Это видео недоступно.
Сожалеем об этом.

टीका सानु भन्दा वैनी हुमा झन कडा छत्र शाही संग पर्‍यो कडा टक्कर । ०७६-०५-१६ HD

Поделиться
HTML-код
  • Опубликовано: 1 сен 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_HumaBK #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 3,6 тыс.

  • @rajankhadka-jv7ce
    @rajankhadka-jv7ce 5 лет назад +139

    हैट कडा आयो हुमा का फ्यान जति यता

  • @surenpant172
    @surenpant172 5 лет назад +163

    एस्को नि भाग दुई चाहिने जति एता हाजिर हुनु पर्यो

    • @pawanshah3668
      @pawanshah3668 5 лет назад

      कडेल दाई बिगापनले बिच बिच अायर हैरान भयो

  • @narajmalla8014
    @narajmalla8014 5 лет назад +177

    टीका सानुर प्रकाश सपुत दाई को दोहरी र छेत्र जी र हुमा बैनीको दोहरी सारै मन पर्यो दीनको 4 5 पटक हेर्ने गर्छु

  • @harpalkosathitvsanoparda5988
    @harpalkosathitvsanoparda5988 4 года назад +6

    हुमाको geet kasto lagyo man पर्ने जति यता हाजिर गरम त

  • @rameshpandey4769
    @rameshpandey4769 5 лет назад +167

    छत्र ढिलो आउछ्न कडा आउछन 😂😂😂😂😂 छत्र साही र हुमा को दोहोरी को कोलाइ मन पर्यो हाजिर गरौ त

    • @dayarambudha1078
      @dayarambudha1078 5 лет назад

      Sarai ramro chha hai dherai khusi lagyo huma nanu dherai bhadnu

    • @rajkumarrai7543
      @rajkumarrai7543 5 лет назад +2

      धेरै राम्रो अजै दिदी भन्दा ट्यालेन्ट हुमा बहिनी नयाँ पर्तीभा हाे अजै अगाडि बढ्नुहाेला

    • @sabintulang214
      @sabintulang214 5 лет назад +1

      Good nice

    • @krishnasaud6006
      @krishnasaud6006 5 лет назад

      मलाई तर छत्र मन पछ हाईटु फुच्चे भयनि ञाटु बराबरु छ

    • @mppagal4475
      @mppagal4475 5 лет назад

      Ramesh Pandey bs Hf d DHL Vu

  • @sanjayanepali7425
    @sanjayanepali7425 5 лет назад +96

    दिनभरीको थकाई एकै छिनमा परीबर्तन भयो यो गितले छात्र जी को फ्यान यता है 😁😁

  • @dipakbohara5596
    @dipakbohara5596 5 лет назад +2

    धेरै राम्रो हुमा बहिनी ।।।

  • @sanandandhakal1926
    @sanandandhakal1926 3 года назад +4

    छत्र र बहिनी हुमा काे प्रस्तुती पनि असाध्यै राम्राे छ

  • @greengarden4992
    @greengarden4992 5 лет назад +85

    छत्र डल्ले लाई मन पराउने जति यता हाजिर हुनुहोस्😍😍

  • @NEFOLI7
    @NEFOLI7 5 лет назад +303

    छत्र साई हाई हाई 🤩🤩🤩🤩👌👌👌
    को को छम छत्र का फ्यान यता हाजिर गरम त

    • @user-or4ru1pb4y
      @user-or4ru1pb4y 5 лет назад +3

      मनी छु

    • @NEFOLI7
      @NEFOLI7 5 лет назад +3

      कुन ठाउ बाट हेर्दै हुनुहुन्छ ।।

    • @prqbhatkafle8242
      @prqbhatkafle8242 5 лет назад +1

      Siwaz Rl wow

  • @user-fj6hy9dp7f
    @user-fj6hy9dp7f 4 года назад +1

    धेरै राम्रो लाग्यो हुमा को दोहोरी

  • @simtaserofero6696
    @simtaserofero6696 5 лет назад +25

    के को दाइ अर्कै फिलिँङ्स आइ राछ मलाई
    wow I love you soltini

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +192

    हुरुरुरुरुर चैट चैट छत्र र हुमाको दोहोरि मन पराउने जति एता हाजिर

  • @diludangi
    @diludangi 5 лет назад +142

    अस्ती रबिन भाई ले हल्का भेटेथे आज छत्रले पुरा भेटने भय बहिनी हुमाको दोहरी को प्रहार...
    प्रगति को शुभकामना बहिनी हुमा....
    जयहोस ईन्द्रेणी कार्यक्रम को..

