लगतार बर्षाको कारण हेर्दा हेर्दै काठमाडौंको कलंकी डुबयो । Kathmandu Ko kalanki Bhim Bahadur Tamang

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Please watch: "The first khotang citizen to climb Mt.Everest Jongbu Sherpa, पहिलो खोटाङको सगरमाथा चाड्ने व्यक्ती । "
    • The first khotang citi... -~-
    लगतार बर्षाको कारण हेर्दा हेर्दै काठमाडौंको कलंकी डुबयो । Kathmandu Ko kalankima Sabai ghar dubyo.
    A Video By Bhim Bahadur Tamang
    this channel does not means to be personal but it's a brand .(Funkey Media) copyright of video is not given to any other channel/person .
    if our video are copied or found to copied we will proceed the towards court/law.
    visit : / @nepaliupdate
    blogger : www.blogger.co...
    facebook : / everest-nepal-%e0%a4%a... #काठमाडौंको-कलंकी #डुबयो_Kathmandu_Kalanki
  • РазвлеченияРазвлечения

Комментарии • 460

  • @bishnubohara7576
    @bishnubohara7576 5 лет назад +2

    अोली त बहुतै दुरदर्शी नेता रहेछन् क्या ।अब चै पत्याइयो काठमाणडौ मै मज्जाले पानी जहाज चल्ने नै भयो।मेट्रो सिटी क्या गज्जव निकासको ब्यवस्था।

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +2

    काठमाडौ मा भन्दा पनि तराई तिर हेर्न परियाे काठमाडौ मा घर त बगेका छैन तराईमा हेर्नुत कति बिजेक छ न बस्ने बास छ न खानि गाँस छ

  • @bhimthapamagar6671
    @bhimthapamagar6671 5 лет назад +90

    पानी बग्ने खोला जति मिचेर घर ठड्याए पछि घर घरमा पानी छिर्नु कूनै नौलो कूरा होईन यसलाई ठूलो ईसु नबनाउदै राम्रो

    • @navarajacharya7400
      @navarajacharya7400 5 лет назад +1

      Tei ta hai thik paryo

    • @alonepeakash3227
      @alonepeakash3227 5 лет назад

      karod ko gharma pani pasyera ke vo lakh ko jamin michna payesi

    • @raichungbayung6947
      @raichungbayung6947 5 лет назад

      Ho mani tae vnxu khola nalaa ko ni bagney bato narakhey oaxii apa kataa aakaash mathii ta bagnu vayena ni manchey haru k saro vako jata tatai ghar banayera

    • @anuptamang2435
      @anuptamang2435 5 лет назад

      Abaa ta underground ghar banaunu parxa

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 лет назад +4

    हे भगवान रक्षा गर हाम्रो देश

    • @pabitrahahahahahehehekc7101
      @pabitrahahahahahehehekc7101 5 лет назад

      हावा हुरि पानी खाेला नाला नेताले छेकेर छेकिन्छर

    • @sujansujanhappy2290
      @sujansujanhappy2290 5 лет назад

      तेई भएर त भगवान पुकारेको नि

  • @suniltamang700
    @suniltamang700 5 лет назад +112

    नदिनाला हरु मिच्दै घर बनाएपछि यस्तै हुन्छ ।जाहापायो तेहि घर बनाएर भाडा असुल्ने हरुको दुर्दशा बाढिले देखाउदै छ ।

  • @madanlama9804
    @madanlama9804 5 лет назад +43

    जे होस,, नेपाल सरकार ले सरसफाई गर्नु नसकेनी पानी ले अबो काठमाडौ सफा राख्ने भयो!!

    • @bhaijaantech1098
      @bhaijaantech1098 5 лет назад

      Ek dum sahi.....

