दोश्रो खाराको कुरा अर्कै पो रहेछ, पुरै जानकारी बिमलराजबाट प्रष्ट रूपमा यस्तो आयो- रुकुम खारा Khara

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुम दोश्रो खारा बारे एकदमै साहसी र लोकपि्रय कमाण्डर बिमलराज खत्रीको विशेष जानकारी यस्तो रहेको छ ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. This is the special information of Bimal Raj Khatri, a very brave and popular commander about Rukum II Khara. Bimalraj Khatri New interview, About Khara Rukum, Pla Nepal, Rukum Khara, Nepal Army, Interview With Bimalraj Khatri.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalrajKhatri #RukumKhara #PlaNepal #NepalArmy #apf_nepal #khara_rukum

Комментарии • 928

  • @rairupesh1697
    @rairupesh1697 3 года назад +217

    बिमल रा को अन्तर्वार्ता एकचोटि हेरेर चित्त बुझ्दैन हौ मत फेरि हेर्दै छु हेर्दा लाग्छ लाइभ भिडन्त हेरे जस्तै महसुस गराउछ मैले नि खारा को बिषयमा धेरै आग्रह गरेको थियो सुनौलो टिभि लाई आज हेर‌्न पाइयो मजा आयो धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +15

      w\c हजुरलाई पनि ।

    • @user-gl6mx5xy7b
      @user-gl6mx5xy7b 3 года назад +4

      उहा म्याग्दी बेनी मा संलग्न हुनुभयो कि नाई होला त्यो तत्कालिन जनयुद्दमा सदरमुकाम हमला मध्यको ठुलो थियो यसको बारेमा सबिस्तार सोध्नुहोस न सर

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +5

      @@user-gl6mx5xy7b हस् ।

    • @rehanaaAli4759
      @rehanaaAli4759 3 года назад +4

      sir Dang ko panchakule ko ladaiko pani sunna man xa

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +2

      @@rehanaaAli4759 लिने छौं ।

  • @KebalThapamagar
    @KebalThapamagar 6 месяцев назад +41

    म पनि खारा भिडन्त को श्री भैरबि दल गण को प्रत्यक्ष योद्धा थिएँ ।माअोबादि हरु दिउँसै दाङ रोल्पा रुकुम र सल्यान जिल्ला मध्य कुनै स्थान मा लडाई हुनसक्छ भन्ने खवर सेना लाई स्थानिय बाट दिउँसै पाईसकेको थियो ।अनि बेलुका 7/8 बजे देखिनै माअोबादि संग रातभरि भिडन्त भयो ।
    कहाँ हामी सेना डिफेन्स मा बसेर अत्याधुनिक अमेरिकि हतियार M16 / GPMG/ MiNimi/ 2" मोर्टार / 81मोर्टार/ 84 mimi कार्लागुस्ता / प्लाष्टिक हेण्ड गृनेड भएको नेपाली सेना संग लडाई लड्न । प्रहरी संग लुटेका थ्रिनट /भरुवा /सेना हरु संग लडाई मा लुटेका छोडेका केही बन्दुक हरु बोकेर 2/4 हजार मान्छे जम्मा गरेर अाएछन् ।भोलिपल्ट पेरिमिटर वरिपरि माअोबादि को लास मात्र 150 जना जति थियो ।सल्यान मा 142 पत्रकार ले अन्तरवार्ता लिने भए ।युद्ध मा प्रत्यक्ष लडेका साहसि सिपाहि हरु संग लिनु ।
    लुकि लुकि एम्वुस थाप्ने सकेट बम फाल्ने झोले हरु संग के को अन्तरवार्ता???

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад +1

      तपाईंको भोगाई पनि सुन्न पाए हुन्थ्यो सर

    • @saje6559
      @saje6559 2 месяца назад

      Jay nepal

    • @タパチャンドラジョテイ
      @タパチャンドラジョテイ 2 месяца назад +1

      kebal thapa magar सँगपनि अन्तरबार्ता लिनु पर्‍यो सर ​@@SunauloTV.

    • @SunauloTV.
      @SunauloTV.  2 месяца назад

      @@タパチャンドラジョテイ खै कमेन्ट गरेको रिप्लाई आएन, कतिपयले नलडेर, सेना मै नभएर पनि लडेको भन्छन् । उहाँको कुरा के हो खै

    • @bharatbista5303
      @bharatbista5303 25 дней назад

      Good

  • @yagyabohara2602
    @yagyabohara2602 2 года назад +39

    आर्मी सङग तिम्रो के नै चल्छ र त्यो त तिमिहरुले रात को समयमा यौटा अधुरो सपना देखेको मात्र हो अनि अहिले के गर्यो त तिम्रो प्रचण्ड ले

    • @resammagar4481
      @resammagar4481 9 месяцев назад +2

      सहि कूरो 👍🙏

    • @Delje960
      @Delje960 7 месяцев назад

      @@resammagar4481
      यिनीहरु आफू काम नगर्ने अरुले गरि खाएको देखि नसक्ने समुह , सिंगापुर स्विजरल्यान्ड बनाउंछु भन्नेहरुले देश यो हालत बनायो.

