ज्ञानेन्द्र शाहीको भाषण सुनेर रवि परे छक्क | गगन भन्छन् - नेता होस् कि नाता होस्, कोही छुट्नुहुन्न
HTML-код
- Опубликовано: 13 сен 2024
- Gyanendra shahi and gagan thapa speech at Parliament.
rabi lamichhane
Gyanendra shahi
gagan thapa
balkrishna khad
रवि लामिछाने
ज्ञानेन्द्र शाही
बालकृष्ण खाँण
#gyanendrashahi
#rabilamichhane
#rabi_lamichhane
#drsurendrakc
#surendrakc
ज्ञानेन्द्र शाही र रबि लामिछाने काे कुरा देश हित मा छ
Khai timro rabilai ta ehi breasta Thaik lagxa ta k saro moha ho yo rabiko?
@@shankardhamel7974 yo Rabi pani bideshi ko khetala raixa...tesko party ko sabai samsad NGO ka khetala hun! biswas nalagne le gayera khojada hunxa...tessai boleko xaina ma
ज्ञानेन्द्र साही सङ्ग एमसिसी का नायक रबि लामिछाने लाई जोडेर नबोलौ। नेपाली सङ्ग बिदेशी का खेतला कसरी बराबर हुनसक्छ हजुर???
@@tilakkhatri9211 Tesko party ko sabai jaso bideshi NGO ka khetala hun
ज्ञियानेन्द्र शाही सपूत नेपाली आमाका सपूत छोरा हुन बधाई छ।।
राष्ट्र प्रेमि र जन प्रेमि सासद माननिय ज्ञानेन्द्र साहि ज्यु धन्यवाद ।
ग्यानेन्द्र शाही रबि र रा स्व पा❤❤
Good good
भ्रशटचारिको सम्पति राश्टिय करण गरौ 20 बर्षको बजेट् आऊछ बैदेसिक रिण लिशु प्रदैन महेन्द्रपथ लागु गरन ए चोर हो राम्रो कामत जश्ले सिकायपनि गर्न पर्छ
नक्कलि शरणनारथि मा पैला केपिर बालचृश्ण खाड् दुबैलाई आजिबन झेल जाकौ ।
ये। देशमा ज्ञानेन्द्र श।ही ❤❤ च।हिन्छ । नेपाल अ।म। सनत। भने त यसते। पे। हुनुपर्नेछ
नेपालको एक मात्र मलाई मन परेको नेता सबै ठाँउको बारेमा बर्णन गर्ने माग राख्ने रास्ट्र प्रेमी नेता ज्ञान बहादुर साहि 🙏❤️🙏🙏
Honesty man🙏
Raja badi khullit
@@somlalbhandari4933 aaaaaaaa
राष्ट्र प्रेमी माननीय ज्ञानेन्द्र शाही ज्यू तपाईं लाई धन्यवाद ।
जिउदो बाघ ज्ञानेन्द्र साहि मरेको बिरालो गनगने थापा
100% right ज्ञानेन्द्र शाही
🙏🙏🙏🙏🙏मेरो प्यरो भाइ ज्ञानेन्द्र जय जय हो भाइ हजुरको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏
रबी ज्ञानेन्द्र जीन्दा बाद
ज्ञानेन्द्र चाँहि राम्रै रहेछन्।❤❤
Ramrai matra hoina anya rastraghat uba vanda dherai ramro xan.
ग्यानेन्द्र सरलाइ गृहमन्त्री बनाउने तर्फ बिचार गरौ है
एक सच्चा देशभक्त सपूत सम्माननीय श्री ज्ञानेन्द्र शाहीज्यूमा कोटीकोटी हार्दिक नमन तथा हार्दिक विशुद्ध गोर्खाली सलाम समेत अर्पण गर्दछु।
जय राष्ट्रवाद!🇳🇵☝️🇳🇵🙏🇳🇵👋🇳🇵🌹🇳🇵
Real Hero Gyanendra sahi 💪🏽💪🏽👍👍👍🇳🇵🇳🇵🇳🇵
राष्ट्र प्रेमी देश भक्त मानिय श्री ज्ञानेन्द्र शाही ज्यु लाई सलाम 🙏🇳🇵🇳🇵🇳🇵
ज्ञानेन्द्र सर नमन ❤❤❤
सन्सद मा यहि एउटा आवाज छ जुन निडर र निर्धक्क भएर गर्जिन्छ।सलाम छ माननीय सान्सद ज्ञानेन्द्र शाही जि लाई।
Hajur lai very 2good
Ain
Gyanendra Shahi is one of the HERO of Nepal ..! , thanks bro ....🇳🇵🇳🇵🙏🙏!!!!
