Это видео недоступно.
Сожалеем об этом.

सिरोहिया एकाएक छुटेपछि तरंग - सकिएको हो रबि र कान्तिपुरको टक्कर? Kantipur Sirohiya | Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 28 май 2024
  • सिरोहिया एकाएक छुटेपछि तरंग - सकिएको हो रबि र कान्तिपुरको टक्कर? Kantipur Sirohiya | Rabi Lamichhane | Sirohiya News | Today news
    #kailashsirohiya #rabilamichhane #todaysnews #wavenepal
    ------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 516

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 2 месяца назад +67

    यदि सिरोहियालाई छुताईएको हो भने राम्रो हुनेछैन

  • @premkumarlama6632
    @premkumarlama6632 2 месяца назад +124

    यो घटनाले नेपालि हार्यो ईन्डियनले जित्यो।

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em 2 месяца назад +3

      100%

    • @ganeshkhanal3063
      @ganeshkhanal3063 2 месяца назад +1

      Ofcourse, we are no more Nepalese, such a corrupted politician

    • @bhimdarlami9800
      @bhimdarlami9800 2 месяца назад +1

      100% हो यो के गरेको रबि दाई

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 2 месяца назад

      जबसम्म नेपालभरी झोलेपाट्टीका न्यायाधीश भन्छ तबसम्म नेपालमा भ्रष्टाचार अबराध गुण्डागर्दी लुटपाट चोरीपैठारी नेपाल बेच्नको अन्ते हुदैन घुस्याहा अदालतले पैसापायो भने आफ्नै आमाबाबु पनि बेच्छ अनि नेपाल घोत्रो बन्छ नेपाली जन्ताहरु पनि भेडाबाख्राहरु भएर हो आखीरमा मरेरलानु केनी छर

    • @bindrakulung1708
      @bindrakulung1708 2 месяца назад

      Sahi kura100%

  • @lalbahadurkhadkachhetri8834
    @lalbahadurkhadkachhetri8834 2 месяца назад +37

    यो देस नै येस्तै हो सतिले सरापेको देस

  • @dharmarai4254
    @dharmarai4254 2 месяца назад +117

    नक्कली नागरीक्ता छ भन्छ किन छोड्यो पैसा खुवाएर छुट्यो यसको छानबिन गर्न अब जनता जाग्नु पर्यो.॥ नभए देश यिनीहरूले नै सक्छ..

    • @bhimdarlami9800
      @bhimdarlami9800 2 месяца назад

      100% सहि हो

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 2 месяца назад +1

      पैसाखाएर छोडेको रहेछ भने त्यो पैसाखानेहरुलाई छालातर्नु पर्छ हैन भने भ्रष्टाचार देशदोर्हीलाई बचाउने घुस्याहा अदालतले बचाउँछ है नेपालको मायाँ छ भने एक पल्ट 77 वटै जिल्लाबाट घुस्याहा अदालतको बिरोध गर्न जाग हैन भने नेपाली हुभन्दै नहिँड है

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal 2 месяца назад +57

    अब यो सरकार र कानुनको केही काम छैन धनीहरुलाई दुई दिन जेलमा राख्न नसक्ने सरकार बोलेर मात्र हुन्छ लास्टमा बिनोद चौधरिको भाई जसरी छुटायो होइन । नियम कानुन त गरिब जनताहरुको लागि मात्र रहेछ अनि भन्छ कानुन सबैलाई बराबर नहुने कुरा

    • @ganeshkhanal3063
      @ganeshkhanal3063 2 месяца назад

      Thukka Nepali Congress

    • @miketyson8565
      @miketyson8565 2 месяца назад +1

      Kaanoon ta sabai lai baraabar ho tara haamroe nepal jastoe des maa kaanoon ko duruproyog gariraakhaeko chha paisaa ko loav maa aayaera. Tyai kaarand lae tyastaa kaanoon ko duruproyog garnae lai aba sabai nepali jantaa haru milaera goednu parchha.

