हाम्रो देश भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ सचिन सर । मैले अरु पनि Vlog हरु धेरै हेरेको छु तर तपाईंको शैली कुनै वरिष्ठ रेडियोकर्मीको भन्दा कम छैन ।
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
ज्यादै राम्रो दृश्याङ्कन ल्याउनु भयो, पर्यटन को प्रबर्द्धन गर्न यस्ता vlogs हरुको ज्यादै आबस्यकता छ।इन्द्रसरोबर भनेर धेरै पटक सुने पनि यो काहा पर्छ, कुन जलविद्युत आयोजनाको बाध ले बनेको हो कि प्राकृतिक हो अहिले सम्म थाहा पाईएको रहेनछ।कृतिम तरिका बाट निर्माण भएको भए पनि निकै सुन्दर लाग्यो, यस वरिपरिका प्राकृतिक दृस्य र यो ताललाई जोडेर हेर्दा लाग्छ यो एक प्रकृतिले दिएको सुन्दर उपहार हो।धेरै धेरै धन्यवाद यस्तो मनमोहक दृश्य देखाएर घुम्न जाउ जाउ लाग्ने मन जगाईदिनु भयो।
सचिन जि तपाईं को यो भिडियो हेरिरहदा म स्वयं पनि त्यही ठाउँमा घुमिरहेको आभास भइरहेको छ, अरु साथीहरुलाई पनि यस्तै भएको हुनुपर्छ। राम्रो ठाउँहरू को राम्रो भिडियो को लागि धन्यवाद। "पहिला देश अनि विदेश"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो जन्म भुमी मकानपुर जिल्ला मा रहेको इन्द्रसरोवर कुलेखानी को याे सुन्दर दृश्य लाई कर्म भूमी मलेशिया बाट हेर्दैछु बिशेष गरी सर हरुलाई धेरैधेरै धन्यवाद यति राम्रो भिडियो RUclips uploadगर्नु भएकोमा साँच्चै नै सुन्दर छ ठाँउ
सबैभन्दा धेरै राम्रो स्पष्ट बोल्दा बोल्दै र बाटो बाटो मा जानकारी दिने मात्र तपाईंको हो। मैले तपाईंको भिडियोहरु धेरै डाउनलोड गरेर मेमरिमा हालेर हेरेको छु। देखाएको छु। धेरै जानकारी मुलुक छ सर। धन्यवाद ! अरुले पनि हाल्छ्न देखाउछ्न तर सबै जानकारी दिदैनन।
धेरै धेरै राम्रो लाग्यो जानकारी अति सुन्दर !! अद्भुत आकर्षक जान चाहनेको लागि महत्त्वपूर्ण जानकारी जान चाहेर पनि जान नसक्ने को लागि आफैंले गएको जस्तो अनुभव हुने!!! धेरै धेरै धन्यवाद सचिन सर!!!
सचिन न्यौपाने भाइ हजुरको प्रस्तुती हरु एकदमै राम्रा छन। अझै यस्ता सुन्दर सुन्दर भिडियोहरु गर्दै जानुहोला हामी हेर्दै जानेछौ। हकुर कहाँकाह गएर दुख गरेर भिडियो बनाउनुहुन्छ हामी घरैमा बसेर मनोरञ्जन गर्छौ। धन्यवाद छ हजुरलाई। बिमला मोक्तान लन्डन हिथ्रो।
हरेक भिडियोमा कमेन्ट नहोला तर ७५ साल देखि अनबरत भिडियो हेर्नेक्रम जारी छ। धेरै मन पर्यो कारण नयाँ खोज साथै ऐतिहासिक,धार्मिक र सास्कृतिक प्रती रुचि राख्ने मान्छे भएकोले।निरन्तर हेर्नू पाउ सर।झापा हाल क्यालिफोर्निया , अमेरिका।
नमस्कार सर् सारै राम्रो दृश्यहरु भिडियो फुटेजका साथ दर्शाउनु भयो हामीपनि एकपटक पर्यटकको रुपमा घुम्ने फिर्ने मन भएकाले अवस्य आगामी दिनहरुमा अझै कतिपय हामीले नदेखेे नजानेका महत्वपूर्ण विषेश ठाउँहरु भिडियो फुटेज बनाएर दर्शाउनुहुन आग्रह ब्यक्त गर्दछु धन्यवाद जय नेपाल
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
