Fireside | फायर साइड - नेत्रबिक्रम चन्द (बिप्लव)

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Fireside | फायर साइड - नेत्रबिक्रम चन्द (बिप्लव)
    Bhushan Dahal talking to Netra Bikram Chand about armed rebellion of Maobadi and their future steps in politics of Nepal.
    This Program was aired in Kantipur Television on 13 February 2017 at 9:30 PM.

Комментарии • 924

  • @CR7Prabin
    @CR7Prabin 3 года назад +4

    नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच ३ बुदे सहमति भएपछी यो भिडियो हेर्ने जति यता🤚🤚

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 3 года назад +12

    याे अन्तर्वार्ता ४/५ पटक हेरियाे।विप्लवकाे भिजन,confidence देख्दा चाहिँ अब देशलाई विप्लव चाहिन्छ।

  • @bikramshahi9010
    @bikramshahi9010 5 лет назад +58

    सकारात्मक र शान्तिपुर्ण ढङ्गवाट अाफ्ना यजेन्डा प्रस्तुत गर्नृन हामिपनि शाथ मा छु।

  • @laxmiprasadpanthi5977
    @laxmiprasadpanthi5977 3 года назад

    धन्यवाद पत्रकार भूषण दहाल ज्यु र बिप्लब ज्युलाइ पनि ! बिप्लब ज्युको भनाइ ठिकै लाग्यो तर यहाँहरुको आन्दोलनमा जबर्जस्ती चन्दा र सर्बसाधरण्को ज्यानै लिने सम्मको नहोस् है !

  • @user-id8vl8iy8m
    @user-id8vl8iy8m 4 года назад +118

    Who watching this episode even in 2020 ?

  • @RajendraPrasad-qt4ny
    @RajendraPrasad-qt4ny 4 года назад

    अझै नि हेरौ , सुनौँ लाग्ने अन्तर्वार्ता !!!! छिट्टै नैँ जनवादी क्रान्ती पूरा गरेपछी को अन्तर्वार्ता हेर्ने ठूलो रहर छ महासचिव ज्यु !!!!
    नोट: यो कमेन्ट लेख्दै गर्दा आँखामा आँसु झर्दै छन् 😍😍😍😍
    huge love,respect and भरोसाको यौटै केन्द्रविन्दु ✊✊✊✊✊

  • @NIRMALNEUPANE
    @NIRMALNEUPANE 5 лет назад +13

    Sabai kura garnus
    Tara please yo violence
    Cai nagar nus.
    ...Great words...

  • @nareshtamang7453
    @nareshtamang7453 6 лет назад +5

    बिप्लबले भनेको कुरा सहि छ ।मेरो 100% सहयोग हुनेछ बिप्लबलाइ।बिप्लब नै विकल्प हो अहिलेको नेपालको लागि।

  • @jivanshahi2286
    @jivanshahi2286 7 лет назад +51

    यो हो नि!शेरको राजनीति
    Totally impresed ... लालसलाम कामरेट

  • @aasikchand
    @aasikchand 3 года назад +1

    आखिर बिप्लप ले भनेको कुरा सत्य रहेछ।व्यबहारले छर्लङ्ग हुँदै आयको छ नेकपामा .. २०७७.८.२८..समयमै बुझिसकेका रहेछ्न बिगत ३ बर्ष पहिलेनै...

  • @onlinetv9893
    @onlinetv9893 7 лет назад +14

    म कुनै मोहन बिक्रमको भतिजा होइन,तर एकीकृत जन्क्रान्ती मोडेल ले बर्ग पहिचान गर्न सकेको देखिदैन,आर्थिक बिकासको कुनै आधारभूत मोदेल पहिचान गर्न असमर्थ देखिन्छ,विश्व सामजबादी क्रान्तिको परिभासा गर्न कन्जुस्याइँ गरेको जस्तो लाग्छ।
    21औ सताब्दी दानबिय मानव हरुको जित भएको सताब्दी बन्ने निस्चित छ जहाँ कुनै पनि क्रान्तिका नायक हरु आर्थिक बिचलन बात भाग्न सक्ने छैनन् ,किनकि बर्तमान सुचना प्रणाली ईन्टरनेट सङग जोदिएको छ जसले समाजलाइ बिभाजित बनाउने छ र मानिसहर युगकालिन नेता को भासन भन्दा facebook र ,पोर्न साइत हरुमा रमाउने छ्न।
    यो कुनै भबिस्यबाणी होइन तितो सत्य हो जहाँ सन्सारका गरिखाने बर्ग को सोच्न सक्ने ,केही गर्नु पर्ने जोश जागर लाई शिथिलता प्रदान गर्ने बित्तीय साम्राज्यवादिको अभिस्त लाई पूरा गर्न सबै लागिपरेका छौ।

  • @urmilakc1728
    @urmilakc1728 8 месяцев назад +1

    Hoo Hajur top NewestVery Right

  • @harikhadka9943
    @harikhadka9943 6 лет назад +37

    good बिप्लब ले सहि भन्नु भयको छ

  • @lokeshjoshi1234
    @lokeshjoshi1234 2 года назад

    जनप्रिय नेता कमरेड विप्लव रातो सलाम ।

  • @user-lm7rz3se7u
    @user-lm7rz3se7u 5 лет назад +56

    प्रचण्ड जस्तो नबन्नु यही सुभकामना।

    • @padamgurung2022
      @padamgurung2022 3 года назад +1

      Aba bag wan .mate.nai bIswas.Garna.purcha.sabaI Jantale tya sai.ma.valAi.cha.bag wan.vanda tUlo.Koch a in a!!!!

