Manoj Gajurel को दोस्रो बिहेपछिका यस्ता कुरा, सरकारी जागिरे हुन् श्रीमती मन्जु || Second wife Manju
HTML-код
- Опубликовано: 7 сен 2024
- News report of Comedian Manoj Gajurel.
#artistkhabar
#Manojgajurel
#Manojgajurelwife
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
RUclips: www.youtube.co...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.co....
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com
दम्पती जिबनको लागि दुबै जनालाई धेरै धेरै बधाई र उज्ज्वल भबिस्याको लागि शुभकामना।❤️❤️❤️
Balla afno level anusar ko wife paunu vo, aba life sahaj agadi bados,
best wishes Manoj dai
मनोज गजुरेल दादा लाई बैबाहिक जिवनको शुभकामना🙏❤️
धेरै धेरै सुभकामना नयाँ जिबनकाे धेरै खुसि लाग्याे मिना दिले त धेरै घमण्ड गर्नु हुन्थियाे उहाँ सग कस्ले बिहे गर्छ भनेर तर धेरै खुसि लाग्याे उहाले धाेका दिए पनि आज नयाँ जिबना सुरु गर्नु भयाे मनाेज सरले
*धेरै राम्रो गर्नु भो ! बधाई छ मनोज दाइ🌹*
नवदाम्पथ्य जिबनको धेरै धेरै बधाइ तथा शुभकामना छ मनोज गजुरेल दाजु लाई।
बैवाहिक जिवनको शुभकामना मनोज दाइको त सबैलाई जानकारी भएकै कुरा हो कृपया मन्जु पोखरेल भाउजुको बायोदाता प्रस्तुत गर्नु पर्यो।
पहिले मिना अहिले मन्जु 🤗😍🤗
नवजोडी प्रति बधाई शुभकामना
धेरै राम्रो गर्नु भयो मनोज सर
बाबु नानी को भविस्यलाई हेर्नु भयो र दोस्रो आमा दिलाउनु भयो
यो खुसी सदा सर्वदा सुखी र खुसी राख्नु होला
हार्दिक बधाई ! ! ! !
तपाईंको जाेडि लाई धेरै धेरै शुभकामना ।पहिलाको भन्दा यो को जेडि सारै सुन्दर भगवान ले तपाई लाई यति राम्रो जाेडि बनाउन खाेजे रहेछ।फेरि पनि धेरै धेरै शुभकामना ।तपाईं हाम्रो पुर्ब को सान हो ।
Perfect Jodi ❤️🙏
Congratulations 👏👏👏 Manoj dai vanele j Pani vanxan aru KO Kura nasunu hola 🙏🙏🙏🙏
सफल दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना छ हजुरहरु दुवैजनालाई💓👏
सफल दाम्पत्य जीवन को शुभकामना । मनोज दाइ।
शुभकामना मनोज गजुरेल र मन्जु भाउजु
Coungraculations both of you you did great job 💕💕💕🤞🤞
धेरै राम्रो छ
हार्दिक हार्दिक बधाई तथा सफल दामपत्यजीवनकाे लाखौंलाख शुभकामना ।नवदुलहीलाई विशेस धन्यवाद् । धेरै खुसि लाग्याे🙏🙏🙏🙏💐💐💐congratulations both of you
Congratulations both of you 🎉🎉🍾
बडा खुशी को कुरा।
हजुरको दाम्पत्य जीवन सुखमय रहोस।
गजुरेल दम्पतीलाई हार्दिक बधाई तथा शुभकामना!
