Doctor Saathi - डक्टर साथी
Doctor Saathi - डक्टर साथी
  • Видео 488
  • Просмотров 10 470 714
Gastritis in Nepali | ग्यास्ट्रिकका बिरामीले के खाने ? | प्राध्यापक डा. विधान निधि पौडेल
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ के हो मस्तिष्कघात ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
Gastritis in Nepali, ग्यास्ट्रिकका बिरामीले के खाने ? भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट प्राध्यापक डा. विधान निधि पौडेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट
प्राध्यापक डा. विधान निधि पौडेल
वीर अस्पताल, काठमाडौँ, नेपाल
Prof. Dr. Bidhan Nidhi Poudel
MBBS, MD, ICDHC...
Просмотров: 74

Видео

मस्तिष्कघात र उपचार - Professor Dr. Gopal Raman Sharma । Doctor Saathi
Просмотров 28421 день назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ मस्तिष्कघात र उपचार भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । मस्तिष्कघात र उपचार भन्ने विषयमा वरिष्ठ न्युरोसर्जन डा. गोपाल रमन शर्माबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्...
छाला समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ, Dr. Shistata Rajbhandari, Dermatologist - Doctor Saathi
Просмотров 543Месяц назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ, भन्ने विषयमा छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर सा...
मानसिक रोगको उपचार सम्भव छ ? Dr. Aalok JhaPsychiatrist, MBBS, MD - Doctor Saathi
Просмотров 131Месяц назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ मानसिक रोगको उपचार सम्भव छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । के हो मानसिक रोग ? मानसिक रोग भएको कसरी थाहा पाउने? भन्ने विषयमा मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) कान्ति बाल अस्पतालका डा. आलोक झाबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्ट...
नशा च्यापिने रोग किन हुन्छ? रोकथाम यसरी गर्नुहोस् | Nasa Chapiyako Samasya - Dr. Khem Raj Adhikari
Просмотров 8932 месяца назад
नशा च्यापिने रोगको रोकथाम यसरी गर्नुहोस् | Nasa Chapiyako Samasya - Dr. Khem Raj Adhikari के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ ढाड दुखेर हैरान हनुहुन्छ ? नसा च्यापिएको रोकथाम कसरी गर्ने ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । नसा च्यापिएको कसरी थाहा पाउने ? ढाड दुख्ने रोग के हो ? भन्ने विषयमा इन्टरनल मेडिसिन (एमबीबीएस, एमडी)मन...
क्यान्सर लागेको कसरी थाहा पाउने ? Cancer ancer symptoms । Doctor Saathi #healthtips #doctorsaathi
Просмотров 6262 месяца назад
डाक्टरको सल्लाह, क्यान्सर लागेको कसरी थाहा पाउने ? Understanding cancer symptoms । Doctor Saathi Health Tips #health #healthtips #doctorsaathi के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन्, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । क्यान्सर लागेक...
डाक्टरको सल्लाह, समयमा उपचार गरे बाथ रोग निको हुन्छ... Doctor Tips Bath Rog । Doctor Saathi
Просмотров 3752 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ डाक्टरको सल्लाह, समयमा उपचार गरे बाथ रोग निको हुन्छ... यसका लक्षण के कस्ता देखिन्छन, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । बाथ रोग भएको कसरी थाहा पाउने ? गठिया बाथ भनेको के हो ? भन्ने विषयमा बाथरोग विशेषज्ञ, डा. श्वेता नकर्मीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ त...
बालबालिकाको मुटु कसरी बचाउने ? Balbalika Maa Mutu Rog - Dr. Punam Sharma
Просмотров 2753 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ बालबालिकाको मुटु कसरी बचाउने ? Balbalika Maa Mutu Rog - Dr. Punam Sharma भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । बालबालिकालाइ मुटु रोग भएको कसरी थाहा पाउने ? मुटुमा प्वाल परेको भनेको के हो ? भन्ने विषयमा बाल मुटु रोग विशेषज्ञ पुनम शर्माबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ...
थाइराइड लक्षण/कारण यस्ता हुन्छन् । Thyroid Major Symptoms and Cause - Dr. Sunil Kumar Chaudhary
Просмотров 4213 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ थाइराइड लक्षण/कारण यस्ता हुन्छन् । Thyroid Major Symptoms and Cause - Dr. Sunil Kumar Chaudhary. यसको उपचार विधि के के छन् । के यो पूर्णरूपमा निको हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । थाइराइड कम गर्ने उपाय के कस्ता छन् भन्ने विषयमा मधुमेह तथा थाइराइड विशेषज्ञ डा. सुनिलकुमार चौधरीबा...
डाक्टरको सल्लाह जोर्नी दुखाई कम गर्ने उपाय । Health Tips In Nepali - Doctor Saathi #healthtips
Просмотров 2753 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ डाक्टरको सल्लाह जोर्नी दुखाई कम गर्ने उपाय भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । जोर्नी दुखाई कम गर्ने उपाय के कस्ता छन् भन्ने विषयमा हाड जोर्नी विशेषज्ञ, डा. शिरिष कार्किबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology...
सेतो पानी बग्ने कारण र समाधानका उपाय यस्ता छन् - डा. समिरा सफि खान । White Water Discharge in Women