ज्ञान भाई एक दमै जायज कुरा छ।
सांसद भनेको ज्ञानेन्द्र शाही जस्तो कडा निडर हुनु पर्छ हर युवाहरु को आवाज यस्तै दमदार हुनु पर्दछ जो सबै बुझेको हुनु पर्छ वाह ज्ञानेन्द्र शाही ज्यु धन्यवाद तपाइलाई तर के गर्नु सरकार का प्रम देखि मन्त्री सम्म न्यालय देखि प्रहरी प्रसाशन सम्म सेनाको ब्यारेक देखि तल वडा सम्म का सबै नेताहरुको कान फुटी सक्यो आँखा ले सत्य देखेर के गर्ने सत्य कुरो सुन्न लाई त कान सहि हुनु प्रयो नी जब कानै फुटेका नेताहरु लाई के सुनाउनु जनता का समस्या हरु सरकार ले सुन्दै सुन्दैन आँखाले हेरेर चिम चिम गरेर बसेका हामीहरुले हेर्दै छौ
sahi kura ho.
एउटा जिउँदो मान्छे भनेकै ज्ञ्यानेन्द्र शाही देखियो,
सलाम छ माननीय सांसद ज्ञानेन्द्र शाहिज्युलाइ
नेपाल नेपाल जस्तै बनाओं न
रबि ज्यू र ज्ञानेन्द्र ज्य 👏🇳🇵
राज्य र राष्ट्रीय झन्ड मूनि आउनू पर्छ है 👏💞🇳🇵💕👍💯👍❤
जस्ले जे भने पनि ,जस्तो सोचे पनि ज्ञानेन्द्र शाही एक सच्चा देश प्रेमी मान्छे हुन ❤❤❤❤❤
Ho sar
Rabhi@gyanedra 🙏🙏🙏🙏
100000000%
Exactly ❤
कर्णालीको शान माननीय ज्ञानेन्द्र शाही लाई २१ तोपको सलामी अर्पण गर्दछु!🙏
Good
@@omnathupreti725 😂
Good luck 🍀
Good
Good
ज्ञानेन्द्र शाहि सर कुरो सहि मा सहि गुड स्र
Mananiya des premi gyanendra shahi jiu jasta manxe abako pm hunuparxa.🙏🙏karnali ma janme pani ahileko abasthama nepalka 1 matra saan hun Gyanendra shahi jo ki vrasta char biruddha kharo bolne manxe.👌👍👏💞
Tq all
माननीय सभासद ज्ञ्यानेन्द् शाहीलाई सलाम गर्दछु।
❤❤❤ 🙏🙏🙏💖💖💖 कत्ति मिठो कुरा,ग्यानेन्द्र साही सर
साही जी को कुरो १००% सही छ यो अरु नेता हरू को कुरो चाइ झ्याउकीरी कराय जस्तै हो झन गगने को त पानीमा पाधे जस्तै हो
Kya sai vannu vo sir mero man lageko tei thiyo
देश र जन्ताकाे भलाई ज्ञानेन्द्र शाहिले गरे
🙏👍gyanendra
Good Gyanendra shahi 👍👍
Geyanendary sir good very good
सही हो ❤
Gyanendra sir Lai salute
Hon'ble Geyanendra ji.