    • @sichuawale9435
      @sichuawale9435 5 лет назад

      Ajja manxey haru lai chetako xn bagmati balla balla safa gareka ley afai fohor gariraxan
      Tyo bagmati ma bagirako pani ma sabai yetro thulllo thulloo bora haru fyaleko tyako manxey haru kasta holan sochnus ta

    • @sichuawale9435
      @sichuawale9435 5 лет назад

      Sochnata k sochnu kasailai bal xn afnu hunu paye pugyoo...

    • @bipinthaqurii999
      @bipinthaqurii999 5 лет назад

      sai ho sai ho

    • @SIR-Raju
      @SIR-Raju 5 лет назад

      k ko safa rakhnu ni
      jammai hilo bagara lyayo

  • @minushrestha4953
    @minushrestha4953 5 лет назад +1

    काठमाडौं जिल्ला मा सबै जिल्लाका मानिस थुप्रेको कारण यस्तो भयो । हिजोको बागमती , बिश्नुमती , तुकुचा लाई समेत साघुरो बनाउदा हालत यस्तो भयो । जे होस मानिस लाई केही नहोस।

  • @karnabahadur5985
    @karnabahadur5985 5 лет назад +2

    पापिहरुको त सात्तो गकोहोला ईश्वरको यो लिला देखेर होस गर है अधर्मी हो पापी हो अलि होस गरेस ।

  • @kiranprakashshrestha8502
    @kiranprakashshrestha8502 4 года назад +1

    खाेला नाला सार्बजनिक जग्गा मिचेकाे परिणाम हाे ।खाेलालाई साघुराे वनाएपछि परिणाम भाेग्नै पर्छ ।

  • @माम्बातामाङ्ग

    धेरै राम्रो भयो जे होस साफ त भयो

  • @jeebrother7731
    @jeebrother7731 5 лет назад +3

    काठमाडौको फोहोर चै सबै बगायो

  • @nirmalkc9612
    @nirmalkc9612 5 лет назад +1

    नेपाल का नेता भनौदाहरू के हेरेर बसेका छन यत्रो यो काठमाडौं डुबान हुदा सम्म

  • @bikaschitrakar
    @bikaschitrakar 5 лет назад +36

    खाेलाकाे जग्गा मिचेकाे फल हाे, यस्ताे सब भ्रष्टाचारको कारणले हुने हाे। त्यसकारण जुनसुकै देशकाे विकास गर्न त्यस देशकाे भ्रष्टाचार निर्मुल पार्नु पर्छ।

  • @itsudaya7243
    @itsudaya7243 5 лет назад +76

    अहिले चाहिँ नेपाल जलस्रोतमा पहिलो धनी देश भएको छ। जताततै पानी पानी छ ।

  • @sujannembang2559
    @sujannembang2559 5 лет назад +1

    नमुना देश हाे दुखमा पनि हास्ने नेपाली अाेभर रमिता भएछ क्यारे।

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 2 месяца назад +1

    २०४६ पछिको बिकासले लियको गति हो खोला दर्ता गरेर घर बनाउन दिने सबै निकायहरु र सरकार को असक्षमता

  • @mewahangrai7691
    @mewahangrai7691 5 лет назад +32

    अब चै प्रधानमन्त्री केपी शर्मा ओली को पानी जहाज नल्याउने सपना पूरा हुन्छ जस्तो छ पानी जहाज त काठमाडौं मै चल्ने भएछ काठमाडौं को बासिन्दाले छिटै वचन पाउने भएछ पानी जहाज

  • @dilliraja157
    @dilliraja157 5 лет назад

    केहेरेरबसेकाछौ कहिलेै अाफ्नोघरअगाडिपछाडि केकस्तोछ भनेरसोचेकाथियौ डुङडुङ्तिगनाउने फो होरअाफ्नैघरकोढोकामाराखछऔ ढलनिकासगर्नुपर्नेठाउमाअतिकरमगरेरतछाडमछाडगर्दैघरठड्यायौ कलङकिमात्रहोइन काठमानडुउपत्तेकाडुब्नबेरछैन

  • @birbir9434
    @birbir9434 5 лет назад +1

    आफू राम्रो त जगत राम्रो हजुर !!!