    • @MdAli-j3y5l
      @MdAli-j3y5l 2 месяца назад +2

      प्रचण्ड ले गारेवो त रेनु दाजाल लाई देख्नु भएन हजुर

  • @tirthagautam1393
    @tirthagautam1393 3 года назад +7

    बिमल सरको सत्य र सहि बोलिलाई सलुट दिने जति यता हाजिर गरौ है

  • @bhojchhetri7957
    @bhojchhetri7957 3 года назад +111

    नेपाली दाजु भाईकाे लडाइँ भयाे बुढा अामा बा काे अाखामा अासु र कलिला चेलिकाे सिनदुर पुछेर के नै फाईदा भयाे अाज घाडाे भाकाे छ गणतन्त्र

    • @bholasahbholasah9313
      @bholasahbholasah9313 3 года назад +3

      Bhai haru ladai gareko ma ladu payo

    • @vumparsat1899
      @vumparsat1899 3 года назад +1

      honi सिर

    • @sanjayapoudel9882
      @sanjayapoudel9882 3 года назад +5

      Gantantra gadoo hoena sir maha gadoooo vyako xa 62/63 ma 1 lakha perni Jaga ahila 1 cored perxa tax Kati ho Nepali ko ammdani k cha jatataiii yestoo bhat maraa haru plana Huna Nepali Janata ek dine bhikkk magna hidna perxa tapai la ladnu vyoo respect but we don't respect maubad

    • @sadroseanyol4962
      @sadroseanyol4962 2 года назад

      Ho ni

    • @suclgurung5257
      @suclgurung5257 2 года назад

      जम्मा ५ लाखको लागि लडेको हो।र गाऊको ब्यक्तिगत रिसिबि भएकोलाई मारियो सकियो।दुनियालाई टुहुरो बनायो

  • @somshrestha9673
    @somshrestha9673 3 года назад +208

    यत्रो कमान्डर भएर लड्नु भयो आखिर के पाउनु भयो?खारा लडाईमा म आफू पनि लडेको हु तर मैले पेन्सन पाएको छु।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +12

      सर खाराको अनुभुती सुनाउनु पर्यो

    • @bibastadi1453
      @bibastadi1453 3 года назад +7

      Huge Respect for you Som ji 👏.

    • @Sabitarai31
      @Sabitarai31 3 года назад +10

      Sahi vannuvayo . Maaobadi haru le j gare afnai lagi galti gare. Nepal ko lagi ladne nepal army ra nepal police lai jitna hidne hawama dhunga hannu yo .

    • @akmxetryyt7151
      @akmxetryyt7151 3 года назад +2

      Salute u daaju

    • @sudipshrestha5499
      @sudipshrestha5499 3 года назад +15

      सलाम नेपाल आर्मी लाई।।।पापी मुजि मावोबादी हरु

  • @MGido0053
    @MGido0053 Год назад +6

    हेर्नुस ब्रो तपाईं यत्रो लड़ाई लडेर के पाउनु भयो। आज तपाईं को न नाम छ न दाम छ। नेता हरु को करौडौं को धन सम्पती छ। आज लड्ने र लडाउने मिलेर धनसम्पति जोड्दै छन्। अनी तपाईं जस्तो हजारौं लडाकु को हालत खराब नाजुक छ।

  • @mritamrit1575
    @mritamrit1575 Год назад +3

    सहि भन्नू भो दाईले तेतिखेर मेरो सृमान पनि तेहि लडाईमा पर्नु भको थियो रुकुमा माओबादिको खानी हो तेहि भएर अब अहिले चही पेन्सन पाकेको छ

  • @shivarajbk4685
    @shivarajbk4685 3 года назад +73

    बिमल जिको बोली पनि सार्है मीठो छ अरु लडाकुहरु झुटो बोल्छ्न तर यहाँ सत्य बोल्नु हुदोरहेछ सधै नछुटाई हेरेको यहाको भिडियो छाती थापेर लडेर नि केही पाउनु भएन यति दुख लाग्छ

    • @sailendraghale4639
      @sailendraghale4639 3 года назад

      Nepal army sanga aadu bomb cha?? Neuclear bomb? Vannus..

    • @KaranKaran-kn3td
      @KaranKaran-kn3td 3 года назад +2

      मर्नु पर्ने हो बाचेछ।।आतन्ककारी ज्यान्मारा।।😡😡😡💪💪💪

    • @padammagar3825
      @padammagar3825 3 года назад

      सही हो
      जस्ताको तस्तै जनयुद्ध को भोगाई कमरेड विमलको

    • @भगेरीडन
      @भगेरीडन 3 года назад

      कुख्यात आतंककारी प्रचन्डे को गुला खेलाउन पाएको छ त

    • @diwashpoudel1789
      @diwashpoudel1789 3 года назад

      @@KaranKaran-kn3td 😂😂

  • @sangamlama3876
    @sangamlama3876 3 года назад +48

    यत्रो युद्ध लड्नु भयो तपाइले के पाउनुभयो?बिमालराज जि?