  • @jhakkuoli4870
    @jhakkuoli4870 2 года назад

    बिप्लव क.क्रान्तीकारी अभिवादन छ। जसरी भए पनी जनयुद्ध लाई निरन्तरता दिनुपर्छ र जनयुद्धका लक्ष्य उदेश्य लाई अनिर्वाय पुरा गर्नलाई तपाई अगाडी बढनुहोस हामी आम नेपाली सर्वहारा जन्ताको साथ तपाई लाई छ।

  • @Khadka851
    @Khadka851 5 лет назад +127

    Who watching this video 2019?

    • @dipaksingh7113
      @dipaksingh7113 4 года назад +1

      मेराेतर्फबाट बिप्लवलाई साथ दिन म पनि तयार छु भ्रष्टाचारी दलाल गदार लखेटेनुपर्छ

    • @subodhbastakoti9039
      @subodhbastakoti9039 3 года назад

      In 2021

    • @rosnakhadka1211
      @rosnakhadka1211 3 года назад

      @@subodhbastakoti9039
      Weather

  • @santoshjetharaofficial940
    @santoshjetharaofficial940 2 года назад +1

    Wow IAM watching this interview in 2021

  • @user-xf6go7pr9q
    @user-xf6go7pr9q 5 лет назад +210

    बिप्लव नेत्रबिक्रम चन्द को बिचार सहि कुरो आजको भ्रष्टाचार गद्दार चोर सरकारको काम छैन म बिप्लव लाई म साथ दिने तयारी छु

    • @peacefulmind7314
      @peacefulmind7314 5 лет назад +4

      Umm. Sakcha Bhani biplop le neta ko ghar gheros ani andolan garos, santi ryali nikalos, bhokhadtal garos. Biplop ko target nai jantaho dukhadine, marnay raicha. Timiharu jasto bhede dimag. Yesto jyanmaralai support garnay. Chor le chor lai, gunda le gundalai, jyanmara le jyanmara lai support garcha bhaneko horaicha

    • @ashishlorungrai5161
      @ashishlorungrai5161 5 лет назад +1

      @@peacefulmind7314 finghnvco

    • @user-fj9yg5eu5z
      @user-fj9yg5eu5z 5 лет назад +4

      yestalai sath diyera k garne yo le feri donda garna khojeko xa yestai ho bhane feri janta marne ho

    • @gopalbhatrai3638
      @gopalbhatrai3638 5 лет назад +2

      yo matra prachanda ra yesko vagbanda nameleko matra ho

    • @JakirHussain-fw7ev
      @JakirHussain-fw7ev 5 лет назад +4

      पुर्ब लडाकु जनमुक्ति सेना

  • @rajansimkhada9774
    @rajansimkhada9774 3 года назад +1

    अगाडि आउनुस बिप्लब जी जनताले साथ दिन्छन तर बन्दुक ले होइन अब बिचार ले क्रान्ति गर्नुपर्छ

  • @prembhandari799
    @prembhandari799 5 лет назад +90

    बिप्लब को बिचार सहि छ अहिलेका नेताहरु सब गद्दार छन भ्रस्टाचार छन

    • @gopalbhatrai3638
      @gopalbhatrai3638 5 лет назад +2

      yo bichar ta prachanda kai ho ni

    • @aakasbudhamagaraakashbudha8602
      @aakasbudhamagaraakashbudha8602 5 лет назад

      prem Bhandari

    • @narayanpuri8646
      @narayanpuri8646 5 лет назад +1

      पहिले प्रचण्ड र बाबुराम को पनि यो भन्दा गतिलो बिचार थियो

    • @Lusabha
      @Lusabha 5 лет назад

      BIPLAP.SAI.XA PREM G K TA AAJAI 19000 NEPALI BIR JABANKO ZIYAN LINU PARNEA AAJAI HAMI AAM NEPALI JANTALEA DUKHA SASTI VOGNU PARNEA