एस्ता सुन्दर ठाउहरुको प्रचार प्रसार अनि प्रबर्द्धन गर्न निकै जरुरी छ!अरु भिडियोहरुमा भन्दा PURVI BLUSमा झनै राम्रोसङ्ग बुझ्न पाईयो इन्द्रसरोब तालको बारेमा😍😍PURVI BLUS लाई धेरै~धेरै धन्यवाद अनि माया💞🙏🙏
सचिन न्यौपाने सर लगायत पुर्बी ब्लुज टिमलाई धेरै धन्यवादका साथै हजुरहरुको यात्रा सफल रहुन।अनि यसरी नै हाम्रो देशको हरेक सुन्दर ठाँउहरु लाई भिडियो मार्फत देखाउदै गर्नु होला।
सचि सर हजुर को भिडियो सारै लोभ लाग्दो छ youtube मार्फद देश भरको दृश्य हेर्नू पाउँदा सारै खुशी लाग्छ म हाल मलेसिया नेपाल घर सोलुखुम्बु जुभिङ्ग अब हजुर सोलुखुम्बु को सगरमाथा को छेउसम्म आउनु होला धेरै मोनोरन्जान मिल्नेछ मोटर त खरिखोला माथी सम्म मत्र जान्छ तेसपछी पैदल यत्रा गर्नु पार्छ खाना बस्नु चै अलिक माहाङ्गी छ बिस्वामा सुन्दर ठाउममध्ये नेपाल मात्र हो जस्तो लाग्छ मालाइ !!
Ma pani kule khane ghumnna gako xu yo video herera fere pani tehi ghumera baseko anubhaba vayo yo video banaune camera men lai dherai dherai dhanne bat
Sachin bhai tapai le afno chenal ko madhyam batta Nepal🇳🇵ka ramro Parayatak sthal Dekhaonu bhayo dherai dhanne baad thank you bay bay (TB gurung india)
PURVI BLUES तपाईंको सबै भिडियो राम्रा छन, भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ, aajhai ramro ramro thauko video banudai garnu ahile samma ko sabai video ramro cha ra gyan gun ko pani , aafai nai gayeko cha jasto anubhuti huncha yato video herera ....
Really, my country is rich in natural beauty. We couldn't compare to others countries even that is europ or America. I proud of my country. ..thanks Mr.Sachin n ur team for so beautifully scenery. I enjoyed it from my room. .....hahaaa. .....
Yo dada ta aaja pani testai rahexa ta dai thankx you 15 years pahine ma gako the ajhai pani ramrari yad xa yo dada ko harek thau ajhai jan man theo but yesto baddo aabadi ma yo dada pani xaina hola yaha pani gar nainghar hola jasto lagtheo but ajhai testai sundar rahexa khusilagyo ....
Thank You so much for making such an informative vedio... Being a reaident of Makawanpur... I've never been in such an amazing places but surely visit when im back to Nepal from Romania.... I am proud to be born in Makawanpur, Nepal...
हाम्रो देश भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ सचिन सर । मैले अरु पनि Vlog हरु धेरै हेरेको छु तर तपाईंको शैली कुनै वरिष्ठ रेडियोकर्मीको भन्दा कम छैन ।
Your rights
You are right
@@sujantamang4094 yes
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
राम्रो ठाउँ रहेछ घर बसि रमणीय ठाउँ घुमाउनु भेएकोमा धन्यवाद पुर्बी ब्लुस फेरि पनि हेर्न पाउ है सर
