मकर योञ्जन जीको `वारी जमुना पारी जमुना´ बोलको स्वर्गीय चर्चित गायक खेम गुरुङको गीतको उत्कृष्ट प्रस्तुतिले हल भित्रको माहोल मात्र नभई हल बाहिर बसेर हेरिरहेका हामी जस्ता गीत सगीतका प्रेमी र पारखीहरुलाई भाव बिह्वल बनायो । स्वर्गीय गायक खेम गुरुङको एकपटक पुन: याद गरायो । यसरी नै आगामी राउन्डहरुमा पनि आम श्रोता एवं दर्शकहरुको तनमन जित्न शत प्रतिशत सफल होस् भारी शुभकामना मकर योञ्जन जीलाई ।
nogen limbu lai jitaun ko lagi dherai vnda dherai vote ko aawsyak chha tesaile garda sabaile nogen lai vote garau ❤❤❤nogen limbu is deserving the voice of nepal session5 wiiner🙏🙏🙏
Wow makar bro you are extraordinary talented amazing voice and you deserved to be winner of this season ..I requested to all my nepalese family plz vote for Makar 🙏
मकर दाइ को प्रस्तुति त यसै शुन्दर छ,तर विडम्बना पुराना अग्रज कलाकारद्वय खेम गुरुङ दाइ को गित गाइरहदा पुराना कुरा हरु का याद हरु ले गर्दा होला राजेश दाइ रुनु भयो,म पनि रोए मन छोयो दुख लाग्यो । मकर दाइ लाइ जित को शुभकामना ।
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
बाध्यता र परिस्थितिको कारणले सुदुरपश्चिमेली चेलो बिसौ बर्ष पछि पनि जादुमय स्वरको धनी मकर योन्जन लाई अत्यधिक मत दीएर भ्वाइस अफ नेपाल सिजन 5 को बिजेता बनेको देख्न पाउ !!!शुभकामना !!!❤❤❤❤
20 औ दसक पछि पनि voice ma आउनु भएको मा मकर योन्जन लाई देखेर खुसि लाग्यो best weshes makar yonjen g laii अरू जे जस्तो भए पनि मकर योन्जन बिजेता हनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
Makar's song made me cry remembering our legend Lt. Khem Raj Gurung. Rest in Peace Khem Daju. You will always be remember forever. (Heart touching movement). Nogen from the begining is the best candidate for me. Best of luck Nogen Bhai. VOTE FOR NOGEN !!! But VOTING seems unsatisfactory.
आज सम्ह जति हेरियो द भोईस उत्कृष्ट थियो झन वारि जमुना गीत गाउदा आज माहोल नै अर्को भयो खेमराज दाइ लाई सम्झेर मन थाम्न सकेन मकर दाइ लाई जित को अग्रिम शुभ कामना छ🎉मकर जि मेरो मन पर्ने सिङ्गर मध्धे ऐक सिङगर पनि हो मकर जिताउ अभियान मा कोको हुनुहुन्छ फ्रेन्ड हरु हात उठाउनुस है🎉🎊🎈🎈❤❤❤❤
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
Bivek's exit is truly disheartening. Your amazing voice as acknowledged by Coach Pramod, solidifies you as an underrated singer is true. It's evident that more votes were warranted for your talent. Despite this setback, your future in music holds immense promise. May the journey ahead be filled with opportunities to showcase your exceptional skills, and may success accompany you on every note. Best wishes for the continued pursuit of your passion, and may your musical endeavors bring you the recognition and acclaim you rightfully deserve.
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
Ho ni but k garnu menuka paudyal lai Nepali le chinna sakenan tesaile tyo dd aile indiya ko show ma vaye pani utkrist hununx,,, yestai x Nepala, ramra lai vanda hamra lai,,,,,,,, aba hamile jitaunu parx hai makar dajulai,,,
King singer; Binod is an extraordinary,Fabulous,Fantastic, Outstanding, un-imaginable , Versatile, Legendary, Talented and Out- most beautiful, ❤️ Heart- touching 🎶 Singer in Nepali Music 🎼 Industry so we all Need him to be the winner 🏆 of “the season -5 voice of 🇳🇵 Nepal ……Congratulations 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ to you all the times….. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤…..
