नया गीत हेर्नु है झ्यालैमा ऐना ruclips.net/video/08H6iwzFgmc/видео.html तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851013209
भाईहरू को कुरा कति राम्रो छ हई सहि कुरो धाधिङ मै जन्मेर हुर्केर बडेर पढेर अहिले काठमाडौंमा अाएपछि बिकट भन् चाँही भएन भई भाईको कुरा 100/ राईट छ भाई हजुर को सोच बिचार माहाँन छ खुलेर बोल्नु दर्शक तेति अन्पड छैनन् तेति बोल्दैमा कोकि कसैले हजुर लाई गालि गर्दैनन् कमेन्ट हेरेर मलाई कमेन्ट मार्फत रिप्लाई दिनुहोला धन्यवाद
कति मिठो इन्टर्भ्यु कति राम्रो परिवार साच्चै लक्ष्मि बैनी कति भाग्यमानी हुनुहुन्छ यस्तो दाजुभाइ को चेली हुन पाउनुभएको छ । म त लक्ष्मी बैनी को हरेक इन्टर्भ्यु हेरेको छु ।सायदै कुनैपनी गित छुटाको छैन होला मैले हेर्न ।अति नै मन पर्ने प्यारी बैनी लक्ष्मी लाई सफलता को अनगिन्ती सुभकामना ♥️♥️ अनि हरेक पाइला मा बैनी लाई यति मिठो साथ दिनुहुने भाजुभाइ मा पनि धेरै माया ♥️♥️♥️
स्वरकाे ध्वनि लक्ष्मी खड्का जि काे दादाकाे कति राम्रो साेच बिचार छ तिनैभाई बैनि कति रमाइलो हुनुहुन्छ सदादिन यस्तै माया ममतामा बस्नुहाेला सबैलाई धेरै धेरै धन्यवाद ।
धेरै मनपर्छ बैनिकाे गित हामी एउटै जिल्ला र एउटै यरियाकाे रहेछाै लक्ष्मी बैनिकाे फेस मेराे बैनि सग मिल्छ मलाई त दुई बैनिलाई मितीनी लगाउन मन लागेको छ बैनिकाे साङ्केतिक भबिश्य अझै उन्नति हुदै जाअाेस बैनिलाई शुभकामना छ ।
ईन्टर्भ्यु असाध्यै राम्रो लग्यो कमल सर ! Laxmi बहिनिको पहिलो चोटि अन्तर्वार्ता हेर्न पाईयो । Laxmi बहिनि असाध्यै राम्रो स्वर कि धनि गाईका पनि। बाकि दिन हरुको लागि शुभकामना छ। परिवारिक माहुल पनि असाध्यै राम्रो रहेछ । दाईको गाएकि पनि मलाई त मन पर्यो । भाई उस्तै ! सम्भव भए सम्म Laxmi अनि उहाको मम्मि बाबा सगैको अन्तर्वार्ता हेर्न पाए कत्ति मजा आउथ्यो होला है कमल सर !
जति सुन्दर मुस्कान,त्यो भन्दा अझ सुन्दर मान्छे,कर्णपृय स्वरकी धनी पछिल्लो समय मलाई अत्यन्तै मन पर्ने स्वरकिन्नरी लक्ष्मी बैनीलाई अंझै सफलताको लागी हार्दिक शुभकामना!
