Sanisar सनिसार by Kushal Belbase & Purnakala BC | Ft. Shisir Poudel & Sarika KC| New Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 28 ноя 2024

Комментарии • 6 тыс.

  • @ShisirPoudel
    @ShisirPoudel  3 года назад +1276

    सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @apilanilghimire4986
      @apilanilghimire4986 3 года назад +43

      Kai hola jastho raja geet ta babal bhaye xa

    • @surendrapaudel7963
      @surendrapaudel7963 3 года назад +21

      nic song all tha best✌✌✌

    • @madangharti4884
      @madangharti4884 3 года назад +7

      सफलताको शुभकामना दाजु

    • @madangharti4884
      @madangharti4884 3 года назад +6

      सफलता को शुभकामना दाजु हरु शिशिर पौडेल दाजु र कुशल बेल्बाशे दाजु

    • @narayankhanal8864
      @narayankhanal8864 3 года назад +7

      Best wishes dost

  • @PrakashParajuli
    @PrakashParajuli 3 года назад +85

    छेंड्यो कसम मुटु छेँड्यो 😥😥💓

  • @shyamkumarb.c9563
    @shyamkumarb.c9563 3 года назад +233

    दिन मा पाँच चोति सुन्ने साथि यता हाजित गरौ लल कति छौ😍

  • @torilaure1663
    @torilaure1663 3 года назад +122

    कुशल दाई को फ्यान जती हाजिर हुम त 😍

  • @saraswatipandey4524
    @saraswatipandey4524 3 года назад +41

    मुखले भन्छन छुवाछूत हट्यो जमाना बदलिसकेको छ तर व्यबहार उहीँ हुन्छ यो जात उ जात समय सान्दर्भिक गित मन छोयो अझै पर्गतिको कामना सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏

  • @aaratighimire9716
    @aaratighimire9716 3 года назад +80

    Tiktok le yeha samma lera aayo 🖐️🖐️
    Heart touching song 💕💕💕👌👌👌

  • @radhabhujel869
    @radhabhujel869 3 года назад +376

    दिनमा 20 चोटि भन्दा धेरै हेर्ने म जस्तै कोको हुनुहुन्छ ???
    really heart touched song....

  • @sitarijal3142
    @sitarijal3142 3 года назад +158

    यो गीतको पर्खाइमा बस्नी हाजिर हुम त

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад +1

      Tq so much

    • @अनिलअमुन
      @अनिलअमुन 3 года назад

      अर्को गीत पनि छिटो आओस यस्तै मिठो सोर अनि भाबुक शब्दमा

    • @sutuda9997
      @sutuda9997 3 года назад

      Dammi hjr

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/uMvhjvl8ZcI/видео.html

    • @sharmadipu1423
      @sharmadipu1423 3 года назад

      Same here

  • @Prakasheditz-12
    @Prakasheditz-12 3 года назад +3

    dherai ramro xa song

  • @rajansubedi9352
    @rajansubedi9352 3 года назад +206

    कस्तो जमना आयो, टिकटकबाट Original song खोज्दै आऊनु पर्ने !!! Congratulations to all team !!! सारै राम्रो लाग्यो मलाई 💐👌💐

