धोकेबाज भनेपछी कांग्रेशलाई संसदमै प्रचण्डले दिएका थिए कठोर जवाफ: ओली देउवाले बदला लिएपछी सडकमा पुगे

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • #RabiLasmichhane#KpSharmaOli#SherBahadurDeuwa
    Guest : PM Prachand, KP Sharma Oli, Sher Bahadur Deuwa
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • РазвлеченияРазвлечения

Комментарии • 580

  • @politicshome9791
    @politicshome9791 3 дня назад +231

    रबिले प्रचण्डलाई साथ दिनु ठिक कि वेठिक

    • @user-yq9mt9vh8g
      @user-yq9mt9vh8g 2 дня назад +19

      Thik ho

    • @rambahadurlimgheli1179
      @rambahadurlimgheli1179 2 дня назад +8

      Kehi kam garnko lagi thik

    • @padamshrestha6269
      @padamshrestha6269 2 дня назад +8

      रबिले पनि धोका खाए पछि थाहा हुन्छ साथ देको ठीक बेठीक

    • @BikramlamaBikram
      @BikramlamaBikram 2 дня назад +2

      Thik xa😅😅😅

    • @user-vj5sm6cr9f
      @user-vj5sm6cr9f 2 дня назад +11

      रबिले साथ दिनु पर्छ ठिक छ

  • @user-xe1cn5sq7x
    @user-xe1cn5sq7x 3 дня назад +186

    यसरी कराई राख्ने भन्दा नि फाईल खोलेर झ्यमकी झ्याम समाएर जेल हाल्नु पर्ने हो समय हुदै

    • @user-qv7qx1pu3p
      @user-qv7qx1pu3p 2 дня назад +5

      mildaina file kholna. Kam chalau vayeci

    • @RajendraBasyal
      @RajendraBasyal 2 дня назад +3

      यस्ले त्याे गरे पुरै नेपाली जनताले साथ देनेहुन सकेन अब यसलाई जेल ठाेक्नुपर्छ

    • @karkiumesh602
      @karkiumesh602 2 дня назад

      Afno file bata suru garda jhan ramroo 😂😂

    • @santoshdarlami8491
      @santoshdarlami8491 2 дня назад

      File kasailey kholdaina dhukka vaye hunx

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 2 дня назад

      Dam xain...yo pani musinx...cantonment ghotalama

  • @SurendraBc-ll7li
    @SurendraBc-ll7li 2 дня назад +36

    यसरी भासण हैन क्या अबको 30 दिनमा सबै भ्रष्टचारीहरु लाई जेल हालेर देखाइदेउ आम जनता तपाईंको साथमा हुने छ्न!!

  • @user-ve5uq8dd2j
    @user-ve5uq8dd2j 2 дня назад +32

    अबचाँहि प्रचण्ड ज्युकाे जनताकाे दुःख र देशले मुहार फेर्न नसक्नुमा याे चाेर काङ्ग्रेस र चाेर एमालेले गर्दा हाे भन्ने परस्ट बुझियाे अब पनि जनताले बन्द भयकाे आँखा खाेलेनन भने धेरै दुःख कस्ट भाेग्ने छन । हुनत नेपाली जनतालाई जति सम्झाय पनि हावामा उडाउने छन् प्रचण्ड ज्युकाे साेच बिचार एकदम सहि छ अरुलाई कस्ताे लाग्छ ।

  • @balramupreti8018
    @balramupreti8018 2 дня назад +43

    सबैलाई ठोक्नुपर्छ पर्यो जनता साथ छन्

  • @gokulkhadka9311
    @gokulkhadka9311 2 дня назад +56

    कंग्रेस र एमाले गिरिबन्धु र भुटानि सरणार्थीको फाईल खोल्न लाग्यो रबिले भनेर मिलेका हुन त्यसैले झ्याम झ्याम फाईल खोल्दै जेल कोच्ने काम गर्नुस प्रधान मन्त्री ज्यु🙏

