Exclusive: पन्चे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे

Поделиться
HTML-код
  • Опубликовано: 12 ноя 2021
  • #Exclusive#Onlinetvnepal#ManojMarriage
    Camera/Edit : Nabaraj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 530

  • @sebikalimbu2081
    @sebikalimbu2081 2 года назад +100

    एकातिर गुमाउनु अर्को तिर पाउनु नै जिन्दगी रहेछ । जो सङ्ग आफ्नो हित चित मिल्छ उसै सङ्ग जिन्दगीमा यात्रा गर्न सहज हुन्छ जिन्दगिको तितो मिठो अनुभव गर्दै खुसी साथ बाच्नु पर्छ ।

    • @dambarbahadurgurung4450
      @dambarbahadurgurung4450 2 года назад +1

      स्वासत सत्य हो हजुरको कुरा

  • @daraitikaram4753
    @daraitikaram4753 2 года назад +67

    हरेक मान्छे को पिडा आआफ्नो हुन्छ बधाई छ मनोज दाई भाउजु लाइ शुभकामना 👌👌👌👌❤

  • @saritasubba9888
    @saritasubba9888 2 года назад +4

    मनाेज गजुरेल स्वार्थि रहेछ सवैले कान्छि ल्याएकाे देखेर उस्लाई पनि ल्याउन मन लागेर याे घटना घटेकाे जस्ताे छ छाेरा, छाेरि चै कुनामा वसेर रूदै हाेलान ।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 года назад +7

    Exclusive: पन्जे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे हेर्नुस.....(भिडियो सहित) ruclips.net/video/RivuRMTQwLo/видео.html

  • @ramachaulagain676
    @ramachaulagain676 2 года назад +3

    मलाई पनि धेरै नै खुसी लाग्यो बधाई छ धेरै नै

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 года назад +72

    बधाई छ मनोज दाजु र भाउजू लाई। मलाई मन पर्यो यो तरिका।

  • @pradippandey8476
    @pradippandey8476 2 года назад +142

    जल्ने मान्छे जल्दै गरून् बैबाहिक बिबाह काे सुभकामना दुबै लाई

  • @parsupun5823
    @parsupun5823 2 года назад +128

    विचरा मिना त बौलाउछिन होला अब त झन😋
    Congratulation manoj sir

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d 15 дней назад

    बधाई तथा सफल दाम्पत्य जीवन को शुभकामना 🎉🎉🎉🎉🎉

  • @shovaadhikari4385
    @shovaadhikari4385 2 года назад +15

    मिना dhakal फ़ेरि youtub ma niu खोज्न बेर xain बधाई xa दम्पति जोडी लै

  • @vijaybasel3317
    @vijaybasel3317 2 года назад +15

    कोही कोही जलेर खरानी भए होलान
    अब धुँवा टिक टोक मा निस्किने भयो.!!

  • @Syangja711
    @Syangja711 2 года назад +10

    सर्बप्रिय लोकप्रिय आदरणिय मनोज गजुरेल र उहाकि जिबनसङ्गिनि ज्युहरुलाइ बैबाहिक जीबनको शुभकामनाका साथै लिजेन्ड्री हरिवंश आचार्यज्यु लाई जन्मोत्सवको शुभकामना।

  • @janukabaskota8271
    @janukabaskota8271 2 года назад +6

    एता मनोज फुरुक्कै हुने उता मिना हुरुक्कै हुने !!
    समयको चक्र एसरी घुम्यो कि कसैले पत्तै पाएनन
    जय होस सबैको सुभकामना छ नयाँ जोडी लाई
    🌷🌹🌷🌹🌷🙏🙏🙏🙏🙏🙏

  • @dilliram692
    @dilliram692 2 года назад +13

    Congratulations both of you ani bechara Mina Dhakal ji ! Aeba tiktok ma Kati Runa hun

  • @rabinrai5925
    @rabinrai5925 2 года назад

    दम्पत्य जिबन शुखमय होस शुभकामना दाजु भाउजु लाइ 🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🌻🌻🌻🌻🌺🌺🌺🌲🌲🌲🌲🌲🌳🌳🌳🌳💮💮💮💮🌸🌸🌸💐💐💐

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 2 года назад +1

    बधाई छ हजुर लाई हजुर हरू को जोडीलाई कसैको आखा नलागोस 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rbgdhakal
    @rbgdhakal 2 года назад +2