    • @ganeshkhawas7885
      @ganeshkhawas7885 2 месяца назад

      सहि भन्नू भयो सर .... गरिब को लागि मात्र रहिछ कानुन त ...

    • @tekkarki8900
      @tekkarki8900 2 месяца назад

      Nepalko kanun ra lokatantra nai sorohiyako rexa ....

    • @khakiramgurung4949
      @khakiramgurung4949 2 месяца назад

      Sahi kura mahara caudhari kailash sab xutyo dekhaune ra capaune dat farak xa hai

  • @ptmwpmr
    @ptmwpmr 2 месяца назад +73

    माफीया ले चलाएको देश ! घन्टी लाई बहुमत को सरकार बनाऊन नदीएसम्म यस्तै हो ।

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em 2 месяца назад +1

      100%

    • @shovakhadka2502
      @shovakhadka2502 2 месяца назад

      Hehe 😂😂😂😂 jo gandtantra bachauna aaunu bhayako Ravi dai 😂😂😂😂 jaba samam gandatanta rahancha Nepal sadai garib hune cha

    • @suneelthapa9758
      @suneelthapa9758 2 месяца назад +1

      अझै झोला बोक्नै पुगेको छैन 😂😂😂😂😂

    • @user-ke3pt7hy1c
      @user-ke3pt7hy1c 2 месяца назад

      😂😂😂😂😂😂

    • @purnashahi-zh4dk
      @purnashahi-zh4dk 2 месяца назад +1

      खुईलियो यो ब्यावस्था रहुन्जेल माफिया र नेताहरुलाई नियम कानुन लाग्नेवाला छैन

  • @Bashyal815
    @Bashyal815 2 месяца назад +47

    नेपाली जनता प्रती मेरो अपिल छ 84 मा एक पटक रास्वपा लाई बहुमत दिनै पर्छ।।।भ्रस्टाचारि छुटे परिणाम घण्टी को कम सिट।।

    • @padamkunwar6742
      @padamkunwar6742 2 месяца назад

      यदि रवीले पार्टी नखोलेको भए आज राप्रपालाई राम्रै सीट ल्याउने थियो जसले गर्दा यो ठूला दललाई यो 7 प्रदेश खारिज गर्न दबाब मिल्ने थियो जसमा नेताको खोल्टीमा जाने करोडौं पैसा विकासमा लगानी गर्न सकिन्थ्यो

    • @user-ke3pt7hy1c
      @user-ke3pt7hy1c 2 месяца назад

      😂😂😂😂😂😂

    • @santoshyonghang8633
      @santoshyonghang8633 2 месяца назад +1

      किन दिनु धण्टि लाई ८४ मा मत सभापति ले देखाईदियो त गृहमन्त्रि हुँदै गर्दा ।सट्टाबाजि गरेर अाफु चोखो पानिले नुहायो रवि जि ।

    • @Bashyal815
      @Bashyal815 2 месяца назад +1

      @@santoshyonghang8633 ए ए होर कान्तिपुर लाई पक्राउ कस्ले गर्या ? आट र साहस छ कि छैन रास्वपाको जम्मा 21 सिट छ तिमी हरुले चाहिँ काम त पुरै खोज्छौ त काम गर्न खोज्दा त सहकारी मा लगेर फसायको देख्देनौ है।।देश को पहिलो पार्टी बनाउ अनि पनि काम गरेन भने भनौला।।। राप्रपा सरकार मा किन जादैन जम्मा 15 सिट छ। बाहिर बसेर भुक्ने आन्दोलन गर्ने बाहेक अरु केही छैन कस्को हात मा चापी छ भन्छ तर आफू चाहिँ सरकार मा जादैन ???त्यस कारण ले घन्टी लाई एक पटक बहुमत दिनै पर्छ ।।।

