रविले सिरोहियालाई जेल पठाउन खोजेपछि कांग्रेस नेता लागे बचाउमा, संसदले लियो फेरी अर्कै मोड चर्काचर्की

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rabilamichhane #kailashsirohiya #congress #sunaulonepaltv

Комментарии • 1,2 тыс.

  • @HeroRokso5
    @HeroRokso5 3 месяца назад +215

    चितवनको जनताले जितायर पठाएको छ रबि जि तपाईं चिन्ता नगर्नुहोस्

  • @sundarkhati9601
    @sundarkhati9601 3 месяца назад +41

    अब देश मा केहि हुन्छ ravi दाई लाई सलाम छ

  • @Rameshdaii
    @Rameshdaii 3 месяца назад +131

    अगि बढ रबि जि👍️👍️👍️👍️जनता को पुर्ण समर्थन छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 3 месяца назад +20

    रबि सर भनेको सहि सत्य हो 100% right ho त्यो पुराना कार्गेस नेता हरु आरजु देउपा गगन धनराज खाण अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु फासि दिनु पर्छ

  • @RohitMagar-sg1fl
    @RohitMagar-sg1fl 3 месяца назад +216

    कैलास सिरोहिया लाइ कार्बाही गर्नु जेलमा जाकदिनु

    • @gyanendrarajthala2347
      @gyanendrarajthala2347 3 месяца назад

      सिरोहिया समात्दा यो पागल लाइ किन टाउको दुखेको के सिरोहिया यस को बाउ हो

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 3 месяца назад +22

    कैलास बाट सुरू गरेर कंग्रेस खलास गर्ने हो गृहमन्त्री ज्यु।

  • @ganeshbahadurburathoki6107
    @ganeshbahadurburathoki6107 3 месяца назад +62

    सर्वप्रथम दुई भाऊजूहरू लाई जेल पथाऊँनू पर्यो रबी सर🙏🙏

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr 3 месяца назад +6

    रबि लामिछाने अगाडि बढ्नुस हामी सम्पूर्ण देश प्रेमी जनता तपाईँ को पक्षमा खडा छौँ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +172

    कालो कांग्रेस र, कान्तिपुर चोर मिडियाको
    कैलाश सिरोहिया लाई नेपाल बाट खेद्नु पर्छ
    अनि मात्रै देशको उन्नति होला कि जय होस् ☝️

  • @user-xc3jf3dx8m
    @user-xc3jf3dx8m 3 месяца назад +6

    सलाम छ मानिन गृह मन्त्री ज्यूलाई घुस कोरि र मानव तस्करी लाई जेलमा सडिनुप्रछ ।

  • @bjaymukhia8225
    @bjaymukhia8225 3 месяца назад +264

    रबि को एक्सन ले नेपाली काङ्ग्रेस को मानसिक सन्तुलन गुम्दैछ भन्ने पुष्टि हुँदै छ

  • @kirankhadka8621
    @kirankhadka8621 3 месяца назад +9

    काङ्ग्रेसिको रुवाई हेर्न लाईक छ । धेरै मजा आईरहेको छ ।अब सधै यसरि नै सम्सद चलाउनुपर्छ जो धादलि गर्छ त्यास्लाई भित्तामा पुग्ने गरि धकेल्दिनुपर्छ । अझ पुगेन भने लाठि चार्ज पनि गर्नुपर्छ रबि अगाडि बढ्नु एक एक छानि छानि समाउदै जेल कोच्नु अग्रीम सुभकामना 👏👏👏

  • @HeroRokso5
    @HeroRokso5 3 месяца назад +95

    देश बिगार्न काङ्ग्रेस रहेछ लाखौं जनताको आवाज हो रबि ❤

  • @L5members
    @L5members 3 месяца назад +3

    यो फिलिम् राम्रो लाग्यो, प्राय सबै कलाकारहरुको भुमिका राम्रो र हेर्न लायक छ,
    तर टेबल बजाउने सबैलाई एक एक वटा मादल् को ब्यवस्था गराईदिनु पर्यो, धन्यबाद।