    कस्तो राम्रो , कस्तो मिठ्ठो। धेरै धरै शुभकामना छ है...💘💘💘

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 2 года назад +5

    पहिले को भन्दा अहिलेको जोडि सुन्दर मनोज गजुरेल को बधाई छ

  • @narayanadhikari2322
    @narayanadhikari2322 2 года назад +20

    दाम्पत्य जीवनको शुभकामना। र अब मिना बौलाएको हेर्न सकिन्छ छिट्टै

  • @salutesingaul8694
    @salutesingaul8694 2 года назад +1

    चर्चित गायिका मिना ढकालको प्रतिक्रिया के छ होला😂

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk 8 месяцев назад

    मनोज + मन्जु कस्तो राम्रो सुहाएको सुन्दर जोडी💐💐💐🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +15

    बुडेसकाल्को सहारा भन्नुनै श्रीमती हो ठिक मनोज ज्यु

  • @dambarbahadurgurung4450
    @dambarbahadurgurung4450 2 года назад

    आदरणिय जिल्लाबासी मनोज दाईको नवजिबनको हार्दिक मंगलमय शुभकामना साथै श्री पाथिभरा मातासंग पार्थना यो नव दम्पती सदा यसरी नै हासी खुसि रहोस।

  • @sakhapgaming6007
    @sakhapgaming6007 2 года назад

    चासो नया पालुवा सहितको भविस्य शुभ होस खसिसकेको पातमा किरा लागेनी लागोस आगो लागेनी लगोस ।बधाइ छ नव बन्धित दाइ भाउजू लाई दुनिया हसाउनु हुने दाइले भाउजुलाइ अवस्य खुसी राख्नुहुनेछ।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 года назад +1

    बधाई छ।जोडीलाई💐💐💐💐 खुट्टा भए जुत्ता कत्ति कत्ती भने जस्तो मन नमिल्ने पराइ मन मिले घराइ।🙏🙏

  • @ganeshlama261
    @ganeshlama261 2 года назад

    आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ मनोज गजुरेल दाजु अब रमाइलो होस

  • @namitagyawali2270
    @namitagyawali2270 2 года назад

    कती रमाइलो हो यसै गरी जिन्दगी बितोस। शुभकामना 🙏

  • @manunepal7020
    @manunepal7020 2 года назад +2

    छोडिएको बुढी पछुताएर मेन्टल भाकी छन,यसरी नै खुसिका साथ हजुरहरुको जीवन बितोस्🌹🌹🌹बधाई छ

  • @sugamwagle5146
    @sugamwagle5146 2 года назад +4

    मिना भन्दा त यिनी धेरै राम्री र शुभासीली होलीन जस्तै छ बधाइ छ मनोज गजुरेल दाइलाइ

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 2 года назад

    यो भिडियो देखेर मिना ढकाल कोमामा गयो होला जे होस बधाइ छ मनोज गजुरेलको नया जोडिलाइ

  • @gangathing1755
    @gangathing1755 2 года назад

    ए मैले नबुजेको कुरो । मनोज सर को पनि बिहे ओहो लु धेरै धेरै बधाइ छ । सुखी दाम्पत्य जीवन को कामना ।

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 2 года назад

    बैवाहिक जीवन को शुभकामना मनोज सर लाई सुने को थिए अरु लाइ हसाउने मान्छे को भित्र ठुलो पीडा हुन्छ भन्त्ये साच्चिकै हो र छ आफू भन्दा अग्रज कलाकार लाई कसरी ढोग्नु भो मान समान भनेको यस्तो हुनु पर्छ अहिलेका नया कलाकार सिकनु जरुरी छ

  • @user-hx3lv5dk8u
    @user-hx3lv5dk8u 2 года назад

    बधाई छ अबको बाकी उमेर खुसी अनि आनन्दपुर्बक ब्यतित होस । सुभकामना

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 года назад +1

    अब मिना दिदी फेसबुकमा बौलाउछिन ...😂😂 लौन युटुबे हाे मिना दिदिकाे intrevew लिनुपर्याे उहाकाे reaction हेर्न मन लाग्याे😂😂😂 मनाेज सरकाे जाेडिलाई शुभकामना ।।

  • @chirangb3569
    @chirangb3569 2 года назад +5

    Congratulation both of you 💖💖 मिना भन्ने आइमाईको हरिविजोक भो होला यो बिहे देखे पछि 😆अब कुन दिन फेरि मिडियामा आएर नानाथरी भाषण ठोक्ने भो।

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 года назад

    न​व​ द​म्प​तिलाइ धेरै धेरै ब​धाइ र​ सुभ​काम​ना ! सारै राम्रो ग​र्नुभ​यो म​नोज जि, मिना ढ​काल​को घ​म​न्ड्लाइ ब​ल्ल​ ठिक पारि दिनु भ​यो !