    • @user-jd7ng9jy7w
      @user-jd7ng9jy7w 2 месяца назад +1

      Chor le chor ko sath pakai dinxa rabi le hisab milayo yeti bujha

  • @pramodrana5978
    @pramodrana5978 2 месяца назад +30

    साच्चिकै देश त माफिया र तस्करले नै चलाएको रहेछ भन्ने प्रष्ट भयो।

    • @LalBhadur-cr2zd
      @LalBhadur-cr2zd 2 месяца назад +1

      Aaj malai pani testai Lago hjr 😢 inni harulai matr kanuniy xuot hudo rahexa

  • @kashibhattarai1854
    @kashibhattarai1854 2 месяца назад +18

    हात्ती आयो हात्ती आयो फुस्सा!

    • @suryamayalama4611
      @suryamayalama4611 2 месяца назад

      Hatiko ko jsto khani dat arko dukhuni dat arko rabi malai ta pahily dykhi ni MN naprne ahily jhan k kura garnu

  • @bishnubhandari5284
    @bishnubhandari5284 2 месяца назад +3

    सिरोहियालाई त सिध्दाउनै पर्छ।यसको कान्तिपुर सबैले बहिस्कार गर्नुपर्छ।

  • @anulimbulama
    @anulimbulama 2 месяца назад +26

    पैसावालालाई कानुन नलाग्ने र दिनदुखी र सर्बसाधारण जनतालाई मात्रै हो कानुन तर यस्ता लाई यतिकै नछाडियोस् कानुन सबैलाई बराबर हुनु पर्छ

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 2 месяца назад +14

    अब यो देश बालेन ले चलाउ छन अरु को हिक्मत छैन|

  • @donaitahk8264
    @donaitahk8264 2 месяца назад +17

    सबैलाइ हेरियो एकपटक रा स्व पा लाई हेरिन्छ84 मा

    • @user-ke3pt7hy1c
      @user-ke3pt7hy1c 2 месяца назад

      😂😂😂😂😂अब कति हेर्ने

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 2 месяца назад +20

    यस्तो हुन्छ सबै जनता थाहा थियो.. के गर्ने जनताको अपिल, निबेदन र मोदीको आदेश मान मात्रै राखिदिएको हो ❤😂😂

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 2 месяца назад +15

    अब नेता ले नेता लाई भसटचार मा जेल हालन सकदइन र सबइ नेता हरु भसटचार मा डुबेका छन र अब जनता काे अदालत काे खाचाे छ

  • @krishnathapathapa1632
    @krishnathapathapa1632 2 месяца назад +9

    अब देश अजै दुब्छ।

  • @thalbdroli9493
    @thalbdroli9493 2 месяца назад +13

    नेपाली जनताले यहि देख्न रहेछ र त कैलास सिरोहिया बिरामीको नाटक गरेर काठमाडौं आएको होला। गृहमन्त्री ज्यु आफ्नो ख्याल गर्नु है यस्ता दलालले जे नि गर्न सक्छन।

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 2 месяца назад +3

    हिम्मत राख,सत्यको जीत हुन्छ।

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 месяца назад +13

    रबिले सक्दैन राजनीति रबिलाइ थाहै छैन रबि उल्टै पङ्गु हुन्छ मात्रै ,

  • @user-zf5ty4zn8h
    @user-zf5ty4zn8h 2 месяца назад +6

    अदालत प्रहरी पैसामा बिकेछ यस्तो भसटाचारि लाई छुट दिदैछ केपि र प्रचन्डको जाल हो रबि सरलाई बेकुप बनायर छोडे

  • @rupeshkc7958
    @rupeshkc7958 2 месяца назад +3

    गृहमन्त्रीको हैसियत जिराे देखियाे ।

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 2 месяца назад +5

    रबि लामिछाने को पनि स्टनबाजी मात्रै हो अब तिम्रो कुर्सी जान्छ कुर्सी गएपछि तिम्रो केही काम हुँदैन भिजेको मुसा जस्तो भएर बसे हुन्छ

