नयाँ लाई हस्तान्तरण नगरे कांग्रेस बाँच्दैन, दुई होइन एकजना मात्रै शक्तिशाली महामन्त्री, मेरो दाबी

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 14

  • @Amit-l8c5l
    @Amit-l8c5l 12 дней назад

    आज को अन्तरवार्ता नेता को भाषण जस्तै भयो sir

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 12 дней назад

    समस्या राजनीतिलाई सेवा हो भन्ने विर्सेर उद्योग र ब्यापारको रूपमा प्रयोग गरी जनता गरीब हुदै जाने र नेता धनी हुँदै जाने जुन संस्कृति ने का ले अप्नायो त्यसमा छ। नयाँ आऊ कि पुराना काग्रेसबाट देशले केही पाउने होइन गुमाउने मात्र हो। सबैले बुझ्नु जरुरी छ।

  • @Amit-l8c5l
    @Amit-l8c5l 12 дней назад

    जनता बेचेर खाने तिम्रै भाउजु छन् , तिमी जस्ता देवर बाबु संग के आसगर्नु ?

  • @Amit-l8c5l
    @Amit-l8c5l 12 дней назад

    What about tax % जनतालाई सधैं लुटी राख्ने हो?

  • @taranathbaral4073
    @taranathbaral4073 12 дней назад

    धेरै खोक्यो यो बदमास.... के को नेपाली कांग्रेस?? मेरो अघिल्लो पुस्ता, मेरो पुस्ता अनि अर्को आउँदै गरेको पुस्ता गरेर ३/ ३ पुस्ता को भविष्य खरानी बनाउँदै तिम्रो एउटै अध्यक्ष प्रधानमन्त्री बनाउनै बित्यो अनि राजा लाई दोष दिएर या घृणा शब्द घोलेर जनतालाई भ्रम छर्दै अर्को आउने तीन पुस्ता खरानी बनाउन आफूलाई तयार गर्ने महर र तिम्रा तह का राजनीतिक खेलाडी हरू पूर्ण रूपले असफल छौं र असफल हौ। चर्को शब्द र कडा भाषण फोकट को आडम्बर बाहेक केही हैन याद गर..... यो पनि याद गर कि म कांग्रेस परिवार या स्कुलिङ बाट हुर्किएको भएपनि राजाभक्त/ देशभक्त बन्न बाध्य छु

  • @milanmalla3203
    @milanmalla3203 11 дней назад

    kei hune wala xaina dai dadeldhura baat jiter dekhau kaan katidinxu 😂

  • @rambasnet5487
    @rambasnet5487 12 дней назад

    बान आज के गरिस

  • @shushmabasnet7154
    @shushmabasnet7154 12 дней назад

    Yo pani thulai neta banne surma hocha

  • @SahadevBk-j7z
    @SahadevBk-j7z 12 дней назад

    Yapagalho