  • @sugam1171
    @sugam1171 2 года назад +3

    तेसै त मनोजले अर्कि बिहे गरि भनेर जेठी बुढी चाहिँ बुरुक्बुरुक्-बुरुक गरि रा छन झन यसरि नाचगान नै गरेको देखिसि के पो गर्लिन😂😂😂

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 2 года назад +1

    Dherai ramro vo gatixada aaimy sanga ko sath xutekai ramro vo ... badhai xa manoj gajurel ji ra wohako dharma patni lai ...

  • @nabarajprasain2251
    @nabarajprasain2251 2 года назад +13

    बधाई छ मनोज जि ! तर मनोज जि म्याडमलाई भने युटिबेहरु बाट अलग राख्नु होला नत्र अनावश्यक बिबादको सामना गर्नु पर्ने छ। यो मेरो अंतर आत्माले दिएको सुझाव हो।

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 2 года назад

    ल ल बधाई 🌹तथा धेरै धेरै शुभकामना🌹 आशीर्वाद 🌷छ वैवाहिक जीवन सुखमय होस् ❤️ ओके❤️ thanks ❤️🌹🌻🌷🙏🙏🙏

  • @sonamsherpa6029
    @sonamsherpa6029 2 года назад

    कुरा काट्ने मान्छे ले काट्नु खुट्टा तान्ने मान्छे ले तानुन
    तर यो जोडी छुट्न भएन

  • @bijaylama3899
    @bijaylama3899 2 года назад

    तेसै त कसै कसैलाई मन परेको थिएन।अब त झन खपी नसक्नु हुन्छ होला।बधाई छ मनोज दाजुलाई।

  • @tankaprasadlimbu6102
    @tankaprasadlimbu6102 2 года назад

    Salute You Mr Gajurel Sadhai Bhari Yasari Nai Hasi Khusi Rahanu, Hajur Haru Ko Shukhat Dampatya Jiban Ko Subhakamana

  • @roshnipun7134
    @roshnipun7134 2 года назад

    Mina jee vanda ta katti guna ramri shreemati vitraunu vao ni.best wishes 🌺🙏

  • @loginamauni9171
    @loginamauni9171 2 года назад +8

    Happy married life Manoj sir

  • @bhawanakoirala4322
    @bhawanakoirala4322 2 года назад

    मिना ढकालको नाम नलिकन बधाइ दिन सम्म सक्दैनन है मान्छेहरुले ? उनिहरुको भित्री कुरा कसैलाइ थाहा हुदैन त्यसैले शुद्ध मनले अरुको नाम नै नलि बधाइ दिदा राम्रो ।हाम्रो झापाली गजुरेल दाजुलाइ बधाइ , हरिबङ्श दाइलाइ पनि जन्मदिनको धेरै शुभकामना ।🙏🙏

  • @jagatdhami8682
    @jagatdhami8682 2 года назад

    अब बलल जोडी मीलयो है मनोज दाईको

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 года назад

    अहिले त कान्छी बुढिलाइ एक छिन छोड्दैन यो मनोज हैट्😀😁

  • @balbahdur2006
    @balbahdur2006 2 года назад

    यता कान्छी बुडी संग मोज छ। उता जेठी बुढीलाइ गारो vl भइसको 😜😜😜😜😜😜🤣🤣🤣

  • @gameryushan425
    @gameryushan425 2 года назад +20

    मिना ढकाल को मन कस्तो भयो होला मनोज गजुरेल को स्वागत देखेर!

    • @rainirmala240
      @rainirmala240 2 года назад +1

      meena dhakalko man testa usta tito amilo piro thula sana hune vaya pahilalai bixod hunenai thiana ? meena dhakal uhakai thawoma uhakai sansarma rahanu vaxa ? meenako man jalle balne vaya ghar family sanga bixod hunenai thiana hola ? aba dat kurayara k faida xa ra ?

  • @sushmita__magar9231
    @sushmita__magar9231 2 года назад +8

    कता गय झोले पत्रकारहरु मिना ढकाल लाई इन्टरभियु लिन जाओन त्यसको चर्तिकला हेर्न मन लाछ।

  • @binitasharma9846
    @binitasharma9846 2 года назад

    अब नेपालका नारीहरू सचेत हुनु जरूरी छ । श्रीमानलाई भगवान मानेर आफ्नाे जवानी र रूपलाई तिलाञ्जली दिएर आफ्नाे सुन्दर जीवन कुनै पनि महिलाले खेर नफालाै । जति सकिन्छ आफ्नै लागि जिउने गराै लाेग्नेेलाई भगवानमा राखेर नवसाै सचेत बनाै हाेईन भने यस्ताे तमासा सम्पुर्ण महिलाहरूकाे घरमा नआउला भन्न सकिन्न ।

  • @punyasharma4162
    @punyasharma4162 2 года назад +1

    ल बधाई छ ।

  • @puskart3315
    @puskart3315 Год назад

    Bahulai le heri ki herina yo video ki k jati ...jindagi !! Manoj dai ra bhauju lai shubhakamana !!