Просмотров 4163 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ सेतो पानी बग्ने कारण र समाधानका उपाय यस्ता छन् । यसको समाधानका उपाय के कस्ता छन् भन्ने विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. समिरा सफि खानबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदा...
मेरूदण्डमा समस्या छ भनेर कसरी थाहा पाउने , Spinal Injury के हो ? - डा. विनोद विजुक्छे
Просмотров 3613 месяца назад
मेरूदण्डमा समस्या छ भनेर कसरी थाहा पाउने , Spinal Injury के हो ? - डा. विनोद विजुक्छे यसका लक्षण, उपचार र रोकथामका उपाय के के हुन सक्छन् । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । info@cuidadotechnology.com Kathmandu, Nepal Spinal Surgeon Dr. Binod Bijukche
युरिक एसिड हुँदा के खाने के नखाने ? Uric Acid Nepali Health Tips - Doctor Saathi
Просмотров 7863 месяца назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? Doctor साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ युरिक एसिड के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । युरिक एसिड के हो ? युरिक एसिड हुँदा के खाने के नखाने, भन्ने विषयमा हाड जोर्नी विशेषज्ञ, डा. शिरिष कार्किबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत...
मधुमेहको औषधि लिन भुलेमा के हुन्छ ? Missed a Dose? What Happens to Diabetics? - Dr. Binaya Bhattarai
Просмотров 4374 месяца назад
मधुमेहको औषधि लिन भुलेमा के हुन्छ ? Missed a Dose? What Happens to Diabetics? - Dr. Binaya Bhattarai
महिनावारीमा धेरै रगत किन बग्छ ? Why is there heavy bleeding during menstruation?
Просмотров 2,5 тыс.7 месяцев назад
महिनावारीमा धेरै रगत किन बग्छ ? Why is there heavy bleeding during menstruation?
किन खतरानाक छ गर्भकालीन मधुमेह ? Dr. Binaya Bhattarai । How harmful is gestational diabetes ?
Просмотров 6449 месяцев назад
किन खतरानाक छ गर्भकालीन मधुमेह ? Dr. Binaya Bhattarai । How harmful is gestational diabetes ?
मनोरोग भ्रम र वास्तविकता । साइको थेरापी के हो ? Psychotherapy । By Dr. Kapil Dev Upadhyaya
Просмотров 34210 месяцев назад
मनोरोग भ्रम र वास्तविकता । साइको थेरापी के हो ? Psychotherapy । By Dr. Kapil Dev Upadhyaya
What to eat to eliminate constipation? कब्जियत छ ? हटाउने यस्ता छन् उपाय - Nepali Health Tips
Просмотров 66210 месяцев назад
What to eat to eliminate constipation? कब्जियत छ ? हटाउने यस्ता छन् उपाय - Nepali Health Tips
What's the Best Age to Freeze Your Eggs? फर्टिलिटि फ्रिजिङ्ग के हो ? - Dr. Akriti Bharati
Просмотров 1,2 тыс.Год назад
What's the Best Age to Freeze Your Eggs? फर्टिलिटि फ्रिजिङ्ग के हो ? - Dr. Akriti Bharati
How do you store mother's milk for babies? आमाको दुधको भण्डारण र शिशुलाई कसरी खुवाउने?
Просмотров 321Год назад
How do you store mother's milk for babies? आमाको दुधको भण्डारण र शिशुलाई कसरी खुवाउने?
हामीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिइरहेका छौँ - शिव पौडेल । Banepa Health Care
Просмотров 503Год назад
हामीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिइरहेका छौँ - शिव पौडेल । Banepa Health Care
Thyroid Disorders: Types & Causes -थाइराइड रोग होइन, डराउनुपर्ने कुरै छैन - Dr. Binaya Bhattarai
Просмотров 2 тыс.Год назад
Thyroid Disorders: Types & Causes -थाइराइड रोग होइन, डराउनुपर्ने कुरै छैन - Dr. Binaya Bhattarai
How to Get Blood In Nepal - अब यसरी पाउनुहोस् रगत - Smart Health Nepal, Manisha Shrestha
Просмотров 886Год назад
How to Get Blood In Nepal - अब यसरी पाउनुहोस् रगत - Smart Health Nepal, Manisha Shrestha
Truth About Leprosy: Causes, Symptoms and Treatment कुष्ठरोग निवारण यसरी गर्छौँ । Dr. Prashnna Napit
Просмотров 1,8 тыс.Год назад
Truth About Leprosy: Causes, Symptoms and Treatment कुष्ठरोग निवारण यसरी गर्छौँ । Dr. Prashnna Napit
Rectal Bleeding: Causes and Treatment - मलद्वारबाट रगत जाने रोगको वास्तविकता - डा. प्रभाकर साह
Просмотров 24 тыс.Год назад
Rectal Bleeding: Causes and Treatment - मलद्वारबाट रगत जाने रोगको वास्तविकता - डा. प्रभाकर साह
Leprosy Symptoms and Treatments । कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय - Dr. Prashnna Napit
Просмотров 15 тыс.Год назад
Leprosy Symptoms and Treatments । कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय - Dr. Prashnna Napit
कुष्ठरोगका बारेमा जानकारी लिऔँ, विश्व कुष्ठरोग दिवस मनाऔँ - January 29, World Leprosy Day 2023
Просмотров 399Год назад
कुष्ठरोगका बारेमा जानकारी लिऔँ, विश्व कुष्ठरोग दिवस मनाऔँ - January 29, World Leprosy Day 2023
महिलामा सेतो पानी बग्ने समस्याको समाधान | Nepali Health Tips (White Water Discharge Women)
Просмотров 1,5 тыс.Год назад
महिलामा सेतो पानी बग्ने समस्याको समाधान | Nepali Health Tips (White Water Discharge Women)
थाइराइडमा केही पनि बार्नु पदैन - Dr. Binaya Bhattarai (Full Video)
Просмотров 1,2 тыс.Год назад
थाइराइडमा केही पनि बार्नु पदैन - Dr. Binaya Bhattarai (Full Video)
पेन किलर खानेले यस्तो समस्या निम्तन्छ - Pain Killer Causes Problems - Dr. Puspa Mani Kharal
Просмотров 646Год назад
पेन किलर खानेले यस्तो समस्या निम्तन्छ - Pain Killer Causes Problems - Dr. Puspa Mani Kharal