    • @devrana871
      @devrana871 3 года назад +13

      हजुर अन्तरबार्ता दिन पाउनु भएको छ नि 🤣🤣🤣 मोज गर्नेले त उहाँलाई चिन्दैन आजभोलि

    • @avidtraveller6508
      @avidtraveller6508 3 года назад

      Eeeeeessssss

    • @daburpolska1777
      @daburpolska1777 3 года назад +1

      Sabai maobadi haru le dherai danger kura pako chhan, prachanda ko kalo bhusbhus bhako dui ota gula chatne mauka payo hola. Mero bichar ma.

    • @bishnugc5975
      @bishnugc5975 3 года назад +2

      ghodako full payo .

    • @rabingurung7315
      @rabingurung7315 3 года назад +1

      Khoya payo mula sag le

  • @madankumarrai9735
    @madankumarrai9735 3 года назад +7

    सारै मामिक कुरा गर्नु भयो तर अहिले आएर के पाउनुभयो कमरेड जिउ

  • @bammalla1673
    @bammalla1673 3 года назад +17

    बाटो बिराएर हिडेकालाई सहि बाटोमा ल्याउन नेपाली सेना परिचालन गरिएको हाे।

  • @aalokatmaa1606
    @aalokatmaa1606 9 месяцев назад +1

    आदरणीय सुनौलो TV का सम्पूर्ण टीममा सप्रेम नमस्कार❤️🙏।हाल म नेदरल्यान्ड्स बाट। हजुरका १० वर्षे जन-युद्धका सामग्री हेरेर अत्यन्त नोस्टाल्जिक हुने गर्छु साथै धेरै सोंचमग्न पनि। समय मिल्न साथ हजुरको सामग्री हेरी हाल्छु। यति मीठा र जानकारीमुलक सामग्रीको लागि सदा आभारी छु र कामना गर्दछु कि सदा यस्तै सामग्रीले हाम्रो मन जीतिरहनु होओस। यहाँ सम्पूर्णमा मेरो लाखौँ धन्यवाद। 🤗🙏

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад +1

      नमस्कार छ सर, धेरै उत्कृष्ट प्रतिक्रियाको लागि आभारी छौं । तपाईंको साथले हामीलाई निरन्तर अघि बढ्न हौसला दिएको छ । धन्यवाद

  • @वैज्ञानिकयुग
    @वैज्ञानिकयुग 3 года назад +25

    बिमल सर हामीले जती लडे सबै नेताहरूको परिवर्तनको लागी मात्र सिमित रहे दुख लाग्छ अहिले हामी नेपाली जनतामा केही पनि परिवर्तन ल्याएको देखिँदैन😭😭

    • @mangurung6880
      @mangurung6880 Год назад +2

      Thikka vo ...sala war criminal harulai...ajai life imprisonment dinu parne theo...sala

  • @t.p703v4
    @t.p703v4 3 года назад +42

    धेरै अन्तर बार्ता हेरे तर यो भाइ धेरै इमानदार रहेछ बास्तबिकता कुरा गर्‍यो भाइ लाई धेरै प्रगति को कामाना गर्दछु

  • @milanchuwan5931
    @milanchuwan5931 3 года назад +7

    Ur really good person ani boli aati mitho xa sir ko

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      धन्यवाद हजुर

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 месяца назад +3

    तपाइँ हरुले यस्तो दु:ख गर्देकोले आज ठुला नेताले चैन गरे ।

  • @TulsiramKanwar-h2g
    @TulsiramKanwar-h2g 6 месяцев назад +3

    त्यो जनयुद्ध थिएन, देश का युवाहरू लाई झुटो सपना बाँ डेर नेताहरू को स्वार्थ पूर्ति को षडयंत्र थियो l आज chharlang देखियो l

  • @AMFancy
    @AMFancy Год назад +5

    रुकुम खारा दोस्रो लडाइको म पनि नेपाली सेनाबाट लडेको एक सिपाही हो भैरबी दल गण "ख" गुल्म २०६१/चैत्र २५ गते त्यस ठाउमा गणपति प्रसे झङ्गकर बहादुर कठायत । "ख" गुल्मपती सेनानी बाबुकाजि बोगटी र सहायक गुल्मपती सह से हरि ब बिक उ से पुष्प घले सरहरु हुनुहुन्थ्यो। सेना र युनिफाइड गरि ३जनाले विरगति र केही साथिहरु घाइते हुनुभएको थियो। माओवादी धेरै जनाले ज्यान गुमाउनुको साथै धेरै घाइते भएका थिए।यि लडाकु साथिले अलि बढि बोले र माओवादीले यहि नै सेकेन्ड अन्तिम लडाइँ लडे जस्तो लाग्छ।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो ।