विवेक भाई नसुरतौनुस तिमि वोइस को प्रक्रिया बाट बाहिरिए पनि सारा दर्सकको मन मस्तिस्कमा बसिसकेको छोउ, त्यसैले ढुक्क बस र अघिको गन्तव्य तय गर, यहि छ हाम्रो शुभकामना तिमीलाई l
Bhai ji m India se Deepak Singh Bisht Uttarakhand nainital se But love Nepali music & Nepali people Vinod is best singer and deserve winner this season Love all people Love you Nepal ❤❤❤
यो माहोल देखेर स्वर्गीय खेमराज गुरुङले परलोकबाट पक्कै पनि मकर दाइलाई सफलताको शुभ आशिष दिइरहनुभएको छ । Best Wishes for your achievement Makar Bhr Yonjan दाइ😊🙏😊
द भ्वाइस सिजन ५ ले एक होइन आठ कलाकार लाई नेपाली कला क्षेत्रमा जन्म दिएको महसुस गरी मैले द भ्वाइस प्रति उच्च नमन 💕🙏💕 साथै सम्पुर्ण प्रतियोगि लाई सफलताको शुभकामना ❤❤❤
देश तथा विदेश बाट The Voice of Nepal🇳🇵नछुटाई हेर्नुहुने मकर लाई नछुटाई भोट गर्नु हुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
Makar yonzon who is one of the best contestant in this season 5 so he is an honesty singer with an examplary discipline holder he has a high level qualities singing knowledge in all types of journal so pls ordience your valuable vote can support & respect team Rai is King do kindly bhot Makar yonzon as much as you can to reach up to winner place team Rai is King thanks.
Makkar jasto talent le garda voice ko ani nepal ma music industry ko ijjat badako xa proud feel hunxa ❤ voting wise tw not sure baki makar already winner ho ❤ deserved more respect and VONS5 🏆🙏
Rajesh payal yatti strong manxe ho ; but aajo song start huda Dekhi roko last samma ..I feel soo bad 😢😢😢 ..khem raj is best friend of king dai ...who died few years ago
वाउ..मकर..वाउ मकर को आज यो प्रस्तुतिले त झन आँखा बाट आँसु नै आयो😢😢..please vote for makar yonjan
टिम राजेशको र❤
मकर को fan यत ❤
Monika❤
Makar yonjan Best of luck 🤞💪 Tamang is always king 👑👑 & rock 🥌🪨
Makar♥️
मकर काे आवाजमा आजकाे प्रस्तुति हेर्दा शरिरमा काडा उठ्याे !!! मनै देखि धेरै धेरै सम्मान साथै विजयि भव: 🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵💙💜💛
Makar is the best
Makar yonjon ❤❤❤❤❤❤❤the best performor
Ii 50:43
.opppppppplpp0 pp😊😊p😊 LL😊@@PramihangFd
मित्रताको सम्झना कति गाढा राजेश सर अनि खेम राज दाई मकरले झल्कायो। धेरै सम्झना हामी सबै नेपालीको तर्फबाट खेमराज दाई❤❤❤
मकर भाइ ले सारै रुलायो सिजन 5 को बिनर मकर हुनु परछ ल बधाई छ अल टिम लाई ल जय सङ्गीत जय नेपाल 👌👌👌🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💘💘💘🎶🎶🎶
गीत गाउने क्षमता सबैमा राम्रो छ । तर जीत मकर योञ्जनको पक्का छ । ❤❤
गाउदा गाउदै गित बिर्सिन्छ के जित्ला खै
आज आसु आयो 😢 मक्कर बिजेता भएको हेर्ने मन हुने यता हाजिर गरुम त 💕
मकर योञ्जन जीको `वारी जमुना पारी जमुना´ बोलको स्वर्गीय चर्चित गायक खेम गुरुङको गीतको उत्कृष्ट प्रस्तुतिले हल भित्रको माहोल मात्र नभई हल बाहिर बसेर हेरिरहेका हामी जस्ता गीत सगीतका प्रेमी र पारखीहरुलाई भाव बिह्वल बनायो । स्वर्गीय गायक खेम गुरुङको एकपटक पुन: याद गरायो । यसरी नै आगामी राउन्डहरुमा पनि आम श्रोता एवं दर्शकहरुको तनमन जित्न शत प्रतिशत सफल होस् भारी शुभकामना मकर योञ्जन जीलाई ।
तेन्जिँग, नोगेन,बिनोद र मकर मध्ये एक हुनुपर्छ।आजको नोगेनको पर्फमेन्स सबैभन्दा दामी लाग्यो 🎉❤
nogen limbu lai jitaun ko lagi dherai vnda dherai vote ko aawsyak chha
tesaile garda sabaile nogen lai vote garau ❤❤❤nogen limbu is deserving the voice of nepal session5 wiiner🙏🙏🙏
vote garne paisa xaina hau,Nogen lai😊
मकर भाईको गितले सबैको आँखामा आँसु आयो !! भाईको उज्ज्वल भविष्यको कामना हाम्रो संखुवासभाको गहना स्वर्गीय खेमराज गुरुङ प्रति हार्दिक श्रद्धा सुमन वैकुण्ठको बास होस् !!
