महामन्त्रीबाट निकालिए मुकुलः रविको किचन क्याबिनेटमा पराकम्प- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यमा सिमित गरिदिएको छ । महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएका ढकालले रास्वपामा हलचल नै ल्याइदिए । पार्टीका निर्णयदेखि सभापति रवि लामिछानेको बचाउमा उत्रिने गरेका ढकाल कारबाहीमा परेपछि अनेक बहस र तर्क उब्जिएका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 3

  • @user-kj9ix3ee1j
    @user-kj9ix3ee1j 17 дней назад +3

    Good decision 🎉🎉

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 16 дней назад +1

    रविले फेरि मुकुललाई नै महामन्त्री बनाउछ।

  • @user-dq5zu3nn7g
    @user-dq5zu3nn7g 17 дней назад

    मर्ने बेला कमिलाको प्वाख पलाउछ भन्थे अब रबि सकियो १२ पढेको रबि phd गरेको ढकाल