दुर्गा र मनोज गजुरेलको झडप । मनोज गजुरेलले दुर्गाको न्वारन गरेपछि दुर्गाले गरे मनोजको न्वारन। Durga
HTML-код
- Опубликовано: 19 апр 2024
- दुर्गा र मनोज गजुरेलको झडप । मनोज गजुरेलले दुर्गाको न्वारन गरेपछि दुर्गाले गरे मनोजको न्वारन। Durga Prasai And Manoj Gajurel Latest News.
श्रीमतीलाई डिभाेर्स दियर छाेर छार जा । छाेरा,छाेरी जन्मा हुर्का छाेर,छार,जा ।
जय दुर्गा🎉🎉🎉🎉 मनोज गुजुरेलाइ झ्याको झारेको शब्द ठेट नेपाली -----🎉🎉🎉🎉
कलाकारले प्रधानमन्त्रीलाई त जे भन्न पनि पाउँछ यो दुर्गा दाइलाई चै कत्रो आपत्ति
दुर्गा सरको कुरा जाएज छ ।मनोज सर ले नि त्यो कुरा बुझ्नु पर्छ झै लाग्छ।नेपालिको जाएज मुदा मा हुनुन्छ उहाँ ।✍️🙏
Durga prasai ❤ Great 👍
कलाकारले जायज कुरा उठाउनु पर्ने हो तर लोन लि खा नतिर भन्नू कसलाइ फाइदा भयो।देशको राम्रो कलाकारिता जस्तो मान्छेले गलत बोल्नु त्यति उचित भएन।बिरोध भासा प्रयोग गर्नु दुख्खको कुरा भो।
साच्चिकै दुर्गा पिडित हुन , किनभने उनलाई अर्बौको रिण लगेर मेडिकल कलेज खोल्न स्वक्रीती दिने अनि उनले त्यो कलेज चलाउन नदिने ?? कस्तो कानुन हो , लगानी गरेको ठाउमा उत्पादन गर्ने पाउने कि नपाउने ???
😂😂😂😂😂😂😂😂😂
राज्निति कालो हुन्छ
Bank le 5 arab ko loan diyeko chha, Bank haru le pani durga dai ko reen minaha garnu parchha. Jabo 5 arab ko loan pani bank le minaha garna nasakne bank ho you
@@swarajthapa5798 हहाहा ।अनि बैक डुबाएर हामि चाहि सधै खाडि मा
कानुन ले रोकेको हैन्। नेताहरु ले रोकिदियेका
दुर्गा दाइ को कुरो सत्य र कुरा दम छ।भाबिको प्रधानमन्त्री हुने योग्य छ ।
Your right ✅️ 🎉🎉🎉
Jai durga mata you are right
Jay durga
सहि हो प्रसाई सर
मनाेज गजुरेलले कलात्मक रुपले सवैलाई व्यङणग कसेका छन ।याे त स्वभाविक छ ।यसै गरि दुर्गालाई पनि व्यङणग्य / कमेडि गरे त ।
दुर्गा प्रसाईं ज्यु को कुरा सहि हो कमेडि हैन सबै गरिब जनताको खिल्ली उडाकाे डाेमिनेट गरेको हाे कमेडि काे नाम्म बैंकर लाई भन्न सकुन त यस्तो दलालिको पटनर होला केगरुन त
यो विषयमा मनोज गजुरेल सत्प्रतिसत गलत छ्न। दलालहरुलाइ उकेरा लाउनु हुन्न।
फटाहा रछ यो गजुरेल । अब यो गजुरेलकाे हालत पनि तरेली काडैले जस्तो होला😂
Chyssai
Right voice
Durga bhakta rakshtra Nepal bhakta
Durga parsaiju
Sabaili cetanabhaya
Om
🙏👏❤️🧡💛💖
दुर्गा ज्यु नेपाल र नेपालीको हुनाहर मान्छे हो चिनौ सबैले
गजुरेल ले गल्ति कमडि गरे ___।
यि कुमाई प्रसाईले बैक कै कर्मचारीलाई फोन गरिरहेको भन्ने मा के ग्यारेन्टी छ त?