मकर ले खेम गुरुङ ज्युको झझल्को ल्यानु भयकाे बधाइ राजेस सर रुनु भयो मपनी रोय तिम यो यो ❤❤❤❤❤❤❤ मकर 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️ मकर हाे
😢
तर मलाई चाहिँ भोइस त्यति सुट गरे जस्तो लागेन है मकर को
😢😢
आजको एपिसोड साच्चिकै इनोसेन्स थियो !वारि जमुना सदाबाहर गीत गाउदा आँसु नै आयो स्व खेमराज गुरुङ प्रति हार्दिक श्रादसुमन्🙏🙏😥
😔😔😔😔
Really, as soon as Makar begins his song, tears rolled down my eyes.
खेम गुरुङ दाईको यो गीत अजर अमर छ, राजेश आफ्नो अति प्रिय मित्रको यादमा भावुक बने, हामी पनि भयौं, जीतको शुभकामना मकर भाई ।
नोगेन भाइलाई धेरै बधाई छ। यति राम्रो प्रतुतिको लागि।
Makar yonjan ko lagi one like plz.🙏🙏🙏
He deserved win in this season❤❤🎉
सारै इमान्दार घमण्ड रहित एक सच्चा कलाकार दाजु मक्कर लाई जितको शुभकामना मलाई लाग्छ यदि उहाले यो ताज जित्नु भयन भने अन्याय हुनेछ ।।
❤iiioi
Khulit
Yati khyal garnu sir ab yo jit vaneko byaktile haina paisa le ho kasle badi vote pauxa usable jitxa vote paunu nai paisa ho
Wow makar bro you are extraordinary talented amazing voice and you deserved to be winner of this season ..I requested to all my nepalese family plz vote for Makar 🙏
राजेस को एक्दमै जिग्री साथी ख्याम राज गुरुङ सङ्हर्स गर्दा सगै जाड खाने साथी भए र यो गित मा भावुक बन्नु भयो राजेस दाइ 🎉🎉🎉😢😢😢
विनोद राईको बुबाको गीत___स्वर लाई सम्मान छ✔️❤️❤️! अभ्यास नै नगरी यो उमेरमा❤️🇳🇵
मकर दाइ को प्रस्तुति त यसै शुन्दर छ,तर विडम्बना पुराना अग्रज कलाकारद्वय खेम गुरुङ दाइ को गित गाइरहदा पुराना कुरा हरु का याद हरु ले गर्दा होला राजेश दाइ रुनु भयो,म पनि रोए मन छोयो दुख लाग्यो । मकर दाइ लाइ जित को शुभकामना ।
याे सिजनमा मकर जि ले जित्नुपर्छ।उहाँको संगितमा गरेकाे विश्वास र तपस्या खेर जानू हुन्न😢🙏🙏
सबै जना आ-आफ्नो ठाँउमा उतिकै ट्यालेन्ट हुनुहुन्छ तर गायनको हिसाबले टिम राजेश बाट मकर बहादुर योन्जन विनर होस मेरो चाहना ❤
चाहाना मात्र होइन हजुर भोट पनि गर्नुस है तपाईं हाम्रो हात मा छ मकर लाई बिजेता बनाउन let's vote for makar yonjan
Vot makar
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
बाध्यता र परिस्थितिको कारणले सुदुरपश्चिमेली चेलो बिसौ बर्ष पछि पनि जादुमय स्वरको धनी मकर योन्जन लाई अत्यधिक मत दीएर भ्वाइस अफ नेपाल सिजन 5 को बिजेता बनेको देख्न पाउ !!!शुभकामना !!!❤❤❤❤
Makar is my favorite singer in the voice platform ❤🎉
कमालको आवाज छ मकर योन्जन सफलता को सुभकामना❤❤❤❤😂
