दृष्टिविहीन हरुको जीवन भोगाइ love story ल्याउनु न है मा blind भएर होला होला मलाई दृष्टिविहीनहरूको कहानी सुन्न मन लागेको कल्याण sir तपाईँको आवाजको एकदम म पनि ठूलो फ्यान हुँ।
मनभरि पीडाहरु डियर कल्यान सुनेर लुकाउने गर्छु ।कति आनन्द लाग्छ आफ्नै कथा जस्तो लाग्छ।छोराछोरी घरपरिवारका च्यातेको कपडा फेर्न मलेसियामा छु म।दिन कटाउने मेरो सारथि बनेको छ डियरकल्यान।
सर्पलाई दूध ख्वाए पनि बिषै ओकल्ने हो।केटीले आफ्नो औकात देखाई छाडीछ।स्वार्थीहरुसंग सकिन्दैन।र मान्छे चिन्न गाह्रो छ न चिमोटेर चिइन्नु न सुंगेर चिन्नु?जे भयो भयो बाँकी जीवन सुखमय बितोस शुभकामना !र तपाईंको परिवारको अपहेलनाले पनि उनीको मन भाँचिएको हुन सक्छ।तर पनि तपाईंको प्रेमलाई लत्याउनु गलत।
I am writing to share my personal story, which I believe holds significant inspiration for the youth. I would be honored to discuss it with you further. Is there a way I can contact you to explore this opportunity? Additionally, I am pleased to inform you that a book detailing my life has been published, with over 1,000 copies in circulation. Notably, more than 600 copies have been distributed to young individuals, helping to motivate and guide them.
म बालुवाको देश साउदिबाट सुन्दै छु डियर कल्याण🙏18/20 बर्ष देखि सुन्दै आइरहेको आवाज।असाध्यै मन पर्छ तपाईंको कार्यक्रम त्यसैलेत कहिले आउला भन्दै नोटिफिकेशन हेरेको हेरै गर्छु।सारै दुख लाग्यो आजको कथा सुनेर !कस्तो मान्छेको मन परिवर्तन हुन्छ है जे होस हिम्मत नहार्नुस संसार यस्तै हो दाइ।
यो डियर कल्याण मैले २०५८ देखि हरेक कार्यक्रमहरु मैलेपनि सुन्नेगरेको छु। समयले हिजो म नेपालमा थियो आजा अमेरिमा छु यो सबै मेरो आफ्नै कर्माले गर्दा आजा यॅाह छु। मलाई पनि दुई श्ब्दा लेख्ना मन लगेको छ। धेरै बन्दा धेरै हाम्रो साथीहरुको कथालाई सुनेरभएपनि जिवनमा जिउना सिकाएको छ।
समय सगै मानीस को मन पनि परिबर्तन हुन्छ कसै को मन परिबर्तन भयो भन्दै मा आफुले देखाउनि बेबार कैले परिबर्तन गर्नु हुदै भनीन्छ गुन गर्नु नै ठुलो कुरा हो तर हजुर गुन मात्र हैन आफ्नो जीबन को सबै भन्दा ठुलो बलीदान दीनु भाको छ हजुर लाइ समय ले सदै सदैव राम्रो गन्तबे मा पुरावोस 🙏
हजुर लाई धेरै धेरै धन्यवाद दाई मेरो काम गर्ने ठाउमा नेट हुदैन तर पनि म हजुरको भिडियो डाउनलोड गरेर २/३ वर्ष देखि सुन्दै आएको छु मलाई धेरै खुसि लाग्छ हजुरको आवाजमा जादु छ दाजु हजुरको भिडियो हेरेपछि यो थकानले भरिएको ज्यानमा पनि हौसला आउछु एउटा साथीको बुडालाई नेपाल फर्काको भिडियोमा धुरु धुरु रुएको छु thank you daju 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
मान्छेहरु कुनै मोडहरुमा आफ्नै जिन्दगी बाट नै हार खाईरहेको बेला हजुरको यो डिएर कल्याण कार्यक्रमबाट धेरै नै सलर जिवन जिउनको लागि सकरात्मक सोचाईहरु लिएर आगाडी बढ्ने उत्प्रेरणा प्रदान गर्दछ हजुरको यो कार्यक्रम साप्ताहिक प्रसारण हुन बन्द भएको हो र हजुर please निरन्तरता दिई राख्नु होला। धेरै को जिवनमा धेरै नै उत्प्रेरणा प्रदान भएको छ।
