Kinara - Kushal Belbase • Anju Panta • Niroj Bhatta • Shisir Poudel • Smarika Dhakal• New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 436

  • @NirojBhatta
    @NirojBhatta  Год назад +125

    मेरो शब्द, कुशल बेल्बासेको सङ्गीत, कुशल बेल्बासे र अन्जु पन्तको आवाज, शिशिर पौडेल र स्मारिका ढकालको अभिनयसहित नयाँ लोक दोहोरी "किनारा" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।

    • @binodsapkotapokhareli5532
      @binodsapkotapokhareli5532 Год назад +4

      अत्यन्तै उत्कृष्ट शव्द लय सृजना 0:59 निरोज ज्यु साथै कुशल ज्यु, गायिका अन्जु ज्यु प्रति उच्च सम्मान करोड क्लब पुगोस् अग्रिम बधाई शुभकामना ❤❤❤❤❤

    • @bipanachunara2556
      @bipanachunara2556 Год назад +2

      धेरै राम्रो गीत बिछोडियेका प्रदेशी हरुको भवाना सङ्ग खेल्ने गित सुभकामना धेरै नै राम्रो छ. ❤❤❤❤❤ हजुर्ले चालेका पाइला र हजुरको यत्रा सफल रहोस सुभकामना निरोज ❤

    • @jwalantakhanal4305
      @jwalantakhanal4305 Год назад +1

      सफलताको कामना मामा

    • @Tech9Dna
      @Tech9Dna Год назад +1

      Badhai niroj

    • @soodeep1621
      @soodeep1621 Год назад +1

      Big fan sir ❤

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial Год назад +45

    सम्पूर्ण सर्जक तथा श्रोताब्रिंदमा धेरै आभारी छु ❤ #Anjupantaofficial

    • @samirrai1857
      @samirrai1857 Год назад

      nepalko no, one singer

    • @pujabhatt8235
      @pujabhatt8235 Год назад

      हजुर को स्वर मा प्रभु को बास छ धेरै पटक रोए म❤😢🙏

    • @narendrabc2047
      @narendrabc2047 Год назад

      Malai hjr ko swor sarai man parxa .my favourite singer ❤

  • @krishnaramtel1923
    @krishnaramtel1923 Год назад +16

    किनारा भाग 2पनि छिट्टै आउनुपर्छ कुशल बेलबासे र बिस्नु माझी को आवाजमा है निरोज जी 🎉🎉🎉🎉🎉

  • @krishnagharti9705
    @krishnagharti9705 Год назад +16

    कुशल जि यति high scale मा गाउन सक्ने कमै मात्रमा होलान यो लोक दोहोरीको क्षेत्रमा।

  • @anujpachhai4415
    @anujpachhai4415 Год назад +15

    अहिले सम्म 100 पटक सुनी सके धित नै मर्दैन 🎉🎉🎉🎉

  • @bishnubhusal8601
    @bishnubhusal8601 Год назад +32

    यो गितमा विष्णु माझीको स्वर भएको भए हुने थियो भन्नेहरू यता आउनु त।❤❤

  • @gup69594
    @gup69594 Год назад +3

    सारै मन छुने शब्द, कुसल बेलबासे भाइलाई त लोक दोहोरीमा मात्रै चिन्थें तर बहु प्रतिभा रैछ।
    यो गीत अति नै मन् पर्यो।अन्जुको हाई पिच काहां पुगेको हार खार दुवै खाएं।

  • @suryamuskanjalthal9228
    @suryamuskanjalthal9228 Год назад +3

    जति सुने पनि सुनौ सुनौ मात्र लाग्छ दुबै जना स्वोर का धनी हरु अन्जु जि को अनि कुसल उस्तै उस्तै लाग्छ ❤❤❤❤❤❤❤❤❤

  • @dineshshrestha6886
    @dineshshrestha6886 Год назад +2

    काठ छेत्र बाट है म चाइ ❤
    क्षेत्र फरक भए पनि बिचार फरक छैन र न होस हामी सबैको लोकप्रिय् गायक कुसल सरको लागि मेरो विशेष समर्थन सबैमा धेरै माया❤❤❤मीठो गित सुभकामना ।।

  • @rabinghartimagar
    @rabinghartimagar Год назад +12

    Wow निकै मीठो शब्द सङ्गीत अनि कुसल र अन्जु पन्तको मुटु चस्श पार्ने स्वर बधाई छ सम्पुर्न टिम लाई❤❤❤❤