  • @hemantara
    @hemantara 2 дня назад +82

    अहिले त मलाइ यस्तो लाग्दैछ ।काङ्ग्रेस र एमाले भन्दा माओवादी गयौ गुणा राम्रो छ ।

    • @bhandaridipak
      @bhandaridipak 2 дня назад +4

      सहि सर म पनि पहिले त मावोबादी लाई मन पराउदैन थे अहिले सबै बुझ्दा माओवादी नै ठिक एमाले काग्रेश भन्दा त❤

    • @kiranb5807
      @kiranb5807 2 дня назад +1

      Haha you are a child bro … kunai pani party thik chainan 😂😂

    • @prembahadurpariyar4792
      @prembahadurpariyar4792 2 дня назад

      फायल बाट हैन सिधै कोत पर्व चलाए सबै जनता खुशी हुन्थे होला

    • @wantchange1468
      @wantchange1468 2 дня назад +1

      Yo congress yemale maobadi sabai barabar xan koi kam xaina hami na jhukkida hunx

    • @SubinaTamang-d2k
      @SubinaTamang-d2k 2 дня назад

      Yes

  • @DilliramAcharya993
    @DilliramAcharya993 2 дня назад +14

    यति सजिलै राजिनामा दिनुहुँदैन र रास्वपाको साथ लिएर अघि बढ्नु भयो भने ईतिहासमा प्रचण्ड ज्युको नाम छुट्टै तरिकाले लेखिने छ जय नेपाल

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 2 дня назад +110

    प्रदेशलाई खारेज गर यि बोकाहरूलाई पाल्न रीन गरी गरी देशलाई कंगाल हुन लाग्यो

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 2 дня назад +38

    राजा लाई बुझाउनुपर्छ इतिहासकै लेख बन्छ प्रचण्ड

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 дня назад +16

    ज्यान जाला तर छोड्नु हुन्नु है प्रचन्ड जि

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 2 дня назад +8

    र्पचण्ड ज्यू जसरी राजाले जन्ताको नसो जन्तालाई बुझाएका थिय तेसैगरी फेरी जन्ताले नासो नेपालीको हितको लागि हामीले नेपाल राजा बेबिकिङ हृदयेन्द्रलाई जिम्मा लगायका छौँ भनि जिम्मा लागाई दिनुस ई भर्ष्टचारी सबै ठिकहुन्छन तपाईंको इतिहासमा नाम लेखिन्छ यो ठुलो अब्सर छ बुध्दी पुर्याउनु होस

  • @yamshrees1899
    @yamshrees1899 2 дня назад +10

    सेरे भन्दा ta hjr nai ठीक छ नेपाल क़ो PM👍sar

  • @SurendraBc-ll7li
    @SurendraBc-ll7li 2 дня назад +14

    ओलि र सेर को पार्टी भन्दा प्रचण्ड सरकार धेरै राम्रो जस्तो लाग्छ! मलाई त साथीहरू लाई कस्तो लाग्छ भनौं त!

  • @UddabThapa-fc8pk
    @UddabThapa-fc8pk 2 дня назад +21

    भ्रष्टाचारी लाई जेल कोच्नुस🎉🎉

  • @sumankhadka9226
    @sumankhadka9226 2 дня назад +10

    एकपटक सैनिकले शासन गरेर यी २०४६ पछिका अपराधी भस्टाचारिहरुलाई छानि छानी कारबाही गरेर सम्पत्ति रास्ट्रको नाम दर्ता गर्न पर्यो।

  • @user-gc8jv7wg8h
    @user-gc8jv7wg8h 2 дня назад +16

    अब देश विकासको गतिमा लाने हो भने कांग्रेस एमाले लाई दिनु भन्दा राजाको हातमा देउ प्रचन्ड सरकार

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g 2 дня назад +38

    प्रचण्ड को साठ रवि लै रवि को साठ प्रचण्ड होनु पर्च दरों मुतू गरी सामंति तस्कर हरु लाइं जेल मां कोच्नु पर्च