  • @shyamk.c5712
    @shyamk.c5712 2 года назад

    Congratulation manoj dai n bhauju ko new life ko safalta…sadhai khusi rahanus dai n bhauju..

  • @rajulama8049
    @rajulama8049 2 года назад +10

    त्यसै मिना बौलाएर केहि छैन झन यो देखेर कति पो उफ्रिने हो🤪मर्ने भयो मिना बोलाएर

  • @ranjanapathak3421
    @ranjanapathak3421 2 года назад +1

    कस्तो बिडम्बना हेर हामी नेपालिको सोच येहि काम अहिले मिनाले गरेको भए के येहि मान सम्मान दिनुहुन्थ्यो । पुरुष प्रधान देश हाम्रो अरे अब त आफ्नो सोच बदल्नुस । आखिरी त्यो पुरुष सङ्ग आएकी महिला पनि कुनै चोखो होइन अरुले कति बर्षसम्म प्रयोग गरेर छोडेको अर्काकी श्रीमती नै हो मिनालाइ त अनेकौ नराम्रा शब्दहरुले गाली गर्नु हुन्छ । आफ्नो पोइ छोडेर अर्काको पोइसङ्ग आउनेलाइ चाइ तपाइहरुले के उपनाम दिनुहुन्छ त ?

  • @rameshuprety9340
    @rameshuprety9340 2 года назад +4

    Congratulations both of you

  • @krishnadangi439
    @krishnadangi439 2 года назад

    कलाकारहरुको बिहे गर्नु छोड्नु केही ठूलो कुरो होइन
    मरुन्जेल सम्म पनि बिहे गर्न गज्जब खुशी हुन्छन
    किनकि हरेक कलागला प्रयोग गरेर कमाएको पैसा यसरिनै खर्च गर्ने माध्यम बनाउँछन
    आँखिर कसरी खर्च गर्नेत पैसा निहुँ भनेकै यहिहो
    अर्काकी श्रीमती ल्याउन पाए खुब खुशि हुन्छन
    आफ्नी जोइको पोइको सानो गल्तिपनी सहन नसकेर अर्काको भुँडी बोकेकी जोई र सौतालाई कुनै मत्लब गर्दैनन
    anyway वैवाहिक जिवनको शुभकामना
    हजुरको पुरानो श्रीमतिकोपनी चाँडै बिहे होस

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад

    दाम्पत्य जीवन सुखमय रहोस्,मनोज सर

  • @sitabasnet2451
    @sitabasnet2451 2 года назад +13

    Happy married life both of you

  • @victorthapa9870
    @victorthapa9870 2 года назад

    मर्ने बेला मा हरियो काक्रो भनेको यही हो, कपाल सपाल छैन, खुइलिएर , 🤣🤣🤣🤣

  • @rajustha4300
    @rajustha4300 2 года назад

    ल बधाई छ जोडि लाई

  • @kwtkwt9275
    @kwtkwt9275 2 года назад

    जलनेहरू जलिनै रहुन दाजु मनाेज रभाैउजु काे जाेडि अन्नतकाल सम्म रहिरहाेस दाम्पतय जीवन काे शुभ कामना छ

  • @ashwindhungana5317
    @ashwindhungana5317 2 года назад

    धेरै धेरै बधाई छ

  • @badalrai4013
    @badalrai4013 2 года назад

    मिना काकी अहिले कोमा मा छिन होला😀 सुभकामना ।

  • @criston5199
    @criston5199 2 года назад

    जोकर ले एउटिलाइ बन्धक राखेर डिप्रेशन को बिरामि बनायो अहिले अर्को बुढी गाई लाई अर्को पुर्ब श्रीमती बितेको जोकर कोमा नचाउदै छ।।।भनेर भन्ने मान्छे होलान त्यस्तो भन्न त मिल्दैन होला।

  • @dineshbohora4314
    @dineshbohora4314 2 года назад

    सर्ब पर्थम दाम्पत्य जीवन सफलताको शुभ कामना मनोज सर मेम दोस्रो कुरा पत्रकार ज्यु हेडलाईन राम्रो लेख्नु होला अन्लाईन खवर जस्तो पत्रकार भएर बाजा छुट्टियाउन नसक्ने बेन्ड बाजा भन्छ एस्लाई पन्चे बाजा होईन

