यती सानो काखको छोरो छोडेर अस्मिता रुदै घर छाडिन // New Live Dohori Asmita Dallakoti VS Nayan Century

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2024

Комментарии • 251

  • @AnitaGiri-cp3yv
    @AnitaGiri-cp3yv Месяц назад +6

    कति बेला ऑशु 😢😢 झरे पत्तै भएन😭😭😭😭😭😭

  • @MayaTamang-lv9cs
    @MayaTamang-lv9cs Месяц назад +34

    नयाँ बाबू काे कति मिठाे स्वाेर हाेके
    उज्ज्वल भबिस्यकाे शुभकामना सानु
    ❤🎉😊😊😊❤❤❤

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n Месяц назад +7

    अस्मिता नानु र सानो बाबुको अत्यन्त मार्मिक यो देशको वास्तविक सन्दर्भिक आमा छोराको विदेशिएको आमा को कथालाई समेटिएको छ है सानो बाबुको गायनमा प्रगति हुँदै जाओस अस्मिता नानुलाई पनि हार्दिक शुभकामना छ।

    • @bishnuaryal1087
      @bishnuaryal1087 Месяц назад

      यो बाबु को स्वर शब्द ले मन छोयो सारै मार्मिक गित उज्ज्वल भविष्य को कामना 🎉

  • @ujwalking60
    @ujwalking60 Месяц назад +12

    उज्ज्वल भबिस्य को शुभकामना सानो मान्छेलाई ❤❤❤

  • @LovelyDove-ur5hb
    @LovelyDove-ur5hb Месяц назад +21

    आसुनै आयो यो बाबुको गित सुनेरत सफलताको शुभकामना दिदी अस्मिता 🙏🙏🙏

  • @hansabahadur7959
    @hansabahadur7959 Месяц назад +10

    मीठो गाउनु भयो बाबू धेरै धेरै शुभकामना❤❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 Месяц назад +16

    कति मिठाे सोर अनि राम्रो गायको बिचरा सानै छ कस्को बाबू कति भाग्यमानी बाउ आमा होला❤❤❤❤

  • @nishabasnet7988
    @nishabasnet7988 Месяц назад +5

    भग्वान ले आशीर्वाद दिनु भएको रहेछ यो बाबू लाइ❤❤🎉🎉उज्जोल भबिस्येको कामना बाबु❤

  • @namkaran3322
    @namkaran3322 21 день назад +1

    आँसु झरेकाे थाहै भएन मेराे😢😢😢😢❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Месяц назад +2

    आहा यो बाबुको जवाफ सवाल ❤❤🎉🎉❤❤ keep itup

  • @rishiramkhatri1571
    @rishiramkhatri1571 Месяц назад +1

    धेरै नै उत्कृष्ट लाग्यो अझ सफलता छाओस् बहिनी अस्मिता अनि बाबु

  • @RamprasadSubedi-w5z
    @RamprasadSubedi-w5z Месяц назад +1

    यति सानू उमेर मा पनि कति आको गाउनलाइ देशै खाने कला छ बाबुलाइ शुभकामना ❤❤❤

  • @rinadahal7826
    @rinadahal7826 Месяц назад +4

    मन छुने सब्द बाबुकाे उज्ज्वल भबिस्यकाे कामना।

  • @narayanstha179
    @narayanstha179 Месяц назад +8

    अस्मिता को त म तेसै फ्यान थिए तर आज बाट यो सानो बाबू पनि फ्यान भए । बाबू लाई प्रगती को शुभकामना ।।।

  • @nirmalabista5692
    @nirmalabista5692 Месяц назад +5

    स्वर त्यत्तिकै राम्रो छ, सिकाउदैमा का यसरी गाउन सक्ला र ❤❤❤😢

    • @BijayaBayalkoti
      @BijayaBayalkoti Месяц назад

      yo arkaile lekheko git ho babu le gaeko matra ho

  • @gitadevkota1360
    @gitadevkota1360 Месяц назад +1

    कति राम्रो प्रस्तुती यो सानो बाबु को दुबैजना लाई शुभकामना ❤

  • @kulman9140
    @kulman9140 Месяц назад +1

    आहा अति मार्मिक गित,आँसु खसेको थाहै पाइन😢😢 बाबुको प्रतिभा अब्बल छ। सफलता सुभ कामना,फेरि अर्को भाग पनि छिटै सुन्न पाइयोस्🙏🙏

