नेपालीहरु यत्तिकै भेडा किन भनिन्छ भन्ने यहाँ कमेन्ट बाटै प्रस्ट छ। चिनमा युद्ध भयो भने धेरै जसो सस्तो मूल्यमा समानहरु चिनबाट हाम्रो बजारसम्म आउँछ बजार देखि हामीसम्म आउँछ। चिनमा युद्ध भएमा यो सब आउँन बन्द हुनेछ र नेपालमा यति महंगी छ अझै चर्को महंगी हुन्छ। आखिर दुख पाउँने हामी नै हौँ । अमेरिकामा,चिनमा रोजगारीको सिलसिलामा हाम्रो कति नेपाली छन् । ठुला राष्ट्रहरूको युद्ध हुँदा सारा विश्वलाई हानी छ । धन जनको क्षति। हामी जस्ता हजारौं नागरिक मर्छन् । के खालको अभिव्यक्ति हो युद्ध होस छिटो हेर्न मजा आउँछ पो रे !!😢
हो अवश्य पनि, मैले नि केटाहरुको कमेन्ट् पढ्दा थाहा पाएँ कि हाम्रो देश किन गरिव भएको रहेछ भनेर ,यी भेडाहरुको सोच नै गरिव रहेछ, यथार्थमा अमेरिका र चीन एकापसमा युद्ध गर्न नै चाहदैनन् किनभने युद्धमा यी 2 देश एकैसाथ समाप्त हुनेछन् भन्ने 2 देशका प्रशासनलाई राम्ररी थाहा छ, यदि समयले सँसारको श्रृष्टि पुन गराउन चाहन्छ भनेमात्र यी 2 देशबीच युद्ध हुनेछ ,तत्पश्चात पृथ्वी नै रहदैन
विश्व लाई युद्ध होइन शान्ति चाहिएको छ । यदि यो दुई देश बीच युद्ध भयो भने हाम्रो देश नेपाल पनि खतरा मा पर्न सक्छ। त्यसैले म भगवान पशुपतिनाथ संग प्राथना गर्छु कि यो दुई देश बीच कहिलेइ पनि युद्ध नहोस् भनेर ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
यी दुई देश युद्ध हुनु भनेको कुनै पक्षको हार जित बिना नै सम्पुर्ण सभ्यताको अन्त्य हुनु हो। अनि नया सम्रचना जिरो बाट शुरु हुनु हो। जे हुनु छ चाडै होस हामी युटुबमा विश्वघटना अल हिस्टोरी लगायत अन्य समाचार हेरेर आनन्द लिने छौ । यो नै हाम्रो कामना छ।
दर्शक जति सबै लडाकु स्वभाव को छन भन्ने ज्ञान् तपाईं लाई राम्रो सङ्ग छ त्यही भएर यस्तो भिडियो ल्याउनु हुन्छ यदि युद्द भैहाल्यो भने सबै भन्दा धेरै नेपाली मर्छन पहिलो दोश्रो विश्व युद्ध मा अरुकै लागि प्रयोग भए अब पनि प्रयोग हुने छन बहादुर भन्दिय पुगिहाल्छ बलि को बोको बन्न तयार ।खैरे लाई चीन ले राम्रो सङ्ग बुझ्नु पर्छ अलिकति गल्ती गर्यो भने पुरै ढाड सेक्ने दाउ हेरेको छ
सम्पूर्णमा यो जानकारी गराउँछु कि विश्व घटना मैले जहिले पनि सुत्ने बेलामा सम्पूर्ण एपिसोड भागहरू सुन्दै आएको छु। दाजुले रोचक शब्दवाचन गर्नुहुन्छ लाग्छ कि यस्तै भइरहेको छ । यो पृथ्वी भनेको मानव सभ्यताको हो यदि घमण्डले मनुष्यलाई बाँच्न सिकाउँदैन भने जस्तर्तिको आवश्यक पनि छैन एकदिन हामी मानव मर्नै पर्ने हो। seasingpin र अमेरिकी वाइडेन जसले सफा पारे पनि केही हुन्न हुँदा सबैजना पनि हो। यो मनको कल्पना मात्र हो। मलाई लाग्छ यस्तो हुँदैन अझै सय २ वर्षसम्म लफडा झगडा द्वन्द भइरहन्छ। सुन्ने बस्ने रमाइलो गर्ने चिन्ता लिने
नमस्ते हजुरको जानकारी राम्रो लाग्यो अजै यस्तै भिडियो info लिए र आउनु होला। धन्यवाद। अनि नेपाल मा पूँजीवाद शुभ हुन्न comunist शुभ लाभ हुन्छ। यमानै नेपालको future को भलाइ हुन्छं।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अधिनायक लाद्न खोज्ने अरुको देशमा सिधै हस्तक्षेप गर्ने र देशमा धार्मिक र जातिय द्वन्द गराइ आफुले फाइदा लिने अमेरिकालाई यो सबै देस मिलेर यो पृथ्वीबाटै ध्वस्त गराउनु पर्छ।
एकदिन विश्वमा युद्धको महासङ्ग्राम हुन्छ। त्यो दिन धेरै टाढा छैन। त्यो युद्ध कित राजनीतिले ल्याउँछ कित धर्मले ल्याउँछ। त्यो समय विश्वमा उल्कापिण्ड खसेझैं हुनेछ।
सबै कुराकाे बारेमा साेच्नु जरुरि छ । सारा नेपाली एक हुन अावस्यक छ । अब नेपालकाे राजनीति सारै फाेर भाे अब पालाे युवा पुस्ताकाे । नेपाली युवा हाे जाग जाग। के सधै गुलामी मात्र गरि बस्ने हाे। निरन्तर प्रयास गर्ने हाे, कपाल फुल्ने गरि साेचनी हाे, अवस्य सफल भईन्छ, अाट्नु र तात्तिनु पर्याे।
अमेरिका र चीन बीच गृहयुद्ध नेपाल बाट सुरु हुन्छ किनभने हाम्रो नेपाल को नेता हरु दही चिउरे छन त्योई भयर गृहयुद्धको सुरुवात चै नेपाल बाट सुरु हुन्छ यो लेखेर राखे हुन्छ महोदय
ठिक भन्नुभो मित्र चोर नेताहरु ले भ्रस्टाचार त गरे गरे देशद्रोही नेताहरू ले देशलाई नै दलदलमा फसाएर छोडे। भन्दा नमिठो लाग्ला अबको दिनमा यो देशमा सन्ततिको भविष्य देखिदैन।