Dear kalyan yo karyakram suneko ni ahile 26 barsa vaesakyo.maile bihe nagardadekhi suneko yo dear kalyan mero katha mero geet.ahile mero xori janmerw 22 barsa vayrw ni xori padna japan gaesakeki xe.rw ma chahi hal malaysiama xu ajhai ni sunne garxu....🙏🙏🙏🙏
Euta man parni manxe hajur pani ho kallyan jeee Aafno khyal garnu hola aafno khan pan ma dhyan dinu hola kinki hajur ko boli le hamlai euta xuttai aannnda dinxa Tehi vyer hajur स्वस्थ हुन पर्छ 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
नमस्कार प्रेम सर Dear Kalyan 🙏💓 म हजुरको ठुलो Fan हु सानै देखि | मलाइ हजुर को केही Flabour मेरो नयाँ आउँदै गरेको सिरियलमा घोल्न मनलागेको छ हजुर को साथ र Support पाउने छु भन्ने कुरामा एकदम आशा बादि छु हजुर 🙏
Ma india kasmir batw sundaixu malae pani arukojastai manma vayo pida hajur batw sunauna chanachhu taki afno pida kam hola vanne aaas chhaa daju bt kasari join garme plzz tell me daju 😢😢 and rply plzzz
स्याङ्जा हरु जालि र फटाहा भन्ने कुरा थ्यो पहिला हो रहेछ । पृर्थिबि गोलो छ दाइ । डाडा को घाम कहिले काहीँ गैरा मा नि लाग्छ अनि त्यो दिन थाहा हुन्छ
दृष्टिविहीन हरुको जीवन भोगाइ love story ल्याउनु न है मा blind भएर होला होला मलाई दृष्टिविहीनहरूको कहानी सुन्न मन लागेको कल्याण sir तपाईँको आवाजको एकदम म पनि ठूलो फ्यान हुँ।
किन यस्तो हुन्छ होला है सबैको मायामा😢😢😭😭
जिन्दगीको गोरेटो हरु किन यति धेरै पिडा दायी हुन्छ
मनभरि पीडाहरु डियर कल्यान सुनेर लुकाउने गर्छु ।कति आनन्द लाग्छ आफ्नै कथा जस्तो लाग्छ।छोराछोरी घरपरिवारका च्यातेको कपडा फेर्न मलेसियामा छु म।दिन कटाउने मेरो सारथि बनेको छ डियरकल्यान।
Sem ho ❤❤sathi..❤❤mapani yatai xu
धुन र बोल्ने शब्दमै रुवाउने छ डिएर!
जति सुने पनि यो सुनिरहु लाग्ने यो आवाज सुनेको 15/20 साल भैइसक्यो❤❤❤ great your voice kalayan sir
मेरो कथाको २/३ दिन अगि देखि नै notification check गर्ने साथीहरू को को हुनुहुन्छ??
सर्पलाई दूध ख्वाए पनि बिषै ओकल्ने हो।केटीले आफ्नो औकात देखाई छाडीछ।स्वार्थीहरुसंग सकिन्दैन।र मान्छे चिन्न गाह्रो छ न चिमोटेर चिइन्नु न सुंगेर चिन्नु?जे भयो भयो बाँकी जीवन सुखमय बितोस शुभकामना !र तपाईंको परिवारको अपहेलनाले पनि उनीको मन भाँचिएको हुन सक्छ।तर पनि तपाईंको प्रेमलाई लत्याउनु गलत।
Hajurako katha ho yo??
I am writing to share my personal story, which I believe holds significant inspiration for the youth. I would be honored to discuss it with you further. Is there a way I can contact you to explore this opportunity?
Additionally, I am pleased to inform you that a book detailing my life has been published, with over 1,000 copies in circulation. Notably, more than 600 copies have been distributed to young individuals, helping to motivate and guide them.