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 3 месяца назад +112

    रबि जि यहि मौका यी घडि चोर बाख्रा चोर देश द्रोहि रातो पासपोर्ट देशलाई हिना मिना पार्ने कांग्रेसलाई छोडनु हुदैन तपाईंको साथमा हामी जनता छौ

  • @amarkunwar844
    @amarkunwar844 3 месяца назад +3

    रवी जिन्दाबाद❤❤❤❤❤

  • @thapaq8911
    @thapaq8911 3 месяца назад +59

    काङ्ग्रेस र कैलाश सिरोहिया यी दुई मिलेर रबिको खेदो गरेका रहेछ थाहा भयो

    • @anjalikastha38
      @anjalikastha38 3 месяца назад

      अन्तिम समयमा न्वारान को बल लगाउदै छौं ।🤣🤣काङेशिहरु

    • @user-rl4ct6ld3c
      @user-rl4ct6ld3c 3 месяца назад

      Sahi kura vannu vayo

  • @harinarayanchaudhary4183
    @harinarayanchaudhary4183 3 месяца назад +4

    रबि जि सान्सद भवनमा आफ्नो बोली राखेर सबै स्पष्ट पारिदिनुभो धन्यवाद
    के पुरानो नेताज्युहरु आफ्नो स्पष्टता राखन समर्थ छन सोधनु ।

  • @JogilalJoshi
    @JogilalJoshi 3 месяца назад +81

    हैन याे काग्रेसलाइ अपराधि लाई कार्बाई गरे किन टाउकाे दुखाई

  • @damodardahal3405
    @damodardahal3405 3 месяца назад +2

    रबि को एक्सन ले नेपाली काङ्ग्रेस को मानसिक सन्तुलन गुम्दैछ भन्ने पुष्टि हुँदै छ अगि बढ रबि जि जनता को पुर्ण समर्थन छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 месяца назад +21

    धेरै धेरै खुसीको खबर नेपाली जनता हरु लाई

  • @thapanirakh7325
    @thapanirakh7325 3 месяца назад +6

    नेपाली काँग्रेसकाे बाेसाे राम्रै संग झार्ने भय।

  • @amoshgautam632
    @amoshgautam632 3 месяца назад +26

    सम्माननिय उप प्रधानमन्त्री तथा गृहमन्त्री रबिलामिछने ज्यु लाई गलत्याएर निकाल्ने भन्ने अपमानित सब्द बोलेको कारण यो मान्छेलाइ मान हानिको मुद्दा चलाउनु पर्छ

    • @Eireboy74
      @Eireboy74 3 месяца назад

      सम्माननीयको ठाउँमा "माननीय" मात्रै लेख्नुहोस ।

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +2

    रबि जि को जय होस❤❤❤

  • @bhumiputranp
    @bhumiputranp 3 месяца назад +38

    यस्तो बोल्रेर के गरेक‍‍‍‍ो होला काङ्ग्रेस साम्सदले यउटा मिडिया क‍‍ो पछि लागेर लाज सरम नभएको ।

  • @HariSunar-ju9pv
    @HariSunar-ju9pv 3 месяца назад +5

    कालो कांग्रेसलाई २०८४ मा पत्ता साफ गर्नैपर्छ।

  • @user-hz3ss1oo1j
    @user-hz3ss1oo1j 3 месяца назад +43

    रबिदाई तपाईं लाई कान्तिपुर ले के सम्म गरेकाे छ नबिसिकन कैलास लाई बेनागरिक बनाएर जेल काे हावा खुवाउनु पछ।तपाईं लाई नेपाली जन्नताकाे साथ छ ।