Xittai hunxa dharmik yudda hindu ra converted Christian bich tesai le dharntaran ko lagi nikai thulo aarthik sahayog gardai aairaheko America le nepal maa
यी दुई राष्ट्रको लडाई हुनुभनेको दुबैमात्र नभैइ सम्पुर्ण बिश्वको हार हो किनकी एउटा सर्प मार्न 2 पटक प्रहार गरे पुग्छ भने एउटा संग 7 पटक र अर्को संग 5 पटक प्रहार गर्ने क्षमता छ भन्नू जस्तै हो
@@pradiprana4506ईतिहास पढ, देशभक्तिले युद्ध नजितिने भए भियतनाम, अफगानिस्तान र उत्तर कोरियाले अमेरिकालाई कसरी हरायो? हमासले इजरायलाइ कसरी हराउदै छ? हुथिले अमेरिका र ब्रीटेनलाइ कसरी हरायो? अमेरिका संग १९४५ देखि परमाणु हथियार छ।
@@keeritijoshi3179 dimag xaina Kaile dunge yug ko kura garxa Hamas le kaile harayo Israel lai International Court nahune ho vane Israel le 1 din ma purai parentine yo sansar bata bida gardiner Kura vietnam war ko tyo jamana ma vako gorilla war ho
आज २०८१/०५/०८ भिडियो बनेको ३ हप्ता भयो बङ्लादेशको घटना पछि प्रम शेख हसिनाले बाङ्लादेश छोडे पछि उनको एउटा नया खुलासाले( सिन्ट मार्टिङ टापु अमेरिकाले हसिनालाई दबाब दिएर मागे पछि) सामरिक सुरक्षालाई लिएर भारत अमेरिका सङ्ग नराम्रो सङ्ग झस्केको छ र उस्को अमेरिकालाई हेर्ने कुटनैतिक दृष्टि र गर्ने ब्याबाहारमा १८० डिग्रीमा परिबर्तन आएको छ र नेपाल मामिलामा चीन र भारत करिब करिब एक ठाउमा आएका छ्न र साझा धारण बनाउन सफल छ्न र विश्व शक्तीको दौड रहेको चीनको लागि भारत सङ्ग्को सम्बन्ध ठूलो उर्जा हो ! र चतुर अमेरिकाले भुईको टिप्न खोज्दा पोल्टाको पोखिएको छ!
पुजिपती हरु direct युद्ध लड्न सक्दैनन। किनकी तेसो भए उनिहरु सङ्ग पाउन बाकी केही हुन्न गुमाउन मात्र हुन्छन् । दुबै पुजिपती हुन फरक प्रक्रीतिका । लडे अरु देश मा मात्र लड्छन ।
यी दुई देश बिच युद्ध भयो भने विश्व दुई ध्रुवीकरणमा बिभाजन हुन्छ एउटा अमेरिकाको समर्थनमा र अर्को चाइनाको समर्थनमा देखाउनुपर्ने छन् | अमेरिकाको अन्य देशमा राजनीति हस्तक्षेप गर्छ भने चाइनाले अन्य देशमा हस्तक्षेप गरेको कमै पाइन्छ |
America aagadi badyo vana Russia china North Korea agadi badxa China aagdi badyo vana India rw America aagdi badxa India badyo vana Pakistan tessai baleyo xa Pakistan rw china la dhosta banauxa India Lai tei vayarw yeta na yeta bata aauta aauta la chadina Tei vayatw Jo aagadi bada pani America lai sakdina America sanga sabai chij Power and mind Tei vayarw ma America ko support twa hoina tei ni America Lai sakdina k Kasai la ni America NATO vaya Pani navaya ni farak pardaina
प्रथम विश्वयुद्धमा अंग्रेजहरुलाइ हराएर नेपाललाइ उपनिवेश हुनबाट कसरि जोगाए नेपाल एकिकरण कसरि सुरु गरे पृथ्वी नारायण शाह बहादुर साह बलभद्र कुँवर अमरसिंह थापा भक्ति थापा भिमसेन थापाहरुको बारेमा एक भिडियो बनाउनु सर प्लिज
युद्द उसैले जित्छ जोसङ आफ्नोइ देशमा धातु खानि उर्जाको श्रोत आधुनिक प्रबिधि ठुलो अर्थतन्त्र बिस्वमा राज्नितिक र सैनिक आर्थिक साझेदारि र उपस्थिति , जनशक्ति र आफ्नो देशको अर्थतन्त्र निर्यात् रआयतमा भर नपर्नु र अरु देशको अर्थतन्त्र आफ्नो देशमा हुने आयत्मा भर पर्नु यदि कुनै देश्सङ यति चिज छ भने लामो समयसम्म लामो समयसम्म युद्दमा टिकन सक्छ र युद्द उसैले जित्छ जोसङ धैर्यता गर्ने स्रोत साधनको अरुमा निर्भर गर्नु पर्दैन र लामो समयसम्म टिकनु नै धैर्य हो । बाकि कुरा त आजको समयमा कुनै पनि देशले फायारपावर राखेको छैन जो तत्काल फुल स्केल युद्दमा जान सकोस र जसले जे बनाएपनि उ प्रतिस्पर्धि देशको निगरानीमा हुन्छ । आजको समयमा अमेरिकाले886दलर बिस्वको लग्भग 41 % रक्ष्या बजेट खर्छ गर्छ जुन मुल्यको हिसाब्ले 1944 समयको जति नै हो जतिबेला अमेरिका दुइवटा मोर्चामा फुल स्केल युद्द लडइरहेको थियो तर यो बजेट हेर्दा र फायर पावरको सन्ख्या हेर्दा यत्रो होइन जस्तो लाग्छ तर बुझ्नु पर्ने कुरा के छ भने अमेरिकि सेना बायु सेना जलसेनामा पुरानो हतियार उपकरन छित्तै नया वर्सनले रिप्लेस गर्छ र अमेरिका अनि चिन र रुस बिच यहि फरक छ कि रुस र चिनमा अधिकान्स सैनिक उपकरन जस्तै तान्क एयक्राफ्त क्यारिएर जहाज सोवियत कालकोइ छ तर अमेरिकाले न्युक्लिएर रिआक्तरबात चल्ने क्यारियर पनि रेप्लेस