नमस्ते सम्पुर्णमा 🙏 निरोज भट्टको सब्द र अनिश दवाडी को संगीतमा कुशल बेल्बासे र पुर्णकला बीसीको आवाज सहित* सुमन परियर- रोश्नी कार्की र निरोज भट्टको अभिनय रहेको गीत बजारमा आइसकेको छ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला❤️🙏🏿🙏🏿 हेरेपछि like comment share गर्न नबिर्सनु है.🙏🙏❤️
O.S.M Video Song❤❤Suman Pariyar KO Acting...Singing...Maa Deen Pratideen Dherai Progress Bhairaheko Xa....Sabai Team Haruko Safal Hos 👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
सुमन भाइ मेराे आश्रिरवाद छयाे अभिनय धेरै भाबपुर्न छ र बाबू तिम्राेअभिनय सगँ जाे गहमा आँसु झर्छ त्याे आँसु ले हाम्राे आँसु पनि राेकिदैन बाबुकाे प्ररगति मा दैब काे आँखा नलागुन मेराे आश्रिर बादपनि जाजरकाेट रिम्ना देखि ❤❤❤😢😢😢😢
नमस्ते सम्पुर्णमा 🙏
निरोज भट्टको सब्द र अनिश दवाडी को संगीतमा कुशल बेल्बासे र पुर्णकला बीसीको आवाज सहित* सुमन परियर- रोश्नी कार्की र निरोज भट्टको अभिनय रहेको गीत बजारमा आइसकेको छ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला❤️🙏🏿🙏🏿
हेरेपछि like comment share गर्न नबिर्सनु है.🙏🙏❤️
Big fan sir. Happy to see your video ❤
बधाई छ नीरोज सुभाकामना
धेरै मार्मिक सब्द सफलताको सुभ कामना भाइ नीरज
😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
s2w
सबैलाई नमस्कार म सुमन परियार मैले पनि अभिनय गर्ने प्रयास गरेको छु ।यो हाम्रो काम कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है।
Very nice song sar panas ma bati baleko bhag 2 aunu paryo asmita sangha
Very nice song
सारै राम्रो बनेको छ गित तै माथी हजुर्को अभिनय सुमन बोरो ❤❤👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
आहा जति मार्मिक गीत त्यति राम्रो अभिनय सुमन भाई ❤
धेरै राम्रो अभिनय शुभकामना छ हजुरलाई
सुमन सरको अभियान सारै मन पर्छ। wow 👌👌👌
मार्मिक गित सुपर अभिनय सुमन सर मेरो प्यारो भाइ उज्ज्वल अनि निरज लगायत सम्पुर्णलाई बधाई छ ❤❤
खुशीलाई दुखी र दुखीलाई सुखी बनाउने नै गीत सङ्गीत रहेछ ।
जहाँ मनमा हलचल गराई दिन्छ जून गीतमा प्रेमको शब्दहरुले चसक्क बनाई दिन्छ ।
O.S.M Video Song❤❤Suman Pariyar KO Acting...Singing...Maa Deen Pratideen Dherai Progress Bhairaheko Xa....Sabai Team Haruko Safal Hos 👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
उत्कृष्ट सिर्जना उत्कृष्ट काम उत्कृष्ट गीत ❤
aaha sabda sagit music video dubai ramro xa👌❤❤❤teha mathi suman brother ko acting wow👌❤❤ sampurna team lai safalta ko suvakamana🙏🙏
मिठाे गित अभिनय झनै उत्कृष्ट ❤❤
🙏नमस्कार म निर्देशक स्मृति तिमिल्सिना एति मिठो सिर्जनामा बिस्वास गर्नुभो धेरै धन्यवाद 🙏
Nice song best of luck alls team lai hai mero tarapha bata pani .
शब्दको खानी प्यारो भाइ निरज अनिश मिठो लय उत्कृष्ट गीतका सम्पुर्ण टीमलाई करोडौं क्लबको शुभकामना 🎼🎶❤️
आहा क्या दामी सम्पुर्ण कलाकार टिम हरु लाई ससफलता को सुभकामना
आहा कति मिठो गित तेस्तै राम्रो अभिनय सफलताको सुभकामना अल टिमलाइ
सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤🎉🎉
जति सुन्यो, उति सुनाैँ सुनाैँ लाग्छ पुर्णकला बैनीको स्वर ! कुशल जि को भ्वाईस नि राम्रो लाग्छ।
🙏congratulations 🎉❤🎉 all team मनछुने गितको लागि 🎉🎉तप्प आँसु खस्यो🎉🎉
Sarai man xone get 👌❤️❤️❤️❤️❤️
मार्मिक सोङ्ग बधाई सर❤
सारै मीठो गित बनेको छ तेसमा त झन कुसल बेलबासे को आवाज अनि गायिका को नि सुभकामना
फस्ट कमेन्ट 😊
Dherai Ramro video 📷❤❤❤ congratulations all team members
Suman dada bayasi jaha pani ramro lagxa
अतिनै राम्रो स्वर शब्द तथा अभिनय ।सम्पुर्ण तिमलाइ सफलताको शुभकामना ।
कुशल को आवाज रा सुमन को अभिनय सरई राम्रो लाग्यो। बधाई छ संपूर्ण टिम लाई।।
आहा दामी ❤❤❤❤