सुने कथा
म बालुवाको देश साउदिबाट सुन्दै छु डियर कल्याण🙏18/20 बर्ष देखि सुन्दै आइरहेको आवाज।असाध्यै मन पर्छ तपाईंको कार्यक्रम त्यसैलेत कहिले आउला भन्दै नोटिफिकेशन हेरेको हेरै गर्छु।सारै दुख लाग्यो आजको कथा सुनेर !कस्तो मान्छेको मन परिवर्तन हुन्छ है जे होस हिम्मत नहार्नुस संसार यस्तै हो दाइ।
00ppp0
२०६०/६१ साल देखि आज मिति २०८१ सम्म शुन्दैछु
Dear कल्याण म कतार बाट सुन्दै छु घर मेरो उदयपुर गाईघाट
कुर्दा कुर्दा बल्ल आज आयो धेरै खुशी छु
Sari man pariro hahur KO yo Katha ma didi KO mobal ma sundai xu KTM BAAT Salina maharjan
जति दुख भए पनि दुख सम्झाउने र बिर्साउने सुमधुर आवाज डियर कल्यानको हो सरै मन पर्छ यो आवाज सुन्दै आएको १४ बर्ष भयो ❤❤❤
dear kalyan म अर्घाखाँची बाट सुन्देै छु हजुर लाइ लिलाराम सुनार पहिलो कमेन्ट मेरो।।❤❤❤
सबै बाटअपहेलित भए पनि डियरकल्याणकाे मेराे कथा सुनेर जिन्दगी जिउन जानेकाे ।आज फेरि सुन्न पाए
किन हाल्नु हुदैन कथाहरु आज भोलि म चेक गरिराको हुन्छ तर पनि हाल्नु हुदैन किन दाजु😞😞😞
Dear kaleyan sunuu pauda ekdam khusi lagcha malai ❤
Sanoma Buwa KO Readio chorer sunthe mo Dear Kalyan aaj voli RUclips ma vetda jhan khusi Lagiy Thank you Dear Kalyan
सर यो पत्र पठाउँदा कहाँबाट कसरी पठाउने अहिले केही सुझाव दिनु न।
यो डियर कल्याण मैले २०५८ देखि हरेक कार्यक्रमहरु मैलेपनि सुन्नेगरेको छु। समयले हिजो म नेपालमा थियो आजा अमेरिमा छु यो सबै मेरो आफ्नै कर्माले गर्दा आजा यॅाह छु। मलाई पनि दुई श्ब्दा लेख्ना मन लगेको छ। धेरै बन्दा धेरै हाम्रो साथीहरुको कथालाई सुनेरभएपनि जिवनमा जिउना सिकाएको छ।
Sanee dykhii sunyaa garthya dear Kalyan ajaa afnaee katha lekhyra pathuona maan lagi raxa
भगवान जस्ताे श्रीमान लाई कसरी माया मार्नसकेकाे हाेला याे कथाले धेरै मन राेयाे
म पनि सुन्दैछु है रोल्पा बाट कल्याण सर❤❤
Yahi kathale jiuna sikayo Malai Pani 😢😢😢
Ma india bata sundai xu yo katale jiwonko astityo bujhai diyako x r agadi badne hausala pradan garekox dhanybad dear kalyan sir
धेरै पछी कथा सुनियो dearkalyan सरको उमेर बढेपनी अझ सुनौ सुनौ लाग्ने कथाहरु आइरहेका रहेछ्न🙏
समय सगै मानीस को मन पनि परिबर्तन हुन्छ कसै को मन परिबर्तन भयो भन्दै मा आफुले देखाउनि बेबार कैले परिबर्तन गर्नु हुदै भनीन्छ गुन गर्नु नै ठुलो कुरा हो तर हजुर गुन मात्र हैन आफ्नो जीबन को सबै भन्दा ठुलो बलीदान दीनु भाको छ हजुर लाइ समय ले सदै सदैव राम्रो गन्तबे मा पुरावोस 🙏
कति हृदय विदारक कथा मन छुने
सत्य तथ्य प्रमाणमा आधारित(वास्तविक जीवन घटनामा आधारित no fake कार्यक्रम)ईश्वरसंग मेराे प्राथना छ याे कार्यक्रमकाे लागि ❤❤❤❤🎉🎉🎉🎉)
Malai ta yo dear kalyan sarai man parxa pahila pahila bihibar kahile aaula vanera parkhera basthim sarai aananda aauxa
Dear Kalyan Sunna navulnu hola❤❤
Ramro xa hjr ko yo karyakram
समय अनि भाग्यले मान्छेलाइ कहा देखि कहा पुराछ है🥹
exactly
❤❤❤❤❤❤Kati ramro..sundai gareko 11 varsa vayo sir....dyrai ramro lagxa
हजुर लाई धेरै धेरै धन्यवाद दाई मेरो काम गर्ने ठाउमा नेट हुदैन तर पनि म हजुरको भिडियो डाउनलोड गरेर २/३ वर्ष देखि सुन्दै आएको छु मलाई धेरै खुसि लाग्छ हजुरको आवाजमा जादु छ दाजु हजुरको भिडियो हेरेपछि यो थकानले भरिएको ज्यानमा पनि हौसला आउछु एउटा साथीको बुडालाई नेपाल फर्काको भिडियोमा धुरु धुरु रुएको छु thank you daju 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
कथाको पात्र हेर्ने रहर जग्यो हजुर !!!!