    • @ganeshparsad5757
      @ganeshparsad5757 5 лет назад +1

      बधाई छ हुमा बैनीलाई तपाईंको भबिस्या उज्ज्वल छ

    • @puspapusparamuna1326
      @puspapusparamuna1326 5 лет назад

      Rabi lamechane

  • @shishirthagunna1952
    @shishirthagunna1952 4 года назад +57

    छत्र जि निको ठोकन्छ टुक्का तमि घर मेरो दार्चुला हाल कतार बाट हेर्दैछु सधै हेर्ने गर्छु हजुर

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 4 года назад +101

    लु हुमा sister हार नखानु
    यक्दमै कर्ण पिर्य शब्द छ तपाईं को

  • @smilkwait9512
    @smilkwait9512 5 лет назад +93

    धेरै राम्रो छ तिमीहरू को गित सदै यस्तै अगाडि बडदै जानू मलाई त फेरी सुन मन लाग्यो हुमा बहिनी को र छत्रा भाई को दोहोरी को को लाई फेरी सुन मन छ हात उठाम है धेरै को भोट आयो भनि सुन पाईन्छ

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 5 лет назад +1

      मलाई पनि फेरि सुन्न मन लगेको छ

    • @ganeshshrestha8368
      @ganeshshrestha8368 5 лет назад

      धेरै धेरै राम्रो लाग्यो ।हुमागाई बैनी अलिकति हास्दै अझै राम्रो हुने थियो

    • @harithapa2669
      @harithapa2669 5 лет назад

      राम्रो छ भबिसे बैनिको

  • @nareshbm7879
    @nareshbm7879 5 лет назад +67

    दोहोरी भनेको एसरी गाउनु पर्छ जुन आज हुमा बहिनी ले गाउनु भयो मेरो विचारमा छत्र शाही लाई 100% दिनु पर्छ र हुमा बहिनी लाई 110 % दिनु पर्छ कि जस्तो लाग्यो आजको दोहोरी सारै रमाईलो लाग्यो तेस्को लागि छत्र शाही र हुमा बहिनी लाई पनि धन्याबाद

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 5 лет назад +137

    छत्र ले गित गाउदा टीका सानू को मन मा कति धेरै गितहरु फुरेको थियो होला हैन?

  • @prakashxetry9630
    @prakashxetry9630 4 года назад +1

    Nice voice all the best huma sis

  • @jagatkathayat2447
    @jagatkathayat2447 5 лет назад +47

    लौ सलुट छ इन्द्रेणी टिमलाइ र छत्र लाई मन पराउने जति यत हाजिर हौ है

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 лет назад +42

    झन पछि झन कडा आउदै छ हुमा बहिनी को दोहोरी ,,, सफलता को कमना गर्दछु बहिनी हुमालाई ,,,

    • @deepakrajkumar9389
      @deepakrajkumar9389 4 года назад

      दामि छ हजुर हरु को दोहरि धेरै धेरै धन्याबाद छ हजुर हरु लाई

  • @tanka5013
    @tanka5013 5 лет назад +34

    कडा रैछिन हुमा बैनी पनि तिका सानू जि ले बहिनिलाई घरमा हैन आफैसङ्ग राख्नु बहिनिको राम्रो भबिस्य देखिन्छ

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es 4 года назад +29

    टिका सानु भन्‍दा कम छैन हुमा बैनी पनी धेरै राम्रो छ

  • @rajukatuwal1099
    @rajukatuwal1099 5 лет назад +145

    दामी लाग्यो । अब टिकासानु को बहिनी हुमा र जेरि को भाई बिजय लाई भिडाउनु पर्यो । नयाँ जोडी 👌👌👌👌