लक्ष्मी को गाउने शैली र शब्द प्रहार एक्दम मन पर्छ मलाइ लक्ष्मी को गित आएको देखे पछि काम नै छोडेर हेर्ने गर्छु म त । अझै राम्रो प्रगती गरेको हेर्न पाम ।
दाजु भाइ सारै ज्ञानी बैनी तेती कै ज्ञानी यस्ताे राम्राे परिवार देख्दा खुशी लाग्छ । भाइ त माेडल हुने खालकाे छ । तर पढ्रन त पर्छ । सिए गरेर माेडल तिर पनि लाग्नु है कान्छाे भाइ
wow kati milako hai daju vai bahini sabai jana ra daaju ko kura garna saili dharai man paryo malai miss you daju tapaaila ramro kura gardai gayaci vai bainila tahi kura sikni hun safalatako suvakamana dajulai maro salam
कमल सर हजुर लाई कहिलै नछुटाई फलोगर्ने र भिडियो खोजि खोजि हर्ने गर्छु तर हजुरको च्यानलमा पछिल्लो समयमा सबैको मनमा बस्न सफल साँगितिक क्षेत्रमा उदाउदै गरेको तारा मेनुका परियार बहिनिलाई पनि ल्याउने कोसिस गर्नु होला नत्र बैनिको भविष्य र स्रोता दर्शक को कान सदैब अधुरो अपुरो हुने छ ।
Aaha Sarai mitho aabaj x laxmi sister ko.kisan sijapati sanga gaunu vako dada ghare saili maile 50 patak heresaki aji herna man lagx.sabai nepali ko man mutuma basna saphal hunuhunx aji pragati ko subhakamana x.
मैले सधै मन पराएको मिठो स्वर भएकी गाइका यिनिको भबिस्य सागितिक क्षेत्रमा राम्रो छ धादिङ मा जन्मिएकी धादिङ कि चेली भनेर हामी गर्ब गरिरहन्छौ तर यिनले आज दिएको अन्तरबार्ता मा ठाउँले जन्माएको भन्न मिल्दैन भन्दा आफ्नो ठाउँको अपमान गरे जसो लागेर खिन्न लाग्यो आगामी दिनमा यसो सुन्न नपरोस् गर्ब गरेर भन्न सक्नु म धादिङकी हु भनेर ।यहीँ भिर पाखाले जन्माएको हो तपाइँलाइ यहीँ ठाउँमा नाच्दै गाउदै हिड्ने अबस्थामा भेटिनु भको हो सफलता को कामना लक्ष्मी
Ramri maanchhe ko ramro swor ! Samaj bhitra lukera baseka yi pratibha haru ujagar gardai lyaunu dherai ramro ! Nepal ra Nepali ko sanskaar sanskriti lai taaja paarnu ramro hune chha. Manchhe haru sworai nabhaye pani chichyai chichyai gaune tira lagne gare ko pani dekhe chhu tara yo naani ko swor, bebahar ra movement Natural lagyo. Agadhi badhne kosis jaari raakhnu parchha. Mero tarfa bata pani shubhakamana chha.
नया गीत हेर्नु है झ्यालैमा ऐना
ruclips.net/video/08H6iwzFgmc/видео.html
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact: 9851013209
Nice ❤️ family 👪 HAmsa Asti Maya rai rahos didi bhinko maya dubai dubi dhaki Kati ramro haso every one
Nice Laxmi bahini. Uttorattar pragati ko kamana . Sarai ramro voice. Manze ni ramri bahini. God bless.