Комментарии

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 14 часов назад

    hi

  • @Dinesbasnet-n2y
    @Dinesbasnet-n2y 19 часов назад

    यो प्रोस्टेटको कारण सम्भोग गर्नलाई चाहिँ केही गाह्रो हुन्छ कि हुन्न उत्तेजना नहुने भइहाल्यो भने पनि एकदम छिटो डिस्चार्ज हुने

  • @roshangurung2184
    @roshangurung2184 23 часа назад

    Blood halda ne nabadnu ko Karan k ho sir

  • @TravelersNP
    @TravelersNP День назад

    सर म पनि डराउने रोग को रोगी छु। एक्कासी मुटुको ढुकढुकी बढ्न जान्छ। मन मा धेरै कुराहरु आउने गर्छन् । दिमाखले किसी सोच्न सक्दैन। र सरीर मा कम्पन हुन्छ। यसको लागि के गर्नुपर्छ ।

  • @santoshipaudel267
    @santoshipaudel267 День назад

    ho thick cha sir

  • @JayramTharu-qd2zr
    @JayramTharu-qd2zr 2 дня назад

    Sistar mero dherai samsyaxa youni ko halka mathi ghau xa ausadhi garauda garauda thaki sake jhan garo vaxa

  • @tarabohara221
    @tarabohara221 2 дня назад

    सर नमस्कार 🙏मलाइ एलर्जि ले धेरै सताकाे छ ,थाइरेड त छैन ,र पनि ग्यास्टिक चाहिँ छ ,कहिले काहीँ नाककाे छाला पनि चिलाउने ,घाँटी चिलाउने ,खाेकि लाग्ने ,अनि uteras मा पनि एलर्जि का साथै सुजन भाकाे जस्ताे फिल हुन्छ ,कहिले अलि गर्मि हुदा पुरै जिउ चिलाउने हुन्छ ,स्वासप्रस्वास पनि कहिले काहीँ वढ्ने घट्ने भैरा हुन्छ ,के के गर्नु पर्ला डाक्टर साव सल्लाह सुझाव पाउन पाय आभारि हुने थिय 🙏

  • @bimaladhakal1582
    @bimaladhakal1582 2 дня назад

    तर यी सबै केही हुदैन त डाक्टर साव तर हल्का छ

  • @purnamgr8741
    @purnamgr8741 3 дня назад

    Sir mommy khakar bat. blood rokiyan CT scan garnu parx ki pardoin .