  • @user-ys4tw4zu4y
    @user-ys4tw4zu4y 5 лет назад +84

    हुमा बहिनी को तेस्रो प्रस्तुति सुन्नु र इच्छुकले यता हजिर गरौत

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 4 года назад +3

    छत्र साहि र हुमा जि यस्तै गित गायर हामी पर्देशि हरु लाई खुसि पार्नु भको मा धेरै धेरै धन्यवाद र इन्द्रेनि टिम लाई पनि

  • @loveraj3182
    @loveraj3182 3 года назад +1

    मलाई पनि उमा बैनी को र छत्र भाईको सारै मन परो उमा बैनी जस्तो मीठो सोर तेसतै सुनदर मुहार

  • @logoutghartimagar620
    @logoutghartimagar620 5 лет назад +857

    हुमा बहिनी को दोस्रो प्रस्तुत सुन्ने र खुशी हुने सबै जना एता उपस्थिति हुनु होला धन्यवाद

    • @rajtamang8206
      @rajtamang8206 5 лет назад +4

      Log Out Gharti Magar dherai talent i like her......all the best huma sis

    • @dineshkurmi8268
      @dineshkurmi8268 5 лет назад +3

      कडा आयो हो

    • @user-or4ru1pb4y
      @user-or4ru1pb4y 5 лет назад +2

      सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा

    • @kumarsunuwar8321
      @kumarsunuwar8321 5 лет назад +2

      Good

    • @chakarkhadka3208
      @chakarkhadka3208 5 лет назад +2

      हुमा बैनि खत्रै रैचन दिदि भन्दा निौ अगाडि निस्कि छन यहि गाउने उनमा कला भऐ पछी

  • @preetipretty4546
    @preetipretty4546 5 лет назад +44

    यो होनि त दोहोरि भनकों
    छत्र शाही लाई मन पराउने जति एता हाजिर हूनु है त साति
    💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @user-qb8tj9fc3e
    @user-qb8tj9fc3e 5 лет назад +11

    धेरै राम्रो छ हुमा बहिनिको दोहोरी अनि छत्र शाही को पनि लु दुबै जनालाई अग्रिम शुभकामना

  • @nabrajlimbu454
    @nabrajlimbu454 4 года назад +9

    हुमा बैनिकाे राम्रो छ दाेहरि

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 лет назад +64

    हाम्रो दाङ्की टीका बहिनी भन्दा झन कडा हुमा बहिनी को शोर।।। म साउदी बात

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 лет назад +1

      दङ्गालि काे सान हुमाकाे स्वर हाे है ।।

    • @ManojSingh-sp1bt
      @ManojSingh-sp1bt 5 лет назад +1

      dhami huma bahini

  • @rameshpandey4769
    @rameshpandey4769 5 лет назад +30

    छत्र साही को दोहोरी जहिले नि किन छोटो हुन्छ।अलि लामो बनाउन पर्यो भन्ने जति सबैजना हाजिर हुनुपर्यो🙏🙏🙏🙏🙏

  • @rishithami8126
    @rishithami8126 5 лет назад +1

    हुमा दिदि दोहोरी सारै मन पर्यो ।

  • @paaraspmpaaraspm6045
    @paaraspmpaaraspm6045 4 года назад +1

    टिका बहिनी ।हुमा बहिनी chhatra. भाई को जोडी सधै भगवान ले रछागरुन

  • @bhandarikarna9076
    @bhandarikarna9076 5 лет назад +37

    दिदी भन्दा पनि खतर बहिनी यसरी नै अगडी बढ्दै जानू बहिनी हाम्रो दाङ हाम्रो सान indreni ma आजकोजस्तो राम्रो दोहरी अरु दिन मा थियन

  • @rajendarrawal4830
    @rajendarrawal4830 5 лет назад +196

    ल अाज बाट हुमा बहिनिको फ्यान जति यता हाजिर हौ म त अाजै बाट राम्रो फ्यान भैसक्ये

  • @kulbahadurrawat3449
    @kulbahadurrawat3449 5 лет назад +52

    हुमाबिक जस्तो कसैले गाउन सदिन यक्दम आत्मैदेखे मन लगायर गाउछिन
    म धेरै खुशी छु र फेन पनि हिर्दय देखी मानेको छु

