श्याम राना दिदीहरु सहित पहिलोपटक मिडियामा, धुरुधुरु रुदै सुनाय दिदीहरु संगको बालापनका यादहरु। Shyam
HTML-код
- Опубликовано: 6 окт 2024
- sanjibini entertainment present- श्याम राना दिदीहरु सहित पहिलोपटक मिडियामा, धुरुधुरु रुदै सुनाय दिदीहरु संगको बालापनका यादहरु। Shyam Rana Sisters First Video and Song In Shyam Rana Home Motherland Syangja Latest Interview Indreni Krishna Kandel Live Dohori Song and Video
Camara- Ayush Jung
Host- Santosh Paudel
Guest- Shyam Rana and His Sisters
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106
श्याम राना मगर काे गीत असाध्यै मन पर्छ लाखौ प्रतिभामा मलाई उहाँले आफ्नो कला र गला मा तल्लिन भएर गाउनु हुन्छ असाध्यै मन पर्छ हाल मलेसिया देखि हेर्दै छु 🙏 नमस्कार 💯✅👌👌❤️♥️
स्याम राना जी रोएको देखेर मलाई पनि मेरो दिदी हरुको याद आएर धेरै रोएँ मो पनि कोमलो दिलको छु स्याम जस्तै छिटै आँसु आउनी
तिनै जना लाई धेरै धेरै सम्मान
दिदी हरु मा पनि यति मिठो स्वर
तीन दिदी बहिनी काे भाई र घर परिवारको सबै भन्दा कान्छो छोरो ❣️❣️ बिचार विगतका केही कुरा सम्झेर मनमा भाबुक श्याम जी अहीले राम्राे छ र अझै अगाडि बढ्दै जानु आगामी दिन हरु को सफलताको कामना सहित यहि छ मेरो तर्फ बाट श्याम जी लाई धेरै धेरै शुभकामना दिन चाहन्छु 🙏🙏❣️❣️💐💐❤️❤️👍👍🙏🙏
श्याम राना ज्यु साङ्गितिक अभिवादन । अहिलेको ब्रान्डेड दोहोरि गाएक हुनुहुन्छ ।।
श्याम भाईको गित साहै मन पर्छ मलाई अरुले जे भने पनि हावामा उडाईदिनु पर्छ दिदी जो आफू विग्रेको हुन्छ नी अरुलाई पनि पनि त्यस्तै सोच्छ / well done your family .
श्यामराना भाइको दिदीहरु सिटको अन्तरबार्ता सुन्ने मौका मिल्यो धेरै खुशी लाग्यो
श्याम भाइ केटीमान्छे जस्तै कोमल मनको हुनुहुँदो रैछ।
श्याम सर उदाउँदो तारा हुनुहुन्छ, सारै मन पर्छ उहाँको एक्स्ट्रा सोभाव झनै रोमांटिक छ 🙏🙏 पर्गर्ती को कामना हजुरलाई अझै राम्रो गर्दै जानुस् मन नधुखाउनुस 😍😍😍
uh
चर्चित गायक मलाई खुब मन पर्छ श्याम राना जि, अनि दिदीबहिनी हरुलाई पनि नमस्ते
ए श्याम ब्रो तपाई जस्तो मान्छे रोएको सुहाउँदैन be strong bro
म श्याम जिको बिग फ्यान हु आज हजुर रोएको देख्दा कस्तो रुन मन लाग्यो😭
श्मराना भाइ काे लाेगदाेहाेरि म लाई चै धेरै मन पर्छ भाइ काे हरेक शब्द हरू अति नै राम्रो छ अनि बाेल्ने शैली हरू राम्रो छ सबै लाई समान काे साथ बाेले काे देखिन्छ भाइ काे मन सारै कमलाे रैछ भाइ रूनु हुदैन हजुर लाई कुनै बेला साथि भाइ ले कसै ले मन दुखाउने काम गर्याे भने पनि भाइ काे साथ मा भगवान ले साथ दिने छ भाइ लाई हरेक ठाउँ मा सल्ता मिलाेस मेराे तर्फ बाट धेरै धेरै सल्ता काे शुभकामना छ ल भाइ
श्याम राना हाम्रो मन मुटुको कलाकार हुन!नराम्रो कमेन्ट देख्दा हामी मन पराउने श्रोता दर्शकको मन साह्रै दुख लाग्छ!