  • @sukratamang9299
    @sukratamang9299 3 дня назад

    hloww sir mero bubako pani disaa haptamaa 2 , 3 choti matra hunxa ra disaa pani gota pareko ektam kada aauxa

    • @sukratamang9299
      @sukratamang9299 3 дня назад

      Ani feri gano uthera mutumaa xunaa aayo vanne matra garxa

  • @milanchongbang4554
    @milanchongbang4554 3 дня назад

    plz number sir

  • @meenakckc1947
    @meenakckc1947 3 дня назад

    म सधैं 2 हप्ताको दिशा आउँछ किन होला नि पेट केही दुख्दैन तर उपचार गरु कि नगरु

  • @sagarchhantyal5043
    @sagarchhantyal5043 4 дня назад

    dara nikalda kari karcha lagxa hola sur

  • @santowshhira
    @santowshhira 4 дня назад

    Doctor ji mero nani lai khoki lageko xa ani chati pani ghyr ghyar pani garxa k hi salaha dinu na plzz

  • @nplimbu5933
    @nplimbu5933 4 дня назад

    डा साहब भिडियो मार्फत र्यो sciatiaca भन्ने रोग physiotherapy गराउनु मिल्छ कि मिल्दैन हैरान भइयो

  • @mingmaratamang
    @mingmaratamang 4 дня назад

    Hi good morning.hjr ko number paununa please daktara jyu Mero ni kampara ra kutta sarai dukhi rahako sir.

  • @narendrashrestha691
    @narendrashrestha691 4 дня назад

    भिटामिन डीको कमीले छालामा एलर्जी आउँछ कि आउँदैन मेनपार्कतिर एलर्जी आउँछ कि आउँदैन डाक्टर साप

  • @tasbinpunmagar4292
    @tasbinpunmagar4292 5 дней назад

    ACl complete tear भनेर Mri को रिपोर्ट आएकोछ के अपरेशन बाहेक अरु वैकल्पिक उपाए केही छैन डा.साप

  • @ManojRai-y3j
    @ManojRai-y3j 5 дней назад

    Ok

  • @kewalbohara615
    @kewalbohara615 6 дней назад

    हेर्दा थोरै होला तर भोग्नेको लागि त होइन

  • @ThanBdrkc
    @ThanBdrkc 6 дней назад

    H .pylori serum positive भनेको छ पहिलो पहिलो चोटि चेकप गराको एसको लागि गर्नु पर्छ सर खाना के के बार्नुपर्छ सर यस्ले कतिको असर गर्छ भनिदिनु होला सर जान्न मन छ सर मरुकुम बाट हो सर

  • @ThanBdrkc
    @ThanBdrkc 6 дней назад

    H .pylori serum positive भनेको छ पहिलो पहिलो चोटि चेकप गराको एसको लागि गर्नु पर्छ सर खाना के के बार्नुपर्छ सर यस्ले कतिको असर गर्छ भनिदिनु होला सर जान्न मन छ सर मरुकुम बाट हो सर

  • @ThanBdrkc
    @ThanBdrkc 6 дней назад

    H .pylori serum positive भनेको छ पहिलो पहिलो चोटि चेकप गराको एसको लागि गर्नु पर्छ सर खाना के के बार्नुपर्छ सर यस्ले कतिको असर गर्छ भनिदिनु होला सर जान्न मन छ सर मरुकुम बाट हो सर

  • @ganeshkanxayogi3600
    @ganeshkanxayogi3600 7 дней назад

    Kin thau ma ho

  • @MelinaRai-r2q
    @MelinaRai-r2q 8 дней назад

    Bacha nahuda yesko ausadi khada batcha basxa ya basdaina

  • @DhanmayaRamtel
    @DhanmayaRamtel 8 дней назад

    Plaz nmbr phatununaaa hjur

  • @DhanmayaRamtel
    @DhanmayaRamtel 8 дней назад

    Thanks doctor meiro pine dharai tauko dukhana poolein nidra ma aayasar bayako xa plaza aba k garda xito thik huna k garnu parllla hjur

  • @UshaNakal
    @UshaNakal 8 дней назад

    Nmbr pauna

  • @sahabirsunar3966
    @sahabirsunar3966 8 дней назад

    धन्यवाद सर

  • @DipTamang-b2j
    @DipTamang-b2j 8 дней назад

    sir mero chatipolne ra chatiko pachade dhadnirapolne hunxa indoscopy pani garyo askoupa k hola

