कुन्ता दिदी को नाम संग त टाडाबाट परिचीत छु तर मैले त वहाँ को यस्तो डरलाग्दो जिवन यातनाको भयबह पिडाको ब्याथ संग परिचित थिइन्।सरीदि। कुन्ता शर्मा को बाहिरी अावरण संग मात्र परिचित हैन आजयो युटुब बाट थाहा भयो मानिस कति सम्म गिर्दो रहेछ भनेर।जे होस दि राम्रो नै भयो सुन लाइ आगोमा पोलदा झन झर्झराउँदा हुन्छ तेस्तो हुनु भएको छ।❤🙏🥰🌹🤞
जिवनका हरेक सङ्घर्षसँग जुद्धै झेल्दै अघि बढ्दै साहस र हिम्मत राखेर अाज पनि उत्तिकै जाेसिलाेअात्मविस्वासका साथबाेलेकाेे सुन्दा मलाई साह्रै गौरव लाग्याे 🙏
हजुर्को संघर्ष मय जीवन सुनेर अत्यन्त भावुक भए। हृदय देखी सम्मान छ🎉🎉यस्ता नारीहरू धेरै छन यो देशमा फरक यतिमात्र कोहि भन्न सक्नुहुन्छ कोहि लुकायेर राख्न बाध्य हुनुहुन्छ
एस्सता माहान बेक्त्तीलाई त पाटिले ठाउँ दिएन राजनीतिमा अन्याय भएकोरछ घरेलु हिंसामा पनि दुईवटा जीवनकालमा चाहिने दुई चिज बाट धोका भएको रहेछ अब विश्राम लिएको बेस हजुरले 🙏🙏
यत्रो पढेलेखेको सब कुरा ले सम्पन्न भाको नेतृत्व गर्ने क्षमता भएको मान्छे ले त सामजिक पिडा डि एन ए टेस्ट सम्म पुग्छ भने गरिबको छोरिहरु हालत किन बिजोग नहोस हाम्रो देश नेपाल वाउ वाउ...
कुन्ता आमाबाट अन्य दिदी बहिनी साथै दाजु भाइ सबैले शिक्षा लिनै पर्छ। मानिसहरु कति सम्म गिर्दो रहेछन साथै धैर्यताको सिमा आफैले बडाउनु पर्छ भन्ने कुन्ता आमाबाट सिख्नै पर्छ।
नमस्कार मेडम हजुरको मार्मिक कथा र कविता सुनियो । जुन महिला हकहित,समानता,अन्याय को विरुद्ध आदि साम्यवादको सिद्धान्त र नारा दिने पार्टीकैहरुले हजुरको जीवन तहस नहस गरे त्यो विषयमा खोई कविता ? आदर्शवादी कथित श्रीमानको खोई भर्त्सना ?
पार्टिमा लागेका यस्ता व्यक्तिले पार्टिमा विवाद हुदां बिवाद मिलाउन नसकेकाले देश वनाउछु भन्नु गलत रहेछ ,यहा पदे राजनिति नै हावि भयाे देश र जनता भाडमा जाअाेस ।।
Jasri pattile kunta sarma jasto bektitolai chinna sakena kam garne mauka diyna tasta pati ra patika neta vanaudaharu bacher ni mare tulxa kunta didi mero hirday dekhi nai namanxa tapailai
Yes ma haso lagnu parne Kura xaina ni hajur. Actress, poetess jasta sabdaharu lekhidainan varshak kinaki yeslai sexist language vaninxa jasle mahila ra purush vanera xuttyauxa. Tesaile mahila kalalar pani actor ra purush pani ani mahila pani poet ra purush pani. Mahila mantri is mantri no mantrani.