ज्यादै राम्रो दृश्याङ्कन ल्याउनु भयो, पर्यटन को प्रबर्द्धन गर्न यस्ता vlogs हरुको ज्यादै आबस्यकता छ।इन्द्रसरोबर भनेर धेरै पटक सुने पनि यो काहा पर्छ, कुन जलविद्युत आयोजनाको बाध ले बनेको हो कि प्राकृतिक हो अहिले सम्म थाहा पाईएको रहेनछ।कृतिम तरिका बाट निर्माण भएको भए पनि निकै सुन्दर लाग्यो, यस वरिपरिका प्राकृतिक दृस्य र यो ताललाई जोडेर हेर्दा लाग्छ यो एक प्रकृतिले दिएको सुन्दर उपहार हो।धेरै धेरै धन्यवाद यस्तो मनमोहक दृश्य देखाएर घुम्न जाउ जाउ लाग्ने मन जगाईदिनु भयो।
नेपाल मा येति रमणीय ठाँउ छ है मनै आनन्द गराउने . tq
Wow 👌❣️🥰
मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ र म धेरै खुशी हुने कुलेखानी ❣️❣️❣️
वर्षमा दुईपटक सधैं पुग्छु
धन्यवाद तपाइँलाई 🙏🙏✌️❣️❣️
Thanks for loving place 🤩😍
वौ क्या दाम्मी रैछ मैले मिस गरेको ठाउ अब चाइ पक्कै पनि जाने छु Video को लागि धेरै धेरै धन्नेबाद हजुर हरु लाई 👌🙏👌👍️👍️
Wow....! बिहानीको BreakFast संगै सचिन भाईको मनै लोभ्याउने मनोरम दृष्यहरु हेरिन्दैछ ।
सचिन जि तपाईं को यो भिडियो हेरिरहदा म स्वयं पनि त्यही ठाउँमा घुमिरहेको आभास भइरहेको छ, अरु साथीहरुलाई पनि यस्तै भएको हुनुपर्छ। राम्रो ठाउँहरू को राम्रो भिडियो को लागि धन्यवाद।
"पहिला देश अनि विदेश"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो जन्म भुमी मकानपुर जिल्ला मा रहेको इन्द्रसरोवर कुलेखानी को याे सुन्दर दृश्य लाई कर्म भूमी मलेशिया बाट हेर्दैछु बिशेष गरी सर हरुलाई धेरैधेरै धन्यवाद यति राम्रो भिडियो RUclips uploadगर्नु भएकोमा साँच्चै नै सुन्दर छ ठाँउ
त्यहाँ काे View अति राम्रो हाेस या ठिकै ।तर सचिन सरले feelings मा Enjoy लिनु हुन्छ ।मज्जा लाग्छ ।
सचिन सर,हजुरको सम्पूर्ण भिडियोले साच्चिकै मनलाई उमङ्ग,खुसि दिने गर्छ।😗
सबैभन्दा धेरै राम्रो स्पष्ट बोल्दा बोल्दै र बाटो बाटो मा जानकारी दिने मात्र तपाईंको हो। मैले तपाईंको भिडियोहरु धेरै डाउनलोड गरेर मेमरिमा हालेर हेरेको छु। देखाएको छु। धेरै जानकारी मुलुक छ सर। धन्यवाद ! अरुले पनि हाल्छ्न देखाउछ्न तर सबै जानकारी दिदैनन।
धेरै धेरै राम्रो लाग्यो जानकारी
अति सुन्दर !!
अद्भुत आकर्षक
जान चाहनेको लागि महत्त्वपूर्ण जानकारी
जान चाहेर पनि जान नसक्ने को लागि आफैंले गएको जस्तो अनुभव हुने!!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
Thanks you so much sir tapaile hamilai yesari Afnai desko barema bivinnna isthal khoji khoji dekhaidinu vakoma .
नेपाल साच्चै प्रकृतीक सुन्दरताले भरिएको देश हो । धन्याबाद सचिन सर
सचिन न्यौपाने भाइ हजुरको प्रस्तुती हरु एकदमै राम्रा छन। अझै यस्ता सुन्दर सुन्दर भिडियोहरु गर्दै जानुहोला हामी हेर्दै जानेछौ। हकुर कहाँकाह गएर दुख गरेर भिडियो बनाउनुहुन्छ हामी घरैमा बसेर मनोरञ्जन गर्छौ। धन्यवाद छ हजुरलाई।
बिमला मोक्तान
लन्डन हिथ्रो।
दिन भरिको थकान नि मेटियो हजुरको भिडियो सग सगैको मिठो बोलीको प्रस्तुतिकरणको त म फिदा नै भइसके सचिन सर