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад +5

      Tq so much

    • @DineshKumar-if8ck
      @DineshKumar-if8ck 3 года назад +1

      Same

    • @gitalamichhane3363
      @gitalamichhane3363 3 года назад +1

      @@DineshKumar-if8ck ग्द्फ्फ

    • @haridahal3938
      @haridahal3938 3 года назад +1

      म पनि टिकटक बाट सुनेको र ओरिजिनल सङ खोज्दै बल्ल भेटाएको हजुर

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад

      हो नि हजुर म नि Tik tok बाटै आएको

  • @shankargautam4350
    @shankargautam4350 3 года назад +368

    टिकटोक मा सुनेर आउने कोको हुनु हुन्छ

  • @rabinkhatiwada7721
    @rabinkhatiwada7721 3 года назад +36

    यकदमै मन छुने गित अनि अभिनय ❤️कुसल बेलबासेको फ्यान यता हाजिर गरम ❤️

  • @sagarkhanal2200
    @sagarkhanal2200 2 года назад +4

    बिना बिश्वोकर्मा को Tiktok बाट आको है म❤️

  • @premneupane3224
    @premneupane3224 3 года назад +151

    दिनको १० घन्टा टिकटक मात्र हेर्ने तर एउटा नि नबनाउने हाजिर गरम त😂😂😅

  • @chiranjibidulal4156
    @chiranjibidulal4156 3 года назад +106

    २०चोटि हेर्दा पनि धित हेरिरहु लग्न्नी जति हाजिर गरम त।।

  • @yamunaaryal5804
    @yamunaaryal5804 3 года назад +812

    tiktok ma sunara yata aauni hajir hum ta👏👏

  • @surajlasmal1512
    @surajlasmal1512 3 года назад +2

    सबै जना ले पुरानो भिडियो हेर्नु होला र कमेन्ट् गर्नु ल कस्तो लायो😍😍😍😍😍

  • @binodgiri4725
    @binodgiri4725 3 года назад +156

    कुसल बेल्बासे का गित एक पछि एक हिट भाको हेर्ने को को हुनुहुन्छ 🇧🇭🇳🇵

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 3 года назад +159

    नमस्कार सम्पूर्ण मा मेरो र कुसल बेलबासे को आवाज र सारिका के सि अनि शिशिर पौडेल को उत्कृष्ट अभिनय मा बनेको यो गीत कस्तो लाग्छ लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад +3

      सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @jungthapa1767
      @jungthapa1767 3 года назад +3

      🌹

    • @lalchhetri7553
      @lalchhetri7553 3 года назад +1

      So sweet song .my popular singer Purnakala diju.hjr ka geet ta ek na chodi sunnxu diju you tube ma khoji.khoji .diju I salute you diju god bless you

    • @keshabacharya8802
      @keshabacharya8802 3 года назад +1

      wow dami xa

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 года назад +2

      म त पूर्णकला sis.जी को स्वरको ठूलो फ्यान अनि मर्म स्पर्शी बनेको गीत भिडियो मन छोयो super लाग्यो 👌👌👌😍

  • @depakdhungana1882
    @depakdhungana1882 3 года назад +75

    अहिले सम्म लोकदोहोरी गीत मा फरक लय , कुनै गीत को लय सङ मिल्दैन .. यो होनि त तरिका नया अबधारन्णा .. राम्रो छ गीत सफलताको शुभकामना

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад +1

      Tq so much

    • @krishnagurung9287
      @krishnagurung9287 3 года назад +1

      Yo laya baddri pangkiniko geet lau cheli sindur vanne sanga milxa

    • @tilakmagar3207
      @tilakmagar3207 6 месяцев назад

      ​@@krishnagurung9287kasari meleko 6 damna badri daju ko geet sang m pani palpali hu gandaki xetra ma bajne vaka haru sang sunxu OK,ani ramro sang geet sunne gar hai Ani matra comment gar ghass..

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 года назад +2

    धेरै राम्रो सङ

  • @rokafamily959
    @rokafamily959 3 года назад +35

    यो गीत सुदै गर्दा आँसु आउने म मात्र होला की अरू पनि हुनुहुन्छ 😭😭😭😭❤️❤️❤️🙏🙏

  • @kushalbelbase2963
    @kushalbelbase2963 3 года назад +1010

    नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेलवासे ,मेरो आफ्नै सब्द / संगीत रहेको मेरो र पुर्णकला बि .सि को आवाज भरियको साथै सिशिर पौडेल र सारिका के.सि को अभिनय रहेको नयाँ गित #सनिसार #आज बाट यहाँ हरु माझ ल्यायेका छौँ। आशा छ यो प्रस्तुति लाई पनि मेरो अगिल्लो प्रस्तुति #हातैका पौँजाले# लाइ जस्तै मायाँ गरिदिनुहुनेछ.