गरिराछ । समग्रमा अहिलेको समयमा हेर्दा दिगो अर्थतन्त्रको हिसाब्ले हेर्दा चिनअमेरिकाभन्दा पछि नै छ यसको प्रमुख कारन हो चिनको अर्थतन्त्र आयत र निर्यात दुबैमा भर्नु जुन प्रतिस्पर्धि देशहरुमै निर्भर हुनु र दोस्रो चिनकोअर्थतन्त्रको औधोगिक हिस्साको दुइ तिहाइ रियल स्टेट हुनु हो जसको असर अहिले देखि नै देखिदैछ । यि दुइ देशबिच सित्युद्द मात्र हो युद्दको सम्भावाना छैन नै भन्न सकिन्छ किनकि अहिलेको समय बिकसित देशको जनता कोइ पनि युद्द गर्न चाहादैन र यो नेस्नलिस्त भावना भनेको हाम्रो जस्तो अस्क्षित देशको मान्छेमा मात्र हुन्छ अचेलको जमानामा जुन सय बर्स भन्दा पहिले शक्तिशाली देशमा हुने गर्थियो जसकारन दुइ दुइ वता महायुद्द भयो कारण एउतै हो अशिक्षा र आजको जसतो संचारमाध्यम्को पहुच जनतामा नहुनु जसकारन उनिहरुले न इतिहास र भबिस्यको सम्भवनाको ज्ञान नपाउनु तर आजको समयमा अमेरिका र चिन जस्तो देशको जनतामा एक अर्कामा बुझ्ने हो भने घृणा पाइदैन जुन सताब्दि अघिको मान्छेमा हुने गर्थियो । यदि कोहि रास्ट्रवादि भावना छ भने त्यो हाम्रो जस्तो फुर्सदिलो जनतामा नै छ जो एउटा समाचारको भरमा आफ्नो एक पक्ष्य्को बहस गर्छ । र अन्त्मा कुनै देशको जनता युद्द चाहादैन र्कोहि देशको जनता एक अर्कामा सत्रु हुदैन यदि हुन्छ त नेता र धनि मान्छेको कारणले हुन्छ र आजको पुस्ता सिक्नुपर्ने महत्त्वपूर्ण कुरा यो पनि होकि धनि मान्छे र सिमित राज्नितिग्यहरुको ब्यक्तिगत चासोको लागि सामान्य मान्छेको बलि चध्नु हुदैन यहि आव्हान गर्नु र सचेत हुनु आजको युगको युवाको जिम्मेवारि हो।
मेरो अनुमानमा यी दुई रास्ट्र बिच वाद विवाद सम्म अत्यन्तै धेरै होला। त्यो भन्दा धेरै हुदै हुदैन। एक कारण दुबै देशमा जनसंख्या नपुगेर बाहिर बाट लिइरहेको छ। दोस्रो युद्ध बाट दुबै देशले हद भन्दा धेरै छति बेहोर्नु पर्ने हुन्छ।
अहिलेसम्मको अवस्थामा अमेरिका नै शक्तिशाली छ किनभने उसको अर्थतन्त्र ठुलो छ र डलरको राज छ अर्कोतिर उसका समर्थक देशहरू नाटो पनि धनि र शक्तिशाली छन् अमेरिकाको मित्रराष्ट्र धेरै छन् । तर भविष्यमा चीन र रूस अझै नजिकहुँदै गए र चीनको अर्थतन्त्र अझै माथि गइराख्यो भने भन्न सकिन्न
यो दलाललाई कसरी सम्झाउने ताइवानलाइ UN ले चिन्दैन, अमेरिकाले आधिकारिक रुपमा चिन्दैन भनेर। रातदिन ताइवान सार्वभौम रास्ट्र हो भने जस्तै गरि दुस्प्रचार किन गर्दैछौ? हाम्रो देशले एक चीन नीति अबलम्बन गरेको छ, हाम्रो देशले ताइवानलाइ चीनको अभिन्न अंग भनेर चिन्छ। यस्ता दलाली हाम्रो देशभित्र बसेर गर्न पाइदैन।
अहिल अमेरिका को अवस्था हेर्दा अमेरिका धेरै नै कमजोर भईसकेको छ ! कुनै पनि देश ले अब america लाई सहयोग गर्दैनन् ! अन्तरास्टिय सम्बन्ध राम्रो छैन america को अरू देश संग!
@@pradiprana4506testo hoina bro tini haru kahile direct लड्दैन aaruko desh ma gayera ladne ho jastai Afghanistan ma America Sena Ra sobiyat sangga ko Sena ladeko jastai ho
चिन एउटा तानशाहा देशहाे याहां अब सबैजनता एक छैन्न।प्रजातन्त्र बादि र तानाशाहा-बादि चिनमा तानाशाहा शासन कमजाेर हुनेबित्तिकै ,प्रजातन्त्रबादि,स्वतन्त्र तिब्बत,हंकंग हरू छुट्टिनका लागि बिद्राेह हुनेछ,।जापान पनि त्यसै बसेकाेछैन,।चिनकाे अर्थतन्त्र कस्मेटिक अर्तन्त्र हाे जाे नभएपनि दुनियां मर्ने छैन तर चिनकाे सामान नकिन्ने बित्तिकै उषकाे अर्तन्त्र धरासाहि हुन्छ।
बिश्वमा सबैभन्दा बढी स्थिरता र शान्ति नै चाहिएको छ तर अमेरिका पश्चिमाहरूले कहिल्यै महशुस गर्दैन ताकी उनीहरु महाशक्तिमा रहिरहोस् भन्ने नै हो। त्यसैले चीन, रसिया,इरान, उत्तर कोरिया, ब्राजिलहरूलाई पेल्ने खोज्दछ। सधैँभरी बिश्वमा अशान्ति र युद्ध भैरहोस् र हतियार बेचेर कमाउने अनि आफ्नो महाशक्ति हैसियत बचाइराख्ने ध्येय नै प्रमुख लक्ष्य लिएका छन् ती लोभीपापी पश्चिमाहरू र अमेरिका।
अमेरिका भनेको कहिले लडाइँ गर्ने होइन अरु लाई लडाउने हो अमेरिका ले भारत लाइ उकास्छ नेपाल भयेको उस्को कृस्चेन भाइ लाई पर्योग गर्छ दलाइ लामा को सहयोगी लियेर तिबेत मा गृह युद गरौछ
मेरो विचारमा अमेरिका ले भबिस्य मा कुनै पनि युद्ध जित्ने छैन। अमेरिका को लागी मात्रै चिन नै कफि छन् 💪💪💪✊✊ अमेरिका र भारतलाई चिन र पाकिस्तान नै कफि छन्....