हरेक भिडियोमा कमेन्ट नहोला तर ७५ साल देखि अनबरत भिडियो हेर्नेक्रम जारी छ। धेरै मन पर्यो कारण नयाँ खोज साथै ऐतिहासिक,धार्मिक र सास्कृतिक प्रती रुचि राख्ने मान्छे भएकोले।निरन्तर हेर्नू पाउ सर।झापा हाल क्यालिफोर्निया , अमेरिका।
भिडियो हेर्दा पनि आफै पुगे जस्तो अनुभती हुन्छ हजुरको भिडियो हेर्दा। धन्यवाद सचिन सर🙏
मैले चै upload भयेको 9 मिनेटमा नै हेरेको।
सारै नै मन लोभ्याउने रमणीय ठाउ रहेछ
महिलेत सुनेको मात्र थिए तर आज प्रतकक्षे देख्न पाउँदा सरै खुसी लाग्यो दाई हजुर लाई धान्ने बाद छ
सारै सुन्दर रैछ कुलेखानी ..धादिङ हाल मलेशिया बाट हेर्दै छु..भेडीफारम झन सुन्दर ठाउँमा रैछ
नमस्कार सर् सारै राम्रो दृश्यहरु भिडियो फुटेजका साथ दर्शाउनु भयो हामीपनि एकपटक पर्यटकको रुपमा घुम्ने फिर्ने मन भएकाले अवस्य आगामी दिनहरुमा अझै कतिपय हामीले नदेखेे नजानेका महत्वपूर्ण विषेश ठाउँहरु भिडियो फुटेज बनाएर दर्शाउनुहुन आग्रह ब्यक्त गर्दछु धन्यवाद जय नेपाल
भेडा फार्म पो एकदमै मनमोहक लाग्यो! मकवानपुर जिल्लामा धेरै घुम्न लायक ठाउँहरु रहेछ!
भिडियो हेरेर अति आनन्द महसुस गरेँ म पश्चिम को भए पनि पूर्व घुम्न गएको जस्तो लाग्यो।
इन्द्र्सरोबर को ड्रोन बाट पुरा हेर्न पाए अझ राम्रो हुने थियो तर भिडियो अति सुन्दर राम्रो छ हाल दोहा कतार बाट wacth गर्द छु ।
सारै राम्रो मोहित लाग्ने ठाउँ सारै मन पर्यो सचिन सर ❤❤ फेरि पनि अर्को भिडियो हेर्ने आसा राख्दै छु
धेरै राम्रो छ रमाइलो पनि लाग्यौ
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
अतिनै मनमोहक दृश्य प्रतक्षे देख्न नपाएनि युटुवमा देखाईदिनुभो सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद।
नेपालको नम्बर एक Vlogger RUclips Channel .🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄💪💪✌👌👍😍😍😍😍😊☺😉👊✊👏👏👏😄😃😀🙌🙌🙌🙌🙏🙏🙏🙏❤❤❤❤❤❤
सचिनजिको भिडिओ, आफ्नो बिचार र बोल्नेसैली गजबलाग्छ । तपाईंलाई धन्यवाद ।
आजको भिडियो कति रमाइलो हुने हो पर्खेर बस्ने साथीहरु सबैलाई नमस्कार छ
Des bechne hru pani ghantako pyaro Raja
प्रस्तुति एकदम राम्रो लाग्यो ! Keep loving
नेपालको पुरै ईती हास देख्न पाईयो
धन्ने बाद हजुर लाई
आहा!! सुन्दर मोनमोहक ठाउँमा धन्यवाद संचिन न्यौपाने ब्रो भिडियो को निम्ति जे होस् संचिन ब्रो ले भोक लागे पनि धर्य गर्ने शक्ति चाहिँ रहेछ✌😎
जानकारी को लागि र मनमोहक रमाइलो सिन ।
खेती पाती को निकै आधुनिक ढ्ङ्न्ले गरिने प्र्यास देखियो। tq भिडियो लागि।
सारै राम्रो ठाँउ रहेछ जे होस हेर्ना मेज्जा आयो मलेसियाबाट हेर्दैछु हजुरलाई धन्यवाद
धन्यवाद सचिन जी, हाम्राे क्षेत्रकाे भिडियाे बनाउनु भएकाे लागि।
यो कुन नदीमा बाँधिएको बाँध हो, जानकारी पाईएन।
huna ta aphno kshetra bhae pani dherai kura thaha chhaina tara Tistung Palungtirabata bagera aune khola sathai Mahalaxmi kholalai pani tyatai lageko chha.
यसको निकाश कहाँ हो,यसको पानी गेटबाट निस्केर र कुन ठाउँमा जान्छ?
Dhorsingma jharera power nikaleko chha re.