  • @khattrisubash
    @khattrisubash Год назад +6

    किनारा
    अत्यन्तै गहिरो मर्मस्पर्द गित
    शुभकामना टिम 🎶🇳🇵🎶

    • @sameervishwokarma9794
      @sameervishwokarma9794 Год назад

      दिनको 2पट्क हेर्नी गरेको छु तेसै माथी मेरो मन मुटुमा बस्न सफल स्वरको धनी कुसल दादाको आवाज❤❤

  • @krishbaram9211
    @krishbaram9211 Год назад +5

    कुशल र अन्जु सिसको स्वर भयपछि अब गित हिट नहुने त कुरै भयन😍🎉🎉सबै टिमलाई शुभकामना 🙏🎉🎉

  • @Sabaikosapna100
    @Sabaikosapna100 Год назад +8

    ✍️आहा!!कति मिठो गित जती सुने पनि धित नमर्ने सफलताको भब्य शुभकामना सबैलाई 🎉❤🙏 शब्द किङ्ग निरोज भट्त्त दाजी मन छोयो सबै शब्दले❤

  • @gyanubelbase7192
    @gyanubelbase7192 Год назад +3

    wow kati mitho geet sweet voice kushal Belbase &anju panta ani avhinaya pani utikai mitho sampurna whole entire team lai corode club ma pugos yo geet best a pluck ❤❤❤❤❤❤❤❤

  • @PrakashParajuli
    @PrakashParajuli Год назад +9

    किनारा❤
    मिठो साह्रै मिठो ,
    सफलता को शुभकामना 🎉 Team

  • @pakhreensanjaytamang9603
    @pakhreensanjaytamang9603 Год назад +3

    टेर्न्डिङमा त म यक्लै सुनेर पुर्याउछु होला हो कति मन परेको मलाई ❤❤❤❤❤❤❤❤

  • @sonupariyar2593
    @sonupariyar2593 Год назад +4

    वाह्👏👏👏कुशल दाजुको आवाज र गायकिले दिल नै कटक्क हुन्छ्😥कुन शब्दले बयान गरु खै 👏👏😘गितले न्याय पाओस् अपार सफलताको शुभकामना टिम्💐🥀

  • @GauriKarkee
    @GauriKarkee Год назад +5

    Wou ma yo geet kaile aauxaw hola vani parkheyko balla aayo yrr so happy ❤❤

  • @subhamsunam3884
    @subhamsunam3884 Год назад +3

    धेरै धेरै राम्रो शब्द कत्ती मिठो आवाज आङ जिरिङ्ग भयो मेरो त अन्जु जि कुसल जि लाई बधाई

  • @alishsangam8716
    @alishsangam8716 Год назад +1

    खोइ किन।पछि पर्छन यति राम्रो गितहरु कुशल र अन्जु जि को स्वोर अनि निरोज को शब्द कुशल को लय असाध्यै उत्कृष्ट भनेको छ गित सबै टिम लाई शुभकामना

  • @manishduwadi4938
    @manishduwadi4938 Год назад +1

    यस गीतका सर्जकलाई मनै देखि न्यानो नमन❤

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 Год назад +4

    आहा संगित बजारको महलमा एक इटा थपिएको आभास भयो जिबन्त गितको लागि भाईहरु कुशल र शिशिर लगायत सबै टिमलाई सफलताको कामना

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Год назад +2

    आहा! मिठो गीत। भिडियो पनि मन पर्यो। शुभकामना शिसिर पौडेल लगायत टिम!!!!

  • @harirampariyar7470
    @harirampariyar7470 Год назад +5

    आहा कति मिठो सब्द सङित सबै कुरा पुर्ण भयको गित सार्है मन छोयो ।।करोड क्लब को सुभकामना निरोज मालिक❤❤❤❤❤🎉🎉🎉

  • @HDNtv716
    @HDNtv716 Год назад +2

    मिठाे गीतका लागि धेरै धेरै शुभकामना 🎉🎉❤❤❤❤💕💕🙏🙏🙏😍😍😍😍😍

  • @AnishDawadi-ip9fs
    @AnishDawadi-ip9fs Год назад +1

    आहा सबैपाटो उत्तीकै राम्रो शुभ कामना प्रीयटीम ✌️❤️

  • @devrajghartimagar9133
    @devrajghartimagar9133 Год назад +1

    अन्जु पन्त र कुशल बेल्बासे मेरो यसैपनि मन पर्ने सिङ्गर हुन तेसैमाथी यो मिथो आवाजमा गुन्जियको गित जति सुने उतिनै सुनिरहु लाग्ने 👍️👍️best of luck