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 2 месяца назад +4

    देश नेपाल,आदेश इन्दियको

  • @thirbahadurbk
    @thirbahadurbk 2 месяца назад +6

    धनुषा अदालत ले भन्दा पनि काङ्ग्रेस ले छुटायो भनौ

  • @madanpandey4772
    @madanpandey4772 2 месяца назад +9

    यो सतिले सरापेको देशमा हुने यस्तै हो।

  • @EverythinginformationIshere
    @EverythinginformationIshere 2 месяца назад +3

    नेपाली जनता जगौ अब देश मिलेर खयर सक्ने भए यी न्यादेस हरुले ।
    किन छोड्यो सरकार ले यत्रो प्रमाण हुँदा हुँदै

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 2 месяца назад +2

    रबि अब गृहमन्त्री बाट राजिनामा दिय हुन्छ?रबिले गर्न सक्ने भनेकाे समाजिक सन्जाल मा बिकृति र स्टनबाजि मात्रै सक्छ...

  • @user-kk9iq8rr3k
    @user-kk9iq8rr3k 2 месяца назад +8

    अब अार्जुराणा लाईनि तुरुन्त लानुपर्याे सरकार र यदि सिराेहियाकाे केस ढिसमिस भयाे भने सच्चा नेपालिहरु मिलेर भारति दलाल सिराेहिया लाई नेपालवाट लखेट्नुपर्छ पर्छ।

  • @krishnatamang5150
    @krishnatamang5150 2 месяца назад

    कस्तो अचम छ है नेपाल को कानुन त्यही ठाउमा शर्बशाधरन ब्यक्ति परेको भय अत्तोपत्तो नै हुदैन थियो कुनै जेलको कुनामा कुहेर बस्नु पर्थ्यो। धन्य छ नेपालको कानुनलाई।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 месяца назад +7

    ठलालाइ चइन सानालाई अइन ए भनेसी छुटकारा अस्पताल ।

  • @ChuriGaming
    @ChuriGaming 2 месяца назад +2

    अब कानतिपुर काे खिलाप नागरिक उठनेबेला भयाे कानतिपुर बन्द हुनुपरछ जनता परति फेलभयाे कानतिपुर

  • @babukc4812
    @babukc4812 2 месяца назад +3

    यहि हो नेपालको कानुन पैसा पावर छ सब छ निम्छरो लाई मात्र हो दण्डसजाय हुने पहिले महरा अहिले सिरोहिया

  • @Jayashbhattari
    @Jayashbhattari 2 месяца назад +2

    अदालतलाई पनि आगो लाउने बेला भएको हो कि के हो? अति गर अतिचार नगर तेस्तो त्रुती देख्दा पनि कसरी मान्छे निस्कन्छ ? कुनै सर्बसाधारदले यो गरेको भए के हुनेथियो? असये हुने काम नगर।

  • @SomrajPoudel-yu1yn
    @SomrajPoudel-yu1yn 2 месяца назад +1

    तिन करोड नेपाली तपाईं को साथ् मा छन रबि सर देश ले नंया काचुली फेर्न जरुरी छ जय घण्टी जय नेपाल ❤❤❤❤

  • @rajeshshrestha2827
    @rajeshshrestha2827 2 месяца назад

    रबिज्यूको कूरा सुन्दा देश मा त निकै ठूलो ब्यथिति रहेछ भन्ने महसशुस भयो, त्यसैले यस्तो ब्यथिति समाप्त पार्न् तपांइ जस्तो साहासिहरुको यो देसलाइ निकै खांचो छ. नडराइ अगाडि बढ्नुस , हामी जनता साथमा हुनेछ.

