रवि र सिरोहिया झगडा कुन मोडमा पुग्यो ? रवि चुपचाप बस्दैछन् कि एक्सनमा जाँदैछन् ? गजबको भित्रि रहस्य:

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #kailashsirohiya #sambhawsirohiya #sahakari
    रवि र सिरोहिया झगडा कुन मोडमा पुग्यो ? रवि चुपचाप बस्दैछन् कि एक्सनमा जाँदैछन् ? गजबको भित्रि रहस्य :
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 181

  • @rewatipandit8668
    @rewatipandit8668 17 дней назад +63

    कसैको पछि नलागेर आफ्नो काम गर्नु गृहमन्त्री ज्यू जनता हजुरको साथमा छँदैछन् नि। जय घन्टी जय रबी नेपाल आमाको छोरा

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      Tero paxi laage hunxa a re yaar sahi ra galat xutyaunu nasakne terima jhole

    • @pac-man6161
      @pac-man6161 17 дней назад

      Ghanta halaune andho veda

    • @Hamrokhabar957
      @Hamrokhabar957 9 дней назад

      Jay ravi
      ruclips.net/video/dEYt9Ek90do/видео.htmlsi=nHsxDKosbEnc1g3t

  • @narayanpaudal6884
    @narayanpaudal6884 17 дней назад +51

    रबिले भनेका थिय परमाण देखा परमाण देखा संभब धाेति कता छस रबि यस्ता नाथेकाे पछाडि लाग्नु हुदैन जनताको काम गर्ने अगि बडने जनता साथमा छम ।

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      Thukka ta jasto jhole ko soch xi xi xi comment garnu vanda pahile yatharth k ho a ni comment gar k

    • @tekrai8393
      @tekrai8393 17 дней назад

      सम्भब सिरिया बच्चाको पछि गृहमन्त्री लाग्नु पनि हुदैन ।

    • @pac-man6161
      @pac-man6161 17 дней назад +1

      Dum huna paryo ni khandan garn lai
      Kailash sirohiya lai samatn jada ni praman dekha vane ka thiya sirohiya le Tara bina praman samatn lagayo setting milaun lai tarsayar

    • @tekrai8393
      @tekrai8393 17 дней назад

      @@pac-man6161 कैलास सिरोहियाको नालिबेली 🤣🤣ruclips.net/video/x6H2dnU7VzM/видео.htmlsi=4Q7K-nS2leEqiGRc

    • @tekrai8393
      @tekrai8393 17 дней назад +1

      रबि गृह मन्त्री मात्र हो जब यज्ञ मणि सर्बोच्च अदालतको प्रधान न्यायधिस हुन पुग्छ नि त्यो दिन तिमीहरुको बाजा बच्ने छ । गृहले समाए पनि उच्च ले हारिरी जवानीमा छेड्छ । दोस गृह लाई दिन्छ ड।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 17 дней назад +34

    के गर्नुत कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा तोक्नु मिलेन फेरि रबि र सम्भब मा के फरक रहयो त बिस्तारै गर्छन् होला नि प्रत्रकार जिउ🙏🙏🙏

  • @user-nu3pg3ls8c
    @user-nu3pg3ls8c 17 дней назад +44

    बिना प्रमाण बोलेको बकम्भुसे कुराको जबाफ दिनु पर्छ भन्ने छैन

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      Tyahi ta jhole pramaan chahiyo hai

    • @-Rr1990
      @-Rr1990 17 дней назад +1

      ⁠​⁠​⁠@@Jpt-g9k कुकुर भुक्यो भनेर कुकुरलाई टोक्न जाने गर्छौ र तिमि ?

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      @@-Rr1990 timro ravi lamichhane pani purano netaa haru ko baau hun k hi xa farak????

  • @bhimgharti5922
    @bhimgharti5922 17 дней назад +14

    सुनामी आउनु पहिले को सन्नाट हो यो, अब एकै चोटि सम्भवलाइ उडाउने गरि आउँछ सुनामी

  • @bibeksharmanepal
    @bibeksharmanepal 17 дней назад +10

    गृहमन्त्री जस्तो मान्छेले जाबो फेसबुक मा आएर बोलेको त्यो मुलाको जवाफ दिदै हिड्नु हावा समाचार बनाउ !!