  • @khadkapurnima7956
    @khadkapurnima7956 9 дней назад

    Very very nice video

  • @ramukhanal3746
    @ramukhanal3746 9 дней назад

    हजुर सर नमस्कार म अहिले काम को सिलसिला मा कुबेत छु पहिला मलाई यसिरिटि को समस्या थियो ओमिडोम औसदि खायको थिय यसिरेटि बडेको बेला अहिले मलाई खाना खाई सकेपछि पेट पोल्ने गर्छ कतिबेला तल कतिबेला माथि पोल्ने गर्छ अब म केगर्दा ठिक होला कुन औशदि खादा होला राम्रो होला ऊचित सल्लाको पर्खाईमा छु

  • @shalikramsunarsunar3825
    @shalikramsunarsunar3825 10 дней назад

    Nani Lai Pani hudo raixa sir

  • @indrasijali4365
    @indrasijali4365 10 дней назад

    yasko upachar?

  • @sushilapariyar3739
    @sushilapariyar3739 10 дней назад

    सर नमस्कार मेराे डर कुनबेला हुन्छ भने देखेकाे मानिससँगनै डर लागछ, रिस उठछ , उसग बाेलनलागेमा शरीर कम्पन हुन्छ।

  • @laxmishrestha6547
    @laxmishrestha6547 10 дней назад

    Mali debre sidima duk 6 sir

  • @learner8365
    @learner8365 11 дней назад

    Yo operation garda kati jati paisa lagx

  • @MayaTaramimagr
    @MayaTaramimagr 11 дней назад

    Tq so much 😊

  • @sabitatamang7042
    @sabitatamang7042 11 дней назад

    Kaho la hospital

  • @Whynotme-hl5pe
    @Whynotme-hl5pe 11 дней назад

    Mero age 19 year ho Mero Pani pisab feri sakey ko ekxin paxi ... Basdaa , nihuridaa etc gardaa kheri pisab chuhinxa K Malai Pani prostate vaako horw ??

  • @ChhokySherpa-
    @ChhokySherpa- 12 дней назад

    Dd mero 2/3mahina vyo mahinawari vaeako xain kgrnu prx

  • @RajkumarManandhar-gs7hb
    @RajkumarManandhar-gs7hb 12 дней назад

    24 बर्समा मलाई पिसापनै बन्दभै रगत देखापर्यो एस्तोअबस्थामा केगर्दाठिकहोला

  • @Joytmg678
    @Joytmg678 12 дней назад

    कब्जियत को docter lai kun hospital ma bhetna sakinchha bhanidinusna hai

  • @Joytmg678
    @Joytmg678 12 дней назад

    Mero bachha 6 years ko dailly disa grchha suruma saro disa ani lastma gilo garchha aayurbedik ausadhi dekhi liyer khanpin ma dhyan dida ni thik hudaina ani disa ghrma masu palako chha hajur lai kasari bhetna sakinchha doctor saab

  • @shyamsunuwar1463
    @shyamsunuwar1463 12 дней назад

    सर नमस्कार मेराे नानी जुम्ल्यहा जन्मेकाे थियाे । एउटाकाे जन्मिदा अलि टाउकाे चेप्टाे जस्ताे थियाे तर अहिले टाउकाे त ठिकै भाकाे छ। नानी ८ बर्षकाे भयाे । अहिले एकछिन मै बिर्सन्छ पढाएकाे कुरा । यस्काे उपचार छ कि छैन? हाेला

  • @nimarai2761
    @nimarai2761 12 дней назад

    Dr saap deenma ek time 1 2 hrs khoki lag6 saas ferna garo hudaina 17mnth jasto vayo k yo pani dam ho?????

  • @ramchandrakarki-is2cx
    @ramchandrakarki-is2cx 13 дней назад

    Doctor नमस्कार hajur लाई भेट्न सकिन्छ हामी पनि नसा च्यापेको बिरामी भएको ले उपचार र सल्लाह lin चाहन्छु

  • @anjuniraula4043
    @anjuniraula4043 13 дней назад

    सर काँधको जोर्नी खुस्किए पछिको दुखाई कसरी कम गर्ने होला ???... खुस्किएपछि ठाउँमा त आयो तर दुखाई कम हुने नाम नै लिँदैन । 🥺

  • @dikshitgotame-lh4mj
    @dikshitgotame-lh4mj 13 дней назад

    ❤❤❤❤❤❤

  • @narbahadurayer4050
    @narbahadurayer4050 13 дней назад

    हजुरकोएडरेसपाउ धन्नेबाद