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 5 лет назад +34

    लाै वधाई छ हुमा बहिनी
    उत्तर उत्तर प्रगति काकना गर्दछु

  • @Tamangagropvt
    @Tamangagropvt 5 лет назад +178

    हुमा बहिनीलाई पनि इन्द्रेणीको नियमित सदस्य बनाउने माग गर्दाछ ।

    • @dineshbik6449
      @dineshbik6449 5 лет назад +1

      हुमा बैनी राम्रो छ दोहोरि

    • @dipendrashah6863
      @dipendrashah6863 5 лет назад +2

      Aru koi xainara Nepal ma

  • @ptphostel9877
    @ptphostel9877 5 лет назад +29

    आजको घम्साघम्सि यक्दम राम्रो लाग्यो छ्त्र साही &हुमा बहिनी लगायत सम्पुर्न इन्द्रेनी तिमस लाइ नमन छ

  • @gangeg4742
    @gangeg4742 3 года назад +1

    सारै रमाइलो दोहोरी छत्र शाही ➕हुमा बैनिका साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @bipinbaraili824
    @bipinbaraili824 4 года назад +9

    Waw बैनिको पनि कति राम्रो सोर सफल्ताको शुभकामना 👍️❤️💛♥️💚💟

  • @omsinghom5920
    @omsinghom5920 5 лет назад +472

    टीका बहिनिको दिदिबहिनी को दोहोरी मन पराउने जति यता हाजिर हुनुहोस् ।दिदीबहिनीको उत्तरोत्तर प्रगति को कामना ।

    • @RamaKrishna-vo8tw
      @RamaKrishna-vo8tw 5 лет назад +10

      तीन चोटी सुने धेरै राम्रो लाग्यो ।टीका भन्दा खतडा हुमा त वा वा ।

    • @omsinghom5920
      @omsinghom5920 5 лет назад +4

      सहि कुरा गर्नुभयो ।

    • @gopalbista5824
      @gopalbista5824 5 лет назад +4

      म पनि

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 5 лет назад +3

      Nice to

    • @MdKhan-dp7fj
      @MdKhan-dp7fj 4 года назад +2

      Om singh Om नानू 😍😍

  • @rudragharti8493
    @rudragharti8493 5 лет назад +46

    छत्र शाही जस्तो सँग टक्कर लिने हुमा बहिनीको यति मिठो शब्दमा दोहोरी सार्है मन पर्यो | अझै खुलेर गाउनु होला हुमा सिस नर्भस नभएर यहि शुभकामना छ बहिनीलाई | र ईन्द्रेणीको कृष्ण दाईले हुमा बहिनीलाई पनि ईन्द्रेणीमै स्थान दिनु पर्छ भन्ने जति यता हाजिर हौ | धन्यबाद |

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 5 лет назад +13

    आहा हुमा बहिनीको कला लाई सलाम छ अतेन्तै खुदी लाग्यो टीका दिदिको ठोलो फ्यान हु मा आज बैनिको पनि फ्यान भय सफल्ताको शुभ कामन छ बैनी अघि बड्दै जानू ❤️❤️❤️❤️❤️❤️।

    • @kamalakc4078
      @kamalakc4078 3 года назад

      huma didi cute and tika didi 😍👌

  • @dilprakashthapa7382
    @dilprakashthapa7382 4 года назад +3

    नाईस

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 лет назад +15

    छत्रा शाही चक्लेटी गायाक लाग्छ मिठो गाउनु हुन्छ र हुमा बहिनी पनि

  • @kamalgoral5289
    @kamalgoral5289 5 лет назад +31

    wow हुमा जि खत्रा अज धेरै प्रगति को शुभकामना छत्र शाहि लाई पनि 👍👍👍👌👌❤❤❤❤

  • @ZenitsuA977
    @ZenitsuA977 5 лет назад +2

    सुपर दोहरी हुमा जिको

  • @umeshmahara2491
    @umeshmahara2491 4 года назад +1

    हार्दिक मंगलमय शुभकामना छ टीका सानू को बहिनी हुमा लाई धेरै राम्रो छ गित संगीत को लागि धेरै प्रगति हवश

