टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो । यदि यस्तो किसिमको प्रणाली भयो भने बालेन जस्ता युवा हरु देशको बागडोर सम्हाल्न सक्ने छन् ।
देशको कार्यकारी प्रमुख पद प्रधानमन्त्री भएको बेला 75 करोड बराबरको जग्गा कुनै व्यापारी सङ्ग दान लिनु भनेको नै नितिगत भ्रष्टाचार हो यो कुनै दान हैन! यो कुरा लाटोले बुझ्छ
प्रयोगशाला नै भयो देश। लवाथ हरु बैज्ञानिक भएको प्रयोगशाला, अभिनय राम्रो गर्छन। यो सबै ठुलो देशको नागरिक बनाउने, जनेर होस वा नजानेर गरिएको प्रपांच हो। कम्यूनिस्ट जे भन्छन त्यसको ठीक बिपरीत गर्छन भन्ने कुरा बिस्तारै खुल्दै जला , चिंता देश रहला की नराहला भन्ने नै हो।
लाज न पचाउ कुनै पनि बेपारि सङ्ग यतिठुलो धनरासि सहयोग लिनु गलत हो बाउन हरुलाइ दानगरे मिन बहादुर ले तर कम्युनिस्ट पाटिले लिन सक्दैन बाउन कम्युनिस्ट अनि तस्कर कम्युनिस्ट ले लिदा फरक पर्दैन अब विचार गर एमाले केहो यो तस्कर हरुको पाटि होकि मज्दुर किसान को पाटि हो
याे कुरा झुठ बाेल्नु सरासर जनतालाई झुक्याउन खाेज्नु भयाे । यदि २०७२ काे भुकम्पकाे समयमा दान दिने कुरा गरेकाे भए २०८१ भदाैमा कार्यकर्ता र सदस्यहरुवाट रु.१००उठाउनु जरुरत थिएन । याे निश्चय नै झुठ वाेलेकाे ठहर्छ ।
4 बर्ष देशलाइ अनिर्णयको बन्दि बनाउने कम्युनिस्ट एकता नेपालि जनताले बिर्से भन्ने लाग्छ ?? त्यसपछि ओलिका pm हुने बित्तिकै कुलमान हटाइ झोले राख्न अनि ब्यापारि पोस्न जुन भुमिकामा प्रस्तुत भए त्यसपछि का देश र जनताका लागि ?? हाम्रा कार्यकर्ता हुन । भन्नु नि ?? बात खलास
एकदलीय र सर्वसत्तावाद , मनपरितन्त्र , ठगबाद , कथितदलाल वाद ल्याउन खाेजेकाे त हाेइन ? नेपालीलाई भ्रमित गर्न छाेडनुहाेस महासय । यहाँ कुनै कम्युनिस्ट छेेनन।
12:07 सबै नेताहरू आफ्नो घर बनाउन सबै कृत्य,कूकृत्य गर्ने ,पार्टी कार्यलयका लागी सेटिङ ?(यो भ्रष्टाचार नै हो)बाबुले छोरा त बुढेसकालमा हेर्ला भनेर पढाउछ।
सांगठनिक राज्य बिप्लब गरि उदाएका इन्डो पश्चिमासुरका दलपति दैत्यराज महिषासुर तारकासुर जालन्धर रुपका कांग्रेस एमाले एमाओवादी मधेसबादी दलहरु जनताको शास्त्रीय जनविद्रोह बाटै सफाया बध हुन्छन: देवासुर संग्राम २.०।
Hiralal bishwakarma Mero mama ho bhanthe panchayat Kal ma sabai kami le , tyastai paisa wala jati sabai yasko party ka karyakarta re hahaha , yo jhyau kahile dekhi party ma lagechha ?
Thik bhanis jhole , sadai rastrabadi hunu parcha r Oli le bhanis . Ho ab sir nihurayer Nepal r Nepali lai bechna matrai baki cha timiharule , tauke lai hostehaise gardai gar hai .