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад +22

      सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @narayanadhikarichhetri9078
      @narayanadhikarichhetri9078 3 года назад +3

      Dami xa geet best of luck bro

    • @prembhattarai2016
      @prembhattarai2016 3 года назад +3

      Thanks dada

    • @keshabacharya8802
      @keshabacharya8802 3 года назад +7

      अति राम्रो छ गित दाजु त्यस्तै भिडियो पनि 👌

    • @prembhattarai2016
      @prembhattarai2016 3 года назад +5

      दादा हजुरता सब्सको धनि होके

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 3 года назад +4

    आज त मलाई मन परेको गित आएछ। just wow.. best of luck shishir raja

  • @SHADY-GAMING444
    @SHADY-GAMING444 2 года назад +2

    wahhh,kati.mitho.geet.hjrr
    😘😘😘😍😍🥰🥰

  • @thaneshworbhandariofficial7687
    @thaneshworbhandariofficial7687 3 года назад +156

    म त tik tok मा सुनेर आको अनि हजुरहरु नि???

  • @nirajpoudel7167
    @nirajpoudel7167 3 года назад +325

    करोड क्लब मा पुगेको हेर्न चाहानेले येता हाजिर गर्नुहोस

  • @laxmibhattarai5091
    @laxmibhattarai5091 3 года назад +49

    आज सम्म कुनै गित म comment नगर्ने मान्छे यो गीत सुनेर मन ले नै मानेन। हरेक सब्दले आँसु आयो। badai xa sabai team lai...😍😍😍😍

  • @purnamilan406
    @purnamilan406 3 года назад +2

    यीशव्दहरुले धेरै भाबबीहवल हुने म मात्रै हो कि अरुपनी हुनुहुन्छ न्नी🙄🙄

  • @भुबनघिमिरे
    @भुबनघिमिरे 3 года назад +93

    tiktok facebook जताततै देखेर आको
    एकदम मन छोयो
    tiktok facebook बाट आउने एता हाजिर गरम त
    😘😘😘😘😘😘

  • @VillageNepal1
    @VillageNepal1 3 года назад +29

    नेपाली समाजको कुरीतिलाई यसरी प्रस्तुत गरेको यो गीत सारै नै राम्रो छ। साँच्चै माया भन्दा ठूलो के नै छ र भन्छन् संसारमा।यो गीत सधैं अमर रहनेछ!!!।🥰❤️❤️❤️

  • @ashoklama8655
    @ashoklama8655 3 года назад +21

    यति मिठो गीत किन पहिलो ड्रेन्डिङमा पर्न सकिन प्रभु?अति मिठो मार्मिक गीत छिटै करोड क्लबमा पुगेको देख्न पाइयोस,सबै टिमलाई शुभकामना ❤️❤️❤️👈️