  • @chandrachetri199
    @chandrachetri199 5 лет назад +144

    Live दोहोरी भनेको येस्तोहो हुमा को suupt koko hunu huxa

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 5 лет назад +1

      म पनि छु होइ हुमाको साथमा

    • @rajdilal9345
      @rajdilal9345 5 лет назад +1

      सबा परथाम किस्ना सर नमास्कार र मेराे पियारि बहिनी टीका सानू बहिनी ले पनि यति राम्राे गित गाउनि बहिनी कता थिइन ल ल राम्राे गर ल सानू धेरै धेरै राम्राे छ र हाम्राे दरसाक लाई सबैइ लाई नमास्कार

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +1022

    छत्र शाही लाई माया गर्ने जति यता 🙏

  • @deepbahadurkhangana3133
    @deepbahadurkhangana3133 4 года назад

    वावावा सुपर दामि दोहोरी कृष्ण दाइ लगायत सबैलाइ नमम

  • @dipakbc3320
    @dipakbc3320 4 года назад +1

    हुमा चेलिबेटी हार्दिक बधाई बधाई छ तपाईंलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️🎖️

  • @deepaklama8142
    @deepaklama8142 5 лет назад +127

    कान्छी को गीत सङगितमा भबिस्य छ है प्रगति शुभकामना है (हेमा)

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 5 лет назад +94

    यति कडा दोहोरी पनि dislike गर्ने माहानुभाब हरु लाई धेरैनै गित गाउन आउँछ होला है

    • @subashbirahi500
      @subashbirahi500 5 лет назад +2

      दाहा गरेर होनि सर इनि हरु लाई

  • @indiracgncgn6313
    @indiracgncgn6313 4 года назад +1

    धेरै राम्रो छ हुमा दिदि सधै अगाडि बढी रहनु ।

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 4 года назад

    बहिनी हुमाकोपनी दिदी टिकाको झै रोचक र घोचक शब्द लाग्यो ।miss u so much

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +208

    मान्छे handsome छत्र शाही मनको पनि सफा
    यस्तो मान्छे पाउनै गाह्रो भगा हुमा भगा
    माछी दाइ पोखरा फेवातालको
    लाम माया साचैको नलाम भो ख्याला ख्यालैको।😍😍😁😁😂😂

    • @opplayerooyt6631
      @opplayerooyt6631 5 лет назад +1

      Nepal look star pqxi qaj bholi kata hota sathi hami out bhayesi vet nai bhayena kaha ho ra aaj bholi

    • @pradiprasaily3739
      @pradiprasaily3739 5 лет назад +2

      जोड गर्यौ तिम्ले पनि भन्यौ भाग हुमा भाग
      बिशाखा नि कम्ती छैनन् अब छिट्टै इन्द्रेणीमा डाक
      माझि दाइ पोखरा फेवातालको........................

    • @devimagar343
      @devimagar343 5 лет назад

      Miss you Bishakha shaahiiii ,, lokstar paxi ta dekhn ni paaiyakooo xuina ❤️❤️❤️😔😔

    • @amritneupane7034
      @amritneupane7034 5 лет назад +1

      लोक स्टार बाट बिसाखा आउट हुदा मैले 1 दिन भात खाइन कसम

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад

      Bishakha nani pani indreni janu pareyo geet gaunalai

  • @lamagautam4857
    @lamagautam4857 5 лет назад +73

    हुमा अलि दुःखी छ जस्तो लाग्यो एकदम राम्रो गीत गाउनु भयो अल्ल द बेस्ट तपाईं को भबिस्य लाई पनि तपाईं को बिरामी दिदी लाई पनि छिट्टै राम्रो होस यही भगवान सँग प्राथना गर्छु

  • @indrakamal6903
    @indrakamal6903 3 года назад

    कडा दोहोरी
    मन पर्यो
    जति हेर्यो झन झन हेर्न मन लाग्ने

  • @chintamanichapagai
    @chintamanichapagai 5 лет назад +3

    राम्रो लागेयो हुमा बैनी को गायन सारै राम्रो अनि बेजोड धमाका आज सारै रमाइलो भो वावो

  • @krishnagiri5442
    @krishnagiri5442 5 лет назад +34

    हुमाको गित एकदम जोडदार छ दिदिको (टिकासानु)जस्तो गित एक्सप्रेसन छैन ।

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +149

    छत्र र हुमाको दोहोरी मन पर्नेले लाइक गर्नुस🙏
    छत्रको चन्चलेपन अनि हुमाको कडा जबाफ wa