    • @ishworshrestha3559
      @ishworshrestha3559 4 года назад

      Yes

  • @giribhim9800
    @giribhim9800 5 месяцев назад

    Thanks

  • @shivaramsulu491
    @shivaramsulu491 7 лет назад +23

    लास्टै फटाहा रैछ । । । ।कहिले समाजवाद रे कहिले जनवाद रे । ।हावा । । । ।नयाँ जनवादी क्रान्ती बिना समाजवाद कसरी आउन्छ ? ?बाबुराम जि भन्दा निकै पछाडी बिप्लब छ । । ।
    बिप्लबको खोटपुर्ण विचार कच्चा दिमागको उपज कि बाहुनवादी चिन्तन र आत्मसमर्पणको कडी ??बिप्लब लगायतले संघीयता र भाषिक जातिय र साँस्कृतिक समानाताको को बिरोध गर्नुका कारणहरु यि हुन् :-
    (१) ठुलो जाती (खस आर्य)सामु आत्मसर्पण गर्ने र गराउने कुत्सित षड्यन्त्र :
    नेपाल मा लगभाग २८% खसआर्य, ३६% आदिवासी जनजाति,२६% मधेसी थारु छन । । तर आदिवासी जनजाती हरुमगर्, गुरुङ्, राइ लिम्बु , ने वार्, तामाङ आदिमा बिभाजित छन । ।फरक फरक भाषा सँस्कृती जाती छन । । ।मधेशी थारु हरु को नि स्थिती त्यही हो । ।अवध्, भोजपुर, मैथिल्, थारु,आदी इत्यादिमा बिभक्त छन । । । ।फरक फरक भाषा सँस्कृती जाती छन । । । ।खस आर्यहाँरुको एउटाै भाषा संस्कृत छ ।।त्यसैले तीनइहरु ठुलो देखिएको छ । ।र ठुलो जातिवादको अहँकारवाद र थिचोमिचोको निर्लज्ज ढंगले अन्धसमर्थन गर्दैछन् राजावादी देखी क थित माओवादी सम्म ।तिनिहरुको मनमा ..... न्याय, समानाता र मानवताको कुरा छोडौं । । ।जसको शक्ती उसको भक्ती मा लागौं । ।भन्ने सामान्ती मानसिकताले काम गरेको छ । ... सामान्ती मानसिकताले प्रभावित भएर ठुलो शक्ती सामु आत्मसर्पण(लम्पसार ?)गरेर अब संघीयताको बिरोध गर्नु पर्छ भन्ने निस्कर्षमा तिनिहरु पुगेको देखिन्छ । । । ठुलो जाती (खस आर्य)सामु आत्मसर्पण गर्ने र
    गराउनेहारु कुनै अर्थमा देशभक्त होईनना । । ।भोली लिबिया, इराक । ।आदी मा जस्तै बिदेशी शक्ती हाबी भयो भने ति ति हरु बलियो बिदेशिकै गुलामी गर्न थाल्छन । ।तर सच्चा न्या य प्रेमि, समानाताअवादी हरु त्यसोगर्न कहिल्यै सक्दैनन् । ।
    (२) जातिय राज्य को भ्रम फैलाउने र देश टुकृने खतरा देखाएर एकलौती शोषण लम्ब्याउने :-सबै जाती भाषा सँस्कृतिको समान अधिकारको मागलाई जातिय राज्य को माग गर्‍यो भनेर भ्रम फैलाउन षडयन्त्रकारिहरु अहिले नै सकृय छन । । ।र संघीयतालाई देश टुक्र्याउने खेल या यो यहाँको जनाताअको माग होईन भारतीय माग हो भनेर भ्रम फैलाउने र देशै टुकृने र बिदेशी खेल भने पछी त जनाता स्वत: यो मुद्दा बिरोधी हुन्छन र जनाताको सेन्ती मेन्ट को फाइदा लिना सकिन्छ भन्ने मुल्याँकन
    बाहुनवादी हरु को छ । । ।यसरि नै एक भाषा एक जातिको शोषण लम्ब्याउन सकिनछ भन्ने खराब सोच छ । । ।तर बिभेद्ले बितृष्णा र बितृष्णाले बिभाजन मात्र ल्याउन्छ । ।(३) बिदेशी प्रभुको प्रिय बन्न बाहुन भन्दा बाहुनवादी हुने प्रतिष्पर्धा:-
    भारत,चिन,अमेरिका,युरोप सबैले नेपालमा न्या य छ कि छैन, समान्अता छ कि छैन भनेर हेर्ने होइन चासो रख्ने होईन । । ।ति नि हरु लाई त आफ्नो स्वार्थ कसरी पुरा हुन्छ ? यओ स्वार्थ पुरा गर्न कसले भूमिका खेल्न सक्छ ? ? कसले सहयोग गर्न सक्छ ? ? मात्र चासो हुन्छ ।
    ।त्यसैले यहाँ को राजनिती को सत्ताको केन्द्र मा को छ मात्र चासो हुन्छ । । ।यहाँ सत्तामा बाहुन क्षत्री छ बाहुनवादी हाबी छ । ।भने पछी बिदेशिले नि बाहुनवाद्कै प्क्ष लिन्छ । । ।जसरि माओ ले महेन्द्रको समर्थन गरे भन्ने कुरा छ । । ।त्यसैलेबिदेशी शक्तिको प्यारो बन्न पनि राजा भन्दाअ राजाबादी बन्ने भने झै बाहुन भन्दा बाहुनबादी हुने प्रतिष्पर्धा नै चलेको छ । ।
    (४) आधा रसातल को बिकल्प पुरा रसातल होईन । । ।आधा अधिकार को बिकल्प पूरा अधिकार हो । । ।भारतमा संघीयता छ। ।तर नाम मात्र को छ । । । ब्ंगाल्, तामिलनाडु, पंजाब आदी । ।।नाम मात्रले केहि हुन्न त्यसैले अधिकार सहितको संघीयता चाहिएको हो । । । ।भारतमा अलेली अधिकार छ । ।सिक्किम मै ११ वटा सरकारी काम काज को भाषा छ । । । ।आदिवासी
    जनजाती लाई भुमिको अधिकार छ । । ।तर केन्द्रलाई धेरै अधिकार छ । । ।आधा रसातल को बिकल्प पुरा रसातल होईन । । ।आधा अधिकार को बिकल्प पूरा अधिकार हो । । ।
    (५) गोलामाअटोल र बिषयान्तर कुरा गरेर अल्मल्याउने खेल
    कम्युनिष्ट भन्नेहरु पनि जातिय समानाताअको कुरा आएसी गोलामाअटोल कुरा गरन थाल्छन । । ।संघीयताले देश हुना । । ।आर्ठीक हुन्न । ।आर्ठिक कुरा मात्र गर्ने हो भने पुँजिवादी देश धनी छ । । ।के कम्युनिष्ट सिद्धान्त फेल भएको हो त ? ? । । । ।न्या य समानाता ठुलो कि आर्ठीक ? ? ?न्या य समानाता को कुरा लाई आर्ठीक ले छोप्न खोज्नु को उद्देस्य के हो कम्रेड ? ?