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z 3 месяца назад +7

    अब देश कंगाल बनाउने ,देशका उधोग कलकारखाना बेच्नेलाइ जेल कोच्नु पर्छ।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 3 месяца назад +18

    सिरोहिया लाई छाड्नै हुदैन।सिंगो कांग्रेस ईजिक्वाएलटु= सिरैहिया।रबि लाई अबसर छ पद छ संयंत्र छ दनादन ठोकौ। सुरू देऊबा फेमिली बाट सुरू गरौं

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 месяца назад +2

    Jaya ghanti jaya adalat jaya nepal aama

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 3 месяца назад +26

    काग्रेस को यहि हो रुप फौजदारी घट्ना त काङ्ग्रेस को प्यावा रहेछ

  • @gopalroka6704
    @gopalroka6704 3 месяца назад +1

    जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵

  • @BantawaRai-tj6ww
    @BantawaRai-tj6ww 3 месяца назад +77

    84 मा नेपाली काङ्ग्रेस ले यस्तै हर्कत गरे सभाहल देखि नै बडारिने छ ! हामी जस्तो सर्बसाधाण ले त बुजि सक्यो काङ्ग्रेसको खेल झन पडेलेखेका ले के बुज्दैछ होला !!!

    • @destineloathe2999
      @destineloathe2999 3 месяца назад

      Yeah! It's embarrassing brother! I felt too😢

  • @pashupatihitang-ks5ly
    @pashupatihitang-ks5ly 3 месяца назад +1

    यत्ती सम्म हेर्दा महिले कहि कतै रवि को साथ छुटेको देखिन जय रबि

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 3 месяца назад +98

    नेपाल मा कांग्रेस जति घटिया पार्टीे अब कुनै रहेन नेपाल मा

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 месяца назад +2

      सही कुरा भन्नु भयौ।
      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
      रबी लामीछाने सर जिन्दाबाद 🇳🇵🇳🇵🔔🔔

  • @BikramTamu-wx9xf
    @BikramTamu-wx9xf 3 месяца назад +4

    कांग्रेस र देशद्रोही अनि भ्रष्टाचारीको बिरूद्वमा हतियार उठाउने बेला भो ।

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi 3 месяца назад +22

    पहिला कांग्रेस ले निराधार आरोप लगाउने लाई किन कारबाही गर्नु हुन्न रवि जी कानुन लाई अगाडि बढाउनुस् अनि यी सबै दोषी को भागाभाग हुन्छ । अनि मात्र चोर र ठग तह लाग्ने छन् । कानुन छदा छँदै किन मुख चलाउने अब कानुन चलाउनुस् रवि जी

    • @subba3880
      @subba3880 3 месяца назад +2

      खुल्क्यो ! यहीँ रबिनै पनि सहकारी ठग हो कुनै पनि चोखो छैनन् ।
      यी काङ्ग्रेस एमाले माओबादी पुराना चोरहरु हुन र नयाँ चोर रबि हो।
      त्यसै धेरै अन्धभक्त कोहिपनी नबनौ।

  • @yutubyutub679
    @yutubyutub679 3 месяца назад +3

    काङ्ग्रेस अब तेरो शासन चल्दैन युबा हरुले बुझिसकेछन तेरो रुख लाई कसरी काट्नु पर्छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 месяца назад +12

    यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @mohanshrestha6792
    @mohanshrestha6792 3 месяца назад +2

    अब काङ्ग्रेस लाई यक यक छान बिन गरि जेल हाल्नु पर्छ तेसो नगर्दा सम्म काङ्ग्रेस तह मा आउदैन तेसै ले यो काम छिटो भन्दा छिटो आरम्भ् गर्न रबि जि लाई विनम्र आग्रह गर्द्छु

  • @Informationzone19
    @Informationzone19 3 месяца назад +41

    सिरोहिया पनि काँग्रेसको छातामुनि पो छ ??