@@praptitimilsina376 हजुर ले भन्न खोजेको कुरा लाई मैले सम्मान स्वरुप शिरोपर गरें।प्रकृति र र भाषाले छुट्याइएको कुरा लाई तोड्मोड नगरौ भन्ने मेरो मान्यता हो।शब्दकोष को हिसाबले अध्यन गर्नुहोस् अंग्रेजी भन्दा नेपालि शब्दकोष निकै आकाश पाताल को फरकमा हामि माथि छौ।ओ के (actor) लाई कलाकार भनिन्छ।तर त्यसको आआफ्नो बिधा छ।अभिनेता अभिनेत्री गायक गायिका कुरामा हामिले दखल राख्न सकेनौ भने शब्दमा गरिब बन्दै जाने छौँ ।अंग्रेजीमा कतिपय शब्द हरु भेट्टाउन नै गाह्रो छ।(uncle)=काका तर मामाको अरु भेटिदैन त्यसैले uncle मै सिमित हुन्छौं।(poeit) पनि त्यहि हो जो मैले खण्डन गरें।हामि संग त छन नि शव्दहरु भन्ने मेरो मान्यता हो।
@@pitrisapkota7472 तपाईं लाई किन रिस उठ्यो?हामि भाषा र शब्द मा गरिब छैनौ नि त।लैंगिक बिभेद जस्तो लाग्यो होला!अन्यथा नलिनुहोस।प्रष्ट मैले प्राप्ति तिमिल्सिना जि लाई पारेको छु बल्ल म सङ्ग वहस गर्नु होला।
हजुरलाइ लाखौ लाख नमन हजुरको बयान गर्ने म सङग कुनै सब्दैइ छैन हजुर महान नरि😮❤🙏❤️👍️
कुन्ता दिदि हजुरलाई लाखाै लाख, सलाम छ ❤❤❤❤🙏🙏🙏🙏🙏
कार्यक्रम प्रस्तोता एवम् अतिथि दुबैमा हार्दिक नमन।
कुन्ता दिदी को नाम संग त टाडाबाट परिचीत छु तर मैले त वहाँ को यस्तो डरलाग्दो जिवन यातनाको भयबह पिडाको ब्याथ संग परिचित थिइन्।सरीदि। कुन्ता शर्मा को बाहिरी अावरण संग मात्र परिचित हैन आजयो युटुब बाट थाहा भयो मानिस कति सम्म गिर्दो रहेछ भनेर।जे होस दि राम्रो नै भयो सुन लाइ आगोमा पोलदा झन झर्झराउँदा हुन्छ तेस्तो हुनु भएको छ।❤🙏🥰🌹🤞
कुन्ता दिदी माया छ धेरै धेरै ❤❤सत्य तितो हुन्छ । तितो दवाई पनि हो 😊
साहसीली चेलीलाई नमन।शंकालु व्यक्तित्वसंगको संगत कति हानीकारक हुँदोरहेछ हे भगवाज।कसैलाई यस्तो व्यक्तित्वसंग जीवन यापन गर्न नपरोस्।
शक्तिशाली दिदी हजुर❤❤🌷🌹🌺💐🙏🙏🙏😍😍😍
महान् नारी हुनुहुँदो रहेछ कुन्ता सर्मा हजुरलाइ नमन! फेरी साक्षात्कार गर्न रहर जागो।
नारी हिंसा घर, सहर हुँदै सदनसम्म छ भन्ने प्रमाण ।
हो नारी लाई बलियो र सवल बनाउनुमा यस्तै घटना र यसरी नै गरिने बदनाम र कलहबाट बनिन्छ जिबनको सफल कथा, धन्यवाद दिजयु हजुर दबै जनालाई।
रेखा निरौला -कुन्ता शर्मा आमा नमन🙏❤️🙏अनुकरणीय ब्याक्तित्व यस्तो संघर्षशिल स्रस्टाको अलिक मुल्यांकन नभएको होकि भन्ने लाग्यो
जिवनका हरेक सङ्घर्षसँग जुद्धै झेल्दै अघि बढ्दै साहस र हिम्मत राखेर अाज पनि उत्तिकै जाेसिलाेअात्मविस्वासका साथबाेलेकाेे सुन्दा मलाई साह्रै गौरव लाग्याे 🙏
उत्पीडन को स्वरुप हजुरले भने झै साच्चै परिवर्तन भएको छ ! उदन्ड को झुंड ले पिडा दिनेको कमि छैन !! सहासी दिदी 🙏🙏
हजुर्को संघर्ष मय जीवन सुनेर अत्यन्त भावुक भए। हृदय देखी सम्मान छ🎉🎉यस्ता नारीहरू धेरै छन यो देशमा फरक यतिमात्र कोहि भन्न सक्नुहुन्छ कोहि लुकायेर राख्न बाध्य हुनुहुन्छ
सॅगै संघर्षमा हिडेका दिनहरु याद आयो, कुन्ताजी ,आगामी दिनहरु तनावरहितब्यतित हुन सकुन !