Thanks for your speach in the parliament . Nice thought, explanation, & dashing speach. Go-ahead
देश को लागि सडक देखि सदन सम्म जनताको आवाज बोल्ने भनेको माननीय ग्यानेन्द्र साही र रबिलामिछाने हो । । हजुर हरु लाई सलाम छ 🙏💕🙏💕
jay genedra sahi
Jai Gyanendra sir
असल कुरा गर्ने संसदहरुलाइ पर्याप्त समय दे जय होस् ग्यानेन्द्र शाही
नेपालीको हिराे भनेको माननिय ज्ञानेन्द्र शाही हाे❤❤❤❤❤❤
Gajjab bolyo hai gyanendra👍
हिजोको दिनमा बाहपर रोडमा जुन
बुलन्द आवाज थियो आज पनि उतिनै दम्दार आवाज छ माननीय ज्ञानेन्द्र जिलाई सलाम छ ❤️🙏🇳🇵🇳🇵
जय राष्ट्रबाद जय नेपाल ।यो होनी तरिका
❤❤❤❤Gynendra🎉🎉🎉
Ravi Bhai hajur 🇳🇵♥️🇳🇵♥️🇳🇵 gayendra Bhai hajur 🇳🇵♥️🇳🇵♥️🇳🇵 nepali ko aan ban saan 🇳🇵♥️🇳🇵🇳🇵🇳🇵 Satyamewo jayeti 🇳🇵♥️🇳🇵♥️🇳🇵♥️🇳🇵 Jai Nepal Jai nepali 🇳🇵♥️🇳🇵♥️🇳🇵♥️🇳🇵
विना कसैको हत्या नेपाली राजनीतिमा उदायका दुई होनहार योद्धाहरू ग्यानेन्द्र शाही र रवि लामिछाने। नेपाली को शान । सलाम छ
धार्मिक पर्यटनको सम्भाबना प्रचुर्मात्रामा छन म सहमत छू
सलाम छ माननीय ज्ञानेन्द्र साही जिउ लाई राजा लियाउ देस र जनता बचाउ र देस का धमिराहरु लाई जेल मा सडाउ ,राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद
My HERO GBS
Gyanendra sahi 🎉🎉❤❤
अहो क्या गजबसँग भाषण गर्नुहुन्छ जति सुनेपनि थकाई नलाग्ने।ज्ञानेन्द्र शाही ज्यू।
सभामुख महोदय ज्यु ले समय सकियो भनेपछि मनै खिन्न भयो।
ज्ञानेन्द्र साही पुरै सम्सद भवनको बाघ हो बाघ।।।कस्तो छोरो जन्माएछन जुम्लाले।।।।वाहा!!!धन्यवाद तनहुँ चितवन र जुम्लेली जनतालाइ 🙏🙏🙏🙏🙏🙏
Good sahai dai
Outstanding words 👏
जय नेपाल🇳🇵 गानेंद्र शाह जी देश भक्त प्रेमी हो अनी नया नेपाल वनाऊने हो।
गानेन्द्र शाही ❤❤❤❤no 1🙏🙏🙏
ज्ञानेन्द्र जी हजुर ले नै हो देश बनाउने सलाम छ। रवि सर अनि हजुर लाई
good speech ganendra sahi jeu ❤saloute you🙏🙏🙏
सलाम छ माननीय Gayanendra दाइ यो देशको हिरो हो ❤❤
यो संसद को होइन देश बोलिरहेको छ। जय कर्णाली❤इतिहास बोलिरहेको छ।
आहा नया माननीय हरु देखेर मन कति खुसी भैरहेको छ्😊🙏❤️
यो देशमा रास्ट्रपति सुहाउँदो भयन!राजा नै चाहियो!
Verry verry verry verry verry verry verry nice good work sar Genendar sahi ji
Gyanendra sahi jastai neta aru pani bhaye nepal swargai banne thiyo salam xa gyanendra vai👌👌💪💪
ज्ञानेन्द्र सर स्यालुट छ । यी आँखा भएका अन्धा र कान भएका बहिरा हरुलाई भन्ने तरिका राम्रो लाग्यो अघि बढिरहनुस ।
Good gyanedar sahiji rappa jindabad
Great Suggest ज्ञानेन्द्र जि, 👍
Salute छ मेरो 🙏🙏🙏🙏🙏
ॐ नम: शिबाय।राधे राधे।राधाकृष्ण राधेश्याम ।ॐ सुर्याय नमह।।जय दुर्गामाताजी।।
दम छ माननीय ज्ञानेन्द्र शाही को बोलीमा कर्णाली को भुभागमा जन्मिएको पहिलो देशप्रेमी जननेता सलाम छ mero🇳🇵🇳🇵🇳🇵🇳🇵
You are the great leader Gyanendra shahi jee
सलाम छ ज्ञानेन्द्र शाही ज्यू ।हजुरको बोली झैं कार्य ब्यबहार पनि अगाडि बढोस् यही शुभकामना छ ।
ज्ञानेन्द्र शाहिले उठाउनुभएको कुरा सहि नै छ