बधाई छ
हजुर श्रीमती पिडित हुनुहुन्छ।विगतको दिन सबैलाई भुलि दिनुस्।नव दाम्पत्य जीवनलाई हार्दिक बधाई। 👏👏👏
जे गर्नु भयो ठिक गर्नु भयो। बधाई छ।
सुखद दामपत्य जीवनको हार्दीक मंङ्गलमय शुभकामना 🎈🎉🎊💐
Good
BadaE xa manoj dai त्यो ghamandi meena ko दात मा ढुङ्गा लगाउनु भो धेरै धेरै शुभकामना
Gita ko vanie jasta ko taiste J huncha ramro ko lagi huncha vane Aja proof garidinu vayo,huge congratulations 🙏🎉🎈🎊🍾 both of you
Congratulations great couple god bless you 💐💐🎁🎁👌👌🙏🙏
मिना साच्चिकै मानसिक रुपमा असक्षम हुन जस्तो भान भएको छ।
नव दम्पतिलाई हार्दिक बधाइ तथा सुभकामना छ ।
अति राम्रो बधाई छ सुभा बिबाह को शुभकामना छ
Congratulation both of you Manoj Gajurial sir and Mam Manju Gajurial(Pokhrel) , wish successfull real marriage life with healthy and wealthy life
मनोज सर लाई दाम्पत्य जीवन को अनगिन्ती सुभकामना
Congratulations 🙏🏻🙏🏻 naya jiwan ko dherai dherai Suva kamana manoj dai ra naya vauju hajur Haru dubai lai 🧓👩🙏🏻🙏🏻🙏🏻✊✊✊
Dherai Dherai Shubhkamna🌹🌹
Happy married life sir 🎊🎊🎊
Thank you sir
बधाइ छ दुबै जनालाइ बैबाहिक जीवन उज्ज्वल भबिस्य को शुभकामना
Congratulation manoj sir god bless both of you
Great 👍
Dherai ramro garnu vayexa Happy married life both of you ❤❤
बच्चाहरु र अाफ्नो भविष्यकालगि ठिक निर्णय गर्नु भयो मनोज सर । दुबैमा सफल बैवाहिक जीवनको हार्दिक मंगलमय शुभ-कामना ।।
Congratulations great couple god bless you 💐💐🎁🎁👌👌🙏🙏
congressional
बधाई छ दाजु । दाम्पत्री जीवन को शुभकामना ।
Congrats Daju 🎉
दोस्रो विवाह होइन, दोस्रो पटक विवाह गरेका हुन्। दोस्रो विवाह को अर्थ त बहुविवाह भन्ने लाग्छ।
very good
Congratulations sir
खुशी लाग्यो। बधाई छ।
धेरै धेरै शुभकामना साथै बधाई परिवार मा सधै माया र प्रेम खुसी र सफलता नै सफलता मिलिरहोस
Congratulations ,
Congratulations manoj sir 👏
Dherai dherai badhai xa khusi lagyo
Happy married life both of you.
शुभकामना
😍😍👩❤️👨🙏👀
congratulations both of you dharai khushi lagyo
दाम्पत्य जिबनको शुभकामना र छोराछोरीलाइ धेरै माया गर्नुहोला बैनि
Congratulations sir 🙏❤️
मनोज गजुरेल दादा लाई बैबाहिक जिवनको शुभकामना../
दम्पती जिबन लाई दुबै जना लाई बधाई छ
Congratulations 💐 dherai ramro garnuvo
वैवाहिक जिवनको सुभकामना मनोज गजुरेल दाजु
मनोज सरले जे गर्नु भो राम्रो गर्नु भो मिना लाई देखाएरै छाड्नु भो खुसी लाग्यो।।
Congratulations 👏 both of you
Big congratulation da
Congratulations 💐 sabae lae afno jivan sathi chahincha god luck to both
पहिलाे कार्यकाल मानसिक हिसा,अार्थिक बलत्कार,कानुनि पक्षपाति पुर्ण दुखमा बाच्नु परे नि मनाेज दाजुकाे अाउदा दिनहरुमा पछाडि फर्केर हेर्नुपर्ने बाध्यता नअाअाेस भन्न चाहन्छाै।।
Happy married life..
Congratulations to both of you
बधाई छ दै
Congratulations sir!
हार्दिक बधाई
बधाई तथा सुभकामना मनोज दाजु र भाउजुलाइ🙏🙏🙏🙏🙏💐💐💐💐
dhaerai ramro garnuvayo
Jiban ujyalo hos dampati
Jiuharulai ra hardik shuvakamana
🕉️🕉️🕉️🌹🙏
Happy married life both of u🙏🙏🌺🌺
Congatulations
congratulations
happy marriage life daju
दाम्पत्य जिवनको लाखौंलाख शुभकामना
👩❤️👨
Congratulation
जीवन सुखमय होस
Dherai dherai badhai xa🌹🌹
Mero pani dherai dherai
Shuva kamana manoj
Gajurel dai lai
दम्पतीय जीवन को धेरै धेरै शुभ कामना
बधाई
हार्दिक बधाई एवं सफल दाम्पत्य जीवनको शुभकामना नव दाम्पत्य लाई ।
बधाई तथा दाम्पत्य जीवनको शुभकामना मनोज सर
शूभकामना मनोज दाई🙏
Congratulations 🎉
Congrats manoj sir
Dui jana khusi le xutepaxi afno afno life afno tarikale jiuna pauxa so I am happy for manoj sir
New dampati hajur haru dubai janalaie ujwal ujwal vabisyko suvakamana..🥀🥀🌹🌹
बैवाहिक जीवन को धेरै धेरै शुभकामना
हजुरसङ्ग #म टिक्दैन के रे😂
#पहिलाे=मिना ढकाल
#दाेस्राे=मन्जु पाेख्रेल
congaratutaltaions💕💕💐💐🎉🎉
हार्दिक सुभप्कामना। अबको जीवन पहिले को जस्तो निरस नबनोस।
Congratulations and happy marriage life
धेरै धेरै शुभकामना माया फलोस फुलोस सधैभरी रहिरहोस
Dherai dherai badhai chha manoj ji hajur lai
waauuu कहाँ को मन्जु सुर्यको ज्योती कहाँ को मिना बाङ्राको धोती नबदाम्पथ्री बिजन को धेरै धेरै सुभकामना
Ramro good
congratulayions