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j 2 месяца назад +4

    यो हुनै सक्दैन किन कसरी छोडनु भयो?रबि को नेपाली नागरिकता ले गहरो हुने कैलश ईन्डिया को नगरिक्ले नेपाली नागरिकता हुदनी किन छोदेउ?येस्लै देश निकाल गर्नु पर्छ पैसाको चल्खेल हुनु हुदैन खबर दार नेपाली कङेस मुर्दाबद ।

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад

    Rabi jii ko jai hos jindabad jindabad

  • @gunakharkandel9787
    @gunakharkandel9787 2 месяца назад

    कानुन गरिब को लागि मात्र हो ठुला बडालाइ कानुन लाग्दैन यस्तै छ नेपालको कानुन सबैको जय होस

  • @padampaudel958
    @padampaudel958 2 месяца назад

    अब कान्तिपुर सबैले बहिष्कार गरेर सजाय दिनुपर्छ।

  • @harisubedi5832
    @harisubedi5832 2 месяца назад

    राम्रो काम गर्न खोज्ने तिनै ब्यक्ती जो हो रबि उहाँ लाई सबै नेपालको भलो गर्न चाहने ब्यक्तिहरुले सहयोग गरौ।यहाँ काम गर्न खोज्नेलाई काम गर्न नदिने बिदेशिलागेको हुनुपर्छ।

  • @user-fu4zn2yr6s
    @user-fu4zn2yr6s 2 месяца назад +4

    🎉आतंककारी हो रबिको काम छैन

  • @chaturlama5226
    @chaturlama5226 2 месяца назад +2

    देशमा जताततै काङ्ग्रेसको मान्छे छ काठमाडौ आउने बितिकै छुटाइहाल्यो नि बिचरा रबि ।एकलौटी सरकार नभए सम्म यस्तै हो गरिबलाइ ऐन धनिलाइ चैन मेरो देश्😡😡😡😡😡

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 2 месяца назад +1

    यहि हाे नेपालकाे कानुन धनीलाई कानुन नहुने ,गरिबलाई चाहिँ कानुन हुने,कानुन सबैलाई बराबर हुनुपर्छ,

  • @jagatsangit9629
    @jagatsangit9629 2 месяца назад +4

    मलाइ लाएको थियो छुट्छ भनेर , कानुन लाग्ने त गरिव लाइ मात्र भयो ।

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 2 месяца назад +1

    आज नेपाली काग्रेस धेरै खुशी भएको होला है माफिया को पार्टी

  • @santoshdarlami1084
    @santoshdarlami1084 2 месяца назад +12

    सिरोहिया को दोहोरो नागरिकता+रबिको सहकारी दुबै केश बराबरीमा टुंगिनु भयको छ🤣🤣🤣🤣

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 2 месяца назад

    अब सर तपाईंको बकबक खेखियो जनताले
    महसुस गरिसके कतिलाई कारबाही गर्नु भो कतिलाई छोडनु भो वा रबिसर सिरोहिलाई जेलबाट छुट्टाउनु भो बधाई छ रबि सर

  • @shambhuupreti642
    @shambhuupreti642 2 месяца назад

    Jaya rabi rabiko dusman nashos

  • @kshetragharti4978
    @kshetragharti4978 2 месяца назад

    सहकारि ठगेको पैसाले खुवाएको भातको स्वादनै अलग त हुने भइहाल्यो नि भौमान जि ।

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l 2 месяца назад

    रबी सर सुतेको जीत हुन्छ

  • @umarai8042
    @umarai8042 2 месяца назад

    Jai Rabi lamichane Sir.🌹👏👏🌹🌹🙌🙌❤️❤️🇳🇵🇳🇵

  • @user-bf1kl4on8b
    @user-bf1kl4on8b 2 месяца назад

    अब रबि जि साच्चै तपाइले सबै भब्दा पहिले तपाइ आफै जोडिएको सालिकराम पुडासैनी को हत्यारा पतालगाइ सालिकराम पुडासैनी को परिवार लाई न्याय दिनुपर्यो ।