एस्ता सुन्दर ठाउहरुको प्रचार प्रसार अनि प्रबर्द्धन गर्न निकै जरुरी छ!अरु भिडियोहरुमा भन्दा PURVI BLUSमा झनै राम्रोसङ्ग बुझ्न पाईयो इन्द्रसरोब तालको बारेमा😍😍PURVI BLUS लाई धेरै~धेरै धन्यवाद अनि माया💞🙏🙏
हाम्राे हेटाैडाकाे विशेष ठाउँहरु समेट्नु भएकाेमा यहाँकाे सवै टिमलाइ हार्दिक नमन ।।
हजुरको हरेक भिडियोले म आफै घुमेको जस्तो आभास गराउँछ 😍🙏
मनोहर मनमोहक दृश्य देख्न पाईयो बाबु धन्यबाद, मैले Subscribe गरेको छु ।
wow sachai ramailo tahu tq Sachin jiu hjr lai nepal afai nai sujarlen ho sorga jastai xa mero nepal tq hjr lai
मनै प्रफुल्ल बनाउने तपाईको भिडियो।। यसको सधै निरन्तरताको कामना ।। अझै सक्दो प्रबर्द्धन गर्दै जानुहोला ।।
तपाईंको सबै भिडियो राम्रा छन दाइ
नेपाल अत्यन्तै पर्यटन को लागि प्रसिद्ध छ l ❤️🇳🇵
Lots of love❤😘 from Darjeeling. Nice vlogs, keep it up.
46⁷gjg
सचिन न्यौपाने सर लगायत पुर्बी ब्लुज टिमलाई धेरै धन्यवादका साथै हजुरहरुको यात्रा सफल रहुन।अनि यसरी नै हाम्रो देशको हरेक सुन्दर ठाँउहरु लाई भिडियो मार्फत देखाउदै गर्नु होला।
Dherai ramro lagyo yak patak ghumna janai parne thau rahex
यो ठाऊँ त झनै रमाईलो रहेछ राम्रो लाग्यो धन्यवाद
Wow very beautiful dammi xa bhai dhanybad
गोरखा को पालुग्टार ,दौडीएर राजा हुने पुरानो इतिहास को ठाउँ नजिकैबाट
सचि सर हजुर को भिडियो सारै लोभ लाग्दो
छ
youtube मार्फद देश भरको दृश्य हेर्नू पाउँदा सारै खुशी लाग्छ
म हाल मलेसिया नेपाल घर सोलुखुम्बु जुभिङ्ग
अब हजुर सोलुखुम्बु को सगरमाथा को छेउसम्म आउनु होला
धेरै मोनोरन्जान मिल्नेछ
मोटर त खरिखोला माथी सम्म मत्र जान्छ
तेसपछी पैदल यत्रा गर्नु पार्छ
खाना बस्नु चै अलिक माहाङ्गी छ
बिस्वामा सुन्दर ठाउममध्ये नेपाल मात्र हो जस्तो लाग्छ मालाइ !!
हैट्... लु हेरौ त ईन्द्र सरोबर!!
हामी सबै को मन जितेको राम्रो ठाउँ भएको जिल्ला मकवानपुर
Cloud lai himal dekhexa majja le re 2:03😆😆😆😆👏👏
Hello i am from hetauda so im watching from malesiya 😍😍 thanks purvi Blues for this nice vedio lots of loves from Hetauda ❤❤❤❤
Oho...awsome....sry ma yo channel herna sarai late vayo bt ajavoli regular stepwise all vdo herdaixu ...dherai khusi lagyo...thanx sachin dai.
Nepal is realy heavan place💞💞 I always following this videos by the purvi channel.✊✊🌹🌹🌹🌹
Ma pani kule khane ghumnna gako xu yo video herera fere pani tehi ghumera baseko anubhaba vayo yo video banaune camera men lai dherai dherai dhanne bat
Nepal is a beautiful country with lots of natural beauty. Keep fine
हेटौडा, कुलेखानी, मार्खु, भेडा फार्म चित्लाङ हुँदै काठमाडौ गको छु म पनि दामी छ यात्रा।
Dami lagyo ब्रो ।
चित्लाङ धेरै पुरानो एतिहासिक गाउँ ,असोक सम्राटले बनायेको,स्तम्ब छ अझै पनि छ
कति रमाइलो ठाँउ ।एक पल्ट घुम्न जानै पर्ने ।
Sachin bhai tapai le afno chenal ko madhyam batta Nepal🇳🇵ka ramro Parayatak sthal Dekhaonu bhayo dherai dhanne baad thank you bay bay (TB gurung india)
PURVI BLUES तपाईंको सबै भिडियो राम्रा छन, भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ, aajhai ramro ramro thauko video banudai garnu ahile samma ko sabai video ramro cha ra gyan gun ko pani , aafai nai gayeko cha jasto anubhuti huncha yato video herera ....
