Babita Basnet
Babita Basnet
  • Видео 234
  • Просмотров 1 365 263
सरकारले राजा महेन्द्रलाई , राजाले बुवालाई सोधेपछि बल्ल मेरो नागरिकता कायम भयो...Dr. Meena Acharya
डा.मीना आचार्य मूलतः अर्थवीद हुनुहुन्छ । मुलुक र बिश्वको अर्थतन्त्रकी ज्ञाता उहाँले लामो समय नेपाल राष्र्ट बैंक र दुई बर्ष बिश्व बैंकमा काम गर्नु भयो । नेपालको महिला आन्दोलन र महिलाको इतिहासलाई अभिलेखबद्ध गर्ने श्रेय उहाँलाई जान्छ । सन १९७५ मा डा. आचार्यले 'नेपाली महिलाको अवस्था' मा देशब्यापी अनुसन्धान गर्नु भएको थियो, अर्थतन्त्र र महिलाका बिषयमा उहाँका लेख र पुस्तकहरु प्रकाशित छन । फेमिनिष्ट इकोनोमिष्टका रुपमा पनि परिचित डा.मीना आचार्यसंग गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१०१
Babita Basnet With Dr. Meena Acharya
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Просмотров: 3 899

Видео

पर्सनल इज पोलिटिकल...The Personal is Political...
Просмотров 30212 часов назад
Content on Personal is Political....
डम्बर कुमारीको खास्टो र सहिद दशरथ चन्दको प्रेम
Просмотров 1,3 тыс.День назад
डम्बर कुमारीको खास्टो र सहिद दशरथ चन्दको प्रेम
मृत्यु पछिको अवस्था झन कठिन देखें...प्रा.राधा शर्मा Prof. Radha Sharma
Просмотров 6 тыс.День назад
प्राध्यापक राधा शर्माले लामो सयम सम्म त्रिभुवन बिश्वबिद्यालयमा अध्यापन गर्नु भयो । अध्यापनसंगै नेपालको महिला आन्दोलनमा जोडिनु भएकी प्रा.राधासंग बिभिन्न संघ संस्थामा आबद्ध भएर काम गरेको अनुभव छ । बिगत केही बर्ष देखि उहाँ बिभिन्न कारणबस् आफन्तबाट बेखबर भएका बेबारिशे लाशहरुलाई जलाउन सहयोग गरिरहनु भएको छ । उहाँको भन्नुहुन्छ जीवनमा कोही नभएका मानिसको मृत्युपछिको अवस्था डरलाग्दो हुदो रहेछ, त्यसैले जो...
हेर्दाहेर्दै प्रेक्षा सरकार चढेको हेलिकोप्टर रारामा खस्यो, म उद्दारमा दौडिए...Birkha Bahadur Rokaya
Просмотров 6 тыс.14 дней назад
बिर् बहादुर रोकाया मुगु जिल्लाको रारा निवासी सामाजिक अभियन्ता हुनुहुन्छ, उहाँलाई स्थानीय समूदायले धामीका रुपमा चिन्छन । लामो समय उहाँले रारा स्थित राष्ट्रिय निकुञ्जको कार्यालयमा काम गर्नु भयो । बिसं २०५८ मा रारामा तात्कालीन अधिराजकुमारी प्रेक्ष्या राज्यलक्ष्मीदेवी शाह चढेको हेलिकोप्टर रारा तालमा खस्दाका प्रत्यक्षदर्शी बिर् बहादुर रोकाया धामीसंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-९९ #b...
अनि मैंले यी किताबहरु लेख्ने निर्णय गरें...लुजा माथेमा Luja Mathema
Просмотров 2,1 тыс.21 день назад
लुजा माथेमा अदम्य आनी, अम्बिका, पासांग ल्हामु र सपना गरी चार वटा पुस्तककी लेखक हुनुहुन्छ । काठ्माण्डौमा जन्मिएर काठ्माण्डोमैं बढ्नु, पढ््नु भएकी लुजाले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तराष्र्टिैय सम्बन्ध र लैंगिक समानताका बिषयमा अध्ययन गर्नु भएको छ । युवा अवस्थामैं चार पुस्तक श्रींखलाकी लेखक लुजासंगको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-९७ Babita Basnet With Luja Mathema #babitabasnet #samaybh...