    • @3sdchannel
      @3sdchannel 3 месяца назад

      Sirohiya ,gb rai ani kala kangres milera des lutirako x vanne pani bujhdaina vane janta veda nai ho.yo ravil karbahi garne vayo vaner yo sab milera ravi lai fasauna sadentra gareko vanne kura clear xta

  • @user-er5hp2nd2n
    @user-er5hp2nd2n 3 месяца назад +4

    कैलास सिरोहियलाई जेल हाल्नु पछ

  • @parshuramshrestha3613
    @parshuramshrestha3613 3 месяца назад +40

    अब गनगनेले ककसलाई बचाउछ बिचरा आफै जालमा फसीसकाे 😆😆😆😆😆😆

  • @neyeol
    @neyeol 3 месяца назад +1

    रवि भनेको वीर हो वीर भनेको बबर सेर हो। सेर कुनै स्यालको सामु झुक्दैन मौका यही हो रवि सत्ता र शक्तिको सदुपयोग गरेर अगाडि बढ तिमीलाई दुई चार हजार विरोधी छोडेर सम्पूर्ण नेपाली जनता पुरा ब्रह्माण्ड तिम्रो साथमा हुनेछ तिम्रो शिर निहुरानो कसैले दिँदैन रवि मौकामा चौका हान्नै पर्छ। यस्तो मौका दोहोरिएर नआउनु नि सक्छ यो त वार या पारको लडाई हो देशमा सिस्टम बस्यो भने देश काया पलट हुन धेरै लाग्दैन।

  • @shantabasnet28
    @shantabasnet28 3 месяца назад +37

    ❤❤❤❤❤गूड् लक रबि सर

  • @Akkalphal
    @Akkalphal 3 месяца назад +5

    कानून सबैको लागि बराबर हुन्छ। तीन तीन वटा नागरिकता त्यो पनि कृते गरी, अरुको नाममा भएको नम्बर एउटै भएको नागरिकता बोक्ने देश द्रोही लाई पक्राउ पूर्जी हुँदा यिनलाई किन टाउको दुख्छ? जस्ले कानून बिपरित काम गरेका छन् उसलाई कार्बाही हुनुपर्छ।रबिले सहकारीको रकम हिनामिना गरेको छ भने कारबाहीको भिगिदार हुनुपर्छ।

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 3 месяца назад +46

    बाख्राे करायर थाक्याे अब धाेति भुक्नलाग्याे

    • @destineloathe2999
      @destineloathe2999 3 месяца назад

      "Pya pya pya.."-🐐 gardai ho ki solta?😂

  • @KishorWagle
    @KishorWagle 3 месяца назад +3

    काङ्ग्रेस सरकारमा सहभागी भएको बेला यम सि सी कसरी पास भएको थियो त्यही कारण बिरोध गर्ने गरेका हुन् सरकारले कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ नत्र सरकारले हात धूनू अनी जेल खालि छ

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 3 месяца назад +12

    त्तसियकाे छ भष्टचारि काङ्ग्रेसी भारतियलाइ भारततिर पठाउनु पर्छ

  • @Hemkumari55
    @Hemkumari55 3 месяца назад

    गृहमन्त्री जिउ लाई वाओ धन्याबाद्साथ फेरि पनि सत्य तत्य साथ जोस का साथ होस नगुमाइ लगातार अगाडी बद्नुहोस सुभकामना

  • @manjurraj8012
    @manjurraj8012 3 месяца назад +29

    रबि ,सर् yo kagresh लाई भाटा हान्दै नीकाल्न पर्यो रबी जी कानुन छ होलानी जय घन्टी जय नेपाल

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 месяца назад

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @ritagurung9458
    @ritagurung9458 3 месяца назад +2