Ma Afu lay Sano bela dhaki sunakaya yo dear Kalyan Aja nee ma Sundai chu wow dear Kalyan ❤ Enjoy
love your voice and tone❤❤❤❤
Dear Kalyan 🙏🙏❤❤ hjrko awaz Ati man parxa jati sune poni suni rahun Lagxa but yo kathale suruma ramro poxi man dukhayo 😢😢
सायद जिबन्त यस्ता शब्द हरु शुन्छु र अझै जिबनमा कठोर कदम आईपरेपनि झन भन्दा झन हिम्म्त गरेर अघि बड्न साहास दिन्छ दाजु हजुरका मिठा मिठा शब्द हरु सुनी
Dear Kalyan ma Greece bata Sundai chhu yo Katha sunera ma asadhyai dukhi lagyo jindageko bhogai😢😢😢😢😢
kati namitho lagxa jindagi ka katha haru sunda thahai napai kati aasu jharxan akha bata
आफ्नै कथा जस्तै लाग्छ 😢
🇧🇭बहराईन बाट सुनी रहेको छु डियर कल्याण
नयाँ कथा न आएको धेरै भयो त😢😢❤❤❤
Sochrko jesto kaha hodorhae chhara jindgi ma hei 😢😢😢😢❤❤❤
दुख लगेउ। छोरि मन्छेले कमाउन थले सि परिवर्तन भैहल्छ
Sadhai nai aaye jasto hunxa yo katha haru❤❤❤
Hju ko giti kathha sabita laee man parena and thharu gitikathha wow so sweet Bhan xa hju Majak no hju ❤❤❤❤❤
Cypurs bata sundai xu hajur ko fan ho ma pani dear kilan sir thanku so much ❤❤❤
सारै मन दुख्यो तर हरेस नखानु है सनत दाई 😢
Dherai ramro xa
Hal malaysia bata sudai xu kam ko samaya ni hjr katha suda kati anda auxa hjr ❤❤❤❤❤🎉🎉
धेरै दिन आज बल्ल सुन पाइयो #dear kalayn❤❤❤❤❤
यो कथा सुनेर आँसु नै आयो😢😢😢😢
Plz कसरी कथा पठाउने
Continue listener from korea🙏🏿🙏🏿
स्कुले जीवनमा इमेज FM देखि आज सम्म निरन्तर सुनिरहेने म हजुरको आवज र मानवीय प्रेमको सत्यतथ्य घटनाको कथा मनकै कथा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
I am 🎧from Malisha
I like dear Kalyan 😱
मन छुयाे
पैसा र सक्सेस सबैभन्दा ठुलो रहेछ यो सन्सार मा माया प्रेम केही होईन पैसा भए न भने कसैले पनि साथ दिदैन
Dae ma pani hjr ko thuli fan ho dae hjr ko katha le man xunxa dae ❤
यसमा दोष कसैको थिएन मात्र भावि ले लेखेको ............छैटौं दिन मा😭
सायद यो कार्यक्रम नसुन्ने ब्यक्ति निक्कै कम होला यो साहित्यिक दुनियाँमा 🙏🙏🙏🙏🙏💗💗💗
मुटु छुने कथा
❤❤❤
Sapai Suni sake aru kahile upload garnu hunxa sir
Man mai royo❤
Dukha lagyo youkatha sunera
😢heart touching
ma romaniya bata sundai xu sir mero katha bachan gardunu pryo
Dear kalyan ... tespect sir .... mero katha kahile aaune holaa .... i am santoah chaudhary ...