  • @himlalkunwar2897
    @himlalkunwar2897 Год назад +2

    Nice song anju pantha always best

  • @purushottamdhungana2590
    @purushottamdhungana2590 Год назад +3

    यस्तै यस्तै गितमा शिशिर ले बाहेक अरु कसैले अभिनय गर्नै सक्दैन, आहा मन जितेउ शिशिर , कुशल सर लाई धेरै धन्यबाद ,म हजुर को स्वरको ठूलो फ्यान 😍😍 गित चाँडै करोड क्लबमा पुगोस् शुभकामना 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @sarojpudasaini4640
    @sarojpudasaini4640 Год назад +11

    गित किनारालाई धेरै धेरै शुभकामना ❤🎉🎉🎉 छिटै करोड क्लबकमा पुग्याेस् याे गित ❤️🤗

  • @PP-xn7tn
    @PP-xn7tn Год назад +6

    सार्है मीठो बनेकोछ गित सम्पुर्ण टिमलाई सफलाताको शुभकामना 🙏🙏👏👏👏👀

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 Год назад +1

    सायद किनारा भनेको नै यस्तै होला मन् छोयो अन्तिममा मनाई कटक्कै खायो😢💘

  • @shantirijal6872
    @shantirijal6872 Год назад +2

    अत्यन्त मिठो, संगीत, शब्द, स्वर, वाह!

  • @ShisirPoudel
    @ShisirPoudel Год назад +21

    लोकप्रिय लोक गायक कुशल बेल्बासे र अन्जु पन्तको आवाज, मेरो र स्मारिका ढकालको अभिनयमा निकैनै मेहनत गरेको म्युजिक भिडियो "किनारा" लिएर यहाँहरुसामु आईपुगेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @surajagastee
      @surajagastee Год назад

      अति राम्रो छ❤❤❤

    • @purushottamdhungana2590
      @purushottamdhungana2590 Год назад +1

      राजाको अभिनय वा क्या छ , 🙏🙏🙏😍😍😍😍

    • @dipakbishokarma7549
      @dipakbishokarma7549 Год назад

      यति मिठो गित नयाँ चेनल मा राखेर गल्ती गर्नु भयो चेनल कोनाम खोज्दा नि भेटिदैन 😢

    • @keshabdevkota9403
      @keshabdevkota9403 Год назад

      keep it up brother

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 Год назад +2

    असाध्यै मीठो गित
    मन परेको गित हार्दिक बधाई सम्पुर्ण टिम❤❤❤

  • @prakashghimire4216
    @prakashghimire4216 Год назад +1

    गर्व लाग्छ कुशल दाइ पर्ती अर्घाखाँची को सान हुन निगालीका हिरा हुन ❤❤❤हरेक पल्ट नयाँ शब्द सोच्नै नसकिने गायन हुन्छ दाईको 🎉

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +4

    Wow कुशल जि लोग गित बाट उडाएको कलाकार आधुनिक गित मा पनि बब्बाल❤❤ अन्जु दि स्वार किन्नरी ❤❤

  • @gopalpaudel-iu7di
    @gopalpaudel-iu7di Год назад +1

    धेरै राम्रो गीत छ ❤❤सफलता को शुभकामना छ❤❤❤❤

  • @KushalBelbaseOfficial
    @KushalBelbaseOfficial Год назад +39

    नमस्कार म गायक एवं सर्जक कुशल बेलवासे. मेरो र अन्जु पन्त को आवाज मेरो संगीत तथा निरोज भट्ट को सब्द मा शिशिर पौडेल र स्मारिका ढकाल को अभिनय , बिश्वास नेपाल को एरेन्ज मा तयार भयको उक्त गित मा प्रकाश भट्ट को निर्देशन रहेको छ । आशा छ यहांहरुको मायां र साथ अवस्य पाउने छौं। साथै मन परेको खण्ड मा लाइक,कमेन्ट ,सेयर र सब्स्क्राइभ गरेर साथ दिनु है।धन्यवाद

    • @mayakarki4189
      @mayakarki4189 Год назад

      I'm big fyan of your voice but this song your team making to much drama kushal .i like your song naujale always but this song drama

    • @krishnaramtel1923
      @krishnaramtel1923 Год назад

      पुस्कल शर्मा पछिको हजुर नै हो बियोगान्त गीतको लागि गायक शुभकामना हजुरलाई 🎉🎉🎉🎉🎉

    • @Worldsis
      @Worldsis Год назад

      Wow ,

    • @mayasedhai9933
      @mayasedhai9933 Год назад

      हादिक बधाई तथा शुभकामना 🙏🙏🙏

    • @pujanrayamajhi5973
      @pujanrayamajhi5973 Год назад

      Sweet voice kusal sir.harek paaelama safalta milos hajurlai.

