Hajur ko parsram le, hami le ghar ma basi basi Kushma ko sunder ati ramaniya place ko drishya herna payau. Kati ramro thau haru raixa hamro Nepal ma. Hajur lai dherai dherai dhanyabad. Esari aru place pani herna pau.
म घोराही दाङ्ग देखि हेर्दैछु । अति सुन्दर ठाउ अनि धेरै कुराको जानकारी दिनु हुन्छ। सर को बोल्ने शैली उतिकै राम्रो लाग्छ। सकेसम्म हरेक भाग हेर्ने गर्छु । तर काँक्रो चाहिँ कति महँगो। एता हाम्रो तिर आजभोलि ३० रुपैयाँ छ भने तेता तिर १२० रहेछ।
Gupteswor gufama hjr Haru last samma janu vayako thado varyang bujili ko light thyo hjr Haru jada line thena ki bigreko thyo hola natra battiko subida thyo
लक्ष्मी सर अत्यन्तै राम्रो भिडियो बनेको त्यसम सम्बाद सिगनेचर धुन उत्कृष्ट छन तर मेरो एउटा प्रश्न छ- सचिन जिसङ्ग छुटिए जस्तो लाग्यो सम्भब भए पुरमिलन होउन।
हजुरको सुन्दरता कों खानी पर्वत को ठाउँ हेर्न पाए।thank u ❤❤❤❤❤।गुटुङटुन।जिन्दगीमा
धन्यबाद माला जी 🙏
ओम गोवरी गणेश उमामहेश हर हर महादेव जय जय होस धन्यवाद 💐🙏💐🙏💐🌺🌼🌿🌺🌿🌺🌼🌿🌺🎇🎆🙏🙏
अति सुन्दर हौ सर, गुरू बालाई मेरो सादर नमस्कार ...!!
Nic ❤❤❤❤❤
Wander Full View 🇳🇵🇳🇵
धन्यबाद सबिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Radhe krishna radhe govinda radhe radhe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति सुन्दर ❤❤
Thank you Hujur lai 🙏 India
Ati Sundar thaou❤
सुन्दर एवं अद्भुत स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद शिव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
😱😱😱😱😱अति सुन्दर भिडियो 🙏😍
मेरो जन्म ठाऊ प्यारो मेरो जन्म भुमी😊😊
Sarai ramailo lageyo ..
धन्यबाद राम जी
धेरै राम्रो हाम्रो कुस्माकाे भिडियो बनाउनु भयकाेमा धन्यवाद सर 🙏🙏
धन्यबाद रिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
राम्रो लाग्यो
रमाइलो छ है सर
हजुर
अत्यन्तेेेेेेेेेे राम्रो बाेल्ने सइलि
धन्यबाद सबिन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लछमी शर दीवाली को शूब कामना छ
same to u, bhim ji
सारै राम्रो ठाउँ हेर्न पायौं।यस्तो पनि गरी खाका छन्।।।।धन्यवाद यो संस्थापक लाई❤❤❤❤❤
हजुर
aafu jan napaye pani hjrko vibeo marfat herna paye sarhai khusi lagyo
धन्यबाद सृजना जी
Pugnai Parne jagah usma ani hernai parne video parikrama ❤❤❤❤❤ ati ramailo ati manmohak duwai ❤❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful place ❤❤❤
Thanks for visiting
Dharai dherai ramailo gharma basdai akdam khusi lagyo ❤❤❤❤❤🎉🎉
धन्यबाद लिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Bahut hi Sundar jagah
Thankyou !
beautiful place beautiful video❤❤❤❤❤
Thank you very much renu ji
Sundar video 👌
ल राम्रो छ होइ सर हाम्रो बागलुङ कुस्मा तिर को view
धन्यबाद BogBoss जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice place
Yes it is
महिले पनि हेर्न सुर गरियो है सर हजुर को बल्ग ❤❤❤❤
अवस्री राजु जी 👌
Wow nice
❤❤❤ Nice view 👌
So nice
Wow❤️❤️❤️ jindagii ma....
Beautiful video 🎉🎉
Thank you 🤗
nice 🌹🌷🌺💐🌴🍀🌻🥀🌾🌿🍂🍁
कस्तो दामी ❤कति मज्जाको क्षेत्र वाह अनि आह । अर्जुन दार्जीलिङ देखि ठ्याक्कै हामी दार्जीलिङ्गे बोली तपाईंको
धन्यबाद अर्जुन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सदा झैं सुन्दर छायाँकन र मिठो जानकारी, नमन लक्ष्मी सर।
( सरङ्गकोट बाट नौ डाँडा पुग्नु आगावै बिच तिर ऐतिहासिक कास्की कोट पनि पर्छ है मित्र )
धन्यबाद राजु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ कास्कीकोटको छोटो बर्णन गरिएको छ
ल है सर जिन्दगीको गोरेटोमा डिउटी भएनी हेर्दै छु है 👌❤️🙏🇳🇵
हुन्छ असिम जी
nice
Hajur ko parsram le, hami le ghar ma basi basi Kushma ko sunder ati ramaniya place ko drishya herna payau. Kati ramro thau haru raixa hamro Nepal ma. Hajur lai dherai dherai dhanyabad. Esari aru place pani herna pau.
