविक जीवन मै बन्धनमा बाधिन सकुन्।धेरैधेरै शुभकामना छ।अन्यथा नलिनु होला।दुबैको तनमन मिले मात्र है।

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +2

    हसाएरै मार्ने भयो😀😀👌👌🙏🙏♥️♥️

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +16

    बुहारी 6 भाग कैले आउछ हो टीका बहिनी❤❤❤ दोहोरी धेरै राम्रो छ यसतो हुनुपर्छ बधाई छ सबैलाई ❤❤❤

  • @StruggleBabu
    @StruggleBabu Год назад +29

    अब चल्ने भनेको निर्जला र चिज को जोडि हो❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Год назад +2

    अति उत्कृष्ट मिठो दोहोरी

  • @aakgurung435
    @aakgurung435 Год назад +6

    Wowo ramro dohori All time

  • @khemangrg8030
    @khemangrg8030 Год назад +4

    अति उत्तम दोहोरी सुमन चीज टीका र निर्जला

  • @tamangchyangba1899
    @tamangchyangba1899 6 месяцев назад +1

    अहिले सम्मकै उत्कृष्ट दोहोरी लग्यो मलाई चै।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Год назад +1

    सारै राम्रो दोहोरी अब भाग दुई नि छिटै ल्याउन पर्यो सफलताको सुभकामना छ अल टिमलाई कतार बाट हेर्दैछु

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 Год назад +4

    very nice dohori 🎉🎉 all Gayak gaika congratulatoins 🎉🎉🎉

  • @ranjuthapa6723
    @ranjuthapa6723 Год назад +1

    Dherai ramro dohari gajable hasiyo astai dohari pheri2 sunna paiyos all the best hole teamlai🙏👍️😘

  • @anishapunam3646
    @anishapunam3646 Год назад +2

    आज भोलि निर्जला र चिज जि को दोहोरी जमेको छ।❤❤❤❤

  • @sanukanchha4489
    @sanukanchha4489 Год назад +2

    संगित मालाको संचालिका टीका सानू लगायत सगित मालाको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ! दोहोरी त यसै मीठो जति सुन्यो उति सुन्न मन लाग्ने । संगितमा मालालाई कउन धन्यवाद दिन्छु भन्दा लन्ठु सारै लन्ठु नै भयो त्यसैले दोहोरीमा जस्तै अब चिज र निर्जलाको छिट्टै लगन गाठोमा बाधिदिनु पर्यो । नत्र लन्ठु ले यति राम्रो ३२ सै लक्षणले भरिएको कन्या पाउन गारो छ अहिलेको जमानामा !!!

  • @user-wm1zo8fi3k
    @user-wm1zo8fi3k 11 месяцев назад

    यो गित धेरै धेरै समाजिक समसाम्हिक छ सबै कलाकार लाई सम्मान छ छिट्टै भाग 2 पनि ल्याउनु पर्यो हामी अर्को भागको पर्खाइ म बसिरहेका छ म

  • @gyanpuri655
    @gyanpuri655 Год назад +1

    रमाइलो छ❤❤❤

  • @ramesharyal4811
    @ramesharyal4811 11 месяцев назад

    टिका सानु लोकदोहरी को लागी एक अपरिहार्य व्यक्तित्व धेरै धेरै शुभकामना शुमन र चिज पुरुष तर्फ उत्कृष्ट

  • @niranjangyawali3088
    @niranjangyawali3088 9 месяцев назад

    दोहोरी भनेको त एस्तो हुनु पर्छ चारै जना लाई सम्मान छ सारै राम्रो फेरि नि अर्को अर्को भाग हेर्ने सुन्ने मन छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад

    आहा कति समय सादमिर्क गित ।यो नि गित भनेको। सम्पुर्ण नेपाली कलाकारहरुलाई‌ सम्मान

  • @sanuramdam9983
    @sanuramdam9983 Год назад +1

    रमाइलो ❤❤

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 9 месяцев назад +4

    अतिउतम दोहरी गित रहेछ मन छुने रहेछ जय नेपाल 🔥🔥🔥🔥🔥

  • @ramprasadsharma2993
    @ramprasadsharma2993 11 месяцев назад

    खुब रमाइलो लाग्यो😣😣😣कति हास्नु 😍😍😍सबैजनालई शुभकामना 😥😥

  • @chandralamsal9225
    @chandralamsal9225 Год назад

    बल्ल मज्जा आउदै थियो सकियो भाग २ ल्याउनु है

  • @bijaysunar
    @bijaysunar 8 месяцев назад

    टीका बहिनी शब्द हरु धेरै संबेदनसिल हुन्छ धेरै राम्रो लाग्छ थप चिज ज्यु कति रमाइलो बरै नि

  • @U_K_I_N_A
    @U_K_I_N_A Год назад +1

    Ati nai Ramailo lagyo Dohori sunera Majja ayo arko bhag ko partisyama rahane xu ❤❤❤❤❤❤❤❤❤❤