  • @bish9603
    @bish9603 3 года назад +7

    Waawo what a visionary’s leader... everything is happening as per his vision.

    • @User2356-o8y
      @User2356-o8y 3 года назад

      Ghanta ko wawo ho mug sala.. Yunur ley tero bau aama mareko vaye wawo vnthiz mug aaru ko bau aama mareko xa wawoo vanni halxan ni papi mug khatey

  • @purinarayanpurinarayan7180
    @purinarayanpurinarayan7180 6 лет назад +3

    Thank u, bhushan sir

  • @pralhadpande273
    @pralhadpande273 7 лет назад +34

    भुषण जि ले सोचेको भन्दा उत्तम जवाफ अनि दृस्टिकोण

    • @joydiyam1786
      @joydiyam1786 7 лет назад +1

      are hau panduuu,,,banduk bokera jungle chhirne kahile ho teso bhaye .

  • @purnaranabhat7371
    @purnaranabhat7371 6 лет назад +34

    सलाम ,बिप्लब कमरेड

  • @syangboasal9855
    @syangboasal9855 5 лет назад +4

    Great Biplob. respect you and follow your economic and political ideology .

  • @sbghotanegurung9587
    @sbghotanegurung9587 6 лет назад +10

    नेत्रबिक्रमसरलाई समान अवसरको बिचारलाई सलाम छ ।

  • @shantaacharya8684
    @shantaacharya8684 3 года назад +2

    देशको सब बाँझो खेत ठेक्कामा लेऊ । रोजगारी बढाऊ । कृषि क्रान्ति गर । देश बनाऊ । राजनीतिले त आफूलाई मात्र फाइदा हुन्छ ।

  • @binodbist2441
    @binodbist2441 6 лет назад +63

    फेरि एकपल्ट बिप्लबलाइ बोलाउनु पर्‍यो भुसन सर

  • @bibekniraula2993
    @bibekniraula2993 5 лет назад

    भूषण दाहाल! को फ्यान जति यता!
    दोहोर्‍याएर हेर्ने हाजिर गरौं।।।🖐️🖐️🖐️
    साच्चै बिपल्ब काका ले भने जस्तो आज भन्दा भोलि नेपाल धोस्त हुदैछ।।।।
    खयर म बिपल्बको पार्टीको मान्छे त हुइन, तर बिपल्वको तेति बेलाको भनाई ठिक रछ है भन्ने मह्सुस चै नेपाली जन्ता नेतामा छ है

  • @nirajankhadka2373
    @nirajankhadka2373 4 года назад +9

    Who watching this video in2020?

  • @sarupm9424
    @sarupm9424 5 лет назад +1

    बिप्लप team युद्ध गरेर आफ्नै देशका दाजु भाई दिदीबहिनीहरुलाई मर्ने कार्य नगर्नुहोस् ।किनकि जति बन्दुक बरुद ,राइफल ,पेस्तोल बेक्ने र मरेर जने त आखिर् हाम्रो दाजुभाइ दिदीबहिनी हरु नै हो। त्यसैले जे गर्नुस् नेताहरू लाई गर्नुहोस् । हामी गरीब जनताका छोरा छोरीहरू लाई पीर मर्कामा पर्ने काम नगरौं । धन्दवाद

  • @manlimbu2831
    @manlimbu2831 5 лет назад +7

    सर्वसाधारण गाउँबासी माथी अन्याय नगरी अगाडि बढ्नुहाेला।

  • @punditnepal2594
    @punditnepal2594 3 года назад

    काेइपाटिचाहिदेन गाेरटर नेपाल चाहिन्छ सचेत नेपाली पाटिचाहिनछ अरु चाहिदेन जय देश जय नेपाल

  • @dipengrunzze
    @dipengrunzze 6 лет назад +3

    after so many years of engagement to voilence, killings and bloodshed , this man has developed serious dependancy and addiction to voilence and bloodshed..the first thing he requires is a treatment in a good hospital..hope his son graduates soon and treats his father well!!