श्री पब्लिक हाई स्कूल मा नेपाली पढाउनु हुन्थ्यो हाम्री प्यारी कुन्ती शर्मा गुरूआमा हार्दिक नमन 🙏यति धेरै पारिवारिक सर्घष गर्नु भएको रहेछ बिचरा 🥰
कुन्ता दिदीको निडरता संघर्षशील जीवन प्रति नमोनम
वाह दिज्जु वाह.हजुरको आँट र साहासलाई स्यालुट गर्दछु ! ❤🙏
उच्च सम्मानित ब्यक्ति ।🙏🙏
पार्टी पनि चाकडी मै चलेका छन् र त पार्टी प्रति विकृति बढ्दैछ ।
यस्तो सृजनात्मम असिम क्षमताकी धनी हजुरजस्तो व्यतितवलाई साक्षात्कार गर्नुभएकोमाा धेरै धेरै धन्यवाद बविता म्याम।
दिदिको कुरा सुन्दा पैत्रिक सम्पत्ति पनि महिलाको साहास् रहेछ।
एस्सता माहान बेक्त्तीलाई त पाटिले ठाउँ दिएन राजनीतिमा अन्याय भएकोरछ घरेलु हिंसामा पनि दुईवटा जीवनकालमा चाहिने दुई चिज बाट धोका भएको रहेछ अब विश्राम लिएको बेस हजुरले 🙏🙏
kunta dijju hajur ko kura sunera ma ta saarai bhaabuk bhaye u are great dijju thank u.....ma pani shreeman pidit bhayera dukha dherai laagyo
आदरणीय दुवै दिज्युहरु🙏🙏
कुन्ता शर्माज्युको ब्याक्तित्वबाट प्रभावित भएर शेयर गरेको छु। उहाको बिचारलाइ सलोट गर्छु ।
यत्रो पढेलेखेको सब कुरा ले सम्पन्न भाको नेतृत्व गर्ने क्षमता भएको मान्छे ले त सामजिक पिडा डि एन ए टेस्ट सम्म पुग्छ भने गरिबको छोरिहरु हालत किन बिजोग नहोस हाम्रो देश नेपाल वाउ वाउ...
कुन्ता आमाबाट अन्य दिदी बहिनी साथै दाजु भाइ सबैले शिक्षा लिनै पर्छ। मानिसहरु कति सम्म गिर्दो रहेछन साथै धैर्यताको सिमा आफैले बडाउनु पर्छ भन्ने कुन्ता आमाबाट सिख्नै पर्छ।
मैले दोहोर्याइ दोहोर्याइ हेरे सारै मन छोयो
यतार्थ सधै तितो हुन्छ ।अति सान्द्रभिक अन्तर्बार्ता 🙏🙏
दिदीलाई धेरै धेरै सलाम छ।❤❤
What a great personality what a knowledgeable woman I inspired much great kunta Sharma
बबिताजीकाे याे प्रयास बन्दनीय छ
कुन्ता दिदीको कबिता त सन्दै आयको हो उहाको जीबनकथा ले मलाई पनि बिगतमा पुरायो मेरो संग मिल्दो नै रहेछ
बबिता जी धन्यबाद
नमस्कार मेडम ।तपाईंले मलाई नेपालगन्जमा ४दिन लिडर सीप तालिम दिनुभएको थियोे ।आज तपाईंको अन्तरबार्ता सुन्न पाए खुसी लाग्यो ।
कुन्ता दिदिले भन्नुभएकाे कुरा सहि हाे नेपालमा पहुचवालालाई याेग्यता रक्षमता चाहिदैन।❤❤❤❤❤
कुन्ता दिज्जुलाइ नमन🙏🏻💐
👏👏👏🙏 to Kunta Sharma.
Damixa ❤❤❤❤❤❤
Strong, kabita jhan strong.
सलाम कुन्ता दिदीलाई ❤❤❤❤❤❤❤❤❤❤❤
कुन्ता दिज्युको जीवनी सुन्दा साह्रै पिडा दिन्छ। शिक्षक र शिक्षित भएर पनि ग्यान नभएको मानिस फरक फरक कुरा हुन ।
mind blowing episode ,,, dijju ,,, Great salute
She is a really bold and courageous politician.. A rebellious woman.
waoo,, supep,, huge respect !!!
Wow superb ..... proud of you mam 🙏🙏🙏🙏 ...Long Live .....Long Life ...
जीवन संघर्ष ❤❤❤❤❤❤र उल्लास
Strong women. More power to you.
सार्है राम्रो अन्तरवार्ता
Sarai ramro gyan vaeko kunta ji
जिउदो आकाश
Didi you are great and dianamic woman.
नमन नमन नमन🙏🙏🙏❣️❣️❣️
wow nice interview
नमन छ l🙏🙏🙏
Outstanding Didi. Hats up!
नमस्कार मेडम हजुरको मार्मिक कथा र कविता सुनियो । जुन महिला हकहित,समानता,अन्याय को विरुद्ध आदि साम्यवादको सिद्धान्त र नारा दिने पार्टीकैहरुले हजुरको जीवन तहस नहस गरे त्यो विषयमा खोई कविता ? आदर्शवादी कथित श्रीमानको खोई भर्त्सना ?
You are great 🙏❤️❤️
Hajur lai salute 🫡🫡
Respect🙏to a great poetess. You are strong, fearless and great and inspiring!