जसले मान्छे भित्रको मान्छे जगाउने काम गरिरहेका छन...Acharya Shree Rajan Sharma
Просмотров 1,6 тыс.Месяц назад
आचार्य श्री राजन शर्मा योग र ध्यानका गुरु हुनुहुन्छ । अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका उहाँले अध्यात्मिक ज्ञान बाड्ने सिलसिलामा बिश्व भ्रमण गर्नु भएको छ । सिन्धुपाल्चोकमा जन्मनु भएका आचार्य श्री राजनले अष्ट्रेलियामा गौशाला र अध्यात्मिक ज्ञान केन्द्रको स्थापना गर्नु भएको छ भनें इन्टरनेट प्रबिधि मार्फत बिश्वभरीका मानिसहरुलाई योग र ध्यानसंग जोड्नु भएको छ । प्रस्तुत छ, आचार्य राजन शर्मासंग गरिए...
हत्याकाण्डको रात दरबार जान दीपेन्द्रको एडीसी अफिसको फोनले हामी रोकिएका थियौं...Pramada Shah
Просмотров 64 тыс.Месяц назад
प्रमदा शाह महिला माथि हुने हिंसा बिरुद्ध कार्यरत संस्था'साथी'की पूर्व अध्यक्ष हुनुहुन्छ । अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह तथा कुमार खड्ग बिक्रम शाहकी बुहारी उहाँका सासु ससुरा दुबैको दरबार हत्याकाण्डमा देहान्त भएको थियो । हाल जनावरको हितका लागि स्थापित संस्था एनिमल नेपालकी अध्यक्ष रहनु भएकी प्रमदा शाहसंग तात्कालीन परिबेश, दरबार हत्याकाण्ड, महिला माथि हुने हिंसा, जनावरका अधिकार लगायत बिबि...
संक्रमणकालीन न्याय देखि सुपरफूडस् सम्म...Shreejana Pokhrel Siwakoti
Просмотров 4,1 тыс.Месяц назад
मानवअधिकारकर्मी सिर्जना पोख्रेल शिवाकोटीले मानवअधिकार र अन्तराष्र्टिय सम्बन्धमा अध्ययन गर्नु भएको छ । नेपालको माओवादी आन्दोलन पछिको शान्ति प्रक्रिया र द्वन्द ब्यवस्थापनका बिधिध पक्षमा काम गर्नु भएकी उहाँले परिपुरणलाई बिशेष जोड दिंदै आउनु भएको छ । भुटानी शरणार्थी ब्यवस्थापन देखि द्वन्द र शान्ति प्रक्रियाका बिबिध पक्षमा काम गर्नु भएकी उहाँ बैदेशिक रोजगारी र आप्रबासनको पनि अध्ययन अनुसन्धान गर्नु भ...
आफन्त खोज्न पचास बर्ष लाग्यो...Bharathi Limbuni
Просмотров 11 тыс.Месяц назад
बर्मामा जन्मिएर त्यही हुर्कनु भएकी भारती लिम्बुनी अहिले थाइलेण्डको बैंककमा बस्नुहुन्छ । जीन्दगीको लामो समय लेक्चररको रुपमा बर्मा र थाइलेण्डका बिभिन्न युनिभर्सिटीमा अध्यापन गर्नु भएकी उहाँ बिभिन्न संघ, संस्थाहरुमा सक्रिय हुनुहुन्छ । नेपाललाई असाध्यै मायाँ गर्ने भारतीसंग ८१ बर्षसम्म पुग्दा अनेकौं उतार चढावले भरिएका कथाहरु छन । गैर अवाशीय नेपालीहरुको संस्था एनआरएनएमा रहेर बिश्वभरीका नेपालीलाई एउटै...
