ओली आउट: कानुन नै कानुनले छेक्यो ! प्रचण्ड,रविले बनाए योजना : जबर्जस्ती गरे अदालत जाने तयारी !

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • #sanjeeb #headlinenepal #rabilamichhane #pmprachanda #kpoli #deuba
    ओली आउट: कानुन नै कानुनले छेक्यो ! प्रचण्ड,रविले बनाए योजना : जबर्जस्ती गरे अदालत जाने तयारी !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 272

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +104

    अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपाउने कानुन पास गरौं बालेन लाई प्रधानमन्त्री बनौं रबि ज्यु लाई गृहमन्त्री बनौं 🙏🙏🙏

    • @Just-k3k
      @Just-k3k 3 месяца назад +1

      सहकारी ठग को गृह मन्त्री हूने के छ आधार २/२ पटक पद समाल्दै ग़र्दा एउटा राम्रो काम केहि गरेको छन कुनै file खोलेको छन गफ को file बाहेक

    • @BikaahShrestha
      @BikaahShrestha 2 месяца назад +1

      Pahila maobadi le yo mudda uthakaiho amale r kangresh le nmaneka hun

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 месяца назад +85

    गृहमन्त्रीज्यू तपाईँले भ्रष्टाचारीहरूलाई एक एक नछोडिकन सबैलाई जेलभित्र कोचेर मात्र छाड्नुहोस्।

    • @gummagar6172
      @gummagar6172 3 месяца назад

      यो शहकारी ठग र हत्त्यारालाई कोच्नुपर्छ।

  • @krishnabk4597
    @krishnabk4597 3 месяца назад +103

    मौका यहि हो रबि दाइ र प्रचण्ड को अब इतिहास बनाउनु पर्छ

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 3 месяца назад +1

      सर नियम र कानुन लाई मान्ने हरुलाई कानुन काे धारा हरु ,नियम कानुन लाग्छ जसले कानुन लाई मान्दैन्न भने के काेकानुन हेर्छन र सर लाटाे देश काे गाडाे तन्देरि हाे ।

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 месяца назад

      Terima tori Laure fail khol xu vani ki khilni dalal ho vokera matra hunxa

  • @tejtamang8862
    @tejtamang8862 3 месяца назад +96

    सही हो भ्रष्टाचारको नाईके केपि वलिलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिनु हुँदैन

    • @shahjasmine8624
      @shahjasmine8624 3 месяца назад +1

      Kp daka mantri vayo vane yo Desh ab k hunxa hola hosiyar prachandre daka thick ta koi xina sab daka ho Tara prachandre. Vanda kp ghatak ho des ko lagi

    • @tulalimbu2081
      @tulalimbu2081 3 месяца назад

      सहि कुरा अब kp लाई प्रम बनाउने होइन एमाले संग जोडिएका सबै फाइल खोलेर जेल कोच्ने तिर अगाडी बढ्नु पर्छ जुनसुकै सरकार बने पनि l

    • @sarojchhetri5302
      @sarojchhetri5302 2 месяца назад

      Ani tero bau sere chai dudle dhoyeko ho

  • @Jamesmgar099
    @Jamesmgar099 3 месяца назад +35

    अगाडि बढ्नु प्रचण्ड जनता तपाईंको साथमा छन्

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 месяца назад +41

    खोई रबि सर भ्रष्ट हरु को फाईल खोल्न अझै समय छ। तपाईं ले मात्रै यी भ्रष्ट हरु लाई ठेगना लगाउन सक्ने क्षमता छ।छिटो भन्दा छिटो फाईल खोल्नु होस।धन्यवाद 🙏🇳🇵

    • @sumitragurung4674
      @sumitragurung4674 3 месяца назад

      Aba Ravi le kasari kholna sakchha file kholna aba Ravi ko power chaldaina bhai it’s too late

  • @lee_mlee2825
    @lee_mlee2825 3 месяца назад +111

    पालै पालो कुर्सीमा बस्नु पल्केका काग्रेस र एमाले नै हो देशको धमिरा, यिनीहरुलाई बाहिस्कार गरौ ।

  • @buddhichuhan1795
    @buddhichuhan1795 3 месяца назад +15

    मौका यही हो रबि सहर र पचणड को अब इतिहास बनाउनु पछे

  • @DigitalCreation1986
    @DigitalCreation1986 3 месяца назад +18

    प्रधानमन्त्री र गृहमन्त्रीले आफूलाई चोख्याउन र अब पुनः जनताको साथ र समर्थन चाहिएको हो भने। समय यही हो सुरु गरौं भ्रष्टचारीलाई भटाभट जेल कोच्न सुरु गरौं, २५ वटै फाईल को अब ओम् स्वाहा गर्न लाई ढिलो नगरौं है।

  • @sjp421
    @sjp421 3 месяца назад +43

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

    • @Lxxetri
      @Lxxetri 3 месяца назад +1

      को छन रे प्रचण्ड रबिको साथमा

    • @dawalama9063
      @dawalama9063 3 месяца назад

      ​@@Lxxetrimoh xu

  • @bishnubk3822
    @bishnubk3822 3 месяца назад +19

    काङ्ग्रेस र एमालेलाई अब भ्रष्टाचारी रूपमा जेलमा एक महिना भन्दा पहिलै कोच्नुपर्छ इन दलालीहरुलाई

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +19

    कानुन दरो हुनुपर्यो केपि र सेरे प्रचन्डे को त बिश्वास गर्ने ठाँउ छैन ?

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 3 месяца назад +10

    सहि समय यहि हो रवि जी ,ठोक्न थाल्नुस🤗

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 3 месяца назад +23

    Good luck Rabi Dai

  • @mukeshraut7512
    @mukeshraut7512 3 месяца назад +5

    मिडिया साथीहरू मलाई लाग्छ यो ३ जना बुर हो। देशलाई पालोपालो प्रधानमन्त्री बन्ने हो विचार बनाएछ यिनीहरू २०८४ मा घन्टी छापलाई🔔🔔🔔🔔👍👍👍👍🙏 जिताउनु पर्छ फूल बोहम्मदको साथ साथ

  • @padmasunder2168
    @padmasunder2168 3 месяца назад +8

    हामीले जेगर्दा पनि हुन्छ भन्ने सोच।
    देस र कानुन भन्दा हाम्रो पाटी ठुलोहो भन्ने कुन्ठा बोकेका केपी वोलि र सेरे लाई ठोक्ने समय अहिलेनै हो।
    ठोकनै पर्छ।
    NO RESIGNED.

  • @kumarnepali6839
    @kumarnepali6839 3 месяца назад +11

    काग चलाख भए जनताको गु खान्छ भनेको यहि एमालेलाई अब एमाले पक्का गु खान्छ खान्छ।र जनताको गु जनताले खुवाउनु पर्छ किन भने जनतालाइ धेरै दुख दिएको छ आज सम्म र काङ्ग्रेस ले पनि।आफ्ना फाइल लुकाउन हो जनताको लाही केही गर्न सक्दैन।

  • @lochanpandit2068
    @lochanpandit2068 3 месяца назад +5

    धेरै गहिरो विश्लेषण चित्त बुझ्यो । धन्यवाद छ तपाईंलाई ।

  • @Jamesmgar099
    @Jamesmgar099 3 месяца назад +5

    पत्रकार धेरै राम्रो कुरा गर्नु भयो धन्यवाद ❤

  • @krishnabhujel6056
    @krishnabhujel6056 3 месяца назад +2

    भ्रष्टाचारीहरूलाई जेल नकोचिकिन राजिनामा नदिनु है। गृहमन्त्रीज्यू रविलामे छ🎉🎉🎉🎉

  • @birbaltamang6809
    @birbaltamang6809 3 месяца назад +9

    भोलि नै केपि र आरजु लाई समातेर कोची हाल्नु पर्यो रबि प्रधानमन्त्री ले आदेश दि सक्यो रबि अनि सि आइ भि के समातेर बसेको छ

    • @jeewanpandey4632
      @jeewanpandey4632 3 месяца назад

      Alpamat ma pareko x aba kasaile terdaina

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +49

    आरजु र, जिबि राई लाई जेल हालेर मात्रै
    राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏

    • @bikramrai4011
      @bikramrai4011 3 месяца назад

      Jibi rai vanda frist rabi janxx jel

    • @diamondkrishna-ls7nw
      @diamondkrishna-ls7nw 3 месяца назад +1

      Good 👍

    • @DigitalCreation1986
      @DigitalCreation1986 3 месяца назад +1

      ​@@bikramrai4011आधार र प्रमाण के छ नी महोदय।

    • @meelonkumar7408
      @meelonkumar7408 3 месяца назад +3

      ​​@@bikramrai4011Rai maila le gaau xodyo ! Jetho Rai yesko dai Malaysia lukerwa basexa ! Twa Rai kanxa pani jaaaa desh xoderwa ! Ta jasto mins bigrerwa janmeko Nalayek Fuc desh ko lagi hanikarak xa

    • @purnarimal5820
      @purnarimal5820 3 месяца назад +1

      सही कुरा 🙏

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 месяца назад +8

    जय रबि 🔔

    • @bishnuadhikari3853
      @bishnuadhikari3853 3 месяца назад

      प्रचण्ड को बाउले बनाको देश होर? तिमी जस्तै जनता भर यो देश सकियो?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +8

    प्र,म,ज्यु झुक्किरपनि राजिनाम नदिनुहोस ८४ सम्म सत्ताचलाउनुहोस नभय राजालाई जिम्मा दिनुहोस❤

  • @gokulbk241
    @gokulbk241 3 месяца назад +14

    जय रबि सर ।।।।
    जय देश।।।।

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +21

    गृहमन्त्री र प्रधानमन्त्रीले अब तेरो मेरो नभनि सबै फाइल खोलेर जनतासामु देशका भ्रष्ट र विदेशी दलालहरुको मुखुटो खोलीदिनुपर्छ।

    • @editor8617
      @editor8617 3 месяца назад

      File kholdaina khole ta ramrai huntheu ni

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +12

    सहि कुरा हो यदि नेपाल को कानुन हेर्ने हो भने मिल्दै नमिल्ने एकता गरेको हो तर नेपाल हो के हुन्छ भन्नु सकिन्न 😀😀

  • @gangarai3501
    @gangarai3501 3 месяца назад +5

    त्यो केपी पापीको मृगौलाले काम गर्न छोड्यो । त्यसलाई कालले बोलाईरहेको छ ।

  • @purnarimal5820
    @purnarimal5820 3 месяца назад +4

    अब अन्तिम लडाई हो सत्य र असत्य बिच अब जित र हारको कुरा मात्र हो।❤

  • @markargole3866
    @markargole3866 3 месяца назад +7

    माैका यही हो रबि ज्यु गिरीबन्धु र भुटानी सर्नाथिहरूलाई जेलकोचे 84 को चुनाब मा रास्वपा बहुमत मा 100% आउछ खुट्टा कमाय पताएर जान्छ।

  • @Jamesmgar099
    @Jamesmgar099 3 месяца назад +4

    Prachanda is one of the best PM ✊🎉🎉🎉❤❤

  • @sarenドラ
    @sarenドラ 3 месяца назад +29

    यहि हो मौका चौका गिरिबन्धु फाईल , भुटानी सरनाथी फाईल खोलेर जेल हलिहालौ श्रीलङ्क जास्तै गर्नुपर्छ। खातेहारु नेपाली जनता बुध्धु , लातो समझेका छन। डाँका

  • @pashanglama
    @pashanglama 3 месяца назад +4

    Jai Ravi and prachanda do something

  • @Dharmarajdevkota-xo7ww
    @Dharmarajdevkota-xo7ww 3 месяца назад +7

    सबजनालाई एमाले कांग्रेस सब जेलमा

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 месяца назад +6

    Good luck Rabi ji good luck prachanda ji❤❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +3

    good luck रबि दाई🔔🔔🔔🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +7

    Very good job Rabi Sir ❤️❤️❤️👌👌👌👌👌👌

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 3 месяца назад +4

    Hajurlae bislesn gareko kura 100% ma 100% thikxa

  • @rishikoirala430
    @rishikoirala430 3 месяца назад +3

    सही विश्लेषण

  • @HukumKhadka-he7gv
    @HukumKhadka-he7gv 3 месяца назад +10

    Good luck Ravi sir

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +7

    Very good job Prachand Sir ❤️❤️❤️❤️👌👌👌👌👌

  • @Vitti226
    @Vitti226 3 месяца назад +6

    😮rabii❤❤❤

  • @anantarana4723
    @anantarana4723 3 месяца назад +2

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola janta hjr ko sath ma xa

  • @mohonmohon1057
    @mohonmohon1057 3 месяца назад +3

    अब सन्जिब जिउ।।।महानगर पालिका।।।उपमहानगर पालिका नगर पालिका र गाउँ पालिका मिलेसी।।यो गु खाएर रहेको नेता कार्य्ककर्ता।।।हरु।।।मुर्दाबाद।।।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +8

    जसरि अाज भष्ठचारि, काङ्ग्रेसी ,एमालेले बचाउमा सरकार ढाल्ने र नया बनाउने याेजना गर्नेछन् यति सजिलो प्रचण्ड सरकारले छाडनु हुन्न अदालत जानू पछ बरु फेरि चुनावी गराउनु पछ ।

  • @deepalona9693
    @deepalona9693 3 месяца назад +2

    Right चिरफार संम्बिधान अनुसार सत्य आयो सलाम true never ends...

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 3 месяца назад

    संदीप जीको सत्य तथ्य वीडियोको लागी धन्यवाद! प्रचण्डको निर्णय सही हो..!

  • @pitarajghimire783
    @pitarajghimire783 3 месяца назад +1

    प्रचण्ड र रबिले पाटिकाे नभनि गाेलमाेटलमा भ्रस्टचारका फायल यकमहिना भित्र सबै खाेलौ।

  • @isharaale248
    @isharaale248 3 месяца назад +5

    Good luck rabi

  • @thakurbista1121
    @thakurbista1121 3 месяца назад +3

    Jaya parcanda sirkhar

  • @ShitalJewellers
    @ShitalJewellers 3 месяца назад +2

    Kp out go ahead prchanda ❤

  • @baldevbhatta022
    @baldevbhatta022 3 месяца назад +3

    रातो रात तह लगाएको राजा रातो रात ल्याउनु नै बुद्धि मानी हुने छ

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 3 месяца назад +2

    भ्रष्टाचारी केपी झापाली प्रधानमन्त्री भएपनि सेरे भ्रष्टाचारी भएपनि प्रचण्डे भ्रष्टाचारी प्रधानमन्त्री
    भएपनि जनता मुखदर्सक हामिलाइ बाल मतलब सबै भ्रष्टाचारी ।

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 3 месяца назад +3

    Good pm, good Ravi jee❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +3

    Good journalist Sanjeb Sir God bless you Sir 🙏🏻 👏 🙌 👍 😊

  • @kattappa2192
    @kattappa2192 3 месяца назад +1

    Ekdam ramro bislasad🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 3 месяца назад +1

    नेपाल काे इतिहासमै सबैभन्दा बढि गफाडी केपी चाेर र शेर डाका नमरे सम्म देश बन्दैन ??

  • @sankarkhadka4371
    @sankarkhadka4371 3 месяца назад

    बिल्कुल। सही। र सत्य

  • @chandragautam6708
    @chandragautam6708 3 месяца назад

    रबि लामिछाने धेरै बाेलेरै सकिने ब्यक्ति रछ।

  • @ramsubedi5230
    @ramsubedi5230 3 месяца назад +4

    स्वतन्त्र पार्ति पनि फस्यो

  • @suresh420kunwar2
    @suresh420kunwar2 3 месяца назад +1

    Prachanda sir rabi ji milera desko lagi kam garnus

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 3 месяца назад +1

    हामी नयाँ हौ राजनैतिक नैतिकता के हो हामी देखाउछौ भन्ने तर सरकारले बैधानिकता गुमाइ सकेपछी पनि हामी सरकार नै रहन्छौ भनेर कस्तो नैतिकता देखाउन खोजेका हुन,यस्तो हास्यास्पद आफै जोकर हुने कुरा नगरौ न यार यतिका कुरा बुझेका पत्रकारले,२ वा २ भन्दा बढी दलले धारा २ अन्तर्गत बनाएको सरकारले बिश्वास मत नपाएको अवस्थामा धारा ३ मा जाने हो तर प्रचण्डको सरकारले बिश्वास मत पाएर फेरि बिश्वास मत प्राप्त गर्न नसक्ने अवस्था हो त्यसैले फेरि २ अन्तर्गत नै सरकार गठन हुन सक्ने अवस्था छ साथै ससदमा विकल्प रहेसम्म संसद विघटन हुदैन भनेर सर्बोच्च अदालतले गरेको फैसला बिर्सेको होकि क्या हो

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 месяца назад

    नेपाल गतिछादा नेताहरुले जे गरे पनि हुन्छ

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад +1

    भाइ सन्तोश भाइ रवि जस्ता फटाहाको पछि नलाग है

  • @ranabhathum7331
    @ranabhathum7331 3 месяца назад

    Jay ghanti 84 ko lagi rabi jindabad

  • @sureshlawati7647
    @sureshlawati7647 3 месяца назад +3

    पत्रुकार जि दुर्गा प्रसाईं को पैसा खएको छ भन्ने लाग्छ।

  • @sureshlawati7647
    @sureshlawati7647 3 месяца назад +3

    ए पत्रुकार जि सेर बहादुर ले मलाइ चाहिन्दैन भने पछि किन धारा ३ मा जाने?

  • @FUNGSHA26
    @FUNGSHA26 3 месяца назад +3

    Good luck Ravi sir 🤞🤞🤞🤞 thula thula maxa vaniyeka harulai vata vat Jel ko Hawa khuwaunu hola Ani matra sarkar xodnu hola❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 3 месяца назад +1

    यस्ता कुरा न गरौं के पि काे साँताे जाला।

  • @mohankhadka293
    @mohankhadka293 2 месяца назад +1

    ओलि नबनी देउवा बने पनि के मिल्छ? प्रचण्ड र रबिलाई।

  • @dipunagarkoti5610
    @dipunagarkoti5610 3 месяца назад +1

    जुन २५ वटा भ्रष्टाचारीको फाइल खोल्ने भनेको थियो त्यो आजै वाट सुरु गर्रौ ति भ्रष्टाचारी अनि मानव तस्करी हरुले के गर्दा रहेछन् जनताले राम्ररी बुझोस् कि यो एक्कसी सरकार परिवर्तन गर्नुको कारण के हो भनेरे ।

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 3 месяца назад +1

    Good 👍 job sir ❤❤❤❤❤

  • @gomalekali
    @gomalekali 3 месяца назад +1

    Only reliable source of news.

  • @manishagiri7870
    @manishagiri7870 2 месяца назад

    good केपी ओली देशको प्रधानमन्त्री हुन दिनु हुन्न प्रचण्ड जी। केपी ओलीलाई गिरी बन्दुमा जेल कोस्नुपर्छ😅😅😅😅😅

  • @HiraKhatri-u7e
    @HiraKhatri-u7e 3 месяца назад +1

    अब सेरे पर्धान मन्ति बने पछि ढुक्क हुन्छ त्यो बोलेको कसैले बुझ्दैन रोईलो खतम

  • @ganeshbogati2170
    @ganeshbogati2170 3 месяца назад +1

    Oli must out.

  • @mohankhadka293
    @mohankhadka293 2 месяца назад +1

    प्रचण्ड को सरकार अल्पमतमा परेपनी के पी ओलि ले सदनमा प्रष्ट बहुमत(दुईतिहाई)को समर्थन सहित रास्ट्रपति कहाँ गएभने ७६को २अनुसारनै नियुक्त हुन्छ्न।चाहे कोहि मर्छन भने पनि केही हुदैन।

  • @rigkumartamata
    @rigkumartamata 3 месяца назад

    फटाफट भ्रस्टाचारि हरु लाई जेलमा कोच्नुपर्यो

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +4

    Very good news 👍 Sanjib Sir ❤️❤️❤️👌👌👌👌

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 3 месяца назад +1

    Jay ghanti

  • @khumkhadka1634
    @khumkhadka1634 3 месяца назад +1

    प्रचण्ड किन भइरहन छ तो बेला बेला प्रधानमन्त्री

    • @DhirendraBBista
      @DhirendraBBista 2 месяца назад

      संविधान बनाउदा को ठूलो गलत सोचाई।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shakarPaudel
    @shakarPaudel 3 месяца назад +3

    Tarkapurna bahas kanuni kura prasta xa sabailea bujhun herun sunun

  • @nareshbhandari1428
    @nareshbhandari1428 3 месяца назад +1

    टुक्के काका गयो अब भैंसी हान्नेमा थैट 😢😢

  • @pramodpal9153
    @pramodpal9153 3 месяца назад

    Jai rabi dai 🇳🇵🇳🇵🇳🇵

  • @babushrestha8931
    @babushrestha8931 3 месяца назад +1

    Oli ra deuba lai satta bata nikalnu parxa sakdo xito ra giyanendra sahi lai dinu parxa satta chalaunu🙏jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JibachYadav-x9j
    @JibachYadav-x9j 3 месяца назад +2

    Timro rabi khoe

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 3 месяца назад +1

    एमाले नेता केपि ओलि चिप्लिने भयो।

  • @sitashrestha5841
    @sitashrestha5841 3 месяца назад +2

    होइन हाे हाम्रो देशमा नाथुरामगाेडसे किन जन्म दैन हाेला

  • @kedaradhikari8771
    @kedaradhikari8771 3 месяца назад

    Rabi sir jindabad

  • @manmayarai7069
    @manmayarai7069 3 месяца назад

    सहि हो काङेष र एमाले ले उनरुको मान्छे पराउप्रछ भने र नै हो

  • @DineshMG-YouTub
    @DineshMG-YouTub 2 месяца назад

    लाैत नेपालि संविधानका ओकालत र व्याख्या गर्नुहुने अधिबक्ता ज्युहरु तपाईंहरू काे काधमा संविधान जाेगाउने जिम्मेवारी अाएकाे छ राजनीतिक लेगिसिकाे नाममा स्वार्थमा संविधानमा माथि नै गलत व्याख्या गरि खेलवाड गरि देश जनतालाई डुवाउन उद्दत धाेन्दुकारहरुलाई राेकाै त हामीले पनि हाम्रो नेपालको संविधान प्रति गर्व विश्वास गर्ने वातावरण मिलाईदिनुस्। 🙏🙏

  • @Ridam963
    @Ridam963 3 месяца назад +1

    Oli ko tanasahi ,haikam Badi, ko anta hunu parx.kp lai bahiskat garnu parx

  • @gummagar6172
    @gummagar6172 3 месяца назад

    एउटा कुरा हेक्का राख ओलिको बार्दली मै हो पाउपर्ने जो सुकै होस ।

  • @rupthapa4074
    @rupthapa4074 3 месяца назад

    Sahi ho sahi!

  • @ShresthaMahendra
    @ShresthaMahendra 3 месяца назад +1

    झिगा को सराप्ले डिगा मोर्दैन भन्ने कुरा थाहा छ होला

  • @bhanubaral4560
    @bhanubaral4560 3 месяца назад +1

    प्रचण्ड ले के बिश्वास को मत जित्लान ?

  • @NabrajLagun
    @NabrajLagun 3 месяца назад

    parchand sarkar jindabad

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +2

    Good Evening news ☺️ 😊

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 3 месяца назад

    Very good point taken by journalist

  • @samsherkhadka8035
    @samsherkhadka8035 3 месяца назад +1

    Good luck rabi dai