    • @RimaGhartiMagar-lh1cy
      @RimaGhartiMagar-lh1cy 4 месяца назад

      Tero ghamand

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani3476 3 года назад +4

    U ara a great person thanks partner an paterkar Arjun jee न्यायपुणॅ आवाजलाई आंतककारीको आखाले हेनेॅशाषक नियतले नै रक्तपात जन्माउछ यसमा समय र परिवेशको परिवन्दमा परेर को कतावाट जोडिन्छ तर हामी नेपाली दाजुभाईहरूमा बैमन्यस्यता बनाईदिन्छ आज यि शहिद र घाईतेको रगतमा होली खेल्दै पाटीॅलाई बिभाजित गरायर ताण्डवगनेॅ नवदलालहरू हाम्रो शपनाका हत्याराहरू ले गदाॅ नै वलिदानीपुणॅ शंघॅषलाई कमाईखाने भाँडोबनायका छन इतिहाँशले यस्ता पात्रहरूको पनि हिशाव मिलान गनेॅनै छ !!

  • @kusecreation3602
    @kusecreation3602 3 года назад +39

    हजुरले लिएका जनमुक्ती सेना का अन्तर्वार्ता मध्ये सबै भन्दा बढी रुचाएको अन्तर्वार्ता उहाँको छ म पटक पटक हेरि रहन्छु

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      धन्यवाद हजुरलाई

  • @rajimgurung6093
    @rajimgurung6093 3 года назад +69

    तेसो भए लडाइ चै खात्रै भएको रैछ । यो interview सुने पछि माओवादी सेना धेरै मरेकै आनुभब गर्न सक्छौ

    • @nareshkhatri2293
      @nareshkhatri2293 3 года назад +2

      १००० जाना भन्दा बडि मावोबादी सहिद भाको छ , त्यो लडाइमा ।

  • @himalchanthakuri1753
    @himalchanthakuri1753 3 года назад +26

    खै के पायौ दुनियाको काख सिन्दुर रितायर नेपाली जन्ता त पहिलेकै ठाउमै छन त

    • @bhupalshrestha3617
      @bhupalshrestha3617 3 года назад +3

      प्रचण्ड ले अरवौं पायो अरु ले केरा

    • @theentireexplainingzone
      @theentireexplainingzone 6 месяцев назад +1

      मित्र नेपाली पहिलेको ठाउँमा छैन्न्न,किनभने पहिले त नेपाली हुनुमा गर्व थियो।तर हिजोआज नेपाली हुनुमा पिडाबोध हुन्छ।कहाँ छ नेपाली पहिचान,कहाँ छ नेपालीको धर्म,कहाँ छ नेपाली भाषा,के नेपाली हो भनेर अनुहारले पहिचान गर्ने हो त?

  • @binunicerai8349
    @binunicerai8349 2 года назад +4

    नेपाली नेपाली लडेर ज्यान मर्नु पर्ने आर्को देश सगँपो यासरि लड्नु पर्ने प्रचन्डे को काम अनि उसाईको झोले हरु दुखि गरिब को आम को आसु रोकियान पापि ले गर्दा।

  • @rooshandhl
    @rooshandhl 3 года назад +8

    जे होस् यो मान्छे ले चाहिँ जे हो त्यो सत्य बोल्छ, अरु माओवादीले चाई लुकाएर बोल्छन ...
    उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ कि क्षति जति चाई शाही सेना ससस्त्र पुलिसको मात्र भएको जस्तो

    • @bishnumagar1544
      @bishnumagar1544 3 года назад

      Police station, ghabisha bhawan, malpot office KO hisab gharnuss ta k Kate chaa

  • @SonicSlicer.
    @SonicSlicer. 18 дней назад

    धेरै राम्रो अन्तर्वार्ता दाजुको ❤

  • @myopinion8777
    @myopinion8777 2 года назад +4

    प्रचण्ड चिकनी दुनिया लाई लडाएर भिदाएराखिर के नापयो न देश काे लागि न लड्ने को लागि

  • @Arun-h6q3w
    @Arun-h6q3w 3 месяца назад +1

    Salute to our brave heart of nepal army

  • @pradipmagar1980
    @pradipmagar1980 3 года назад +8

    माउ हरुको ईन्टरभ्यु सबैको सुनियो तर हजुर को मन पर्यो सारै मजाले नम्र बोलीमा यथार्थ कुरा गर्नु भयो

  • @ganeshbhandari6022
    @ganeshbhandari6022 3 года назад +3

    Khatra x hai bolne tarika sacho beleko ma thank u

  • @siddhimanm.c.843
    @siddhimanm.c.843 3 года назад +6

    रमाइलो लाग्यो

  • @ruptamu6335
    @ruptamu6335 3 года назад +28

    भनेपछि १४८ जना सैनिकले बिहान् माओवादीको लास भेटायो र धेरै लास माओवादीले नै लगेको भनेसी निकै माओवादी मरेको हुनुपर्छ खारामा।