  • @kajipariyar5065
    @kajipariyar5065 17 дней назад +8

    सन्जिब जि रबि जि लाई काम गर्नु दिनु परो हिजो ठुला माछा समाको समाचार भन्नुहोस् तेस्तो झारे झुरे कुरा छोडनु अब सबै भ्रष्टाचार पक्राउ पर्ना थालेको छ काङ्ग्रेस को सातोपुग्लो गको छ हजुर जस्तो पत्रकार ले अलि मिलाएर भन्नुहोस् सन्जिब जि जय घण्टी 🔔🔔🔔

  • @sumankhadka9226
    @sumankhadka9226 17 дней назад +18

    अङृकृत नागरिकता लिएका एस्ता धोतिले अब बंशज लीएपछी के गर्न चाहिँ बाकी राख्लान त !!!

    • @pac-man6161
      @pac-man6161 17 дней назад

      Timi bhutani sarnarthi le liyo hola angiktit nagrikta

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 16 дней назад +1

    रवि लाई काम गर्ने वातावरण छैन त्यही भएर होला जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉

  • @mohonmohon1057
    @mohonmohon1057 17 дней назад +13

    गर्नै दिदैनन ।।बुढा नेताकार्यकर्ता ले।।।कतै अभिमन्यु बनाउने त होइन।रा स्वो पा लाई।।।।

    • @pac-man6161
      @pac-man6161 17 дней назад

      Dum hun paryo muttu ma

    • @-Rr1990
      @-Rr1990 17 дней назад

      @@pac-man6161 तिम्रो दम छ भने तिमि बस्ने नजिकैको ईलाका प्र.का. मा गएर प्रश्न गर , अर्काको कमेन्टमा रिस पोखेर देशभक्त बन्न सक्दैनौ।

    • @pac-man6161
      @pac-man6161 16 дней назад

      Sodher k garne dum huna paryo Samater khor ma halne

  • @indianmovies434
    @indianmovies434 17 дней назад +6

    Ripp kantipurr

  • @indianmovies434
    @indianmovies434 17 дней назад +7

    Kalo congress

  • @Oldpro123
    @Oldpro123 17 дней назад +7

    Khate sirohiya lai feri jel halnu parxa

  • @sorajbista587
    @sorajbista587 17 дней назад +3

    Very good

  • @belbahadurpun1154
    @belbahadurpun1154 17 дней назад +7

    गृहमन्त्री रबि आफै दोसि छन त्यसले गर्दा रबिले राजिनाम दिनु पर्छ😅😅

    • @subhash7408
      @subhash7408 17 дней назад

      3 nagaricta sahi ho
      ??

    • @narayennarayen5413
      @narayennarayen5413 17 дней назад

      Dose vaya kena mudda nahaliko ta bena parman temene puwakka seroheya jhai bolxau 🤔

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 17 дней назад +11

    प्रश्नको जवाफ दिनु पर्छ यसरी भागेर हुदैन रबि जु

    • @gokulbk241
      @gokulbk241 17 дней назад +7

      प्रस्ना सङ्ग भागेको होइन हजुर रबि ज्यु जवाफ दिना बाट कहिले डराउनु हुदैन र भाग्नु पनि हुदैन पत्रकार हरु जहिले सहाकारी के भयो भन्ने भन्दा अरु प्रस्ना गरेको कहि कतै सुन्नु भछ ?? एउटामात्र प्रस्ना सोधेर वक्क दिक्क भयेको हुनु पर्छ बुज्ने कोसिस गर्नु ।

  • @dibakarpant3390
    @dibakarpant3390 17 дней назад +1

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 17 дней назад +1

    सहि कुरा सँजिव जि यो सम्भव सिरोहियाले लिएको भिडियो आफै गृहमन्त्री भएर केहि नबोल्नु हामी जनता कसरी विश्वास गर्ने ,या त सम्भवले लिएको भिडियो सहि भन्नु पर्ने भयो

  • @binodkarki4141
    @binodkarki4141 17 дней назад

    संजिब जी नमस्कार।
    बधाई छ सर तपाईलाई र तपाईको टिम लाई हेडलाइन टि.भी. को नया स्टूडियो मा अझै ऊन्नति गरेको देख्न पाइयोस शुभकामना