  • @NabinGhimire
    @NabinGhimire 2 года назад +1

    राम्रो छ , सफलताको शुभकामना

  • @KrishnaReule
    @KrishnaReule 3 года назад +9

    अत्यन्तै राम्रो सिर्जना। भाबुक बनायो यो गीतले। बधाई अनि शुभकामना।

  • @bishnuadhikari8321
    @bishnuadhikari8321 3 года назад +84

    आफ्नो माया सम्झेर मुटुको ढुकढुकी बढ्ने जति यता हाजिर ।

  • @dipendradawadi802
    @dipendradawadi802 3 года назад +23

    यति राम्रो लोकदोहोरीलाई dislike गर्नेहरुको हातको औंलामा बलु किराले बेरेर झरोस।।।

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад

      Tq so much

    • @kiranpatel5871
      @kiranpatel5871 4 месяца назад

      यस्तो सराप हाल्ने मुख मा फेरि गु पर्योस 😅😅😅😅

    • @ShantiGurung-ho5kv
      @ShantiGurung-ho5kv 12 дней назад

      😂😂😂😂​@@kiranpatel5871

  • @DikshyaAdhikari-z6i
    @DikshyaAdhikari-z6i 9 месяцев назад +2

    This man's voice
    Uffs 😭😭😭😭😭😭

  • @kshitijanil3644
    @kshitijanil3644 3 года назад +4

    निकै मीठो शब्द आहा स्वर त कुसल जि के भनै तारिफ गर्नै सक्दिन धेरै प्रगति हेर्ने धोको छ कुसल जि 😍 जय सुपा देउराली 🏯🏯🏯🕉️🕉️🔯🔯🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @sajjanbohora299
    @sajjanbohora299 3 года назад +8

    कुशलजी को आवाज शिसिरको अभिनय आहा 🥰🥰❤️

  • @ghartisandip5305
    @ghartisandip5305 3 года назад +33

    टिकटोक म हेरि आउने कोको हुनुहुन्छ
    छिटै करोडौं कलब म पुगेको हेर्न पाउ❤️🙏

  • @MrRazu1998
    @MrRazu1998 2 года назад +2

    Tiktok bata aako hai m chahi😂❣️

  • @sahadevkhatri6297
    @sahadevkhatri6297 3 года назад +7

    आहा!!!कति मिठो गित यो गित मेरो निधाउने आधार बनेको छ !!!बधाई छ सम्पूर्ण यो गित का परिवारलाई ।

  • @thakuri537
    @thakuri537 3 года назад +65

    पहिलो चोटि कुसल बेलबासेको गित सुन्ने जति हाजिर हौं।। निकै उत्कृष्ट शब्दसंगित तथा यथार्थपरक ।।शुभकामना

  • @krishnakhatri6515
    @krishnakhatri6515 3 года назад +7

    कुशल भाइ कस्तो गित बनाउनु भयो यो?wow!!! जति सुने नि सुनम सुनम हुने। करोड कलब मा सिधै हो।

  • @mohanchettri5439
    @mohanchettri5439 6 месяцев назад +3

    2081 मा सुने जति एटा हाजिर हुनुहोस् ❤

  • @nareshbabung
    @nareshbabung 3 года назад +84

    एक दिन मा 35 पटक हेर्छु फेरि पनि मन भरिदैन कति मन छुने शब्द अनि गित को मिठास अनि गितको शब्द सुन्दा पनि म छिया छिया हुन्छ यसरी जति हेरे पनि मन नभरी ने म मात्र हो कि अरु पनि हुनुहुन्छ यता हाजिर हुनुस है 🤦‍♀️😭😭😭🇳🇵🇳🇵🇳🇵😘😘😘So sweet song 💯💯💯💯

  • @karangurung4000
    @karangurung4000 3 года назад +29

    ओउ,,आदरणीय मित्र कुसल बेलबासे लाई हृदय देखि आभार ब्याक्त गर्न चाहन्छु सङ्गै दिदी पुर्णकला बि सि प्रती नमन टक्र्याउन चाहन्छु।होल सनिसर टिम लाई विशेष धन्यवाद

  • @nabindotel6093
    @nabindotel6093 3 года назад +107

    "Kushal Belbase" this name is gonna be remembered a lot❣️❣️

  • @saraswatisaru1475
    @saraswatisaru1475 3 года назад +2

    होइन स्वर त पहिल्लै देखि मन पर्थ्यो शब्द पनि कति मिठो हो सयौ चाेटी हेर्दा नी हेरी रहन मन लागर्ने वा वा गीत👍🏾👍🏾👍🏾