ग्यानेन्द्र शाहि रबि जिन्दा बाद🇳🇵🇳🇵🇳🇵🇳🇵
एकमात्र देशभक्त, जनप्रीय नेता; ज्ञानेन्द्र_शाही जि = अदभूत! उचित सुझाव!💞💞🌟🇳🇵👏
गगने बाख्राको पनि अनुसन्धान हुनुपर्छ । हुनत यो राष्ट्रघाती भ्रष्टाचारी चोरैचोरहरू कस्ले कस्लाई अनुसन्धान गर्ने???,
Sahi kura hajur ko purana neta haru sabai chor lutera vatrachari xan
😢Yasari bhucdha Hamro Deshma Sapr
Gyanendra shahi is truest lider of nepali political mamber I am absolutely proud of him 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
ग्यानेन्द्र शाही ज्युको भाषण जति सुनियो उति सुन्न मन लाग्ने।।। एकदम ठिक भन्नुभयो।
जुम्ला का जन्ता लाई मोरि मोरि बधाइ अनि धन्यबात साथै मान्य ज्ञानेन्द्र जिउ लाई सलाम नेपाल आमाको जय होस
पाटी जुनसुकै होस राम्रो vision भाको लाई हामीले support गर्नुपर्छ । सधै जनताको आवाज लाई निरन्तर र निडर को साथ आवाज उठाइरख्ने ज्ञानेन्द्र सही र रवि लामिछाने लाई छड्के सलाम छ है।
Waa gyanendra sahi
ज्ञानेन्द्र र रबि को कुरा देशको हित मा छ
ज्ञानेन्द्र शाही जीनदाबाद देश प्रेमी देश भक्त लाई सलोट
ज्ञानेन्द्र साहि लाई नेपालको।प्रदान मन्त्री बनाउनु पर्छ सबै मिलेर
Good 👍
देशको अर्थतन्त्र डामाडाेल देश र जनतालाई ऋणको भार र करको भार सरकारले थुपारी रहेका बेला माननीय ज्ञानेन्द्र शाही ज्युले अर्थतन्त्र लाई ट्याकमा ल्याउने राम्रो कुरा सुनेर धेरै खुशी लाग्यो माननीय ज्ञानेन्द्र ज्युलाई एक्काईस ताेपकाे सलाम चढाउदै सबै माननीय मन्त्री ज्यु प्रधानमन्त्री ज्यु र अर्थमन्त्री ज्यु साच्चिकै देश र जनताका लागि सबैले छातीमा हात राखेर पशुपति नाथ कसम खाएर भ्रष्टाचार नगरी देशको आयस्रोत ले धान्न सक्ने संरचना बनाउने उतघाेष यहि बजेटमा समाबेश गरेर घाेशना गरेमा देश र जनतालाई लाेट नपर्ने र हाम्रा सन्ततिलाई ऋणको भार र करको भार नपर्ने परनिर्भर मा बाँच्नु नपर्ने हुन्छकी ? एक चाेटी सबैले साेचाैं सबै काे जय हाेस धन्यवाद ।
Good gyanendra
Our legend leader gyanindra shahi❤😊
जय ज्ञानेन्द्र एक दम मन पर्ने मन्कै कुरा राख्नु भएको छ हलाउनु पर्छ देस बदल्नु पर्छ देसले खोजेको यस्तै नेता हो केहि गरि देखाउनु पर्छ
Good
नेपालको सबै ठाँउ अनि हितको लागि बोल्ने कोहि यो साम्सदमा छन भने त्यो ज्ञायानेन्द्र साही मात्र छन्🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow Rast premi gyanender sahaahi jyu salut ani samman cha haju ko bichara lai
ज्ञानेन्द्र शाही पुरै नेपाली जनताको
हिरो।
माननिय ज्ञ्यानेन्द्र शाही ज्यूको प्रस्ताबहरु अत्यन्तै सान्दर्भिक छ अर्थमन्त्री ज्यूले यी एजेन्दाहरूमा बिमर्स गर्न आग्रह गर्दछु।
Ok sahib ji
सलाम छ ज्ञानेन्द्र जि ।
सलोट छ ग्यानेद्र साही जिउ जनता को आवाज
ज्ञ्यानेन्द्र शाहि ज्यु र रबि लामिछाने सर जस्ता नौपली आमा को छोरा सपूत हुन
Gyanendra Shahi should be home minister 🔥🔥
शसकिय स्वरुप बाहेक सबै कुरामा ज्ञानेद्र शाही संग सहमत हुन सकिन्छ/
जय होस भगबान पशुपतिनाथ ज्ञानेन्द्र शाहीलाई साथ छ