  • @rabinrabin5547
    @rabinrabin5547 17 дней назад +2

    श्री केश तेल र रबीको पारा यौतै जस्तो देखिनच्छ। ठग ठगि र ठग।

  • @umastree6182
    @umastree6182 17 дней назад +2

    🙏🙏🙏

  • @krishnabhujel6056
    @krishnabhujel6056 17 дней назад +1

    Jay ghanti 🎉🎉🎉🎉

  • @kedaradhikari8771
    @kedaradhikari8771 17 дней назад

    Rabi sir jindabad❤❤

  • @gaharbudathoki782
    @gaharbudathoki782 17 дней назад +1

    रबी जी पनी मिडीयाहरू सात भाग दहौड् मचाहेको देख्दा र सुन चोर मालीक लाई बीरामी भन्नु बर्षौ अगी देखीनै देश लुटेर भष्टचार गरेर हिड्ने बासॅबारी वालेको हाती भन्दापनी ठुलो सबुत हुदा हुदैपनी प्रमाण भटीएन भनेर उम्काउनु र कान्तीपुरे मालीकलाई पनी बीरामीनै भनुचै रबी जी ले पनी नेपालको कानुन भन्दाचै रूपॅयानै ठुलोरहेछ भन्ने सम्जे होला भनेझै लाग्छ मलाई चै रत अबोपनी रबी जीलाई मैलेचै मानुपर्छ भनी इनै पग्डेर उम्काहेका बडो बडो माछोहरू लाई फेरी फर्केर काराघरको आजीबनको बास नदिलाहे सम्मचै मेरो एउटा आखॅोनै फुटेसरी र हृदया टुटेसरी मान्नेछु हैत र हजुरहरूत खुतका बाबा आमा मार्नेलाई पनी मेरो सरकार भन्दै गोडा् ढोगने बानी पर्नुनै भहेकै हुनुहून्छ रत आज हजुरहरूकै हर्कतले पापी र धर्मी नचिन्नाले देशनै खरानीको पौडर बनेर फुस फुस उड्न थालेझै बनाहेकै छन् र देशबासीहरूलाई गहे जाज आहे रातोबक्स बनाहेकै छन् र पनी गोडा धुनुत छोड्नै भहेकै छहैन हैत

  • @krishnakc4153
    @krishnakc4153 17 дней назад

    Good luck rabi lamichhane jieu 🙏

  • @Chaudharymehilal
    @Chaudharymehilal 17 дней назад

    यो त प्रमाणित नै हो। प्रहरी ले जस्लाई पनि समात्न सक्छ।

  • @keshargurung8063
    @keshargurung8063 17 дней назад

    रवि चुपचाप बस्नुहुदैन् आफू गृहमन्त्री भएको बेला सिरोहिया बाउछोरालाई ठेगान लगाउनु पर्छ।

  • @khemapandey3847
    @khemapandey3847 17 дней назад

    good luck janthako rabi

  • @user-kb1zt8is8r
    @user-kb1zt8is8r 16 дней назад

    सम्भकाे कुरा सुन्नुमा कुनै आैचित्य छैन

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 15 дней назад

    ❤❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 17 дней назад +4

    प्रश्न के छ सोध्नु हुन्छ निर्मला पन्तको हत्यारा कहिले पत्तालगाउने रे समय आउछ पत्त लगाउन किन हतार 🤔🤔🤔

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      त मरे पछि आऊछ समय टेरिमा झोले

  • @sanushrestha4958
    @sanushrestha4958 17 дней назад

    रिप कन्तिपुर

  • @anujayamofficial
    @anujayamofficial 17 дней назад

    Rabi 🎉❤

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 17 дней назад

    Katipur dismiss

  • @Jpt-g9k
    @Jpt-g9k 17 дней назад

    यो हो नी अस्ली पत्रकारीता 100 top को सलामी headline नेपाल लाई
    रवि लामिछाने को आखा यो news तीर फर्कौनु पर्यो Rasapa झोले हरूँ ले