lll
हाल को चलिरहेकी लोकदोहोरी गायिका मध्य एक दमै मन पर्ने गायिका हुन लक्ष्मी खड्का।सुमधुर स्वरकी धनी लक्ष्मी खड्का बहिनिलाइ अझै प्रगतिको सुभकामना ।
आहा कति रमाइलो परिवार भाइ बैनीहरु अनि शिक्षित परिवारको शिक्षित संदेश बधाइ छ लक्ष्मी खड्का नयाँ गीतको धेरै धेरै सफलताको शुभकामना
लक्ष्मी खड्का को आवाज निकै मिठो लाग्छ😘🙏
भाईहरू को कुरा कति राम्रो छ हई सहि कुरो धाधिङ मै जन्मेर हुर्केर बडेर पढेर अहिले काठमाडौंमा अाएपछि बिकट भन् चाँही भएन भई भाईको कुरा 100/ राईट छ भाई हजुर को सोच बिचार माहाँन छ खुलेर बोल्नु दर्शक तेति अन्पड छैनन् तेति बोल्दैमा कोकि कसैले हजुर लाई गालि गर्दैनन् कमेन्ट हेरेर मलाई कमेन्ट मार्फत रिप्लाई दिनुहोला धन्यवाद
हाम्रो बहिनी को धेरै राम्रो सोवर छ
राम्रो सङ्ग प्रगती गर्दै जानू बुनु
म तिम्रो intervew हेर्दै छु बहराईन बात बुनु
लाेकप्रिय गाइका स्वाेरकिधनि लक्ष्मिखड्काकाे परिबारिक भेटघाट गराउंने कमलजिलाइ धन्नेबाद
स्वर कि धनी हुनुहुन्छ अझ राम्रो गर्नुहाेस शुभकामना । बाेली र स्वर मा कति फरक राम्रो लाग्याे। तपाईं काे धेरै गित सुनेकाे छु सबै राम्रा छन्।
दाईको कती राम्रो सोंच कती महान उच्च बीचार ,कती सज्जन! साथै स्वर पनी कती मीठो रैछ अनी not bad bhai को पनी ❤️
कति मिठो इन्टर्भ्यु कति राम्रो परिवार साच्चै लक्ष्मि बैनी कति भाग्यमानी हुनुहुन्छ यस्तो दाजुभाइ को चेली हुन पाउनुभएको छ । म त लक्ष्मी बैनी को हरेक इन्टर्भ्यु हेरेको छु ।सायदै कुनैपनी गित छुटाको छैन होला मैले हेर्न ।अति नै मन पर्ने प्यारी बैनी लक्ष्मी लाई सफलता को अनगिन्ती सुभकामना ♥️♥️ अनि हरेक पाइला मा बैनी लाई यति मिठो साथ दिनुहुने भाजुभाइ मा पनि धेरै माया ♥️♥️♥️
निकै राम्रो लाग्छ, लक्ष्मी बैनी गाउने शैली कोईली जस्तै मीठो आबाज सफलताको अग्रिम शुभ कामना
स्वरकाे ध्वनि लक्ष्मी खड्का जि काे दादाकाे कति राम्रो साेच बिचार छ तिनैभाई बैनि कति रमाइलो हुनुहुन्छ सदादिन यस्तै माया ममतामा बस्नुहाेला सबैलाई धेरै धेरै धन्यवाद ।
धेरै मनपर्छ बैनिकाे गित हामी एउटै जिल्ला र एउटै यरियाकाे रहेछाै लक्ष्मी बैनिकाे फेस मेराे बैनि सग मिल्छ मलाई त दुई बैनिलाई मितीनी लगाउन मन लागेको छ बैनिकाे साङ्केतिक भबिश्य अझै उन्नति हुदै जाअाेस बैनिलाई शुभकामना छ ।
नमस्कार सबैमा हाम्रो नया अन्तरबार्ता सङगै नया गित `झ्यालैमा ऎना ´ हेरिदिनुहोला है😍🙏ruclips.net/video/08H6iwzFgmc/видео.html
बुबा आमा प्रतिको आदर सम्मान सुन्दा अति सभ्य र संस्कारि परिवार सायद भगवान पनि यहा रमाउछ होला
सबैको voice एउतै छ । कति sweet family .
मिठो स्वरकी धनी गायिका लक्ष्मी जी को एकदमै राम्रो छ!!