    जय रबि,जय राष्ट्रिय स्वतन्त्र पार्टी🙏❤🔔

  • @MunaRai-ln8dt
    @MunaRai-ln8dt 3 месяца назад +27

    गति छाडा काङ्ग्रेस

  • @user-lo3sv2fq2e
    @user-lo3sv2fq2e 3 месяца назад +2

    रबी सर चाेरहरु ऊफरी छन्

  • @khusigurung1857
    @khusigurung1857 3 месяца назад +101

    थाहा भयो कि काङ्ग्रेस ले भ्रष्ट दलाल अपराधी लाई जोगाने भन्ने प्रष्ट भयो

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 месяца назад

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

    • @puspakhanal6739
      @puspakhanal6739 3 месяца назад

      तेहि त

  • @manumagar2580
    @manumagar2580 3 месяца назад +1

    कसैलाइ नछाड्नु रबि सर जय घण्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dipakmagar4051
    @dipakmagar4051 3 месяца назад +30

    देस बिगार्ने कान्गरेस रैछ भन्नेमा बुझ्नुपर्छ

  • @siddharthashakya7122
    @siddharthashakya7122 3 месяца назад +3

    जनता कांग्रेसको होइन ,यस्तो रवैयाले नेपालको काग्रेसलाई भारतको कांग्रेसको जस्तै हबिगत बन्ला भन्ने डर छ

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 3 месяца назад +16

    मूल्य त अब नेपाली कांग्रेसले चुकाई सक्याे कैलास सिराेहलाई बचाउन खाेजेर।

  • @onlinerazza5000
    @onlinerazza5000 3 месяца назад +1

    सबै लाई जेल कोच्नु प्रछ रबि सर हामि छम्म साथ

  • @jayabastakoti243
    @jayabastakoti243 3 месяца назад +5

    लु है रभी काम गरेर देखाऊ है कालो कान्ग्रेसे लाई काम गर काम। देस मा भ्रस्टाचार। नीर्मुल बनाऊ जे गर्न पर्छ जनता साथ मा छम

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 3 месяца назад +2

    सवै भस्टचारीकाे फाईल खाेल रवि। पहिला भाउजुलाई जाक।

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 3 месяца назад +7

    कुन मुजि हो हाम्रो रबि सरलाइ सांसद बाट गलत्याउने खोइ गलत्याएर देखा त माचिक्ने तेरो हालत हामी के गर्छौ😑👊🤛💪😈👿😤😤

  • @PurishobhaShobhapuri
    @PurishobhaShobhapuri 3 месяца назад +2

    चाेर चाेर सबैले देश छाेड संसद भवन चाेरहरूकाे भेटघाट स्थान

  • @SantoshKumar-tf9yg
    @SantoshKumar-tf9yg 3 месяца назад +12

    याे खाते काङ्ग्रेस अलि बदि भुके जस्तो छ

  • @SumanSing-dd7xf
    @SumanSing-dd7xf 3 месяца назад +1

    Good रवि सर तपाईंको हातमा जन्ता छ एस्ता बिचौर नेपाल खाने धमिरा हरु देश भक्ती जनताले फोर बढारे जस्तै बढार्ने छन् भारत को पैसाले चुनाब जित्ने एस्ता देश द्रोही लाई जन्तले बढार्ने छन

  • @balkrishnadahal6341
    @balkrishnadahal6341 3 месяца назад +3

    हेराै साथिहाे यी देशमाराहरु बाँदर जस्ता उफ्रेका यी भ्रष्टाचारि हरु हाम्राे काँदमा चडेर उफ्रेका अब यिनी हरु लाई भाेट दिनु भनेकाे अब हामी भेडा नबनाै जयनेपाल

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 3 месяца назад +1

    यो कालो काङ्ग्रेस बाट जेल हो।रबि मामा सर भनेको सहि सत्य हो १००% देश नेपाल जिल्ला कैलाश सिरोहिया हो