  • @indirabaskota207
    @indirabaskota207 Месяц назад +3

    मन छुने गीतबाबुलाई प्रगतिको शुभकामना ❤❤❤❤❤

  • @SarojChhetri-t4k
    @SarojChhetri-t4k Месяц назад +3

    बच्चालाई बाबा नभए नी भरु केही हुदैन तर आमा काे साथ बिनाको बच्चा काे जीवन कहाँ राम्रो हुन्छ र अस्मिता बहिनी लाई र याे सानो बाबुलाई सफलताको लाखौं लाख शुभकामना ❤❤❤❤❤❤

  • @ramesharyal4811
    @ramesharyal4811 Месяц назад +25

    अस्मीता त राष्ट्रिय शैली बेनी हुदैहो,तर बाबु बाल कलाकार मा नै एक शुभकामनासहित

  • @abiralupreti9518
    @abiralupreti9518 Месяц назад +3

    राम्रो छ बाबुको गीत अझै प्रगती गर्दै जान

  • @TulsiAunty
    @TulsiAunty Месяц назад +22

    बाबु तिम्रो ति शब्दले मलाई परदेशमा धेरै रुवायो के गर्नु पापी बाऊ भयसी आफ्नो काखको छोरा छोडेर हिंड्न पर्यो बाबु तिम्रो गित ले मलाई मेरो छोरा को धेरै याद ले सजायको छ कहिले छोरा भेटम्म भयो

  • @LalitKumarRana-dj9nz
    @LalitKumarRana-dj9nz Месяц назад +6

    सानो बाबू शब्द ले आशु नै आयो उज्जल भबीशेको कामना बाबू उत्तर उत्तर प्रगति होस

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn Месяц назад +4

    बाबुकाे पहिलाे शब्दले सारै मन राेयाे सफलताको शुभकामना बाबु अस्मिता सिस🙏🙏🙏

  • @ishworbhakti2499
    @ishworbhakti2499 Месяц назад +1

    सारै मन छुने गित अनि त्यो गितका शब्दले आसु रोकियन ❤

  • @KumariMishra-eb2bl
    @KumariMishra-eb2bl Месяц назад +1

    सानू बाबुकाे आवाज धेरै रामाे छ बाबुलाई धेरै धेरै शुभकामना

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 Месяц назад +1

    मलाई यसतै दोहोरी सुन्न मन लग्छ तर सानो बाबुको शब्दमा र अस्मिता को दोहोरी ले सारै मन छोयो

  • @KalpanaKhadka-eh4bg
    @KalpanaKhadka-eh4bg Месяц назад

    भाेलिकाे लागि याे बाबू उत्कृष्ट गायक बन्ने छ❤❤❤❤❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Месяц назад +4

    आहा सुमधुर आवाज अग्रिम शुभकामना बाबू ❤️❤️🎧️😘🎤🌹👌🙏

  • @sangitagiri2007
    @sangitagiri2007 Месяц назад +1

    धेरै राम्रो छ बाबू सफलताको शुभकामना

  • @hirathapa4966
    @hirathapa4966 Месяц назад +1

    सुमधुर स्वर बाबु को उज्जल भविष्य को शुभकामना ! ❤🎉

  • @SudamBista
    @SudamBista Месяц назад +1

    aaha man xuni geet babu timi lai safalta ko suv kamna ❤❤

  • @anjanasimkhada
    @anjanasimkhada Месяц назад +1

    यी बावुकाे कला र गला लाई धेरै धेरै धन्यवाद छ बाबू अझै यहाँ भन्दा अगाडि राम्रो मान्छे बन्नु तिम्रो क्षेमता लाई हेरेर मलाई एक्दमै खुसि लाग्याे हुन त बाबू मैले तिम्लाइ चिनेकाे छैन र पनि तर किनकिन मेराे आफ्नै भाइ छर छिमेकी ले भबिस्य बनाए जस्तै लाग्यो बाबू तिम्लाई मेराे तर्फबाट धेरै धेरै आश्रीबाद छ 😘😘❣️❣️

  • @GaganKunwar-yb6dv
    @GaganKunwar-yb6dv Месяц назад +3

    सारै मन छुने गित अनि त्यो गितका शब्दले आसु रोकियन ❤❤❤❤❤

  • @laxmibaral4197
    @laxmibaral4197 Месяц назад +3

    म चै टिक टकमा हेरेर आको मार्मिक लाग्यो गीतका शब्द

  • @ThiralalGautam
    @ThiralalGautam Месяц назад +1

    धेरै राम्रो छ बाबू को कला @

  • @NamasteDolakha2048
    @NamasteDolakha2048 Месяц назад +4

    आहा ! कति मिठो बाबू ❤❤

  • @bharatsunar2145
    @bharatsunar2145 Месяц назад +4

    अत्यान्तै राम्रो प्रस्तुत,बाबुको भविष्य राम्रो यो पाराले प्रगति गर्दै गएमा,हार्दिक शुभकामना छ प्रगति को बाबुलाइ धेरै धेरै।