    • @laxmanrijal1206
      @laxmanrijal1206 2 дня назад

      Oye khate samanti parchane rabi ki aru manxe chin pahila

  • @DilBShreesBShrees-iw8sw
    @DilBShreesBShrees-iw8sw 2 дня назад +5

    यदि यो अवस्था मा नेपाली काङ्ग्रेस ,एमाले र अन्य दलका कुनै पनि व्यक्ति कुनै पनि कान्डमा मुछिएका छन् भने प्रचण्ड र रबिले वेहिचक खोलेर कार्वाही गर्नु पर्छ ।ताकी नेपाली जनताको आँखा खुल्ने छ।

  • @user-uo8og8hr6c
    @user-uo8og8hr6c 2 дня назад +12

    Go ahead Rabi dai and dhahal baa

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 дня назад +46

    अहिले प्रसंगमा धोका दिने चै केपी अोली हो । ए प्रचण्ड बुढा झ्याप झ्याप समातेर जेल कोच यिनलाई र राजालाई सत्ता जिम्मा लगाउ र १० वर्ष प्रधानमन्त्री खाऊ ।

    • @narayennarayen5413
      @narayennarayen5413 2 дня назад

      Kp. Ko vrastra nitaharule samarthan ferta lesakiko xa kamchalau sarkar ma tistogrna meldaina vanxan ta 🤔 khoi k khoi k

  • @bikashthapa6869
    @bikashthapa6869 2 дня назад +6

    तिमीहरू काे वाउकाे बितांं हेइन नेपाल र नेपाली जनताहरु ! येती धेरै दुःख माननु पदैन

  • @kisnakhadka495
    @kisnakhadka495 2 дня назад +5

    एदि देश बनाउनी हो भनी अहिले को रबि र प्रचण्डा सरकार रहिरहनु पर्छ काम नहुनु को कारन यो ठुला पाटी भन्नी हरुले बिरोद गर्नी र काम गर्ना नदिना ले एस्तो खेप्नु परेको छ अहिले को सरकार लाइ

  • @Buddhismnepal
    @Buddhismnepal 2 дня назад +2

    Pm प्रचण्ड ज्यु हामी राजा सँग मिलेर अगाडि बढ्ने काम सुरु गरौं।

  • @manjutamang6828
    @manjutamang6828 2 дня назад +21

    एकपटक आर्मीले शासन हातमा लिएर यी भस्टाचारी चोरहरुको सम्पत्ति सब रास्ट्रकरण गरेर जेल हालोस।

  • @krishnabanjara7590
    @krishnabanjara7590 2 дня назад +7

    प्रचण्डले अलि थोरै भ्रष्टाचार गरेर एक्लै ग्वाम्म खाको छ , शेरेले त्यो भन्दा अलि धेरै भ्रष्टाचार गरेर पैसा खर्च गरि सभापति बन्यो र स्वास्नीलाई दियो, केपीले पुरै भ्रष्टाचार गरेर चोर जति तलसम्मकालाई मासुभात खुवाएको छ त्यसैले एमाले अलि धेरै छन ।

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 2 дня назад +36

    उखाने र लाटो सेरे धोकेबाज हुन्

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 3 дня назад +16

    दुबई मा नेपाली को पैसा लुकाएको हो कि हैन भन्न परो प्रचण्ड जी

    • @rajbikramshah2002
      @rajbikramshah2002 2 дня назад

      होइन..
      इन्डियामा हो-

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 дня назад +2

    प्र,म ज्यु ८४ सम्मदेश चलाउनु होस,नभय राजालाई जिम्मा दिनु होस❤

  • @haribahadurbasnet5311
    @haribahadurbasnet5311 2 дня назад +3

    समस्थ नागरिकहरु सडकमा आईसके!यी धाेकेवाजहरुकाे कारणले..