Ahaa !! kati ramailo thaau,,, asha xa xittai nai paxim tirko manoram thau yasai gari herna paine xa.. shubhakamana hajurko yo kamko lagi..
अत्यन्तै रमणिय र सुन्दर ठाउँ,
कुलेखानिकाे भिडियाे हेर्न पाईयाे खुशि लाग्याे ।
Vlog aati नै राम्रो xa अझै राम्रो ठाउँ को क्षित्तो vdo banaunas
Thank you for covering my place. u guyz are doing really good work.
Waoo daju kya dami video banaunu hunx m tapaiiko crazy fan vaxu ...keep going like that💞💞🥰malai ni MN prx ysto bananun
जय नेपाल सुन्दर नेपाल सुन्दर मातृभुमी,,🌾🌾🌴🌴🍀🍀💙💙💙💙
सचिन सर लाई कुनै शब्द छैन बयान गर्नलाई सलुट छ हजुरलाई
Really, my country is rich in natural beauty. We couldn't compare to others countries even that is europ or America. I proud of my country. ..thanks Mr.Sachin n ur team for so beautifully scenery. I enjoyed it from my room. .....hahaaa. .....
Kati Sundar nepal manai lobhaune drisya.. lovely
Nice blog thank you !! Best documentary team for nepal
म मुम्बई बाट हेरदै छु करिब करिब म सबै भिडयो हेर्छु
बिदेश मा भएर होला आफ्नु देशको बारेमा हेरन राम्रो लाग्छ
धेरै राम्रो सर हजुरले बनाको भिडियो सबै हेर्छु धेरै राम्रो हाम्रो नेपाल 🇳🇵
Ati sunder drihsya herna payyo dhanyabad xa sachin bhai lai
शचिनशर हजुरकाेसाेच अतिरामराेछ धनयबाद हजुरलाइ ।
कति शुन्दर आहा गजब राम्रो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🌹😍😍😍
Mero janma bhumi mero gau kulekhani 😍😍😍👌👌👌👌
Hora
@@sumanghising682 hota😎😎😎
@@srijanalama9664 mero pani tetai hota
@@sumanghising682 hora kun thau ma? ?????????
स्वर्ग को टुक्रा हो मेरो देश नेपाल 🇳🇵🇳🇵
Wow so naic viwush wow yatiy ramro thawu paniy hamrei deshma xa tara hamiy lai niy thaxoina
Nice video bhai haru ko kaam dekher khushi lagyo. Great job keep it up
Yo dada ta aaja pani testai rahexa ta dai thankx you 15 years pahine ma gako the ajhai pani ramrari yad xa yo dada ko harek thau ajhai jan man theo but yesto baddo aabadi ma yo dada pani xaina hola yaha pani gar nainghar hola jasto lagtheo but ajhai testai sundar rahexa khusilagyo ....
I love my birthplace 😍 indrasarover😘
साच्चिकै सुन्दर छ हाम्रो देश नेपाल।
#Waoooo क्या राम्रो हो
मलाई याहाँ को कार्यक्रम सारै राम्रो लाग्छ प्रथाजस्तो हेरी रहन छु र तपाई हरुलाई यो खर्च कसले बेवछ मित्र बिभिन्न ठाउमा घुम्नु हुन्छ
Sachin sir hajurlea jun way ma presentation garnu hunxa.its so humble down to earth ans so polite.
Thank You so much for making such an informative vedio... Being a reaident of Makawanpur... I've never been in such an amazing places but surely visit when im back to Nepal from Romania.... I am proud to be born in Makawanpur, Nepal...
धेरै राम्रो ठाउ।
Dhai ramro lagoo dai aafni thau ko vedio hearda thank you for uploading vedio
Thank you for wonderful videos of our places. Your commentaries are excellent. Please keep it up.
Beautiful place.kulekhane,indra sorovar dam.