विदेशी शक्ति को हाथ रहन्छ सधै हल्का छ नेपाल को सत्ता परिवर्तन मा🙏🙏 तर मुख्य कारण चाँहि सत्ता परिवर्तन को नेपाल मा कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा, र तिनको झोले, भेडेहरु ले भष्ट्राचार गर्न को निम्ति नै हुन्छ सधै🙏🙏😊
हाम्रो देश को नेता हरुलाई एउटा मिसायल खसाई देउ प्रभु
Mo bechar gardi xu 😂😂kun day handenxu don't worry 😂
right kura bas neta haru matrai morni misail jhardina paryo nepla ma 😂😂😂
होईन सर मिसाईल ले निर्दोष मर्छन्।सेना र पुलिस बेगर एक्लै हाम्रा नेताहरू हिड्यो भने एक थप्पड काफी छ।
Missile sakiyo vane kp oli lai halerw hanne ho😅😅
नेपालीहरु यत्तिकै भेडा किन भनिन्छ भन्ने यहाँ कमेन्ट बाटै प्रस्ट छ। चिनमा युद्ध भयो भने धेरै जसो सस्तो मूल्यमा समानहरु चिनबाट हाम्रो बजारसम्म आउँछ बजार देखि हामीसम्म आउँछ। चिनमा युद्ध भएमा यो सब आउँन बन्द हुनेछ र नेपालमा यति महंगी छ अझै चर्को महंगी हुन्छ। आखिर दुख पाउँने हामी नै हौँ । अमेरिकामा,चिनमा रोजगारीको सिलसिलामा हाम्रो कति नेपाली छन् । ठुला राष्ट्रहरूको युद्ध हुँदा सारा विश्वलाई हानी छ । धन जनको क्षति। हामी जस्ता हजारौं नागरिक मर्छन् । के खालको अभिव्यक्ति हो युद्ध होस छिटो हेर्न मजा आउँछ पो रे !!😢
हो अवश्य पनि, मैले नि केटाहरुको कमेन्ट् पढ्दा थाहा पाएँ कि हाम्रो देश किन गरिव भएको रहेछ भनेर ,यी भेडाहरुको सोच नै गरिव रहेछ, यथार्थमा अमेरिका र चीन एकापसमा युद्ध गर्न नै चाहदैनन् किनभने युद्धमा यी 2 देश एकैसाथ समाप्त हुनेछन् भन्ने 2 देशका प्रशासनलाई राम्ररी थाहा छ, यदि समयले सँसारको श्रृष्टि पुन गराउन चाहन्छ भनेमात्र यी 2 देशबीच युद्ध हुनेछ ,तत्पश्चात पृथ्वी नै रहदैन
Sai Kura garnu voo❤❤
well said..
यो कमेन्ट गर्नेहरु कि त बेरोजगारी हुन कि त खाडी , मलेसिया तिर भाका हुन 😅😅
@@HappyGiraffes-ln7ugखाडी बस्ने लाई यत्ति सार्हो हेपेर नबोल्दा हुन्छ कसैको लुटेर खान आएको छैन
विश्व लाई युद्ध होइन शान्ति चाहिएको छ । यदि यो दुई देश बीच युद्ध भयो भने हाम्रो देश नेपाल पनि खतरा मा पर्न सक्छ। त्यसैले म भगवान पशुपतिनाथ संग प्राथना गर्छु कि यो दुई देश बीच कहिलेइ पनि युद्ध नहोस् भनेर ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
Biswo Uddhama Pratis Prada hoina Uddhyog ra vikashko pratispradako jarurixa.
यी दुई देश युद्ध हुनु भनेको कुनै पक्षको हार जित बिना नै सम्पुर्ण सभ्यताको अन्त्य हुनु हो। अनि नया सम्रचना जिरो बाट शुरु हुनु हो। जे हुनु छ चाडै होस हामी युटुबमा विश्वघटना अल हिस्टोरी लगायत अन्य समाचार हेरेर आनन्द लिने छौ । यो नै हाम्रो कामना छ।
युद्ध चै छिटोभन्दा छिटो हुनु आवश्यक छ सकेसम्म भोलिपर्सी बाट नै शुरु होस् भन्ने हाम्रो चाहना
😂
होइट किनर 😮😮😮
😂😂 Nepali ho ne 😅
हामी त सानो देशको मान्छे ठुलो ठूलो देशहरु लडाई हुँदा हेर्नु सुन्नु मजा हुन्छ।😂
😂😂
युद्ध हार जितको होएन यी दुई बिच लडाइँ भयो संसर सकिनु जस्तै हो फेरि डुङ्गे युग बाट सुरु हुनु पर्ने छ
अमेरिका ,भारत खरानी भएको हेर्ने मन छ😬
@@GreaterNepal595 sahi dost 🤝 ma pani yesma sahamat xu
Shai ho
भारत खरानि भयो भने नेपाल पनि खरानि हुब्छ
Abe sale
Nepal ma thula impact parxa.
We completely depends on india in all sectors.
