कब्जियत किन र कसरि हुन्छ ? कब्जियत हटाउन के खाने के नखाने
HTML-код
- Опубликовано: 19 июл 2019
- के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ कब्जियत किन र कसरि हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
कब्जियत किन र कसरि हुन्छ ? कब्जियत हटाउन के खाने के नखाने, डाक्टरको सल्लाह यस्तो छ, भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट प्राध्यापक डा. विधान निधि पौडेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट
प्राध्यापक डा. विधान निधि पौडेल
वीर अस्पताल, काठमाडौँ, नेपाल
Prof. Dr. Bidhan Nidhi Poudel
MBBS, MD, ICDHC
Gastroenterology & Hepatology (senior consultant physician)
Bir Hospital, Kathmandu, Nepal
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
धन्यवाद डाक्टर साहेब
हजुरले सहि भन्नुभयाे डा.साहेब
Dherai ramro sahlha dinu vayo tq
धन्यवाद हजुर
Ma ekdam clear vayo sir thank you so much hami nepali ho nepali vasa mai clear garnu parni hunxa agami video haru ma pani yestai clear garidinu hola 🙏🙏🙏🙏❤❤❤
thanku Dr
Thaknu so much information
Thank you sir
डाक्टर हरु सित एउटा विषय उठाएर पछि
समस्या पर्ने दर्सक हरुले प्राश्न गरिएको हुन्छ कमेन्ट सेक्सन्मा part2 part3 बनाएर त्यो कमेन्टमा सोधिएका समस्या हरु पनि पढेर डाक्टर लाई सुनाएर पीडित हरुको समस्या हल गरिदिए उचित हुनेथियोकि सर??🙏
bado mazza ka Dr. saab hunuhudo raichha achha kura garnu vo. jay hos hajur !
धेरै धेरै धन्यवाद जानकारी दिनु भएको मा डाक्टर साब
डक्टर हजुर जन्कारीको लागि धन्नेबात🙏🙏🙏
Thank sir
thankss
Thank you
पेट फुल्ने , दिशा नआउने, खाना मन लाग्ने तर अलि कति खाए कि पेट फुलेर आउने यस्तो किन र के कारणले भएको हो? यसको कुनै सामाधान छैन? ६० वर्ष को बाजेलाई भएको हो।
डाक्टर ज्यु लाई धेरै धेरै धन्यवाद जानकारी दिनु भएकोमा 🙏🙏🙏 । डाक्टर ज्यु ले irritatable bowel syndrome को बारेमा बिस्तृत रुपमा जानकारी दिनु भएको भए अझ राम्रो हुने थियो । कृपया यस विषयमा पनि विडियो बनाउनु होला।
मलाई मन पर्ने डाक्टर साहेवलाई धन्यवाद म बागलुङे ।
राम्रो लाग्यो
thanks sir
Thanku sir
Bujhne Gari samkhaungnu vkoma dhanyabad
Thanks
डाक्टर साप मेरो त सुरुमा गोटा गोट हुन्छ त्यसपछि नर्मल हुन्छ अनि रगत जान्छ
Thank you Sir🙏🏻
ल डाक्टर सर मलाई दिसा हुन्छ तर एकदम कम हुन्छ र मेरो एकदमै तल्लो पोट पनी दुख्छ
same 😭😭
Good sir
Thank you so much
Thanks for information,
I am getting to know this deep rooted issue.
Thank you Dr. Hajur ahile Kun hospital ma hunu hunchha
sir malai pahila pails bayako thiyo ahile feri baljeko jasto mahasus hunxa ani disa garera akxinmai feri disa ayako hunxa dinma kamttima pni 4-5choti disa hunxa ani malduhar dhukheko anubav hunxa asko upai k hola sir
dr.sab namaste
Docter sahab plz malai yesko samadhan bataidinusna plz raw hjrko hospital kun thauma xa plz bataidinusna malaii ni yestai bhairako xa hjrr
Namaste doctor mamlai kahile patalo ra kahile dharai tait disa hunxa yo ke karanle hola ra yesko upaye batai dinu bhaye aavari hune thiye
धेरै राम्रो सन्देश दिनु भो ।मेरो पनि दिशा खुलेर जादैन दैनिकी हुन्छ तर एकदम थोरै हुन्छ के गर्ने होला ।
meroni testai hunxa
Dr namaskar mero chai disa hunxa tar disa aaune chako muk Yakdam tait hudai gako xa kuler disa Navako mahasus hunxa yesko lagi ke garne hola
ani dr shab le kun hospital ma hernu hunxa hola malai kabjiyet lagbhag bhai rakh xa yeso ek choti uha lai vetera sallah garna paye hunthyo ki
Namaskar sir
🙏Dr sahab me kin hola disaa garny thau chilaux kin hola....?