  • @labkushthapa7992
    @labkushthapa7992 2 дня назад +25

    अब प्रचण्ड जि राजा सम्म सहकारे गरेर गणतंत्र समाप्त पारौ

  • @user-pg1qr8sk7x
    @user-pg1qr8sk7x 3 дня назад +11

    अब यो प्रणाली बाट रास्ट्र अघि बढ्न सक्तैन ।

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 2 дня назад +3

    हेर लाज पचेकाहरु राम्रो सङ्ग आँखा जुधाउन पनि सकेका छैनन्

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 дня назад +2

    🕉️🕉️🕉️🕉️🕉️धर्म सस्कार र सस्कृती मास्ने अपराधीलाई पाप लाग्नेछ 🕉️🕉️🕉️🕉️🕉️

  • @hsj683
    @hsj683 2 дня назад +2

    यो चोरहरु लाई दिनु भन्दा राजाको हातमा सुम्पिदिए हुन्छ !

  • @user-gs2ei2zx8o
    @user-gs2ei2zx8o 2 дня назад +2

    प्रत्येक्ष जननिर्वाचित कार्यकारी प्रमुखको हुने निति ल्याउ

    • @DirghaRana-j2d
      @DirghaRana-j2d 2 дня назад

      Yadi pratyaksha Jan nirbachit niti lyaune ho vane yi netaharuko halat kukurko Vanda Pani khattam hunexa.....yiniharule Kaha lyaune tyasto niti...

  • @umeshkarki3368
    @umeshkarki3368 2 дня назад +1

    सबै पदमा आफूमात्र कब्जा गर्ने नियत राखेपछि जुनसुकै गठबन्धन टुटछ र टुटन आवश्यक पनि छ ।सहकार्य र समझदारीबिना को बल मिच्याइँ कति दिन टिक्छ र?जनता त वामपन्थी सत्ता अटुट रहेको हेर्न चाहान्छन्।

  • @PramodDahal-pj6qj
    @PramodDahal-pj6qj 2 дня назад +2

    Hain Prachand Ji Ab Desh Ganendra saha RAJA lai sumpi dinus. Baki sabai Ganendra king le thik garidinu hunx.🇳🇵

  • @kopiladahal1485
    @kopiladahal1485 2 дня назад +1

    सहकारि पिडित्लाई न्याय जस्ले दिन्छ तेसैलाई मन्त्रि चुन्नेहो जन्ताले न्याय पाउनु परो सहकारि सदसेले बचत् गरेको पैसा फिर्ता छिटो पाउनु परो र सरकार ले पनि छिटो पहल गरि दिलाई दिनु परो धन्यवाद नेपाल सरकार 👏🇳🇵🇳🇵🇳🇵।।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 дня назад +3

    माने/तर लाई आफ्नो कार्यकर्ता को हत्या को बद्ला लिने सुनौलो अवोसर छ संविधान2047 लागू गर्दियहुन्छ।

  • @basnetamrit8085
    @basnetamrit8085 2 дня назад +2

    अस्ति सम्म गगन रोए अब प्रचण्ड रुने त होला।।दुख पाउने त उहि जन्ताले हो।😢😢😢

  • @Padambhandari19
    @Padambhandari19 2 дня назад +2

    जसरी भए पनी देश लुटियो।

  • @dilgurung9194
    @dilgurung9194 2 дня назад +1

    अहिले सम्म याे देशले प्रचण्ड काे व्यवस्थापन गर्न18 बर्ष करीवन खर्चेकाे छ।अब त आफ्नाे सबै परिवारहरु व्यवस्थापन भईसक्याे हाेला।छेउ लाग्नै जाति ।

  • @rajustha4300
    @rajustha4300 2 дня назад +14

    कालो काङ्ग्रेस र भ्रष्टाचार ऐमाले नालायक देश को धमिरा हो ।😊

    • @karkiumesh602
      @karkiumesh602 2 дня назад

      Mawadi chin kaile thik ???😂😂

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn 2 дня назад

    Excilant speech hat's off com Puspakamal kya baat yo ho jawaff .