  • @HdfJhg-u6j
    @HdfJhg-u6j 3 дня назад +1

    Very nice babu dherai ramro xa

  • @Bishnu-gh9qy
    @Bishnu-gh9qy Месяц назад +2

    कति बेला आँसु झर्याे थाहा नै भएन😢😢😢😢😢

  • @timothytimothy3936
    @timothytimothy3936 Месяц назад +3

    उज्ज्वल भबिस्यको शुभकामना बाबु

  • @purnabhadur642
    @purnabhadur642 Месяц назад +1

    सार्है राम्रो बाबु को कला गला

  • @Arati-t8c
    @Arati-t8c Месяц назад +5

    mero nayan nati lai dherai dherai badhai xa❤❤❤❤

  • @bishnukunwar3045
    @bishnukunwar3045 Месяц назад +10

    कलाकारले कल्पना गरेर गीत बनाउँछन्, गाउँछन। अनि दर्शनको सत्यता, यथार्थता र भाेगाइसँग मेल खान्छ त्यसपछि शब्दसँगै बहकिएर आँसु खस्छन् र त कलाकारलाई आँसु कवि पनि भनिन्छ। धेरै बेर राेएँ 😢म पनि, काँखकाे सन्तान छाेडेर हिँड्ने रहर त कसलाई हुन्थ्यो र म पनि यिनै गीतको शब्दमा भनिएकी अभागी आमा हुँ। सानो बाबुको उज्ज्वल भविष्यको कामना❤❤त्यही घर छाेडेर हिँड्ने बेलाको याद दिलाउनु भयो 😢😢धेरै धेरै धन्यवाद 🙏🙏

  • @MandirwRimal
    @MandirwRimal Месяц назад +4

    कति धेरै छाेरा काे याद आयाे याे गित सुने पछि😢😢😢😢

  • @tankabro-kb9fr
    @tankabro-kb9fr Месяц назад +1

    सारै मन छाेयाे याे बाबुको गितले दुबैलाई
    धेरै धेरै शुभकामना ❤❤❤

  • @SureshLama-p2q
    @SureshLama-p2q Месяц назад +4

    यो गित सुन्दा सारै मन भकानिएर आयो अनि बाबू नानि छोडेर आएको पल सम्झिएर रोए हजुर सारै मन छोयो यो गित ले😢😢😢😢😢😢🙏🙏🙏🙏

  • @narsinghShreepali
    @narsinghShreepali Месяц назад +6

    बाबुको यो मासुम आवाज मन छुने शब्द कलिलो अनुहार अत्यन्तै मन छोयो सफलताको शुभकामना बाबू ❤❤

  • @GangaSapkota-uf5mm
    @GangaSapkota-uf5mm Месяц назад +65

    यो बाबुले सिकायर गायको होकि आफै होला आफै शब्द निकालेको भय सार्है राम्रो गाय बाबु लाई ध्रै धेरै धन्यबाद 💗

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 Месяц назад +8

      सिकायर गायको हो हजुर स्वर राम्रो छ शब्द अरुको हो

  • @BhupalRana-rf9xr
    @BhupalRana-rf9xr Месяц назад +5

    So cute babu Kati ramro git gako t ni M TikTok ma dekher ako hern lai aru pani hern man x babu ko git haru ujal vabiseko suvkamana babu

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs Месяц назад +3

    निकै राम्रो गायन बाबू को

  • @BishalChhetri-i3f
    @BishalChhetri-i3f Месяц назад +2

    Aaha kati man xuni dohori ho k asmita didi ko ra vai ko

  • @DipendraBc-z5c
    @DipendraBc-z5c Месяц назад +5

    ल बाबू राम्रो गाको छौ अजै राम्रो गर्नु पर्छ ल

  • @GitaBista-kk6lq
    @GitaBista-kk6lq Месяц назад +30

    मेरै कथामा अाधारित गित गाउनु भयाे यति सानो उमेरमा यसरी गित गाउनु भनेकाे तेति सजिलो छैन अरुले सिकाए पनि शब्द कसरी मिलाए गाएका छन् कहि कतै खाेट लाउने ठाउँ नै छैन good luck babu तिमिलाइ हेरेर मेराे छाेराकाे याद दिलाउछ😭😭😭😭😭😭