Dr sahab namaskar malai pani kabjiyet xa hajur kun hospitala ma hunuhunxa janakari pauna hajur saga chek garauna paryo
Dipretion ko medicin khanxu sir.
Disa hundai na k garni
मलाई इलाज गर्न डाक्टर साप पो रहेछ, मलाई ग्यास्तिक अल्सर भएको थियो र कप्जियत पनि थियो अहिले मेरो समस्या निको भएको छ
kun haspital ho ni
कुन हस्पिटलमा भेट्न् सकिन्छ उहाँलाई लौन बताइदिनु पर्यो ।
कृपया उहाँलाई कुन हस्पिटल मा भेट्न सकिन्छ भनिदुनु न
Kun hospatal ma basnu honxa sar ma ni dherai samsiya ma xu plzzz vanun na
वीर अस्पताल जाने
sir,mero nani lai haptama yakachoti disajanxa ra daily 4 ra5 choti saro disa auxa k vayako ho hajur
अति राम्रो सल्लाह उहा कुन हस्पिटलमा भेट्न सकिन्छ होला ?
डाक्टर साहेब, दिशाखुलाउने
उपाय भनीदिनुस होस
Sir mero payas fasar fastula ko opresan gareko 13 din vayo opresan gareko 3 din pachi din ko 7 palta samma disha vayo ahile 13 din vayo ahile 2 din vaisako disa derai nai saro vairako6 dukhai kam garne badai din ko 2 patak ra disha patalo hune dabai pani khairako6u khana pani ramro sanga khayada pani saro disha vairako6 ramro sanga disha vayako xaina aaula jasto vairako6 binti gar6u hajur kun hospital ma upachar garnu hunxa vanidinu hola
Kabjiyet lai hatauuna k garnuparxa? Disa aaunako laghi k garnuparxa
डाक्टर साहाब मेरो समस्या के छ भने दायाँ पट्टी पेट दुख्ने , पेट हुस्सु हुने फुल्ने,दिनमा २ पल्ट दिसा अनिवार्य जानुपर्ने हुन्छ , दिसा गर्दा धेरै समय लाग्ने , दिसा अड्के जस्तो हुने समस्या हरु छ । यसको उपचार के होला ? जानकारी पाँउ ।
Same problem brother why not replay answer doctcor
Suruma disa kada ra ekxinpaxi gilo hunxa ra kada disama chai halka blood dekhinxa ra disa gareko 6/7 hours samma anus dukhirahanxa plz yasko solve batai dinusna
मेराे दिशा ल्कियर हुदैन कहिलेकाहि दिनैभरि पनि लाग्दैन र कहिलेकाही दुई तिनपटक पनि लाग्छ, के मेराे कब्जियतकाे समस्याहाे वा अरुनै कारणले यस्ताेहुन्छ यस्काे घरेलुउपाय केहुन सक्छ डक्टरसाहाब केही उपाय बताईदिनु हुन्छकि ?
Malai kaner disha garnu parx tar sadhai bihan disha hunx ra masu pani palayako xa please malai kehi upay vandinu na
Thankyou doctor saheb malai hajurko number dinus na ma kai kura sudnucha please 🙏🙏
thank you 🙏 sir
Dr.sab nsmaste
पहिलोपटक नाइटो वरिपरि पाेलने ,चेकअफगरि .दबाई खाय काे ३तिनमहिना भयो । निकाे भएको छेेेेेन ।
डाक्टर साबकाे फाेन,लाेकेशन वा cllinik पाउन सके युटुमा भनुभयकाे लक्षण मलाई भएको छ।
चेेेेेत,बेेेेेशाष,जेठ भयो ।
डाक्टर साब युटुब अनुसार भनुभयकाे मा अति सकस भाेगि रहेछु।
Toit ho para vayena ni full situation and salutation Ko video hunu paryo yo vews mattra badauna para Lai plzz RUclips Ma video upload nagare denu hola....
Daily disa bhayapani payals ayo kina?
Dr sab hajur ko clinic ko addres dinus na
मेराे त दिशा गर्दा रगत पनि अाउछ दिशा गर्दा धेरै गाराे हुन्छ
Malai 4/5 dinma matra 1 Palta aauxa k ho sir
Moli day ma 2' 3 time toilet hunxa sir Tara pad dukdaina k yo ramro ki nai Dr plz 🙏
sahi kura haru nai ho
Mero testai hunxa sir opreson ni gare ko 10.sal pache ayo aile ayurbede bata upa har gare ko chu so disa ekdam kada auxa sagsapji pani ni khanchu disa ni din din hunxa bat saro disa auxa
Kati dhera boleko upachar chai garnetaruka chai khoi?
Kun hospital ma can
Dr bidhan nidi poudel g laii Ka vetna sakkinxa xa malaii cobjiyat xa 1barsa vo Hajur Kehi sallaha nilatheoo vetera
Toilet garda disha garda blood ni aauxa yasto k vako hola plz vandinu paro
सर मैले नेयमित दिशा गर्छु र पनि दिशा कदा आउँछ यस्को लागि के गर्नु परो पिलिस रिप्लाइ
नमस्कार Dr.sab हजुर ले भन्नु भएको जस्तै हुन्छ के गर्नु पर्ला
डाक्टर सर मेरो बाबु 4वर्ष को भयो
दिशा न गरेको 15 16दिन भो के कारण ले होला दिशा गर्न गाह्रो हुन्छ किन होला सर भनी दिनु न
Nice
Thanks
@@doctorsaathi Sir नमस्ते
मेरो 4 दिन पहिला पेट दुखेर हस्पिटल गए हस्पिटल जानु को दुई दिन पहिला बाट दुखेको थियो दुई दिन घर मा बसेर विचार गरे ठीक न भए छि अनि डाक्टर सहाप् कहाँ हस्पिटल गए दबाइ दिनु भयो अनि एउटा injection Pani लगाउनु भयो त्यो खाए पेट दुख्न 75%ठीक भयो तर आज 4 दिन भयो बिहान नास्ता दोपहर को खाना साझ को खाना खाएरको 4 दिन हुँदा पनि दिसा नैं भएको छैन साईड कोखा हरु चस्केको छन् अहिले कति बेला पछदै दाढ मा सारेको जस्तो हुन्छ चर्पी मा 2 घन्टा बस्दा नी आउँदैन डाक्टर लाई मेरो समस्या भनेको एक दुई दिन पानी पिएर विचार गर भन्छ मलाई डर लाको छ सबै खाएको खाना बाहिर न आउँदा,सर यो के भएको होला ?मलाई दुई दिन मा बोलाएको छ पखाला को दबाइ दिने रे त्यो खाँदा पखाला आउँछ अनि ठीक हुन्छ भन्छलाई त्यो डाक्टर को विश्वास लागेन सर मलाई जति छिटो आफै दिशा आउन लाई के गर्नु पर्ला प्लिज छिटो रिप्लाई गर्नु होला है 4 दिन भयो आज,सर धन्यवाद,
Sir
सर मेरो पनि रामरी दिसा किलियर हुदाइना दिनमा 3/4 पल्त औनु खोज्छ तर रामरी औदाइना
Mero daily toilet tah huncha but disa garda kaile kahi blood ni janchan so ke ho yo chai bujena maile ni
masu khada kasari kabjiyat hunx dr. sab. malae testai hunx...plz. tae vayer masu xodeko xu.../?
मासु खानु हुदैन खाय पनि महिन मा एक दुई पटक खादा खासै फरक पर्दैन किनभने मासुमा पर्याप्त फाइबर मतलब रेसादार तत्तो हुदैन जुन फाइबर ले हाम्रो दिसालाई कडा होइन soft कमलो बनाउन मद्दत गर्छ तर त्यो फाइबर मासुमा हुदैन र मैदा बाट बनेको कुनैपनी परिकार हरु धेरै खानु हुदैन सकिन्छ भने नखाएकै बेस हुन्छ चाउचाउ र तेस्को धुलो त झन एकदम खराब हो खानै हुदैन र मैदा बाट बनेको बनाइएको परिकार हरु जस्तै बजारमा राखिएको बिस्कुट पाउरोटी समोसा मैदा पुरी पानीपुरी आदि इत्यादी मम चाउमिन त झनै खराब हो चटपटे तेल्मा फ्राई गरि बनाएको बस्तु जे सुकै होस एकदमै हानिकारक हुन्छ कब्जियत एकदम मदत पुर्याउछ खानुहुदैन बजारमा पाइने जन्क फुड हरु खानुहुदैन धेरै डेरिको आइटम पनि धेरै खानु हुदैन विशेषगरी आइसकृम केक आदि कुरा हरु बरु सकिन्छ भने काचो दुत सुन्ताला बदाम आल्मन गेडागुडी अनि भुटेको मकै भटमास मकैको भात गहुँको परिकार उसुनेको मकै उसुनेको गहु ब्राउन राइस वा चामल फल्फुल काचोकचिलो कुरा हरु काक्रो पनि एक्दम राम्रो हुन्छ सुन्तला झन एकदम राम्रो हुन्छ धेरै लामो समय एकैठाउ बसिराख्नु हुदैन जतिसकिन्छ हिन्डुल गरेको राम्रो हुन्छ पानी प्रसस्त पिउनुपर्छ तरकारी सकभर उमालेर झोलिलो बनाएर खाएको राम्रो हुन्छ सुख्खा भन्दपनी अनि पेय पदार्थ जस्तै कोकाकोला फेन्टा पेप्सी डिउ आदिइत्यादी खानुहुदैन मलाई पनि यो समस्य ले ग्रसित छु बिगत लामो समय देखि एसैको अनुभव हो
@@santoshgurungepstopik5772 Thank you🙏
sir moli khana khako 5 hrs म aauxa kena ho
Mero 1day ma 1,2 patak disa hunxa tara bleeding hunxa yo kho
Disa saro aayara ghau vako xa k gari ghau Niko Parna sakinxa hajur🙏🙏🙏🙏🙏ghau dukhera Sarai garo vako xa
Dactor sir mero kabjiyay vayoko xa ke khanu parxa
Malai testai bhairako x kati bhaisakyo jati aausadi khaeni hudaina
डा,साब मेरो मिसेस को त हप्ता दिन सम्म पनि हुन्न,औषधी खादा पनि असर गर्दैन, हजुर बिर अस्पताल बाहेक प्राइभेट मा कुन अस्पतालमा बस्नु हुन्छ? बताइदिनु भए आभारी हुने थिए।
Samadhan k hola sarai tanab xa malai pani.
यो भयको बेलामा दिसामा रगत आउँछ कि नाइ
मेरो समस्या केहो भने दिसा गर्दा सारो आउँछ किन होला केही जानकारी पाउछुकि सर
सर अनि यो दिसा चाहिँ १० मिनेट को अन्तरमा लाग्ने दिसा नआउने अनि सानो चिप्लो पदार्थ मात्र आउने अनि यसलाई कसरी लिनुहुन्छ।
मानसिक चिन्ताले पनि कब्जियत हुन्छ त! Doctor साथी।
डा. साब नमस्ते दिशा टाईममा नआउनुको कारणहरु के के होला मलाई दुईतिन दिनमा दिशा आउँछ मलाई ढ्याउ पनि धेरै आउछ म रातो मासु कम खान्छु रेसादार खाना पनि प्रसस्तै खान्छु बिहान बिहान मन तातो पानी खादा ४/५ महिना अगाडि दिशा राम्रै हुन्थ्यो अहिले दिशा दुईतिन दिनमा आउँछ दिशा अटेके जस्तो पनि हुन्छ तेस्तो पेट दुख्ने दिशामा रगत तेस्तो के छैन मलाई एक प्रकारको फोबिया पनि छ के दिशा टाईममा नआउनुको कारण स्ट्रेश फोबिया या कुनै कारण ले हुन्छ्की ? के मैले दिशा टाईममा आउनको लागि दबाई खानु पर्छकी कृपया सल्लाह सुझाब दिनु होला धन्यवाद डा. साब
डाक्टर साब मेरो नानी 20 महिनाको भएको छ दिशा दिनै गर्छ तर सुरुमा कडा पछी गीलो दिशा गर्छ।मैले औषधि खुवाउदा पनि केही सुधार भएन अनि जडिबुटी देखि लियेर खानपानमा धेरै ख्याल गरेको पनि छु र पनि तेति सुधार भयेको छैन। के कारण ले येस्तो भैराछ Please doctor साब भनिदिनुसन 🙏🙏हजुर लाई कहाँ भेट्न् सकिन्छ location plese
Mero yestai samsya vako cha k garnu yesko lagi aile tapailai niko vayo ki vayena
मेराे छाेरपलाई 5/6 दिनमा दिशा अाउछ
के गर्ने
1 मानो घ्यु खाइदेउ तेस पछि त छेर्न सुरु।कब्जियत गायब्😂🤣🤣😂😂
😂😂🤣🤣😃😃😃😀😀😁😁
हजुर्को नमर पाउ न dr sab ma hajurlai vetna chahanchhu
डाक्टर साब मेरो पनि हप्ता मा दुई दिन जति दिशा अाउछ तर पानी पनि 3 , 4 लिटर खान्छु यो भएको 10/ 15 बर्ष भयो
Hello🙏
मेरो छोरा 4year भयो दिन्कै आचि गर्छ तेइनि गोटा पर्छ आचि गर्दा रुन्छ।के गर्ने plz भन्दिन
दिशा दिनकै गर्छ कहिले कहि 2 डिनमा एकचोटी गर्छ तर दिनहुुँ गरे पनि एकदम सरो डल्लो डल्लो गर्छ। ६ बर्षा को बच्चाको समस्य हो। एस्को उपचार के होला
Malai long navako 5 din vayo doctor k hunxa hola
kun hospital ma upachar hunx yo kabjet ko plz contact number paun or kun hospital kaha hola
savyata rai greencity hospital binayan hospital
Toilet lagne tarathorai lagni pet haluka nahune yo samasya xa doctorsab
भनेपछि मलाई कब्जियत नै रैछ,अौषधि नखाई दिशा नै लाग्दैन।सागसब्जि,मेवा,फलफुल पनि खाई राखेको छु,दस पन्ध्र बर्ष भैसक्यो कसो गर्नेहोला तनाबमा छु
डाक्टर सब मेरो चाही दिसा लस्म नानीखरे जस्तै हुन्छ यस्को केही उपय हो
हजुर ले भनेको त मिल्यो तर दिसामा रगत पनि देखा पर्यो सर कडा भयको बेलामा पनि देखियो र गिलो भयको बेलामा देखियो
Mero ni same problem ho k cha hola yasko upays...??
हजुरलाइ पायल्स हाे हजुर दिशामा रगत देखा परेकाे त
Aaja bholi doctor sab lai vetna kasari paenxa
वीर अस्पताल जाने
Doctor malai paila regular disha huntyo mailay pails ko opt garya bata malai hapta ko 1choti ni disha huna garo xa medicine kayo vanya regular hunxa natra 1week samma ni hunna disha garda blood ahuxa adkiyako jasto hunxa disha khulyara ahunna sarai saro disha hunxa blood vayra polxa pani plz help me
पायलस को अप्रेसन गर्नु भएको रहेछ भन्ने गर्छन् पायल्स का बिमारी हरुले अप्रेसन गरे पछि पनि पलाउछ मासु फेरि भन्ने गर्छन तपाईं लाई कस्तो अनुभव भैरहेको छ अहिले हल्का सेयर गर्दिनु होला मलाई झिजो नमानी
र अर्को कुरा मलाई पनि कब्जियत लामो समय देखि छ यो रोग लगभग दबै खाए पनि निको नहुने रहेछ मलाई पनि लामो समय देखि एस्तै तपालाई जस्तै समस्या थियो हप्तामा एक चोटि मात्रै दिशा आउने तेहि पनि एकदमै मुस्किलले एकदम हार्ड अनि थोरै मात्रै आउने पेट्मा ग्यास पनि छैन तर दिशा खुलेर आउदैन एसै सिलसिलामा मैले पनि धेरै मेडिकल दबै हरु डक्टर को सुझाव सल्ला अनुसार नै खाए तर केही समय दबै खाइन्जेल ठिक हुने फेरि दबै खाना