शक्तिशाली राष्ट्र ले आफ्नो गाेप्य सुचनानै बाहिर आउन दिदैनन्
याे मनगडन्ते कुरा नगरेकै राम्राे हाै बिगब्राे
मलाई चाहिँ लाग्छ फेरि एकपटक सबै मरेर नयाँ जीवनको सुरुआत होस् न
😂😂
Same 😂
And human mind should only consist positive emotions. ❤
You mean satya yuga 😂
Yo second world war hoina 3rd world war ho yedi vayo vane earth ko atmosphere nai destroy hunxa so
very nice good analysis your news 👍️👍️👍️🙏🙏🙏🙏😍😍♥️♥️♥️
अमेरिकी दादागिरीको अन्त्य नभएसम्म विश्वमा शान्ति हुदैन
दर्शक जति सबै लडाकु स्वभाव को छन भन्ने ज्ञान् तपाईं लाई राम्रो सङ्ग छ त्यही भएर यस्तो भिडियो ल्याउनु हुन्छ यदि युद्द भैहाल्यो भने सबै भन्दा धेरै नेपाली मर्छन पहिलो दोश्रो विश्व युद्ध मा अरुकै लागि प्रयोग भए अब पनि प्रयोग हुने छन बहादुर भन्दिय पुगिहाल्छ बलि को बोको बन्न तयार ।खैरे लाई चीन ले राम्रो सङ्ग बुझ्नु पर्छ अलिकति गल्ती गर्यो भने पुरै ढाड सेक्ने दाउ हेरेको छ
सम्पूर्णमा यो जानकारी गराउँछु कि विश्व घटना मैले जहिले पनि सुत्ने बेलामा सम्पूर्ण एपिसोड भागहरू सुन्दै आएको छु। दाजुले रोचक शब्दवाचन गर्नुहुन्छ लाग्छ कि यस्तै भइरहेको छ । यो पृथ्वी भनेको मानव सभ्यताको हो यदि घमण्डले मनुष्यलाई बाँच्न सिकाउँदैन भने जस्तर्तिको आवश्यक पनि छैन एकदिन हामी मानव मर्नै पर्ने हो। seasingpin र अमेरिकी वाइडेन जसले सफा पारे पनि केही हुन्न हुँदा सबैजना पनि हो। यो मनको कल्पना मात्र हो। मलाई लाग्छ यस्तो हुँदैन अझै सय २ वर्षसम्म लफडा झगडा द्वन्द भइरहन्छ। सुन्ने बस्ने रमाइलो गर्ने चिन्ता लिने
नमस्ते हजुरको जानकारी राम्रो लाग्यो अजै यस्तै भिडियो info लिए र आउनु होला। धन्यवाद। अनि नेपाल मा पूँजीवाद शुभ हुन्न comunist शुभ लाभ हुन्छ। यमानै नेपालको future को भलाइ हुन्छं।
सबै देस खरानी भयर नेपाल मात्र बचोस अनि नेपाल मात्र धनी देस हुन्छ बिश्वको😂😂
चिन र रुस मिलेर जानु धेरै राम्रो दुबै देश लाई फाइदा हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो हुनु भनेको दुनियाॅ सकिनो जस्तै हो
Tero bau kasari sakcha hawa pakhe
अधिनायक लाद्न खोज्ने अरुको देशमा सिधै हस्तक्षेप गर्ने र देशमा धार्मिक र जातिय द्वन्द गराइ आफुले फाइदा लिने अमेरिकालाई यो सबै देस मिलेर यो पृथ्वीबाटै ध्वस्त गराउनु पर्छ।
युद्व नहाेस सबैले सबैको अस्तित्वलाई स्विकार्नु पर्छ
एकदिन विश्वमा युद्धको महासङ्ग्राम हुन्छ। त्यो दिन धेरै टाढा छैन। त्यो युद्ध कित राजनीतिले ल्याउँछ कित धर्मले ल्याउँछ। त्यो समय विश्वमा उल्कापिण्ड खसेझैं हुनेछ।
Always I support us 🎉🎉
यो जानकारी को लागी धेरै धेरै धन्यवाद ❤❤❤
❤❤❤❤ कुरो को खोज त सत्यतथ्य नै होला नि
युद्ध जित्नका लागि बल होइन बुद्धि चाइन्छ
कस्तो बुद्दी हो र ?
युद्द नहाेस/ याे युद्ध भनेको संसार लाई खतरा छ / सानोतिनो दुसमन भयकाे देश त झन यउटै प्रमाणु बमले सखाप गराउछ / युद्ध नहाेस 🙏🙏🙏🙏
बिश्व को हरामि राक्षस नेटाे अमेरिका दादागिरी खत्म गर्न जरुरी छ पर्छ चिन ले बिकास काम धेरै राम्रो गरेको छ जय नेपाल ❤❤❤❤
Good job bro thanks 4 video. 100 parsan china. Wine.
MCC भनेको नै येही हो ! नेपाल मूल्य गड हुनेछ !!
नेपाले बच्नको लागि आत्मनिर्भर बन्नुपर्छ पहाडका डाँडाहरुमा सुरुङभित्र तिन करोड जनसंख्या अट्ने अन्डर ग्राउन्ड सहर बनाउनुपर्छ
Dai hajar le surung khanna thalnu paryo aaba....😂😂😂
Tait
Haha auta toilet banaune haisiyat nepali ko baneko chaina
@user-dr8c😂😂😂😂😂v7cn1m
अब को पालो Super power बन्ने Asia को हो 🙏🙏🙏🙏🙏
सबै कुराकाे बारेमा साेच्नु जरुरि छ । सारा नेपाली एक हुन अावस्यक छ ।
अब नेपालकाे राजनीति सारै फाेर भाे अब पालाे युवा पुस्ताकाे । नेपाली युवा हाे जाग जाग।
के सधै गुलामी मात्र गरि बस्ने हाे।
निरन्तर प्रयास गर्ने हाे, कपाल फुल्ने गरि साेचनी हाे, अवस्य सफल भईन्छ, अाट्नु र तात्तिनु पर्याे।
चीन एति धेरै शक्तिसाली छ कि कुनै देशले पनि Challenge नदिए हुन्छ।👍️
अमेरिका र चीन बीच गृहयुद्ध नेपाल बाट सुरु हुन्छ किनभने हाम्रो नेपाल को नेता हरु दही चिउरे छन त्योई भयर गृहयुद्धको सुरुवात चै नेपाल बाट सुरु हुन्छ यो लेखेर राखे हुन्छ महोदय
यथार्थ बिश्लेषण छ। नेपाल को चोर नेता हरू को कारण अमेरिकी र चिनियाँ हरूको युद्ध नेपाली भुमि बाटै सुरु हुने प्रबल सम्भावना बढेर गएको छ। 😢
ठिक भन्नुभो मित्र चोर नेताहरु ले भ्रस्टाचार त गरे गरे देशद्रोही नेताहरू ले देशलाई नै दलदलमा फसाएर छोडे। भन्दा नमिठो लाग्ला अबको दिनमा यो देशमा सन्ततिको भविष्य देखिदैन।
Xittai hunxa dharmik yudda hindu ra converted Christian bich tesai le dharntaran ko lagi nikai thulo aarthik sahayog gardai aairaheko America le nepal maa
Bharat ma rastirya sarkhar vainjel samma Nepal ma k hennna dhukka vaye hunx
Lado huncha chikne .