  • @deepakpariyar8854
    @deepakpariyar8854 3 года назад +8

    आहा मिठो गीत सम्पूर्ण लाई बधाई तथा शुभकामना छ 🎂🎂🌹🌹💕💕💕

  • @sagarbabu056
    @sagarbabu056 3 года назад +25

    आज सम्म मैले यसरी खुलेर comment गरेको थिएन तर यो गित ले comment गर्ने बाध्य बनायो धेरै नै मन छोयो दिनमा 5 पटक नसुनी मन नै बुझ्दैन छिट्टै करोड्को क्लब मा पुगोस 🙏🙏🙏🙏🙏🙏

  • @kmlxtri8647
    @kmlxtri8647 3 года назад +7

    आहा क्या मन्त्रमुग्न भए यो गीत ले सलाम छ यो गीत को सम्पुर्ण मेम्बर लाई शुभकामना

  • @JunaSunar-f3f
    @JunaSunar-f3f Год назад +2

    अाहा कति मिठाे गित याे गित गाउने टिमलाई बधाई छ है

  • @TejashRegmi
    @TejashRegmi 3 года назад +24

    एक नामले पैयाँ ! पैयाँमा चिल बसो

  • @deeptarakarki8230
    @deeptarakarki8230 3 года назад +11

    absolutely touched 😭😭😭😭
    यै मायाले जलायो सन्सार😪
    आगामी दिन हरुमा राम्रो होस सफलता को अगृम सुभकामना 😊😊

  • @MUSICAL-m3n
    @MUSICAL-m3n 5 месяцев назад +2

    २०८१ मा सुन्ने जति यता हाजिर होऊ❤🎉

  • @keshabacharya8802
    @keshabacharya8802 3 года назад +4

    आहा दामी गित छ सफताको शुभकामना कुसल दाजु

  • @rupeshkumarrkboss
    @rupeshkumarrkboss 3 года назад +6

    Kushal belbase दाई को हरेक गीतको हरेक शब्द शब्द ले मान्छेको मन रुवाउछ त्यही गीत मध्यको एउटा उत्कृष्ट गीत यी पनि बनेछ सम्पूर्ण टीम लाई बधाई अनि ुभकामना

  • @BimalPariyar
    @BimalPariyar 3 года назад +5

    आहा मिठो गित बधाइ टिम लाई

  • @gairemukesh8536
    @gairemukesh8536 3 года назад +2

    बधाइ छ ट्रेन्डिङ १४ मा पुग्यो 😍😍

  • @knppaudel8489
    @knppaudel8489 3 года назад +4

    भब्य सफलताको शुभकामना

  • @manishdhamala8962
    @manishdhamala8962 3 года назад +5

    एकैपटक सुन्दैमा मन छोको गीत।यो गीतले मेरो हृदयमा चसक्क छोयो पहिलो पल्ट यति धेरै पटकसम्म एउटै गीत सुन्दै छु। हार्दिक धन्यवाद छ यति राम्रो गीत बनाउने सर्जकलाइ।

  • @sajanbc1544
    @sajanbc1544 3 года назад +8

    स्याङ्जा जिल्लाको एउटै नगरपालिका चापाकोट नगरपालिका मा बस्ने मेरा आदर्णिय शिसीर दाजु को अभिनय ले आँखा रसायो दाजु keep it up daju🤗💕

  • @Santoshkafle
    @Santoshkafle 2 года назад +1

    मलाइ निकै नै मन पर्छ यो गीत !

  • @ambikasharma9329
    @ambikasharma9329 3 года назад +5

    जति सुने पनि नथाकिने ।। ती शब्दहरू कति राम्रो हो❤️❤️

  • @roshanhamal8591
    @roshanhamal8591 3 года назад +4

    एकदमै राम्रो लाग्यो सफलताको शुभकामना छ कुशल बेल्बासे दाई यस्तै यस्तै गीत सुन्न पाई राखौ।

  • @khagarajbhattarai5468
    @khagarajbhattarai5468 3 года назад +5

    All the best kusal and purnakala didi...