कति राम्रो परिवार लक्ष्मी बहिनी काे दाजु भाइ हरु सम्पुर्ण तिम लाई धेरै धेरै धन्देबात
ईन्टर्भ्यु असाध्यै राम्रो लग्यो कमल सर ! Laxmi बहिनिको पहिलो चोटि अन्तर्वार्ता हेर्न पाईयो । Laxmi बहिनि असाध्यै राम्रो स्वर कि धनि गाईका पनि। बाकि दिन हरुको लागि शुभकामना छ। परिवारिक माहुल पनि असाध्यै राम्रो रहेछ । दाईको गाएकि पनि मलाई त मन पर्यो । भाई उस्तै ! सम्भव भए सम्म Laxmi अनि उहाको मम्मि बाबा सगैको अन्तर्वार्ता हेर्न पाए कत्ति मजा आउथ्यो होला है कमल सर !
सामाजको लागि सुन्दर सन्देश साकारात्मक सोचाई सपरिवार सुन्दर परिवार laxmi g laie congratulation
Hamro gharma ni ta vanni chalan chha. Tapai vanda ekdam garo hunchha kura garna lai. Sweet sister and supportive brother. Keep it up guys❤️❤️😍😍😍😍
आहा करि रमाई फेम्ली सम्पुर्ण मा नमस्कार हाम्रो धादिङ को चेली लक्ष्मी बहिनि ले चाले पाई ला अझैगगदी बदेको हेर्न पाउ
उत्कृष्ट प्रतिभा बैनिको साथै उत्तरोत्तर प्रगतिको कामना
राम्रो परिवारको मिठो कुराकानी आहा 😘❣️
धेरै माया सबैजनालाई ❣️
सदैब प्रगति गर्दै जानू 😊
Dherai ramro daju vai kati milnu bako dherai khusi layo malai Pani Man paxa baini ko dohori git haru sadai vari sunne garxu
Ohoo.....keep it up Laxmi Best wishes🎈💓💓
Nice smiles 3 janakai😌🤗🤗
Katti ramro hunu hudo raixa Narayan ji ni..music video aaunu paryo sarkaaarrr😄☺️
यसलाइ नै भन्छन सस्कार पाएको परिवार कति सभ्य र सभ्यता बोल्ने तरीका सैहिली कति मिठो
सारै राम्रो परिवार सफलताको कामना मलेखु पुलतरि भन्ने गित आज सुन्न पाईएन
जति सुन्दर मुस्कान,त्यो भन्दा अझ सुन्दर मान्छे,कर्णपृय स्वरकी धनी पछिल्लो समय मलाई अत्यन्तै मन पर्ने स्वरकिन्नरी लक्ष्मी बैनीलाई अंझै सफलताको लागी हार्दिक शुभकामना!
लक्ष्मी नानीकाे सुरिलाे स्वर र हाँसाे उनकाे पहिचान हाे।म नानीकाे हरकुनै गितहरु मन पराउछु।उनकाे उज्वल भबिष्यकाे कामना।
मेरो अति नै मन पर्ने गाइका लक्ष्मी खड्का so qute voice
लक्ष्मी को गाउने शैली र शब्द प्रहार एक्दम मन पर्छ मलाइ लक्ष्मी को गित आएको देखे पछि काम नै छोडेर हेर्ने गर्छु म त ।
अझै राम्रो प्रगती गरेको हेर्न पाम ।
कति उत्म सोचबिचार कति राम्रो प्रस्तुति 🙏💖
दाइ चै सारै राम्रो मान्छे सोच पनि माहान धेरै धेरै धनेबात
Wow laxami bunu ko kya mitho sor x sarai man parni agrim suvakamana x bunu lai 😍😍😍😍😘😘😘
Wow nice all'and injoya tha your Live daai baini ko maya hos ta yesto sachikai paraut fill vo angrim suva kamana new git ko lagi
दाजु भाइको नै कति मीठो आवाज आहा
Sachai haso chahi. Kati mitho voice pani tati ramrox 🙏🙏🙏♥️♥️👍👍👍
Dhary ramro voice bahini.keep it up❤️
मिठो आबाज क छ हजुर सुभकामना
Aha kati ramailo Interview Laxmi sis n bro haruko
दाजु भाइ सारै ज्ञानी बैनी तेती कै ज्ञानी यस्ताे राम्राे परिवार देख्दा खुशी लाग्छ । भाइ त माेडल हुने खालकाे छ । तर पढ्रन त पर्छ । सिए गरेर माेडल तिर पनि लाग्नु है कान्छाे भाइ
नव गायिकाको गित संगित स्वर राम्रो छ । उत्तरोत्तरको कामना गर्दछु ।