यदि अमेरिका र चिन को बिचमा युद्ध भयो भने अहिले को विश्व आतंककारी मुलुक पश्चिमा अमेरिका को पतन नराम्ररी हुनेछ
यी दुई राष्ट्रको लडाई हुनुभनेको दुबैमात्र नभैइ सम्पुर्ण बिश्वको हार हो किनकी एउटा सर्प मार्न 2 पटक प्रहार गरे पुग्छ भने एउटा संग 7 पटक र अर्को संग 5 पटक प्रहार गर्ने क्षमता छ भन्नू जस्तै हो
अमरेकासँग आधुनिक प्रविधियुक्त हतियार छ,तर चीनसँग राष्ट्रिय भावले ओतप्रोत भएका देशभक्ति सेना छ।
Deshvakti le ladai jitne jamana gayo bro
Jo sanga hatiyar xa usaile jitxa
@@pradiprana4506ईतिहास पढ, देशभक्तिले युद्ध नजितिने भए भियतनाम, अफगानिस्तान र उत्तर कोरियाले अमेरिकालाई कसरी हरायो? हमासले इजरायलाइ कसरी हराउदै छ? हुथिले अमेरिका र ब्रीटेनलाइ कसरी हरायो? अमेरिका संग १९४५ देखि परमाणु हथियार छ।
@@keeritijoshi3179 dimag xaina
Kaile dunge yug ko kura garxa
Hamas le kaile harayo Israel lai
International Court nahune ho vane
Israel le 1 din ma purai parentine yo sansar bata bida gardiner
Kura vietnam war ko tyo jamana ma vako gorilla war ho
@@keeritijoshi3179 korea le America lai kaile harayo America le garda South Korea vako ho natra pailai North korea jasto hell vaisakthiyo
@keeritijoshi3179 little knowledge is very dangerous for you
नेपाल सँग चिनकाे राम्रो सम्बन्ध ट।।। बसससससस।।।।।
आज २०८१/०५/०८ भिडियो बनेको ३ हप्ता भयो बङ्लादेशको घटना पछि प्रम शेख हसिनाले बाङ्लादेश छोडे पछि उनको एउटा नया खुलासाले( सिन्ट मार्टिङ टापु अमेरिकाले हसिनालाई दबाब दिएर मागे पछि) सामरिक सुरक्षालाई लिएर भारत अमेरिका सङ्ग नराम्रो सङ्ग झस्केको छ र उस्को अमेरिकालाई हेर्ने कुटनैतिक दृष्टि र गर्ने ब्याबाहारमा १८० डिग्रीमा परिबर्तन आएको छ र नेपाल मामिलामा चीन र भारत करिब करिब एक ठाउमा आएका छ्न र साझा धारण बनाउन सफल छ्न र विश्व शक्तीको दौड रहेको चीनको लागि भारत सङ्ग्को सम्बन्ध ठूलो उर्जा हो ! र चतुर अमेरिकाले भुईको टिप्न खोज्दा पोल्टाको पोखिएको छ!
अमेरिका सिदिने दिनाआउदै छ चिन राम्रो देश हो
पुजिपती हरु direct युद्ध लड्न सक्दैनन।
किनकी तेसो भए उनिहरु सङ्ग पाउन बाकी केही हुन्न
गुमाउन मात्र हुन्छन् ।
दुबै पुजिपती हुन फरक प्रक्रीतिका ।
लडे अरु देश मा मात्र लड्छन ।
यी दुई देश बिच युद्ध भयो भने विश्व दुई ध्रुवीकरणमा बिभाजन हुन्छ एउटा अमेरिकाको समर्थनमा र अर्को चाइनाको समर्थनमा देखाउनुपर्ने छन् |
अमेरिकाको अन्य देशमा राजनीति हस्तक्षेप गर्छ भने चाइनाले अन्य देशमा हस्तक्षेप गरेको कमै पाइन्छ |
Deree.Ramro.lagyo.jaya.gretar.nepal.❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
छिटो हुनु पर्छ भन्ने जति यता
बिस्व बाट अमेरिकालाई सिध्याउन पर्छ अनि मात्र अरु साना देशहरु माथी लाग्छ
राम्रो विश्लेषण सही छ ।
एकदमइ राम्रो लाग्यो 🥰
धन्यवाद 🙏
चिनले बिकास चाहान्छ तर अमेरिका लुट्नर कब्जा गर्नचाहान्छ अमेरिकाको निएत खराब नराम्रो छ।
दुनियाँ ध्वस्त हुन्छ नि। सबै हार्छौ हामी। मानव सभ्यता हार्नेछ।
केही हुन्न !!अमेरिका सकिन्छ चीनको मुकाबिला गर्न सम्भब छैन !!!
😂😂
कसरि😂
napish mg यदि america nai rahen vne kohi desh rahane xain
@@123BThehehe katti hasnu yr
America aagadi badyo vana
Russia china North Korea agadi badxa
China aagdi badyo vana India rw America aagdi badxa India badyo vana Pakistan tessai baleyo xa Pakistan rw china la dhosta banauxa India Lai tei vayarw yeta na yeta bata aauta aauta la chadina
Tei vayatw Jo aagadi bada pani America lai sakdina America sanga sabai chij
Power and mind
Tei vayarw ma America ko support twa hoina tei ni America Lai sakdina k Kasai la ni
America NATO vaya Pani navaya ni farak pardaina
प्रथम विश्वयुद्धमा अंग्रेजहरुलाइ हराएर नेपाललाइ उपनिवेश हुनबाट कसरि जोगाए नेपाल एकिकरण कसरि सुरु गरे पृथ्वी नारायण शाह बहादुर साह बलभद्र कुँवर अमरसिंह थापा भक्ति थापा भिमसेन थापाहरुको बारेमा एक भिडियो बनाउनु सर प्लिज