  • @pradipsunar2480
    @pradipsunar2480 2 дня назад

    जुन जोगी आएनि उही हो ! बरु साथ यही सरकार दिऊ नेपाल बन्छ

  • @AkasMagar-ie7vq
    @AkasMagar-ie7vq 3 дня назад +3

    Sabailai Jel halnus Rabi sir

  • @saru__rana
    @saru__rana 2 дня назад +3

    जे नहुनु थियो तेहि हुदैछ अब सबै किसिममा फाइल खोलेर सबैलाई जेल को बाटो देखाइदेउ प्रचण्ड र रबि जि अझै एक महिना बाकी छ इ चोरहरुलाइ ठिक पार्न

    • @karkiumesh602
      @karkiumesh602 2 дня назад

      Joly nabanum sati ko koi thik xaina 😅😅

  • @arjungurung1938
    @arjungurung1938 2 дня назад +2

    Ahile prachanda ji r rani sir le milera ramro kaam garnu bhako cha, please nepali janta support them.

  • @harlamgurung9304
    @harlamgurung9304 2 дня назад +6

    प्रचण्ड लाई नेपालि जनता मा बिसवास छैन। त्येस कारन सत्ता जोगाउनु को लागि भारत गुहारएको ।
    सत्ता जोगाउनु को लागि लेन्दुप दोर्जे ले जस्तो भारत को सबै सर्त मान्ने।

  • @mayagyawali4616
    @mayagyawali4616 2 дня назад +6

    यो धोकेबाज भरसटचारि बुडा नेतालाई जेलमा कोचेर यो देश दाजालाइ सुम्पेर प्रचन्ड ले आफनो 17हजार मान्छे मारेको पापको प्रायश्चित गरेमात्र 17हजार मान्छे को आत्म ले शान्ति पाउने छ

  • @yogivasant
    @yogivasant 2 дня назад +1

    मान्छेको रगत पिएर लाजनिती गरेकाे आतङ्ककारी समूहको एउटा झुण्ड लाई नेपालमा माओवादी भन्ने गरिएको रहेछ। कहिले उखाने केपि त कहीले गुखने सेरे सँग सत्तामा लुटपाट गर्ने र नेपाल र नेपालीको स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता लाई भारतलाई बुझाउने धन्दा यी अपराधीहरुको हो।

  • @kushaldigital9810
    @kushaldigital9810 2 дня назад +1

    कडा दियो त तर काम गर्नु पर्छ

  • @RamchandraJoshi-ci3vs
    @RamchandraJoshi-ci3vs 2 дня назад +1

    आफ्नो पार्टीको बाबुराम ,माेहन वैद्य जस्ता ब्यक्ति लाई कता ठाउँ दिनु भएको छ प्रचण्ड जि,कांग्रेसको चिन्ता नगरे हुन्थ्याे कि

  • @hulchoke
    @hulchoke 2 дня назад +1

    अहिले जेसुकै भय पनि तैले दिल्ली मा बसेर नेपाली लाइ मर्नु र मार्ने ,अपंग ,घरबार विहिन गराउनु, नेपालको विकास लाइ विनास ,बैक लुटेको यो सबै प्रकृति को रिकर्डमा छ र समय आय पछि ऋण तिर्नु पर्छ भन्ने हेक्का नराखि धर्म नै.छैन भनेर आफ्नोबल देखाइ अरुलाइ दुख दियर रमाउने ले अहिले रोइलो गरेर सुख पाइन्छ छ त ।देख्यौ त कर्मको फल

  • @SmilingCroquet-ol1fw
    @SmilingCroquet-ol1fw 2 дня назад +1

    यो देशमा सबै दल असफल भयो अब सेनाले चलाउनुपर्छ

  • @kiransinjali4078
    @kiransinjali4078 2 дня назад +1

    नेताहरु जो एक दुईपटक प्रधानमन्त्री भकाहरु को सडकमा पुगेको छ? एउटा उदाहरण दिनुस त अनी म मानी लिन्छु! हावा हावा शीर्षक किन दिनु पर्यो। पत्रकारिता कुनै व्यक्ति र पार्टीमा आधारित नभई दिनु पर्यो!