झुटको पुलिन्दा कति गर्छौ कमरेड? अब जनताले पत्याउनेवाला छैन्।
देश लुटेर बर्बाद गर्ने हरु जाहा गय पनि लखेटिनु पर्ने छ । चेतना भया !!!!
नापियो.....हेडिङ्ग देखेरै हेर्न मन लागेन !
टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो । यदि यस्तो किसिमको प्रणाली भयो भने बालेन जस्ता युवा हरु देशको बागडोर सम्हाल्न सक्ने छन् ।
देशको कार्यकारी प्रमुख पद प्रधानमन्त्री भएको बेला 75 करोड बराबरको जग्गा कुनै व्यापारी सङ्ग दान लिनु भनेको नै नितिगत भ्रष्टाचार हो यो कुनै दान हैन! यो कुरा लाटोले बुझ्छ
Mangole le ta desh sorgha banuxa re ta ? Minbhadur pani bahun nai po hunta ?
अझै पनि म एमाले हुं भन्ने झोलेहरुलाई एकमुष्ट हार्दिक श्रद्धान्जली
राम्रो बिचार ,उत्कृष्ट छ।
प्रयोगशाला नै भयो देश। लवाथ हरु बैज्ञानिक भएको प्रयोगशाला, अभिनय राम्रो गर्छन। यो सबै ठुलो देशको नागरिक बनाउने, जनेर होस वा नजानेर गरिएको प्रपांच हो। कम्यूनिस्ट जे भन्छन त्यसको ठीक बिपरीत गर्छन भन्ने कुरा बिस्तारै खुल्दै जला , चिंता देश रहला की नराहला भन्ने नै हो।
तार्किक जवाफ नै छैन । अनुहार नै लाजले समसार देखिन्छ
झुटको पुलिन्दा कति गर्छौ कमरेड?
सरकार प्रमुख हुँदाको अबस्थामा जहाँबाट भएपनी दान/उपहार/कोसेली/घुस आदि लिनु पार्टी कस्तो हो कसरी चल्छ प्रष्ट छ नि !!
दान कस्तालाई दिने ।
लाज पचार घिच अरूले सिरक ओडेर घ्यू खान्छन् रे आफू त्यसै गरी गु घिच्दैछौं
हावा गफ
Right analysis ❤❤❤
लाज न पचाउ कुनै पनि बेपारि सङ्ग यतिठुलो धनरासि सहयोग लिनु गलत हो बाउन हरुलाइ दानगरे मिन बहादुर ले तर कम्युनिस्ट पाटिले लिन सक्दैन बाउन कम्युनिस्ट अनि तस्कर कम्युनिस्ट ले लिदा फरक पर्दैन अब विचार गर एमाले केहो यो तस्कर हरुको पाटि होकि मज्दुर किसान को पाटि हो
ललिता निवास काण्ड clear गर्न यो घुस हो।
सम्बोधन मात्रै गर्ने हो कि काम पनि गर्ने हो ।
प्रधानमन्त्री त्यो पनि बाहाल वाला दान दिन नै पर्छ भनेर लियको हो कि मनायर लियको हो। यस्तो देस मा बिपत्ति परेको बेलामा कठै हामि जनाता ।।।
चोर को साथी चोर नै हुने त हो नी बालेन ले भनेको काले काले मिली खाउ भाले भनेको ठीक पो रहेछ
नेपाली काँग्रेसकाे पुरानाे पार्टी कार्यालय भवन चितवनकि नेतृ तथा समाजसेवी मैया देवी श्रेष्ठले दानमा दिनुभएको थियोे ।
अहिलेकाे अवस्थामा याे अन्तरवार्ता सुन्ने कुनै तुक छैन ।
याे कुरा झुठ बाेल्नु सरासर जनतालाई झुक्याउन खाेज्नु भयाे । यदि २०७२ काे भुकम्पकाे समयमा दान दिने कुरा गरेकाे भए २०८१ भदाैमा कार्यकर्ता र सदस्यहरुवाट रु.१००उठाउनु जरुरत थिएन । याे निश्चय नै झुठ वाेलेकाे ठहर्छ ।
देशको आर्थिक जर्जर अवस्था के जनताले बनाएको हो नेता जी ?