    • @brtv3461
      @brtv3461 10 месяцев назад +1

      १५० जना त काडे तार र मरेका हुन जुन झिक्न र लगेर जाने सम्भावना नै थिएन यदि ती लास लिन जाने हो भने अरु नि मर्ने देखिएर त्यतिकै छोडेर गए तार बाहिर त लास र हतिआर बोक्दै लादै गरेका थिए

  • @hemkumar490
    @hemkumar490 3 года назад +3

    बिमल जि खै तपाईं हरुको टिम कोहि अङगभङगभर कुहेर मरदै छ न तिमरा नेता पखाला चलदा पिसाब रोकिदा बिदेस जानछन यहि हो अनि परचनडे भाटभटेनिको मालिक 75% लगानि दुबै बेङमा खरबौउ खै केही पाएनौउ किन मौन हरेक गाउघरमा अङगभङभर अौसदि खान नपार कुहेर मरदैछन के दियो तिमरा नेताभनाउदाले अाखिर तै अमिरिका भारतको लागि कामगरेकोरहेछ धरम मासन किरसचनको लगानिमा सकछौउ अब तिमरा नेता मारन सुरुगर अझै त यो म यो भनेर झोलेनबन माओबादिहरु

  • @Bankai056
    @Bankai056 Год назад +5

    धेरै राम्रो अन्तर्वार्ता ❤❤

  • @skgorkhali9474
    @skgorkhali9474 3 года назад +6

    यो दाइ को कुरा चाइ सत्ते जस्तो लाग्यो। अरु लडाकुहरु को चाइ बडि ठूलो कुरा गरेको पाइन्छ।

  • @madangharti4884
    @madangharti4884 3 года назад +15

    जति सुने नि सुनिरहु लाग्छ बिमल ब्रो को कुरा यार कुनै नि नछुटाइ हेरेको छु

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 3 года назад +5

    यो दाइँ को जति सुन्न मन लागेको जति अरु को कुरा लक्दिना

  • @chandrabhujel5064
    @chandrabhujel5064 11 месяцев назад +4

    Good luck nepal army 🇳🇵❤️⚔️

  • @hatmanrai9251
    @hatmanrai9251 3 года назад +7

    Wöw... i'm his greatest fan!!
    Thank you Sunaulo TV team

  • @MbRituraj5555
    @MbRituraj5555 3 года назад +9

    आजको उपलब्धी देख्दा त्यो अर्थहिन यात्रामा मैले पनि गरेको क्रान्तिको लागि दियको सानो त्याग किननहोस ब्यर्थ रहेछ भन्ने अनुभूति हुन्छ ।

    • @mangurung6880
      @mangurung6880 Год назад

      Teti bela chi prachanda ko drugs le bariye ko thyo hola ne timiharuko deemak ma..ki k sahi ra Galat ra Shanti ra Ashanti chutaunu na sak ne...yehi kura haru ko pani interview Linus na...k k drugs kasta kasta drugs injections haru use garayera ladai ladnu lagako thyo temiharulai prachanda le...k garchas...aile jasto Cha temharko jindagi..Kaley banayo...temiharu aafei banako jindagi ho...sohi...aba temiharu ko karma pani yehi ho jun pap temiharule gareko thiye janta Mathi rea sabai bhandai thulo...Nepal Ama lai....ra Nepal Ama Mathi...you guys will never..k aba swarga ko bato chi prapta garnu sakdainas kahile pani...

  • @HariThami-u2r
    @HariThami-u2r 11 месяцев назад +3

    के के न गरौला के के न परिबतन हुन्छ भन्थे अासा देखाऐर गररबनिमुखा काे गाँस खाेसेर खायौ र छातिमा हात राखेर भन त तरअहिले के पायौ र जन्ताले केे पाऐ त

  • @keshabkshetri6424
    @keshabkshetri6424 3 года назад +12

    प्रचण्ड ले तपाई लाई लड्डु खुवायो

  • @sarojkattuwal2461
    @sarojkattuwal2461 3 года назад

    Sarai ramilo lagx dai ko bolichali.dai bole paxi suneko sunai huenx

  • @gorkhe1000
    @gorkhe1000 3 года назад +4

    यी सरकाे राम्रो लाग्छ अन्तरवार्ता।।

  • @TheJiwanrai
    @TheJiwanrai 3 года назад +4

    thank you sunaulo tv finally bimal sir ko interview aayo happy aba majjalay herincha waa.