  • @Rojalcentury
    @Rojalcentury Год назад +2

    Wow dami song❤❤

  • @Ramchandrachhetri01
    @Ramchandrachhetri01 Год назад +2

    आहा गित उत्कृष्ट बनेको छ सफलता को सुभकामना🎉❤💐

  • @NirKhatri-uu3fy
    @NirKhatri-uu3fy Год назад +1

    के बयान गर्नु खै यति मिठो गित सरिर भरि काँडा उम्रयो सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @prakashghimire4216
    @prakashghimire4216 Год назад +3

    गर्व लाग्छ कुशल दाइ पर्ती अर्घाखाँची को सान हुन निगालीका हिरा हुन ❤❤❤हरेक पल्ट नयाँ शब्द सोच्नै नसकिने गायन हुन्छ दाईको 🎉 9:02

  • @premishanshahi7668
    @premishanshahi7668 Год назад

    यो सिर्जना पश्चात गायिका अन्जु पन्त ज्यु प्रतिको सम्मान अझै चुलियो, गायक कुशल ज्यु त नम्बरि सुन अाफैमा उत्कृष्ट हुंदैहुनुहुन्छ ❤❤

  • @lovelyanilshina3942
    @lovelyanilshina3942 Год назад +7

    मुटु चिरा पार्यो गित ले 😢😢😢सफलता को शुभकामना 🎉🎉

  • @keshabbishowkarma7377
    @keshabbishowkarma7377 Год назад +2

    यो गीत बनाउनु हुने हजुरलाई धेरै धेरै बधाई छ हजुर❤
    सुन्दा पनि धेरै आनन्द आयो भिडीयो हेर्दा मन छोयो।आवाज दुबैको सुनिरहु जस्तो लाग्ने।बधाई छ सम्पुर्ण लाई❤❤❤

  • @chahanaghimire3743
    @chahanaghimire3743 Год назад +1

    मन नै छोयो😭😘 😍

  • @rajkumarsundas9146
    @rajkumarsundas9146 Год назад +1

    kate mitho geet hau sunda sundai kate xito sakeyako hau aate marmik geet badhai xa sabai teem lai saudi aarab riyad bata ❤❤❤❤pardesh ma vaya pane nepal ko jhalko maytai deyo ❤❤❤😢

  • @sumitrabhattrai3379
    @sumitrabhattrai3379 Год назад +1

    2Janai gayak gaaika malai yakdam man pani kalakar ko aawaj badhai xa git dherai mitho xa badhai xa sabailai ani safaltako kamanaa

  • @bicharighale1061
    @bicharighale1061 Год назад

    गीतको शब्दहरु त जसरी पनि लेख्न सकिन्छ तर श्रोताफरुको मनमा बसाउनको निम्ति चाहिँ लयले नै मन छुने हुनु पर्दछ भने यश गीतमा त्यो कुरा पाए ।
    स्मारिका बहिनीको प्रस्तुति धेरै राम्रो लाग्यो बधाई छ 🙏🌹🙏

  • @kopilashrestha5894
    @kopilashrestha5894 Год назад +1

    heart teaching song❤सफलता को सुभकामना all team 👍️👍️

  • @amishuperkotiofficial9171
    @amishuperkotiofficial9171 Год назад +1

    आहा कति मिठो सिर्जना जति सुनौ तेति सुनि रहन मन लाग्ने सुभकामना निरोज मालिक ❤

  • @rimaacharya9169
    @rimaacharya9169 Год назад +2

    उत्कृष्ट लाग्यो सम्पुर्ण Team लाई सफलताको शुभकामना 🌹🌹

  • @bidhyachalise1190
    @bidhyachalise1190 Год назад +1

    ओहो ! गीत हेरेर कमेन्ट् गर्नै नसकिने , प्रस्तुति बेजोड , शिशिर जि को अभिनय मा को को रुनु भयो ? गीत करोड कल्ब मा पुग्नु पर्ने , रहिछ,:देख्न पाईयोस , ❤बधाई शुभकामना 🙏

  • @shivashakti7621
    @shivashakti7621 Год назад +1

    Dherae ramro sangit Tatha sabda rahexa mero ta man xoyo . Beat luck...sir. Arko CHOTI Hamile pani avinaya garne abasar dinu hola