भाइबहिनी हरु कति एकदमै बुझ्ने खालको लाग्यो सबै को परिवार मा यस्तो खालको होस🙏🙏
यसरी नै प्रगति गर्दै जानुहोला र हजुरको उन्नति प्रगति हुँदै जाओस् मेरो तर्फ बाट लाखौ लाख शुभकामना छ
लक्ष्मी बहिनिको दोहोरी खोजि खोजि सुन्ने गर्छु मलाई एक किसिमको आनन्द आउन्छ ।शब्द लिप्सिङ सोर सबै लास्टै मन पर्छ।एक दिन खाना डरेको पनि दिन छ
सुमधुर स्वरकी धनी लक्ष्मी 🙏🙏🙏मलाई अतिमन पर्ने गायिका।♥️♥️♥️♥️
Well done family of Laxmi Khadka beautifull Interview try yours best again
Laxmi bahini ko dai Bhai pani uttikai ramro hunuhunxa interview ko lagi Kamal sir lai dhanyawad
एक दम राम्रो छ बहिनी को स्वर
आहा कति राम्रो छ स्वर ❤️❤️सुन्दर परिवार 🤘🤘
wow kati milako hai daju vai bahini sabai jana ra daaju ko kura garna saili dharai man paryo malai miss you daju tapaaila ramro kura gardai gayaci vai bainila tahi kura sikni hun safalatako suvakamana dajulai maro salam
Padhe lekheko manxeko sochnai ramro salut xa laxmi khadkako dajulai best soch man paryo
सोरकि धनि बुुनु आजई अगाडि बडनु होला मलाई मन परेको गित गाउने के होला भनेको त आज चिने कति मायालु बहिनी रछ😍😍😍😍😍🙏🙏🙏🙏🙏
Wow! Totally awesome multi talent family.
Dai ko soch sarai ramro boineko caring dharai garana salut xha dai lai sabai lai hajur jasto soch sath sport maya garana caring garana dai melos
sarai mitho swarki khani vayeki bahini .......
Laxmi बहिनी कति फेङकी बोलनु हुनछ है दाइ भाई पनि कति बुझकी।
Kasto ramro maya garne bujhne daju&Bhai sadhai yastai sath support garnu janu bahinilai😍😍😍🙏🙏🙏
Aha kati ramro shoch vayeko xora xori yesto xora xori janminu ni baa amako vaggye nai hola, Laxmi khadka ko aawaj dherai ramro lagxa
कति रमाइलो के यो दाइ भाइ दिदी भहिनी।
लक्षमि खड्का को लाइफ दोहरी त मलाइ पनि मन पर्छ है
Atte ramro family (understanding family ) ❤️❤️❤️🇲🇹🇲🇹🇲🇹🇲🇹
Daju bhai boiniko maya dheroi ramro x sadhai yastai haus ...😍😍
अति नै मिठो गाइकाको मिठो परिवार
कमल सर हजुर लाई कहिलै नछुटाई फलोगर्ने र भिडियो खोजि खोजि हर्ने गर्छु तर हजुरको च्यानलमा पछिल्लो समयमा सबैको मनमा बस्न सफल साँगितिक क्षेत्रमा उदाउदै गरेको तारा मेनुका परियार बहिनिलाई पनि ल्याउने कोसिस गर्नु होला नत्र बैनिको भविष्य र स्रोता दर्शक को कान सदैब अधुरो अपुरो हुने छ ।
भाईको बोलि त जेलेबि भन्दा पनि मिठो लाग्यो यार मलाई त भाईसित भेटेरै गफ गर्न मन लाग्यो हाल साउदी मा छु सन्जोग मिलेमा भेटौला धन्यवाद
Wow what a beautiful brothers and sister bless you all
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Sar sabda ko khani manxe testai sundar ni dherai Maya xa sammana xa pargati ko kamna baini Lai
राम्रो छ गित
Aaha Sarai mitho aabaj x laxmi sister ko.kisan sijapati sanga gaunu vako dada ghare saili maile 50 patak heresaki aji herna man lagx.sabai nepali ko man mutuma basna saphal hunuhunx aji pragati ko subhakamana x.