जति सुने सुनु सुनु लग्यो पुर्नकला जि।।यस्तै मिथो भाका हरु लियर आउनु होला।पर्गती को शुभकामना।।
राम्रो छ गीत ( सुमन भाई को अभिनया चहि धेरै मन पर्यो
सफलताको शुभकामना छ सबैलाई
आहा निरज❤ आफ्नै जिबन सित मेल खायेको हो की जस्तो लाग्यो मलाइ सफल्ताकोसुभकामना निरज मिठो सब्द छ. मन्छोयो गीत्ले 😭😭😭😭😭
आहा
Aaha👌👌❤️❤️sabai kura Kati ramro mileko kalakar dekhi abhinaye samma dherai mitho geet ❤️👌👌
आहा कति मिठो अति राम्रो छ।🙏🙏
Geet pani mitho avinai jhan mitho bichara suman bhai sampurna team lai subhakamna😢😢😢
Dherai ramro xa all team lai badhai xa agrim suvakamana
Congratulations niroj bhatta Babu
सफलको शुभकामना सम्पूर्ण टिम लाई 🎉🎉❤❤
सुमन भाइकाे अभिनय सारै मनपर्छ मलाइत धेरै धेरै शुभकामना सम्पुर्ण मा
मर्म स्पर्सी गीत अभिनय तेतिकै राम्रो सफलताको सुभकामना❤️❤️❤️
बधाईछ यति मीठो पर्तुति ल्यानु भयकोमा
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
साह्रै राम्रो गीत❤
सुमन जि हजुरले गरेकाे अभिनय गित गाउनु भाकाे मा धेरै जानाले मन परनुहुन्छ❤️❤️❤️💖💖
Nice interesting video 👍👍👍
सुमन भाइ मेराे आश्रिरवाद छयाे अभिनय धेरै भाबपुर्न छ र बाबू तिम्राेअभिनय सगँ जाे गहमा आँसु झर्छ त्याे आँसु ले हाम्राे आँसु पनि राेकिदैन बाबुकाे प्ररगति मा दैब काे आँखा नलागुन मेराे आश्रिर बादपनि जाजरकाेट रिम्ना देखि ❤❤❤😢😢😢😢
शुभकामना सबै टिमलाई गित निकै उत्कृष्ट छ ❤❤❤❤
गीत धेरै राम्राे छ । यसमा संलग्न समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना
कालजय गित बधाई अनि शुभकामना
Nice one song congratulations all team 👏
Good❤❤❤
अति मार्मिक र माैलिक परिवेश उजागर भएकाे याे गीत धेरै राम्राे छ । यसमा संलग्न समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
प्रतीक्षा समाप्त ❤❤
Congratulations entire team 🌺🌺🌺🌺
Dami❤❤❤❤❤❤❤❤
Sarai mitho geet ajhai utkrista avinaye suman dada ko abhinaye ni dherai ramro lageo ❤❤
🙏🙏राम्रो छ दादा अति मन छुने शब्द अनि हजुर काे अभिनय ❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
आहा काति राम्रो प्रस्तुति❤️❤️❤️❤️❤️
❤❤दामी छ गीत।।❤❤ सुभकामना।।
wow so nice suman vai congratulations all team 🎉🎉🎉🎉
Super🎉🎉🎉❤❤❤❤❤
आहा अति नै मार्मिक मिठो गीत आहा❤❤❤😢😢😢
आहा कती मीठो गीत तेश्तै राम्रो अभिनय सफलताको शुभकामना🎉🎉अल टिमलाई
Yak dam ramro aaja pargati gardai janu
Arko kahile aauxa
आहा निकै राम्रो गीत अनि भिडियो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤❤💐💐
उज्वल दाजुको अभिनय सारै राम्रो छ बोस 🥰💪💙😘
साह्रै मन छुने गीत ❤❤❤
🥰🌸🔥
धुवाँ उडाएको दृष्यले सुरुमै हेर्न मन लागेन दृष्य राम्रो भएन।
आहा राम्रो लायो ❤❤❤❤
sarei ramro aviny x rosni karki di . And sumn dai ko song ni mon xune❤❤❤❤
Big fan anish ji❤❤
Dhera ramro xa yo geet sarhi Man paro ❤❤
शब्द अत्यधिक राम्रो
सबै भन्दा सुमन दाईको यटिग मन परो प्रगति को कामना दाईं
Dil xoyo sabda r lyele badhai xa sablai safltako suvakaman
Mitho❤
So Dami Song ❤❤❤ Congratulations All Team ❤
Kati mitho song mero ta man nae xoyo yo geet suner ma nroyko din xain mero lagi banai diyko raixa jasto lagyo so nice ❤❤❤❤
आहा सारै मीठो
Mero jendage ma mel khayo😭😭😭😭😭 thank you hjur haru laii🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aaha geet❣️❣️
Wow nice song ❤❤❤❤
👌👌👌💕💕💕💕
मिठो❤
Nice song ❤❤❤❤
कुसल दाजै 😭❤️❤️❤️❤️❤️❤️
दामीछ
आहा कति मिठो
😳😳💖💖💖👍
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
दामिछ
nice sog
Nice song super ❤️😍❤️😍
❤❤Very nice song bhai
Best of luck all tim lai 🙏❤️
Very nice
Really Awesome song Mero Dai ❤❤
अाहा दामि❤❤❤❤❤❤❤
Woww so lovely songe aasu noe aaayo 😢🥰🥰
😢😢 अति मिठो गित