  • @Basant742
    @Basant742 10 месяцев назад +2

    कुशल बेल्बासे स्वोर र शब्द्को जतिनै तारिफ गरे नि कम हुन्छ ❤❤

  • @sandeeppalpali9560
    @sandeeppalpali9560 3 года назад +15

    कर्णप्रीय स्वर का धनी गायक तथा सर्जक कुशल बेलबासे तथा पुर्णकला बिसि लगायत टिम लाई धेरै धेरै बधाइ तथा सफलता को कामना 🙏🙏❣️❣️💪💪✌️✌️

  • @anchalshahi100
    @anchalshahi100 3 года назад +4

    आहा असाध्यै मन छोयो , कुशल बेलबासे र शिशिर पौडेल दुबैलाई सफलता मिलोस है।

  • @sabitasunarsunar4381
    @sabitasunarsunar4381 3 года назад +43

    हाम्रै अर्घाखाँची का प्रतिभाको धनी कुसल बेल्बासे को हरेक गीत दिनको 500 पटक सुन्दा पनि धित नमर्ने गीत प्रस्तुत गर्नु भो हाम्रो अर्घाखाँची लाई यसैगरी उच्च राख्नु होला धन्यवाद my best singer kusal belbase 🌺🌺🌺🌺

  • @bipintajauptade22
    @bipintajauptade22 3 года назад +1

    एकदम उत्कृष्ट गीत छ 😍

  • @chambista721
    @chambista721 3 года назад +23

    मनि टिक ठक मा सुनेर आकाे यता मर्मिक्😍😏

  • @sumansapkota7392
    @sumansapkota7392 3 года назад +4

    अति अति अति धेरै राम्रो ,मार्मिक ,मन छुने र यथार्थबादी ।

  • @basantapaudel133
    @basantapaudel133 3 года назад +4

    अति नै उत्कृष्ट गित कुशल सर लाई सफलताको शुभकामना 🙏🙏🙏

  • @chetrajjoshi3823
    @chetrajjoshi3823 3 года назад +1

    निकै उत्कृष्ट शब्दसंगित तथा यथार्थपरक ।।शुभकामना

  • @info24nepal48
    @info24nepal48 3 года назад +7

    सारै राम्रो र भिन्दै लय ।मौलिक शब्द सारै सारै उत्तम ।सम्पूर्ण लोकपारखी मित्रको मन जित्न सक्ने यो गीतको लागि सर्जक मित्रमा सम्मान साथै प्रगतिको शुभकामना।👍👍👍

  • @shekharchhetri169
    @shekharchhetri169 3 года назад +3

    जिन्दगिमा पहिलो पटक मैले यत्ती मीठो भ्वाइस सुने जस्तो लाग्यो

  • @kamalkumarsunar6548
    @kamalkumarsunar6548 3 года назад +4

    सनिसार,सफलता को शुभकामना

    • @ShisirPoudel
      @ShisirPoudel  3 года назад

      Tq so much

    • @keshabbral
      @keshabbral 3 года назад

      शुभकामान कलकार कुशल बेल्बासे तथा सम्पुर्ण टिमलाई,,,,,

  • @rajandarlami7211
    @rajandarlami7211 3 года назад +1

    साह्रै मीठो गित

  • @SagarScope
    @SagarScope 3 года назад +27

    Absolutely touchy and made with contemporary issue, just love this song😍

  • @yobanchand2171
    @yobanchand2171 2 года назад +3

    आज पनि उतिकै सुन्न मन लाग्छ यो गित जती उ बेला लाग्थ्यो always favourite song ❣️❣️

  • @ambikaupadhayay2572
    @ambikaupadhayay2572 3 года назад +5

    शब्द, संगीत, स्वर अनी अभिनय सबै एक दम मन पर्यो .... अधिक सफलता काे शुभकामना सबै लाई 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sandippkrl3792
    @sandippkrl3792 3 года назад +2