युद्द उसैले जित्छ जोसङ आफ्नोइ देशमा धातु खानि उर्जाको श्रोत आधुनिक प्रबिधि ठुलो अर्थतन्त्र बिस्वमा राज्नितिक र सैनिक आर्थिक साझेदारि र उपस्थिति , जनशक्ति र आफ्नो देशको अर्थतन्त्र निर्यात् रआयतमा भर नपर्नु र अरु देशको अर्थतन्त्र आफ्नो देशमा हुने आयत्मा भर पर्नु यदि कुनै देश्सङ यति चिज छ भने लामो समयसम्म लामो समयसम्म युद्दमा टिकन सक्छ र युद्द उसैले जित्छ जोसङ धैर्यता गर्ने स्रोत साधनको अरुमा निर्भर गर्नु पर्दैन र लामो समयसम्म टिकनु नै धैर्य हो । बाकि कुरा त आजको समयमा कुनै पनि देशले फायारपावर राखेको छैन जो तत्काल फुल स्केल युद्दमा जान सकोस र जसले जे बनाएपनि उ प्रतिस्पर्धि देशको निगरानीमा हुन्छ । आजको समयमा अमेरिकाले886दलर बिस्वको लग्भग 41 % रक्ष्या बजेट खर्छ गर्छ जुन मुल्यको हिसाब्ले 1944 समयको जति नै हो जतिबेला अमेरिका दुइवटा मोर्चामा फुल स्केल युद्द लडइरहेको थियो तर यो बजेट हेर्दा र फायर पावरको सन्ख्या हेर्दा यत्रो होइन जस्तो लाग्छ तर बुझ्नु पर्ने कुरा के छ भने अमेरिकि सेना बायु सेना जलसेनामा पुरानो हतियार उपकरन छित्तै नया वर्सनले रिप्लेस गर्छ र अमेरिका अनि चिन र रुस बिच यहि फरक छ कि रुस र चिनमा अधिकान्स सैनिक उपकरन जस्तै तान्क एयक्राफ्त क्यारिएर जहाज सोवियत कालकोइ छ तर अमेरिकाले न्युक्लिएर रिआक्तरबात चल्ने क्यारियर पनि रेप्लेस गरिराछ । समग्रमा अहिलेको समयमा हेर्दा दिगो अर्थतन्त्रको हिसाब्ले हेर्दा चिनअमेरिकाभन्दा पछि नै छ यसको प्रमुख कारन हो चिनको अर्थतन्त्र आयत र निर्यात दुबैमा भर्नु जुन प्रतिस्पर्धि देशहरुमै निर्भर हुनु र दोस्रो चिनकोअर्थतन्त्रको औधोगिक हिस्साको दुइ तिहाइ रियल स्टेट हुनु हो जसको असर अहिले देखि नै देखिदैछ । यि दुइ देशबिच सित्युद्द मात्र हो युद्दको सम्भावाना छैन नै भन्न सकिन्छ किनकि अहिलेको समय बिकसित देशको जनता कोइ पनि युद्द गर्न चाहादैन र यो नेस्नलिस्त भावना भनेको हाम्रो जस्तो अस्क्षित देशको मान्छेमा मात्र हुन्छ अचेलको जमानामा जुन सय बर्स भन्दा पहिले शक्तिशाली देशमा हुने गर्थियो जसकारन दुइ दुइ वता महायुद्द भयो कारण एउतै हो अशिक्षा र आजको जसतो संचारमाध्यम्को पहुच जनतामा नहुनु जसकारन उनिहरुले न इतिहास र भबिस्यको सम्भवनाको ज्ञान नपाउनु तर आजको समयमा अमेरिका र चिन जस्तो देशको जनतामा एक अर्कामा बुझ्ने हो भने घृणा पाइदैन जुन सताब्दि अघिको मान्छेमा हुने गर्थियो । यदि कोहि रास्ट्रवादि भावना छ भने त्यो हाम्रो जस्तो फुर्सदिलो जनतामा नै छ जो एउटा समाचारको भरमा आफ्नो एक पक्ष्य्को बहस गर्छ । र अन्त्मा कुनै देशको जनता युद्द चाहादैन र्कोहि देशको जनता एक अर्कामा सत्रु हुदैन यदि हुन्छ त नेता र धनि मान्छेको कारणले हुन्छ र आजको पुस्ता सिक्नुपर्ने महत्त्वपूर्ण कुरा यो पनि होकि धनि मान्छे र सिमित राज्नितिग्यहरुको ब्यक्तिगत चासोको लागि सामान्य मान्छेको बलि चध्नु हुदैन यहि आव्हान गर्नु र सचेत हुनु आजको युगको युवाको जिम्मेवारि हो।
मेरो अनुमानमा यी दुई रास्ट्र बिच वाद विवाद सम्म अत्यन्तै धेरै होला। त्यो भन्दा धेरै हुदै हुदैन। एक कारण दुबै देशमा जनसंख्या नपुगेर बाहिर बाट लिइरहेको छ। दोस्रो युद्ध बाट दुबै देशले हद भन्दा धेरै छति बेहोर्नु पर्ने हुन्छ।
यिनीहरूको लडाई भएपनि बम बारुदको लडाई हुँदैन। गोली हानाहान को लडाईँ हुँदैन। लडाई भयो भने यिनीहरूको नाकाबन्दी सामानमा प्रतिबन्ध यस्ता यस्तै को लडाई हो।
म मर्नु भन्दा अगाडि नै भयकाे हेर्न मन छ ।
जय चिन जय भुमि
अहिलेसम्मको अवस्थामा अमेरिका नै शक्तिशाली छ किनभने उसको अर्थतन्त्र ठुलो छ र डलरको राज छ अर्कोतिर उसका समर्थक देशहरू नाटो पनि धनि र शक्तिशाली छन् अमेरिकाको मित्रराष्ट्र धेरै छन् । तर भविष्यमा चीन र रूस अझै नजिकहुँदै गए र चीनको अर्थतन्त्र अझै माथि गइराख्यो भने भन्न सकिन्न
सहि बिस्लेसण
साँढेकाे जुधाईले बाच्छाेकाे मिचाई हुन्छ।
नेपालमा असर पर्न सक्छन् तर पनि चिन महाशक्ति राष्ट्र बन्ने निश्चित छन किनकि प्राकृतिक नियम नै हो एउटा सिहको सधैं राज हुदैनन्
Yo navako ramro ho sabailai
mcc ले चीन नेपाल प्रवेश गरेर चीन हाान्ने प्रयास नगरे राम्रो सँरा अमेरिकालाई
चीन ले जित्छ चीनकाे शक्तिशाली कारण सेना हो✅
अमेरिका सकिनुपर्छ।
यो दलाललाई कसरी सम्झाउने ताइवानलाइ UN ले चिन्दैन, अमेरिकाले आधिकारिक रुपमा चिन्दैन भनेर। रातदिन ताइवान सार्वभौम रास्ट्र हो भने जस्तै गरि दुस्प्रचार किन गर्दैछौ? हाम्रो देशले एक चीन नीति अबलम्बन गरेको छ, हाम्रो देशले ताइवानलाइ चीनको अभिन्न अंग भनेर चिन्छ। यस्ता दलाली हाम्रो देशभित्र बसेर गर्न पाइदैन।
भन्न जस्तो हुदैन नि
वास्तविक लडाइँ देराइ फरक छ
कुनै दुई देश शक्तिशाली भए शान्ति हन संभव । कुनै पनि देश शक्तिशाली नभए आफू शक्तिशाली बन्न युद्ध भईरहन्छ ।
अमेरिका र चीन युद्ध भो भने पर्माणु हमला हुन्छ बिस्वनै ध्वस्त हुन सक्छ।
अमेरिका ले पहिला जापानलाई जस्तो नसोचेहुनछ चिन देशैठुलो एकदम होसियारि अपनाउछ अमेरिका ले छेउपनिभ्याउदैन
Ahh America chai Sano desh ho
Napis
मतलब अमेरिका चै सुडान जस्तो रहेछ🤔
America lai Kasai le takkar dina sakdaina America le dherai gupt hatiyaar rakheko xa ...china dherai paxasi xa
भारतिय tml प्रसारण बाट भासा उल्था गरेर बिश्व घटनामा प्रचार होकि!कुन्नी!?