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f 2 дня назад

    रास्टिय चिन्तन र राष्टको उन्ति चाहांना को सोच भयको प्रचन्ड पथ नै हो

  • @labkushthapa7992
    @labkushthapa7992 2 дня назад +2

    बोलनु कम काम धेरै गरौ बोलेर फाइदा छैन ड्याङ्ग कि ड्याङ्ग ठुला माछा भनियका हरुलाई जेल कोचौ प्रधानमंत्री र गृहमंत्री जि

  • @spvrt
    @spvrt 2 дня назад +1

    पद र प्रधानमन्त्री पाय पछि कस्लाइ के मत्लब भय सब लोभिहाल्छ्न।

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj 2 дня назад +1

    प्रदेश खारेज गरौं

  • @Anilthapa55
    @Anilthapa55 2 дня назад +1

    उथल पुथल गर्नु पर्छ र जो घोतला गरेको छ सब लाई जेल हाल्नु पर्छ अनी जन्ता ले पनि हेर्नेछ जय nepal🇳🇵🇳🇵🇳🇵

  • @urgen504
    @urgen504 2 дня назад +2

    प्रचण्ड ज्यु डिप्रेसनमा जान्छ कि के हो

  • @franklin102
    @franklin102 2 дня назад +5

    रबि लामिछाने लाई पनि राम्रो संग कुरचिको मोह लागेर होला बरू ईजतको साथ सरकार छोड्दा जनता लाई राम्रो सन्देश जाने थियो नत्र अदालत को फसेला केहो भन सकिन।

  • @user-rj7we9qw1n
    @user-rj7we9qw1n 2 дня назад

    संविधान लाई संशोधन गरि नीति नियममा चल्नु जरुरी छ.....

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 2 дня назад +1

    जो प्रधान मंत्री भएपनि देश लाई 24खर्ब ऋण लगायौ।

  • @user-uc8ft2bn2x
    @user-uc8ft2bn2x 2 дня назад +1

    के पि ले प्रधानमन्त्री बनाय बनि सकेपछि फेरि कांग्रेस मै फर्किय,र के पि लाई धोका दियकैहो

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 2 дня назад

    गहन र यथार्थ कुरा प्रचण्ड जीबाट सुनियाे । गणतन्त्र र धर्म निरपेक्षतालाई बलियाे, संस्थागत र दिगाे बनाउने कुरामा प्रचण्ड जीकाे ठूलै भूमिका छ । दश बर्षिय शसस्त्र द्वन्द्वलाई विश्राम लिई देश र जनताकाे विकासका लागि अगाडि आउनु नै प्रचण्ड जीकाे महान त्याग थियाे भने अन्य राजनीतिक दलहरुका लागि अवसर । राजनीतिक घटनाक्रम र रानीतिक दाउपेच र छेडछाडले एकले अर्कालाई घातै घातकाे राजनीति गरिरहँदा हाल नेपालकाे राजनीति विकास र उन्नतिकाे भन्दा पनि सत्ता फेरवदलद र वैधानिक घातकाे लाइन भन्दा बाहिर जानै नसकेकाे देखियाे । समयले धेरै नेटाे काटि सकेकाे छ । तर एकता, समझदारी, बैधानिकता र साँझेदारी जनता र देशकाे विकासकाे लागि हुनै सकेन । जसकाे परिणाम ठूलाे शैक्षिक जनशक्ति कि विदेश पलायन कि बेराेजगार हुनु परिरहेकाे छ ।
    " मेराे नाक त काटियाे काटियाे, मितकाे नाक किन बचाउने ? त्यसैले आफ्नाे नाक काटिँदा पनि हातले छाेपेर आँहा मित ज्यू, क्या मीठाे बासना ! तपाईं पनि सुङ्गग्नुस् त " भन्ने चत्तुर दुई मीतकाे कथा दाेहाेरीई रहेकाे छ ।
    तथापि स्वार्थकाे राजनीति हैन सबैले हितकाे राजनीति गर्न आवश्यक छ ।
    तिताे यथार्थ चाहिँ के हाे भने गठबन्धनले कुन बेला घात हुन्छ थाँहा नै हुँदैन ।