  • @kamalsingh3235
    @kamalsingh3235 3 года назад

    नेत्र बिक्रम चन्द सच्चाई को लडाई मा हुनू हुन्छ एक महिने प्रधानमंत्री बनायर त हेरनुस सबै सिस्टम चैन्ज हुन्छ पक्कै

  • @kamalkshatri7879
    @kamalkshatri7879 4 года назад +9

    It's lock down time due to coronavirus.
    😍

  • @shergalden9435
    @shergalden9435 3 года назад

    विचार र तर्क जस्काे पनि राम्रो हुन्छ तर त्यसलाई व्यवहारमा उतार्न सक्दैनन् ,विचार र तर्कले मात्र विकास हुँदैन ,सम्बृध्दि हुँदैन । सत्तामा पुगेपछि जुन जाेगि पनि कानै चिरेकाे हाे ! बरु विप्लव दाजु तपाईं पनि खुल्ला प्रतिस्पर्धात्मक शान्तिपूर्ण राजनीतिमा आउनुहाेस,निर्दाेष मान्छे मार्न छाेडदिनुस्,१७०००मारेकाे परिणाम के भयाे मैले भन्नु नपर्ला सायद । खुल्ला रुपमा संघर्ष गर्दै गएपछि समय सान्दर्भिक परिवर्तन हुँदैजान्छ ।

  • @susmakc9496
    @susmakc9496 6 лет назад +35

    महान बिचार का लागि विप्लव लाई सलाम!! बलत्कारी हरुको शासन मास्नु पर्छ!!

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 3 года назад

    साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ। आफै नियम बनाउने र आफैले सुविधा लिने र मन्त्री हुने व्यवस्था रहुन्जेल देशकाे भलाे हुँदैन।

  • @kasukirati7974
    @kasukirati7974 5 лет назад +5

    तपाईहरु सकेसम्म ठुलो सानो पार्टी सबै मिलेर जानुस।अब गरिब ,सोजा निमुखा जनताका छोराछोरी बन्दुक बोकेर जङगल्मा हिड्ने वाला छैन।

  • @647MrLN
    @647MrLN 3 года назад

    आजकाे ठुलाे आवस्यकहाे विप्लव।
    आजकै आवस्यक थियाे ओलीले विप्लवलाई आतङ्क घाेसणा गरि देश आन्दाेलन रहित गरि विकास गर्नु तर आज ओली गनाउदै गयेकाछन
    केही राम्राकाम गरि अरुकेहि गर्न सकेनन।
    विप्लव संग ओलीले हारि सकेकाछन। प्रस्ट भयेहुन्छ।
    राजालाई पनि विप्लवकाे साथ रहेछ तेसैले
    राजावादि बडेका रहेछन।देश विकास गर्नेलाई
    राजाले कहिलै बाधा पुर्यायेनन। तर काँङ्ग्रेसि र एमाले हरुहुन देश बेच्ने इण्डियन संग ठगिने
    2007 सालमै राजाले देश जिम्मालायेकाथिये
    तर केही गर्नु भन्दा देशलाई इण्डिया निर्भर पारेर
    कंङ्गाल पारेकाहुन र छन।
    जय लिगल नेपाल= इण्डियन उपनिवेस मुक्त नेपाल=जय ग्रेटर नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tularamrai3513
    @tularamrai3513 5 лет назад +13

    कुनै पनि हालतमा देशमा अन्तरिक दन्त एवं युद्ध गर्नु मुर्खता हो युद्धले देश बिकास एवं एक आपसमा भाइचरा हुदैन । उल्टै देशमा अकल्पनीय नैक्सान एवं अमनविय दुर्ब्यवहार हुन्छ र यसले देश र जनताको भलो हुदैन। नेपाली जनताले सँधै शान्ति, समिर्द्धी एवं खुसी चाहन्छ।

    • @Prativaregmi99
      @Prativaregmi99 2 года назад

      Vote halne lle ramro lai haldio bhane ta ramra manxe power ma gaepaxi sbai ramro. Bhanepaxi samasya ta hamle halne vote raixa haina ta. Sichya ko vote ko mahatto ho Democracy ma ladai haina.

  • @punarammagar9586
    @punarammagar9586 5 лет назад

    एक चोती फेरि बिप्लब दाइ को अन्तरबार्ता सुन्न मन लाको छ

  • @trilbanjade5273
    @trilbanjade5273 6 лет назад +6

    we all Nepalis need development in our country not war in country again please stop this violence "Netra ji" the people of your party are not only Nepali those people who are out of your party they are also Nepalese ,ya you have some objection with other leaders in your own party, you can raze your voice against the system but violence is not supported by any citizen of Nepal thank you

  • @mayakosansarjivanko7690
    @mayakosansarjivanko7690 5 лет назад +1

    बिज्ञान र प्राविधि ले बनेको युगमा आजको समाजवादी क्रान्ति परंरागत तरिकाबाट सम्भब छैन भन्ने कुरा बुझ्न जरुरी छ

  • @kedarkarki2484
    @kedarkarki2484 7 лет назад +6

    भुसन सर नेपाल का पाटी र नेता हरू लाई पावर र कुर्सी चाहिएको छ सबैलाई मन्त्री र प्रधानमन्त्री बनायने हो भने सब ठिक हुन्छ नेपाल मा साच्चै देश बनाउने नेता नै भनन्

    • @gangasubed3554
      @gangasubed3554 3 года назад

      ठिक भयनन नेता जति कुकुर हुन बुझनु भो भूषण जि बिप्लबले केहिगनेँछन कि त बिचार वाको सुनौन भूषण जि

    • @gangasubed3554
      @gangasubed3554 3 года назад

      ठिक ठिक छ भूषण जि बिप्लब जिको नि कुरासुनौन

  • @dambargurung4950
    @dambargurung4950 4 года назад

    भुसल जि धन्यवाद

  • @malekhu
    @malekhu 7 лет назад +4

    कमरेड ले चुनाब भएको भन्नु भयो तर कहा भयो भन्नु त ?