  • @ManuskaRamdam
    @ManuskaRamdam Месяц назад +2

    Babu jatrai mero xori xoder aako xu pardesma yo geet suner derai roya ma deari ramro xa babu ko geet aawaj sarai ramro xa babu lai suvakamana❤❤❤❤

  • @bharatkathayat4609
    @bharatkathayat4609 Месяц назад +3

    नयन बाबु लाई उज्वल भविष्यको शुभकामना❤❤😘

  • @Yamkumari-nn1di
    @Yamkumari-nn1di Месяц назад +6

    Katti mayalu saraii ruwayo babuko sabdale part 2 ni aaunu parxa hai❤❤❤

  • @chg4173
    @chg4173 Месяц назад +1

    आमा छोरा को यो बिछोडको गित गाउनु भएको रैछ बाबू र अस्मिता बैनिले यो गितले मेरो जिन्दगी सङग ठ्यकै मेलखायो सानू काखको बालक छोडेर रुदै रुदै प्रदेस हिडेको थिए म जस्ता धेरै नारि आफ्नु बादेता र बिबसताले रुदै आफ्ना काख का सन्तान छोडेर हिडेका होलान म अहिले पनि बिदेस मै छु यो गित सुनेर धेरै आसु झरे दिल 2/3 चोटि सुन्दै रोए म जस्ता कति होलान बाबू पनि मेरो जस्तै लाग्यो उमेर पनि उस्तै ❤❤❤ बाबू लाई सफलताको धेरै धेरै सुभकामना ❤❤❤❤❤❤❤

  • @bishnupanthi8838
    @bishnupanthi8838 Месяц назад +3

    Sarai man xune git aayau babu good luck ♥️♥️♥️♥️

  • @sumitranepali1807
    @sumitranepali1807 Месяц назад +1

    Wow धेरै मिठो गायेकी सानो मान्छेको ❤❤❤❤

  • @manishadishwa8681
    @manishadishwa8681 Месяц назад +1

    Proud of u Nayan ❤❤❤❤❤ lots of love

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk Месяц назад +4

    Kati mitho surilo sor ho babu 👍👍ko git aafai sirjana gareko ho vane dherai dherai suva kamana xa ❤️🎉🎉 ujjwal vabisya ko suva Aasirbad xa 🌷🪔🌷🙏 Ashmita baini ko git Sarai gahakilo hunxa malie sarai mann parxa❤️🎉👍👍

  • @AnjitaAdhikari-rl6yw
    @AnjitaAdhikari-rl6yw Месяц назад +3

    आँसु नै आयो 😢😢😢😢

  • @manojstha4698
    @manojstha4698 Месяц назад +1

    Derai ramro xa babu ko kala❤❤❤❤❤

  • @bimalsapkota4273
    @bimalsapkota4273 Месяц назад +3

    धेरै राम्रो छ 🫶

  • @RejinaMagar-u9s
    @RejinaMagar-u9s Месяц назад +2

    Mero aasu jhareko pattai payan babu❤❤❤

  • @Surajbesokarma555
    @Surajbesokarma555 Месяц назад +2

    सफलता को सुभ कामना बाबू लाइ

  • @rajendrabhattarai2427
    @rajendrabhattarai2427 19 дней назад +1

    रुन मन लागेको

  • @sindhutimalsina8912
    @sindhutimalsina8912 Месяц назад +1

    Dherai ramro sabda x katiko jibanma Mel khako x😢😭😭pargati ko kamana Babu lai.

  • @GhanshyamSharma-f4j
    @GhanshyamSharma-f4j Месяц назад +2

    Absolutely marmik song congratulations both of you excellent 👌👌😢😢😢

  • @RadhaCheatri
    @RadhaCheatri Месяц назад +1

    मेरो ऑंसु आयो बाबु को र अस्मिता बहिनीको गितले

  • @Rodhighar
    @Rodhighar Месяц назад +3

    ❤❤❤❤❤ sarai mitho dohori

  • @bhimrajsubedi4914
    @bhimrajsubedi4914 Месяц назад +1

    Ati marmik geet.