  • @aashishlamichhanedebit5772
    @aashishlamichhanedebit5772 17 дней назад +2

    रबि को गल्ती थियो र रबि चुप लागेको नि नत्र एक्सन मा आइहाल्थ्यो नि सब का सब चोर हे

  • @nabinpantha4364
    @nabinpantha4364 17 дней назад

    Jai rabi

  • @bindumallashah7409
    @bindumallashah7409 17 дней назад +1

    यो गफाडी ले देश सिध्याउने भयो ।

  • @shrestharajesh6372
    @shrestharajesh6372 17 дней назад +3

    बार्गेनिङ गरेर एउटा् चोरले अर्को चोरले कुरा मिलाई सक्यो भुत्रोको बोल्छ

  • @brighternepal2813
    @brighternepal2813 17 дней назад +1

    ए पत्रकार ज्यु रबिले मुद्दा हालेका छ्न त खै अदालतले न्याय दिएको ?
    तल देखि माथी सम्म भ्रष्ट छ्न ,पुराना दलको सेटिङ छ।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 17 дней назад +5

    रवि सर हजुर पहीलो गृहमन्त्री हुदै गर्दा निर्मला पन्त को फायल कता गयो र वि। सर

    • @ynln9456
      @ynln9456 16 дней назад

      84ko bahumat chahinx sano seat le khi hudaina

  • @roshanchhetri3339
    @roshanchhetri3339 17 дней назад

    कुनै पनि मान्छे लाई दोशी ठहर गर्न प्रमाण चाहिन्छ। बिना प्रमाण जति चिच्याए पनि कुनै अर्थ हुदैन । त्यही भएर चुपचाप बसेका होलान नि?

  • @basantarajpanday233
    @basantarajpanday233 17 дней назад

    Kati pur Rip Rip Rip Rip Rip

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 17 дней назад

    Rabi Sar, Keilash Sirohiya R Pariwar ko Nagrikata Kharej Gari Desh Nikala Garau.

  • @gokulbk241
    @gokulbk241 17 дней назад

    जय रबि सर ।
    जय देश ।

  • @KamalKhadka-yq2iv
    @KamalKhadka-yq2iv 17 дней назад

    Don haruko desh Nepal , 😢 i feel very bad for this ?

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 16 дней назад

    Ab herdai jam garer dekhaunu parne ho , lekher bolerta kehi hudaina ? Paujma bhayekale ? Good luck Rabi sir ,

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 17 дней назад

    यो प्रमाण अब फेरि कान्तिपुर को बारेमा बोल्नु बितिकै प्रमाण बाहिर आउँछ।

  • @user-mr8ry3mg8t
    @user-mr8ry3mg8t 17 дней назад

    He's on mission

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 17 дней назад

    Rip kantipur

  • @Jiyagannu
    @Jiyagannu 16 дней назад

    रबि❤❤

  • @laxmiaryal9364
    @laxmiaryal9364 17 дней назад

    रबिलाइ दाेसि देखायरडाउन गरनेरकाम गरन नदिनहाे अब गुलाई चलायाे मुखभरिछिटा भने जस्तै बिनापरमाण बिनाबाेलने का्पछिलागेर हुदैन जनताकाेकामगरे मनजितछन

  • @brighternepal2813
    @brighternepal2813 17 дней назад

    पक्राउ गरे लोकतन्त्र सकिन्छ ।के गरुन् त रबिले। सबै मिलेर छोड भन्छ्न

  • @rameshthapa4677
    @rameshthapa4677 17 дней назад

    रबि लाई भन्दा भारत को धोती लाई किन तेस्तो भनियो भनेर हो पत्रकार महोदय

  • @st.brightdigital2415
    @st.brightdigital2415 17 дней назад

    बच्चों ले सामाजिक संजाल मा आरोप लगाको मा रबी ले बाल नदिएका हुन ! पत्रिका मा लेखेको भए खंडन गर्थे !

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад +1

      हाँ हाँ टेरिमा झोले को सोच

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 17 дней назад

    12 भाई को 13 भाई रवी हो

  • @shantapokharel66
    @shantapokharel66 17 дней назад

    हन हेड्लाइन पनि ????