सहि हो सरको कुरा 🙏🙏
Garib janta ko samsya samadhan garne Durga parsai lai 3 karod janta ko sath6 jay durga jay Nepal
रिसायौ त ब्रो सही भनेछन् कि क्या हो कमेडियनले😂
दुर्गा दाइ नरिसाउ
Jay durga ❤🎉🎉🎉🎉
मनोज जी लॆ माफी माग्नु पर्क्ष दुर्गा प्रसाई जी 100% राइट हुनुहुन्क्ष
यसलाई पुल्पुलाएको नै केपि र प्रचण्डले हो
मनोज गजुरेल भन्ने मान्छे तस्कर एमाले ले बिज्ञापन गर्न राखेको नोकर ।
😂😂😂😂😂
😂😂😂😂😂
😂😂😂😢😢😢😅😅😅
सायद हुन पनि सक्छ,
Jpt nalekha na oi
वा चाइनिज नाम loan lee khaa अब कोरियन नाम पनि राखदिन पर्यो।
धेरै कुरा ठिक छ्न यो दुर्गेको भनाइ आक्रोश तर बेला बेलामा अलि खुस्केका कुरा गर्न चही छोड्दा राम्रो होइन भने यति तालमा अगाडि बढेमा नसिन्छौ है गुर्गा जि
मनोज गजुरेल सर इज अ कमेडियन प्लिज डन्ट टेक इट सिरियस्यली दुर्गा सर
दुर्गा प्रसाई जतिको निडर,दम, हक्की स्वभाब र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालमा अहिले सम्म देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन.
दुर्गाले रिणलिएनी देशका लागि गरिछन।जहाँ भागेर गएनी दुर्गा नेपाली हुन उनी देशमा फिर्ता हुन्छन।मारवाडि फर्किन्छन?❤❤!
अनोज गजुरेल ले सहि नाम राख्देको छ
Durga sir manoj gajurel pani kunai netako jhole holani patiko
मलाई त गजुरेलले जे कमिडीगर्यो सही गरेछ जस्तो लग्छ | यो मुजी दुर्गे अबसरबाडी हो
मनोज गजुरेल ले कमेडि मात्र गरेको हो महानायक राजेश दाइलाइ त कमेदि गरेर उडाइन्छ भने रमाइलो गरेको कुरालाइ तेसरि गम्भीर रुपमा नलिनुहोला दुर्गा जी
मनोज गदार रै रैछ, सलामछ दुर्रगा जि हजुर्रलाई
दुर्गा सर जिन्दाबात100%
दुर्गा दजुको टाइटल नाम लोन्ली लिइ खा नतिर🤣
दुर्गाजस्ताे अवसरवादि,अराजक ,चकचके ,अस्थिर व्यक्तिकाे के काे फुईफाई गर्ने ? गजुरेलले आेलीलाई पनि त्षहि कार्क्र्ममा गफ हाक्न सिकेकाे भनेर व्यङ्ग्य हानेका छन याे चाहिँ चाेरकाे खुट्टा छाेटाे भनेकाे जस्ताे भएन र ?
shi bat
मनोज सरले स,ई भन्यो
नेता भएपछि आलोचना पनि सुन्न सक्नुपर्छ प्रसाईं सर। तिमिले पनि केही खालो सार्न सक्दैनौ।
दुर्गा
"ओल्ड छोड्दै नयाँ बुढी जोड्दै जा !"
"चाइल्ड बिदेशमा टाउको कना , आफू हनिमुन मना !"
यस्तै हो मनोज नामको मनुष को नाम
यो मुजी आफ्नो स्वास्नी सम्हाल्न नसकेको, छोराछोरीको बिजोग बनाएको जोक्कर मुजिको कुरा सुनेर हुन्छ ? ओलीले एउटा चकलेट दियो होला दुर्गा प्रशाईको बिरुद्ध जोकर पेशा बनायो !
Durga sir right you are heartely word
Right Durga sir.
दुर्गा सर को बारेमा मनोज जि ले यस्तो भन्नु गलत हो मनोज जि ले दुर्गा सर को क्यारिकेचर गरेको मात्र होइन सारा नेपाली गरिब जनता खिल्ली उडायको हो ☝️मनोज जि बिबाह गर छोराछोरी 👩👩👦भाडमा जा.......जा...😄😄
तपाई ले माग 100% सहि छ हो हामी मिलेर अघि बढोउ
jay durga sir❤❤❤❤
Durga ji good
Byawastha pariwartan haina badar hunu parchha. Pradhain mantri pae pani arulaai dinuhos durgaa dai tapai swasthya mantri hunu parchha. Jaya desh jaya naresh.
सहि हो जय दुर्गा 🙏
Vote for ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Sakari thag
Good durga sir
अबको एकमात्र विकल्प जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
म पनि बेचिएको हु रिन तिर्न
Manoj gajurel ko nam muthhe rakhidinu hola hai
तिम्रा नेता गिरि मा मनोज गजुरेलको कमेडी सहि छ
नापिस!