    Wow eakdamai ramro git aaune din ma ni yestai git suna paiyos ra kusal dai ko vaka eakdamai ramro lageoo next git ko parti xe ma xam

  • @प्रेमराजअधिकारी

    कुशल बेलबासेका पछिल्ला 2 गित हेरे
    स्वर शब्द अनि लय आहा कति मिठो
    लोक गित भनेको यस्तै हुनु पर्छ जस्ले लोकका भावना बोल्न सकुन यो नेपालि लोक गित संगितमा एउटा छुट्टै सम्भावना बोकेको प्रतिभा हो
    आजको भाइरल गायक गायिका भन्दा अलगै
    एउटा सच्चा साधकका रुपमा नेपालि लोक गित संगितमा स्थापित हुनेमा म ढुक्क छु
    र हामि तमाम नेपालि लोक गित संगितलाई माया गर्ने लोकगित प्रेमिले यस्ता गित र यस्का सर्जकलाई माया गर्नु हाम्रो कर्तब्य हो
    जय गित जय संगित 🙏🙏🙏🙏

  • @netraprasadacharya513
    @netraprasadacharya513 3 года назад +6

    हाम्रो अर्घाखाँचीका गायक @सर्जक कुशललाई सुभकामना छ ।लभ यु कुशल जि।

  • @harinathmahanta852
    @harinathmahanta852 3 года назад +7

    आहा कति मीठो गित सार्रै मन पर्यो सबै टिमलाई बधाई छ 😭😭😭 माया त माया नै हो

  • @SonaKc
    @SonaKc 3 года назад +1

    Aaha dear purnaka di 😍😍😍😍

  • @lekhanathgaire7232
    @lekhanathgaire7232 3 года назад +5

    मैले नबुझेको कुरो एस्तो भाइरल गीत किन trending list मा चाई किन छैन🤔🤔

  • @bhabithapa8057
    @bhabithapa8057 3 года назад +5

    सन्देश मुलक गित त्यही माथी आफ्नै जन्मथलोमा सुटिङ गरेको रहेछ शुभकामना ।।

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +3

    धेरै माया र साथ छ यति राम्रो गीत गाउँने कलाकार हजुरलाई। अत्यन्तै मार्मिक गीत।😭😭❤️❤️❤️

  • @bhadurtek2554
    @bhadurtek2554 3 года назад +2

    दामि छ

  • @51004912la
    @51004912la 3 года назад +4

    आज पनि धेरै गाउँ मा येस्तै घटना हरु देखियको छ गित यथार्थ परक छ मेरो प्यारो भाइ कुशल बेल्बासे तथा सम्पुर्ण टिम लाई सफलताको शुभकामना चाडै करोड क्लब मा पुगेको हेर्न मन छ 🙏🙏🙏

  • @ishowerdhanuke3060
    @ishowerdhanuke3060 3 года назад +9

    Wow sarai man xune song congratulations

  • @baburambhusal6794
    @baburambhusal6794 3 года назад +4

    हाम्रै अर्घाखाँची का लोकप्रिय गायक कुसल बेल्बासे ज्यु लाई धेरै धेरै शुभकामना , एति मिठो सगुन पस्कनु भएको मा

  • @Gundabajal
    @Gundabajal 9 месяцев назад +1

    ❤❤ nice song ❤❤l love ❤❤

  • @अनिलअमुन
    @अनिलअमुन 3 года назад +4

    मन लाई सम्हाल्न सकिन निकै भावुक बनायो सब्द ले राम्रो छ

  • @srijanabhattarai4792
    @srijanabhattarai4792 3 года назад +5

    should be in trending one...❣️😍😍

  • @jaabchams8471
    @jaabchams8471 3 года назад +3

    पूर्णकला बिसी बहिनीको vocal wow 👌👌nice song all team lai congratulations 👏

  • @yogeshkarki8786
    @yogeshkarki8786 2 года назад +1

    कस्तो राम्रो भिडियो आहा🤗🤗