  • @jbkanxagrg8082
    @jbkanxagrg8082 5 лет назад +7

    पानी जाने खोला जति सबै मिचेर घर बनाए पछी एस्तै हो

  • @aayushcrap9149
    @aayushcrap9149 5 лет назад +1

    बन्दै छ नेपाल
    #सरकार😡😡😡

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 5 лет назад +1

    भयको नदि खोलानाला सबै मानिसले अतिक्रमण गरेपछि यो हुने स्वभाबिक नै जब खोलालाई बग्ने बाटो छैन भने खोला जता कमजोर छ उतै बग्छ यसकारण खोला मिचेर घरहरू नबनाउ यस्ले धनजनको ठूलो क्षति ब्यहोर्नु पर्नेछ।

  • @dharmendryatrisurkhet1145
    @dharmendryatrisurkhet1145 5 лет назад +34

    काठमाडौ मा धेरै पाप बडि रहेको छ तेहि भयर हुना न हुना घट्ना हुन्छ

    • @khemgurung9274
      @khemgurung9274 5 лет назад +3

      केको काठमाडौ मा मात्रै पाप बढने ? नेपाल देशनै पापिहरुको बाहुल्यता भएको देश हो !!

    • @geetamagar2082
      @geetamagar2082 5 лет назад

      Kina Testo vaneko ?? Aapat bipat jaha Jun thau ma Pani huna sakcha !!

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +37

    हाम्रो देश मा केके हुन्छ हुन्छ सारा पीडा नेपाली ले मात्र खेपेको छ

  • @geetamagar2082
    @geetamagar2082 5 лет назад +1

    Kathmandu ko sabai Didi Vai bahini haru , sano bachha Ra budha paka lai help garnus , tapai haru sabai belai ma safe basnus , pashupati Nath le tapai haru sabai ko racchya garun !!!

  • @traveltime4398
    @traveltime4398 5 лет назад

    काठमाण्डौ शहर , हेर्दा लाग्छ रहर ।। साला थुक्का गिद्धै गिद्धको शहर ।। म काठमाण्डौमा बस्छु, मेरो काठमाण्डौमा घर छ भन्ने घुर्की नलगाए हुन्छ , यस्तै हो कहिले भुकम्प कहिले डुवान । यहॉंको स्वार्थी र घमण्डी मान्छेहरू देख्दा त आउनै पर्छ प्राकृतिक विपत्ती ।।

  • @sushilabhandari9140
    @sushilabhandari9140 5 лет назад

    बल्ल केपि वलि लाई सजिलो भो पानी जहाज ल्याउनको लागि😃😃😃😃😃

  • @dn9678
    @dn9678 5 лет назад +1

    सहरमा मजा पनि छ दु:ख पनि छ तर गाउमा सधै रिलेक्स

  • @romangaming2
    @romangaming2 5 лет назад

    धेरै पापी हरुले भरिएको साला काठमाण्डु मा ठीक पर्यो

  • @huhh8440
    @huhh8440 5 лет назад +107

    जे होस काढमाण्डौको धुलो मैलो सफा भयो।।

    • @kiranlaueraisbestrai682
      @kiranlaueraisbestrai682 5 лет назад +1

      Omg o no no no no

    • @bikramthapa200
      @bikramthapa200 5 лет назад

      Sahi ho

    • @abinrama7524
      @abinrama7524 5 лет назад +6

      साला पार्टीको कर्याकर्ता परिस कि क्या हो। येस्तो बिपतको बेलामा मनोरञ्जन दिने कुरो गर्छस। तेरो घर डुबेको वा बगाको भय, चाल पाउथिस।