  • @user-td3ty3vc9d
    @user-td3ty3vc9d 5 лет назад +1

    हुमा बैनिको अति राम्रो स्वर रहेछ

  • @devbahadurbohara8030
    @devbahadurbohara8030 5 лет назад +9

    साह्रै मन पर्यो हुमा😍

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +18

    छत्र शाहिको गित मन पराउने यता आउनुस मिठाई खाम्ला।

  • @dhawalama3098
    @dhawalama3098 5 лет назад +80

    गज्जब रैछिन बहिनी पनि । अब सुइ ४ को प्रतिक्षामा छौ है टीका बहिनि

  • @hombahadur1833
    @hombahadur1833 5 лет назад +8

    यो होनि , छत्र जि, र हुमा नानुको बेजोड प्रस्तुति .., फेरि बहिनी को हो र ..? अनि हुमा नानुले यथार्थ बोल्नु भयो कि , सबैले दिदि जस्तै हासेर गाउदा कति राम्रो हुन्थ्यो र देखिन्थ्यो भनेर .., तर सबैको मन आचरण अनि ब्यवहार एउटै हुदैन .. सबैको आफ्नो आफ्नो आदत र बानी हुन्छ , जेहोस .., हुमा नानुको भविस्य उज्ज्वलताको कामना गर्दछु ..,

  • @gitagautamsuvedi
    @gitagautamsuvedi 5 лет назад +21

    सार्है मार्मिक र मीठो गीत हिन्दी नेपाली अनि अँग्रेजी मिसिएको साहित्यक प्रतिभा

  • @anjanbibas3548
    @anjanbibas3548 5 лет назад +16

    छत्र शाहीको गीतमा प्रगती देख्दा निकै खुशी लागेको छ।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 лет назад +34

    वा !वा बबाल दोहोरी!!छ्त्र भाइको गित गाउने शैली अति मन पर्छ गितको भाब संगै शरिरको अभिनय गर्दै गाउने अनि टुक्का उस्तै गाउने अनि हुमा पनि टुक्का जवाफ मिलाएर फर्काउने कला रहिछ दुबै जना सांगीतिक यात्राले सगरमाथा चुमोस।।जय इन्द्रेणी ।।

  • @santoshpariyar8513
    @santoshpariyar8513 4 года назад +1

    दिदी भन्दा नि खत्रा लाग्यो बहिनी।

  • @sangitabaskota7505
    @sangitabaskota7505 4 года назад +2

    छत्र 😍😂💕👌 केहो कृष्ण दाई किन टआ परेको छत्रलाई सबैले उडाको जस्तोलाग्थियो आजचाहि खुसी लाग्यो हुमाको जय होस उनती र प्रगति ले हिमाल चुमोस्😍😍😍👍👍👍

  • @Dillipariyar156
    @Dillipariyar156 5 лет назад +15

    मेरो प्यारो बैनी टीका अनि हुमा लाइ धेरै पर्गती उन्नति को कामना नानु

  • @prakashmalla4792
    @prakashmalla4792 5 лет назад +71

    दिदी लाई पनि टप्छ क्या बैनी ले कति मिठो गाउछिन हुमा नानू

  • @devbahadur759
    @devbahadur759 4 года назад +2

    Tika baine vanda pani huma baine kam hunuhunna rahixa badhai xa

  • @devghimire3588
    @devghimire3588 3 года назад +1

    छत्रासाही इज दोहोरी किङ ✌️✌️

  • @ishworgurung8912
    @ishworgurung8912 5 лет назад +32

    दोहोरीको रनक आउदै छ है ...
    नव प्रतिभा हुमा बहिनी लाई सफलताको शुभकामना !