  • @user-sk7hd6zn7y
    @user-sk7hd6zn7y 3 месяца назад +4

    नेपालमा नेपाली कांग्रेस लाई बन्द गर्नु पर्छ

  • @endhungel8940
    @endhungel8940 3 месяца назад +1

    काग्रेसको नेता कुनै भ्रस्टाचारमा सहभागी छन भने खोजतलास गरि सुरु गरौ कारबाही गर्न

  • @jpsharma5051
    @jpsharma5051 3 месяца назад +15

    अब छानबिन ले बताइहाल्ला नि । यी पुराना र नया शबै ठगहरु हुन।

    • @mallahb1123
      @mallahb1123 3 месяца назад

      तिमी हामी कमेन्ट गर्दै बस्ने अरुलाई ठग भन्ने आफूले केही गर्न नसक्ने भइयो। यस्तै छ नेपाल सुधार्न हामी नै जाग्नुपर्छ हजुर कमेन्ट गरेर केही फाइदा छैन।

  • @chandradhakal5484
    @chandradhakal5484 3 месяца назад +2

    चितवनका जनतालाई हार्दिक बधाई , नायक को जन्मभयो मेरो देशमा ।

  • @hiramansubedi9329
    @hiramansubedi9329 3 месяца назад +4

    ठोक रबि ठोक इनिहरु बौलाइ सके रॅाचीतिर

  • @loknathneupane3375
    @loknathneupane3375 3 месяца назад +2

    माननीय सांसदहरु , हजुरहरु किन त्तालिनु भएको ? हजुरहरु निर्दोष हुनुहुन्छ भने दोषीलाई कारवाही गर्न डटेर लाग्नुहोस् न यदि दोषी हुनुहुन्छ भने कानुन अनुसार कारवाही भोग्न तयार हुनुहोस् त्यसपछि जनताको विश्वास जितेर जनताको सेवामा पुनः फर्किनुहोस् ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 месяца назад +9

    कैलास सिराेहिया जस्ता गलत रुपले नेपाली नागरिकता लिनेलाई कार्वाहि गर्नु पर्छ ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 3 месяца назад +2

    कसैलाई नछोड्नु गृहमन्त्री ज्यु यो चोर र भ्रष्टहरुको संस्था हो रहेछ ।

  • @madanadhikari8981
    @madanadhikari8981 3 месяца назад +3

    सबभन्दा पहिले आर्जु र बाख्रा चोरलाई जेल कोच्नु पर्यो। रबि जि।

  • @tikaprasad344
    @tikaprasad344 3 месяца назад +2

    काँग्रेस पार्टि अब सकिएछ हामि ले लगानी गरेको समय२०३२साल देखि आज ०८१सम्मआउदा यो हालत अब यो पाटिबाट के भर‍ोसा गरशौ ?

  • @KhumansinghThapa
    @KhumansinghThapa 3 месяца назад +13

    Great work Ravi sir

  • @user-fn2vq1jb5j
    @user-fn2vq1jb5j 3 месяца назад +2

    धोती फुस्के पछि रुन सुरु

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 месяца назад +3

    कांग्रेस लाई जनताले अबिवस्वासिलो पात्र को रूप मा चिनिसके

  • @yutubyutub679
    @yutubyutub679 3 месяца назад +2

    काङ्ग्रेस मुजि त जिन्दगीमा मलाइ चाहिन्न

  • @kirankadayat6196
    @kirankadayat6196 3 месяца назад +3

    याे कालाे काङ्ग्रेस पतन अबस्य हुनेछ रबि सर जिन्दबात

  • @rajtamang2006
    @rajtamang2006 3 месяца назад +2

    जो जो चोरै चोर उसै उसैको ठुलो सोर ।

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 3 месяца назад +3

    कांग्रेशका संरक्षक सिरोहिया लाई देश निकाला गरौं।

  • @om-vm4ks
    @om-vm4ks 3 месяца назад +2

    अब को काङ्ग्रेस बिपी को काङ्रेस होइन केही लछर्पातो लाउन दक्दैन जनता न्याय को पक्छमा छन् ।