    • @sunitalama7760
      @sunitalama7760 5 лет назад

      🤣🤣🤣

    • @trainhard7265
      @trainhard7265 5 лет назад

      Sahi bhanu vayo hjr🤣

  • @premgurung3131
    @premgurung3131 5 лет назад +16

    धुदै हुनुहुन्छ पाप र रगतको देश नेपाल् परमेश्वरले

  • @deepakk.c1685
    @deepakk.c1685 5 лет назад +13

    डुङ्गा चल्ने भो काठमान्डौमा,अब रेल आउन बाकी भो,,त्यो पछी छिटै पूरा गर्नेछ्न हाम्रा नेता बा गरु ले

  • @arjunbtm6517
    @arjunbtm6517 5 лет назад

    ठिकै भो सबले ढल बाटोमा जाने बनाउछ्न ।।।

  • @karmasherpa987
    @karmasherpa987 5 лет назад

    नेपालमा मान्छे नरामृो भएर यसतै भएको हो

  • @durgarai8074
    @durgarai8074 5 лет назад

    कत्ती कथामान्डु वासी नर्कमा बस्ने ? कहिले काही त सफा वनेको कस्तो हुन्छ ? भनेर पनि देखोस न सुङुरले ।

  • @jitendrabk6557
    @jitendrabk6557 5 лет назад +4

    मानिसले गरेको पाप पानीले पखालेको छ। बर्ष भरिको फोहोर बल्लतल्ल सफ गर्यो प्राकृतिले।

  • @balarampokhrel7880
    @balarampokhrel7880 5 лет назад

    हरेक मैना यक दिन यसरी नै पानी आओस र खोलाले आफ्नो ठाउँ लियोस

  • @santoshgiri8004
    @santoshgiri8004 5 лет назад

    अरु केही होइन काठमाडौं सफा हुनि भयो केही दिन भय पनि काठमाडौं ले फोहोर सहन न सकेर यस्तो भाको हो

  • @khemgurung9274
    @khemgurung9274 5 лет назад

    कस्लाइ दोष लगाउने ? जनता नै लोभी ,पापी, कपटी छन , जथाभावी कंक्रीट ,र पिच गरेर घर बनायो, बर्सातको पानी जमिनले सोस्ने ठाउनै बाकी छैन , भलपानीको निकास भनेको खोला हो ,त्यहाँ पनि घर बनाएर अबरोध गरेपछी पानी घरमा पस्नेनै भयो नि , जनता जमिनको लोभी , नेता भाेट को लोभी ! परिणाम यस्तै हुन्व भो !

  • @sukhasingh8810
    @sukhasingh8810 5 лет назад

    सतीले सरापेको देस होरेके नेपाल साचिनैहैछ

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 5 лет назад +3

    काठमाडौ मा फोहोर धेरै भएर पखाल्न आको बाढी

    • @karmasherpa.22
      @karmasherpa.22 5 лет назад

      😜😁😀😄😅😝

    • @sumanyonghang9583
      @sumanyonghang9583 5 лет назад

      I really appreciate sis

    • @coronavid1932
      @coronavid1932 5 лет назад

      तर मान्छेलाई पनि पखल्दै छ नि😂

  • @maheshtamu7754
    @maheshtamu7754 5 лет назад

    राजधानी को गति त बिजोक अवश्थामा ।

  • @BeautifulVdo
    @BeautifulVdo 5 лет назад +23

    अब त मास्क लगाउने दिन गए भन्न बेर छैन चकापे मन्त्री ले !!