Jay Nepal best off luck
कुरा सहि हो दुर्गा सरको यो मनोज गजुरेल आफनो बुढी सम्हाल्न नसकने खाते जता पनि जे पनि बोल्ने
यस बिस्यमा मनोज गजुरेल लाई के काे टाउको दुखाइ ।
Patiko jhole honita tesaile ho
यिनलाई आलोचना नखप्ने तोरि लाउरे।दुनियालाई मुख छाड्ने आफुलाई भन्दा बेर्नो नसकिने।
Mr.Durga SIR IS OUR NATIONAL BUSINESS PERSON..HE IS THE MAN WHO SAVES ,GROW OUR NATIONAL ECONOMY AND FACILITY ❤
ठिक छ दुर्गा दाईको भनाइ
मनोजे लाई मुद्दा हाल्नुस दुर्गा दाइ
durga lay ka रिन तिरेकाे छैन लेउ न जाठा हाे,,
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
व्यङ्ग्य नबुझ्ने झारहरुलाई के भन्ने!
good reply from Durga dai
मनोज गजुरेलले हास्य व्यंग्य गरेको मात्र हो नेगेटिभ नसोच तस्कर दुर्गे जाठा
One of the Wright person ❤❤❤❤jay Durga
Tapai euta reporter vaya rw 2 jana beech aagoo lagauna kaam gardai hunu hunxa... reporter vayarw yesto issuse create garnu ramroo hoina sir....milauni kaam garnuss na reporter sir....n best of luck for ur channel🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay durgi🎉🎉
Very good parsai sir
Good luck Durga sir Janta sathama
He got right name !! Good job Manoj ❤❤❤ i’m confused why these people understand comedians??? This savage is being very wild 🤪!!
Well said durga sir 🙏
दुर्गा दाई ❤
मनोज गजुरेलको कमेडी सारै राम्रो छ !
मनोज गजुरेल मलाइ सारै मन पर्थ्यो तर अब झुर झोले मनोज भन्ने थाहा भो , अब कलाकार होइन अब उनको नाम झुर झोले मनोज हो।।
मनोज ले ठिकै भनेको हो त अस्ति तिमिले एसै भन्थेउ त
यो मनोजे कसैलाइ वा दुर्गा लाइ लछित गरेर डाइरेक भन्न मिल्दैन। उसले लोन नतिरेको छैन।
सार्है हासो लाग्यो दुर्गा प्रसाईको कुरा सुनेर। लोन ली खा नतिर/स्वास्नी छोड डिवोर्स गर जा
जस्को सुनाखती उसैको हीया ढुक्ढुक यो मान्छे चोर तस्करी हो 100% तीरेको छैना
Durga Dai gindabad
Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Durga prasain jindabad hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kagle Afno name Kate jhai ho tyo fata manoj 😭
Durga prasai mahan neta hun kasaile aachep nalagaye hunxa
Durgysh Prasai jiu lai khojako jastai Nam jurai dinu vako ma Sabai ko priya ,Mayalu manx Manoj Gajural sir lai Thank you so much vanu chanxu kina ki jun yo time ho yastai kathale magyako chij nai milax dharai janata khusxann yo Nam jurai Dinu vakoma Manoj sir lai faripani thank you
Yasko ta aba Arko pani Nam farnu paryo Durga bata Durgyash ani Prasai bata Thapa chai ramro Nam hunx yaslai suwaux. Ja jasto vyani nam chai sahi payo hai
good manoj ge
Durga is great
सहि बात
म त दुटैलाई केही भन्दिन्न फेरि मेरो पनि अर्को नाम राख्दिन सक्छन्। 😂
Jaya durga sir🙏👍️👍️😂😂😂😂😂😂
लोन ली खा, किन रिसाको दुर्गा जी चाईनिज नाम होरे, लोन ली खा 😄😄
एऊटा कलाकार र अर्को नेता.😀
मलाई त कलाकार भन्दा नेता देखि डर छ😁
किनकी प्रचन्डे भन्दा कम देख्दीन बोलीमा.😁😁😁
मनोज एक नम्बर पत्रु मान्छ हो
त मुजि दुर्गा तलाइ मजाक गर्न नपाउने त को होस त राजा हो
त मुजि चाँहि को होस् जाळा मजाक गरने पनि तरिका हुनछ साला झोले मजाक गरने भनेरको अरुको जिन्दगीमा नराम्रो भनेर हुदैन बुजिस झोले राजा भनदा ठुलो हो दुरगा भनेको गरिब दुखिको लागि