  • @arjunkc9127
    @arjunkc9127 2 года назад

    यो सँनसार परिवर्तन हुदै छ तेसैले यो सन्सार मा ठुलो परीवरतन हुदैछ हेर्दै जानुहोस

  • @Pradip.st2019
    @Pradip.st2019 7 лет назад +9

    सन्चालक sir हामिले कैले सम्म बिदेशिको साहायेताको भरमा पर्ने हो ? येस्को उपाएको खोजौन .....

  • @saugat657
    @saugat657 3 года назад +1

    he is good leader . a clear vision for all

  • @MrGajinstha
    @MrGajinstha 6 лет назад +3

    Bhushan Sir.. I like and appreciate the way you end up this session with non-violence request. Thank you for this effort.

    • @sujaniregmi9245
      @sujaniregmi9245 2 года назад

      O9o99o99l999kmo9k9l9o9om99op9polo9

    • @sujaniregmi9245
      @sujaniregmi9245 2 года назад

      99m9op99ooool9999ooll9o99o9999999o99oo999k9999om9poo9999oo9op99p9ppoook9km9oooo9k9ok9m99o99o9oo9okok999ooo9op9ollpk9m99oo99999m9l9lo999k9m999p999999ool9o9looool9oo9999l9llop9p9ol99plp9o99lm9opml999m99p9p9l9mpol

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 года назад

    तीन बर्ष अगि गरेको विश्लेषण आज आएर मिलेको छ दुरदिशी नेता ॥

  • @prabinpun1453
    @prabinpun1453 7 лет назад +65

    आफ्नो छोरा छोरी लाई डाक्टर पधाउने जनताको छोरा छोरीलाई बन्दुक बोक भने अध्यक्ष पद नपाएर पाती फुटाने लाई कले साथ दिन्छ

  • @krisnabahadur7566
    @krisnabahadur7566 3 года назад

    सबै नेपाली को अन्तिम चाहानॎ देशमा बिकासका सिर्जना हरुको स्रुवात र स्वदेशमै रोजगार बाटाबाटा हरुमा तिब्रता नदीनाला हरु को प्रयोग बनसॕरक्षण स्वास्थ्य सिक्षा मासुधार गर्न |तपाइलाइ सम्झेकाछन|

  • @narayanpuri8646
    @narayanpuri8646 5 лет назад +3

    माया गर्ने ब्यबसायी अरे भोलिका लागि ब्यक्तिगत सर्तका लागि, दैचिउरे धमिरा हरुले हो,

  • @premsubedi3048
    @premsubedi3048 3 года назад +1

    very good dialage

  • @chandraraiyoutubechannel1212
    @chandraraiyoutubechannel1212 5 лет назад +39

    जसले बिप्पलबको बारेमा र रबि को बारेमा नराम्रो बोल्दै छ
    त्यो बेकुपहरु नाम र फोटो सगै कपिमा लेखेर राख्छु
    पछि हिसाब गर्छु location सगै

    • @user-gm4dn2xu3f
      @user-gm4dn2xu3f 5 лет назад +3

      बिप्लब गलत हो रबि सहि हो तुलना गर्नै मिल्दैन

    • @user-gm4dn2xu3f
      @user-gm4dn2xu3f 5 лет назад +2

      किनकी रबि दाइ जनता को भगवान हो बिप्लब ले एनसेल बाट पैसा पाएपछि एनसेल को बारेमा चुइक्क समेत बोलेन

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 5 лет назад

      Dilip Lama 👍

    • @jivanthapa2400
      @jivanthapa2400 5 лет назад

      सिर्जना S.T साला खाते बिप्लप हिजो हतेरा आतंकवादी थियो aaj पनि छ. यों खाते संग अब जनताले हिसाब लिन्छ

    • @narayanpuri8646
      @narayanpuri8646 5 лет назад

      यो कोहो रबि र पिप्लप लाई एकै दर्जामा राख्ने,🤔

  • @perfectadhikari5472
    @perfectadhikari5472 3 года назад +1

    भन्नू र ब्याबहार मा ल्याउनु मा धेरै फरक छ । हिम्मत छ भने सी जिन्पिङ, ब्लादिमिर पुटिन, किम जोङ र ट्रम्प जस्तो भएर उदाउन सक्नु पर्छ अनि बल्ल नेपाल मा बिकास हुन्छ । कि कसो साथी हो ?

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 7 лет назад +73

    यसको छोराले बन्दुक बोगेर मेरो पछि हिडे भने म जान्छु अगागी अगाडी हैन भने आफ्नो छोराछोरी विदेशमा पढाएर,जनताको छोराछोरी मार्ने काम नगरम...

    • @rajeshpoon8897
      @rajeshpoon8897 6 лет назад +1

      Ho sai ho sabaiko sochai astai aauna parxa....Maost are only conflicts.