  • @pandagamers625
    @pandagamers625 5 лет назад +14

    हामीलाई कहिले पनि मन शान्त भईन कहिले भुम्कपले कहिले हावाहुरी र कहिले बादीपहिराेले हे भगवान् बाच्न पनि गाह्राे छ । कहिले सुख नपाउन्ने भए जिन्दगी ले पनि 😢😢

  • @angelthapa3020
    @angelthapa3020 5 лет назад +1

    Kathmandu ko sarsaphai hairaheko xa

  • @kiranprakashshrestha8502
    @kiranprakashshrestha8502 4 года назад

    दिनभरी पानी पर्यो भने याे ठाउकाे गति केहाेला ।

  • @homshrees2266
    @homshrees2266 5 лет назад

    अब चाइ काठमाडौ मा ओलि को पानी जहाज पक्कै आउने भयो

  • @suryatamang4875
    @suryatamang4875 5 лет назад +20

    खोला बग्ने ठाउँ जति भुमाफियाहरुले कब्जा गर्दै बिक्री गरेपछीको परिणाम हो यो।

  • @madanshrestha9850
    @madanshrestha9850 5 лет назад +4

    खोला मिचेर व्यक्तिगत भवन बनाउदा चुप लगेर बस्नु भएन कुनै दिन समस्या आफैलाई पर्न सक्छ । त्यसैले यस्तो कार्य हुँदा जनबिरोध गरौ ।

  • @dilipkumarsunar9565
    @dilipkumarsunar9565 5 лет назад

    नेपाल मा पाप धेरै बढेर यस्तो भयको हो कि

  • @sunitalama7760
    @sunitalama7760 5 лет назад +1

    Mata Sabai ko Comment ma like garxu Tara mero ta kasaile gardaina ho dukhi aatama 😂

  • @goldenthapa6973
    @goldenthapa6973 2 месяца назад

    यस्तै पारा गर्‍यो भने, कलंकी मात्रै होइन काठ्माडौ भ्याली डुब्छ ।

  • @subashbogati3519
    @subashbogati3519 5 лет назад

    काठमाडौ त उच्चा ठाउमा छत ते यस्ताे भए अरु ठाउँ कस्ताे हाेला नेपाल मा पनि के हाे पाप भरियाे धेरै कहिले केही कहिले केहि 😢😢

  • @nandakalasubedi7330
    @nandakalasubedi7330 5 лет назад

    खोला घर आयेको होइन घर खोलामा बनायेको हो यो खासै नौलो होइन

  • @venigopaldadheech7098
    @venigopaldadheech7098 5 лет назад +1

    बागमती ओर अन्य नदियों के किनारे बसे लोगों की भगवान पशुपतिनाथ रक्षा करें

    • @khemgurung9274
      @khemgurung9274 5 лет назад

      नदि पुजन ,और गंगा आरती करलो ,तब बाढसे लोगोका रक्षा करेगी गंगा माता 😅😅😅😅😍😅😅😅😍

  • @yambahadurthapa9490
    @yambahadurthapa9490 5 лет назад

    काठमाडौ को फोहोरहरु बगाएको हो दाजै

  • @lilabajgai2708
    @lilabajgai2708 5 лет назад

    डुब्याे के भए र डुब्याे त्यो पनि भनि दिनु पर्यो ।

  • @ramkumarrai6598
    @ramkumarrai6598 3 месяца назад

    यो पानीजति सडक बिभाग भित्र पस्नुपर्ने थियो,

  • @pitaji1235
    @pitaji1235 5 лет назад

    काथमन्दु 1 2 दिन मा फोर महिला सफा हुनेछ

  • @dineshbhandari695
    @dineshbhandari695 5 лет назад

    सम्सद भबन मा पनि पसदिय त आन्न्दै हुन्थियो नि

  • @sanamshrestha4836
    @sanamshrestha4836 2 месяца назад

    यो बिनाशकारी बाढी पापीहरूको बिनाश गर्न अाएकाहुन् । नेपालमा पापीहरू बढी भए ।

  • @purushetammajhi622
    @purushetammajhi622 5 лет назад

    फोर मैला नदिमा फालेको नतिजा हो यो

  • @goldenthapa6973
    @goldenthapa6973 2 месяца назад

    अझ खोला च्यापेर जमिन मिचेर ,खोलालाई चाहिने स्पेस नछोडी घर बनाउ अनि राम्रो हुन्छ डाँका हो !!