आज दिदिहरुलाई पनि चिन्ने मौका पाईयो यकदमै खुसि लाग्यो धेरैधेरै धन्यबाद छ स्याम दादा अनि दिदिहरुलाई पनि
श्याम राना जु मेरो ससुराली तिरको ज्यागदी खोला को गीत देवि राना थापा को स्वर मन परेय है सुंदरता पानी सबै को मन पनी उसतई हैं सबै लाई शुभ कामना छ प्रगति को हार्दिक बधाई हैं
Yyyyggggggy and 7gu7
वाउ दिदीहरुलाई इन्द्रेणीमा लैजाने प्रयास गर्नु है श्याम सर!
अती कमलो मनको हुनुहुन्छ श्याम सर ❤️❤️❤️❤️
श्याम रानाकाे ठुलाे फ्यान है म ❣️🙏
श्याम को नाच अति मन पर्छ।
श्याम भाई । हजुर लोक दोहोरी संगीत छेत्र को एउटा गहना हुनुहुन्छ, संगित मा भिज्ने हरु को हृदय कमलो हुन्छ, अझै प्रगति होस है भाइ।
Syam ji hjr udaudo tara ho runu hunna dukha le sukha dinxa chinta nagarnus syam ji ramro manxe din ramrai hunxa i like you syam bro❤️🙏❤️🙏❤️🙏❤️🙏
स्याम सर को ठुलो फ्यान है म
कति राम्रो दिदीहरु नरुनु दाइ 🙏🙏
दु :ख पछि सु: ख हिसाब गरेर भगवान ले दिनु हुन्छ ।पिर नगर्नु सफलता ले यकदिन तपाईं र परिवार को मुहार मा मुस्कान आउने छ।स्यम सर
अाहा कति मीठो गीत भाइ हजुर काे👌👌👌
Shyam rana bhai sarai kamalo manko rahicha mero pani ankhai rasayo malai sarai man parcha shyam bhai ko dohori geet best of luck bhai.
देवी दिदी मानछी पनि सुनदर आवाज पनि सबै बुजने सबै परिवार रामरो बुजने परिवार है शभकामना छ
अरुले जे सुकै भनुन् आफ्नो काम मा ध्यान दिएर अगाडि बड्नु पर्छ भाइ हजुरको रिस गर्नेले मात्रै हाे नानाथरी भन्ने नाई भने जताततै हजुरको चर्चा छ । सबैले हजुरको गित मन पराउछन् । अझै अहिले त झन् श्रीमती ले गर्दा झनै चिनिनु भएको छ ।
narunu shyam g
wow दिदी भाइ सबै को कति sweet voice 🙏💞
श्याम दाई love you from gorkha
श्याम राना भाइ को गित सारई राम्रो छ
श्याम राना सर काे दिदी हरू पनि असल मन काे गित पनि मिठाे गाउने
श्याम सर लोकप्रिय असल कलाकार एवँ गायक हुनु हुन्छ ,
Good family. Good singer Shyam ji...keep it up.
Shyam,Rana Ji,Kati safa man Dhanyabad Badai xa ShyamJi
कति राम्रो हो दिदी भाइ काे गित
Mero shyam dai hero😢😢
Very nice ,good,popular singer Shyam ji 😍👍👏👏
dherai khusi lagyo...tar yrti -ramro didi hsru hunu hudo rahex,,tehi vsyer...Hami le vai vandhaa ni hjr didi ni navanne???😭😭😭😭😭
मेरो मन पर्ने गायक
क ित रामाेु दिदिहरु नरुनु दाड दिदिहरुलाड्ेे डनदेणमा पुयास गनु🙏🙏❤️❤️
स्याम राना बेस्त फेन हो लोक दोहोरी गायक
Wow beautiful sister and brother
mata vaiko kalagita yakting sharai man parxa vai❤❤❤❤❤
Shyam dai le hamilI khusi banayni uhako pida derai raxa God bless you bro
कती राम्रो श्वर ❤❤🙏🏻🙏🏻
धेरै राम्रो परिबार
O by
Ma dohori nasunne manxe tapaiko awaz ra tapaiko kala le garda ma hajuko thulo fan bhaye dai love you so much
स्याम दाजु को सफा मन सफा बिचार
namaskar xa sabai lai..bigg fan shyam ji ko
shyam dai nice
Wow nice mero bhai 👍 ❤
Best syam dai
Very nice didi vai
Be strong brother
Didi ko shor sarai mitho xa
Dherai ramr0 pariwar 3 didi ko payro vai 🙏🏽🙏🏽🙏🏽❤❤❤❤👍👍👍
छोरी पनि देखाउनु
नरुनु के स्याम सर मलाई नि रुन आयो कति असाल दिदि हरु हुनुहुदो रैछ।
कति राम्रो परिवार
Nice to see Shyam Rana families. Shyam Rana dohori is the best and top class singer.