  • @krishnapandey761
    @krishnapandey761 Год назад

    Runi sarap diyera gae paapi,samjhi samjhi baulaune mai paapi❤❤❤amazing word…..😢😢😢

  • @alishacharya5764
    @alishacharya5764 Год назад +1

    किन ruhau nu हुन्छ के kusal belbase Dada sadai yati mithu life Maa ghata ko sang हुन्छ sadai badai छ dada big fan my best singer

  • @aavashupreti2217officially
    @aavashupreti2217officially Год назад +1

    It's really heart touching song And best wishes 💐💐💐 💐💐💐💐💐💐

  • @sdtvnepal
    @sdtvnepal Год назад +2

    aaha nice song
    kusal ji ra anju panta ko swor babal

  • @sharadgiri9601
    @sharadgiri9601 Год назад +1

    geet dami lagao badhai x all team lai❤❤❤

  • @kumarbishowkarma2023
    @kumarbishowkarma2023 Год назад +2

    किनारा,
    Kushal dai ko afnai brand xa..
    Wow❤❤🙏🙏

  • @birendrabikramshahi1369
    @birendrabikramshahi1369 Год назад +1

    मन छुन्छ मात्रै कुसल हजुर को गित ले😭हुनत धेरै आदरणीय ब्याक्तित्व हरुले गित सङ्गीत प्रती माया गर्नु भएको छ❤शुभकामना !!big frn😢❤️❣️

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 Год назад

    निरोज सर हजुर को पहिलो शब्द हो मैले सुने को तर मन छोयो अनि कुसल दाइ र अन्जु दिदी को त सदा बाहार उत्कृष्ट हुन्छ 🎉🎉🎉 #chitrakumarshrestha

  • @prasantamang4968
    @prasantamang4968 Год назад +1

    Anju Panta jati ko high scale ma gauna sakne gayika Nepal ma sayed xaina hola❤big fan of Anju ma ❤

  • @sikhakunwar5998
    @sikhakunwar5998 Год назад +2

    अाहा शब्द अनि स्वर👏👏

  • @jayaantdhanuk3143
    @jayaantdhanuk3143 Год назад +1

    आहा वियोगान्त गीत मत हुरुक्कै ❤सफलताको सुभकामना सबैलाइ ❤
    उत्कृष्ट शब्द निरोज दाइ 👌🙏❤️

  • @ChhetryGyan
    @ChhetryGyan Год назад

    कुशल जी को स्वर निकै मिठो सुरिलो लाग्छ छिमेकी जिल्ला अर्घाखाँचीका शान हुन 1:26

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 Год назад +4

    जय कुशल जय अर्घाखाँची ❤

  • @shyamukharel815
    @shyamukharel815 Год назад

    आहाहाहाहाहाहाहाहाहाहा!!!!!अरु कुनै लेख्नलाइ शब्दनै भेटिन खै।।

  • @krishnasudama1599
    @krishnasudama1599 Год назад +1

    गीत सङ्गीत र अभिनयको त्रीवेणी! बेजोड प्रस्तुति ।सम्बद्ध सम्पुर्णमा हार्दिक बधाई एवं असीम शुभकामना !

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 Год назад +1

    वा वा नेपाली लोक सँगितकै उत्कृष्ट रचना सफलताको सुभ कामना🤗😍😍

  • @rajupariyar8218
    @rajupariyar8218 Год назад

    ठेक्कै म सङ मेल खाने गित रैछ कतिबेला आशु 😭😭आयो थाहा नै भयन कति मन छुने गित हो ❣️

  • @binitapoudel1540
    @binitapoudel1540 Год назад +2

    आहा मीठो शब्द , स्वर त्यस्तै राम्रो शिशिर दाइको अभिनय ❤❤

  • @bharatpariyar1023
    @bharatpariyar1023 5 месяцев назад

    वाफ्रे 🎼🎼❤️❤️हाई रेन्ज 🎵🎶
    केे हाे यस्तो 🎼🎼🎼🎼🎉🎉🎉🎉

  • @angdembeking7469
    @angdembeking7469 Год назад

    यो गीत को भाब बुझेर बुझी नसक्नु छ मलाइ त सारै आनन्द आउँछ वाओ😊

  • @dipakthadamagar1962
    @dipakthadamagar1962 Год назад +1

    नमस्ते सम्पुर्णलाई म नया सस्क्राईबर .......🎉🎉🎉यति मिठाे गित सुनेर ताेलाईराकाे जिन्दगीनै बिउजायाे ❤🎉🎉🎉🎉🎉🎉