  • @user-mc8mc1on8t
    @user-mc8mc1on8t 2 дня назад +1

    के bichaar garnu ke hi bichaarai xaina desh dubaune bi chaar xa

  • @khuviramacharya7189
    @khuviramacharya7189 2 дня назад

    उथलपुथल गरेर र गराएर नै जनताको जुवन स्तर र देशको समृद्धिमा बृद्धि हुँदै जानेहो तर नेपालमा त नेपाली कांग्रेसको सरकारले पंचायत कालमा स्थापना गरेका प्रायः धेरै जसो उद्योगहरू कमिसनमा बेचेर सामु नेपाली जनतालाई भारतमाथि पर निर्भर बनाउने कुकर्मको खेलमा पार्टी रमाउंदै कालो धन जम्मा गरेर बिदेशमा थन्काउने काम नेतालाई शुभ अबसर दिनुभएको मा हार्दिक धन्यवाद दिन चाहन्छौं किनकि बहुदल आएपछि योग्यताको कदर हुने गर्छ होला भन्ने लाग्दैथियो तर त्यसको ठीक उल्टो भयो। नाताबाद र कृपाबाद झनै मौलाएर आयो र त समानुपातमा श्रीमती तथा परिवारजनमा उम्मेदवारी सीमित गर्ने कुकर्मको खेलमा पार्टी लागेको देखियो। देशको भविष्य उज्वल होला भन्ने आशा थियो तर अगाडि कालो बादलले मार्गमा अबरोधहरू एक पछि अर्को गर्दै आउने देखिन्छ।😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @gautamtuladhar4417
    @gautamtuladhar4417 2 дня назад +9

    फाईल खोलेर झ्यमकी झ्याम समाएर जेल हाल्नु हो ,

  • @hamronepal3169
    @hamronepal3169 2 дня назад

    इनिहरु देश न दिनु बरु मध्यावली गोशणा गर्नु प्रचण्ड जि।।

  • @sjp421
    @sjp421 2 дня назад

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 дня назад

    Good luck rabai sir Jay ganti

  • @mahendrabk7561
    @mahendrabk7561 2 дня назад +2

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j 2 дня назад +1

    खुल्काइस जाँठा

  • @himlalneupane197
    @himlalneupane197 2 дня назад

    रविले मार्ग प्रसस्त नगरे सरकार परिवर्तन

  • @suryabhujel505
    @suryabhujel505 2 дня назад +1

    दैवका लिला नेपालको रजनीति

  • @titlover6301
    @titlover6301 2 дня назад +1

    सब धोखेबाज हरु हो😢येस्तो ले बनाउछ देश ? अर्को चुनाव मा यिनी हरु सबै लाई सदा को लागि हताउनु पर्छ। साला चोर हरु😮

  • @bijayGmR-j3g
    @bijayGmR-j3g 2 дня назад +26

    प्रचन्ड पद जिन्दाबाद

    • @Son_of_morden_buddha
      @Son_of_morden_buddha 2 дня назад +2

      Tero bau झोले जिन्दाबाद

    • @sumangadal9294
      @sumangadal9294 2 дня назад +1

      ​@@Son_of_morden_buddhakhate talai chai k vo

    • @bijayGmR-j3g
      @bijayGmR-j3g 13 часов назад

      @@Son_of_morden_buddha खाते डाका अलि मुख समालेर बोलेस डाका पैसाको पुत्ले हरु लाई प्रचन्डको नाम सुन्दै मोरिहालिस क्या हो थुक्क

  • @bhabibhandari751
    @bhabibhandari751 2 дня назад

    धम्कीको आवाज

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 дня назад

    प्रचण्डको कुर्सि ढल्न थाले पछि ...जनान्दोलन र सहिदको सपना , शान्ति सम्झौता , जस्ता कुरा हरु आउछन ...कुर्सीमा हुँदा केहि गर्दिनन ..चिप्लिए पछि ..जनान्दोलन , सहिदको बलिदान , अझ राजनीतिक क्रान्ति , आर्थिक क्रान्ति , सर्वहारा , पिछडिएको बर्ग , शान्ति सम्च्झौता सबै यिनको दिमागमा फुरुरु आउन थाल्छ ..अचम्म छ ....तेस्रो दल भयेर पनि सधै कुर्सि र सताको वरिपरी रहनु पर्ने बाध्यता छ..यिनलाइ पनि ठुलो डर त्रास छ मलाइ पनि भोलि भितामा त पुराउने हैन भन्ने ....उनको बोलि सुन्दा उनमा डर त्रास र भय नै छ ..