  • @rajkumarparajuli9108
    @rajkumarparajuli9108 3 месяца назад +18

    84 साल्मा काङ्ग्रेस ले थाहा पाउछ

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 месяца назад +1

    we always with you रबि लामिछाने ज्यु

  • @ChuriGaming
    @ChuriGaming 3 месяца назад +4

    सिराेहि तेराे बाउहाे र नमसकार गरनुपरने

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 3 месяца назад +2

    देख्नुभयो सर जनताहरुले के भन्छन् एक नम्बर राम्रो काम गरेको गुड भन्छन् सर हजुरलाई धेरै धेरै धन्यवाद। यो बिगार्ने यो देश बिगार्ने यो कान्तिपुर चोर हो देश बिगार्ने कान्तिपुर चोर हो।

  • @AA-wl1ex
    @AA-wl1ex 3 месяца назад +6

    कांग्रेशको वास्तविक अनुहार भारतीय दलाली ।

  • @shambhusharma4569
    @shambhusharma4569 3 месяца назад +2

    कारबाही गर्नु भनेको केही समय मा नै किन समाउन भन्न थाले कालो काङ्ग्रेस ले।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 месяца назад +3

    आदरणीय प्रचण्ड सरकार
    आदरणीय केपी वली सरकार
    आदरणीय रवी लामिछाने सरकार
    नेपाला र नेपालीको आजको जल्दोबल्दो समस्या भनेको सहकारी समस्या हो । तपाईहरु सबै मिलि प्रमुख प्रतिपक्षलाई समेत समेटेर लाखौं नेपालीहरुको रगतपसिनाको रकमको सावाँ ब्याज फिर्ता गर्न गम्भीर भएर लाग्नहुन हार्दिक अनुरोध गर्द्छु ।
    सहकारीका ठगहरु र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति समेत लिलाम हुने कानुन बनाएर छिटोभन्दा छिटो न्याय हुनेगरी लाग्नहुन बिनम्र निवेदन साथ हार्दिक अनुरोध गर्द्छु।
    निष्पक्ष , स्वतन्त्र र निर्भीक भएर ठगहरुको सम्पत्ति लिलाम गर्न बिनम्र अनुरोध गर्द्छु।
    नेपाल आमाको जय होस।

  • @santoshpaudel-kw4jf
    @santoshpaudel-kw4jf 3 месяца назад

    कैलाश काङ्ग्रेस भाइ भाइ हो यो देशको धमिरा हो

  • @hemson5505
    @hemson5505 3 месяца назад +7

    अब ई शबई भस्टचारी हरू लाई झेल कोच्नु परछ रबि जि नडराई छिटाे

  • @nabrajojha7896
    @nabrajojha7896 3 месяца назад +1

    ❤❤❤🎉🎉🎉good luck rabi sir sabai ko file kholnush

  • @user-uf6qs1jm7s
    @user-uf6qs1jm7s 3 месяца назад +4

    कागरेसको कुन खातेहो तेसले केबोलेको हो राजापनि सइनउ र राज्स्सता पनि सइउन भनेर भासन्गरेकोछ

    • @user-lc5bt2jl5z
      @user-lc5bt2jl5z 3 месяца назад

      To bharatiye paltu talwa chatukaar haru hun yesta biyakti ra party haru

  • @Bashyal815
    @Bashyal815 3 месяца назад

    A re waah रबि ।।।।यहि कारण ले म रास्वपा चाहान्छु।।

  • @tulsichhetri45789
    @tulsichhetri45789 3 месяца назад +3

    Rabi sar tapai ko kura 100 parti sat think xa

  • @upbimal
    @upbimal 3 месяца назад +1

    अब आउने चुनाबमा काङ्ग्रेस लाइ डाँडा कटाउनु पर्छ। आफ्नो आफ्नो ठाउँबाट लाग्न पर्छ।