ढिलो बच्चा पाउन गरिने ‘एग फ्रीजिङ्ग ’ के हो? कसरी गरिन्छ? Dr.Usha Karki
Просмотров 2,5 тыс.2 месяца назад
डा.उषा कार्की स्त्री रोग बिशेषज्ञ हुनुहुन्छ । मुलतः निसन्तानका लागि बिभिन्न प्रबिधिबाट सन्तान उत्पादन गर्ने कार्यमा उहाँको बिज्ञता छ । प्रस्तुत छ, डा. कार्कीसंग प्रजनन अवस्था र प्रक्रियाको सेरोफेरोमा रहेर गरिएको कुराकानी...समय भित्रको समय-९३ Babita Basnet With Dr.Usha Karki #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel
मानिस जहाँ बसेपनि आफ्नै देशमा मर्ने चाहना हुन्छ... Diwakar Pant
Просмотров 6862 месяца назад
दिबाकर पन्त नेपाल सरकारका पूर्व सचिब हुनुहुन्छ । अवकाश जीवन आफ्ना सन्तानसंग अमेरिकामा बिताईरहनु भएका उहाँको जीवन, दर्शन र देश चिन्तनलाई लिएर गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-९२ Babita Basnet With Dibakar Pant #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel
पत्रकारिताले निर्माण गरेको नेतृत्व...Manika Jha
Просмотров 6902 месяца назад
मनिका झा मधेश प्रदेशमा रहेर राष्र्टिय मिडियामा कार्यरत पत्रकार हुनुहुन्छ । बिगतमा राजधानीबाट प्रकाशित हुने बिभिन्न राष्र्टिय दैनिक पत्रिकामा काम ग।िसक्नु भएकी मनिका अहिले अन्नपूर्ण दैनिकुसंग आबद्ध हुनुहुन्छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिकाले आफ्नो कार्यकाल बिवाद रहित मात्र बनाउनु भएन, धनुषा समयमैं अधिबेशन सम्पन्न गर्ने शाखा पनि बन्न पुग्यो । मिडिया आफैमा चुनौ...
तन्त्र बिद्यामा आफ्ना पुर्खा श्री ३ जंगबहादुरलाई पछ्याउँदै महेश राणा #Mahesh Rana
Просмотров 2,1 тыс.2 месяца назад
तन्त्र बिद्यामा आफ्ना पुर्खा श्री ३ जंगबहादुरलाई पछ्याउँदै महेश राणा #Mahesh Rana
https://youtu.be/fDIxvzANEvY?si=I87Y-oIBPS7DQNPo
Просмотров 1603 месяца назад
ruclips.net/video/fDIxvzANEvY/видео.htmlsi=I87Y-oIBPS7DQNPo
फ्याटी लिभर देखि कलेजो प्रत्यारोपणसम्म जान्नै पर्ने कुरा...डा.अरुण कुमार सिंह
Просмотров 1,1 тыс.3 месяца назад
फ्याटी लिभर देखि कलेजो प्रत्यारोपणसम्म जान्नै पर्ने कुरा...डा.अरुण कुमार सिंह
नेपाल प्रहरीमा महिला...यसरी भएको थियो परिवर्तन...पूर्व एसपी गीता उप्रेती
Просмотров 3,5 тыс.3 месяца назад
नेपाल प्रहरीमा महिला...यसरी भएको थियो परिवर्तन...पूर्व एसपी गीता उप्रेती
बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल Khima Rijal
Просмотров 3,2 тыс.3 месяца назад
बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल Khima Rijal
पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला...डा.श्वेता सिंह
Просмотров 2,2 тыс.3 месяца назад
पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला...डा.श्वेता सिंह
'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
Просмотров 4,3 тыс.3 месяца назад
'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
पिसाब चुहिने समस्या र समाधानका उपायहरु...डा.अरुणा कार्की
Просмотров 2,3 тыс.3 месяца назад
पिसाब चुहिने समस्या र समाधानका उपायहरु...डा.अरुणा कार्की
त्यसपछि म 'कोमा' मा गएँ...डा.अरुणा कार्की
Просмотров 9 тыс.4 месяца назад
त्यसपछि म 'कोमा' मा गएँ...डा.अरुणा कार्की
परिवर्तनको सुरुवात आफैबाट गरें ...साहित्यकार नर्मदेश्वरी सत्याल
Просмотров 4,1 тыс.4 месяца назад
परिवर्तनको सुरुवात आफैबाट गरें ...साहित्यकार नर्मदेश्वरी सत्याल
तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा
Просмотров 2,8 тыс.4 месяца назад
तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा
17 August 2024
Просмотров 694 месяца назад
17 August 2024
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
Просмотров 6484 месяца назад
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
10 August 2024
Просмотров 1264 месяца назад
10 August 2024
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
Просмотров 1,6 тыс.4 месяца назад
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
4 August 2024
Просмотров 785 месяцев назад
4 August 2024
महिला नगरप्रमुख हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल
Просмотров 1,4 тыс.5 месяцев назад
महिला नगरप्रमु हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल