Fibroid in Uterus in Nepali|Dr Ramesh Shrestha|doctor sathi

Поделиться
HTML-код
  • Опубликовано: 8 май 2020
  • डाक्टर साथी youtube chhanel डा. भुपेन्द्र शाहले बनाउनु भयको CHHANEL हो. यस CHHANEL मार्फत डा. शाहले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीमा रोग संभंदी जानकारी गराई रोगको समयमा पहिचान, उपचार गर्न कोसिस गर्नुभयको छ.
    डा शाह धरान स्तिथ BPKIHS मा मेडिसिन विभाग Assistant Professor रुपमा कार्यरत हुनुहुन्छ.
    In this video, Dr. Ramesh Shrestha, Assistant Professor of Department of Obstetrics and Gynecology explains about Uterine fibroid.
    #doctorsathi #Ramesh_Shreshtha #Uterine_fibroid

Комментарии • 196

  • @sitaoli4404
    @sitaoli4404 3 года назад +2

    Doctor साब नमस्कार म नी अविवाहित महिला हो मेरो age ahile ३५ भयो मेरो पनि पाठेघरमा मासु पलाएको छ उपचार को लागि के गर्नु पर्छ ।मैले x-ray gareko औषधि खाएर निको हुँदैन रे अनि अप्रेसन गर्नु पर्दछ doctor le सल्लाह दिनु भको छ अरू जानकारी पाउन पाए हुन्थ्यो

  • @sabidhakal2227
    @sabidhakal2227 Год назад +1

    डाक्टर साब मेरो नि छ मैले त पतेक महिना 4200सयको सुई तगाएको छु र मेरो पाटेघर फालन परेन र मलाई महिनावारी हुदिन सुईले।।।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 4 года назад +5

    सल्लाह सुझाव को लागी दुबै डा साब तपाईं हरुलाइ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छु

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f 2 года назад +1

    मेरो परिवारलाइ महिनावारी भएको चारपाँच दीन पछि अलि बढ्ता नै दुख्छ।डक्टरलाई चेक गर्दा पाठेघरमा मासु पलाएको छ यसको औषधि छैन अप्रेसन गरेर निकाल्नु पर्छ भनिरहेको छ्न के गर्नुपर्ला सर स्पष्ट पारीदिए निकै आभारी हुनेथिए।

  • @user-wb2em2tv4p

    महिनावारी बन्द भयपछी ६० बर्ष माथिका महिलाहरुलाइ bleeding हुनुको कारण के हुनसक्छ होला , कृपया जानकारी पाउनपाए आभारी हुनेथिए।

  • @bishnuacharya1569

    मेरो श्रीमतीलाई नि 5.5mm ko fibroid छ मैना बारिमा सारै नै दुक्छ यस्लाइ अप्रेसन गर्नु पर्छ कि पर्दिन हजुर को सम्पर्क नम्बर या कुन अस्पतालमा यस्को उपचार हुन्छ भन्दिनु भये आभारी हुन्त्ये

  • @tikathapalia526
    @tikathapalia526 2 года назад +2

    सल्लाह र सुझावको लागि धेरै धेरै धन्यवाद ।

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f 2 года назад +1

    पाठेघरमा मासु पलाएपछि अप्रेसन गर्नैपर्छ र सर?

  • @bhumayagurung6514

    5.6 को मासु पलाएको अप्रेशन गरिहाल्नु पर्छ र डाक्टर

  • @sushmakc4921
    @sushmakc4921 4 года назад

    डाक्टर साब लाइ कहाँ भेट्न सकिन्छ त, हजुर

  • @manrajyonghang8259
    @manrajyonghang8259 2 года назад +1

    dherai dherai ramro jankari vo. thank you dr. and channel . thank you

  • @ambikakhatri2147
    @ambikakhatri2147 2 года назад +4

    Thank you so much Dr🙏

  • @manishabhatt4666
    @manishabhatt4666 2 года назад +4

    Thank you so much 🙏🙏🙏🙏🙏

  • @SumitaMaya-lx2zm

    Thankyou Doctor

  • @punamrana407
    @punamrana407 2 года назад

    Thank you sir for information

  • @chandagrg4012
    @chandagrg4012 Год назад

    Thank you so macha daktar

  • @shreedevigole6125
    @shreedevigole6125 2 года назад

    Thank you so much 🙏🙏

  • @salinrana1780
    @salinrana1780 2 года назад

    Thank you so much sir

  • @user-qr2rb1ei2m

    Thank u sujhab ko lagi😊

  • @user-fq8zw5fn5h

    Thanku do doctor