छोडेपछि तेहि समस्य दोहोरिने भैरह्यो अनि केही समय मैले दबै खान छोडे पछि खानामा एकदमै बारे दैनिकी ब्यायाम गरे पछि बिस्तारै राम्रो भएको थियो पछि फेरि एकचोटी डक्टर लाई भेटे सबैकुरा हरु सुनाय पछि डक्ट्रर ले फेरि केही औसधि हरु खान भनेर भन्नू भयो एउटा साठी दिन्को बाकी अन्य चौध दिन बिहाना बेलुका र एउटा आठ घन्टे थियोे तेहि अनुसार मैले औसधि लिए लिएको केही एक दुई दिन्माई मेरो दिशा एकदम कालो कलर आयो एकदमै सार्हो तैपनि मैले निरंतरता औसधि चौध दिन सम्म लिए दिशा तेस्तै नै आइरह्यो खुलेन राम्रो शीत दिशा कालोनै आइरह्यो पेट्पनी दुखेको थिएन जब दबै छोडे को दुई दिन पछि मेरो दिशा कलर फरक आयो तर एकदमै हार्ड मल द्वार नै एकदम दुख्नेगरी तेहि पनि थोरै मात्रामा पछि अर्को दिन पनि तेस्तै भयो एकदमै गाह्रो भयो पछि मैले आफैले चेक गरे दिसामा हल्का रगत जस्तो देखियो हात्ले एस्तो छामेर हेर्दा दिशा एकदमै कडा खाल्को जस्तोकी बाख्रा को बर्क्याउला जस्तो महसुस भयो तेस्पछी मैले महसुस गरे कतै यो बडि मेडिकलको औसधि बडि लिएर त हैन जस्तो लाग्यो मेडिकलको दबै वा जुनै दबैले पनि साइट इफेक्ट त गर्छनै तेस्तै भएको होकि जस्तो महसुस भएको छ मलाई अब देखि मेडिकल औसधि न लिने कोसिस गर्दैछु हेरम कत्तिको सम्म्भब हुन्छ बरु हाम्रो दैनिकी रहन सहन लाई बदल्नु पर्ने रहेछ जस्तो लाग्यो खानामा बार्ने दैनिकी ब्यायाम गर्ने धेरै लामो समय एकै ठाउमा नबस्ने काचोकचिलो कुरा हरु बडि खाने फाइबर रेसा दार खाना हरु खाने कमेन्ट अलि लामो भयो कस्तो भएको छ तपाईं लाई अहिले ? एदि थप मेरो तपाईं लाई अनुभव आवसेक्ता परेमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ अप्ठ्यारो मान्नु पर्दैन मेरो मैले भोगेको अनुभव र उपाय हरु पनि बताई दिउला मलाई gurungsome17@gmail.com एस्मा पनि मेल गर्न सक्नुहुन्छ साथै फेस्बुक्मा GurungGurung santos नाम सर्छ गरेर पनि रिकोस्ट पठाउन सक्नु हुन्छ आफ्नो समस्य र आफुलाई भैइ रहेको अनुभव अप्ठ्यारो नमानी अरुलाई पनि सेयर गर्ने गरौ ताकी अरु ब्याक्तिलाई पनि उपचार मिलोस रोग लागेपछी मान्छेलाई आफै बिरामी आफै डक्टर जस्स्तो बनाउने रहेछ र बन्नुपर्ने पनि रहेछ doctor हरुपनी मात्रै पडेको अनुभव को रुप्मा मात्रै बोल्दा रहेछन जस्तो लाग्यो मलाई त आफ्नो बेथा सुनायो मात्रै दबै दिन्छन खाइन्जेल ठिकै भय जस्तो हुन्छ पछि उस्तै समस्या
खाना मा बार्नु पर्छ,पानी प्रसस्त पिउनु पर्छ।
@@santoshgurungepstopik5772 malai kati manxay lay gali garxan kina medicine kayako vandai malai 2year vayo medicine nakhai disha lagdaina malai din rat tens matra lagiraxa mailay Jan ramro hunxa vanyara ahurbedik ma upchar garya poisa matra sakiyo baru pails disha ta lagtyo medicine nakhai aelay malai disha lagnai garo hunxa 😭
Same situation ! mero ni Sabina tmla ahile yesko solution payau bhana cmt bata nai solurion bhandeunw
@@Rory_Mercury615 hajur lai ni testai hunxa ho??
गर्भास्था मा कब्जियतकाे आैषधि खान मिल्छ कि मिल्दैन??
Milx