  • @pramuacharya2941
    @pramuacharya2941 2 дня назад

    राजनेता कुनै ब्यक्तिले पगरी गुत्थ्ने हो कि ?? नेतृत्वको कार्यकुसलतालाई आम मानिसले ब्यक्त गर्ने महसुस गर्ने हो ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 дня назад

    यिनिहरुलाइ देस र जनताको कुनै चिन्ता छैन ..तैले यति खाइस , उति खाइस ...तलाई मैले मन्त्रि बनाए तेही मात्र छ ..थुक्क ...देसको अवस्था नाजुक छ ..यिनीहरुलाई कुनै चिन्ता छैन ...यस्ता नेताहरुलाई राखेर देस कसरी बन्छ हौ ?

  • @tikadangal2548
    @tikadangal2548 2 дня назад +1

    जो पहिला पुग्छ उहि राजा।नेपालमा जनमात द्वारा प्रधानमंन्त्री छान्ने प्रथा नभएकाले अब लिगलिगे राजाको प्रथा द्वारा छान्दा ठिक ।अब कुस्त्तिमा जित्ने लाइ बनाउहै।

  • @dineshpachhai5304
    @dineshpachhai5304 2 дня назад

    Raja liyau desh r khurse jogau jay rastrabad 🙏👍❤️❤️❤️❤️❤️ jay Nepal ❤

  • @geetapun1670
    @geetapun1670 2 дня назад +1

    नेपाली काङ्रेकाे महिलासाम्सत राेस्टममा नारालगाउदा सारिखिच्खिदै रबिलामिछाकाे ईजेतमाथि धब्बालगाउने घिन्लादाे फाेरि राज्निति

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 2 дня назад

    उथलपुथल त ल्याउन पर्ने नै छ।

  • @babuthapa2535
    @babuthapa2535 2 дня назад +2

    Right

  • @dipathapa457
    @dipathapa457 2 дня назад

    बधाई प्रचण्ड

  • @punpun-hm7ur
    @punpun-hm7ur 2 дня назад +1

    यो देशमा राष्ट्र घाती काङ्ग्रेस एमालेलाई पत्तासाप गर्नु पर्छ कोच जेलमा

  • @user-vy8zb3sr8t
    @user-vy8zb3sr8t 2 дня назад

    Jay balen 👑💪
    Jay Nepal 🇳🇵🙏

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 2 дня назад

    जसले जति भाषण गरेपनि विदेशीको इसारामा चलेका हुन् । अब 10 वर्ष नेपाली सेनाले शासन गर्नु पर्छ र सबै भरष्ट नेता हरुलाई खेलमा कोच्नु पर्छ ।

  • @roshanghimire168
    @roshanghimire168 2 дня назад +1

    राजाको शरण पर्दा तिम्रो भलो होला प्रचण्डे🙏🙏🙏

  • @sangamnc527
    @sangamnc527 2 дня назад

    प्रचण्ड ❤

  • @user-et8wc7xb5q
    @user-et8wc7xb5q 2 дня назад

    Ne ka pa MaoBad best of luck ❤❤❤❤❤❤❤

  • @maitegurung6693
    @maitegurung6693 2 дня назад

    You are right

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 2 дня назад

    जेल कोच्न पुलिस ले टेरपुच्छर लाउदैन ।

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 дня назад +4

    प्रचण्ड ज्यु तपाईं ले कित सैनिक लाई कित राजा लाई बुझाइ दिनु भयोभने तपाईं को नाम इतिहास मा सुनौले अछर मा हुने छ।

  • @shivabaral1549
    @shivabaral1549 2 дня назад

    सहि कुरा हो