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
म सँधै हेर्ने गर्छु🤚😍❤️🇳🇵
Thankyou
1st comment 🎉🎉
पश्चिमतिर सुदूरपश्चिमतिर पनि पस्नुहोस् त्यहाँका रमणीय दृश्य रा हेर्न हामी आतुर छौँ।
हामी त्यो भुभागतिर अनभिग्री छौ, तर पनि कोसिस गर्नेछौ !
❤❤❤❤❤❤❤
म घोराही दाङ्ग देखि हेर्दैछु । अति सुन्दर ठाउ अनि धेरै कुराको जानकारी दिनु हुन्छ। सर को बोल्ने शैली उतिकै राम्रो लाग्छ। सकेसम्म हरेक भाग हेर्ने गर्छु
। तर काँक्रो चाहिँ कति महँगो। एता हाम्रो तिर आजभोलि ३० रुपैयाँ छ भने तेता तिर १२० रहेछ।
धन्यबाद समर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धन्यबाद समर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤❤❤
अत्यन्तै राम्रो छ लक्ष्मी सर दुई चोटि हेरिसके यात्रा गर्दा आफ्नो केयर गर्नुहोला
❤❤❤🎉🎉🎉🙏🙏🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉👌👌👌👌
east or west purvi blues is the best
Yes
Yes
Yeeees
Jjj
❤❤❤❤
❤❤❤❤❤🙏🙏
म जस्तै साना र नयाँ यौतीवर साथीहरू आउनुहोस् है सहकार्य गर्दै अगाडि बढ्नु पर्छ जिन्दगिमा
🙏🏼🙏🏼🙏🏼👌👌👌🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤
daju namaskaar ma india bata ho tapai ko vlog sadai herxu dhere ramro laxa tapai yata safal hos
धन्यबाद लक्ष्मन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
बुङ
Aaaaa
Jhhhjjii
👌
❤❤❤❤❤🎉😂🙏
लक्ष्मी सर ,,,दुरुस्तै हेर्दा भन्दा राम्रो लाग्यो भिडियो ,,,
जिन्दगीमा 👌
जिन्दगीमा हैट,,,,@@parikrama1
Gupteswor gufama hjr Haru last samma janu vayako thado varyang bujili ko light thyo hjr Haru jada line thena ki bigreko thyo hola natra battiko subida thyo
धन्यबाद भुवन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
PS5_________++___________________________
Aa❤❤❤❤
Hggh
Kjjjjjjjjjjjjjjjjjjjjj
👌
लक्ष्मी सर अत्यन्तै राम्रो भिडियो बनेको त्यसम सम्बाद सिगनेचर धुन उत्कृष्ट छन तर मेरो एउटा प्रश्न छ-
सचिन जिसङ्ग छुटिए जस्तो लाग्यो सम्भब भए पुरमिलन होउन।
एकपटक बागलुङ ढोरपाटन पनि पुग्नपर्यो सर
त्यो छेत्र तिर हामी अन्जान छौ, तर पनि कोसिस गर्नेछौ
31:57 म पनि देखिए छु त
लक्ष्मी सर ....मनोज जि र हजुरको भिडियो एउटै जस्तो आउन लाग्यो ....एउटै ठाउँ र एइटै समय मा
बरु छुट्टा-छुट्टै ठाउँको बनाए हेर्न अलिक मज्जा आउने थियो
धन्यबाद शोबा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
भिडियोहरु त सबै राम्रो छन्् सर
नमस्कार सबै मा मज्जा आयो हेर्न लाई ढिलै भय पनि ।❤❤🙏🤘🤘
नमस्कार
Qaaaaaaaaaaaaa
Aaaaaaaaa
👌
Nice video , the chief resort ko price package??plz
Check the website
Aaaaaaaaaq
👌
भिडियोसँग पढिएको स्क्रिप्ट र पढ्ने शैली मन पर्यो। मान्छे त ढुङ्गेल हुनुहुँदो रै'छ तर बोल्ने शैली त मतवालीको जस्तो छ।
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सचिन सर संग किन छुट्नु भयो सर?
गुटुंगटुंग जिन्दगीमा
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Yo thauma 2 year agadi nai mo pugeko thiea... yo guffa ali laamo xa...
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Mero thau KTM vanda 100 guna swarga kusma KTM ta GU jastai vaisakyo
या पनि काँक्रा 15० केजी छ हौ
👌👌👌
साँझपखको भिडियो खिच्नुपर्ने
कालीगण्डकी नदि हो है कृष्ण गण्डकी होइन 😂
कृष्ण हो, काली होईन
स्वर्ग कहाँ छ भने नेपाल मै छ तर गदार नेता र तेस्को झोले हरु ले देश कुरुप बनायो
Hajur
दामी छ है सर
❤❤❤❤