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      w\c हजुरलाइ

  • @rajmagar793
    @rajmagar793 3 года назад +19

    तेसरी मारामारी गरेर के पाउनु भयो त आखिरी सोझा साझा जन्ताका ज्यान गयो

  • @karanmagar6501
    @karanmagar6501 2 года назад +2

    Ramro lagyo

  • @rajubasiyal8285
    @rajubasiyal8285 Год назад +4

    sir army bata pani leaunu paryo kati maubadi ko sathi haru ko herne army bata pani linu paryo

  • @rkrai5615
    @rkrai5615 2 года назад +1

    Hamro aafnai dai didi haru ek-aafas ma ladnu vo. Khai k payou sivaya vrastachar vayeko. Donda ma divangad hunu vayeko sabai lai samman xa.Lots of love ❤️ jay Nepal 🇳🇵.

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +3

    बिमल कामरेड हो सत्य बोल्ने।क्षेत्री को छोरो लडाकु ।सहि सत्य हार र जित स्विकार्नु उहाँको बौद्धिक मान्छे

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 3 года назад +3

    सबैको अन्तर्बार्ता सुनियो यहाको जति सत्तेता अरुको लागेन यस्तै यथार्थ कुरो सुन्न मजा आउँछ यहाँ हुनुपर्ने नेता तर केगर्ने फताहरु भय नेता अरु पनि लेउनु यहाको

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад +4

    माओवादी काे तरफ बाट विमल राज काे जति उत्कृष्ट अन्तरवार्ता अरु काे छैन ।।।

  • @anandapaudel4363
    @anandapaudel4363 6 месяцев назад +2

    एक नेपालीले अर्को नेपालीलाई शत्रु वा दुश्मन सम्झने पनि के काे जन युद्ध ।

  • @mailoplays8909
    @mailoplays8909 3 года назад +6

    अहिले सम्म हेरेका माओवादी का इन्टर्भ्यु मा यिनी मात्र एक निस्पक्ष बोल्छन जस्तो लाग्छ। यी सर को अझै पनि इन्टर्भ्यु बाहिर लेराउनु पर्यो!

  • @criminalgamingyt2168
    @criminalgamingyt2168 3 года назад +7

    सहि विचार हजुरको दाजु त्यहाँको तालमेल नभएको कारणले हो भुगोल ठिक छ

  • @yakendraagri6603
    @yakendraagri6603 Год назад +3

    मेरो घर क्याम्प नजिक छ तर आर्मी ले माओवादीको सब लाई व्यवस्थित तरिकाले गाडेको हो।

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 месяца назад +2

    यस्तो दु:ख गर्नु भा रैछ तर अहिले त्यि दु:ख गर्नेले के पाए ।

  • @manishlama5221
    @manishlama5221 3 года назад +6

    धेरै सुने बिमलको अन्तरबार्ता वास्तविक घटना बताउनुहुन्छ।

  • @taipanmagar4745
    @taipanmagar4745 3 года назад +6

    बिमल ब्रदर धेरै चलाख चतुरो रैछ र त बाचेर फर्किनु भयछ मूर्ख सिधा धेरै मर्यो बाथो चलाख फर्किन सफल भयो

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад +2

    खारा भिडन्त काे आर्मी काे तर्फ बाट लप्टन भरत लामा संग काे अन्तरवार्ता सुन्ने मन छ अब ।।।

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      हस् लिने प्रयास गर्ने छौं

    • @krishnagadal5873
      @krishnagadal5873 Год назад

      @@SunauloTV. धन्यबाद 🙏

  • @bijaydai6761
    @bijaydai6761 3 года назад +5

    बिमल दाइ को कुरा सुन्दा आनन्द लाक्छ देस परिवर्तन को लागि खुकुरी को धार मा पाइला टेकेर हिन्नु भयो तर के गर्नु यी खाते नेता प्रचन्डे बाबुराम ले हजारौं को लास माथी सत्ता मा पुग्यो आफ्नो स्वार्थ पूरा गयो आखिर यी सहिद परिवार घाइते ले के पायो नेपालि ले के पायो ??

  • @sumanbhandari9035
    @sumanbhandari9035 2 года назад +2

    राम्रो कुराकानी

  • @rajusapkota7711
    @rajusapkota7711 3 года назад +5

    मोर्न त कति मोरे मोरे माओबादीहरु पनि सिनिक हरुपनी तर एउटै देशका दाजु भाइहरुनैइ हो मोरेको बिडम्बना।

  • @veshpandey672
    @veshpandey672 Год назад +1

    तिमिहरु मुला बलेको आगोमा हाम्फालेउ जबकी बलेको आगोले पनि पोल्दैना भनेरो आखरी खरनी भयौं

  • @GhamandaBdrOli
    @GhamandaBdrOli 9 месяцев назад +1

    बिमल राज सहि बाल्नुभाे धन्नेबाद

  • @रमिताथापा
    @रमिताथापा 3 года назад +4

    धेरै राम्रो अन्तर्वार्ता

  • @garibkto5713
    @garibkto5713 Год назад +2

    Very good interview

  • @binodshsh3700
    @binodshsh3700 3 года назад +3

    जे जे गयौं प्रचण्डकै लागि गयौं बधाइ भन्दा अरु केही भन्न सकिन

  • @skdk419
    @skdk419 Год назад +2

    Lokatantra ra gantantra naya sambidhan dine mahan sahid haru ambar rahos ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @mandalthebe3928
    @mandalthebe3928 3 года назад +16

    One of the best interview ever. Satya bolnu bhayo Bimal g le. Heart touching!! Simit swarthi leader ko lagi hami garib janata le kahile jyan nafalau !!