    • @rajanbc9384
      @rajanbc9384 5 лет назад

      Dammi xa bahini ko git sor ani tukka dherai dherai suvakamana agami dinma dherai pargati garnu

    • @0singh510
      @0singh510 5 лет назад

      तुल्सीपुर को नानि+गतेरा+तिलकेनि+कुनठाऊ हो र

  • @Bkvlogs20114
    @Bkvlogs20114 5 лет назад +15

    आज भोलि सबैभन्दा मन पर्ने दोहोरी गायक छत्र साही 👌👌👌👌👌👌

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад +6

    दोहोरी भनेको यस्तोपो हूनूपर्छ
    टिकाले मन जितिरहेकी थिन आजदेखी हूमाले पनि जितिन
    दिदिबैनीको कति रमाईलो परिवार
    Best off luck huma bunu

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад

    साराे उत्कृष्ट शब्द सहित लयालु भाकामा गित पस्कनु भाे क्षत्र शाहि र विशेष गरि हुमा जि एकदम उत्कृष्ट अति मन पर्याे । अब दिदि बहिनिले नेपाल हल्लाउनि हाे 🙏🙏🙏♥️♥️♥️🍁🍂🍂🌺🌺🌺

  • @samitbabu3528
    @samitbabu3528 5 лет назад +28

    सुनमा सुगन्ध इन्द्रेणीलाइ हुमा दिदिको उपस्थितिले।आज नि धेरै खुसी लागियो।

    • @akalale6851
      @akalale6851 5 лет назад

      हुमा बहिनिलाई बधाइ छ राम्रो गीत गाउनु भयो

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 лет назад +120

    अब को दोहोरी ................((हुमा v\s भिम पौडेल )) को सुन्न मन लाको छ साथी हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ,,

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 11 месяцев назад

    टीका टीका टीका क्षत्र छत्र छत्र हुमा हुमा हुमा उत्तम कलाकार बधाई तीनैजानालाई ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @ashingkarki5340
    @ashingkarki5340 5 лет назад +3

    Best of luck Huma baihini ramro xa👍️👍️👍️👍️👍️👌👌👌

  • @dudharajwaiba280
    @dudharajwaiba280 5 лет назад +30

    धेरै राम्रो गित गाउनु भयो दुबै जना ले गित सङ्ग सङ्गै तिज को पनि धेरै धेरै शुभकामना इन्द्रेणी सम्पुर्ण तिमीहरूलाई

  • @manigurung1469
    @manigurung1469 5 лет назад +27

    छत्र साही भाई हुमा बहिनीको दोहोरी सारै रमाईलो थियो । दुबैलाई बधाई एवं शुभकामना ।
    इन्द्रेणी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई सलाम छ । जय इन्द्रेणी ।

  • @janukamagar7660
    @janukamagar7660 4 года назад +1

    कस्तो नाम्रो हुमा बहिनी को स्वर तेस्मा नि दुबै जना को सब्द एक दम राम्रो छ

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 лет назад

    हुमा र छत्र को दोहोरी एक्दम बबाल छ एक्दम मन परेओ हुर्‍र सैसै

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 лет назад +26

    एति मीठो र एति सभ्य गित सुन्नु पाउँदा कति खुसी भयो मन सफल्ताको कामना गर्दछु छत्र जि र हुमा जि को लागि

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 лет назад +43

    हुमा बैनि टीका भदा कमि छैन छत्र नि कमती कोत होन दोहोरी मा

  • @DineshKumar-oc2nf
    @DineshKumar-oc2nf 4 года назад +1

    Didi vandha pane bhahini ta khatra dohori ma ta Sarai Mann parxa dherai dherai badhai xa Dherai ramro gardai janu Hola🌷🌷🌷🌷🌷👍

  • @mangalnaubag1332
    @mangalnaubag1332 4 года назад +2

    वाह! कति अनुशासित लोकदोहोरी । सुन्दै आनन्द लाग्ने

  • @bkchetan5397
    @bkchetan5397 5 лет назад +41

    आहा अति सुन्दर दोहोरी छत्र शाही र हुमा विश्वकर्मा को सफलताको शुभकामना है

  • @samyogdhakal9413
    @samyogdhakal9413 5 лет назад +141

    टीकाले भन्दा त धेरै साहित्यका शब्द मिसाएर गीत गाउने खुबी भएकी रहिछन् हुमा त,भबिस्य उज्यालो छ बधाई छ

  • @loveraj396
    @loveraj396 2 года назад

    सारै मीठो छ हुमा बहिनी को कला उसतै छ छत्र शाही को।

  • @debilohanee3244
    @debilohanee3244 4 года назад +30

    दिदी को जस्तै सिपालु रहिछन् बैनी पनि टुक्का हरु राम्रो मिलाउनि प्रगति गर्दै जानू