  • @devendrabk5976
    @devendrabk5976 2 года назад +10

    Congratulations both of you 🙏❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +6

    मिना अब बहुलाएर मर्छे 😀😁

  • @sitapanthi4883
    @sitapanthi4883 2 года назад

    Jodi best chha badhai chha

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e 2 года назад

    बधाई तथा शुभकामना दुबैजना लाई सदा हाशीखुशी रहनू जय होस्

  • @uttamkumarrai8475
    @uttamkumarrai8475 2 года назад

    बधाई छ भाई

  • @bhawanathapa1061
    @bhawanathapa1061 2 года назад

    हार्दिक बधाई शुभकामना मनोज सरको जोडी लाई बल्ल मिल्दो सुहाउँदो जोडी पाउनुभो

  • @aasharai6951
    @aasharai6951 2 года назад +2

    Happy married life both of you ❤❤

  • @uddhabbhandari1831
    @uddhabbhandari1831 2 года назад

    बधाई तथा शुभकामना।

  • @bushboomdom5414
    @bushboomdom5414 2 года назад +1

    Congregations sirr❤❤❤🌹

  • @shivarimal8011
    @shivarimal8011 2 года назад

    Janmadin ko suvakamana Haribangsa Dai lai

  • @shivarimal8011
    @shivarimal8011 2 года назад

    Badahixa manoj Dai ,vauju lai Dampatiya giban ko suvakamana

  • @keharsingh8083
    @keharsingh8083 2 года назад

    धेरै धेरै बधाई

  • @shovasigdel4575
    @shovasigdel4575 2 года назад +8

    Happy marriage life both of you 🙏🏻💐💐

  • @Abishek_ff50
    @Abishek_ff50 2 года назад

    बेस्ट जोडी

  • @toyotabhai6037
    @toyotabhai6037 2 года назад +1

    बधाई छ सर😍😍😍😍

  • @junugurung828
    @junugurung828 2 года назад

    Dherai dherai badai xa manoj sir hajurlai 🙏🙏

  • @sanjulama7803
    @sanjulama7803 2 года назад

    बधैई छ है दाजु मनोज गजुरेल ज्यु

  • @kimookimmoo6081
    @kimookimmoo6081 2 года назад

    Badhai cha daju bhauju lai naya jiban khusi satha bitos

  • @indirapaudel4341
    @indirapaudel4341 2 года назад

    शुभजन्मत्षब को शुभकामना हरिबंस ज्यु लाई

  • @ashamaheshsaimana5996
    @ashamaheshsaimana5996 2 года назад +6

    Congratulations 👏

  • @shreesh807
    @shreesh807 2 года назад +10

    congratulations to you both❤️

  • @rameshdas6857
    @rameshdas6857 2 года назад

    ल बधाइ छ राम्रो डाइलग को साथ मा बिहे को लागि

  • @sayansing3210
    @sayansing3210 2 года назад +3

    मिना त यस्तो देख्दा कोमा मा पुग्छे होलि

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад

    पोथी बासेको राम्रो हुदैन रहेछ भन्ने कुरा अहिले थाहा पायो होलानी मिना ले

  • @rupamagar3437
    @rupamagar3437 2 года назад +6

    Congratulations to u both❤❤❤

  • @arjunshrestha688
    @arjunshrestha688 2 года назад

    बधाइ छ।

  • @ramathapa4795
    @ramathapa4795 2 года назад +1

    बधाई छ मनोज गजुरेल दाजु र भाउजु लाइ आउने दिन हरु सुख्ख मय रहोस् 💐🙏🏼💕

    • @grgjonam7847
      @grgjonam7847 2 года назад

      सुखमय भन्न

  • @shankarmahat508
    @shankarmahat508 2 года назад +1

    अब मिना ढकाल म्याडम ले उखरमाउलो गर्नु हुन्छ 😂😂😂😂😂😂😂😂😂🤣🤣😂😂

  • @chatgpt2023.
    @chatgpt2023. 2 года назад

    आन्टीले बोलेको केहि पनि बुझिनँ। हार्दिक बधाई तथा सफल वैवाहिक जीवनको शुभकामना।♥️♥️

  • @punyabaral5741
    @punyabaral5741 2 года назад

    बधाइ छ

  • @dinapanta9769
    @dinapanta9769 2 года назад +6

    Congratulations both of you 🎊💐💐

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 2 года назад

    बधाई छ दाजै