    • @takasarki5928
      @takasarki5928 2 года назад +1

      गाेलजे

    • @TheMrgurung
      @TheMrgurung Год назад +1

      अणुबम रे नेपालमा! थाहा नभएको त्यतिकै लडेको बुद्धिहीन व्यक्तिहरू

  • @ashokgurung7013
    @ashokgurung7013 3 года назад +2

    Ahile ahira sate kura garnu thalyo Hai tq broo

  • @sabinpathak9176
    @sabinpathak9176 3 года назад +26

    म त 2056 साल मा गोरखामा जन्मेको हुँ, सानो थिए गाउँ घर मा अलि अलि army r माओवादी हरु गाउँ मा आएको याद आउँदा,
    हाम्रा निर्दोष दाजुभाइ हरु कति मरे, सम्झिदा दुःख लाग्छ।

  • @prbvlogs2605
    @prbvlogs2605 Год назад +1

    एदि नेपाली सेनाको लागि सै कमान्ड र पावोए दिएको भय र सर्बसाधारद जनता नहेरेको भए तिमी नि जिउदो हुदैन थियौ दाजौ😁

  • @nareshkhatri2293
    @nareshkhatri2293 3 года назад +5

    ! त्यो खारा को लडाइमा म पनि थिय! तपाइले के पाउनु भयो ? मैलेत पेन्सन पाय !

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      तपाईंको पनि कथा सुनौ न हजुर

  • @Raja-ll4vl
    @Raja-ll4vl 3 года назад +2

    Thank you dai daju lai leunu vayakoma

  • @bopchhotipaliya8282
    @bopchhotipaliya8282 3 года назад +7

    तत्कालीन द्वन्द्वको सर्बसाधरन जनतालाइ पनि अन्तरवार्तामा ल्याउनुपर्यो सर । यिनिहरुले कसरी जनतालाइ use गरेका थिए ।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 года назад +2

    सलाम छ सर

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +10

    आज बिमल सरको मुखबाट खारा लडाईको क्या मज्जाको अन्तरवार्ता हुनेभयो छुट्टै रमाइलो लाग्यो । छयक्क अन्तरवार्ता छ 👍

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 Год назад +1

    ७००० माओबादी सेनालाइ ७०० रास्टिय सेनाले धुलो चटाएको भन्ने सुनिन्छ । सत्य तथ्य के होला ।।

  • @santoshadhikari6189
    @santoshadhikari6189 3 года назад +22

    Good luck nepal army

    • @neharica2166
      @neharica2166 2 года назад +1

      पहिलेको शाहि सेना हो, अहिले को नेपालि सेना हो,, बिरेन्द्र राजा मार्दा मुख मा लाडो कोचेर बस्ने ग्यानेन्द्र साह को साहि सेना हरु लाई, वर्तमान, नेपाल आर्मी सङ्ग तुलना नगरौ, 👏

    • @Jhontyshrestha
      @Jhontyshrestha 9 месяцев назад +1

      @@neharica2166 सानै थिए म पनि तर जहाँ सम्म याद छ साही सेना thiyena नेपाली सेना नै थ्यो , maubadi ले अति गरे पछि मात्र sahi सासन लागु गरेको। धेरै भ्रम नाफैलौ। Maubadi एकदम गलत थ्यो Teti बेला र आइले पनि धेरै गलत छ। Maubadi ले kiddnap गरेर लगेर jabarjasti भिड्न लागौथ्यो. बोल्न त दिदैन थ्यो रे मौबदी ले

  • @dhirendrabudha3621
    @dhirendrabudha3621 Год назад

    राम्रो ,छ,साथिकाे,अन्तरबार्ता ,धन्यवाद ,भाई

  • @parashkanxa4695
    @parashkanxa4695 3 года назад +6

    बिमल खत्री को चाइ सहि कुर हो

  • @sherkumarb.k8235
    @sherkumarb.k8235 2 года назад +2

    भाग 2 ल्याउनु पर्यो सर।

  • @suryalimbug9890
    @suryalimbug9890 3 года назад +11

    दाइ अन्तरबार्ता दिएर चर्चित हुनुभयो,कुनै सेलिब्रेटी भन्दा कम हुन्हुन्न।अरुभन्दा अलि सत्य पनि बोल्नुहुदोरहेछ।बोल्ने शैली राम्रो छ।