Salut xã sis🙏🙏🙏🙏🙏🙏
आज यस्तो आट, साहस हुने महिलाले पानीआफ्नो श्रीमानबाट यस्तो हिंसा सहनु परेको छ भने अरु समान्य महिलाको अवस्था कस्तो होला??
पार्टिमा लागेका यस्ता व्यक्तिले पार्टिमा विवाद हुदां बिवाद मिलाउन नसकेकाले देश वनाउछु भन्नु गलत रहेछ ,यहा पदे राजनिति नै हावि भयाे देश र जनता भाडमा जाअाेस ।।
Preranaaprad Yabam Rochak ! Jay Hos ! Jay Shree Krishna !
A strong lady, and poetess who's got very true conclusions . I also have enjoyed this conversation, thank you.
धातु कविता वाउ मन छोयो
thank you so much!!
Nice
Wow very straggler ma'am 🙏🙏🙏
Kunta mamko kukhurako kahanile merota akhanai rasayo
U are great 👍🙏🙏❤️❤️❤️
Sahasi buddhimatta nari 🙏
Wow❤❤❤
Mero school ko sathi Kunta ko darda bhariyeko katha sunera sarai dukkha lagyo yestai cha Nepali nari ko bhogai.
The way she interviewed her guests is just worth phrasing ❤ Love the show 🎉
Kunta didi lai samman xa
Wow Very straggler lady . 🙏🙏
नमस्कार
Wow
बाबुको बाबा त चोर डका भन्दा तल्लो रहेछ 😢
👏👏👏
Yini budi bahut mahan hun bichara yinle thau payanan thuka party sala neta vanauda haru
Tapai ko antarbarta here khushi lageko cha
यो आमै जति पढेलेखेकी भए पनि मै हुन भन्ने भावना त तुक्षा नै लाग्यो 😢
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
Kabi ra kabiyatri ma kehi farak chaina,linga matrai ho, aajkal kabiyatri lai pani kabiyatri nai vanincha
♥♥♥♥♥♥♥♥♥
Tesaile ta arko janma yo dharti ma lin naparos vaner lagx malai
Jasri pattile kunta sarma jasto bektitolai chinna sakena kam garne mauka diyna tasta pati ra patika neta vanaudaharu bacher ni mare tulxa kunta didi mero hirday dekhi nai namanxa tapailai
एमालेकी रछे उस्को पोइले ठिक गरेजस्तो लागो
😢😢😅😅
संन्चालिका ले कुन्ता शर्मालाई संबोधन गर्दा हासो लाग्यो।उहाँ कबि होईन कवियत्री होला नि!!!😂😂😂
Yes ma haso lagnu parne Kura xaina ni hajur. Actress, poetess jasta sabdaharu lekhidainan varshak kinaki yeslai sexist language vaninxa jasle mahila ra purush vanera xuttyauxa. Tesaile mahila kalalar pani actor ra purush pani ani mahila pani poet ra purush pani. Mahila mantri is mantri no mantrani.
भाषाको ज्ञान नहुनेले फुटानी नगर्दा बेस
@@praptitimilsina376 हजुर ले भन्न खोजेको कुरा लाई मैले सम्मान स्वरुप शिरोपर गरें।प्रकृति र र भाषाले छुट्याइएको कुरा लाई तोड्मोड नगरौ भन्ने मेरो मान्यता हो।शब्दकोष को हिसाबले अध्यन गर्नुहोस् अंग्रेजी भन्दा नेपालि शब्दकोष निकै आकाश पाताल को फरकमा हामि माथि छौ।ओ के (actor) लाई कलाकार भनिन्छ।तर त्यसको आआफ्नो बिधा छ।अभिनेता अभिनेत्री गायक गायिका कुरामा हामिले दखल राख्न सकेनौ भने शब्दमा गरिब बन्दै जाने छौँ ।अंग्रेजीमा कतिपय शब्द हरु भेट्टाउन नै गाह्रो छ।(uncle)=काका तर मामाको अरु भेटिदैन त्यसैले uncle मै सिमित हुन्छौं।(poeit) पनि त्यहि हो जो मैले खण्डन गरें।हामि संग त छन नि शव्दहरु भन्ने मेरो मान्यता हो।
@@pitrisapkota7472 तपाईं लाई किन रिस उठ्यो?हामि भाषा र शब्द मा गरिब छैनौ नि त।लैंगिक बिभेद जस्तो लाग्यो होला!अन्यथा नलिनुहोस।प्रष्ट मैले प्राप्ति तिमिल्सिना जि लाई पारेको छु बल्ल म सङ्ग वहस गर्नु होला।
कविता लेख्ने कवि के लिङ्गको आधारमा मात्रै सम्बोधन सहि होर?
🙏🙏🙏🙏