  • @jeetanthapa9295
    @jeetanthapa9295 2 месяца назад

    कानुन ठुलो लाई नलाग्ने र सानो लाई लाग्ने भय यो कानुन मान्य हुने छैन अब जनता जाग्न परछ नयाँ कानुन बनाउन पर्छ

  • @user-py9kp7fd3v
    @user-py9kp7fd3v 2 месяца назад +2

    नक्कली नागरिकता बोकेर देशका हरेक तह र तप्कासम्म आफ्नो बर्चस्व राख्न सफल रास्ट्रघाती लाई ऐन कानुन नलाग्ने रहेछ

  • @nomyanglama5802
    @nomyanglama5802 2 месяца назад

    नेपालको कानुन गरिब निमुखाहरुको लागि मात्र रहेछ । 😢😢😢😢

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 2 месяца назад

    यो नेपाल देश मा‌ केहि हुदैन ... हुन्छ त विदेशी इन्डिया जे चाहन्छ तेहि हुन्छ अब रबीको दिन सकिन्छ बिचरा अब रबि सकुनी मामा हरुको चक्र मा पर्ने संकेत छ

  • @panchadevpote488
    @panchadevpote488 2 месяца назад

    रबिकाे इस्टन बाजि मात्र भन्ने कुरा नेपाली जनताहरु बुझ्ने भयाे

  • @mohantraders9485
    @mohantraders9485 2 месяца назад

    सहि बोले रबिले

  • @rupeshkc7958
    @rupeshkc7958 2 месяца назад

    भारतकाे माताहतमा चल्छ अधिकार ।रबिले अब अरब गय भयाे ।

  • @premKc-wt7ph
    @premKc-wt7ph 2 месяца назад +4

    यो तरिका भयन सिरोहियाब्लाइ छोडनु भयन

  • @krishnasapkota7180
    @krishnasapkota7180 2 месяца назад +1

    जे गर्छ पैसालेनै गर्छभन्नेकुराकाे पुष्टिभयाे ।

  • @narayangotame2568
    @narayangotame2568 2 месяца назад

    सिराेहियाकाे धाेतिकाे जुम्राहरु खुसिभएहाेलान।

  • @user-pb7ct5gv6x
    @user-pb7ct5gv6x 2 месяца назад

    रबि काे गफै मात्र रहेछ

  • @chandankhawas4464
    @chandankhawas4464 2 месяца назад +4

    Dafaa मा लेखिएको १ बर्ष देखि ५ बर्ष सम्म कैद ५० हजार वा दुबै सजाय हुन सक्ने छ...... । येस्ता घटिया लेख च्याातेर फालिदिए हुन्छ ।

  • @dineshmainali369
    @dineshmainali369 2 месяца назад

    Ab हस्पिटल भर्ना हुन पाउने व्यवस्ता खारेज गर्नै पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад

    किर्ते नागरिकताधारीको टाउको त दुख्ने नैभयो ।
    यो देशका डाक्टर, वकिल, 12 भाई र काँग्रेस पनी कैलाश शिरोहीयाको इसारामा
    चल्ने रहेछन ।
    हेर्दै जाँउ भ्रष्टहरूको अन्त्य अव छिटो हुनेछ ।
    एक दिन देश र जनताले जित्नेमा म विश्वस्तछु ।
    सत्य मेव जयते । 8:12

  • @MyWorld-vo2mp
    @MyWorld-vo2mp 2 месяца назад +2

    प्रहरीले छोप्दा बित्तिकै विरामी पर्छन त ठूला भनाउदा

  • @user-cn2jc3hb8x
    @user-cn2jc3hb8x 2 месяца назад +4

    यो त राजनीति नाटक हो ठूलो माछाले सानो माछा कान्छा तिमी काले म पनि काले मिली मिली खाउ भाले कुरा मिल्यो

