कसलाई हुनसक्छ पाठेघरमा ट्युमर ? | Nepali Health Tips | Doctor Saathi

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
    यस पटक हामी तपाईलाई कसलाई हुनसक्छ पाठेघरमा ट्युमर ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
    कसलाई हुनसक्छ पाठेघरमा ट्युमर ? भन्ने विषयमा, स्त्रिरोग विशेषज्ञ प्रा. डा. किरण रेग्मी बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
    आशा छ तपाईलाइ मन पर्ने नै छ ।
    डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
    doctorsaathi3@gmail.com Kathmandu, Nepal
    स्त्रिरोग विशेषज्ञ
    प्रा. डा. किरण रेग्मी
    Professor Dr. Kiran Regmi
    Senior Gynecologist
    यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Комментарии • 67