Nice family
रातो सल उड्ने दिदी झन राम्रो स्वर रहेछ
Kati ramro sor ho diko pani malai ta sarai man pariyo wow ❤
स्याम राना त आईमाई जस्तो छोरा भयर छोरा मान्छे जस्तो हुनु पर्छ त
सबै लाई हसाउने मान्छे न रुनु। दुख पछि सुख पनि ता आएको छ नि
कति साेजाे भाइ मेराे कान्छू भाइ जस्तो हरेक मनले साेचेकाे कुरा पुरा हाेस् भाइ
रामराे छ दाइभाउजु हरु
Narunu hjr ruda dherai runa man layo😭😭😭😭😭😭😭 malai dherai man parne kalakar hjr shyam rana ji ho
Good video
श्यम भाइ काे शरीर मा नै अात्मा भित्र देबि ले नै बास गरे काे छ त तेसै ले त सबै लाई राम्रो गरूङ भन्ने गर्नु हुन्छ भाइ ले कति राम्रो दिदी हरूदेबि बजुले सधै अाश्रिबाद देअाेस भाइ लाई बजु देउता भने काे के हाे भने श्रिपाथि भरा अामा हाे है भाइ
Syam dai haju prati dherai ijat xa yo man ma
Good interview
100%Shayam rana romantik manish ho kasle bhanchha chhakka chhaka bhanelaai dekhaideuna kholera jhundeko thaha hosh shayam ji
Very nice 👌👍❤️❤️❤️❤️
❤ Sabai lai maya uchcha samman xa ...
Good
Kati ramro Happy pariwor shyam rana vai Kati xori Nancy jasari runu vhko aaba narunu sadai hasaunu aama didi Bhauju ko kahkma basahra ruda hami dari ruyu ahba hasairahanu👌👌❤❤
स्याम दाईलाई जे पायो भन्ने हरुलाई कहिलै राम्रो हुदैन😘😘
Wow beautiful family ❣️❣️❣️
Ddharuko sath,saport ramro raxa.shyam dajuvai dukha man na garnu,hola kunai balapanko yad aayo hola dukha namannuhola.
Be strong Shyam Rana sir best of luck
Very good family
Seyam daju kura sunda kati ramailo ani aanand aaoux
Hamro syangja chapakot ko San ban oni kala ra gala vayko piyaro Daju seym Daju parti dherai samman xa oni sathai hjr Lai ajhai pargati Kamna gardaxu
कालो सल हाल्ने दिदी त राम्जी खाड जस्तो अनुहार छ त यार
Ati ramro x shyam Rana
Hi Sam i am your fan. You are very talented and keep it up. You keep us happy when we feel sad and down. You are a God s gift to this World. Don't let anything let you down when you see negative comments. It's not you it's them they have issues in their own lives.
My best singers shyam Rana dada.
Wow Wow 👌 👏
Beautiful 💕 family 👪 ❤ 💙
Shaym sir ko git sabai kalaharu dherai bhanda dherai man pareu Malai ajhai Pani ramro safal unnati pragati hos hajurle Pani soche chahe bhanda dherai ramro hos. Ani yeti dherai bigat samjher naruidinu kinaki bigat t sayad sabaiko ustai hunasakx hajur roye sangsagai m Pani roye ATI ramro kalakar ruda namitho lagx .
ईशा बहिनी जित सुनिश्चित छ
Shyam sir tapai ramro manxe hunuhunxa.
धेरै राम्रो
बालपन त सबैको त्यस्तै हो भाइ ।अब नरुनु अहिले त सबैलाई हसाउनु भएको छ भाइ ।
Beautiful family
Wpw kati ramailo didi haru singer nai hunu parne swor chha
Aaha dd vai yesto hunu parxa khushi lagyo
Mero dai kati handsome ho hero🏋️hunu hunxa kina runu vako😭😭😭😭😭😭😢❤❤❤❤