20 औ दसक पछि पनि voice ma आउनु भएको मा मकर योन्जन लाई देखेर खुसि लाग्यो best weshes makar yonjen g laii अरू जे जस्तो भए पनि मकर योन्जन बिजेता हनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤
सहि हाे मा मकर बिजेता
मकर🎉❤❤
my favorite makar❤❤
२० दशक हैन वर्ष होला नि।
20 Dasak vanya kati ho?🤣🤣
मकर जी लाई जीत को धेरै धेरै शुभकामना।
मक्कर योनजन लाई हृदय देखिनै full साथ सपोर्ट गर्ने जतिले यता हजिर गरौत🖐️🖐️🖐️
नोगेन दाइलाई धेरै बधाइे छ ❤❤❤❤❤
मकरले यो ताज deserved गर्छ्न को को सहमति हुनुहुन्छ यता हाजिरी गरौं त❤
never
सहमत भन्दा नि भोट् गरौं 🙏🙏🙏🙏🙏🙏🙏🙏
100
Binod & Nogen ❤❤
सहमत भन्दा नि उहाँ लाई भोट गरौ साथी हो तपाईं हाम्रो हात मा छ मकर बिजेता हुनु मा त्यसैले भोट गरौ मकरलाई बिजेता बनाउ
My support goes to Team Rajesh yoyo Makar Yonzan❤❤🎉🎉
कोच लाई हैन ट्यालेन्ट राम्रो छ भने अवस्य भोट हालौ
Makkar should be the winner of this season according to ability❤🎉
मेरो फेबरेट तेन्जिङ र नोगेन हो। मकरले जित्यो भने संगीत कै सम्मान हुन्छ।
As Pramod said vivek was definitely one of the best talent and underrated talent this season ❤
नोगेन को आजको प्रस्तुति सुपबॅ थियो 🙏🙏🎉🎉❤️🩹❤️🩹💗
Very nice ❤️❤️
वारी जमुना पारी जमुना मनकामना गीत लाई अमरत्व दिनु पर्दछ। सदाबहार गीतका गायक खेमराज गुरुङ अल्पायुमा हामी छाडेर जानु भय पनि हामीले यादगार बनाउनुपर्छ।
वारी जमुना खेमराज गुरुङले गाउनु भएको हो ! राजेश पायल र खेमराज ज्यादै घनिष्ठ थिए खेमराज गुरुङको गीत सुन्दा राजेशले मन थाम्नै सकेनन 😌
❤
मकर को प्रस्तुती एक्दम राम्रो छ ट्रफि उचाल्नुपर्छ।❤❤❤
makkar is deserved the winner Of Voice Of Nepal season 5 ❤
प्रमोद र नोगेन को संस्कार संस्कृति प्रति माया देख्दा उपाधिको प्रमुख हकदार नोगेन नै हो।❤❤
मकर जि काे अावाजमा जादु छ । जति सुने पनि सुनिरहौ लाग्छ । वा मकर जि बधाई छ ।
Makar is only content who can arguably deserve this winning title
गायक खेमराज गुरुङ्ग को याद आउने जति हाजिर हुम 😭
Hai
Nogen limbu dherai dherai suvamana dherai dherai maya dher dherai aasirbad x🎉❤
तामाङ कुनै थर मात्रै होइन
तामाङ एउटा आफ्नै खुट्टामा उभिन सक्ने ब्राण्ड हो।कसैले दबाउन सकिँदैन। धेरै राम्रो मकर योन्जन तामाङ भाइ।
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
आज चाइ नोगेले आफ्नो सस्कृती प्रस्तुत गरेको सारै राम्रो लाग्यो
Makar's song made me cry remembering our legend Lt. Khem Raj Gurung. Rest in Peace Khem Daju. You will always be remember forever. (Heart touching movement). Nogen from the begining is the best candidate for me. Best of luck Nogen Bhai. VOTE FOR NOGEN !!! But VOTING seems unsatisfactory.