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 2 месяца назад

    रबिले केहिगर्न नसक्ने भए राजीनामा दियपनि हुन्छ,के काम गृहमन्त्री भएर,

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g 2 месяца назад

    राजतन्त्र ❤जिनदाबाद

  • @dineshmaharjan4071
    @dineshmaharjan4071 2 месяца назад

    Lagaish aago

  • @ShyamRai-cs5ki
    @ShyamRai-cs5ki 2 месяца назад

    बाघलाई घाइते बनायर छोडनुभो रबि ज्यु यसले जतिखेर पनि आक्रमण गर्न सक्छ योबाट सुरक्षित हुनुहोला

    • @rabinshrestha1162
      @rabinshrestha1162 2 месяца назад

      Yesta dhoti lai bagh ko sanghya nadinu hola mitra.....yo sala dhoti ta syal ho .....k garnu hamro desh ko neta nai dhoti ko gulam vayesi estai halat hunxa desh ko

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g 2 месяца назад

    दुई वटा❤नागरिता❤बोकनिला❤इ❤सजा❤इ❤नहुनि❤

  • @rebelrevel4625
    @rebelrevel4625 2 месяца назад

    थुईक कान्तिपुर र चाेर नेता गलत लाई गलत भन्न नसक्ने जनताकाे रगत चुसेर खान पल्केका अाखिर छुटायर छाडेउ है

  • @OGOPAL
    @OGOPAL 2 месяца назад

    Vart sangg dray rabi

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 2 месяца назад

    न मलाइ राजनीति मन पर्छ न त नेपाल को नेताहरु नै रबि पनि तेहि ड्याङ्गको मुला नै रहिछ ........ सकियो रबि पनि अब .. बूढो नेता हरु को पछि लागेर....

  • @AjitKumar-gl6dn
    @AjitKumar-gl6dn 2 месяца назад +1

    Rabi lamichhane jasto bichar aat sahash vayeko desh ko neta chahinxa ani matrei janta khusi vayer bachna pawuxa Jay ghanti

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 месяца назад

    नेपाल को कानुन गजब को भशटचार देसद्र्होही लाइ रिहा सिधा सोजा जन्तालाई हतकडि लगाई उमर केद यो कानुन बदल्नु प्रछ 2047 को कानुन ठिक सबै लाई बरावर

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 2 месяца назад

    अदालत पनि नेपाली जनताको भुमिमा नेपाली जनताको न्यायको लागी नै होला न कि शक्तिबाज को संरक्षण गर्ने ! जनताले नियाल्ने बेला आएको छ ।

  • @rohitkumarthapa7662
    @rohitkumarthapa7662 2 месяца назад

    रवि र बालेन जसताहरु याे देशमा काम छैन ...देश जसताे छ येइसतै छाेडिदिनु...या हुनिबाला कैछैन....देखि हालनुभाे..

  • @sabitakarki6891
    @sabitakarki6891 2 месяца назад +1

    Kantipur🐕‍🦺🐕‍🦺🐕‍🦺🐕‍🦺👺👺👺👈

  • @bidurdhungel7038
    @bidurdhungel7038 2 месяца назад

    सहकारीको गुन लगायौ रबि तिमी ले
    अब त सोच्न बाध्य भैयो
    तिमी पनि त्यही खेत को गान्टे मुला रहेछौ

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 месяца назад

    जुन जोगी आए पनि कानै चिनेको केही गर्लाकी भनेको रबि पनि फस्यो अब सिरोहीया नक्कली नेपाली हुंदा पनि छुट्यो भने फछि भष्टचार गरे पनि केही हुनेरहेनछ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 месяца назад

    देशको साँचो अन्तै कता छ भन्ने कुरा को पुष्टी हुदैछ नागरिकले अब बुझ्नु जरुरी छ।

  • @sunuwarnepal4944
    @sunuwarnepal4944 2 месяца назад

    सिरैया छुट्नुको पछाडि प्रधानमन्त्री स्वयंकै हात छ किनकि प्रचण्डले तीन दिनमै फर्केर आउँछन् धेरै हल्ला गर्न आवश्यक देख्दिन भनेका थिए। त्यसैले नेपाली पुलिस प्रशासन कानुन न्यायालय र मन्त्रिमण्डल भन्दा पनि पावरफुल सिरैया रहेछ भन्ने कुरो छर्लङ्ग भयो।