Fatahaa
Jibram Bhandari sir please invite gyanendra shahi for next episode.
मीन बहादुर को सानो गल्ती ले अब कमरेड हरुले दोष उनै लाई दिने मौका पाए।
ALL OLD POLITICAL PARTIES ARE OUT OF DATE
पार्टिको आफ्नै फन्ड ले किने हुदैन? किन पार्टिकै बेइजेत गर्नु?ब्यापारिले घाटा हुने काम कैले गर्छ?सामान्य जनताले बुझ्ने गरि किन झुर बनायको पार्टिलाई?🤔😡
जिवराम शर इ देसद्रोही हरुलाइ बोलायर किन तपाईं ले आफ्नो भयको इज्जत पनि किन गुमाउदै हुनुहुन्छ कि तपाईं लाइ पनि दक्षिणा आउँछ।
गल्ति ढाकछोप गर्न जति तर्क दिए पनि आम मानिसले पत्याउलान् भन्ने मलाई लाग्दैन कमरेड ।
कुरा चपाएर राजेन्द्रले भने !! यथार्थ मा यो पार्टीको लागि घाटा हो !! फटाहाहरुले फट्यै फट करा गर्न माहिर हुन्छन ् यसको अन्तरबार्त त्यही हो
आफ्नो कार्यकर्ता मीन लाइ कर छलि गर्न , ललिता निवासमा ब्रह्मलुट गर्न सिकाउने पनि एमाले नै भएको कुरा प्रस्ट भो।
नेपाली मिडियाको मिसन ओलि र एमाले विरुद्ध मात्रै हो???
ई बुद्दी जिवि पनि जनतालाई अझै भ्रम छर्न सकिन्छ कि जस्तो लाग्यो देश टाट पल्टिँदा जनताको यो हालत देख्दा पनि कोई असारै छैन?
4 बर्ष देशलाइ अनिर्णयको बन्दि बनाउने कम्युनिस्ट एकता नेपालि जनताले बिर्से भन्ने लाग्छ ?? त्यसपछि ओलिका pm हुने बित्तिकै कुलमान हटाइ झोले राख्न अनि ब्यापारि पोस्न जुन भुमिकामा प्रस्तुत भए त्यसपछि का देश र जनताका लागि ?? हाम्रा कार्यकर्ता हुन । भन्नु नि ?? बात खलास
दान दिनपछि लिन मिल्छ।
ओलि को झोले नमुना के बोल्दैछ होस गर सुद्दो दशा लागेको छ पार्टीहएउ लाई
एकदलीय र सर्वसत्तावाद , मनपरितन्त्र , ठगबाद , कथितदलाल वाद ल्याउन खाेजेकाे त हाेइन ? नेपालीलाई भ्रमित गर्न छाेडनुहाेस महासय । यहाँ कुनै कम्युनिस्ट छेेनन।
12:07 सबै नेताहरू आफ्नो घर बनाउन सबै कृत्य,कूकृत्य गर्ने ,पार्टी कार्यलयका लागी सेटिङ ?(यो भ्रष्टाचार नै हो)बाबुले छोरा त बुढेसकालमा हेर्ला भनेर पढाउछ।
सांगठनिक राज्य बिप्लब गरि उदाएका इन्डो पश्चिमासुरका दलपति दैत्यराज महिषासुर तारकासुर जालन्धर रुपका कांग्रेस एमाले एमाओवादी मधेसबादी दलहरु जनताको शास्त्रीय जनविद्रोह बाटै सफाया बध हुन्छन: देवासुर संग्राम २.०।
च्यासलमा ओलीले पानी जाहज चलाउने गरेर पनि आफ्नाे पार्टी अफिस थाम्नु पर्याे नी।
यो बनायो भने ओली ले सांसद सँग मेरो जग्गा मा बनेको अफिस भनि 20%कर लगाउँछ
ब्यापारी संग पैसा खायेर जनता लुटाउने काम्मा एमाले यस्ता लुटेरा हरु ले देश बनाउछ भन्नु मुर्ख को कुरा हो
लाजमर्दा कुरा नगराैं जन्ता ले बुझछन
भस्टचारि को समरेछेन म लागेयो एमाले
तीन करोड को घडि कस्ले किन्दियो? दुर्गा प्रसाइले पनि जग्गा दिने रे लिने कि नलिने त?