  • @debikakuwar-l2f
    @debikakuwar-l2f Месяц назад +2

    मैले त डाकोछोरेर रुए मेरो जिन्दगिमाघेटेको घटनाहो सपल्ताहोस बाबू तिम्रो गितसगि हो सुबकाम 😭😭😭😭😭😭😭😭😭😭

  • @MayaNisha-j3r
    @MayaNisha-j3r Месяц назад +2

    🌹याेबाबू काे गपत सुनदत मूटुनै छिया छिया पराे मेराेत किनकि मेरा पनि साना साना नानि बाबू लाई छाडि विदेश लगेकि थिऐ तेसैलेनि मनछाेयाे मेराेत बाबूकाे कला गलाकाे मान समान गरछु ठूलाे मानछे बनुल रसबै जाना लाई धेरै धेरै बधाईछ सफलताकाे सुभकामन 🌹🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘❤️❤️❤️❤️🌹

  • @suhanivlogs-y5p
    @suhanivlogs-y5p Месяц назад +2

    Badai xa babu ajai aagi badnu

  • @bhimkumarishrestha1474
    @bhimkumarishrestha1474 15 дней назад +1

    ati ramro

  • @subashgurung3665
    @subashgurung3665 Месяц назад +2

    सटिङमा गायकाे त हाेईन😊

  • @bashantidhungana630
    @bashantidhungana630 Месяц назад +1

    मलाई कति रवायो छि 😭😭😭😭😭😭

  • @manishaMagarni-t1y
    @manishaMagarni-t1y Месяц назад +1

    Nice voice babu

  • @juktamgr1089
    @juktamgr1089 Месяц назад +1

    बधाई छ बाबु

  • @Fulmayagurung-ci5cq
    @Fulmayagurung-ci5cq Месяц назад +5

    यो सानो बाबू लाई धेरै,2धन्या वाद बडो राम्रो गायेको म

  • @ShantaDevkota-b6m
    @ShantaDevkota-b6m Месяц назад +2

    Dami chha

  • @samjhanakumal4030
    @samjhanakumal4030 Месяц назад +2

    मअहिले कतार बाट हेर्दैछु हरेक शब्दमा राेएम अनि मेराे छाेरा सम्झिए 😭😭

  • @HiraMagar-o2u
    @HiraMagar-o2u Месяц назад +2

    मेरो जीवन को एथार्थ मैले नि बाबू नानी हरु रुवाउदै रुवाउदै छोडेर बिदे सिय को थिय बाउ पापी 😢😢😢😢

  • @MohanThapa-v2g
    @MohanThapa-v2g Месяц назад +2

    Aaha kati man xuni dohori ho aaha asmita ko sabd

  • @krishnadhakal7773
    @krishnadhakal7773 Месяц назад +2

    भाग दुइको पर्खाइमा

  • @bimalapoudel8522
    @bimalapoudel8522 Месяц назад +3

    आसु आए बाबुको गित सुनेर😢😢

  • @KrishaBh-i7k
    @KrishaBh-i7k Месяц назад +1

    आसु आको पत्तै भएन 😢😢😢

  • @sunitatmg7552
    @sunitatmg7552 Месяц назад +1

    😢😢😢😢😢 मेरो xora लाई सम्झेर ruye मेरो ni यस्तै दिन audai xa कसरी xodnu भको xa प्रदेश को जीवन

  • @L.M.KEntertainment
    @L.M.KEntertainment Месяц назад +1

    Dosro suprim

  • @bhaktipariyar-j5t
    @bhaktipariyar-j5t Месяц назад +2

    Aaha vai nayan lai ujala bhabisheko dherai dherai subha kamana❤

  • @NahakulUpadhaya
    @NahakulUpadhaya Месяц назад +1

    कतिसानु बाबू आमै

  • @durgabhattrai2160
    @durgabhattrai2160 Месяц назад +3

    सानो बाबुको कति राम्रो प्रतिभा झनै राम्रो हुदै जाओस्। आशु पत्तो पाइन

  • @gunakhar2956
    @gunakhar2956 Месяц назад +1

    बाबुको गित सुनेर रोयको 2 घन्टा भो आसु रोकियन😢😢😢😢😢😢

  • @padmathapa3920
    @padmathapa3920 Месяц назад +2

    अाहा मार्मिक गित

  • @Chamelipariya-m2t
    @Chamelipariya-m2t Месяц назад +1

    कति बेला आँसु खासेयो मेरो त तेसै पनि म पर्देसी को मन कति गारो हुन्छ नि नानी बाबू लाई छोडनु को पिडा मलाईनी थाहा छ😢😢

  • @PkChaulagain
    @PkChaulagain Месяц назад +2

    हाे बाबू ❤❤❤❤❤

  • @rupaacharya3970
    @rupaacharya3970 Месяц назад +1

    Sano babulai ujjl bhabasyako kamana 🎉🎉🎉🎉🎉🎉

  • @shaktikumargodar389
    @shaktikumargodar389 Месяц назад +4

    आहा❤