  • @RageshKhadka
    @RageshKhadka 2 месяца назад

    अनि यो देश मा धनी मनि लाई कानुन लाग्दैन भन्ने त प्रस्त भो।

  • @krishnakarki770
    @krishnakarki770 2 месяца назад

    यो सबै धन र पैसाको बलमा कानुन चलाउछ्न नेता सर्ब साधारण मान्छे हो भने जेलमा जाने पक्का हुने थियो

  • @baburamgajmer6796
    @baburamgajmer6796 2 месяца назад

    सहि हो

  • @karanranabhat1443
    @karanranabhat1443 2 месяца назад

    Kolase siryalai jelma kochno ho rabi jee jaye nepal

  • @lamanorbu8514
    @lamanorbu8514 2 месяца назад

    अब यिनीहरूलाई मार्नु बरुवा बन्दुक लिएर आउनु नै पर्ने भाे अब यसलाई मार्न कसैलाई जिम्मा लगाउनु पर्याे।रबि सर

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 месяца назад

    यो देशमा कहाँनेर कानुन छ निर्दोष निमुखा गरिबलाई मात्रै कानुन छ , सब यो नाटक हो जनताको आखामा छारो हाल्ने , सबै ठुला नेताहरु फटाहा मात्रै छन् अनि कताको कानुन नेताको गोजिबाट राखिएका हुन कालाकोटे अनि कताको कानुन , एकदुई दिन जेलमा राख्छन् अनि निस्किहाल्ने , अब जेल कसैलाई नहाल्नु यो नाटक मात्रै

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 2 месяца назад

    यहि हो त नेपाल को कानुन

  • @KishorRai-bk5kf
    @KishorRai-bk5kf 2 месяца назад

    Jay ganti Jay Nepal

  • @lasthpoe2751
    @lasthpoe2751 2 месяца назад

    यस्लाइ इन्काउन्टर गर्नु पर्छ

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j 2 месяца назад

    अचम्म !हेलिकोप्टरमा हात हल्लाउदै ठुम ठुम हिडेका फौजदारी अभियोग लागेका र डरले मुटु ढुक ढुक हुनु,जियु चिसो हुनु,टाउको दुख्नु स्वभाविक हो यस्ता नक्कली मुटु बेरामीलाई हाजिरी जमानीमा छाडनु अचम्म !सहिद गंगालाल मुटु अस्पतालका मुख्य मुटुरोग विशेषज्ञ श्री भगवान कोईरालाबाट जाँच गराउं न ।

  • @keshavrajneupane4575
    @keshavrajneupane4575 2 месяца назад

    कान्तिपुरका मालिक कृत्य नागरिता ३ओटा अथाह सम्पति छानबीन होस छोडनुहुदैन

  • @bmcanvas2080
    @bmcanvas2080 2 месяца назад

    ८४ लाई घण्टी मय बनाउनु पर्छ अनि स्वाद नै अर्कै हुन्छ।

  • @user-wu2sv1vi5k
    @user-wu2sv1vi5k 2 месяца назад

    झुक्यिए सकियो नी समाते जस्तो गर्ने बीच मा छोड्ने यो खेल जनता झुक्युने हो यो पनि पुरानो नेता जस्तै हो गफदी

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 2 месяца назад

    कैलास सिरोहियया ले न्यायाधीश को खोल्ती भरिएको ता हैन । सामान्य नेपाली भएको भय थुनामा गै सक्थ्यो । जय नेपाल

  • @bhupalraut9
    @bhupalraut9 2 месяца назад

    अब सबै राेग ठिक भाे हाेलानि ?