    • @binayakc2488
      @binayakc2488 6 лет назад

      एकदमै सही कुरो

    • @nabinbhandari8336
      @nabinbhandari8336 5 лет назад

      Good

    • @silwalutb
      @silwalutb 5 лет назад +1

      Chora chori bidesh ma..hamlai chai banduk..kina?

    • @Player1014
      @Player1014 5 лет назад

      Desh ko rastriyatai dharap vayepaxi sathi haru bidesh mai pade pani kei hunewala xaina.. paila rastra ra rastriyata jogau

  • @kisandarlami4774
    @kisandarlami4774 3 года назад

    कम्युनिस्ट शान्तिको देश नेपालमा जन्माउनु भनेको देश विखण्डन पार्ने अशान्ति सृजना गर्ने एउटा विदेशिको म्यानडेट् हो।

  • @beyondinfinity3876
    @beyondinfinity3876 5 лет назад +14

    respect to this legendary leader!#Respect

  • @bikashsapkotavlogs5435
    @bikashsapkotavlogs5435 3 года назад

    I am big fan of his vision

  • @user-oy3ci5uu6w
    @user-oy3ci5uu6w 4 года назад +3

    2020

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 5 лет назад +2

    कान्तिपुर सुरेन्द्र सर जस्तो मान्छेहरुलाइ अन्तर्वाता लिने गर्नु न अनि थाहा हुन्छ देश कसरी बनाउनु पर्छ भनेर । राज्त्रन्त्र महङ्गो भयो भन्नेहरु आज तिनीहरु नै बिलासी जीवन बिताइ रहेको छ यसैको लागि हो।

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 7 лет назад +14

    यदि म सामान्य सुरक्षाकर्मि मात्र भएको भए ईनकाउण्टर मा सिध्याई दिन्थे !!!

    • @ramchhetri6483
      @ramchhetri6483 6 лет назад

      i love nepal haha

    • @yubrajprasai3251
      @yubrajprasai3251 6 лет назад

      यो त अत्ति भो बिप्लब जि फेरि रक्तपात मच्चाउने हो

  • @rijankhadka9393
    @rijankhadka9393 3 года назад

    सहि बिचार हो।

  • @mohanhomegain1001
    @mohanhomegain1001 6 лет назад +5

    netra bikram ji ajako jasto yug ma tapai jasto buddijibi manche le yesto kura garera samanye yuba harulai galat batoma laijana kina khojnu huncha , tapai le socheko anusar desh chaldeina yo tapailai pani ramro sanga taha chha

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад

    भुसणसर हजुरलाइ सलामछ

  • @purnajee7068
    @purnajee7068 7 лет назад +68

    आफ्नो छोरा लाई डाक्टर पढाएर अरु सर्ब साधारण लाई बन्दुक बोकाउन लगाउने त ? सहि प्रस्न हहहहहाअ

    • @newlightoli1834
      @newlightoli1834 4 года назад +1

      के विप्लव का छाेरा भएरै डक्टर पढ्न नपाउनु.?

    • @rameshpoudel1913
      @rameshpoudel1913 4 года назад +2

      @@newlightoli1834 के सर्बसाधारण का छोरा छोरी भए भन्दैमा बन्दुक नै बोक्न पर्ने हो ?

    • @shantaacharya8684
      @shantaacharya8684 3 года назад +2

      @@newlightoli1834 सबैलाई पढ्न दिनुपर्छ ।
      भारतको पिछलग्गु भएर देश बन्दैन ।

    • @nishanlamichhane6566
      @nishanlamichhane6566 3 года назад +1

      @@newlightoli1834 आफ्नै पैसाले र लुटेको पैसामा फरक हुन्छ नि

  • @nabinbk7747
    @nabinbk7747 Год назад

    सलाम बिप्लब कमरेड ✊✊✊

  • @vijayrawal7260
    @vijayrawal7260 5 лет назад +3

    Salam x

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 3 года назад

    Biplap jyu great thinking. Sahi rajniti.

  • @nareshjoshi2696
    @nareshjoshi2696 7 лет назад +14

    नेपालमा अब बिप्लप नै बिकल्प हो।

  • @kamalsingh3235
    @kamalsingh3235 3 года назад

    नेत्र बिक्रम जस्तो खरो र बुद्धिमानी अरू कोही नेता नै छैन्न आमने साम्ने टक्कर गराय पनी

  • @mayaseezal8341
    @mayaseezal8341 5 лет назад +3

    biplap ko kura 100% good

  • @user-fe9vh2ot7m
    @user-fe9vh2ot7m 3 года назад

    सलुट छ बिप्लब दाइ

  • @gunarajpuri7491
    @gunarajpuri7491 7 лет назад +29

    अाफ्नो छोराछोरी डाक्टर ईन्जिनियर जनताका छोराछोरी को हातमा बन्दुक छि जनताको टाउकोमा चडेर अाफ्नो दुनो सोजाउने नेता

  • @balarampradhan6169
    @balarampradhan6169 3 года назад

    नमस्ते ने बिक्रम चन्द जि भोलि ठाउँमा पगेपछि आजको नकलि राजाहरूको जस्तै त होलानि।

  • @jbgc5880
    @jbgc5880 5 лет назад +15

    कमसेकम सडक वाट दवाब दिने आत गर्ने मान्छे त छन

  • @bijaybibash9931
    @bijaybibash9931 2 года назад

    नेपाल मा क्रान्ति कोहि को छोरा डाक्टर पढाउन कोहि का छोराछोरी मन्त्री देखि पार्टी को सबै तह तप्का सम्म जनताको चाहिँ कहिले आउँछ शुभ- बिहान ?