  • @kshitijanil3644
    @kshitijanil3644 Год назад

    वा कुन शब्दले बयान गरै कुशल जि हाम्रो अर्घाखाँची को शान हो हजुर🎉🎉🎉🎉

  • @mankomitranishchal5729
    @mankomitranishchal5729 2 месяца назад

    आहा कति मार्मिक गित ❤❤सारै मन छोयो❤❤❤धेरै धेरै आभार पर्कट गर्न कहान्छु❤❤❤🎉🎉

  • @YakthungBaa
    @YakthungBaa Год назад +1

    Awesome lyrics....

  • @kumarthapa331
    @kumarthapa331 Год назад +1

    Wau dami dami badhai x holetim Lai

  • @rameshghimire6844
    @rameshghimire6844 Год назад +1

    साह्रै नै ह्रदय बिदारक गित,यो गितले मायामा धोका पाएका जोडीहरुले अात्मा हत्या गर्न बेर लगाउदैन्न।साह्रै मन छुनी र छ।धन्यवाद सम्पुर्ण टिमलाई,अाउदा दिनहरुमा पनि यस्तै मर्मस्पर्सी गित सुन्न पाईयोस।म जस्ता मायामा फेल हुनेहरुका लागि यस्ता गितले मनका पिडाहरु अासुको माध्यमबाट पखाल्न सकोस।❤😢😢😢😢😢😢😢😢😢❤

  • @bandbdigital2044
    @bandbdigital2044 Год назад +1

    बधाई छ सम्पुर्ण टीमलाई सफलताको शुभकामना

  • @gitsangit6715
    @gitsangit6715 Год назад +1

    Aaha kati mitho geet ❤❤❤❤kunai sabda vetina badhai abam subhakamana sampurna teamlai🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @tigersingh9178
    @tigersingh9178 Год назад

    Go ahead and God bless you Sangitik safalta ko anaginti shuvakamana xa kusal ji 🙏

  • @kabinkhadka6808
    @kabinkhadka6808 Год назад

    दिनमा १० पटक सुन्छु म कति राम्रो सृजना 🙏🙏💕💐💐

  • @bimalchemjong9435
    @bimalchemjong9435 Год назад +1

    dherai ramro lagyo safaltako suvakamana

  • @anjanamagrati9306
    @anjanamagrati9306 Год назад

    Kati ramro song jhan smarikako avinayale sunma sugandha thapiyako xa

  • @gkkhadka1657
    @gkkhadka1657 Год назад +1

    Best of luck all team

  • @sumitratamang6073
    @sumitratamang6073 Год назад +1

    कति मिठो गीत Kushal dai Sisir dai ❤🎉🎉🎉congratulations

  • @samirbasnet4413
    @samirbasnet4413 Год назад

    यो होनि त ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @jharanasharma5878
    @jharanasharma5878 Год назад

    Waoo Kushal belbase ko voice are wa big recpet 🙏🏿🙏🏿

  • @kamalroka8654
    @kamalroka8654 Год назад +1

    saaraiya manaxuyo ❤❤❤❤❤

  • @surajagastee
    @surajagastee Год назад +2

    यो गित बयान गर्ने शब्द छैन म सँग❤मन छोयो

  • @biruvai123
    @biruvai123 Год назад +1

    मनै छुने गीत 😢😢😊

  • @netrabc6150
    @netrabc6150 Год назад

    मन मुटु छोयो तन मन देखि सलुट सम्पुर्ण टिम्लाई हाल दमाम है !!!!!

  • @jitmayabasnet1488
    @jitmayabasnet1488 Год назад +1

    Aajai pragati gare ko harna man xa smarika dizu😭😌😘

  • @shivamalla1060
    @shivamalla1060 Год назад

    दोर्याएर हेर्दा पनि धित मरेन।🎶🎶🎶❤️❤️❤️

  • @existing64
    @existing64 Год назад

    *_म चै Tiktok मा देखेर आको wow अत्यन्तै मार्मिक हृदय छिया छिया भयो 😢😢।_*

  • @user-sb2fx1wl6k
    @user-sb2fx1wl6k Год назад

    Dami Kushal dai KO voice op op nice marmik geet

  • @sunitapariyar2980
    @sunitapariyar2980 Год назад

    Aahaa 😭💔❤️❤️❤️❤️❤️यकदम मिठो सफलता को कामना सम्पूर्ण होल टिम लाइ