  • @justgamer6702
    @justgamer6702 2 года назад +2

    My FEVUROTE RUclipsr sunulo tv big faan dai ❤️

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      धन्यवाद हजुर

  • @baikunthagc3637
    @baikunthagc3637 3 года назад +5

    पाल्पा सदरमुकाम हानेको माओवादी जुध्द पनि राखम्न हौ। ऐतिहासिक राणा दरबार ध्वस्त भएको।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      धेरै छ नि पाल्पाको त, अरु पनि आउँछ ।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 года назад +1

    तिमी हरूले के पायो? नेताले सबै पायो।घाईते जनताले के पायो।

  • @anilgiree7717
    @anilgiree7717 3 года назад +3

    Bimalraj ko antarbarta chai jati hero teti hernan man Layne Boone saili testai ramro God bless you bro

  • @KamalTamang-qo8pf
    @KamalTamang-qo8pf 5 месяцев назад +2

    युद्ध मैदान भनेर पर्यटन छेत्र बनाउनी चोर नेपाली दाजु भाइ दिदी बहिनी मारेर के पायो जन्ताले तेइ लडाउनी चोर सरकार मा😢😢😢

  • @starluck5485
    @starluck5485 3 года назад +3

    अत्यन्तै राम्रो जानकारी दुखद अतित

  • @dipakshah5303
    @dipakshah5303 2 года назад +2

    नालाइक सरकार ,,ल्य हजुरारुङ को काख ,,रितो भनायो,,,दुख को कुरा,, यस्तो दोन्द गर्यर आखिर के नै भयो र देश मा ,,,त्यो लडाइ मा हाम्रो प्रचण्ड जि कहाँ थियो ,,,,,,अहिल्य युद्ध बाट बाचेका ब्यक्तिहरु ल्य के पायका छन ,,सुभिधा हरु जानकारी पाउना ,,,,,के जन्ता तेति खेर आफ्नो भाबी सन्तान लाई खाडी को गुलामी बनाउना को लागि लडेको हो ?होइना भने खोइ त रोजगार दियको जन्तालाइ,,,,किना पिडाहरु सहेर रुदै बसेका छन ती अङग भङग भयका ब्यक्ती हरु,,,,,,,??आखिर अहिल्यलास्ट मा आयर भेडा भनी माग्ने देखि अर्को बिकल्प देखियना है,,,,,!!आखिर मर्ने त आफ्नै दाजु भाइ अनि आफन्तजन हरु नै थिय ,,,बिचारा,,,😪😪😪😪😪😪😪 अब कमरेड भन्ने बस्ने चुनाब मा पाटी गत कुरा गर्ने ,,यक दिन मासु भात खाने हजुर दिन आँसु र पीडा बोक्ने ,,काम छ ,,,बिचारा जन्ता नि ,,के मान्छे हुन ,,,,तेसरी आतङक मचायर ,,,,, आखिर केनै बिकाश देखियो देश मा ,,,महङगी ,,अनि भय जतिको सबै युबा प्रदेश मा के यो सान्ती हो ,,,के यो बिकाश हो!!!!! काहा गय रेल वय ,,,घर घर मा ग्यास पाइप ,,,कहाँ बन्यो देश सिङगापुर ,,,,, थुक्क जिन्दगी ,,????किना सेकियो महङगी ल्य ढाड ,,,,,अब को पहिलो फायर तिनै लाई गर्म त ,,नाम लेखिने छ गिनिज बुक मा ,,,,

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      सहि बिचार

  • @Prabal_hayu
    @Prabal_hayu 3 года назад +7

    बिमलराज एक योग्य सैनिक हुनुहुदो रहेछ ।

  • @AYUSHSTHA79
    @AYUSHSTHA79 3 года назад +1

    Thanks sunoulo tv ane jc sir

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 года назад +6

    Very good👍👍👍👍👍 interview interesting

  • @madanshrestha8156
    @madanshrestha8156 11 месяцев назад +1

    भनेपछि हतियार जति भारतले दियो अनि प्रभाकर चाही लुकेर आदेश मात्र दिने

  • @NiteshRc-v6n
    @NiteshRc-v6n 2 месяца назад

    The best commander, salut

  • @chhambc6854
    @chhambc6854 3 года назад +5

    साथी को कुरा सुन्दा चै सारै मन दुख 😭😭😭

  • @KhadgaregmiKhadga
    @KhadgaregmiKhadga 2 месяца назад +1

    ठिकै हो बिहान चै सेनाको अवस्था कमजोर भएको नै हो तर बिहान थप गोलि र सेना १५० थपिएको थियो त्यसले मात्र काम गरेको बुझियो

  • @bijaydai6761
    @bijaydai6761 3 года назад +10

    बिमल दाजु तपाईंहरु अजय दल संग लड्नु भयो कि भयन ??

  • @binodhalede5565
    @binodhalede5565 2 года назад +1

    सुरु देखि नै आर्मी हरु चनाखो भको भए आज माओबादिको नाम निसाना हुनेथिएन