  • @rujeet22
    @rujeet22 7 лет назад +11

    bhusan dahal sir pani ekdum fraustrate dekhinu huncha

  • @dambergurung6235
    @dambergurung6235 3 года назад

    नेत्र बिक्रम चन्दले कसैको सहयोग बिना केही पनि गर्नु असम्भव छ! काम गर्नु एकातिर अनि कुम्लो बोकि ठिमितिर! नेपालको राजनितिलाइ फर्केर हेर्ने हो भनी? नेताहरुको काम गराइले स्पस्ट पारेको छ!

  • @user-cz4zc8qr7v
    @user-cz4zc8qr7v 6 лет назад +5

    good job comred biplp g lai ab desh ma feri hatiyar boknuko kehi piklp xen

  • @exploremylifestyle7281
    @exploremylifestyle7281 3 года назад

    He is great I watching 2020 this video

  • @ngmagar8417
    @ngmagar8417 7 лет назад +21

    good biplab

    • @prakashjoshi5772
      @prakashjoshi5772 7 лет назад +3

      नेपाल को गदाहा नेता भनेर चीन्दाहून्छ थूक्क

    • @naryannaryannaryan7842
      @naryannaryannaryan7842 6 лет назад

      Janta anurodha garchass vane aaija naa jantako samu himat xa vane...aayera loktaralai saman gardae chunab aayera chunab ladra dekha jeetera dekha kukur biplap kati tero bektigat suwarthako lagi jantalai kati dukha dinxass ho khate kukur....

  • @amritsing1232
    @amritsing1232 4 года назад +1

    Biplov sir ko b4 ekdam Sahamat Xau

  • @MrTilakgurung
    @MrTilakgurung 6 лет назад +6

    bilob li aja ko 21st century ma peacefully pani samaj paribartan garna sakinxa

  • @gangagangakc5996
    @gangagangakc5996 3 года назад

    जति बोले पनि जति भाषण गरे पनि जुन गोगि आए पनि कानै चिरेको ? 🇳🇵🇳🇵

  • @chhabilalmagarchhabi6743
    @chhabilalmagarchhabi6743 5 лет назад +5

    इनिहरुले चंदा सक्कलन गरेर वाक्क लगाए जनतालाई साला बिपल्प पार्टीको नाममा चंदा उठाएर अरु नै धनी भै सके सरकार पनि जनता लुट्ने बिप्लप पनि लुट्ने जता बाट पनि जनतानै मर्ने

  • @dbsgofficial6532
    @dbsgofficial6532 3 года назад

    Wow his a verry gentleman

  • @harutoratsuchimikado4246
    @harutoratsuchimikado4246 5 лет назад +8

    Biplab sanga jasto thado boleko xas testo des bechua haru sanga bolera dekha.

  • @subashkhadkachhetri2075
    @subashkhadkachhetri2075 3 года назад

    Biplob jee ko kura samaya sandarbhik cha Salute sir

  • @tikagodargodar1940
    @tikagodargodar1940 5 лет назад +3

    जाे कुरा बिपलबकाे सहि छ अरुले भनेर हुदैन

  • @deurapakathayat5229
    @deurapakathayat5229 3 года назад

    Good

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 7 лет назад +18

    मावबादी नेताहरुलाई यिनकै कार्यकर्ताले मार्छन, यो विप्लवलाई पनि छोड्ने छैनन!
    यिनले भाग खोजेर चोईटिएका हुन नत्र ल प्रचन्ड संग त मिल्न सकेन किन बैध्य संग मिलेन?
    कुरो प्रस्ट छ, यिनले पनी कमाई खाने बाटो खोजेका हुन अरु केहि होईन!

    • @dipudhami5692
      @dipudhami5692 4 года назад

      भाक खोजेर चोईटिएको रे विप्लव लाई यस्तो भन्न सुहाउँदैन मित्र! बरु आफ्नो भाक भनौं या हजारौंको बलिदान बाट प्राप्त लोकतन्त्र गणतन्त्र लाई रक्षा गर्दै अझ उन्नत ब्यबस्था लेउनका निमित्त दिनरात नभनी देश र जनताको लागी एकीकृत जनक्रान्तीको महासमरमा २१ औं सताब्दीमा पनि क्रान्ति सम्भब छ हाम्रै पालामा भनी अनवरत लडिरहेको एउटा क्रान्तिकारी योद्धालाई तपाई हामीले यसो भन्नु कति उपयुक्त होला! बरु साथ दिउ हात दिउ काध थापु र अगाडि बडौ।

    • @chhabilalthapa9616
      @chhabilalthapa9616 4 года назад

      Revolution vaneko yahi ho mitra

  • @rajanlakandri1685
    @rajanlakandri1685 7 лет назад +4

    तैले बनाउन खोजेको बैज्ञानिक युग सिरिया, राेहनड, इराक, अफ्गनिस्तन जस्तो होला।