हार्दिक बधाई नोगेन❤
आज सम्ह जति हेरियो द भोईस उत्कृष्ट थियो झन वारि जमुना गीत गाउदा आज माहोल नै अर्को भयो खेमराज दाइ लाई सम्झेर मन थाम्न सकेन मकर दाइ लाई जित को अग्रिम शुभ कामना छ🎉मकर जि मेरो मन पर्ने सिङ्गर मध्धे ऐक सिङगर पनि हो मकर जिताउ अभियान मा कोको हुनुहुन्छ फ्रेन्ड हरु हात उठाउनुस है🎉🎊🎈🎈❤❤❤❤
कोच लाई हैन ट्यालेन्ट हेरौ नेपाली गित सङ्गीत ले जित्न पर्छ हामी कोहि छैन पराइ त्यसैले जात हैन असलि ट्यालेन्ट भित्राउ भोलि संन्सार ले स्थरियता दिन सकिम भने हाम्रो नेपाली गित संङित केही टेवा मिल्ने छ
Makar is the most talented person❤
Makkar you are really amazing singer ever. We respect original singer and Couch Rajes and Makker . All the best. No:1 voice and talent.
Makkar is deserved the winner of voice of Nepal season 5 !!❤
Support for makar yonjan❤
Malai pani testai lagcha makkar ji le jitla jasto cha yespali ko voice of nepal
😍😍😍😍
Meroo full sporting makar yonjan
The voice of nepal season 5 winner makar yonjan ❤❤❤
Support makar yonjan🎉🎉🎉
Khemraj and Rajesh were best Dude. Once upon a time they rule in Nepali Music Industry. Respect Legends
Khem jee loyal flexible creative thiye
My favourite nogen limbu best wishes for you❤❤❤
Makkar ko voice ra Rajesh payal ko sentiment le ruwayo malai😢😢
Deepest condolences to Our Sankhuwasabhali voice king Khemraj Gurung🙏💐
😢😢😢
मकर को स्वरमा जादू छ 🥰🥰🥰
All the best team rajesh sir❤❤❤🙏🙏🙏♥️♥️👌👌🎤🎤🎤❤️♥️ makkar & monika👍️👍️
Amazing supper preference by Mr. Makar Bahadur yongjan all the best and good luck
vivek Basnett you're already a star for many of us❤❤This was just a stage and a sweet phase of your musical journey 😍lot's of love from sikkim
नोगेन भाई लाई साथ दिनु हुने सबै लाई धन्यवाद छ❤❤❤❤
मक्कर योन्जनको आवाजले स्थान पाउनै पर्छ ।यत्ती मिठो आवाज ले ❤🎉
100% Makar
Makkar is deserved the winner 🏆 of voice of Nepal season 5 🎉❤❤
Yes makkar is best❤🎉
नोगेन भाइलाइ धन्यवाद
Manika Rai is so humble and disciplined singer. ❤
मेरो दाजु मकर योन्जनलाई फेरि पनि बधाई छ ❤❤🎉🎉
binod rai pani trafi ko 🎉 deserve singer ho😊❤❤
बिनोदले जित्नै पर्छ उनको स्वर धेरै मीठो छ❤
अहिले सम्मको best voice मकर भाईको छ।कोच प्रमोदको सपोर्ट भयता पनि गायकीको हिसावले award मकरले जित्नु पर्छ।
Tenzing is the best ..wish her the best of luck ..love your singing style💕💕
Nogen Bhai, dherai ramro !! ma tapai ko swor ra performance duitai ko thulo fan bhako chu. Bro, keep going and good luck and good wishes.
Makkar deserves the trophy 🏆🥇 this time 😊all the best :)
Makar yonjan is one of the best talent lovely voice i hope he is winner of this voice of nepal season 5🤘 ❤❤
Bivek's exit is truly disheartening. Your amazing voice as acknowledged by Coach Pramod, solidifies you as an underrated singer is true. It's evident that more votes were warranted for your talent. Despite this setback, your future in music holds immense promise. May the journey ahead be filled with opportunities to showcase your exceptional skills, and may success accompany you on every note. Best wishes for the continued pursuit of your passion, and may your musical endeavors bring you the recognition and acclaim you rightfully deserve.
हैन हो यो आजको एपिसोड त बिजोक रमाइलो पो भयो त😅!कोच प्रमोद को फ्यान यता हाजिर ♥️♥️♥️♥️♥️🤘🤘🤘🤟🤟🤟👇️👇️
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
मकर दादा यसपलि जित तपाईंको नै हुनु पछ ।दादा🎉🎉🎉🎉🎉
Ho ni but k garnu menuka paudyal lai Nepali le chinna sakenan tesaile tyo dd aile indiya ko show ma vaye pani utkrist hununx,,, yestai x Nepala, ramra lai vanda hamra lai,,,,,,,, aba hamile jitaunu parx hai makar dajulai,,,
@@hansrajrana9748 हाे नि हजुर
Makkar is deserved the winner of voice of Nepal season 5😘✌️🥉🏅
Vote for makkkar🎉
Vote for makkar🤘🤘
Yes vote for makkar 🎉🎉😊
that's true .