13 barsha agadi bata sundai xu❤❤❤
मान्छेहरु कुनै मोडहरुमा आफ्नै जिन्दगी बाट नै हार खाईरहेको बेला हजुरको यो डिएर कल्याण कार्यक्रमबाट धेरै नै सलर जिवन जिउनको लागि सकरात्मक सोचाईहरु लिएर आगाडी बढ्ने उत्प्रेरणा प्रदान गर्दछ हजुरको यो कार्यक्रम साप्ताहिक प्रसारण हुन बन्द भएको हो र हजुर please निरन्तरता दिई राख्नु होला।
धेरै को जिवनमा धेरै नै उत्प्रेरणा प्रदान भएको छ।
dear kalyan sunne like gardai aau
धेरै लामो प्रतीक्षा पछि सुन्ने अबसर पाईयो धन्यवाद 🙏
Katha sunnda kun bela Mero aashu jharyo thaai pain
नमस्कार सम्पुर्णमा मनि सुन्दैछु ❤❤❤❤🎉🎉
स्वार्थीहरुको भिडमा बाँच्न गाह्रो छ।
Dear kalyan yo karyakram suneko ni ahile 26 barsa vaesakyo.maile bihe nagardadekhi suneko yo dear kalyan mero katha mero geet.ahile mero xori janmerw 22 barsa vayrw ni xori padna japan gaesakeki xe.rw ma chahi hal malaysiama xu ajhai ni sunne garxu....🙏🙏🙏🙏
सायद 18 बर्ष भन्दा पनि बढी भएहोला यो कार्यक्रम सुन्न लागेको
माया प्रेम भनेको के हो थाहा भएन तर,
धोका केहो यो कथा बाट बुझ्न सकिन्छ💔😢😢
Jasto sukai vaepani Aafno sriman xori naxodeko vae hune.maya lagyo babu xoriko😢
Ma pane America bata sundai xu sarai dhukha lagyo yo katha sunera 😢😢
कथा सुनु सुरु गरे मैले पनि के कस्तो लाग्छ फेरि कमेन्ट गर्ने छु l
छोरी मान्छे पैसा कमाउनि भय पछि यस्तै हो सबै त हैन 100% 90% यस्तै हुन्छन
Sabi xori manxa lai navanu na sir sabai manxa autai hudaina
@@tarabigu4852 सबै लाई कहाँ भन्या छु त म्याम 100%90% खराब हुन्छन भन्या छु 10 % राम्रा हुन्छन
चोखो माया गर्ने हरूको यस्तै हुँदो रहेछ।माया के हो मायामा डुब्ने हरुलाइ थाह हुन्छ।😢😢😢😢अाखिर एकदिन त चोखो मायाको आभास हुन्छ नै
Man royo 😢😢😢
सुन्दा सुन्दै निदायको थाहै हुँदैन 😢
आईमाई को बिस्वास गर्नु हुँदै न भन्नेकुरा सबैले बुज्नु
Euta man parni manxe hajur pani ho kallyan jeee
Aafno khyal garnu hola aafno khan pan ma dhyan dinu hola kinki hajur ko boli le hamlai euta xuttai aannnda dinxa
Tehi vyer hajur स्वस्थ हुन पर्छ 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
Dear Kalyan TikTok ma pni live
Aaunu hola
Sunday xu ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai wait garnu paryo💝💝1/1 week ko post garda hudain?
Balla vetay khojda khojda ❤❤❤❤❤
राम्रै भयो,घरपरिवारले अपहेलना र घृणा गरेसी के गर्नु त 😢😢
Ajavoli pani aaunxa rw fm ma??
नमस्कार प्रेम सर Dear Kalyan 🙏💓 म हजुरको ठुलो Fan हु सानै देखि | मलाइ हजुर को केही Flabour मेरो नयाँ आउँदै गरेको सिरियलमा घोल्न मनलागेको छ हजुर को साथ र Support पाउने छु भन्ने कुरामा एकदम आशा बादि छु हजुर 🙏
❤❤❤❤😢😢😢
Geet pani rakhanu paryo
Ma india kasmir batw sundaixu malae pani arukojastai manma vayo pida hajur batw sunauna chanachhu taki afno pida kam hola vanne aaas chhaa daju bt kasari join garme plzz tell me daju 😢😢 and rply plzzz
आज पहिलो श्रोता काे रुपमा सुन्न पाइयो। धेरै खुसी छु ❤❤