Laxmi bahiniko vocal kati ramro ,laagx esto sor ta kahan paiyela jasto laagx.
Mero sarai manparne singer 👏👏😍😍😍😍
Really beautiful interview ❤️❤️❤️
राम्रो प्रस्तुति
Daju ko kati mitho kura derai ramro bichar daju ko 🙏🙏👌🌹
Congratulations bahini best of luck Song
Good to see you all in one frame ❣️🥰
Dai vai bahine kati ramra wow
Voice Queen लक्ष्मी खड्का 😍😍😱
दाजु भाइ पनि बहिनीको गीतमा खेल्न लायक मोडल नै हुनुदो रहेछ । 4 जना भाइबहिनी हरूनै आएको भए झन राम्रो हुन्थ्यो ।
Kati mitho voice sis
मैले सधै मन पराएको मिठो स्वर भएकी गाइका यिनिको भबिस्य सागितिक क्षेत्रमा राम्रो छ धादिङ मा जन्मिएकी धादिङ कि चेली भनेर हामी गर्ब गरिरहन्छौ तर यिनले आज दिएको अन्तरबार्ता मा ठाउँले जन्माएको भन्न मिल्दैन भन्दा आफ्नो ठाउँको अपमान गरे जसो लागेर खिन्न लाग्यो आगामी दिनमा यसो सुन्न नपरोस् गर्ब गरेर भन्न सक्नु म धादिङकी हु भनेर ।यहीँ भिर पाखाले जन्माएको हो तपाइँलाइ यहीँ ठाउँमा नाच्दै गाउदै हिड्ने अबस्थामा भेटिनु भको हो सफलता को कामना लक्ष्मी
अाह। कति मिठो गीत हाे
Laxmi romro xa malae aati khusi lago pargati ko suvkamana
अाहाँ कति मिठाे अावजकाे धनी गाइका
धेरै राम्रो स्वर छ बधाई छ।
धेरै धेरै सम्मान छ 🙏सबै जनालाई
So qute Laxmi boini voice jhan babal
Samadhur sawor ki dhani bahinilai dherai/dherai badai xa!🙏🙏🙏🙏
Ramri maanchhe ko ramro swor ! Samaj bhitra lukera baseka yi pratibha haru ujagar gardai lyaunu dherai ramro ! Nepal ra Nepali ko sanskaar sanskriti lai taaja paarnu ramro hune chha. Manchhe haru sworai nabhaye pani chichyai chichyai gaune tira lagne gare ko pani dekhe chhu tara yo naani ko swor, bebahar ra movement Natural lagyo. Agadhi badhne kosis jaari raakhnu parchha. Mero tarfa bata pani shubhakamana chha.
झ्यालैमा एैना धेरै मिठो शब्द लाग्यो
Wow सबै परिवार शिक्षित राम्रो
So cute...laxmi
दाजुभाइ होस् यस्तो होस् ।
Laxmi khadka ko dai ko soch ati ramro xa thank you
बहिनी को स्वार राम्रो छ प्रगति को कामना बहिनी लाई
sweet voices of laxmi
thanks all
Kati understanding dae bhae haru
धेरै धेरै सुभकामना छ बहिनी
Voice Queen 👑