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 17 дней назад

    Yo vdo astikai ho .. Aja ayara kina ho feri edit garera news banayo..
    Jaya Rabi

  • @paudil1697
    @paudil1697 17 дней назад

    बाउलाई नै घोक्रेठ्याक हानिसकेको मान्छेले त्यस्ता भुरा भुरी ब्याक्तीगत केही बोलेको भरमा किन प्रतिक्रिया दिनु, त्यसा ब्याक्तिगत टिप्पणी गर्नेहरु लाखौ छन सबैलाई जवाफ दिदै हिन्ने कुरा पनि भएन

  • @jitendrarai3707
    @jitendrarai3707 17 дней назад

    kam ta vairachha hajur rabile gardechhan

  • @g.b.gurung3274
    @g.b.gurung3274 17 дней назад

    Rabi KP,, SERE, Prachanda pachi bolerai janata lai Ollu banaune mcc ko nake ho

  • @GokuVegitaisagoodbestever
    @GokuVegitaisagoodbestever 17 дней назад

    Fek kantipur

  • @eshworshahi2821
    @eshworshahi2821 17 дней назад

    भौमान कहिले सम्म्म भाग्ने हो यसरी!

  • @pappuroy1915
    @pappuroy1915 17 дней назад

    सर तपाई हरू खालि मंत्री हरू न्यज मात्र हेराउनु हुन्छ जन्ता अवाज छ कि तिन करोङ जन्ता को आबाज हेराउनु नि

  • @user-ip5vt8fo4j
    @user-ip5vt8fo4j 17 дней назад

    100 days finish zero kaam rabi ko

  • @thamanchettri5360
    @thamanchettri5360 17 дней назад

    O पत्रूकार केस अदालतमा छ जे पायो त्यही बोल्दै हिड्ने गर्दै हिडेर हुन्छ?

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 17 дней назад

    अब गृहमन्त्रीले मिडियामा बाेल्ने हाेइन यक्सन्मा जानू पर्छ दलाल र भ्रष्टाचारी हरुलाई कर्याप झ्याप पार्नुपर्छ ।

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      रवि लामिछाने ले भरस्ट लाई समाऊनु र कोसि को पानी थोपा बिना सुको भन्नु एउटै हो

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 17 дней назад

    तीन वटा ठूलो दल खोले पाटी थियो अब रासपा पाटी थपिएर चार वटा भयो

  • @amittamangaapa7573
    @amittamangaapa7573 17 дней назад

    Ravi vaneko kp oli ko vatij ho 😂😂😂😂

  • @chandrinarayanchaudhary4900
    @chandrinarayanchaudhary4900 17 дней назад

    Rabi Pani kurshiko lovma paryo

  • @nareshshrestha3481
    @nareshshrestha3481 17 дней назад

    Tapai hami hatar garera hudaina hajur 1din na 1kdin nikalxa holani hatar nagarnus jay rabi jay ghanti jay Nepal 🇳🇵 🇳🇵

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 17 дней назад

    क्यार्नुतनि खुकुरी लिएर निस्कन भएन

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e 17 дней назад +1

    60 दिनत संसदनै बन्द भयो काम हरु अगाडि बढाउन दिएन सय दिनचै पुगेकै हो ? तर काम भने 40 दिन भित्रमा गरेको हो ? हो कि हैनत साथि हरु हो

  • @OrganicFood435
    @OrganicFood435 17 дней назад

    रविले जेल हालेर हालिदोइन् ,रवि प्रयोग गरेर विदेशी शक्ति ले हालेको हो

  • @JK-co8er
    @JK-co8er 17 дней назад

    तर रबिले 100दिन शर्कार चलाउन दिनु भन्नु पनि बेकार देखियेा ।

  • @Oldpro123
    @Oldpro123 17 дней назад +1

    Rabi pani fataha jasto xa

    • @narayennarayen5413
      @narayennarayen5413 17 дней назад

      Xure ko 3 dhar mathe chadira kamgrna tite sajelo xina 😂

  • @ShyamuRai-dv6rt
    @ShyamuRai-dv6rt 17 дней назад

    Rabi sir timi haru jatho sanga bolera time fas garne.rabi hona rani nepali jantako asara varosa rabi