लुटेरा हरुकै राज्य भो हाम्रो 🇳🇵नेपाल।
अरु ठिक छ तर तपाईको प्रश्न कति लामो हो यार दिक्कै लाग्दो ????
कसैले ३ करोडको घडी दिन्छ, कसैले लाख पर्ने जुता, कसैले ११ रोपनी जग्ग । यसले बकबास गरि रहेको छ । भित्रि कुरा अर्कै छ, भबिस्यमा पोल खुल्छ ।
ए चाेर उत्पादनसंग जाेडिने भए भ्रष्टाचार गरेर माेज गर्ने र नेपालीलाई बिदेश लखेटने काम गरथ्याै?
The way he described, people have no CHANG OF EXPECTATIONS, people just want non corrupt politicians like Balen.
काम गरेर देखाउ हावा गफ गरेर ठुलाे ठालु नबन ।
Pendulam ko kura
Yesto bichar bokeko manxelai k bolnu lagako hola😊😊😊
हावादारी विचार
Sir anwer bhanda question lamo vo wakka lagdo. Alik satik ra choto question garnu hola arko choti dekhi
१ हात देउ १० हातले पछाडि बाट लेउ
Wow ektarf bhandai hunuhunx ma min Bahadur ko parbakta hoin m ani kin woha ko gurgaon gareko
Amale ko chhor neta hoyo🎉 30:31
Yasta Oli ko syal jhole lai kina lyaeko?
khai k khai k!!
झोले कार्यकर्ता पाल्नेको त कुरै गर्नुभएन नि हजुर ।
यो झोले ले सरासर गलत बोल्दै छ अब यायर कुरो बनायको हो केपि ओलि को ह मा ह नगरे उपाय छैन एमाले त खोजी खोजी लखेट पर्छ अब
😂😂😂😂😂Gumale
Oबुडा इकुरा कसोले पताउदोइन हो
Uml je sukai garos tara kp oli aile desko pradhanmantri ho uml ko haina so yo vaneko vrastachar nai ho
सकपनणछ
Emale nam change garer ngo ingo nam rakhda huncha
ये माले झोले पार्टी को नाम फेर
@kp oli vaneko vrasta hun sadu ko name ma lutdhanda chalauxan vanne kura nango aankha le pusti garyo
K hi din parkha Dalal vatuwa ho..narka Jane din najik aaudai x
Hiralal bishwakarma Mero mama ho bhanthe panchayat Kal ma sabai kami le , tyastai paisa wala jati sabai yasko party ka karyakarta re hahaha , yo jhyau kahile dekhi party ma lagechha ?
Thik bhanis jhole , sadai rastrabadi hunu parcha r Oli le bhanis . Ho ab sir nihurayer Nepal r Nepali lai bechna matrai baki cha timiharule , tauke lai hostehaise gardai gar hai .
Yo,jholele,laj,pachayo,
Aru koi paena kp ko jhole bahek?
Yo muje jhole le kasari k boldai6
Ftaha.ko.pani.no.1.fatanai.ho.yastako.k.kura.sunnu???
Tapai jasto patrakarlea yesta des drohi Dalal jutko kati garnea Lai kina leayako
यो पनि बाहुन नै रहेछ झोले
Topic 🤣🤣🤣🤣🤣
लाज पचेकाहरू
❤❤❤❤❤Baristha .phatrakara .ju❤❤❤❤
Asthoa rastra ghathi .rastra Drohi .olibda .gholaya .ghutha .mafiya lie Hajura jhasthoa interview .???😂😢😮😅😊
Yesto khate ko ke kura sunne
बेकार को फाल्तु गफ हो
Total waste of time..please dont watch...
yo budho morne bela ma pad pauxu ki bhanera oli ko aachi chatera aayeko rehexa
Kam xaina uml
Hawa