अहिल अमेरिका को अवस्था हेर्दा अमेरिका धेरै नै कमजोर भईसकेको छ ! कुनै पनि देश ले अब america लाई सहयोग गर्दैनन् ! अन्तरास्टिय सम्बन्ध राम्रो छैन america को अरू देश संग!
chaina best xa dai chaina is all time mero sochma ksm chainako aghe paxi koini xainan
यदि अमेरिकाले सक्थ्यो भने चिनमाथि आक्रमण गरिसक्थ्यो तर अहिले चिनसँग सक्दैन ।
China le sakne vaye America lai War hanisakthiyo
China knows America lai jiskaunu vaneko usko udogati ho
@@pradiprana4506testo hoina bro tini haru kahile direct लड्दैन aaruko desh ma gayera ladne ho jastai Afghanistan ma America Sena Ra sobiyat sangga ko Sena ladeko jastai ho
yo chahi sahi kuro ho❤
चिन एउटा तानशाहा देशहाे याहां अब सबैजनता एक छैन्न।प्रजातन्त्र बादि र तानाशाहा-बादि चिनमा तानाशाहा शासन कमजाेर हुनेबित्तिकै ,प्रजातन्त्रबादि,स्वतन्त्र तिब्बत,हंकंग हरू छुट्टिनका लागि बिद्राेह हुनेछ,।जापान पनि त्यसै बसेकाेछैन,।चिनकाे अर्थतन्त्र कस्मेटिक अर्तन्त्र हाे जाे नभएपनि दुनियां मर्ने छैन तर चिनकाे सामान नकिन्ने बित्तिकै उषकाे अर्तन्त्र धरासाहि हुन्छ।
साँढे तीन सय खर्ब ऋण पुगेको छ अमेरिकाको दिन प्रति दिन धराप हुँदै छ अमेरिका
Asko barema aab agadi huni kura haru pani sunna paeyosh ❤🙏🏻
बिश्वमा सबैभन्दा बढी स्थिरता र शान्ति नै चाहिएको छ तर अमेरिका पश्चिमाहरूले कहिल्यै महशुस गर्दैन ताकी उनीहरु महाशक्तिमा रहिरहोस् भन्ने नै हो। त्यसैले चीन, रसिया,इरान, उत्तर कोरिया, ब्राजिलहरूलाई पेल्ने खोज्दछ। सधैँभरी बिश्वमा अशान्ति र युद्ध भैरहोस् र हतियार बेचेर कमाउने अनि आफ्नो महाशक्ति हैसियत बचाइराख्ने ध्येय नै प्रमुख लक्ष्य लिएका छन् ती लोभीपापी पश्चिमाहरू र अमेरिका।
थुलो सक्तिहरु युद्ध भयो भने मर्ने नेता होईनन हामी जनताहरु हौँ । नेता त, भागेर कोई अमेरीका कोई ईन्दिया कोई चीन जाने हुन । जनता दुलो पिथो हुने हो।
चीनको BRI ले नेपाललाई कतिको प्रभावित पर्ला यसको बारेमा भिडियो बनाउन पर्यो
युद्द हुन जो हुदैन किन यो सबै लाई बिकरण हानी गर्छ
नेपाल कहिले र कुन दिन अनि देशको नेताहरुले अनि जनताहरुले के गरेर राम्रो हुन सक्छ होला । सर एउटा भिडियो बनाइ दिनु होला।
धन्यवाद ।
युद्ध नेपालमा हुनुपर्छ ताकी भ्रष्टाचार गरे भ्रष्टाचारीले लुटेको सम्पती सबै बम बारुदले सबै घर ध्वस्त होस। एमाले र काङ्ग्रेसको भेडाहरू मरोस दुख्ख पाओस।
We most Pray for it stop fight stop war please...
विश्व घटनालाई चिनको सुरक्षा विज्ञघोषणा गरियोस्।😂😂😂
Chine good 👍
अमेरिका भनेको कहिले लडाइँ गर्ने होइन अरु लाई लडाउने हो अमेरिका ले भारत लाइ उकास्छ नेपाल भयेको उस्को कृस्चेन भाइ लाई पर्योग गर्छ दलाइ लामा को सहयोगी लियेर तिबेत मा गृह युद गरौछ
😂😂
जब सम्म चीन मा पर्याप्त मात्रामा तेल र ग्यास भेटिन्दैन तब सम्म चीन युद्ध गर्दैन
मेरो विचारमा अमेरिका ले भबिस्य मा कुनै पनि युद्ध जित्ने छैन। अमेरिका को लागी मात्रै चिन नै कफि छन् 💪💪💪✊✊ अमेरिका र भारतलाई चिन र पाकिस्तान नै कफि छन्....
विदेशी शक्ति को हाथ रहन्छ सधै हल्का छ नेपाल को सत्ता परिवर्तन मा🙏🙏 तर मुख्य कारण चाँहि सत्ता परिवर्तन को नेपाल मा कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा, र तिनको झोले, भेडेहरु ले भष्ट्राचार गर्न को निम्ति नै हुन्छ सधै🙏🙏😊
कुनै एक दिन विश्व युद्ध हुनेछ ।राज्य राज्य काे विरुद्ध ,परिवार मा पनि एक अर्को का विरुद्ध हुनेछ न ।शान्ति पृथ्वी बाट हटाइएकाे छ । कारण पाप बड्याे ।
बिस्वको युद छिटो होस
अति राम्रो🎉
यो गोरे हरुले पहिला नेपाल माथी नी आक्रमण गरेको थियो यो गोरे हरुको नियत खराब छ तै भएर म चाहन्छु चीन ले जितोस् 😐✅
अनुमान नलगाउन हौ दाजु डर लागो हामी नेपालीलाई त अचार बनाउछन हो ला है हे भगवान 🙏🇳🇵🙏
चीन, रसिया र उत्तर कोरिया बिच भएको double counter सँधी उल्लेख भएको। एकाङ्की लाग्यो।
Good विश्लेषण ✅
चिनकाे लागि अमेरिका हात्तीको अगाडि कमिला हाे । चिन 🐘 vs अमेरिका 🐜
मेरो समर्थन चीन लाई छ
🤝
चीन को साथ मा पनि बलियो बलियो देस को छ र तेल नदियनी चाइना मा बस हरु बाइक धेरै जसो चार्ज बात चल्ने बनाइ सकेको छ चाइना दिमाग ले लद्ने छ बल ले हैन ।
दक्षिण कोरिया जापान र फिलिपिन्समा सर्वसाधारणको मृत्यु भयो भने त्यो त्यसको जिम्मा त्यो देशले नै लिनुपर्छ किनभने उनिहरुले अमेरिकन सेना नहटाएका कारण।
China le pani Africa ma manxe moryo vane Jimma linu parxa
Good