डा. अरुणा कार्की भोगदारी महिला जस्ले यती धेरै बिरामीहरूको उपचार गरी जीवन्त दिने सेवाको लागी भगवानले ज़िम्मेदार दिएर जन्मनु भएकोले वही भगवानको आर्सिबादले सबै जुर्दै बाच्नु भएको रहेछ दिर्घता र स्वास्थ्य लाभको कामना सहित धेरै धेरै बिरामीको सफल डाक्टर मायालु प्यारों डाक्टर हुनु शुभकामना 🙏🙏❤️❤️
कस्तो खुसी लाग्याे डा.अरुणा जी कुरा सुनेर कत आत्म विश्वास बढ्यो म पनि त्यस्तै पोजेटिभ थिकं मा विस्वास राख्छु धन्यवाद बबिता जी चाहा को अन्तरवार्ता को लागी।
नमस्कार डाक्टर म हजुर सग जाचेको 14बर्ष भयो।हजुर ज्यादै सरल होइसिन्छ।म अस्ति भदौ 3गते जचाउनु आएको थिए हजुर लाई देखेर के भयो भनेर शोद्न पनि पाइन धेरै भिड भएर फेरि फ्लोमा आउँदा हजुर होइसिनथियो।अनि मैले डाक्टर हेमालाइ रिपोर्ट देखाए ।हजुरलाई हृदय देखि नमन्🙏🙏🙏

Good bless you Dr Jay shree krishna
जो निर्दोष छ, त्यस्लाई भगवानले पनि साथ दिन्छन्।
God bless you mam🙏
Wow Kati Amanda aayo❤❤❤
👏🙏👏
❤❤❤❤❤
नमस्कार डाक्टर म हजुर सग जाचेको 14बर्ष भयो।हजुर ज्यादै सरल होइसिन्छ।म अस्ति भदौ 3गते जचाउनु आएको थिए हजुर लाई देखेर के भयो भनेर शोद्न पनि पाइन धेरै भिड भएर फेरि फ्लोमा आउँदा हजुर होइसिनथियो।अनि मैले डाक्टर हेमालाइ रिपोर्ट देखाए ।हजुरलाई हृदय देखि नमन्🙏🙏🙏
भ्रृकुटी मण्डप , खसीवजारमा हाे ।
मलाई पनि फिस्टुलाकाे कारणले पिसाब नरोकिने समस्या छ कसरि सम्पक गर्ने हाेला बताइ दिनुस् न
Contact kasari garni
Malai urine ko problem xa kasari contact garne ho ma'am please
@@devisiwakoti6601 please mero fb ko in box ma message pathaunu, ma Dr. Sab sanga connect garauchhu.
मेरो पिसाब को ठुलो समस्या छ dr ज्यु लाई contact गर्ने माध्यम मिलाइ दिनु न pls
डाक्टर अरुण कार्की हुनु भएको ठाँउ कहाँ होला जानकारी पाउन हजुर
@@indirakc6336 Kathmandu Model Hospital
पुरुसको पिसाब चुहिरहने समस्याको नि शुल्क उपचार हुन्छ कि नाइ ?मेरो७२बर्सको मामा को यस्तै समस्या छ।
कुन ठाउँमा हाेला मलाई सम्पर्क नम्वर दिनु न
Kathmandu Model Hospital ma ho uha
कुन ठाउमा फिस्टुलाको उपचार हुन्छ यो हस्पिटल कहा छ अलि राम्रो बताउनु भए आभारि हुने थिए🙏🌹❤️
@@sitakhatiwada9281 काठमाडौं मोडेल अस्पताल
❤❤❤