Agree with you🎉😊
Love limbu culter and best wishes nogen
King singer; Binod is an extraordinary,Fabulous,Fantastic, Outstanding, un-imaginable , Versatile, Legendary, Talented and Out- most beautiful, ❤️ Heart- touching 🎶 Singer in Nepali Music 🎼 Industry so we all Need him to be the winner 🏆 of “the season -5 voice of 🇳🇵 Nepal ……Congratulations 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ to you all the times….. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤…..
We miss you जोजो ❤️🎉❤️❤️❤️ राजु लामा
विवेक भाई नसुरतौनुस तिमि वोइस को प्रक्रिया बाट बाहिरिए पनि सारा दर्सकको मन मस्तिस्कमा बसिसकेको छोउ, त्यसैले ढुक्क बस र अघिको गन्तव्य तय गर, यहि छ हाम्रो शुभकामना तिमीलाई l
Thank you each and everyone for your precious vote ❤️❤️keep supporting team Rajesh
Lovely manxe💖💖beg fen.
Always
Mis you boini
Subhakamana
❤❤❤
Bhai ji m India se Deepak Singh Bisht
Uttarakhand nainital se
But love Nepali music & Nepali people
Vinod is best singer and deserve winner this season
Love all people Love you Nepal ❤❤❤
यो माहोल देखेर स्वर्गीय खेमराज गुरुङले परलोकबाट पक्कै पनि मकर दाइलाई सफलताको शुभ आशिष दिइरहनुभएको छ । Best Wishes for your achievement Makar Bhr Yonjan दाइ😊🙏😊
Makar yonjan deserved voice of nepal season 5🎉❤❤
द भ्वाइस सिजन ५ ले एक होइन आठ कलाकार लाई नेपाली कला क्षेत्रमा जन्म दिएको महसुस गरी मैले द भ्वाइस प्रति उच्च नमन 💕🙏💕 साथै सम्पुर्ण प्रतियोगि लाई सफलताको शुभकामना ❤❤❤
मक्ररयाेङ्जन ❤पर्थम हुनुपर्छ
देश तथा विदेश बाट The Voice of Nepal🇳🇵नछुटाई हेर्नुहुने मकर लाई नछुटाई भोट गर्नु हुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
एकदमै दमदार प्रस्तुति नोगेन लिम्बु को ❤
Binod rai ko lagi one like plz🙏🙏🙏 He deserved win in this season❤️❤️❤️❤️🎉🎊
Binod rai daa lai vote gari dinu parcha haii
Maker Vinod and Nogen can deserve this title trophy
there is only 1 trophy bro,not 3😅😅😅😅
Makar and binod deserved this season trophy
I think nogen not deserve this trophy 🏆
Only makkar vana 😊
Nogan deserve xoina 🙏
मक्करको प्रस्तुती सुनेर माया गरि दिनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी आमाबुवाहरु सबै लाई धेरै धेरै धन्यवाद 🙏❤️🇳🇵🙏❤️🇳🇵
आज सम्मको प्रस्तुति हेर्दा मकर सबैको मन जितेका छन् । vote for makar.
Makar n Tenzing high confident level singer, wish U all the best twice guy.
Makar yonzon who is one of the best contestant in this season 5 so he is an honesty singer with an examplary discipline holder he has a high level qualities singing knowledge in all types of journal so pls ordience your valuable vote can support & respect team Rai is King do kindly bhot Makar yonzon as much as you can to reach up to winner place team Rai is King thanks.
Makkar jasto talent le garda voice ko ani nepal ma music industry ko ijjat badako xa proud feel hunxa ❤ voting wise tw not sure baki makar already winner ho ❤ deserved more respect and VONS5 🏆🙏
MY favourite Makar yonjan😊
What a wonderful amazing nogen Vai congratulations 🎉
Makkar thank you for this amazing Performance ❤❤ you deserve to be the winner 🏆
Rajesh payal yatti strong manxe ho ; but aajo song start huda Dekhi roko last samma ..I feel soo bad 😢😢😢 ..khem raj is best friend of king dai ...who died few years ago