  • @Girlnextdoor-xh7bo
    @Girlnextdoor-xh7bo 5 лет назад +15

    Please save all street Dogs

  • @yubrajtamang1915
    @yubrajtamang1915 5 лет назад

    बिचार मेरो नेपाल

  • @rama7896
    @rama7896 5 лет назад

    के हुनलागेकाे हाेला

  • @minathapapalpaliminathapap8818
    @minathapapalpaliminathapap8818 5 лет назад

    Hey bhgawan mero nepal🇳🇵😥😓

  • @pratikshabhandari7126
    @pratikshabhandari7126 5 лет назад

    Khola michera banaya pachi testai hunxha ... k bichara vanne hora

  • @kaushalniraula3918
    @kaushalniraula3918 5 лет назад

    khola michera ghar banauxan ani eastai hunxa. ....khuching paro. ...manxe pani marnnu parxa ani sudar hunxa. ....

  • @mensugurung2503
    @mensugurung2503 5 лет назад

    Ak tarfa sarkar ak tarfa janta haruko laparbahi hamro desh

  • @aajninapun825
    @aajninapun825 5 лет назад +3

    खोलाहरु मिच्दै घर बनएको नतिजा हो यो सब😂

  • @jyotisubedi123
    @jyotisubedi123 5 лет назад

    Khai k bhanu hamro desh ko neta haru lai.... kina na dhekheko hola janta ko dhukha lai.... antim ma bhukampa pidit ra badi pidit bhane ra rahat barnu bhanda ta yesko upayai gare ramro hune thiyo.

  • @unclejem9040
    @unclejem9040 5 лет назад

    Abo feri mauka ko ho...bidesi sanga..Dollar makne ko Lagi...

  • @jiijiji2595
    @jiijiji2595 5 лет назад

    je hos safa grevchha kathamtholae

  • @nirmalthapa3659
    @nirmalthapa3659 5 лет назад +7

    यो केहि होइन मित्र हो काठमाडौ को दुर्गम फोहोर सफा गरेको हो किनकि फोहोर मैलो प्राकृति लाई मन पर्दैन ।

  • @jhalakmajhi7253
    @jhalakmajhi7253 5 лет назад +1

    Ktm safha vayo

  • @tenzintsewang6677
    @tenzintsewang6677 5 лет назад +68

    Hamro Nepal ma papi haru derai bayera ho aru kehi haina ... Derai manche mareko bayera Ho .....

    • @pritamlimbu2559
      @pritamlimbu2559 5 лет назад +4

      100%true ho

    • @laalbabulaalbabu4323
      @laalbabulaalbabu4323 5 лет назад +1

      Yo bhaile Dherai ramro kura garnu bhayo jaba jaba dharti ma Paap barxa taba pracritle junsukai prakop le aafno bashma linxa tesaile kasai ko dosh nalaonus thanks for all ok

    • @dilipkumarsunar9565
      @dilipkumarsunar9565 5 лет назад +1

      सहि कुरा @Tenzin Tsewang

    • @sandeshbhattarai7034
      @sandeshbhattarai7034 5 лет назад

      kuraa tw thikaii ho tara afu laii tyo thauu ma rakheraa soch daa kasto hunxa hau😢sabaii jana sayadd tyo thau ko naramroo naholaaa😊😊😊pleasee gali garnuu vandaa boru support garnu paroo

    • @Khandobeauty
      @Khandobeauty 5 лет назад +1

      True👏

  • @angelinathedrifter
    @angelinathedrifter 5 лет назад +3

    Heya how much will this small nation take.....GOD PROTECT THEM..AMEN😘😘😘😘that's heartbreaking...