  • @devkalisapkota989
    @devkalisapkota989 17 дней назад

    Katiko paxi lagun aja auto bholi arko hjr pani kura nabujhejai garni patrakar

  • @user-ie4wo4vn8u
    @user-ie4wo4vn8u 17 дней назад

    Yo midiya pani kantipur ko sakha raixa

  • @bikashpandel7660
    @bikashpandel7660 17 дней назад

    Ravi is also now showing the character of other political parties; you have to answer all the questions and if you are right you have to make a case under sambhav siroyeya otherwise their is a mistake on you

  • @eshworshahi2821
    @eshworshahi2821 17 дней назад

    भौमान कहिले सम्म्म भाग्ने हो यसरी!😁😁😁😁

  • @rajpc1356
    @rajpc1356 17 дней назад

    Yo patrakar pani kantipur ko bhai po raixa

  • @rameshkattel1689
    @rameshkattel1689 17 дней назад

    Good rabi sir home minster vako manxe testa gu haru ko jawaf diyera hinnu pardaina afno kam agadi badnu kam garna sakidain vane sarkar xoder basnu

    • @Jpt-g9k
      @Jpt-g9k 17 дней назад

      तेरो डिमाग लाई माने झोले मैले पत्रकार लाई जबाफ नदीएर कस्लाई दिने रे त

  • @swamisamayanandjee8011
    @swamisamayanandjee8011 17 дней назад

    Regmi pani bahulayo

  • @indianmovies434
    @indianmovies434 17 дней назад +1

    Chor kantipurr

  • @user-oy7zh1iv1k
    @user-oy7zh1iv1k 17 дней назад

    Regmi sar kam red voki ke ho

  • @gokulbastakoti7685
    @gokulbastakoti7685 17 дней назад

    बोल्दा काम गर्न गारो भयो तेति पनि बुद्दि छैन पत्रुकारको नबोल्दैमा डरायो भन्नी क पत्रकारिता गर्छौ यार

  • @dipbaraili7537
    @dipbaraili7537 17 дней назад

    कुकुरले आफूलाई टोक्यो भनेर आफूले पनि कुकुरलाई टोक्न त जानु भएन नि पत्रकार ज्यू कुकुर त भुक्दै गर्छ बरू तपाईंहरू पनि खली ति लुटेरा हरुको एउटै प्रश्न गरेर रवि लाई दुःख दिने काम नगर्दिनु होला

  • @ekbdrgurung6295
    @ekbdrgurung6295 17 дней назад

    100 days greehamantri bhayera haina sarkaar chalaune kura gareka chhan bhram nachharou samachaar jiu

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 17 дней назад

    Phataha kantipur news ka bauchora des Ka gaddar nalayek kantipur rip jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @fungamer9
    @fungamer9 17 дней назад

    Jo payo tei le j j aarop lagauxan sabai ma boldai Jani ho Ra Desh ko griha mantri le.k vaneko patrakar jyu

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 17 дней назад

    पैसा तिरेर पनि तेल नपाउने 😂😂😂कस्तो देशमा छौ हामी

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 17 дней назад

    रवि कवि सबै उस्तै रैछन,साला चोर हरु प्रति
    हामीले धेरै अपेक्षा गर्नुबबेकार रहेछ 😢😢😢

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 17 дней назад

    Aarok lagako khandan gardaii hinne kam matr xaiin ni rabi ko

  • @newvip3062
    @newvip3062 17 дней назад

    Gafadi ho rabi giremantri

  • @adengurung2024
    @adengurung2024 15 дней назад

    Haatti aayo haatti aayo fusha ho k huni ni.

  • @shyamrajdhami1026
    @shyamrajdhami1026 16 дней назад

    1uta prasn garna man lagyo ma ra majastai jantaharu sang ramro kam garne lai sath diu bas………

  • @suresh420kunwar2
    @suresh420kunwar2 17 дней назад

    Kantipur jhut dharai nabolnus

  • @Ridam963
    @Ridam963 17 дней назад

    Yo patrakar kantipurko Dana commission khako x

  • @bibastsyangtan6579
    @bibastsyangtan6579 17 дней назад

    yestaa dotilee vaneko kuraa pani kasaile biswas garxxx