  • @daisyryee6465
    @daisyryee6465 5 лет назад

    Sinful country ma yastai huncha,jaha rape,murder n different kinds of incidents huncha,,,Nepal sakincha aaba...Jun country ma dherai sin huncha tiha yestai different kinds of degisters haru huncha....Dherai paap bho Nepal ma

  • @bishalkoirala2633
    @bishalkoirala2633 5 лет назад +1

    राम्रो भएछ खुसी लायो

  • @BLACHWK
    @BLACHWK 5 лет назад

    Subscribe bhannu najanne le k vdo banaucha ho..

  • @sujitabhujel5585
    @sujitabhujel5585 5 лет назад

    Aba afnai gaau ghar farka sabai vanne sandesh deko

  • @npnsherpa7406
    @npnsherpa7406 5 лет назад

    good sabai baghaye hunchha

  • @tembarai1389
    @tembarai1389 3 года назад

    Pani jahaaj leune pani aaja baluwatar xorhe ra nis k muskil po paryo gaatheho sere le k garlaa? Kaan chiruwaa jogi haru b jog sahadai jiunu paryaa 6 From Scotland

  • @messilimbu2588
    @messilimbu2588 5 лет назад +6

    केपि ले तेति कै पानी जहाज लेउछु भन्छ त!!

  • @dipjunglama235
    @dipjunglama235 5 лет назад

    Kp oliko sapana pura vayo......panijahag kathmandumai chalauni vayo aba......

  • @पागलप्रेमी-श8न

    कनठ्मान्डौ सारै फोहोर थियोे राम्रो संग सफा हुनेभो

  • @arjunrai8522
    @arjunrai8522 5 лет назад

    Je hos yo Pani sarkar li ni dosh dine hola ....

  • @SamsirRai
    @SamsirRai 3 дня назад

    Frombhnyodeysnepalasantirxaetigrastkodeyskinavayooyastoabastanepalsarkharleykkgardaixat

  • @somthapamagar4745
    @somthapamagar4745 5 лет назад

    kathamanduko fohor lageyo sabai ab safa ktm hune bhayo

  • @krishnalimbu6538
    @krishnalimbu6538 5 лет назад

    Vayeko khola nalaa haruma sabai michera ghar gadesi duban ma naparera k sukkha hunxata jo jatile khola nala michera ghar gadeka xan tinar lai uthau neho

  • @bipeen23
    @bipeen23 5 лет назад

    khola bagney size ghatayera corridor banaye jaba badi ayo bagney thau saguro vayera ghar ghar hudai bagyo its nothing new khola lai chahiney jati thau chodeko vaye aja yesto hudaina thiyo sabai michera sakaisakey khola haru aja pugya chaina badi urlina jay hos

  • @djsoundlife7976
    @djsoundlife7976 5 лет назад

    hahahaha malai ta bike dubeko herda lob lago 😂😂😂😂

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 месяца назад

    Dhan Ropeko Khet Duban Hunthei ,Ahile Ghar Duban ,Prakriti Niyam Ho

  • @kalpanamahat1485
    @kalpanamahat1485 5 лет назад

    Nataharula pap garar nepal ma asto vako ho

  • @chungchungbhutia3213
    @chungchungbhutia3213 4 года назад

    Nepal ma besi pap hudixa mandir heru ma hatya hinsa gernu hudina beli pretha benda gernu hewas

  • @san4014
    @san4014 5 лет назад

    Ship ko ticket kinna janus .... ship ma base duban pardaina

  • @dharmamaharjan6595
    @dharmamaharjan6595 5 лет назад

    Gya jyo pani gyo alikati pugen dherai jyo jyo

  • @kamalthapa19
    @kamalthapa19 5 лет назад

    Paap dherai vayo nepal ma tei vayra asto vayko ho.......

  • @san4014
    @san4014 5 лет назад

    Wall ma lekheko ada ada sentence chitta bujyo. Kanon bhanda mathi kohi chaina... wardi ko police nagrik hun bhane kura ma sanka garieko cha...